भाग २ , दमाई र कामीको झगडाले उग्ररुप लिग्यो , झगडामा अरु थपिएपछि झनै बबाल भो , Rile Live Dohori

  Рет қаралды 1,539,048

Suman Pariyar

Suman Pariyar

2 жыл бұрын

Present :- भाग २ , दमाई र कामीको झगडाले उग्ररुप लिग्यो , झगडामा अरु थपिएपछि झनै बबाल भो , Rile Live Dohori
...................................................
#Suman_Pariyar #Rile_Live_Dohori #Sagar_BC
🎙गायक/Singer
Sagar BC
Suman Pariyar
Indra Gc
Balchandra Baral
Surya Pariyar
🎙गायिका/Singer
Shila Ale
Tara Thapa
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Suman pariyar Official,

Пікірлер: 1 200
@SumanPariyarOfficial
@SumanPariyarOfficial 2 жыл бұрын
नमस्कार म सुमन परियार आज दमाई vs कामी लिएर आएको छु। माया गर्दिनु होला है। लाईक कमेन्ट सिएर अनि सस्क्राईब पनि गर्न नभुल्नु होला है
@chandalimbu9658
@chandalimbu9658 2 жыл бұрын
Maile ta surumai subscribe garehai Suman jee
@krishnakharel2177
@krishnakharel2177 2 жыл бұрын
उत्कृष्ट दोहोरी ❤❤❤❤❤❤❤
@taragrg7934
@taragrg7934 2 жыл бұрын
तपाईंको दोहोरी यकदम मनपर्छ खोजी खोजी हेछु👌👌👌🙏
@rupamagar8242
@rupamagar8242 2 жыл бұрын
hjr ko big fan ma😍😍
@saritarai2214
@saritarai2214 2 жыл бұрын
Very nice 👌👍..u r right
@sanjitatamang3814
@sanjitatamang3814 10 ай бұрын
अत्यन्तै राम्रो छ र कामी दमाई भन्दा अति नै मार्मिक लाग्यो आफुले आफुलाई जात खुलाउने कुरामा चाहिँ सारै चित्त बुझ्यो मलाई धन्यवाद 🙏🙏🙏😊
@Bikashpariyar1711
@Bikashpariyar1711 11 ай бұрын
अत्यन्तै सन्देश मुलक कार्यक्रम:सुमन दाई र सागर दाई को शुभचिन्तक यता हाजिर हुम त❤❤❤
@srijanakhadka6205
@srijanakhadka6205 2 жыл бұрын
धर्ती ओछ्यान आकाश हो छानो हुन्न जात ठुलो र सानो आहा कति राम्रो शब्द चयन सम्मान छ गाइका सिला आले जि लाइ🙏
@chandikapaudel946
@chandikapaudel946 Жыл бұрын
भाइहरूको शब्द र विचार सारै राम्रो लाग्यो दलित कोटा होइन गरीब कोटा ल्याउनुपर्छ सरकारले👍👍👍👍
@binabsk9197
@binabsk9197 2 жыл бұрын
सर्बप्रथम त सुमन दा लाई सम्मान छ🙏🙏🙏🙏धेरै राम्रो दोहोरि छ💕💕💕💕💕💕सधै भरि यस्तै दोहोरि सुन्न् पाऊ दा हजुर🙏🙏🙏🙏👌👌👌👌👌💕💕💕💕💕💕💕💕
@kajiramdam2850
@kajiramdam2850 2 жыл бұрын
