सोल खर्कको कथा | Sol Kharkako Katha | Herne Katha EP 66 | हेर्ने कथा

  Рет қаралды 2,112,401

Herne Katha

Herne Katha

2 жыл бұрын

कास्की जिल्लाको अर्मलाकोटमाथिको सोल खर्कमा बादल लागेको थियो । त्यही बादलभित्र छोपिएको गोठतिरको हाम्रो यात्रा अबेर सुरु भयो । एक छेउ बाटो पनि नकट्दै हामी असिन पसिन भइसकेका थियौं ।
#HerneKatha #SolKharka
Story of a challenging journey to meet a couple who are herding buffaloes in the middle of an isolated forest on top of a hill near Pokhara, Kaski.
Join this channel to Support Herne Katha.
bit.ly/JoinHerneKatha
========================
💁‍♂️💁‍♂️💁‍♂️ Become our Patron 💁‍♂️💁‍♂️💁‍♂️
You can make monthly contribution to support the production cost of Herne Katha.
Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on KZbin. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Пікірлер: 3 700
@hernekatha
@hernekatha 2 жыл бұрын
हेर्ने कथा मन पर्ने जति यता हाजिर गरौं ल 😍 अनि च्यानल Subscribe पनि गरौं ल 🔔
@atengabu7048
@atengabu7048 2 жыл бұрын
membership Link आउँछ र के कस्तो होला हेरेको म योग्य छु ई न। subscriber मात्र सुहाउँदो रहेछु।
@keybordworriormax3279
@keybordworriormax3279 2 жыл бұрын
2 week ma 1 ota khatha ?? Vayena yasari every week 1 ota katha chayeyo And in fixed day not like random 🙃 like this
@hernekatha
@hernekatha 2 жыл бұрын
@@keybordworriormax3279 हाम्रो टिम सानो छ । एउटा कथा बनाउन धेरै परिश्रम र यात्रा गर्नुपर्छ । तत्काल १५-१५ दिनमै देखाउँछौं है । अनि हेर्ने कथाका नयाँ अंक चाहिँ हरेक १५ दिनको मंगलबार बेलुका ६:३० बजे अपलोड गर्ने गरेका छौं ।
@shresthakanxa3189
@shresthakanxa3189 2 жыл бұрын
So Beautiful part
@master36o68
@master36o68 2 жыл бұрын
सबै कथा राम्रो अनि उत्कृष्ट छन् l जति हेर्यो उति हेरौं हेरौं लाग्ने l मन अनि आँखा कहिल्यै नथाक्ने l कथा समय अलि धेरै भए आभारी हुने थिए
@kamal3399
@kamal3399 2 жыл бұрын
स्टुडियो भित्र एसीको साथमा बसेर बनाएका हेर्न र सुन्न मनै नलाग्ने कार्यक्रम भन्दा १००० गुना राम्रो कथा हामीलाई दुख्ख गरि पस्किनु हुने सम्पुर्ण हेर्ने कथाको टिमलाई धेरै धेरै (Heart attack कै लाग्ने गरि धेरै 😀) धन्यवाद 🙏
@arjunsharma7020
@arjunsharma7020 2 жыл бұрын
चार महिना सम्म कम्पनी ले तलब नदिएर फलामको खाट मा बिरक्तिएको बेला मा यो कथा ले आफनै देशमा पनि आफ्नो परिवार सङ्ग बसेर पनि २/४ पैसा कमाउन सकिन्छ भन्ने राम्रो सन्देश संगै आत्म सन्तुष्टि दियो ।कोटि कोटि धन्यवाद हेर्ने कथा टिम लाई ।
@Singhkumar3
@Singhkumar3 9 ай бұрын
9 Mahina vayo mero poisa napayeko
@bindashsharma6912
@bindashsharma6912 7 ай бұрын
म पनि दुबई मा 7 महिना सुताएर नेपाल पठायो अनि आएर बाख्रा गोठालो बनेको छु बाफ्नै❤❤❤
@thapakaaji452
@thapakaaji452 2 жыл бұрын
पत्रकारिता यसलाई भन्निन्छ !! बिद्या दिदी बाट 😍😍सिक्नुहोस्..!!यु:टुपे महासय हो..!!
@durgabahadurthapa6841
@durgabahadurthapa6841 2 жыл бұрын
खुशी ठुलो महल र चिल्लो गाडीमा मात्र हुदैन ,मन खुशी हुन पर्छ परिवार साथमा भएपछि जहापनी खुशी हुन सकिन्छ भन्ने राम्रो उदाहरण ❤❤
@surajadhikarichhetri1368
@surajadhikarichhetri1368 2 жыл бұрын
100%सहि
@piyariradha1964
@piyariradha1964 2 жыл бұрын
Man ko lagi ta khusi nai thulo hola tara tan ko lagi sukha pani abasekta xa! Jiban ta yatharthama jiune honi hajur !
@mitralimbu6876
@mitralimbu6876 2 жыл бұрын
पक्कै पनि सर
@rounakgaming9884
@rounakgaming9884 2 жыл бұрын
Practically Kura garnu parda Dukha xa tyahaa tara Tyo sol kharka maa Goth maa basne Haru Ko monthly kamai Kati hunxa Ekpatak bichar garau ta? भैंसी सबै बेच्ने हो भने करोड हुन्छ वहाँ हरुको and they Know that
@jamunabhattarai4558
@jamunabhattarai4558 2 жыл бұрын
I’m apsutuly right with u bro
@msnmatrika3258
@msnmatrika3258 2 жыл бұрын
एक देशको उदाहरण पत्रकार दिदी तपाई मात्र विभिन्न ओझेल को खबर विभिन्न गाउँ बस्ती पुगेर संकलन गरि जिम्मेवार ब्यक्तिहरुलाइ जिम्मेवारी दिनु हुन्छ जय नेपाल
@ranamaskey7027
@ranamaskey7027 2 жыл бұрын
तिमी तिर्सना नै हो पक्का??
@Beauties_of_Nepal
@Beauties_of_Nepal 2 жыл бұрын
its fake channel
@RameshRajBhattarai
@RameshRajBhattarai 2 жыл бұрын
खुशी आफै भित्र हुन्छ भौतारिएर कतै खोज्दै हिड्नु पर्दैन !!
