हाम्रो जुम गडीको भारे हाम्रो कला, स्सकृतीको,बारे जसरी सबै जना एक जुट भएर लागि रहनु भएको छ हजुरहरु प्रति उच्च सम्मान र धेरै धेरै धन्यवाद। आफू जन्मेको हुर्केको ठाउँको मायाँ जहाँ रहे पनि एक्दमै लाग्छ। आगामी दिनहरूमा पनि यसरी नै एक जुट भई अगाडी बढ्दै जानेछन् भन्ने आसा लिएको छु।र मैले सकेको सहयोग पनि गर्नेछु। धन्यवाद ।छ्यझ्यालो🙏
@Gurungfamily110 ай бұрын
यो गाउको दाजु भाइ हरु अब दशै मान्न छोड्नु पर्यो। बलि प्रथा त्याग्नु होला। बुद्ध को सन्देश हो यो।
@Balg53 Жыл бұрын
हम्राे जुम गडीकाे बारेम रितीरिवाजलाई अगाडि ल्याउनकाे लागि सहयाेग गरिदीनुहुने सबै दाजु भाइ दिदी बैनीहरुलाई मेराे रिदय देखीनै धन्याबाद♥️♥️♥️♥️♥️
@rajgurung484926 күн бұрын
🙏🙏🙏नमस्ते छ्याजालो म बाटा परिचित अपरिचित सबै अग्रजहरूलाई खुशी लायो राम्रो राम्रो कुराहरू सुन्ना पाईयो धन्यवाद सबैलाई ।