जुम्ला यात्रा || Trip to Jumla Nepal || मार्सी धानको रोपाईं || Jumla Chandannath & Sinja Valley

  Рет қаралды 2,149,805

PURVI BLUES

PURVI BLUES

2 жыл бұрын

Karnali Highway of West Nepal is Regarded as extreme Road of World. Due to Difficult topography transportation is Cumbersome.
Our trip to Jumla through Surkhet, Dailekh and Kalikot
Please watch our other videos
Rukumkot Hidden Cave
• गुफाभित्र दरबार भेटियो...
Dang Valley Vlog
• कान चिर्ने ठाउँ || मध्...
Salyan Chayachhetra Trip
• परसम्म देखिने ढुङ्गा |...
Salyan Kupinde Lake and Village
• सल्यानको अचम्मको ठाउँ ...
Khaptad National Park Part 1
• बझाङका अनौठो राजा || K...
Khaptad National Park Part 2
• Khaptad National Park ...

Пікірлер: 939
@krishnabhujel8037
@krishnabhujel8037 2 жыл бұрын
खुबै रमाइलो भाे हेरदा सचिन जि
@rombikramshahshah7719
@rombikramshahshah7719 2 жыл бұрын
घरमा बसेर कर्णाली प्रदेशको सुन्दर पाकृतिक दृश्य देख्ने अवसर प्रदान गरिदिनु भएकोमा धन्यवाद पुर्वीब्युल्युजलाई !
@lilbahadurkhatri599
@lilbahadurkhatri599 2 жыл бұрын
यो भ्लग मैले पहिले पनि हेरेको दामी लाग्यो फेरि पनि जोडनु भएछ
@sanjivanrai2569
@sanjivanrai2569 2 жыл бұрын
मनै लोभ्याउने दृश्य साह्रै सुन्दर पनि tq Sachin sir jumla gumai dinu vayo🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵
@gurungsuresh5552
@gurungsuresh5552 2 жыл бұрын
सचिन भाईको मिठो बोली अनि हरेक ठाउलाई राम्रो न्याय दिएर बनाएको भिडियो हरुले मनलाई साह्रै मनमग्न बनाउछ,भाईको पुर्वी भ्लगलाई मुरि-मुरि धन्यवाद 🙏
@prakashbasnet6492
@prakashbasnet6492 2 жыл бұрын
हाम्रो कर्णाली राम्रो कर्णाली धन्यवाद सरहरु घुम्दिनु भएकोमा र भिडियो बनाइदिनु भएकोमा ❤️❤️❤️
@sangramrai6658
@sangramrai6658 2 жыл бұрын
आज धेरै समय पछि खुद पुगेझै गरि देखियो भिडियो मा , हाम्रो देस को कर्नाली प्रदेस मा पनि बिकास को लहर ले स्थान पाउन थालेछ , खुसी लाग्यो, अझ प्रभावकारी रुप ले बिकास ले गति लियोस ,
@amitkhadka5264
@amitkhadka5264 2 жыл бұрын
भिडियो त ढिलो आयो तर धेरै राम्रो छ
@tekendrarokaya1408
@tekendrarokaya1408 2 жыл бұрын