@bijayerajput2694
@bijayerajput2694 2 жыл бұрын
Talai ekdin bhaisi charuna launa parla 🤣
@debendradhanuk1447
@debendradhanuk1447 2 жыл бұрын
@@bijayerajput2694 😂😂😂🤣🤣
@sirnare3408
@sirnare3408 2 жыл бұрын
मलाई KZbin मा मनपर्ने २ वटा च्यानल १ Herne Katha २ The Nepalese Civil War
@sitamalla5796
@sitamalla5796 2 жыл бұрын
एकदम साही भनु भयो
@narayanpaudel2047
@narayanpaudel2047 2 жыл бұрын
@@bijayerajput2694 .. 😨
@shilamagar9403
@shilamagar9403 2 жыл бұрын
चिनेकै ब्यक्ती तेस्माथी स,परिवारको साथमा धेरै रमाइलो कुराकानी
@liluthapamagar5887
@liluthapamagar5887 2 жыл бұрын
धेरै युटुब पत्रकार हरुले पत्रकारिता को अर्थमा नै दाग लाग्ने भिडियो बनाइरहदा खोज पत्रकारिता को उत्कृष्ट उदाहरण हुनुन्छ बिध्या दिजु ।उहाँ र क्यामराको पर्दा पछि रहने सहकर्मी मित्र सबैको काम प्रति सलाम👮👮 ❤️❤️बिग फ्यान दिजु ❤️❤️🙏🙏
@ajayshilwal9874
@ajayshilwal9874 2 жыл бұрын
त्यो त होलाकी तर केही युटुबेले राम्रा र उदारणिय काम पनि गर्याछन नि हैनर?? यो हेर्ने कथाले कतै तेस्तो सहयोगिको भुमिका निभाछर भन्या??
@sanjeevs2879
@sanjeevs2879 2 жыл бұрын
@@ajayshilwal9874 sahayoglai patrakarita bhann milx rw
@sanjeevs2879
@sanjeevs2879 2 жыл бұрын
@@ajayshilwal9874 kuro patrakarita ko x Naki youTube matrw
@jimigurung6210
@jimigurung6210 2 жыл бұрын
@@ajayshilwal9874कुन यु ट्युबे हो तेस्तो चै
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 2 жыл бұрын
आहा कति मिठो प्रतिक्रिया ❤️❤️❤️🙏🙏
@okile9084
@okile9084 2 жыл бұрын
हातमा दिए नि पातमा दिए नि कस्तो मजाले गाउलेहरूले दिएको खानेकुरा खानुहुन्छ हेर्ने कथाको टिम हजुर हरुले कति राम्रो बानि😍😍😍
@ramkumarkhadka11111
@ramkumarkhadka11111 2 жыл бұрын
यो पो जिन्दगी हामी नेपाली को बास्तबिकता बोकेको जिन्दगी
@khemgautam9730
@khemgautam9730 2 жыл бұрын
हेर्ने कथाका सम्पूर्ण टिमलाई बिशेष धन्यवाद यस्तो ‌लेकमा गएर एउटा गोठको कथा बनाउनु भयकोमा
@asmikunwar4300
@asmikunwar4300 2 жыл бұрын
आत्मसन्तुष्टि सबैभन्दा ठुलो कुरा रैछ! ❣️ कोहि महङ्गो पलङमा निदाउन सक्दैनन, कोहि गाइवस्तुको आडमा पनि मज्जाले निदाए😔❣️ Thank you vidya dd 😘
@nepalvoice8453
@nepalvoice8453 2 жыл бұрын
यथार्थ यहि हो
@nepalideepak1003
@nepalideepak1003 2 жыл бұрын
Janu parni thau janxu nau abasye
@sharanadhikari9834
@sharanadhikari9834 2 жыл бұрын
Aaha mitho kuraa
@knowledgesaroj6523
@knowledgesaroj6523 2 жыл бұрын
wow😍
@jagritgamer5669
@jagritgamer5669 2 жыл бұрын
payari sis bidhya 😍😍😍
@khagendralimbu1524
@khagendralimbu1524 2 жыл бұрын
भोलि एकाबिहानै ड्युटी जानु छ,निन्द्रा नपुग्ने पक्का पक्कि छ तर पनि रात को १२ बजे सम्म लगाएर भएपनि हेरियो..सारै राम्रो लाग्यो..सम्पूर्ण टिम लाइ अशिम धन्न्यबाद...
@nishakhatri7571
@nishakhatri7571 2 жыл бұрын
ma purna khatri ma pani estaei juka lagne chiso hune lekg maei hurkeko xoro ho bt bhesi tw paleko xina mero ghar gulmi ho resunga ko khahk ma ratamata vanxan
@santoshdhakal5307
@santoshdhakal5307 2 жыл бұрын
सारै राम्रो लाग्यो सलुट सबै टिमलाइ।
@chakratandav2556
@chakratandav2556 2 жыл бұрын
Nisha Khatri good
@balbijayathakulla977
@balbijayathakulla977 11 ай бұрын
हाम्रो फूपू को छातासैन जस्तै रछ कति राम्रो हेर्ने कथा टीम लाई सफल्ता मीलीरहोस
@birendramote59
@birendramote59 2 жыл бұрын
कुनै बलिउडको फिलिम भन्दा पनि उत्कृष्ट छ तपाईंले बनाउनु भएको यो हेर्ने कथा नेपालको यथार्थ जीवनको यथार्थ कहानी ।
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
परिस्थिति वा, बाध्यताले जहाँसुकै पुर्याए पनि आफ्नै जन्मभुमी गाउँ घर साच्चै रमाइलो🤗
@Shansil_khanal123
@Shansil_khanal123 2 күн бұрын
मन छुने कथा हेर्न पाउदा धेरै खुसीलाग्यो अनि हेर्न कथा टिमलाइ‌ विशेष माया र सम्मान 😘
@devendradahalofficial
@devendradahalofficial 2 жыл бұрын
फर्किनी बेला पुर्याउन जाँदा कता कता मन अमिलो भयो। आँसु झर्ला जस्तो भयो। बचपनको याद आयो।
@ritadangal1735
@ritadangal1735 2 жыл бұрын
आफ्नो जिन्दगीसङ सधै गुनासो गरिराख्ने बानी परेकालाई यस्तो जीवन जिउने हरुको कथाले जिउने उर्जा दिन्छ धन्यवाद हेर्ने कथा परिवार्😊😊
@NimabungRai
@NimabungRai Жыл бұрын
Awww wow perfectly said ❤️😊🙏👏👏👏🌼💐
@nishagautam6923
@nishagautam6923 2 жыл бұрын
आहा म पनि कास्की पुगे झै लाग्यो त्यका पात्रलाई चिने झै लाग्यो 😊हेर्ने कथाले मलाई नेपालका हरेक ठाउमा पुराएको छ ❤️यति धेरै कष्टपुर्ण यात्रा गरेर हामिलाइ हर्ने कथाले दिएको मनोरञ्जनका लागि धन्यवाद भन्न मसङ कुनै शब्द नै छैन 😢😢 उमेर सानै भएपनी जिन्दगी जिउने तरिका सिकिरहेकी छु हजुरहरुको कथाले 😍धेरै धेरै धन्यवाद हेर्ने कथा परिवारलाई 🙏😊😍❤️
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
Kina nishaaa jiu hjr pkr janu vako xainar
@mangallama3071
@mangallama3071 2 жыл бұрын
Nice compliment may god bless you 🥰🥰
@shankaracharya7235
@shankaracharya7235 2 жыл бұрын
Nisha bahini where are you from? Im eager to know you bcz of your compliment words are so sweet.
