Greater Nepal बनाउने शाह राजाहरु मगर कि मुसलमान ? गोर्खा र नेपालका २१ शाह बंश का राजाहरु Awesome U R

  Рет қаралды 903,850

Rajan Aryal

Rajan Aryal

Күн бұрын

गोर्खाको राजाहरु : • Video
पृथ्वीनारायण शाह पछिको राजाहरु : • नेपालमा पृथ्वीनारायण श...
कालापानी लिपुलेक को विषयमा चर्को बिवाद हुँदै छ| तर शाह बन्सिय राजा हरु ले नेपाल को सिमाना भन्दा धेरै ठूलो थियो | अखन्ड नेपाल लाई ग्रेटर नेपाल भनिन्थियो | को को राजाले सहयोग रे त हाम्रो देश बनाउन अनि देश जोगाउन ????
नेपालबाट राजतन्त्र हट्यो तर राजतन्त्रको ईतिहास हटाउन सकिदैन । नेपाल आज जे जस्तो छ त्यसको जस र अपजसको ठूलो हिस्सा राजतन्त्र र तेस्मा पनि खास खास राजाहरुलाई जान्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण नथालेको भए ……बाइसे चौधबसे राज्य आजकै स्थिती मा रहन्थ्यो वा अंग्रेजको उपनिवेश हुँदै अकै हन्थ्यो ? नेपालको अस्स्तत्वसिँग जोडीएको यो आशाधारणा प्रश्नको उत्तर सहज छैन । पृथ्वीनारायण शाहले… गोरखा राज्यको बिस्तार नै नेपालको एकीकरणमा परीणत भएको हो।नेपाल राज्यको एकीकरणमा शाहवंशको योगदानलाई बिर्सन मिल्दैन |
गोर्खा र नेपाल का २१ शाह बंश का राजाहरु
१ ) द्रव्य शाह
२) पुरन्दर शाह (पुर्ण शाह )
३) छत्र शाह
४) राम शाह
५) डम्बर शाह
६) कृष्ण शाह
७) रुद्र शाह
८) पृथ्वीपति शाह
९) नरभुपाल शाह
१०) पृथ्वीनारायण शाह
११) प्रतापधसंह शाह
१२) रणबहादुर शाह
१३) गीवााणयुद्ध विक्रम शाह
१४) राजेन्द्र विक्रम शाह
१५) सुरेन्द्रविक्रम शाह
१६) पृथ्वी वीरविक्रम शाह
१७) त्रिभुवन वीरविक्रम शाह
१८) महेन्द्र वीरविक्रम शाह
१९) वीरेन्द्र वीरविक्रम शाह
२०) दीपेन्द्र वीरविक्रम शाह
२१) ज्ञानेन्द्र वीरविक्रम शाह
● All right belong to their respective owner.
----------------------------------------------------------------------
Connect with us -
● Facebook: / awesomeuryt
● For Business Enquiry & copyright : awesomeur100k@gmail.com
( Email us for the suggestion or Any Issue related to video )
कुनै सल्लाह सुझाव, तथा केही गुनासो भएमा awesomeur100k@gmail.com मा mail गर्नुहोला |
----------------------------------------------------------------------------------------------------
● हामीले कुनै पनि बिषयमा बिभिन्न माध्यमबाट जानकारी संकलन गरेर तेस्मा सके सम्म कुनै त्रुटी नहुने गरी भिडियो प्रस्तुत गर्ने गरेका छौ | कुनै त्रुटी फेला परेमा साचो कुरा के हो उल्लेख गरी शब्य शब्दमा कमेन्ट गरिदिनु होला |
● कुनै पनि गाली गलौज , झगडा तथा कसलाई ब्यक्तिगत रुपमा आक्षेप लगाइएको कमेन्ट publish हुँदैन |
● ( video मन परेमा Like अनि channel लाइ subscribe गरि साथमा रहे घन्टी लाइ पनि दबाउन नभुल्नु होला)
● Please be respectful of copyright. unauthorized use is prohibited.
● यस च्यानल मा रहेका Video हरु कपि , Download गरी अन्य Channel मा upload नगर्नु होला, News तथा सामाजिक सन्जालमा Embedding / Share गर्न पाइने छ |
-----------------------------------------------------------------------
video tag:
Awesome U R
nepal history
history of nepal
history in nepal
history nepal
nepal history
nepal history loksewa
nepalko itihas
itihas nepal

Пікірлер: 1 300
@Zero.Limit007
@Zero.Limit007 2 жыл бұрын
In reality,यी राजाहरू मूलतः भारतीय मूलका हुन् जो नेपाल आएर यहाँ बसे, र तिनीहरूका पुर्खाहरू वास्तवमा भारतका हुन्।
@RajanAryal
@RajanAryal Жыл бұрын
😍😍😍
@kesharkhadkapunwar2029
@kesharkhadkapunwar2029 3 жыл бұрын
चेतना भया !!! धर्म:सनातन, हाम्रो संस्कृति तथा संस्कार, स्वाभिमानी नेपाली र राजसंस्था यो मुलुकको मेरुदण्ड हो !!! 🇳🇵जय नेपाल !!!
@RajanAryal
@RajanAryal 3 жыл бұрын
🇳🇵😍😍😍
@kesharkhadkapunwar2029
@kesharkhadkapunwar2029 3 жыл бұрын
@@RajanAryal हार्दिक धन्यवाद !
@RumiDahal
@RumiDahal 3 ай бұрын
धर्मको कुर नगर्नुस बरु रास्टृयताको कुरा गर्नुस्।
@nimbahaduroli6105
@nimbahaduroli6105 4 жыл бұрын
राजाको काम र राष्ट्रप्रतिको माया कुनै पनि नेपाली जनताले भुल्नुहुँदैन। जय देश जय नरेश जय स्वाभिमान जय नेपाल जय श्री पशुपतिनाथ
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍😍😍
@devdaspariyar9300
@devdaspariyar9300 4 жыл бұрын
@@RajanAryal a
@tejbahadurrai5479
@tejbahadurrai5479 2 жыл бұрын
@@RajanAryal 1A0000000
@kasitiwari5286
@kasitiwari5286 4 жыл бұрын
तेत्रो दुखले बनाएको विशाल देश अहिले मिच्दै मिच्दै छिमेकी देशले लादा समेत चुप बस्ने नेताहरु देख्दा शाह वंशि राजाहरुको आत्मा कति रोइरहेको होला ।।।
@RajanAryal
@RajanAryal 3 жыл бұрын
😍😍
@starraivlog2745
@starraivlog2745 2 жыл бұрын
Bhrastachari neta haru vayesi astai ho
@pritammanandhar3203
@pritammanandhar3203 2 жыл бұрын
ज्वाइँ, साथी, भाई भएर आएर छल कपट गरी जितेका हुन्, जित्ये पछि, काठमाडौंको कुमारीको खुट्टा ढोगे पछि पृथ्वी नारायन लाई स्वीकार गरेका हुन आफ्नो विष्णु भनी।
@milanjirel
@milanjirel 2 жыл бұрын
🔥😔
@AkshyaSherchan
@AkshyaSherchan 8 ай бұрын
Ø​@@RajanAryal
@rohitthapa8597
@rohitthapa8597 4 жыл бұрын
पहिले का राजा मगर हुन या जो सुकै हुन अहिले हाम्रो देश आप्त म छ बचाउन पर्छ को राजा हुन को थिए को ले गरेयो अब सबै मिलि देश को जग्गा फिर्ता लेरा आउ को को साथ छम like गर्म
@RajanAryal
@RajanAryal 4 жыл бұрын
राम्रो बिचार
@tikamayashakya8172
@tikamayashakya8172 2 жыл бұрын
हजुर हरु देय्बता अमर रहुन जय जय नेपाली
@RajanAryal
@RajanAryal Жыл бұрын
😍😍😍😍😍
@Djroj1234
@Djroj1234 4 жыл бұрын
मेरो देश अनि मेरो देस को ईतिहास हरु सुन्दा मन नै आनन्द भएर आउँछ । अनि उहाँ वीर पुर्खा हरुलाई मन नै देखि सलुट गर्नु मन लाग्छ । उहाहरुले गर्दा मेरो नेपाल जन्मभुमी आज येति सम्म भयो।
@RajanAryal
@RajanAryal 2 жыл бұрын
😍😍😍
@cppdpopalpa1747
@cppdpopalpa1747 4 жыл бұрын
भिडियो अति राम्रो र उपयोगी छ अझै कुन राजाको पालामा नेपाल देश कति एकिकरण भयो नक्शा सहित देखाएको भए सुनमा सुगन्ध हुने थियो कि...!