जुम्ला भनेको नेपालको कश्मीर हो जहाँ चारैतिर डाडा काँडा बीचमा समथर भूभाग एक दमै सुन्दर आज भन्ने हो भने त नेपाल को खास भाषा को उद्गम स्थल भनेर जुम्ला सिंजा लाइ चिन्दछौ , उतिकै सुन्दर छ म जन्मेको सिंजा 🥰हामी सबै मिलेर जुम्ला जो सोर्ग को यौटा टुक्रा लाइ चिनाउनु पर्छ जसले यहाँको आर्थिक , सामाजिक , धार्मिक , संस्किर्तिक पक्ष लागि टेवा पुराउने छ । हजुर लाई धन्यवाद भन्न चाहन्छु आज घर बाट टाढा हुँदा पनि आफ्नै घरमै भाको अनुभव दिलाउनु भयाई यो भिडियो मार्फत । यसरी नै अरु रमाइलो भिडियो लिएर आउनु होला धन्यवाद 🙏🖤
@samirkc1592
@samirkc1592 2 жыл бұрын
परचक्रीसँग लडेर जाेगाएकाे हाम्रो सुन्दर देश अहिले ठमेलकाे वेस्या बनाएका छन् ! तैपनि अाफ्नाे माैलिक सुन्दरतालाई बचाउन प्रयासरत देखिन्छ ।धन्यवाद मित्र मनमाेहक दृश्य देखाएकोमा।
@prithvijung
@prithvijung 2 жыл бұрын
गोठिज्यूला बाट अगाडि गएको भए सबैभन्दा राम्रॊ हुनेथियो / हाटसिजा को दृश्य देख्न पाईएन - त्यो दृश्य देखे सुनमा सुगन्ध हुनेथियो
@laxmirajmoon2688
@laxmirajmoon2688 2 жыл бұрын
जुम्ला यात्रा निकै राम्रो लाग्यो। हार्दिक अभिवादन एवम् धन्यवाद। प्रस्तुति राम्रो छ।
@dhansaribudhathoki9109
@dhansaribudhathoki9109 2 жыл бұрын
हाम्रो कर्णाली प्रदेशमा स्वागत छ 🙏🙏🙏 हजुरलाई सबै भन्दा पिछडिएको कर्णाली प्रदेशमा हजुको आगमनले पर्यटन क्षेत्रमा धेरै टेवा पुर्याउने छ। अझै मिठो हजुरको बोली बोल्ने शैली असाध्यै मन पर्छ।
@tekchand6969
@tekchand6969 2 жыл бұрын
....v NJ on no no no no By
@anilmajhi8881
@anilmajhi8881 Жыл бұрын
11111111111vewckrdolo
@Kumar-kg3kw
@Kumar-kg3kw Жыл бұрын
Kumar
@pd.lepcha2461
@pd.lepcha2461 Жыл бұрын
Ekdam dami lagyoo
@abchrms1001
@abchrms1001 Жыл бұрын
P
@ramtamang8541
@ramtamang8541 2 жыл бұрын
बासुरिको धुन अनि सारङ्गी को गुन्जनले मेरो आँखा रसाइ रयो रसाइ रयो प्रकृति ले दिएको उपहार हो हाम्रो नेपाल
@mrprem2230
@mrprem2230 2 жыл бұрын
आहा video पुरै हेरे मैले सार्है राम्रो ठाउँ रैछ रमाइलो लाग्यो मलाई पनि अहिले नै जाउ जाउ लाग्यो 🙏🙏🤘🤘🖖🖖👍️👍️👍️👌👌👌👌👌
@bhaktamagarmagar9168
@bhaktamagarmagar9168 2 жыл бұрын
Waooo ma hideko rut aaj dekhn paye khushi lagyo
@kbthapa2045
@kbthapa2045 2 жыл бұрын
मनै देखि धेरै धेरै धन्यवाद सचिन सर कर्णाली प्रदेशका धेरै जिल्ला काे भिडियो हेर्न मन छ साच्चिकै अाशा छ हजुरले बनाउनु हुनेछ तपाईंको यात्रा सफल र सुरक्षित रहाेस धन्यवाद !