@mr.samarth5187
@mr.samarth5187 2 жыл бұрын
जुनसुकै कथा जे जस्तो होस बिद्या जी को प्रस्तुति नै राम्रो
@tilakresmi3226
@tilakresmi3226 Жыл бұрын
😮🎉❤गोठ भन्नू मात्रै हो जस्लाई प्रकृति र पशुपङक्षि संघ माया मोह छ उस्लाई नै गाउँ ठाँउ र गोठ बनजङ्गल प्रकृति मै स्वोर्ग को आभाष हुन्छ ।। वाव 😮 हेरेर खुशी लाग्यो धन्यवाद छ ।। बिध्या दिदी लगायत सम्पुर्ण तिमलाई।।🙏🤗☺️
@Kaale-Daai
@Kaale-Daai 2 жыл бұрын
गएको शिवरात्री मेलामा यो दाइको भजन गीतमा खूब नाचियो.. हाम्रो भूमिको कथा समेटी दिएकोमा धन्यवाद हेर्ने कथा र टिमलाई.. नयाँ एपिसोड को प्रतीक्षामा....
@ravindhakal
@ravindhakal 2 жыл бұрын
हरेक शिवरात्रीमा यहाँका गाउँलेले उहाँलाई सम्झिरहेका हुन्छन् 😊 आजकाल त मौलिकता हरायो, स्पिकरमा गीत लगाउने बजाउने 😔
@redderssredder72
@redderssredder72 2 жыл бұрын
Video xaina ?
@Kaale-Daai
@Kaale-Daai 2 жыл бұрын
@@redderssredder72 दुई, चार वटा footage छ होला संग्रहमा..
@user-sx9oj1ix2w
@user-sx9oj1ix2w 2 жыл бұрын
हेर्ने कथाले मलाई पुरै नेपालको कथा देखाउनु मा सक्षम मएको छ। धेरै धेरै बधाई अनि शुभकामना यो नेपाली नेपाललाई माया गर्ने दार्जिलिंड्को छोरो बाट🙏🙏🙏
@hernekatha
@hernekatha 2 жыл бұрын
हाम्रो पनि धेरै माया छ होइ 🤗😃!
@sharangurung3141
@sharangurung3141 2 жыл бұрын
Namaste hjur
@indralama5756
@indralama5756 2 жыл бұрын
ठ्याक्कै फिल्म हेरेको जस्तै लाग्यो मलाइ त।❤️❤️❣️🙏
@sotantrashah3798
@sotantrashah3798 10 ай бұрын
शहर भन्दा पर छलकपट बिनाकाे सरल जिन्दगी ,कठिन तर आनन्ददायी
@jiwanlife5513
@jiwanlife5513 2 жыл бұрын
सेम्निखा पछिको सोल साह्रै दामी
@ranjanathapa2627
@ranjanathapa2627 2 жыл бұрын
कति राम्रो परिवार जिन्दगी जसरी भय पनि परिवार मा खुसी जति ठुलो केही हुदैन lovely family❤️
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
Tesko lagi tw ris swartha ghamanda sabbai tyagr milijuli basna saknu parxa ni hjr
@rhekatharu5177
@rhekatharu5177 2 жыл бұрын
Ho ni. Maya ra sath vaye ta yasari ni zindagi khushi sath chaln sakx ni. Sahar ko jhilimili ra ramjham ko chahana na hudo hola
@SagarSharma-xb8wi
@SagarSharma-xb8wi 2 жыл бұрын
सबैले भौतिक जिन्दगी चाहादैनन महोदय !! कसैको जिन्दगी परिवार र रमाइलोमा बित्न र बिताउने चाहाना हुन्छ !! जो फरक र निकै सुन्दर हुन्छ ❤️
@sitakarki2964
@sitakarki2964 2 жыл бұрын
9
@rookbhandari3358
@rookbhandari3358 2 жыл бұрын
केही कुराको लोभ छैन चिन्ता सुर्ता छैन कति खुसी छन यस्तो जङ्गलमा दुख गर्दापनि बडो खुसी अनि आनन्द लाग्यो
@shibaramlamsal249
@shibaramlamsal249 2 жыл бұрын
यी नेपाली चेलिलाई हेर जो दुख भयो भनेर आफ्नो जिन्दगिका हरेक कुरामा गुनासो गर्छौ।
@humapandeya6251
@humapandeya6251 2 жыл бұрын
जे छ जस्तो छ त्यसैमा रमाएको यो परिवारलाई देख्दा जीवन जीउन जान्नु पर्छ । खुशी आफै भित्र छ भन्ने कुरा पर्माणित छ ।
@jeebanchhetri4528
@jeebanchhetri4528 2 жыл бұрын
अहिलेको जमानामा हामि भौतिक सुख खोज्ने हामि internet wifi phone बिना बाच्न नसक्ने समयमा यो मौलिक पारामा दुख सुख गरेर जिबिको पार्जन गरेर बस्नुभएको यो दाईको परिवार लाई मन बाट सलाम 🙏
@GangaRam-bh2cy
@GangaRam-bh2cy 2 жыл бұрын
साच्चिकै भन्नुपर्दा मलाई हेर्नेकथा ले गर्दा मनमा शान्ति र जीवन जिउने मार्ग प्रष्स्त गरेको छ धन्नेवाद बिध्या दिदी र हेर्नेकथा तिमलाई🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@newsdabali11
@newsdabali11 2 жыл бұрын
म पनि पत्रकारितामा साढे दुई दशक बिताथ्योएको छु, म पनि यस्तै लेकका गोठमा बसेर हुर्के, जुका संग खेल्दै अघि बढे, घाँस काट्दा बुवाले यो बहुदलले जुका फाल्दैन यसलाई छिट्टै शहर पठाउनुपर्यो भन्नु हुन्थ्यो । मेरो गाउँ आर्थर माथिको पञ्चासेमा यस्तै गोठ हुन्थे , आजकल छैनन । म यस्तै गोठमा हुर्के तर मैले यस्तो स्टोरी देखिन, बिद्याजीलाई धेरै धन्यबाद
@vijaymagar5575
@vijaymagar5575 2 жыл бұрын
त्यो कुडे भरीको दूध देखेर बलापनमा ममी लाई सघाउँदै भैंसी पालेको याद आयो!! अहिले यो खप्परमा लेखेको लेखान्तले भनौं या के भनौं बाध्यताले यो काठमाडौ को खाल्डोमा कुजिनु परेको छ!! यति मिठो कथाका लागि हेर्ने कथा सम्पूर्ण टीम लाई धन्यबाद!!