@RajanAryal
@RajanAryal 3 жыл бұрын
हामी कोसिस गर्ने छौ
@darhmingthangaghale7280
@darhmingthangaghale7280 2 жыл бұрын
@@RajanAryal
@bishnumagar6111
@bishnumagar6111 2 жыл бұрын
@@RajanAryal s L
@babynimarika7899
@babynimarika7899 2 жыл бұрын
99
@gopalgiri9546
@gopalgiri9546 2 жыл бұрын
सम्पुर्ण राजाहरु प्रति नमन हार्दिक श्रद्धाञ्जली
@श्रीकृष्णश्रीराम
@श्रीकृष्णश्रीराम 4 жыл бұрын
मलाई त सबैभन्दा प्यारो राजा बिरेद्र नै लाग्छ उहाले आफ्नो जनताको लागि आफ्नो स परिवार नै गुमाउनु भयो त्र आफ्नो धर्म सस्कार लाई बिदेशी देखि बचाउनु भयो अहिले का चोर नेता अनि बिदेशी हरु मिलेर मारेका हुन राजा बिरेन्द्र लाई राजा मारे पछि हाम्रो हिन्दु धर्म बेच्न सजिलो हुन्छ भनेर अहिले का खाते हरु ले हाम्रो प्यारो राजा लाई मारेका हुन पाप धुरी देखि कराउछ तिनी हरुका पनि दिन आउदै छन् जय हिन्दु
@nirmalabhandari7057
@nirmalabhandari7057 4 жыл бұрын
Sahi ho
@diptinasherpashrestha121
@diptinasherpashrestha121 4 жыл бұрын
Raja birendra ko buwa raja mahendra pani atentai mankari hunuhunthyo re janta rw desh ko hit ko kaam garnu hunthyo re
@ramgurung1839
@ramgurung1839 4 жыл бұрын
tara rajale k gareko thiyo ra desh ko bikash
@श्रीकृष्णश्रीराम
@श्रीकृष्णश्रीराम 4 жыл бұрын
@@ramgurung1839 पुरा सिङगो नेपाल के तेरो बाउले बनायको हो??नेपाल को यकिकर्ण कस्ले गरेको तेरो हजुर बाउले तेहि राजा हरुले बनायको नेपाल बस्ने अझै पागल कुकुर झै भुक्न लाज लाग्दैन
@RajanAryal
@RajanAryal 2 жыл бұрын
😍😍😍
@rampanthi7414
@rampanthi7414 4 жыл бұрын
नेपाल का राजा हरु क्षेत्रीय बंश का होईन किन भने क्षेत्री हरु ले मामा को छोरी बिहे गर्दैन तर नेपाल का राजाहरु ले मामा को छोरी बिहे गर्ने परम्मपरा छ त्यो बाट पनि थाहा हुन्छ कि नेपाली राजा हरु मगर बंश का हुनु पर्छ
@devb3571
@devb3571 4 жыл бұрын
Aama ra mama vaneko timilai k thaha vai
@SandeepRai-ux1pd
@SandeepRai-ux1pd 4 жыл бұрын
Shaha haru vele ho india bata aako vele haruko pani mama ko xori sanga b.a hunxa
@nikhilrijal8971
@nikhilrijal8971 4 жыл бұрын
Mahabharata ma hera Mitra Arjuna le mama ko chori sanga bihe garethee so in some dynasty it is common
@AshishPanthee62
@AshishPanthee62 4 жыл бұрын
@@SandeepRai-ux1pd North india ma hudaina south india ma hunxa
@dikshyathapa3591
@dikshyathapa3591 4 жыл бұрын
Actully Brahmin haru matra banaras ko kasi bata ayeka hun thakuri ra chetry haru Yehe Nepal ko magar jati hun pache Bharat ko gujrat vane tham ko rajkumari lai BA gare pache matra afno jat pereko ho ek thakuri banyo vane satama veyeka mantri ra yoda commandor haru le chetry banako.
@sushil7567
@sushil7567 5 ай бұрын
जय नेपाल ग्रेटरनेपाल जीन्दाबाद फणीन्द्र नेपाल जीन्दाबाद
@balbahadurgurung2659
@balbahadurgurung2659 4 жыл бұрын
भारतबाट अायेका जालि बाहुन पण्डित हरुले मगर परिवारलाई मुसलमान भयेकाे कथा बनाइ फेरि हिन्दु राजा बनाइ बाहुनहरुले काम नगरि ठगि खाने तथाकथित ठुलाे जात र राजा बिष्णु भगवान काे अवतार कथा बनायेर राजालाई अघि सारी बाहुनहरुले ठगि खाने मेलाे बनायेका हुन ! मगरका थरहरु थापा,बराल,बिष्ट,खड्का,राना, जस्तै शाह येउटा थर बनाइ दिये बाहुन जालि पन्डितले जसकाे थर भारतका सामन्त राजा महाराजाकाे थर सङ्ग मिल्छ साथै जनताकाे अाँखामा छाराे र पढेकाहरुमा भ्रम छर्न नारायणहिटि राजदरबार अगाडि त्रिचन्द्र कलेज नजिक मुसलमानकाे मस्जिद बनाये /बनाउन दिये/बनाउन अप्रत्यझ रुपमा सहयाेग गरे/बनाउन प्राेत्सहान गरे तर बुद्ध धर्मका भिच्छुहरु र कृष्चियन पादरिहरु लाई देश निकाला गरे ! किन मुस्लिम धर्म गुरुहरुलाइ देश निकाला गरियेन ? हिन्दु धर्म र मुस्लिम धर्म त येक अर्काका कट्टर बिराेधि हुन् !...... .....त्याे शाह थरका मगरबाट राजा बनाइ ,शाह झेत्रि हिन्दु हुन् भन्ने भ्रम फैलाये ....... ....... नत्र कुन हिन्दु झेत्रिले मामाकाे छाेरि बिहे गर्छ ? मगरहरुले मामाकाे छाेरि बहे गर्नु र शाह राजा/ठकुरिले मामाकाे छाेरि बिहे गर्ने भयेकाेले शाह राजाहरु मगर हुन् भन्ने कुरा बिबाद रहित घाम जति नै छर्लङ्ग/प्रष्ट छ ! येसमा धेरै तर्क बितर्क गर्नु ,समय र ज्ञान बुद्धि काे बर्बादि/दुरुपयाेग हाे !