@begendradevkota3731
@begendradevkota3731 2 жыл бұрын
मेरो देश नेपाल 🇳🇵🇳🇵आहा कति राम्रो रमाइलो ठाँउ हरु रहेछन् ! कति आनन्द लाग्यो मेरो देश को ठाउँहरु देख्दा!!साचैनै म नेपाली हुनुमा धेरै गर्भ गर्छु, यहि हो मेरो देशको पहिचान ,बिश्वलाई चिनाउने !!जय नेपाल 🇳🇵🙏🙏🙏
@kiranthapa1653
@kiranthapa1653 2 жыл бұрын
धन्न्यबाद छ पुर्बी BLUES लाइ। एउटा सानो कोठा बाट कर्णाली प्रदेश जुम्ला घुम्न पाइयो आहा कति सुन्दर छ हाम्रो देश नेपाल मुटु को टुक्रा जस्तो मानिने जुम्ला को त्यो मनोमहदृष। यो द्रुग्रम ठाउ लाइ छिटै सुगम मा परिणत हौस नेपाल सरकारको नजर छिटो पुगोस धन्नाबाद भिडियो उपलब्ध गराउनु भयको मा |
@dhungelmanoj2561
@dhungelmanoj2561 2 жыл бұрын
निकै मनमोहक दृश्य र मननै लोभ्याऊनि गाऊँ बस्ती....स्वर्ग को एक टुक्रा हुम्ला जुम्ला
@bindasgyanugcofficial2727
@bindasgyanugcofficial2727 2 жыл бұрын
सचिन सर हजुर को आबज को एकदमै फ्यान हो म
@magarrudra1474
@magarrudra1474 2 жыл бұрын
घुम्न जान मन लाएको ठाउँ जुम्लाको यति राम्रो भिडियो बनाई दिनु भएकोमा धेरै धेरै धन्यवाद सचिन सरलाई❤️❤️❤️
@harkarajsampang3560
@harkarajsampang3560 2 жыл бұрын
लु राम्रो लागेउ आज पनि
@sarukhatri9261
@sarukhatri9261 7 ай бұрын
Wow😮😮
@narayankadariya7447
@narayankadariya7447 2 жыл бұрын
wow beautiful place सर हजुरको बोल्ने शैली मलाई धेरै मन पर्छ 👌👌👌👌
@sugamrai2000
@sugamrai2000 2 жыл бұрын
सिँजा उपत्यकाको त छुट्टै विशेष शृङ्खलामा बनाउनु पर्ने थियो।
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 2 жыл бұрын
धेरै राम्रो कर्णाली हुम्ला जुम्ला डाेल्पा धेरै सुन्दर राम्रो ठाँउ छ जय नेपाल
@purbelikanchhi5974
@purbelikanchhi5974 2 жыл бұрын
आहा कति राम्रो कर्णाली
@bishwodeepc5962
@bishwodeepc5962 2 жыл бұрын
This channel should be the No.1 vlogging channel of NEPAl.
@depakafle8724
@depakafle8724 2 жыл бұрын
Yes
@jeewanbc1438
@jeewanbc1438 2 жыл бұрын
हाम्रो देश नेपाल यति सुन्दर छ कि यसको बयान गर्ना पनि असम्भब जस्तो लग्क सचिन सर तपाईं लैइ धेरै धेरै धनेबद हाम्रो सोर्ग जस्तो देस लैइ सबै सामु प्रस्तुत गर्नु भएको म धेरै खुसी छु जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Big98648
@Big98648 2 жыл бұрын
बिकट तर रमाइलो जान मन छ मलाई नि।।हेरेर आनन्द लाग्यो
@srijanakshetri2491
@srijanakshetri2491 2 жыл бұрын
ल ल जानुस है सबै जना राम्रो छ एकदम म चाहि लुम्बिनी प्रदेशको गुल्मी जिल्ला बाट पनि कर्णाली प्रदेश पुगेर आए।❣️❣️❣️😘😘निकै राम्रो छ
@janakbahadurbudha
@janakbahadurbudha 2 жыл бұрын