दोहोरी एक दमै सान्दर्भिक लाग्यो जसले समाजमा रहेका विभेद लाई देखाएको छ, सबैले आ-आफ्नो जात नढाँटी लेख्न सक्नुपर्छ, तर जातको आधारमा बिभेद हुनु हुदैन , र हामी आफै सछ्यम हुनुपर्छ भन्ने जनचेतना फैलाउने प्रस्तुतीको लागी सम्पूर्ण टिमलाई हृदय देखिनै धन्यवाद, यो प्रस्तुतिले दलितको नाममा डलरको खेति गर्ने हरुको भने नपच्न सक्छ है ‌।
@thapakaji9025
@thapakaji9025 Жыл бұрын
Woo
@parbatagautam9061
@parbatagautam9061 2 жыл бұрын
सक्छ्यम छाैँ हेप्न पाँईदैन , दलित काेटा हाम्लाई चाँहिदैन " सुमन भाईकाे शब्द चैन अति गम्भिर र गहकिलाे छ शुभकामना भाईलाई ।शब्दमा मात्र सिमित नरहि याे भनाई सदन सम्म पुर्याउने प्रयत्न गर्नुहाेला ,सफलता मिलाेस शुभकामना शुमन भाई ।
@joshansunam3368
@joshansunam3368 Жыл бұрын
Dictionary ,website meaning batai hatnu parxa "search : dalit : no result found"
@arjunlungeli6023
@arjunlungeli6023 2 жыл бұрын
के दमाई के कामी हामी सबै नेपालि🇳🇵 गित बाटै भएनी राम्रो सन्देश हो यो धन्यबाद सम्पुर्ण टीम लाई 🙏🙏🙏
@subigurung279
@subigurung279 2 жыл бұрын
Assess e
@kanxibk3115
@kanxibk3115 Жыл бұрын
@Milan Rai yortt
@bhagwatibardewa434
@bhagwatibardewa434 Жыл бұрын
@@subigurung279 87
@bimalabhandaririjal172
@bimalabhandaririjal172 2 жыл бұрын
सुनिरहु लाग्ने दोहोरी👍️👍️👍️👍️🙏🙏
@parbatachimoriya5486
@parbatachimoriya5486 2 жыл бұрын
ल बधाई छ सुमन भाइ सागर भाई। यो गीत गाउँदा अलि कति।भ ऐ नी समाज मा। जनचेतना आउने छ।की भन्ने लाग्यो। धेरै धेरै धन्यवाद छ।भाग तिन पनि लेउनु होला।
@sarurana4013
@sarurana4013 2 жыл бұрын
जोसुकै ले जेसुकै भनुन सुमन दाजु चिन्ता नलिनु होला अझै राम्रो गर्दै जानु सागर बिसि दाई र सुमन सुमन दाजु भको दोहोरि गित मात्र हेर्ने गर्छु Best of luck both of you 😘😘
@yubrajshrestha8557
@yubrajshrestha8557 2 жыл бұрын
आहा कति रमाइलो मिठो दोहोरी गाउनु भो लु बधाई अनि लाखौंलाख शुभकामना छ हजुर्हरु सबै होल टिम लाई 🙏🙏♥️♥️💞💞🌺🌺🌺🌹🌹🌹🌹😍😍👌👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
@TLRonaldo01
@TLRonaldo01 2 жыл бұрын
धेरै राम्रो छ आजभोलि बालचन्द्र दाइको र सुमन दाइको दोहोरी खोजी खोजी सुन्न मन लाग्दछ धेरै रमाइलो हुन्नु हुन्छ दादाहरु शुभकामना !
