मानव सेवा भन्दा ठूलो धर्म अरु केही हुदैना महाँन कार्यको लागि सलाम छ।
@anillama41118 сағат бұрын
धेरै राम्रो काम गर्नु भयो हजुरले खुशी लाग्यो अनि म हजुरको भिडियो हेरीरहन्छु राम्रो लाग्छ /❤❤❤
@DdLimbu12 сағат бұрын
मानब सेवानै सबै भन्दा ठुलो धर्म हो सर ।सयोग गर्दै हुनुहुन्छ यो माहान्ता लाई हेर्दय देखि सलुट छ 🙏🙏।सबै भन्दा प्राथमिकता उहाँ लाई उधार गर्नु होला सर सं संस्था जनप्रतिनिधि प्रहरी को सयोग लिएर भए पनि उधार गर्नु होला सर 🙏🙏🙏🙏🙏
@karanrana842414 сағат бұрын
जसरी हुन्छ जंगल बाट निकालेकै राम्रो हुनेथियो मनोज सर
@ShivalalDevkota-b5h3 сағат бұрын
धन्यवादछ हजुरको सेवा भावि कामलाई
@TakmanSunar-d2s2 сағат бұрын
दुःख परेको मानवतालाई सहयोग गर्नु भनेको नै त्यही नै मानवता हो। हजुरलाई धेरै धेरै धन्यवाद छ।
@सबैकाेभलोहोस्19 сағат бұрын
जय होस ❤❤❤❤❤❤
@KhotangDiktel-y2t2 сағат бұрын
राम्रो कामको लागि खुसी ब्यक्त गरे
@lamahattahigher795318 сағат бұрын
साह्रै राम्रो काम गर्नु हुदैछ हजुरले ,
@MinaBhattarai-b5z12 сағат бұрын
धेरै धेरै धन्यवाद छ सर ❤❤❤❤ मानव सेवा भन्दा ठुलो अर्को धर्म केही हुदैन र अहिले युटुब चलाउनेले यसरी मिहिनेत गरेर।सयाेग गर्दैन ।सहर गाडि चल्ने ठाउमा ताे पाि कसैले सयाेग गरे भने अाफ्नाे खर्च गर्दैन ।
@jennex674018 сағат бұрын
Manab sewa garnu huney patrakar jiu lai dherai danyabaad god 🙌
@Abinkunwar-f6w19 сағат бұрын
धेरै राम्रो पुण्य काम
@gurungrajesh915518 сағат бұрын
Dherai dherai badhai xa sir tapaiko kamlai salam xa.dherai punyko Kam garnu vakoxa ..tapailai ajhai sewa garne vagawan le Shakti pardan garun sir
@BkNipal19 сағат бұрын
Sahayog garnu vako ma dherai dherai dhanyabad Manoj sir hjr lai
@kamalsahi387718 сағат бұрын
जङ्गलमा गएर सहयोग गर्नु भन्दा घर फर्काउन पर्यो सर
@komareesorpa694916 сағат бұрын
हजुर लाई धेरै धेरै धनेबात
@Bimalakumarikumal40 минут бұрын
धन्यबाद सहयोग गरीदिनु भएकोले तपाँईलाई धर्म लागोस ।
@binarai569517 сағат бұрын
दु:ख परेकोलाई सहयोग गर्नु नै ठूलो धर्म हो
@nokhiramoli366518 сағат бұрын
पत्रकार जि हजुर लाई धेरै धेरै धन्यवाद छ। हजुर र हजुरको सम्पूर्ण परिवारलाई भगवती काली माताले सधै भरि रक्षा गर्नु हुने छ।
@BinodSamsohang10 сағат бұрын
हजुरले गर्नु भएको सहयोग प्रति उच्च सम्मान व्यक्त गर्दछु ।🙏🙏
@himalrayy877215 сағат бұрын
राम्राे काम गर्नु भयो सर।
@basunrairai230216 сағат бұрын
धेरै राम्रो काम गर्नु भयो खुसी लाग्यो
@Juddhakhatri7399Сағат бұрын
सहयोग सानो होस् या ठूलो मानव सेवा नै धर्म हो हजुरलाई धेरै धेरै धन्यवाद।
एस्ता भिर तिर बस्ने लाई के को धर्म गर्नु काम गर्न को अल्सि ले जङ्गल मा बसेको होला
@raisandeb35682 сағат бұрын
pahila pani yo video hereko thia dai aja pani heri sake yo abasthama ko kasaile yo dailai sayog tw hoina khojee nagareko rahexa hajur tapaile tysto jangalma khoji gari sayog purai dinu vayo hajrlai vaguwanle tw ya ho ya hoina tara tyo jangalma basne daiko aatmale sadhai hajurlai aasirbad dinexa ? manisle manisko dharma ra udar garnunai dharma rahexa ? tesaile dherai dherai dhanyabad hajurlai ?
@dilipacharya27893 сағат бұрын
vai tapaiko ghar Lamidada ho?
@BirkhaTamang-pe1zo18 сағат бұрын
Bichara ramro kam gharnu vo
@ChandraMagar-x8i3 сағат бұрын
🎉🎉🎉🎉
@SantoshRai-d6h15 сағат бұрын
🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️
@eagleeyeskyview46155 сағат бұрын
सबै कुरा हेर्दा बुझ्दा मलाई लागेको। कसैलाई एक्लै बस्ने इच्छा पनि हुन जान्छ धेरै कारणहरुले गर्दा। टाढा बस्नुभन्दा नगिच मान्छेहरुले सजिलोसँग भेट्टाउने एरियातिर बस्नुस् भनेपनि राम्रो होला ताकि बेलाबेलामा सहयोग गर्न सक्छ र सजिलो हुन जान्छ । जेसुकै राम्रो कुरा राम्रो मनले गर्नुमा धर्म हुन्छ।