@bhimgurung6496
@bhimgurung6496 2 жыл бұрын
आत्म सन्तुष्टि भयो भने बाघ ,भालु ,जुका , हिउँ र झरी बादलले केही फरक पर्दैन भन्ने ज्वलन्त उदाहरण हो यो । गाउँले जीवनमा सामान्य भए पनि पौडेल दम्पतीको मेहनतलाई सलाम छ । विद्या मेडमको त के तारिफ गर्न पर्ला र ।
@sumanale1848
@sumanale1848 2 жыл бұрын
अनकन्टार जंगलभित्रको त्यो रमाइलो मान्छे सधैं यस्तै खुसी र सुखी रहिरहोस।आधुनिक दुनियाँले संक्रमित नगरोस्😍
@Deathisbeautiful
@Deathisbeautiful 2 жыл бұрын
अंकलले गाउनु भएको भजन ले मेरा बाल्यकाल ताजा गराइदिए। यस्तै भजन र जीवनयापन मा हुर्किएकी म काडमाडौँ शहरको भीडमा पनि यक्लो अनुभूति हुन्छ।
@manthapa2033
@manthapa2033 2 жыл бұрын
स्वर्गीय सुखको अनुभुति लिनुहुने जोडीको खुसी देख्दा लोभ लाग्यो। भाबुक हुंदा आंशु टपक्क टप्के। स्वार्थ रहित दिदीको निर्दोष र चम्किलो अनुहार भित्र पिडा भुलाउने अदम्य शक्ति छ। यो जोडी जुनी जुनी यसरी नै खुसी रहोस, खुसी छरोस।
@ramkpyakurel8471
@ramkpyakurel8471 2 жыл бұрын
अहा यो पो हो त नेचुरल जिन्दकी अनि कत्ती इनोसेन्ट परिवार सबै परिवारको मुहार मा कत्ती धेरै खुशी न ठूलो सपना न मिठो खाने कल्पना । पुरै परिवार सुखी छन धन ले भन्दा पनि मन को धनि ब्यक्ति हरु मा हार्दिक नमन 🙏🙏🙏🙏❤️❤️❤️
@devakipaneru5412
@devakipaneru5412 2 жыл бұрын
धेरै दु:ख गर्नु परे पनि कति सजिलै तरिकाले जीवन जिउने कला सिक्नुभएको खर्कमा बस्ने सुन्दर दम्पतीले !! Great and touchy story !! God bless them !🙏❤️
@prakashpandey321
@prakashpandey321 2 жыл бұрын
धेरै ढिलो भए पनि हेर्ने कथा सङ्ग आबद्द भए बहिनीलाई आत्मीय देखि नमन!!! नेपालीको कुना काप्चामा छरिए र रहेका चाहे बुडा बुडिको कथा होस् चाहे खेतीपातिको कथा होस् लेखेर साध्य नहुने हामी नेपालिहरुको गाथालाइ जस्ताको तस्तै उतार्न सफल बहिनीको टिमलाई सफलता को शुभकामना...
@bishnugiri2644
@bishnugiri2644 2 жыл бұрын
सारेइ मन छुने कथा अनि बास्तबिकता सलाम छ सबेइ टिम लाइ🙏🙏
@aarushikc6734
@aarushikc6734 2 жыл бұрын
हेर्ने कथा टिमलाई विशेष धन्यवाद यति धेरै दुख कष्ट गरेर यस्तो राम्रो कथा प्रस्तुत गर्नु भएकोमा 🙏
@basantapokhrel1903
@basantapokhrel1903 2 жыл бұрын
युरोप भन्दै २ लाख सक्ने टोलि!🙏🙏🙏
@jivanadhikari4452
@jivanadhikari4452 2 жыл бұрын
Kaski is still protecting some of its originalities.....glad to see this wonderful episode. Thank you so much Bidhya. Modernity needs to get back to this stage of life to save the earth.......