@puspachapai2814
@puspachapai2814 2 жыл бұрын
आहा कति राम्रो दोहोरी मनै छुने सानो ठूलो कोही हुदैन सबै बराबरी हो❤️🙏🏼
@nirasunuwar6838
@nirasunuwar6838 2 жыл бұрын
धेरै राम्रो अनि रमाइलो छ अब अर्को भाग पनि हेर्न पाउ सबै जना लाई नमस्कार 🙏🙏🙏🙏❤️❤️💘💘❤️
@rabindrakc6880
@rabindrakc6880 2 жыл бұрын
सारै सन्देश मुलक गीत सफलता काे शुभकामन मेराे प्यारो गायक सुमन भाई लाई
@nirpatiruwa3002
@nirpatiruwa3002 2 жыл бұрын
जात भनेको दुईवटा मात्र छन, नर र नारी रगत छ सबैको रातो दुध छ सबैको सेतो,बधाई छ पुरै टिम लाइ 🎉🎈🎊💐💕👏
@gopalgurung4227
@gopalgurung4227 2 жыл бұрын
अति राम्रो दोहोरी।जय होस नेपाली।
@ritikasunar8910
@ritikasunar8910 2 жыл бұрын
हामीले आफ्नो जातलाई खुलाएर भन्नु एकदमै राम्रो हो र समाजमा रहेको गतिबिधि लाई उतार्नु भएको छ धन्यवाद सम्पूर्ण टिमलाई बिशेष गरी सुमन परिवार दाईलाई 🙏
@anilmanumagar6660
@anilmanumagar6660 2 жыл бұрын
ल हेर्न पाईयो ❣️
@sandhaya4034
@sandhaya4034 2 жыл бұрын
💕🙏💕नमस्कार छ है सबै अग्रज हरुमा आहा दामि छ दामि यो टिम अझै जमेको देख्न पाइयोस आजको दोहोरि एकदम मन पर्याे एकदम राम्रो सन्देश दिनु भएकोछ हजुरलाई धेरै धेरै धन्यवाद 👏👏👏👏❤️❤️❤️❤️🙏🙏🙏🥀
@rameshchhinal7385
@rameshchhinal7385 2 жыл бұрын
कमेन्ट नगरि सुखै पाईना सिला दिदीको सब्दले।सारै मन छोयो। सबै कलाकार टिमलाई हृदय देखी सम्मान छ
@user-cj5ir3be1k
@user-cj5ir3be1k 10 ай бұрын
सागर दाजु को अति मन छुने सब्द मा रमाइलो उतिनै हुने गर्छ बबाल सबै को
@ramkrishnasunwar3247
@ramkrishnasunwar3247 2 жыл бұрын
ल अब हेर्न सुरु गरियो हैत सुमन सर लगायत सम्पुर्ण तिम लाई बधाई छ
@user-dg2ye2dp5n
@user-dg2ye2dp5n 2 жыл бұрын
कामी ,दमाई भन्ने अरु काे मुख त्याग्नुपर्छ ,अब अतेन्तै मार्मिक छ सुमन ,सर, सागर ,लगयात सम्पुर्ण टिम लाई धेरै धेरै बधाई छ सुमन सर आफ्नाे काम लाई निरन्तर दिनु हाे 👌👌👌💖💖💖💖🙏🙏🙏🙏
@bindasunarnepal2599
@bindasunarnepal2599 2 жыл бұрын
सम्पुर्ण टिम लाई धेरै धेरै बधाई छ रमाइलो लाग्यो suman ji ❤️❤️❤️❤️❤️❤️
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 2 жыл бұрын
सबैको शब्द चयन राम्रो छ तर बरिस्ठ गायिका शिला आले र बरिस्ठ गायक इन्द्र जिसी को शुरूका शब्द हरू एकदम मन छुने र यथार्थमा उतार्नु पर्ने शब्द थिए सबैलाई सफलताको शुभकामना जय गीत जय संगीत जय नेपाल
@sureshsunarofficialvlogs7800
@sureshsunarofficialvlogs7800 2 жыл бұрын
'सक्षम छौ हेप्न पाईदैन' 'दलित कोटा हाम्लाई चाईदैन' अत्यन्तै अर्थपरक अनी समय सार्न्दभिक बिषय उठान गरी समाजको यथार्थ चित्रण गर्नुभयकोमा धन्यबाद सुमन जी, जातिय दलन र दमनकारी सोचलाई जरैदेखी निकाल्नु छ !👍🙏
@sanuthapa1149
@sanuthapa1149 Жыл бұрын
आह सरै राम्रो छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@shovathapa8358
@shovathapa8358 Жыл бұрын
चाहेकै यै त हो सारै राम्रो
@akashmagar6441
@akashmagar6441 2 жыл бұрын
सुमन जि र सागर जि को सब्दहरु अति कडा हुन्छ !मलाई सारै मनपर्छ!अति रमाइलो लाग्यो सम्पुर्ण तिमलाइ सफलताको धेरै धेरै शुभकामना !!!