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😎😎
@vishalkanxavishalkanxa1351
@vishalkanxavishalkanxa1351 4 жыл бұрын
Akdam sahi ho daju hamile hamro real history birsinu hunna. Papi bahun harule hamro real history lai lukaidiyako xa
@RajanAryal
@RajanAryal 4 жыл бұрын
@@vishalkanxavishalkanxa1351 आ आफ्नो तर्फ बाट भएको ज्ञान ईतिहास लाई हामिले अगाडि बढाउनु पर्छ...सपै आ आफ्नो सस्कृती जोगाउन लागौ
@RajanAryal
@RajanAryal 4 жыл бұрын
@Umesh Gautam 😍😍
@manojjung8760
@manojjung8760 4 жыл бұрын
Ta mg ko, mukha ma je aayo, tehi, bolxas, pahila, history buj, mg,
@pyaribunu
@pyaribunu 4 жыл бұрын
धेरै धेरै धन्यवाद धेरै मन पार्‍यो भिडियो राजाहरु को बरेमा थाहा पाउँदा धेरै खुशी लाग्यो
@RajanAryal
@RajanAryal 4 жыл бұрын
Has hajur
@श्रीकृष्णश्रीराम
@श्रीकृष्णश्रीराम 4 жыл бұрын
हाम्रो राजा हरु ले आफ्नो सस्कार नेपाली भेस भुसा नेपाली पन नेपाली सान सबै जोगाउनु भएको थियोे त्र अहिले का चोर नेता हरु ले सबै बेची सिध्याउन लागे जय नेपाल जय हिन्दु
@RajanAryal
@RajanAryal 3 жыл бұрын
😍😍
@dilllims3103
@dilllims3103 4 жыл бұрын
मगर जस्तो अनुहार नै छैन शाह हरुको पक्कै पनि मुसलमान हुनुपर्छ ।
@kamalkumarthapa4858
@kamalkumarthapa4858 4 жыл бұрын
dil lim जयू छाला कै वर्णन गर्नु हो भने यसोआरम मा सुखसाथ बिताउने र पहाड होस या तराई आफनो बल बुतामा शरीर को पसिना बगाई दुई रोटी आने मगर संग मिल्छ?
@nisgin
@nisgin 3 жыл бұрын
पहिलेका शाह राजा मगर जस्ता थिए पछि भारतीय सङग बिहे गर्न थालेपछि आर्य मुहार आउन लागेको हो।।।
@debendrasahdebendrasah6369
@debendrasahdebendrasah6369 3 жыл бұрын
Banaras ko muslim ho yaha hindu ko bahulyata dekher hindu hu bhan na thale.
@RajanAryal
@RajanAryal 2 жыл бұрын
😍😍
@doncasterlad6903
@doncasterlad6903 4 жыл бұрын
thank you so much for imformation from london uk.
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍
@laxmiparsadkalika1686
@laxmiparsadkalika1686 3 жыл бұрын
Kalika das /Satsaheb / Satguru Rampal Maharaj ji ki Jay !!! Jay Bolo Bandichhod ki !!! Satsaheb. ¡!!*
@RamChandra-iw3fl
@RamChandra-iw3fl 3 жыл бұрын
में आसामबाट देख्दैछौ ! गोर्खा भाइके प्रस्तुती अच्छा छ ।
@RajanAryal
@RajanAryal Жыл бұрын
😍😍😍😍
@nirbdrthapamgr6213
@nirbdrthapamgr6213 4 жыл бұрын
खानछा मिन्क्षा भेनेको मगर भाषा हो जस्तै कि जेठा कान्छा भेनेको हो भेने पछि राज परिवारहरु दुई दाजु भाई बाट शुरू भएको रहे छ दाई मरे पछि भाई राजा बन्ने भाई मरे पछि तेस पछि जस्को सन्तान छ ऊ राजा बनेको रहे छ
@RajanAryal
@RajanAryal 4 жыл бұрын
धन्यवाद
@sudiprana5422
@sudiprana5422 4 жыл бұрын
NIR BDR THAPA MGR thik ho magar ra thakuri daju bhai ho magar kai santan hun shah banshi raja haru
@premlalmalla9922
@premlalmalla9922 4 жыл бұрын
जङग बाहादुर साहा
@mitssah5324
@mitssah5324 3 жыл бұрын
Thanks
@RajanAryal
@RajanAryal 3 жыл бұрын
welcome😍😍
@shankarpariyar5604
@shankarpariyar5604 4 жыл бұрын
शाह खान्दान ले नेपाल बचायर सस्कार बचायका थिय।अहिलेका सरकारले के बचाय? अब सबै नेता मिलेर सिमाना बचाअाै ।नयाँ इतिहासबन्नेछ।
@RajanAryal
@RajanAryal 4 жыл бұрын
मीठो कुरो😍😍
@shailendrakhatri8440
@shailendrakhatri8440 4 жыл бұрын
@@RajanAryal change the title man, this only creates more controversy, all your content is good, but the title is not right. we are here fighting for Nepal's integrity in USA and here you are destroying Nepali unity with your crappy title. where is your proof that they were muslims?????
@yomanntameronepaliho1024
@yomanntameronepaliho1024 4 жыл бұрын
Ghanta
@RajanAryal
@RajanAryal 4 жыл бұрын
@@shailendrakhatri8440 हामिले मुस्लिम हौ भनेर कहाँ भनेका छौ र ...नेपाल मा योयो किम्बदन्ती छ भनेर चर्चा गरेका छौ ....video हेर्दा हजुर्ले नबुझ्नु भको कि बुझ्न नखोज्या
@JourneyOfLivinnng
@JourneyOfLivinnng 4 жыл бұрын
************* “..........सबै नेता मिलेर सिमाना बचाऔ। नयाँ इतिहास बन्नेछ।” यो कुरा सबैको चेतमा रहोस कि नेता कुनै पनि ठाऊँ/ समुदायको बन्न सकिन्छ। राजाको पदवी धारण गर्न इतिहास चाहिन्छ। कुनै समयमा फिजी देशमा भारतीय मुलका व्यक्ति राष्ट्रपति थिए। हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ! अत: द्रव्य शाह देखि सबै श्री ५ मौसुफहरूको आ-आफ्नै भिन्नै स्थान रहेको छ #नेपाल को लगि... मेरो व्यक्तिगत सोचाई सबैसगँ मिल्नुपर्छ नै भन्ने छैन, नेपाली नेताहरु वेश्यालयका दलालहरु जति पनि साँचो बोल्न सक्दैनन्, सिमाना बचाउने भन्ने कुरा #what माने #के? श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन, नेपालको 🇳🇵जय! 🇳🇵🇳🇵🇳🇵
@yadavranjit7560
@yadavranjit7560 4 жыл бұрын
जे जे भए पनि बिगत देखि बर्तमान सम्म नेपाली जनताहरुको घुमाइफिराइ दोहन मात्र भएको छ।
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍😍
@dineshn3723
@dineshn3723 4 жыл бұрын
Pls share info about relationships about Nepal royals alliance with Indian Royal's. History of Nepalis troops fought for Punjabi Sikhs Raja & Gorkha regiment fought for England & India in details
@RajanAryal
@RajanAryal 3 жыл бұрын
😍😍
@kamalkumarthapa4858
@kamalkumarthapa4858 4 жыл бұрын
नेपाली गीत : तिम्रो जस्तो मुटु मेरो पनि तिम्रो जस्तो माया मेरो पनि , नबोलाउ मलाई निस्ठुरी भनी तिम्रो जस्तो बाधा मेरो पनि । ( यसो जोखना छुटटई दिए ऊत्तम हुने थियो । धन्यवाद् ।
@RajanAryal
@RajanAryal 3 жыл бұрын
😍😍😍
@raazmagar3465
@raazmagar3465 4 жыл бұрын
ठकुरी र मगर उस्तै उस्तै हो. लगभग फेस मिल्छ धेरै जसो को र मामा को छोरी बिहे गर्ने चलन पनि छ
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍
@physicsouruniverse2798
@physicsouruniverse2798 3 жыл бұрын
thank for this information
@RajanAryal
@RajanAryal 3 жыл бұрын
धन्यवाद 😍😍
@nawarajshrestha5719
@nawarajshrestha5719 4 жыл бұрын
एऊटा कुरो , नेपालका राजाहरूको शासन सत्ता बारे वर्णन गर्दा किन विक्रम सवंत ऊच्चारण गर्नु हुन्न ? मलाई लाग्छ ईश्वी सन् भन्दा नेपाल को आफ्नै मिति “विक्रम संवत् “ ऊच्चारण गर्न अवश्य पनि कुनै अप्ठयारो वा समस्या नहोस् , धन्यवाद !!!