स्वागत छ जुम्ला जिल्लामा आउने सबै पर्यटकहरूलाई
@birgurung7076
@birgurung7076 2 жыл бұрын
Thank you very much indeed for your beautiful interesting video clip and keep moving on
@kamalrawat504
@kamalrawat504 Жыл бұрын
ढिलो हेरे पनि राम्रो लाग्यो आप्नो जन्मस्थल ।यो भिडियो बनाउने सम्पूर्ण तिमलाइ धेरै धेरै धन्यवाद ।
@anukc5552
@anukc5552 2 жыл бұрын
धेरै धेरै धन्यवा हामीले घरमै बसिबसि नया नयाँ ठाउँकाे भर्मण गर्न पाएका छाै
@kiranbabusaud4282
@kiranbabusaud4282 2 жыл бұрын
आहा हजुर सारै राम्रो ठाऊ मैले नदेखेको सबै ठाऊ हजुर ले देखाऊनो भाकोछ हजुर लाई धेरै धेरै समझना
@user-no8kt8mb7q
@user-no8kt8mb7q 11 ай бұрын
आहा दुई नदि तिला र हिमाको सङ्गम भएको ठाउ देख्दा अफ्नो अधुरो प्रेम कहानिको पो याद आयो हामी नदिका दुई किनारा हाम्रो सङ्गम असम्भव छ😢😢😢
@JkfghtiFhhzhjfkb
@JkfghtiFhhzhjfkb Жыл бұрын
धन्यवाद दाइ हरु हजुर हरु को किर्पाले घरमै बसि बसि जुम्ला कर्नाली देख्न पायेउ thanks so mach❤💐🥀🌹👌
@robertthapa827
@robertthapa827 Жыл бұрын
हजुरको भिडियो अति नै रोचक अनि सुचुनामुलक भएकोले सारै मज्जा आयो | यस्तै भिडियोहरु अझै ल्याईदिनुहुन्छ भन्ने आशा साच्द्छौ |
@edssociety393
@edssociety393 2 жыл бұрын
हाम्रो कर्णाली प्रदेशमा स्वागत छ,
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 2 жыл бұрын
जय चन्दननाथ! राष्ट्रै भर कृषि व्यवसाय लाभदायक भै रहोस् । देसैभर नेपालीहरु सुसम्पन्न सुखी सौभाग्य मानी भै रहुन ।जय पशुपतिनाथ गोरखनाथ! जय नेपाल 🥭🍍💐🇳🇵🗺️🎁🍇🍓🌍🔰🔱
@omchaulagain2198
@omchaulagain2198 2 жыл бұрын
अति सुन्दर जिल्ला जुम्ला
@sabinalemagar6781
@sabinalemagar6781 2 жыл бұрын
हाम्राे कर्णाली प्रदेश मा स्वागत छ। सचिन दाईं।🙏❣️
@pinkusahan7986
@pinkusahan7986 Жыл бұрын
Mobile 📲 number do bro
@sunilmagar1964
@sunilmagar1964 2 жыл бұрын
रोल्पामा पनि धेरै महत्त्वपूर्ण पर्यटकिय स्थलहरु छन त्यसैले सर! एकपटक रोल्पामा पनि आउनुपर्‍यो।हजुरलाई स्वागत छ!!!
@sugamrai2000
@sugamrai2000 2 жыл бұрын
कर्णाली क्षेत्र भौगोलिक हिसाबमा पृथक छ मलाइ साह्रै मन पर्छ।
@omroka4176
@omroka4176 2 жыл бұрын
धेरै खुशी लाग्यो जुम्लाको भुगोल रहन सहन गाउँ ठाउँ हेर्न मिल्यो अरु नयाँ एपिसोडको पर्खाइमा छु सचिन ज्यु 🙏🙏
@durgeshkhanal8528
@durgeshkhanal8528 2 жыл бұрын
पोहोर को लगडाउन वाला इपिसोड र त्यहि टोलि को भिडियो ... ठाउ सारै रमाइलो रैछ सारै मन पर्यो❣️❣️❣️
@milanmilan5050
@milanmilan5050 2 жыл бұрын
Ma sadhai new episode ko wait ma rahane ma ek hu sadhai yo episode full nai herxu Sachin dai ko bolne tarika saarai mitho lagxa tesaile pani video pura Herne garxu bichma bajne music le ati nai aanandit tulyauxa