@parishrestha9762
@parishrestha9762 2 жыл бұрын
आहा कति रामरो गित हों सुमन जि रामरो लाकछ मलाई सागार त मेरो मन मा बसेको मानछे हो खैके भनि यो अनदो सममाजल ई
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
आहा कति राम्रो गित गाउनु भयो र सम्पुर्ण टिम अगरच ईन्द्र जिसी अनि बालभाई अनि सागर भाइ अनि सुमन भाइ अनि सिला बैईनी अनि सबिता बैईनी अनि तारा बैईनि योगित सबै फुलहरुका रङ्ग समेटेर फुत फुल्ने यउटै फुलबारीहो सुमन भाईले भनु भयो त्र गईराईमा पुगेर हेरनस त्र हाम्रो नेपालमा केमदेस के पाहाड मात्र पुरुस अनीमईला मात्र जातहो बधाईछ सुमन भाइ सलाम छ👌❤️🙏🙏🙏
@devikatuwal461
@devikatuwal461 2 жыл бұрын
सुमन र सागरलाई साहारै रमाईलो हुनुहछ सब बधाई छ
@kingredam6123
@kingredam6123 2 жыл бұрын
ल आयो भग 2 पनि 🙏🙏❤️❤️
@maheshbaraili4588
@maheshbaraili4588 Жыл бұрын
यक्दम दामी लाग्यो दाजुको गित अब छेत्री बाउन कामी दमाई सबै सिङल सिङल झगडा गरेको कमेडि सुन्न पाय हुन्थ्यो
@sitapanthi4883
@sitapanthi4883 2 жыл бұрын
मलाई नि एकदम रमाइलो लाग्यो good जे गाउनु भयो सहि र राम्रो भयो जय गीत जय सगित
@user-yp7nb7bi6g
@user-yp7nb7bi6g 2 жыл бұрын
अर्को भाग पनि आउनुपर्छ आजै कति शब्दहरू नियाल्नु छ। एकदमै राम्रो छ प्रस्तुति बधाई छ सबै टिमलाई एकदमै रमाइलो लाग्यो मलाई चाहि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@motilaltiruwa314
@motilaltiruwa314 2 жыл бұрын
लाईभ दोहोरीको ४ जना king 👑सुमन,सागर , बालचन्द्र, श्याम राना भनेको त king हुनुहुन्छ ! छनलाई अरुपनि हुनुहुन्छ! सबै टिमलाई शुभकामना छ 🥰🥰 असाध्यै राम्रो गित त्यसै माथी सबै कलाकार हरूको प्रस्तुति !
@minrajneupane279
@minrajneupane279 11 ай бұрын
SS दुबै को यो गितले सारै चित्त बुझ्यो धन्यबाद दुबैलाइ
@user-wn4fc4dx3j
@user-wn4fc4dx3j Жыл бұрын
सुम्पुर्न दाजु दिदि हरुलाइ समान छ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️ suman daai lai misssss you ........😊
@29gaming87
@29gaming87 2 жыл бұрын
सम्मान छ अब जात होइन नेपाल नेपाली भएर देसको लागि अघि बढ्नु पर्छ।हरेक क्षेत्रबाट नेपाल नेपाली भन्नी कुराको बिकास गरुम
@thapamagerchampssing1940
@thapamagerchampssing1940 2 жыл бұрын
मन परेकाे दाेहाेरि हेर्न पाइयाे खुशी लागाे दामि 👍️👍️👌👌सुमन र सागार भय पछि त के चाहियो अागाे दाेहारि यस्तै यस्तै दाेहारि धेरै धेरै भाग पाइयोस् शुभकामना छ।