@RajanAryal
@RajanAryal 4 жыл бұрын
हामी यो कुरा लाई मनन गर्ने छौ
@bajratantra
@bajratantra 4 жыл бұрын
तर विक्रम संवत् नेपालको आफ्नै हैन भारतको आफ्नै हो
@suniljuju
@suniljuju 4 жыл бұрын
Nepal ko bikram sambat hoina nepal sambat ho thaha chha ki nai
@binodkumarpoon6984
@binodkumarpoon6984 4 жыл бұрын
ramrari kaan lagar suna miti ko barema..hami nepali ko baani yahi kharaba cha purai chij kahilei na sunne ani jhappai cririsize thoki haalne.
@nisamhanglimbu8893
@nisamhanglimbu8893 4 жыл бұрын
*Ram Shrestha* बिक्रम सम्वत त बाङ्लादेश मा पनि छ है यो सम्वत राजेस्थान को राजा बिक्रमादित्य ले चलन मा ल्याएको सम्वत हो 😊 इतिहास नै नपढि जे पायो तै भन्ने 😂
@SaruMagar-f4k
@SaruMagar-f4k 7 ай бұрын
Sahi ho dherai man paryo Yi rajaharu magarnai hun❤❤❤
@RajanAryal
@RajanAryal 7 ай бұрын
😍😍
@b2fgamer83
@b2fgamer83 4 жыл бұрын
we love all kings 😍😍😍
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍😍
@sushilatamang7474
@sushilatamang7474 2 жыл бұрын
अति राम्रो video 💓💓💓💓💓💓
@RajanAryal
@RajanAryal Жыл бұрын
😍😍😍😍😍
@teksubba9958
@teksubba9958 4 жыл бұрын
पृथिवी नारयण शाहले नेपाल एकीकरण नगरेको भए येतिखेरे नेपाल काड्माणडौ मात्रा रहने थियो र अरि भुभाग चिनले आधी र भारतले उपनिवेष होइना पुरै सिकिम र तिब्बत जस्तो भैसक्ने थियो।
@RajangurungRajangurung
@RajangurungRajangurung 4 жыл бұрын
Kasle vanyo ? J paye tai sochaerah vandinae 😂
@krishnalimbu6538
@krishnalimbu6538 3 жыл бұрын
xetri bahuni budi lyako xa ki k ho sathe jasle hamro purkha harulai khun ko aasu ruwako xan utai tira xani soch bichar
@RajanAryal
@RajanAryal 2 жыл бұрын
😍😍
@Kalibdrbhandari-gw9jj
@Kalibdrbhandari-gw9jj 7 ай бұрын
कस्ले भन्यो
@NayanDhami-z7e
@NayanDhami-z7e Ай бұрын
❤❤❤❤❤❤❤🎉🎉
@sophiyakarki716
@sophiyakarki716 4 жыл бұрын
The Shah dynasty (Nepali: शाह वंश), also known as the Shahs of Gorkha or the Royal ... Shah dynasty traces their historical ancestor to King of Kaski, Kulamandan Shah Khad, whose grandson ... Final ruler: Gyanendra Bir Bikram Shah Religion: Hinduism Founder: Kulamandan Shah Khad Cadet branches: Chautariya families Missing: banshee ‎| Must include: banshee
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍
@balrajbhupat7129
@balrajbhupat7129 4 жыл бұрын
धन्यबाद।सर।नेपालमा राजगरेका बिभिन्न राजा महाराजाको बारेमा बताउनभएकोमा र दुख्खनमानि मेरो एऊटा सानु पर्सनको जवाबदिबक्सेला परसन कछभने नेपालमा एकचोटि छालाको पैसा पर्चलनमा आएकोथियो सोपैसा काटने कुनराजाहोलान र वाहाको कार्यकाल कादेखि कासम्म थियोहोला भनिदेयहुन्थयो।
@RajanAryal
@RajanAryal 4 жыл бұрын
हामिले यो बारेमा थाहा पाएका छैनौ.. पाएमा जानकारी गराउने छौ
@hellogaon5268
@hellogaon5268 4 жыл бұрын
आज हामी ले गर्व को साथ नेपाली भन्नू श्री5 बड़ा महाराज दिराज़ सरकार को उपकार नेपाली जनमानस मा छः भलेही केहि देश द्रोही ले उहाँको माथि प्रश्नचिन्ह लागौछान
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍😍😍
@premshahi2292
@premshahi2292 4 жыл бұрын
खान्दान को कुरा गर्दा नेपाल कै ठकूरी खान्दान् हो राजा खानदान् त्यो भन्दा महत्त्व नेपाल नेपाली को हो राजा पनी नेपाली नै हुन् दिए।
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍
@prakashraaz1774
@prakashraaz1774 4 жыл бұрын
Dherai dherai dhannybaad. ..dherai khusi laagyo.
