लोकल कोदो , कोदो अन्न फलाउने मान्छेनी कति राम्री , अनि नेपाल चित्र डट कमले बनाउने हरेक भिडियो मलाई मन पर्छ , किन कि , नेपाल कृषि प्रधान देश यहाँको मानिसहरुले कृषि खेतिलाइ खासै मन लाएर खेती गर्दैनन , अनि परनिर्भर पर्ने बानी भएकोले दिनदिनै बिदेशसिनुपर्ने बनेकोछ , सरकारलेनि कृषि पेशालाइ प्रमुख प्राथमिकता नदिएको कारण पनि हो
@SHREYAGURUNG123 Жыл бұрын
हाम्रो गाउँ पुग्नु भको रहेछ धेरै खुसी लाग्यो।हजुरलाई धेरै धेरै धन्यवाद पत्रकार दाई🙏
@BiggBoss677-ki7te Жыл бұрын
कति फुर्सदिलो मान्छे होके तपाईं जताततै एक्लै भ्याएको छ
@kulmanbudha975311 ай бұрын
सर्ब प्रथम नेपाल चित्र युतुबर लाई सम्मान साथ 🙏 गर्दछु साथै मिहिनेती निशा गुरुङ स्यानी साली लाई सफलताको कामना साथै मिथो मिथो माया छ ! कोदोको जाद र रक्कसि रोति अच्चाकली मन पर्छ ! हाल कत्तार देखि हेर्दैछु ! ❤❤❤
@kulmanbudha975311 ай бұрын
गुरुङ स्यानी ले जबाफ दिन नै सकेन ! आदिलो बनेको बलियो हो ! दान को चामल हुन्छ ! कोदोको दिदो हुन्छ ! लोकल भालेको मासु र माछा शीत अच्चमै मिथो हुन्छ ! के गर्नु आज भोलि सबै तिर सबै ले खेती किसान गर्नै छोदी सके हजुर ! उहीँ मसिनो खाने पातलो लाउने ले बिगार्यो दुनिया लाई ❤❤❤
@Karnali4k Жыл бұрын
तपाईं हरुको कुराकानी निकै रोचक लाग्यो। नेपाल कृषी प्रदान देश हो तपाईं जस्तो उर्जावान मानिसले गर्दा नेपाली कृषकको जीवनमा विस्तारै समृध्दि आउनेछ।💚🙏❤🩷💚❤👍
@dineshghimire645 Жыл бұрын
कति राम्री गुरुङ बैनि ।
@thirghisingofficial Жыл бұрын
मलेसिया बाट हेर्दैछु नेपाल चित्रको नियमित दर्शक
@dilipthapamagar1110 Жыл бұрын
❤ Good job Nanu ❤ Salaam xa nani ma Afg kabul bat heri raxu la bahir bat Nanu .
@sundarlama3033 Жыл бұрын
Wow hamro gaumani hunxa...Thank you Kiran sir From Dubai
@BiggBoss677-ki7te Жыл бұрын
malaysia bata herdai xom kiran sir harek video man parxa tapaiko
@kamalakulunglucky2365 Жыл бұрын
काेदाेकाे भात नभइ ढिडाे भनिन्छ 👍️ जुन किनिमाकाे तरकारीसँग खुब मिठाे लाग्छ मलाई !💜