@DawangsingMuktan
@DawangsingMuktan Жыл бұрын
हृदय देखि समान छ सुमन भाइको सिङ्गो टिम्लाइ
@parkaskchaudhari4890
@parkaskchaudhari4890 2 жыл бұрын
वा सिला टुक्का खतरा र सान्दर्भिक आयो वा सलाम छ
@jeevankumar3883
@jeevankumar3883 2 жыл бұрын
बिग फ्यान सुमन दाई 🙏💖 भाग ३को पर्खाइमा ।।😊😍
@bimalaluitel1918
@bimalaluitel1918 2 жыл бұрын
रमाइलो दोहोरी शुभकामना सबै जनालाई
@radhagautam3971
@radhagautam3971 Жыл бұрын
कति राम्रो सोच छ हामी जुन जात को भए पनि मन मिल्नु पर्छ नराम्राे विचार त्यागौं हामी नेपाली हौं सब्बै लाई धेरै धेरै धन्यवाद छ अनि मिठो माया 🙏🙏🙏🙏
@manjusunar5369
@manjusunar5369 2 жыл бұрын
सछ्याम छौ हेप्नु पाइदैन दलित कोता हामीलाई चाहिदैन । अत्यन्त समय सान्दर्भिक छ सुमन दाजु🙏🙏🙏❤️💚💙💙💚💛💛🧡
@sarmilaghimire6311
@sarmilaghimire6311 2 жыл бұрын
वाहा कति रमाइलो गीत ल्याउनु भयो सुमन दा धेरै धेरै धन्यवाद आगामी दिनको शुभकामना ।
@sandhyak.c.4897
@sandhyak.c.4897 2 жыл бұрын
सुमन दाइ को कन्फिडेन्ट देखेर खुसी लाग्यो कसैको डर धम्की को प्रवाह नगरी आफ्नो बाटोमा लाग्नुहोला बधाइ छ दाइ साथै सफलताको शुभकामना ।।
@shyamkumartamang1063
@shyamkumartamang1063 Жыл бұрын
मत सदै हेर्ने गर्छु यस्तो गीत त धेरै रमाइलो लाग्छ दिन्मा यो नहेरी मन बुज्दैन हास्न मन लाग्छ सफलताको शुभकामना सुमन सर
@user-ie9gm4sz9w
@user-ie9gm4sz9w 5 ай бұрын
रमाइलो लाग्यो भिडियो हेर्दा रमाइलो गर्नु पर्छ दामी छ दोहोरि
@lilagurung3055
@lilagurung3055 2 жыл бұрын
लु हाई आजानि मज्जा आउनि भयो😃😄भाग 2 हेरेरा
@munagurung868
@munagurung868 2 жыл бұрын
यकदम मिठाे सन्देश मुलक गित ❤️ सुमन भाइ सफल्ताकाे कामना हाम्रो भाई
@anjuaryal6086
@anjuaryal6086 Жыл бұрын
Sabai lai badhai
@GaneshKumar-sv6eb
@GaneshKumar-sv6eb Жыл бұрын
अत्न्तै राम्रो छ भाइ bisst plock 🙏🙏🙏🙏🙏👍️👍️👍️👍️
@user-xn3ec2eh6z
@user-xn3ec2eh6z 11 ай бұрын
सुमन दाईको कुरा दामी लाग्यो दलित कोता भन्नी हताउनु पर्छ यो हाम्रो देश बात
@pratimatamang2194
@pratimatamang2194 2 жыл бұрын
🙏🙏🙏🙏🙏🙏नमस्कार सुमन भाइ ल्हासो फ्याफुल्ला म पनि हेर्दै छु । एक दम मन पर्ने टिम ।
@rupapulami8535
@rupapulami8535 2 жыл бұрын
भाग तीन चाहिन्छ सुमन जि ।बिरोध गर्नेहरु को मुखलाई गित ले प्रतिउत्तर गज्जब छ फेरि हेरेको म त 🤣😍
@surehask2309
@surehask2309 2 жыл бұрын