@RajanAryal
@RajanAryal 4 жыл бұрын
💓💓🇳🇵🇳🇵
@suryatamang5202
@suryatamang5202 4 жыл бұрын
जानकारी को लागि धन्यवाद सर
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍
@chandrabahadursen2500
@chandrabahadursen2500 4 жыл бұрын
हामरो प्रुथ्वी नारायण शाह हामरो देश को एकी करण गरायो है अंग्रेज लाई नेपाल मा बिञ पसन दियन है एस कारण ने नेपाल गुलाम हुन बात बचायो है
@RajanAryal
@RajanAryal 4 жыл бұрын
सहि कुरा भन्नु भयो
@samsadPun
@samsadPun 2 ай бұрын
बजाङ बात राजा हरु गोर्खामा आयको हो बन्दा राजा हरु मान्लान्त हो माने पछि के हि रहस्यछ
@darbarravindra6362
@darbarravindra6362 4 жыл бұрын
I love our kings🤴🤴❤
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍😍
@williamman3324
@williamman3324 4 жыл бұрын
म क्षेत्री भएर पनि यो के दावी गर्न सक्छु भने - यदि नेपालका शाह वङ्शिय राजाहरु मुसल्मान कि मगर भन्ने दुई बिकल्पको प्रश्नमा म उनिहरुलाई मगर समुदायकै उच्च नस्लको सन्तान भन्दछु ! किन ? १. उनिहरुको उदगमस्थल..गोर्खा / लमजुङ...मगरहरुकै पुर्ल्खयौली बासस्थान ।आजभन्दा २५० - ३०० वर्ष अघि मुसलमान समुदाय आएर उच्च पहाडि क्षेत्रमा स्थानीयसङ मिलेर राजा भइकन बस्न सक्ने अलिक सान्दर्भिक देखिदैन । २. शाह वन्शिय खान्दानमा मामा चेली सङ मगरहरुकै जस्तै बिहेबारी चल्ने । ३. राजा त्रिभुवन को पाला सम्म कुल पुजामा मगरहरुकै जस्तै सुगुर को बलि दिने जबकी मुसलमान समुदायमा सुगुर छुन पनि मिल्दैन । ४. युवराज दिपेन्द्रको अनुहारको झल्को पनि मगर समुदाय सङ मिल्ने । ५. पहिलो शाह राजा कुलमन्डन शाहका अग्रज को नाम इचा र मिचा रहेको जस्को मगर भासामा जेठो र कान्छो अर्थ लाग्ने । ६. २००७ साल सम्म पनि केही मगरहरु जनै स्विकार्दै क्षत्री जातमा प्रवेश गरेको घटनाहरु सर्वबिदितै हुनु ।।।।।।
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍
@shristhigc5464
@shristhigc5464 4 жыл бұрын
Love you prithivi narayan Shah😍😍😍😍
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍😍
@lanmohanyadvyadv1974
@lanmohanyadvyadv1974 3 жыл бұрын
GOOD SIR IN THANK MAY ALL NEPAL JAY NEPAL GREATER MAY NEPAL JAY NEPAL GREATER MAY NEPAL GREATER
@RajanAryal
@RajanAryal 3 жыл бұрын
thank you so much 😍😍
@sophiyakarki716
@sophiyakarki716 4 жыл бұрын
Kulamandan Shah Khad (Nepali: कुलमण्डन शाह खाण्ड) was the first king of Kaski district and ancestor of the great king Prithivi Narayan Shah of Nepal. ... His son Yashobrahma Shah succeeded him as the King of Lamjung and Kaski. His eldest son Narhari Shah became ruler of Lamjung while the second son ruled over Kaski.
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍😍
@bishwarkarmajanak7409
@bishwarkarmajanak7409 3 жыл бұрын
Tq so much
@RajanAryal
@RajanAryal Жыл бұрын
😍😍😍😍
@christianvinodkumarram9345
@christianvinodkumarram9345 4 жыл бұрын
Shah bangsa,,,, Nepal Dekhi ni hunn,,,,, my handsome king,,,, prithvi Narayan Shah
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍😍🇳🇵🇳🇵🇳🇵
@dhakarajparajuli1248
@dhakarajparajuli1248 3 жыл бұрын
जय ग्रेटर नेपाल
@RajanAryal
@RajanAryal 2 жыл бұрын
😍😍
@kapurpandit4390
@kapurpandit4390 4 жыл бұрын
After Prithivi Narayan Shah King Mahendra Shah's name is very bright.
@RajanAryal
@RajanAryal 2 жыл бұрын
Birendra also
@SANVI2022
@SANVI2022 4 жыл бұрын
साहा वंसीय राजाहरु मगर हरु नै हुन् भनेर पनी इतीहासमा लेखिएको देखीन्छ
@SANVI2022
@SANVI2022 4 жыл бұрын
Dhurba Mall vanna khojyA k vai
@RajanAryal
@RajanAryal 2 жыл бұрын
😍😍
@debendrasahdebendrasah6369
@debendrasahdebendrasah6369 Жыл бұрын
Galat bhanai ho timro
@RajanAryal
@RajanAryal Жыл бұрын
kun bhanai
@kishanpanday7614
@kishanpanday7614 4 жыл бұрын
ईतिहास राम्रो सङग पढेर मात्र भिडियो बनाउ ,
@RajanAryal
@RajanAryal 4 жыл бұрын
के मा चित्त बुझेन हजुर 😍😍
@raazmagar3465
@raazmagar3465 4 жыл бұрын
क्षेत्री भको राम्रो चित्त बुझ्थयो होला यो भाईको
@samuelmagar3205
@samuelmagar3205 3 ай бұрын
Afulay ramro sanga padhya bha kina nabanko video afulay napadhey pani padheko byaktiko kura ta sunnu paryoni
@Khadkabiraj07
@Khadkabiraj07 3 жыл бұрын
Views Ramro Payeko Xau Sathi Next Video ma alikati poisa kharchera ramro Mic kina la.
@RajanAryal
@RajanAryal 3 жыл бұрын
Gionee f103 mobile ko recording ho... eaile redmi note 8 pro maa pugyaa xu... update hudai jala ni bistarai 😍😍
@fromww1-ww2gurkharuledallb64
@fromww1-ww2gurkharuledallb64 4 жыл бұрын
Magar haru ko afno Kingdom kati tiyea tesko ani Magar ra Nepal ko Raja haru ko relationship baray videos banau nu paryo tapai lay.
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍
@minbhd136
@minbhd136 2 жыл бұрын
Congratulations best luck kuro sahi ho hajur sir
@RajanAryal
@RajanAryal 2 жыл бұрын
धन्यवाद 😍😍
@Re_Ezan
@Re_Ezan 4 жыл бұрын
After king PRITHIVI NARYAN SHAH KING BIRENDRA WAS TRUE KING
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍😍
@ekadeskoraza1333
@ekadeskoraza1333 3 жыл бұрын
hell no ! it was King Mahendra, the only true king after king PN shah, birendra was not so good, he was a normal king
@sunilrai392
@sunilrai392 4 жыл бұрын
पृथ्वीनारायण बाहेक,अरुराजाहरु भुशहुन।
@creatorlight4346
@creatorlight4346 4 жыл бұрын
Bahadur Shah, PN Shah ko kancho chora, Raja navayepani present Nepal ko 50% land uhale garda ho. Far west & India ko Himanchal Pradesh samma Nepal ko simana puryuna uhale sabai vanda dhulo yogdan gare tara usko daiko xora le nikaldyo.
@RajanAryal
@RajanAryal 2 жыл бұрын
😍😍
@rbgyawali3199
@rbgyawali3199 4 жыл бұрын
तपाई राजा हरुको इतिहास अलग अलग भिडियो बनाउनुहोस
@RajanAryal
@RajanAryal 4 жыл бұрын
हामिले राजा महेन्द्र ज्ञानेन्द्र बिरेन्द्र को बनाइ सकेका छौ 😍हजुर अब कुन राजाको हेर्न चाहनु हुन्छ
@MrRavinder19
@MrRavinder19 2 жыл бұрын
From india.