@shyam0143
@shyam0143 2 жыл бұрын
सारै रमाइलो रहेछ कर्णाली अति सुन्दर्👌❤️
@krishnagadal5873
@krishnagadal5873 Жыл бұрын
आहा हेर्दा नी रमाइलो लाग्यो जानकारी काे लागि धन्यवाद ।।।एकचोटि पुग्न मन लाग्यो त्यो ठाउँमा
@seesanraee788
@seesanraee788 2 жыл бұрын
ल ठिक छ्🙏🙏
@user-nx9el2ib9c
@user-nx9el2ib9c Жыл бұрын
साचिकै प्राकृतिक सौन्दर्य ले भरिपूर्ण छ हाम्रो कर्णाली नेपालि खस भाषा को उत्पत्ति भयको ठाउ साच्चिकै कर्णाली बासि हुन पाउनु मा भाग्यमानी ठान्दछु धेरै धेरै धन्यवाद छ सर हजुर हरु लाइ ❤❤
@thumanrana9111
@thumanrana9111 2 жыл бұрын
म हजुरको पुरानो भ्युवर फेरि जोडिएको छु
@santoshbudhathokiilam6259
@santoshbudhathokiilam6259 2 жыл бұрын
वाओ सारै मज्जा आयो कतै छुटछ कि भनेर आखा नझिम्काइ हेरियो प्रस्तुति सारै मिठो ठाउ हरुको छनाइ सारै राम्रो तर बाटो चै प्रतेक भिडियोमा नै भुलिएको पाइयो रमाइलो लाग्यो शुभकामना🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dolgurung5926
@dolgurung5926 2 жыл бұрын
यो तपाईंको ब्लग्स असाध्यै राम्रो अनि रमाइलो लाग्यो।नाम त हजुरको थाह भएन comments पढ्दा सचिन सर भनेर सम्भोभन गरेको पाइयो।सचिन सर साच्चिकै सुन्दर् ठाँउ रहेछ कर्णाली पर्देश अनि जुम्ला,रारा जाने sadak खण्ड हरु तपाईंले देखाउनु भको दृश्यहरु सच्चिकै मनै भुतुक्क्क बनाउने दृश्यले मन साह्रै छोयो।अनि अरु साथीहरुले दिनु भको comment ले झन मेरो मनै रहुस्तबनायो एक थोपा आसु झार्ने बाध्य बनायो।हाम्रा पू्र्खा हरुले कति गरेका रहेछन त पोखरीलाई बस्ती बनायो,नेपाली भासाको सृजना गर्यो,धान खेरिको सुरुवात गर्यो आदि एत्यादी कुर।एस ब्लग्स बाट जान्ने पौका पाए।हजुरलाई धेरै धेरै धन्यवाद सचिन सर।🙏🙏🙏
@raihangkanchhaofficial
@raihangkanchhaofficial 2 жыл бұрын
सचीन सर हजुरले दर्शकहरूका लागि धेरै मेहनत गरिरहनु भएको छ। र हजुरको भिडियोहरुले पर्यटन क्षेत्रमा निक्कै ठुलो टेवा दिइरहेको छ। पर्यटन विकास बोर्डले हजुरलाई सम्मान गर्नुपर्छ।
@dhanatamrakar7968
@dhanatamrakar7968 2 жыл бұрын
That’s true
@rajeevsedai1232
@rajeevsedai1232 2 жыл бұрын
सचिन दाइ हामी नेपाली साच्चै नै भाग्यमानी छौ है?स्वर्ग बरु यति रमाईलो छैन होला।जहाँ छ हाम्रो देश नेपाल्🇳🇵जय मातृभुमी
@bhimmagar1643
@bhimmagar1643 2 жыл бұрын
Wow very nice 👍ati sundar 👌 UAE
@crucial31
@crucial31 2 жыл бұрын
सायद नेपाल घुम्नु भनेको सबै ठाउँमा पुग्नु नै हो । साना देखि ठूला सबै ठाउँको सुन्दरता, जनजीवन , सुगमता आदि सबै कुरा देखाउनु भएकोमा धन्यवाद!