धेरै रमाईलो इन्डिया देखि हेर्दै छु
@bikalpsimali1961
@bikalpsimali1961 2 жыл бұрын
लेजेन्ड भनेको लेजेन्ड हो सिला म्याम को पहिलो शब्द ले मन छोयो always love you myam and 🙏❤️
@manishabista694
@manishabista694 2 жыл бұрын
सारै रमाइलो लाग्यो दोहोरी सबैलाई शुभकामना
@bedanaraee7540
@bedanaraee7540 2 жыл бұрын
भाग २ को पर्खाईमा थियौ आज भने बल्ल पूरा भयो।सारै रमाईलो लाग्यो अब चाडै भाग३ पनि आउनु पर्यो।सम्पुर्ण टिमलाई अग्रिम शुभकामना।
@durgabhawani3043
@durgabhawani3043 2 жыл бұрын
धेरै रमाइलो दाेहरि सन्देश मुलक छ आफ्नो जातमा गर्वछ
@dhurbathapa3572
@dhurbathapa3572 Жыл бұрын
धेरै राम्रो छ अझै हेर्न पाइयोस भाग ३ पाल्पा देखि हेर्दैछु
@shibabhattarai740
@shibabhattarai740 2 жыл бұрын
सन्देश मुलक दोहिरी गित सम्पुर्ण टिम लाई सफलताको सुभकामना। आज भोलि सुमन र सागर जि भए पछि टिम मा धेरै रमाइलो लाग्छ।♥️🙏
@keshuraskoti8873
@keshuraskoti8873 2 жыл бұрын
समाजलाई राम्रो नैतीक सन्देश सहितको यो दोहोरी सदैब सफलताको शुभकामना
@mahendragurung5146
@mahendragurung5146 Жыл бұрын
यो गानाले सवै मै हु भन्ने जात जातिको दिमागको बिर्को खुलोस भन्न चाहान्छु🙏🙏👍🏻👍🏻👌👌
@sitasharma1944
@sitasharma1944 2 жыл бұрын
कति राम्रो टिम हो यो टिम ले तहल्का मचाउछ शब्द शब्द का खानी सुमन सागर रामचन्द्र तारा सिला एक भन्दा आर्को कडा जात भात सानो ठूलो भन्नी मन हो सबै भन्दा आफ्नो मन ठूलो हुन पर्छ छुआछुत भन्नी त मन्छे को सोच हो सबै कलाकार अब्बल हुनुहुन्छ बधाई छ अझै प्रगति गर्दै जानू
@user-go7ly1gr7n
@user-go7ly1gr7n 2 жыл бұрын
सम्पुर्ण कलाकार प्रति नम्सते दोहोरि गित का राजा हरू सुमन सागर को दोहोरि गित अति महत्वपूर्ण लाग्छ जात पटि कोईपनि नजानु होला म ब्हमण भयो पनि सबै जात लाई समान गर्छु
@ssrodhighar474
@ssrodhighar474 2 жыл бұрын
आहा कति रमाईलो लाईभ दोहोरी 🙏🙏🙏सम्पुर्ण कलाकार हरुमा सम्मान 🙏🙏💕💕
@moktansuntali123
@moktansuntali123 Жыл бұрын
यस्तो पो दोहोरी हजुर सुनौ‌ सुनौ लाग्नी❤️❤️❤️❤️
@AASHIQSURESHBC
@AASHIQSURESHBC 2 жыл бұрын
राम्रो छ सबै सुभकामना
@tikadahal
@tikadahal 2 жыл бұрын
भाग 3 को पर्खाईमा सार्है रमाइलो दोहोरी समाजलाई चेतना मुलक सन्देश दिएको छ आगामी दिनमा अझ धेरै प्रगतिको कामना
@newaccount8589
@newaccount8589 2 жыл бұрын
Good
@samirdon572
@samirdon572 2 жыл бұрын
@@newaccount8589 𝒂𝒂𝑨𝒋𝒍𝒍𝒍𝒍.