@lapraklalbahadur6768
@lapraklalbahadur6768 2 жыл бұрын
अति मन छुन्छ जिबन आखिर यस्तै रमणीय हुनुपर्छ पत्रकार विद्या चापागाईं बहिनीलाई धेरै धेरै धन्यवाद ।
@aarushikc6734
@aarushikc6734 2 жыл бұрын
कति मिहिनेती अनि कति खुसी परिवार ❤️🙏
@aaishatmg641
@aaishatmg641 2 жыл бұрын
मलाई हेर्ने कथा हेर्न पाउँदा एकदम आनन्द लाउछ ।हामी एक कुनामा बसे पनि नेपालको कुनाकुनामा पुगेको महशुस गराउछ । हेर्ने कथा टिमलाई धेरै धेरै शुभकामना छ ।सधै यस्तै कथाहरु हेर्न पाउ ।
@sanjibdhungana7086
@sanjibdhungana7086 2 жыл бұрын
कति रमाइला दाजु अनि गाउँले जीवन साँच्चै कति प्याराे हुनि धन्यवाद बिध्या जि र टिम
@amosnepal678
@amosnepal678 2 жыл бұрын
हेर्दा हेर्दै कुन बेला सकिन्छ थाहा नै नहुने हेर्ने कथा 😍😍यो अंश पनि अति रमाईलो लाग्यो,अनि पत्रकारितामा एक अब्बल नारि सबैको प्यारि दिदि, विद्या दिदि लाई सलाम छ 🙏🙏
@sanjippudasaini4858
@sanjippudasaini4858 2 жыл бұрын
Biddhya chapagain is next level journalist with high energy level👏 Amazing story❤
@sunilbelbase9639
@sunilbelbase9639 2 жыл бұрын
आजभन्दा बाह्र , तेह्र वर्ष पहिला वर्षमा छ महिना गाउँमा र छ महिना बेशिको गोठमा बस्थौ मेरो घरमा बाख्रा,भैंसी र गोरु थिए बेसी खेत नजीकै खोला पारी ठूलो जंगल छ बिहान भैंसी दुहिएपछि बाख्रा,गोरु र भैंसी सँगै जंगल चाराउन लगाइदिन्थ्यौ अनि हामी पनि जंगल तिर च्याउ,साग र तरकारी अनि माहुरी खोज्दै जंगल डुलथ्यौ कहिले गोठ नजीकैको खोलामा माछा मार्थ्यौ कति रमाइलो लाग्छ ती दिनहरू सम्झिदा ,यो कथा हेर्दा साच्चिकै मेरा ती बल्यलकाल का दिनहरू निकै सम्झना र आँशु पनि आयो।
@ishworbhatta10
@ishworbhatta10 2 жыл бұрын
तपाइको पत्रकारितालाई मेरो लाख सलाम।।
@ravindhakal
@ravindhakal 2 жыл бұрын
हेर्ने कथा टिमसँगको त्यो यात्रा निकै रमाइलो थियो! आज कथा हेर्दै गर्दा फेरि त्यो दिन स्मरण गरायो। जुकासँग लड्दै साँझ अबेर देवेन्द्र दाइका रमाइला गीत सँगै उकाली चढेको अनि भजन र रोइला गीत गाउँदै रमाइलो गफ गर्दै बसेको सम्झना ताजा हुँदैछ। हेर्ने कथाले समाजमा पर्दा पछाडि रहेका पात्रहरू, दुख र संघर्षलाई आफ्नो दिनचर्या बनाएर जिवनयापन गरेका पात्रहरूको यथार्थ चित्रण कथाको माध्यमबाट हामीमाझ निकै उत्कृष्ट शैलीमा प्रस्तुत गर्छ। यस्ता खालका कथाका श्रृङखलाहरूले सधैँ निरन्तरता पाइरहोस्। धेरै धेरै शुभकामना 😊🙏
@liladharacharya7724
@liladharacharya7724 2 жыл бұрын
रबिन सर धेरैधेरै धन्यबाद तपाईलाई
@samsarmedia2580
@samsarmedia2580 2 жыл бұрын
jhakkadsingh talai hunchha taja harambdr
@rojanpoudyal7530
@rojanpoudyal7530 2 жыл бұрын
Hi, i am a student of Diploma in Civil Engineering and not knew there is also an another beautiful, stressless life which is connected with nature not with Internet and i am glad to know that. Every episodes of Herney Katha give me positive vibe and lesson. This is called Real Journalism. Thank you a lot Bidya Didi and Herney Katha Team.❤
@HANG11FF
@HANG11FF 2 жыл бұрын
हाम्रो खोताङ सुङ्देल गाउँ को सिलिङे दोर्पे जस्तै लग्यो म नि यस्तै थाउ मा हुर्के को
@debindrapaija6007
@debindrapaija6007 2 жыл бұрын
Absolutely amazingly organic programme.
@letsplayminecraft3061
@letsplayminecraft3061 2 жыл бұрын
Same here Rojan poudyal
@dilipjirel3434
@dilipjirel3434 2 жыл бұрын
Dashian is coming. I would request Nepali people to stop killing goats for food. In Kirati culture and religion, goat meat is prohibited. Nepal should make a new law that anyone who kills a goat or eats goat meat should be sentenced to jail for 13 years.
@tfchannel8977
@tfchannel8977 2 жыл бұрын
जति सुन्दर छन जति मनमोहक छन त्यति ब्यथा छन । गोठाला दाइ र दिदिलाई तल तिरै भैसीपालनको लागि उचित ब्यबस्था गर्न आवश्यक छ । सरकारको वार्षिक कृषिमा लगानी हुने पैसा यो गोठ सम्म पुगोस । सबै नेताहरुले मिलाएर खाने परम्परा को अन्त्य होस ।
@keshabrajbhatta2915
@keshabrajbhatta2915 2 жыл бұрын
यति राम्रो प्राकृतिक स्रोतको र प्रकृति संगै रमाएका मान्छे देख्दा म सानो छदा रमाएका पलहरुको याद आयो। आहा आहा जिवन हो यो, संगै मौलिक गीत पनि.... 💓❤❣️❣️💕❤💕💕💘💕❣️
@sathi955
@sathi955 2 жыл бұрын
यस्तो दुख गरेर हेर्ने कथाको भिडियो बनाउदा उल्टै घाटा होला त यार । स्पोन्सर खोज्नु पर्ने भयो । मैले त सारै दुख देखे हजुर
@ramgurung7278
@ramgurung7278 2 жыл бұрын
हरेक ठाउँमा फाइदा मात्रै त हेर्नू भएन नि सर बिध्या दिदी कृष्ण कडेल नेपाल को एक नम्बर पत्रकार हो सबै को मन मुटुमा बस्न सफलहुनुहुन्छ
@merinarai8105
@merinarai8105 2 жыл бұрын
Malai ta sachikai vannu parda bidya ji ra samasta herne katha pariwar ka sadasaya haru le bivinnna thauka bivinna mancheko jiwan saile ra uniharuko dukha ra samasya lai atma vitra dekhi nai niyalda niyalda yasaima ramna sukako jasto lagcha ra jindagika yi anginti samasya lai atmasath garda garda waha haruko man pani sukha nakhojne ra bipathi sanga nadaraune dukha ma nai ramaune vayeko jasto lagcha,
@chhatraneupane4088
@chhatraneupane4088 2 жыл бұрын
Yeti mehanat garera banayeko video lai pani dislike garxan , na hernu ni man pardaina bhane 😡😡khub sahariya bhanauda haru nai holan dislike garne haru
@sgmvlogs6356
@sgmvlogs6356 2 жыл бұрын
Aru lai pni afu jastai sochnu vayena ni mitra🙄 kohi bekhi chai afno bektigat swartha birsera niswartha bhawana le kam garxa n. Sabai jana paisa ko lovi hudaina and sabai manxe haru faida ko lagi matra kam gardainan
@vvnotes
@vvnotes 2 жыл бұрын
Tyo bhanda ni yo youtube ko bhar nai xhaina.. baru afnai flatform develop gare hunthyo.