@mahendradhami2608
@mahendradhami2608 2 жыл бұрын
सचिन सर को सबै भिडियो नछुटाइ हेर्छू हजुर खप्तड त अघिल्लो साल तिर नै पुग्नू भो तर डोटि पुग्नू भको छैन यो पाला अवस्य पुग्नू हुने छ आसा वादि छू (शैलेस्वरी मन्दिर वायल बोगटान तेतिकै सुन्दर ठाउ ) म चाहि डोटि घर भै हाल भारत को गोवा राज्य बाट
@cringenepal634
@cringenepal634 2 жыл бұрын
कर्णाली ब्लूज उपन्यासमा सुने जस्तै रै छ कर्णाली❤❤❤
@dharmaprasai6366
@dharmaprasai6366 Жыл бұрын
धन्यबाद सर !!!!!:
@gitapokhrel9348
@gitapokhrel9348 2 жыл бұрын
पुरै भिडियो हेरे जुम्ला पुगेपछी का दृश्य निकै मनमोहक लाग्यो ।
@pradeepGurung814
@pradeepGurung814 2 жыл бұрын
साच्चै नै कर्णाली प्रदेश अदभूत सुन्दर ठाउँ,पर्यटनको अथाह सम्भावना बोकेर बसेको भुमि
@ramgurung4276
@ramgurung4276 2 жыл бұрын
आहा भाई हजूर को भीडीयो आसेदै राम्रो छ,हजूर ऐती राम्रो सङ्गा आफ्नै भाषा म, कतीई नेपाली हरू को मन खूशी, बनानू भकोछ हजूर ले, ( यूरोप ) देखी धन्यवाद भाई, नमस्कार
@sagarpariyar4865
@sagarpariyar4865 2 жыл бұрын
सचिन सर लाई हाम्रो स्याड्जाको कालिगण्डकी गाउँपालिका बिर्घा र आलमदेवी मन्दिरमा सार्दिक स्वागत छ 🙏💐🌹🌺🤗😘
@khagendragm2262
@khagendragm2262 2 жыл бұрын
यो दाजुको भिडियो तथ्य फरक एतिहासिक रोचक मौलिकता बिशेष रहन्छ
@tamrakarmanoj9993
@tamrakarmanoj9993 2 жыл бұрын
धेरै धेरै धन्यवाद छ sachin jee निकै राम्रो लाग्यो मलाई तपाई को यो video. धेरै धेरै शुभकामना छ hajur र hajur को टिम लाइ तपाई को मेहनत लाई मेरो सलाम छ
@kishorpandey8342
@kishorpandey8342 2 жыл бұрын
मान्मा देखि बाटो बिग्ेछ ५ बर्ष अगाडि पुगे को रारा ।thanks for flash back
@monicasitaula9860
@monicasitaula9860 2 жыл бұрын
Kati Nepal KO travel vlog herey Tara this one is best narration Pani utikai ramro 🙏🙏❤️
@achyutmahat5027
@achyutmahat5027 2 жыл бұрын
समय मिलायर हेर्दै छु सचिन भाइ 🙏
@sunilkshetrivlog
@sunilkshetrivlog 2 жыл бұрын
नेपाल लाई नै नेपाल भित्र चिनाउने मेरो मन पर्ने च्यानल 🇳🇵👍️👍️👍️👍️🙏🌹
@pawangautam8333
@pawangautam8333 2 жыл бұрын
धन्यवाद सचिन सर हाम्रो कर्णाली प्रदेशको रमाइलो दृश्य तथा मनोरञ्जन गाउँ ठाउहरु टाढैबाट भएपनी नियाल्ने मौका दिनुभएकोमा।
@itsmedipak9016
@itsmedipak9016 2 жыл бұрын
कर्णालीको यात्रा गर्नुभएकोमा धन्यवाद , नेपालको सबैभन्दा पुरानो प्राविधिक शिक्षालय " कर्णाली प्राविधिक शिक्षालय जुम्ला " छुटाउनु भएछ । सर 🥀🥀
@gankioli1481
@gankioli1481 2 жыл бұрын
राम्रो छिन्छु बजार काे थाेरै झलक देखाकाे मा सचिन सर लाई धेरै धेरै धन्नेबाद छ हाम्रो नेपाल कति सुन्दर छ
@bijayacharya8903
@bijayacharya8903 9 ай бұрын
मेरो जन्मभुमी मेरो पू्र्खा को भुमि❤❤जय जय जननी 🙏🙏
@pradipoli759
@pradipoli759 2 жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Jaya desh singo nepal lai nai mero nyano maya Sachin dai 🙏❣️
@jayabista1251
@jayabista1251 2 жыл бұрын
जुम्ला खलंगा को ड्रोन सट समाबेश गरेको भए सुनमा सुगन्ध हुनेथियो।अलि खल्लो लाग्यो।
@subbadahal1762
@subbadahal1762 2 жыл бұрын
सारै राम्रो लाग्छ हजुर्को भिदिओ धेरै धेरै धन्यवाद पुर्बी बुलुज टिम लाई ।
@shreeramkadhikari8859
@shreeramkadhikari8859 9 ай бұрын
जुम्लाकाे यात्रा जाेखिम र राेमान्चक हुने रहेछ । सकुसल फर्कनु भएकाेमा बधाई छ ।
@sujantamang3413
@sujantamang3413 2 жыл бұрын
स्वर्ग भन्ने थाहा छैन कस्तो‌ हुन्छ सायद यो ठाउ भन्दा राम्रो चाही छैन होला।।।।love you jumla...