@bkcomdey9933
@bkcomdey9933 Жыл бұрын
@@newaccount8589 )
@rasailiambik1898
@rasailiambik1898 Жыл бұрын
जति चेतना मुलक सन्देश दिय पनि मै हु भन्ने अबुज यो समाजले कहिल्यै बुज्नी होईन ।
@keshabkhadka6206
@keshabkhadka6206 Жыл бұрын
त्त्त्तंत्त्ँंर्‍र्‍्र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र
@bboys9508
@bboys9508 2 жыл бұрын
सुमन र सागर को शब्द👍️👍️ शिला र बाले को हासो😄😄 यो दोहोरी सुनेर कसैलाइ छ गुनासो? समय सान्दर्भिक छ यो गित। बधाइ छ सम्पुर्ण टिमलाइ सफलता को शुभकामना । 💕💕💕💕 अब भाग 3 को पर्खाइमा छौ हामी।
@susmitakaini4298
@susmitakaini4298 7 ай бұрын
सर्वप्रथम त सबैकलाकारलाई दश औला जोडेर नमन्🙏🙏🙏सन्देश मुलक दिहोरी लिएर आउनु भाको छ हाम्रो गोर्खाको सान सुमन परिवार ज्युलाई धेरै धेरै धन्यवाद 💐💐अनि सफलताको कमना🙏❤❤
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
धेरै राम्रो छ गित सम्पुर्ण टिम लगाऐत सुमन भाइ सुभकामना छ
@padamtamang9528
@padamtamang9528 2 жыл бұрын
अब भाग 3 पनि चांडो ल्याउनु पर्यो है सुमान जि♥️
@jeevankumar3883
@jeevankumar3883 2 жыл бұрын
हजुर हरुको यस्तै यस्तै गित मार्फत सामाजिक कुसंस्कार र बिकृती लाई चिरेर यस्तै चेतनामूलक सन्देश ले केही मलम् लगाउन मद्दत गर्नेछ अति राम्रो दोहोरी सबै टिम लाई सफलता को धेरै धेरै शुभकामना ।।🙏💖🇳🇵
@jillaptheeng3426
@jillaptheeng3426 2 жыл бұрын
धेरै धेरै राम्रो छ।
@deepakranamaski6464
@deepakranamaski6464 2 жыл бұрын
एक्दमै राम्रो संदेश
@RupaNepali6126
@RupaNepali6126 2 жыл бұрын
धेरै राम्रो प्रस्तुति सुमन जि अनि सबै टिम लाइ धेरै धेरै शुभकामना अझै अगाडि बढदै जानू खुसी लाग्छ रमाइलो पनि हुन्छ हास्दा हास्दै सकिन्छ दोहोरी 🙏🙏👍😁😁
@dinapoudelchhetri5661
@dinapoudelchhetri5661 2 жыл бұрын
हजुर को कला र गला को सदै सम्मान छ है सुमन दाइ
@RadhaOli-oc6si
@RadhaOli-oc6si 2 ай бұрын
सम्पूर्ण टिमलाई धेरै भन्दा धेरै बधाई छ मलाई दोहोरी त सुमन सर को दामी लाग्छ
@sunarsantoshi3976
@sunarsantoshi3976 2 жыл бұрын
सारै राम्रो छ आनि रमाइलो छ दोहोरी भाग ३ पनि चाइयो
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
असाध्यै मन पर्ने सुमन दाजुकाे याे टाेलि उत्पातै रमाइलो रिले दाेहरि 🙏🤗👌😍
@khadgaghimire5077
@khadgaghimire5077 11 ай бұрын
समय सान्दर्भिक र सन्देश मुलक गित र टुक्काहरु पनि उत्कृष्ट छन् ! सबै कलाकार मित्रहरू लाई सम्मान !