@dineshraut1500
@dineshraut1500 2 жыл бұрын
जस्तै दु:खमा हास्न जानेका हामी नेपालीहरु कति महान छौं .... पृष्टभुमीमा आउने बिद्याजीको सुमधुर स्वरले चाहिँ आँखा कति बेला रसाउछन पत्तै नहुने रहेछ। 🙏❤️❤️🙏
@narb.shreepali9815
@narb.shreepali9815 2 жыл бұрын
पुरानो याद आयो यो भिडियो हेरेर धन्यवाद हजुर लाई ।
@RedmiRedmi-pe1cn
@RedmiRedmi-pe1cn Жыл бұрын
साग र सिस्नु खायको बेस आनन्द मनले भनेको यहि हो सारै रमाइलो लाग्यो भिडियो।
@jeetthapamgr.6702
@jeetthapamgr.6702 2 жыл бұрын
शुद्ध हावापानी, शुद्ध भोजन / मत्लब सबै कुरा अर्गेनिक दामी लाग्यो।
@nischalvlog5496
@nischalvlog5496 2 жыл бұрын
कुनै दिन मा आफ्नै जीवन को भोगाइ लाई आज जस्ताको त्यस्तै देख्न पाउँदा सारै खुशी लाग्यो धन्यवाद छ विध्या जि अनि सम्पुर्ण तिमलाइ।
@shantakc4436
@shantakc4436 2 жыл бұрын
जिबन कति कस्टकर छ भन्ने कुरा मुख्य होइन रहेछ ;बरु कति खुसिमय छ भौतिक दुख र अभावका बाबजुद पनि भन्ने मुख्य रहेछ ।
@newgalaxy9567
@newgalaxy9567 2 жыл бұрын
कतिबेला गाउँ-घरको सम्झना गराउने, घर परिवार,पाखा पहराहरुको सम्झना गराउने त कतिबेला हसाउने, कतिबेला रुवाउने, कतिबेला मन शान्त बनाउने र केही गर्नको लागि सकरात्मक उत्प्रेरणा दिने । जिन्दगीको कथा ! हेर्ने कथा ! आज छुट्टीको दिन जिन्दगी खोजेर बहकिएको छु यो परदेशमा ! आभार छ हेर्ने कथा टिमलाई ।
@srizanah07
@srizanah07 2 жыл бұрын
यहाँका कथा त हामी गाउँका मान्छेका भोगाई हुन् , हामीलाई तेत्ति अनौठो लाग्दैन। तर बिद्या दिदिको प्रश्तुतीको भने म धेरै नै कदर गर्छु। जब दिदिको मीठो आवाजमा हाम्रा आफ्नै देखाईभोगाईको कथा सुन्न र हेर्न पाइन्छ, साच्चै नै आनन्द लाग्छ। आगामी दिनमा एस्ता र अझै राम्रा कथाले स्थान पाउनेछन् भन्ने आशा छ ❤️ हेर्ने कथाको पुरै समुहलाई शुभकामना ❤️
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
Ani hjr pani gaule hor srizanaa
@devikunwar3369
@devikunwar3369 2 жыл бұрын
होनि यस्तो गोठमा हाम्रो बाजेहरु पनि बस्थे कति रमाइलो जङ्गलको तरकारी कति मिठो दुध घ्यू मुलको पानी स्वच्छ हावा स्वतन्त्र बाताबरण मलाई एकदमै मन पर्छ तर दुख अनुसारको आयस्रोत हुदैन त्यही मात्र हो 😘
@srizanah07
@srizanah07 2 жыл бұрын
@@devikunwar3369 हो नि, हामीले यहाँ हेर्दा कति रमाइलो कति खुशी जस्तो लाग्छ। तर भोग्नेलाई थाहा हुन्छ यो बाध्यताको कथा❤️
@samratkunwar
@samratkunwar 2 жыл бұрын
@@srizanah07 malie ni sanga lagnu na please
@ashishbhandari8673
@ashishbhandari8673 2 жыл бұрын
पाहुनालाई रमाइलो तर भोग्नेलाई चटारो को चटारो मात्रै
@shivaaryal99
@shivaaryal99 2 жыл бұрын
आफ्नो घर गाउँको कथा हेर्दा घरै पुगेको जस्तो अनुभव भयो । धन्यवाद सम्पुर्ण टिम लाई #जय कृषि
@ShyamKhadgi-re3eg
@ShyamKhadgi-re3eg 2 ай бұрын
जुगैजुगा भयको जिल्ला धेरै धेरै धन्यवाद भाई बैनी हरु लाइ 🎉❤🎉😢😊🎉
@kumbhshahi5
@kumbhshahi5 2 жыл бұрын
गरिबी भएपनि परिवार संगको बसोबास अति उत्तम हुन्छ।
@cheftejthapa77
@cheftejthapa77 2 жыл бұрын
हेर्ने कथा को कुनै पनि भाग मैले छुट्टयाइएको छैन आज पनि पर्खाई मा छु । असल पत्रकार सहि मार्गदर्शन उच्चस्तरीय खोज तथा अनुसध्यान जय होश म्यादम हजुर को 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@umamainali171
@umamainali171 2 жыл бұрын
जुका देख्दै डर लाग्यो, म भए जानै नसक्ने। तैपनी विद्या चापागाईंज्यु र उहाँको टिमले त्यति गाह्रो गरि त्यो ठाउँ को रहन सहन दुख सुख सबै हाम्रो सामु पुर्याउनुभएकोमा धेरै धेरै धन्यबाद्❤️❤️🌹🌹
@narepun7749