@sanjaythapa9613
@sanjaythapa9613 2 жыл бұрын
Mustang xa bhai yo bhanda double ramro
@paraskoirala2567
@paraskoirala2567 2 жыл бұрын
आज नेपाली भासा उत्पती भएको ठाँउ सिन्जा हेर्न पाइयो सारै खुसी लाग्यो। धन्यवाद सचिन सर ।हिम नदि चै मनमोहक रहेछन।
@purangurung9775
@purangurung9775 2 жыл бұрын
हिन्दी बाट खसेको नेपालि भासा कसरी जुम्ला मा उत्पति भो???
@Hitler-12345
@Hitler-12345 2 жыл бұрын
@@purangurung9775 yasto kura gopal gurung pastor of Himalayan chruch Darjeeling ko pastor,ahile ta maryo Tara Marni bela Buddhist vayera marena ,Christan jai musi vanade maryo...Ahile jaat,darma ko name maa rajniti garddae xann,Mno van ni jantuu mogoliya sarnathi haru le Christan ko under maa kam gardae xa..sabai matwali haru Christan vaye uslae chinta xaena. Tapai pani chela parni vayo kya ho gopale pastor ko..bideshi le yastae yastae kura sikako xa mno ka chela lae..
@Hitler-12345
@Hitler-12345 2 жыл бұрын
@@purangurung9775 Tapai ko mogoliyan vasaa vayena vanera chitaa dukhyo kya ho puran jii....!!! 100% tapai gopale ko chela nae ho...Gurung nae ho mno ko founder ,gurung le j vane pani jaat ta aafane ho ..sath ta dinee paryo ni hae...Arko kura khas rajya purano ki kirat ...sabai Vanda purano khas ho ahile soma ..mukh j aayo tehi bolna Vanda pahila aafu le research garera bolna siknu hola...natra reply garnu..tapai lae bujau laa..itihas ko barema... Jai Nepal
@Hitler-12345
@Hitler-12345 2 жыл бұрын
@@purangurung9775 Tapai ko purkhalii Vasa, mogoliyan,Chinese,Tibet vaye ramro hunthyo hae...🤣🤣.k garnu Tapai ka purkha vanda mero purkha ko dimakh thiyo,itihas maa Name lekhera aaja Nepali hu van na paunu vako xa.natra landup droje le skkim beche jasto proud to be indian but Nepali van nu parthyo....!!!