@prem9209
@prem9209 2 жыл бұрын
आह कति राम्रो खतरा छ दोहोरी यो टिम आए पछि त दोहोरी नहेरी बस्नै सक्दैन आजै आर्को भाग पनि आउनु पार्‍यो सुमन दाजै।।
@kamalakulunglucky2365
@kamalakulunglucky2365 2 жыл бұрын
सुमन जि, "काेशिस गर्नेहरुकाे हार कहिल्यै हुँदैन ।" हजुर याे नेपाली समाजकाे एक एेना हाे । एेना हेर्दा दाग देखिन्छ भने साच्चिकै ती हेरीने अनुहारकाे दाग पुछ्न जरुरी छ । एेना पुछ्ने हैन ! सबैले मनन गर्नै पर्ने गहकिला टुक्काहरु अाकाे छ यहाँ .... अाउँदा भागहरुमा अझ धेरै भण्डाफाेर गर्न जरुरी छ । जय लाेक दाेहाेरी, जय नेपाली 🙏🙏🙏 बिधुवा भाग - 2 पनि हेर्न पाए अाभारी हुने थिएँ !
@bhupendrabudhathoki389
@bhupendrabudhathoki389 2 жыл бұрын
आहा अति मीठो दोहोरी बधाई छ सबैलाई 😊😊
@gurungdilu7425
@gurungdilu7425 9 ай бұрын
सारै मन पर्यो सबै लाई धन्यवाद म सबै को ठुलो फ्यान हो
@DDDD-cj1qz
@DDDD-cj1qz 2 жыл бұрын
सुमन जि को सब्दा रामो छ सबै जना लाइ नमन
@yanukagautam9560
@yanukagautam9560 2 жыл бұрын
रमाइलो अनि राम्रो छ गित💖💖
@k.mbaral9545
@k.mbaral9545 2 жыл бұрын
सुमन र बालचन्र्द को गित अाज भोलि सुन्ने गरेको छु हजुर समय ले साथ दिए सम्म खुसि लाग्छ साथीहरु को राम्रो कला र गला भएको मा सुमन जि धेरै धेरै धन्यवाद (हाल 🇧🇷 ब्राजिल बाट )
@sabinapariyar6980
@sabinapariyar6980 Жыл бұрын
सहि हाे सुमन दाइ हजुरकाे कुरा त मलाई त मन पराे👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌
@sushantsunar2336
@sushantsunar2336 2 жыл бұрын
क्या रमाइलो लाग्यो अब भाग 3 पनि छिट्टो चाईयो म पर्खाईमा छु ।
@pusparaee8591
@pusparaee8591 2 жыл бұрын
भाग 2 को पर्खाइ मा बस्ने म मात्र होकी अरु पनि हुनुहुन्छ मत हेर्न सुरु गरे है ❤️❤️❤️सागर दा अनि सुमन दा लभ यू
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 2 жыл бұрын
अति नै रमाइलो सन्देश मुलक दोहोरी प्रस्तुत गर्नु भएको सम्पूर्ण टिम लाई मुरी मुरी धन्यवाद , अब भाइ ३ पनि यस्तै सन्देश मुलक दोहोरी को प्रतीक्षा मा छौँ !
@sunitatmg7552
@sunitatmg7552 3 ай бұрын
आहा अति अति खुसी लग्यो hajur हरू को dhohori सुनिर सधैं यस्तै dhohori suanu पाउँ 3 bag ko witing ma xu please ❤❤❤❤❤
@deepakranamaski6464
@deepakranamaski6464 2 жыл бұрын
बिरामी हुदा खुन सरिर्मा हाल्न मिल्ने, चल्ने, पानी नचल्ने यो देशमा एस्ता संदेशको खाचो छ, दोहोरि गितबाट एती राम्रो संदेश दिनु भयो होल टिमलाई धरै धेरै धन्यवाद ।
@xetryVlogs56
@xetryVlogs56 2 жыл бұрын
I am big fan suman pariyar
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 33 МЛН
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 118 МЛН
Хитрая МАТЬ делит НАСЛЕДСТВО между ДЕТЬМИ 😱 #shorts
1:00
Лаборатория Разрушителя
Рет қаралды 7 МЛН
Такого они не видели😱😍
0:55
Следы времени
Рет қаралды 3,1 МЛН
Такого они не видели😱😍
0:55
Следы времени
Рет қаралды 3,1 МЛН
Как в моей семье едят КЛУБНИКУ 😂🍓 #shorts
0:43
Владислав Шудейко
Рет қаралды 2,1 МЛН