@narepun7749 2 жыл бұрын
Yeti ramro shreekhala dekhai dinu vay ko ma vidhay ji ra sabai tim lai dhannebad
@Victoriacruise2023
@Victoriacruise2023 2 жыл бұрын
मामाघरको याद आयो। धन्यवाद छ सबलाई
@pramodjoshi2152
@pramodjoshi2152 2 жыл бұрын
बाल्यकालमा बुबाहरु सँग बिताए का दिन हरुको याद दिलायो कटक्क मन छोयो यो कथाले। धन्यवाद बिद्या दिदि अनि सम्पुर्ण टिम लाइ
@santoshsharma4680
@santoshsharma4680 2 жыл бұрын
खोज पत्रकारिता हुउस त दिदी को जस्तो अनि शहरमा ठुला ठुला महल मा नदेखिएको खुसि गाउँका कुना कनदरामा दाइ को कति हसिलो अनुहार र मीठो बोली हजुहरुको परिवारमा सधै खुसि छावस
@rajeshkumarjoshi9093
@rajeshkumarjoshi9093 2 жыл бұрын
देखदा अनि हेर्दा रमाइलो लाग्यो तर भोग्ने मान्छेको दिनहु यस्तै रमाइलो नहुन नि सक्छ 🙏। मन शृङ्पार्ने वास्तविक कथा 😍
@puskarrai8035
@puskarrai8035 2 жыл бұрын
सारै रमाईलो रमाईलो ठाँममा पुग्नु हुन्छ। सारै रमाईला भिडियोहरु प्रस्तुत गर्नु हुन्छ धन्याबा द! छ बिधा चापा जी !लाई🇳🇵😍
@alishaacharya5490
@alishaacharya5490 2 жыл бұрын
हाम्रो आफ्नो ठाउँ कास्कि अर्मलाको अति सुन्दर दृश्य देख्न पाउदा अति खुसि लाग्यो, धन्यवाद हजुरहरुलाइ यो दृश्यको लागि.... 🙏🙏
@shibaramlamsal249
@shibaramlamsal249 2 жыл бұрын
कास्की को कुन ठाउबाट जाने रैछ यो मित्र?
@bollantex1998
@bollantex1998 2 жыл бұрын
Sol kharka ko dai lai kasari vatni hola vatna man lagako xa help me
@pratishadhikari4774
@pratishadhikari4774 2 жыл бұрын
What a cute dimple that boy have. Bless this family.
@HKMS4.
@HKMS4. 2 жыл бұрын
11111111111111
@bijaykhewa6726
@bijaykhewa6726 2 жыл бұрын
❤️
@dineshkc9686
@dineshkc9686 2 жыл бұрын
Ani milk chahi bechnu hunna
@dineshkc9686
@dineshkc9686 2 жыл бұрын
Mal pni bigchani
@somkc1103
@somkc1103 2 жыл бұрын
मलाई सचीनको आमा को कुराले सारै मन छोयो र मेरी आमाले गरेको दुखको याद पनी आयो । तर उहा पनी मेरी आमा पनी खुसी नै हुनुहुन्छ । आफुले पड्न नपायकोमा गुनासो चाही गरी रहनु हुन्छ । तर आत्मबल कतापी घटाउनु भएको छैन । यो परिवार सघै हासी खुसी रही रहोस 🙏
@bharatgm9500
@bharatgm9500 2 жыл бұрын
खुसी शहरमा मात्र पाउछ भन्नेहरुको लागि गतिलो प्रहार हो पौडेल दम्पतिको कथा । कति खुसी र फुर्ती छ पौडेल दम्पतीमा साची नै महान हुन यी दम्पती जसको बयानको लागि कुनै शब्द नै सिमित रहदैन , ह्र्दय देखि नै नमन छ यी महान जोडिलाई
@gurungmandirgurhug1629
@gurungmandirgurhug1629 2 жыл бұрын
पौडेल दाइ हामी गुरुङ्ग जस्तै बोल्नुहुन्छ,कान ले सुन्दा यो बाहुन बोलेको भनेर कसैले पत्याउदैन,,😍😄
@rajuDC
@rajuDC 2 жыл бұрын
हैट मेरो पनि बोलीमा तामाँग लवज आउछ होई यस्तो हुदों रैछ संगतले
@rajikumartamang7819
@rajikumartamang7819 2 жыл бұрын
उम होनि हजुर्😀 पौडेल भन्नू भको थ्यो गोठ पुगेसी त गुरुङ्ग तामाङ्को जस्तै गरि भाषा टुन आउद त म पनि झुक्के।कति मीठो बोली बोल्नु भको दाजुले अनि भौजु पनि कति हसिलि😍😘
@gurungmandirgurhug1629
@gurungmandirgurhug1629 2 жыл бұрын
यो कथा मा छुटेको कुरा,थोरै भए पनि उहाँहरू को प्रेम बिहे को कुरा कोट्याउनु नराम्रो हुन्थेन होला,बिद्या जि ले त्यस्लाइ जानी जानी खर्चनु भएन😁
@laxmigurung3668
@laxmigurung3668 2 жыл бұрын
हो नी
@himansusharma5012
@himansusharma5012 2 жыл бұрын
Tehi ta , maile Pani yehi sochdai thiye ,paudel dai exactly Gurung haru le jastai bolnu hudo Rahe cha .gurung gaau ma basnu bhayeko le hola.