@RajanAryal
@RajanAryal 2 жыл бұрын
Thanks for watching
@diggajchoudhary5467
@diggajchoudhary5467 4 жыл бұрын
Manparne all kings, specially king prithiwi nr and king birendra
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍😍
@premshahi2292
@premshahi2292 4 жыл бұрын
खान्दान् को कूरा गर्नू पर्दा नेपालकै ठकुरी खान्दान् थियो राज् शाही, बाकि विदेशी विस्की र चिकन् मा देश तोड्ने आज भोलिका खाते मूर्ख नेताहरू भन्दा यि आफ्नो जयान् र परिवारको प्रवाह नगरी देश जोड्नेराजाहरुको इतिहासनै हामि नेपालीहरूको माया हो तागत हो एकता हो।
@RajanAryal
@RajanAryal 3 жыл бұрын
😍😍😍
@bukeshmudbari2037
@bukeshmudbari2037 4 жыл бұрын
बहादूर शाहको बारेमा बृस्तृत रूपमा जानकारी पाउन पाए हुन्थ्यो ।
@RajanAryal
@RajanAryal 4 жыл бұрын
सुझाव का लागि धेरै धेरै धन्यवाद ❤️❤️❤️content ready छ हामी छिट्टै UPLOAD गर्ने छौ
@leelingurung7158
@leelingurung7158 4 жыл бұрын
Bahadur Shah Vaneko Aurangzeb Ko Chora Ho Ke Hoina?? Ke Yo Bahadur Shas Ra Aurangzeb Ko Xora Begla Beglai Ho?
@nasiblimbu4628
@nasiblimbu4628 4 жыл бұрын
Sa
@udapdhamala5829
@udapdhamala5829 3 жыл бұрын
जए किङ्ग जए नेपाली 😍😘
@RajanAryal
@RajanAryal 3 жыл бұрын
😍😍🇳🇵🇳🇵
@satyakhadka3035
@satyakhadka3035 4 жыл бұрын
एउटा कुरा चाहिँ के भने शाह बंशहरुको आयु चाहिँ लामो रहिन्छ पृथ्वीनारायण देखि महेन्द्र सम्म हेर्दा त्यसतै लाग्यो मलाई चाहिँ ।
@avyudayakhanal7203
@avyudayakhanal7203 4 жыл бұрын
Darbariy haru le bhog bilaas mai almalyaidinthe raja haru laai. Tyahi bhog bilaasvle aayu chhoto bhanaidinthyo
@renjenlama4219
@renjenlama4219 4 жыл бұрын
राजा खानदानकाे अायाे पापले हाे सबैलाई मारेर अात्माले सरापेकाे हाे। त्यसै गरि हाम्राे अा-अाफ्नाे राजाहरुले सरापेकाे हाे रे तेराे सनतान 12 पुस्ताक भन्दा कहिले भलाे हुने छैन तेराे सनतान लाई जहाँ गए पनि भिखा हाेस भने हाे। त्यसैले पारस शाह लाई 12 पुस्ताक काे बजेहरु पापलेे लेङलेङ हुदैछ मनमा शान्ति छैन। पारसकाे
@nisgin
@nisgin 3 жыл бұрын
रहस्यमय ह्त्या हुन्थ्यो।
@RajanAryal
@RajanAryal 2 жыл бұрын
सहि भन्नू भयो
@drawpaint8372
@drawpaint8372 Жыл бұрын
hamro raja hamro deshaparan bhanda piyaro chha
@RajanAryal
@RajanAryal Жыл бұрын
🇳🇵🇳🇵
@pawanlamichhane2372
@pawanlamichhane2372 4 жыл бұрын
पृथवीनारायणले एकीकरण गरे पक्षत सबै भन्दा राम्रो काम राजा महेंद्र ले गरे, मेरो विचार मा राट्र प्रेमी राजा महेन्द्र नै सबै भन्दा उत्कृष्ट राजा थिए
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😘😍😍😍😍😍😍😍
@gyanumarasinee2212
@gyanumarasinee2212 4 жыл бұрын
रानी त्रिपूरा सुन्दरी कसरी रानी भएकी थिइन यस्को बारेमा भिडियो बनाउन अनुरोध गरे
@RajanAryal
@RajanAryal 4 жыл бұрын
हवस
@Loledit.888
@Loledit.888 4 жыл бұрын
जय नेपाल जय गोर्खा
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍😍
@Chauhan.official.001
@Chauhan.official.001 4 жыл бұрын
Very nice
@RajanAryal
@RajanAryal 4 жыл бұрын
धन्यवाद 😍😍
@chahanabalal3511
@chahanabalal3511 4 жыл бұрын
YES THE MAGAR IS SHAH 👑
@d.b.vashistha8936
@d.b.vashistha8936 4 жыл бұрын
Aap k raja gyanendra veer vikram ko bhi ye pata nahi ki vah ram k putra lav k vansh se hen aap Ram ki baat karte hen mewad jakar bade bujurg logon se poonchho ram k putra kush k vansh ka jaipur state per shashan british kal tak raha he unke pass Ram ki abtak ki vanshavali he Ram ki original moorti orchha k raj mahal Ram mandir me poojit he jo Akbar k shashan kal me poojit Ayodhya se orchha ki Ram bhakt maharani dwara layee gayee.aap k raja ko to apne vansh ka pata nahi tha Ab China k bhad kane per ram janm bhoomi ki baat karte ho.
@RajanAryal
@RajanAryal 2 жыл бұрын
😍😍
@janakshing5706
@janakshing5706 4 жыл бұрын
जय नेपाल
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍😍
@gitashrestha846
@gitashrestha846 4 жыл бұрын
Shah dynasty is Magar. Their 'Kul Devata' in the east Nepal is still worshiped by a bachelor Magar with a pig sacrifice. Pig is not acceptable to Chhetris or Muslims. Their original surname is 'Khand', not 'Khan.' Khand are Magars. People sometimes mistake 'Khan' for 'Khand' and thus the misunderstanding of the possibility of them being Muslim. Later they changed K'hand' changed to 'Shah', which is 'King' in Farasi or Persian language. It is mere adopting the culture of Mugals, then prominent in India.
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍😍
@ssfn422
@ssfn422 4 жыл бұрын
Persian language is similar to sanskrit language. And Iran was also hindu sanatan country before islam came to Iran.
@itsgauraw--9093
@itsgauraw--9093 4 жыл бұрын
Shah tw thakuri haina r
@itsgauraw--9093
@itsgauraw--9093 4 жыл бұрын
Dipendra ko mrityu haina hatya nai ho
@comradesting7005
@comradesting7005 4 жыл бұрын
Khand is not Magar, Khand is Thakuri. Shah kings were neither muslim nor magar, they were Thakuri.
@resammagar4481
@resammagar4481 2 жыл бұрын
जये नेपाल 🇳🇵🇳🇵
@RajanAryal
@RajanAryal Жыл бұрын
😍😍😍😍
@tilakshrestha2573
@tilakshrestha2573 4 жыл бұрын
Shah kings are Magar. They are neither Cittaur Rana nor Muslims. Their original name is 'Khand', not 'Khan.' Khand comes from Khanda or broad sword, signifying soldier. There are still lots Magars with Khand surname. Shah Kings still worship their Kul Devata with a bachelor Magar boy as a priest in the West Nepal sacrificing a piglet. Pigs are not acceptable to either Ranas or Muslims. The similar sounding names might have given the error. The later adopted name 'Shah' is a copy of Farasi\Persian 'King.' It is not Nepali or Sanskrit name. Then Mugals were prominent in India, thus the copy.
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍😍
@MrRavinder19
@MrRavinder19 2 жыл бұрын
Excellent
@RajanAryal
@RajanAryal 2 жыл бұрын
Thank you
@BeingOpenHeart
@BeingOpenHeart 4 жыл бұрын
Amazing information ....Jay Nepal
@RajanAryal
@RajanAryal 4 жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@archon3203
@archon3203 4 жыл бұрын
nepalka raja bastabma ke thar hun patta lagaunu r vidiyo banaunuhos saha haru chhatri vay mmako xori kin bibaha garxan yasko barema batai dinu hola?