@inchasina
@inchasina 2 жыл бұрын
उहाहरुको मेहनत अनि सोच को त कुरै छोडौ | आमाको बोलि अनि बोलि सगै मिसिएको मिठास आदर अनि मायाको भाबले सार्है मन छोयो | 🙏🏻♥️♥️
@laxmibhattarai9616
@laxmibhattarai9616 2 жыл бұрын
जतिहेरेपनि मन नअघाउने कथा कति रमाइलो सोल्खर्कको कथा♥️
@manandharkumarn.p.l9770
@manandharkumarn.p.l9770 2 жыл бұрын
सारै रमाईलो कुरा गरनु भयो गोथालो दाजु भाउजुले।एक्दमै रमाईलो लाग्यो मलाई
@rohanthapa4099
@rohanthapa4099 2 жыл бұрын
He’s actually living life in real sense, we are running after wealth and better tomorrow and forgot to live our present
@big2573
@big2573 2 жыл бұрын
Exactly
@khimadhikari3907
@khimadhikari3907 2 жыл бұрын
धन्यवाद यति राम्रो कथाको लागि। मेरो आमा बुवालाईनि देखाउछु। सायद बिगत सम्झनुहुने छ। हेर्ने कथा मेरो कथा जस्तै भईसक्यो।
@rabinchettri6772
@rabinchettri6772 2 жыл бұрын
Appreciate herni katha all team. Saro mon xoyo yo katha le. Keep it up
@palsah9302
@palsah9302 2 жыл бұрын
बिचार बिध्या दि ले कति दुखा गरि भिडियो हामी माज पस्किनु हुन्छ ।। मेरो दिदी लाई सधै भरी भगवान ले कल्याण गरुन्😘😘😘😘😘😘
@SabinR99
@SabinR99 2 жыл бұрын
"हेर्ने कथा" यि सबै कथाहरु मलाई कहिलै लामो लागेन, बरु मनमा उत्सुकता जागीरहन्छ आउने कथाहरूको बारेमा।😊
@rawbeentamang8275
@rawbeentamang8275 2 жыл бұрын
मेरो आजको दिन सफल भए झैँ माने यो कथा हेरे पछि साधुबाद बिद्या जी अनि सम्पूर्ण हेर्ने कथा युनिटलाइ
@earthmoon8010
@earthmoon8010 2 жыл бұрын
हेर्ने कथा विध्या दिदी बिना फिक्का लाग्छ। सरै लामो समय पछि भिडियो हेर्न आए काम को ब्यस्तताले गर्दा खुशी लग्यो🙂
@brajilamukhiya3138
@brajilamukhiya3138 2 жыл бұрын
मेरो पनि बालक काल यसरी ने बितेको थियो यो भिडियो हेरेर सारै याद आयो हो सबै भन्दा आनन्द को जिन्दगि हो
@parvatisaud5638
@parvatisaud5638 2 жыл бұрын
खुसी,आनन्द ,निन्द्रा र आत्मसन्तुष्टि प्राप्त गर्न महल नभए पनि हुँदो रैछ, सम्पत्ति नभए पनि हुँदो रैछ।। आभारी छु दिदि ❤️ हजुरकाे टीम प्रती ❤️। धेरै धेरै शुभकामना❤️😘
@chhatranathdhakal4299
@chhatranathdhakal4299 2 жыл бұрын
धेरै राम्रो लाग्यो,धन्यबाद विद्या नानिलाइ,बिबिध कठिनाइको वास्ता नगरि अनौठा द्रिष्यहरु देखाउनु भएकोमा।
@bijitathapachhetri
@bijitathapachhetri 2 жыл бұрын
Your every episode really makes me feel the real life stories of Nepalese people still exist ❤❤❤
@pradipshrestha7137
@pradipshrestha7137 2 жыл бұрын
Okay so y y u
@sudeepsenchuri8095
@sudeepsenchuri8095 2 жыл бұрын
What does it mean
@Sandesh810ent
@Sandesh810ent 2 жыл бұрын
Mero gauko yad aayo
@pushkarkhan4169
@pushkarkhan4169 2 жыл бұрын
I agree with ur cmnt
@ranjittamangvlogs4179
@ranjittamangvlogs4179 2 жыл бұрын
Juka ko marne aawsadi chaii ..khaiin ra chuna madnee .jukalae lagae dine haii,,majaa le juka marxa...
@A1gameinh44
@A1gameinh44 2 жыл бұрын
सारै मन छुने अनि मीठो प्रस्तोताको सैली सलाम छ सबै टिमलाई। कठिन दैनिकी लाई सहज रूपले बिताउनु हुने सबै कर्मठ जानलाई नमन् छ। 💕💕💞💖🤩🤩
@manojbatala2347
@manojbatala2347 2 жыл бұрын
यो हेर्ने कथा कार्यक्रम लाई राज्यले व्यवस्था गर्नु पर्छ थप उर्जा दिनुपर्ने छ सरकारले
@SportsHubNepal
@SportsHubNepal 2 жыл бұрын
हेर्न कथाको बिषयबस्तु र प्रस्तुति नै काफी छ।। बधाई छ बिद्या दिदी र टिम।।
@mukarungpramila2214
@mukarungpramila2214 2 жыл бұрын
आहा! मलाई त स्वर्ग पुगे जस्तो आनन्द र शान्ती मिल्यो यो कथा हेर्दा!!धेरै माया बिद्या दिज्यु अनि हेर्ने कथा सम्पुर्ण टिमलाई!!साथै निरन्तरताको शुभकामना 😍😍🌼🌼
@bibekofficial1208
@bibekofficial1208 2 жыл бұрын
आहा कति मजाको परिवार ।🙏❣️हेर्ने कथा लाई धन्यबाद।
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 63 МЛН
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 6 МЛН
Каха и суп
00:39
К-Media
Рет қаралды 6 МЛН
Когда встаёшь первым после посадки самолёта
0:34
Время горячей озвучки
Рет қаралды 3,1 МЛН
чёт жутковато стало☠️
0:20
𝓢𝓾𝓰𝓪𝓻ℂ𝔸𝕏𝔸ℙ𝕆𝕂_Sasha
Рет қаралды 2,4 МЛН
ตาบอดมักหลอย
0:25
หำน้อยซอยจุ๊ Channel
Рет қаралды 9 МЛН