@RajanAryal
@RajanAryal 4 жыл бұрын
मामाको छोरी नि बिवाह गर्छन र ...कुन राजाले गरेका थिए? जानकारि भए पाउ न...हामी नि जान्न चाहान्छौ 😍😍यो विषयमा हामिलाई खासै ज्ञान् छैन
@chandrakunwar3234
@chandrakunwar3234 4 жыл бұрын
Thakuri lay gaxa pahela kunwar rana lay pani ho
@christianvinodkumarram9345
@christianvinodkumarram9345 4 жыл бұрын
Shah bangsa nepal dekhi ni hunn,,,,,, my favourite king,,, prithvi narayen shah,,,,
@RajanAryal
@RajanAryal 3 жыл бұрын
😍😍
@indreshmahato6976
@indreshmahato6976 4 жыл бұрын
Mahendra ,Birendar king nice videos
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍😍
@mansinggiri1070
@mansinggiri1070 4 жыл бұрын
यो होनि नेपालको इतिहास 💘
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍💓🇳🇵
@nirmalpalikhe4757
@nirmalpalikhe4757 4 жыл бұрын
Mansing Gir
@श्रीकृष्णश्रीराम
@श्रीकृष्णश्रीराम 4 жыл бұрын
हाम्रो प्यारा राजा हरु सबै देश भक्त नै छन् आज भोलि का चोर नेता जस्तो हाम्रो महान राजा हरु हुनुहुन्न नेपाल को क्षेत्र फल बढाउने राज पुर्ब मेची देखि पश्चिम् माहाकाली सम्म बाटो बनाउने मठ मन्दिर बनाउने सबै हाम्रो प्यारो राजा हरुले नै हो तेसैले हाम्रो राजा को साह बंश काहा कसरी आयो भन्दा हाम्रो बिरराजा नेपाल कै हुन र त नेपाल लाई माया गरेर आफ्नो धर्म सस्कार जोगाइ राख्नु भयो उनी हरु कुनै मुस्लिम जस्तो आतंक वाद को नाममा न जोडी दिनुहोला
@RajanAryal
@RajanAryal 2 жыл бұрын
😍😍
@gurungamita9172
@gurungamita9172 4 жыл бұрын
अधिकंस नेपाली लाई मन पर्ने राजा पारास हाेला हाै
@RajanAryal
@RajanAryal 4 жыл бұрын
राजा हुन बाकी नै हो 😍😍😍
@dusmanduniya9198
@dusmanduniya9198 4 жыл бұрын
गौरव लाग्छ हाम्रो देश का राजाहरुले देश र जनताको लागि कति राम्रा काम गरे अहिले हाम्रो देश र जनता अभिभावक बिहिन छन कठै मेरो देश विकास को नाउमा केही भाको छैन देश लाई चुर्लुम्म दुबाएरै छादे यी नेता भनाउदा भ्रष्टाचारिले उहि राजाका पालामा बनेका त्रिभुवन विमानस्थल उहि सिंहदरबार जतिपनी राम्रा कुराहरु राजाकै पालामा बनेका हुन यी अहिलेका भ्रष्ट नेता भनाउदा द्रव्यपिचासहरुले देश र जनता विगारे सानो मुलुकमा समाल्नै नसक्ने गरि पार्टी खोलेर कुर्सी को लुछा लुछ गर्ने कानुनलाइ नमान्ने थुक्क तिमिहरु त हरु थु थु थु ............ हे नेपाल आमा मेरो देश मा एउटा एस्तो सुपुत्र /सुपुत्री को जन्म देउ जस्ले यो इतिहासकै काल खण्ड मा एउटा स्वर्निम युगको रचना गर्न सकुन देश र जनताको भावना र मर्मलाइ बुझेर विस्वसामु नेपाल र नेपालिको नाम राख्न सकुन जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RajanAryal
@RajanAryal 2 жыл бұрын
😍😍
@dilipshrestha3735
@dilipshrestha3735 4 жыл бұрын
शाह बंशिय राजाहरु कहावत अनुसार मुसलमान पुरुष र मगर महिलाका मिश्रणबाट पैदा भएका वंश हुन् भन्ने मैले राम ब. शाही ठकुरीकाे मुखबाट सुनेकाे हुँ।
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍😍
@Bn.Sameer
@Bn.Sameer 4 жыл бұрын
शाह भन्ने मुस्लिम जात हुन्छ मेरा साना दुखले आर्ज्याको मुलुक होइन सबैलाई चेतना भया भन्ने भाषा मुस्लिम सित मिल्छ शाह भन्ने मुस्लिम हो तर अल्पमत को कारण मुस्लिम ले राजा मुस्लिम थिए भन्न सकेका छैनन्
@subhashsingh3518
@subhashsingh3518 3 жыл бұрын
14 esbi jo dharm paida liya usko muslim btata he chutiye jitne v chhetri or pandit he svi Indian vns se tallukat rkhte he Jakr google kr smjha
@dipakaryal8557
@dipakaryal8557 3 жыл бұрын
Wow
@RajanAryal
@RajanAryal Жыл бұрын
😍😍😍😍
@गुरुदेवशास्त्रीसुवेदी
@गुरुदेवशास्त्रीसुवेदी 4 жыл бұрын
शाह वंश चित्तौडगढ भारतका शिशोदिया राुजपूत हुन् । मसँग पूर्ण प्रमाण छ
@RajanAryal
@RajanAryal 4 жыл бұрын
मिडिया मा किन न आउनु भाको...
@sudiprana5422
@sudiprana5422 4 жыл бұрын
गुरुदेव शास्त्री सुवेदी guff dine praman chare ha ha ha
@gurungtok1564
@gurungtok1564 4 жыл бұрын
यिनीहरू भारत बाट नेपाल पसेका हुन ।
@Shahdeepak266
@Shahdeepak266 4 жыл бұрын
गाेर्खाकाे लिग लिग मा द्रब्य शाहले राजा भएर शासन गरेकाे रिस अहिले अाएर बिभिन्न लाम्छना लगाउनेहरू डा. जगमान गुरूङ संग काे अन्तरबार्ता हेर्नु नि
@sagarrana3982
@sagarrana3982 2 жыл бұрын
kun parmad ko kura grnu hunxa? kul pujari rajput ko magar hunu skxa...tara shah raja ko kul pujari hun...pn shah le divyo updesh ma rajput ko kura gareko xaina... ani junge ko santan le raja haru rajput vaneko xa tara kehi pani pramad xaina...thakuri haru le mama cheli chaluxa ani magar haru le pani
@bishnudhakal4577
@bishnudhakal4577 3 жыл бұрын
राजतन्त्र पुन आउल। जस्तो छ।
@RajanAryal
@RajanAryal 3 жыл бұрын
राजा आउ देश बचाउ नारामा सम्मिलित हुने हो र ??
@baanngd9430
@baanngd9430 4 жыл бұрын
Hajur ligligkotko ghale haru magar ghale thiye gorkhama khadka magar haru thiye ramro saga itihas padnu paryo ra vannu paryo hajur yesto garnu vayena
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍
@mahakaal196
@mahakaal196 4 жыл бұрын
Mero Geda thiye muji
@ramjirana4721
@ramjirana4721 4 жыл бұрын
@@mahakaal196 Chup sala pagal
@hiteshshreesmgr2868
@hiteshshreesmgr2868 4 жыл бұрын
Tyo purano raja haru magar hun tini haru le Nepal banaye Ani paxi pani world war ma Magar le nai victoria cross badi pako thiyo...
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😢😢😢😢
@padamthapa6722
@padamthapa6722 4 жыл бұрын
Ramro history
@RajanAryal
@RajanAryal 3 жыл бұрын
धन्यवाद 🤩🤩
@deshkumar6976
@deshkumar6976 4 жыл бұрын
1950 ko Sugouli sandhi Sampurno ruple khariz gari Hamro Bhubhag Jamin Wapas garnu Sakinchha bharatma upnibesh bhaie raheko Nepali bhubhag Jamin Wapas garnu parchha Greater Vishal Nepal Abhiyan Lai stha dinu pariyo Sampurno Nepàli Daju Bhai Didi Baini haroo Le like share garidinu hola hunchha Jai greater Vishal Nepal Jai Nepal
@RajanAryal
@RajanAryal 4 жыл бұрын
Sahi vannu vayo
@mansinggiri1070
@mansinggiri1070 4 жыл бұрын
1950को सन्धि राणा हरुले गरेका थिए
@RajanAryal
@RajanAryal 4 жыл бұрын
@@mansinggiri1070 😍😍
@kailashkarki7982
@kailashkarki7982 4 жыл бұрын
1950 sandhi sugauli sandhi hoina
@tarahangtawa2794
@tarahangtawa2794 4 жыл бұрын
विजयपुर राज्य बारे अनि भिडियो बनाउनु हजुर
@RajanAryal
@RajanAryal 4 жыл бұрын
धरानको बिजयपुर भन्नू भएको हो ?
@shkthapa
@shkthapa 4 жыл бұрын
Ma dhading ko thula ghare magar khandan ko hu. Hamro chalan gorkha lai sasurali banaune thiyo ra Ali Ali ajhai cha. Hajar ba ko kura sunda sanoma raja haru magar nai bhaneko tha cha. Ra ladaima sadhain dhading bata Hamro jiju ba haru pani sahayog garna janthiye re. Ajhai ni gharma teti bela ladeko tarbar gaidako dhaal haru chan. Ani last ma euta kura ke bhannu bhayeko thiyo bhane bansabali harayo bhane thakuri ko khojera hernu bhaneko yaad ajhai taaja cha. Aba Hamro hajur bau sahar ma baseko manche pani hoina tara yesto yetihasik kura haru sabai kanthasta sunaunu hunthiyo...
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍😍😍
@nirajkafle9147
@nirajkafle9147 4 жыл бұрын
Prithivi narayan shah magar khandankai ekdum baliyo sojo. Raja hun.. Unko ragat ma magar jati ko ragat misiyeko xa.. magar jat sojo hunchan.. ra dibya upadesh ma pani pn shah le magar haraulai ekdam prem garnuhunthyo .. Ma afai palpali hun ra bero janma sthan palpa ho... mero tol rana magar tole ho ...
@mahakaal196
@mahakaal196 4 жыл бұрын
Mero geda magar muji. Gotra har paila raja ko. Raja chettri ho
@shkthapa
@shkthapa 4 жыл бұрын
@@mahakaal196 oi khate m*ji laamo jasto bolna sikya raichas khate...aaite haru raichas ta pani...geda futalera hijada banera bas m*ji
@shkthapa
@shkthapa 4 жыл бұрын
@@mahakaal196 chettri ho ki ke ho khate talai ni tha chaina malai ni tha chaina... Eutai itihaas padhera hurkeko raichas khate...malai raja ko Baal matlab chaina...aash garera bas khate...kaite bhaguwa kaji PO ho ki ke ho yo?
@subashpun9398
@subashpun9398 4 жыл бұрын
Bhagawan le rachera bhayaka Raja bhaneko Raja ho. Thank You.
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍
@rexone2370
@rexone2370 4 жыл бұрын
I love king we need king back❤️
@RajanAryal
@RajanAryal 4 жыл бұрын
😍😍
@devn.yadavnep3106
@devn.yadavnep3106 2 жыл бұрын
🚩⛳रघुवंश भगवान श्री राजा रामको जीवनी विस्तृत रूपमा जान्ने मन थियो...😊 🕉️ जय शम्भो पशुपतिनाथ महेश्वर 🔱🔱🔱 जय मातृभूमि 🌍🌎🌏
@RajanAryal
@RajanAryal Жыл бұрын
😍😍😍😍😍
@alekjane1448
@alekjane1448 4 жыл бұрын
tapaiko video bhabda pahile maile newspaper ma padhisakeko xu Shah haru magar haru nai thiyo bhanne praman dherai xa , shah haru musalman hoinan
@RajanAryal
@RajanAryal 4 жыл бұрын
comment को लागि धन्यवाद 😍
@user-yi3ed7we4g
@user-yi3ed7we4g 3 жыл бұрын
Jaya nepal
@RajanAryal
@RajanAryal 3 жыл бұрын
😍😍🇳🇵🇳🇵
@ashishpun6110
@ashishpun6110 4 жыл бұрын
Heading euta xa news arkai xa views / likes pauna Lai je payo tyai headline kina rakhnu paryo
@RajanAryal
@RajanAryal 4 жыл бұрын
सरासर video नहेरी कमेन्ट गरेको कुरा प्रस्ट भो 😂😂😂VIDEO tItle मा जे छ तेइ कुरा भिडियो मा छ 😍😍पहिला video हेरि कमेन्ट गर्नु भएको भए राम्रो हुन्थियो 😍😍28 मिनेट को video मा title मा उल्लेख भएका कुरा लाई प्रस्ट सङ्ग समेटिएको छ...कृपया video हेरेर comment गर्नु होला
@abinaya_pun
@abinaya_pun 4 жыл бұрын
Paila video herna paryo ni hou 😅1😅😂😂
@ashishpun6110
@ashishpun6110 4 жыл бұрын
@@RajanAryal video pura hereko hajur headingma shah raja Magar ki musalmaan re Ani video chai shah vansh ka rajako parichay Ra Shashan Gareko samay bahek aru kehi xaina
@ashishpun6110
@ashishpun6110 4 жыл бұрын
@@abinaya_pun afai herana paila video ko head line ma lekheko kura Ra videoa vaeko kurama Kati farak xa paila headline ramro sanga padhne Ani to headline ma vaeka kura video ko kun chai thauma xa tyo bhandiu ta malai
@abinaya_pun
@abinaya_pun 4 жыл бұрын
@@ashishpun6110 26:13 ma mention gareko xa tara Pura rupma ullekh garekon xaina
@MrRavinder19
@MrRavinder19 2 жыл бұрын
Prithavinaran shah
@S.Bhandari1990
@S.Bhandari1990 4 жыл бұрын
Date haruma dherai truti dekhiye. Prthivi narayan shah kai birth date ni galat xa. Gyanendra shah lai mahendra ko kanxo xora vaniyeko xa jo mahilo xora hun. Ali ramro study garera video banauda hunthyo ki
@RajanAryal
@RajanAryal 4 жыл бұрын
study राम्रै गरेको हो...अलग अलग date भेटियकोले दुबै राखिदिएका छौ...viewers हरुले पनि जानेको कुरा बताइ दिए हामी आभारी रहने छौ
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
火影忍者一家
Рет қаралды 124 МЛН
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 51 МЛН
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 8 МЛН
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 114 МЛН
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
火影忍者一家
Рет қаралды 124 МЛН