@Hitler-12345
@Hitler-12345 2 жыл бұрын
@@purangurung9775 Half knowledge is dangerous van ni kura sunnu vako xa...Ho ahile tapai ko dimakh maa tehi vako xa..!!! Doctor lae gayera check garnus ..Ani research garera bolna siknus ..!!! Dimakh xa vane check garnu lo force chai garya hoena.🤣🤣
@user-uo6bq8ht7p
@user-uo6bq8ht7p 11 ай бұрын
अछाम बाट हेरेको मैले त जुम्ला घुमे जस्तो अनुभव भो । lots love all friends and brothers ❣️🇳🇵❣️👌
@gyanendrarashaili1239
@gyanendrarashaili1239 2 жыл бұрын
सुन्दर कर्णाली सुन्दर नेपाल राजमार्गको स्तरोन्नति गर्नका लागि सरकारले पहल गरोस् 🙏🙏🙏
@bhushanrmagar
@bhushanrmagar 2 жыл бұрын
Darsha sir धेरै राम्राे लाग्याे भिडियो 🙏🙏🙏👍👍
@bhagwanghimire5857
@bhagwanghimire5857 2 жыл бұрын
ओहो कति प्राकृतिक, भौगोलिक र मानवीय विविधताले भरिपूर्ण,कति सुन्दर छ है हाम्रो देश नेपाल, कहिले घुम्ने होला खै यति सुन्दर ठाउँ। सबैकुरा विभाजित गरेर ध्वस्त बनाउने खराब त नेताहरु मात्र हो जस्तो लाग्छ। धन्यवाद प्रस्तोता ज्यूलाई हामिलाई यति सुन्दर ठाउँ देखाईदिनु भएकोमा।
@radhasunar7382
@radhasunar7382 Жыл бұрын
एकदम मन पर्यो यस्तै रमाइलो ठाउँहरू अझै हेर्न पाम सार, धन्यवाद ❤️🙏
@dhanbahadurnepali7513
@dhanbahadurnepali7513 2 жыл бұрын
हाम्रो जिल्ला जुम्लाको यात्रा गरेको मा धेरै धेरै धन्यवाद छ सर ा जुम्लाको विभिन्न पयटकीय स्थल तथा विभिन्न स्थानमा रहेको रमाइलो ठाउँमा भ्रमण गरेको मा ा र सम्पुर्ण नेपालीहरुको जानकारी को लागि धेरै धेरै धन्यवाद छ ा अझै पनि यस्तै यस्तै जानकारी दिदै जानु अागामी दिनहरूको शुभकामना छ सर ाा धन्यवाद ाा
@balbdrrai9708
@balbdrrai9708 2 жыл бұрын
हैट बाटो खतरा रहेछ🇳🇵🇲🇾
@sujeetkhadkainaruwa8517
@sujeetkhadkainaruwa8517 2 жыл бұрын
स्वर्गको टुक्रा हाम्रो देश ❤️
@deeonebudha
@deeonebudha 2 жыл бұрын
जुम्ला को अझै राम्रो ठाउँमा जानु भयनछ । Pace त सबै त्यहि रह्यो त राम्रो ठाउँ तातोपानी गुम्बा गुठिचैर पान्डपगुफा ऐतिहासिक महत्व बोकेको पर्यटकीय स्थल विराट दरबार गडिमाइ मन्दिर जस्ता ठाउँमा जानु पर्ने हो 🌱
@manojshrestha7721
@manojshrestha7721 2 жыл бұрын
Lovely vlogs. Room MA basi basi Nepal purai herna payen. Thank u Sachin sir.
@balushrestha4322
@balushrestha4322 2 жыл бұрын
पूरबी पहाड जतिकै रमणीय रहेछ पश्चिम पहाड हरू पनि दामी सचिन जि
@anjanadhikari2011
@anjanadhikari2011 Жыл бұрын
तपाईको KZbin च्यानललाई धेरै धेरै धन्यवाद मलाई मेरो वास्तविक जीवनको भ्रमणको अनुभूति हुन्छ म UAE बाट नियमित रूपमा हेर्दै छु
@laxmioli2000
@laxmioli2000 Жыл бұрын
आफै गयर घुमेको जस्तो आभास दिने उत्कृष्ट भिडियो।धन्यवाद हजुर लाइ
@jayantihamal797
@jayantihamal797 2 жыл бұрын
आफु नै तेहि पुगेको जस्तो अनुभुति हुने video पाउने एउटा् मात्र channel🌺❤️
@aditchaudhary2984
@aditchaudhary2984 2 жыл бұрын
Wow so nice place ❤️❤️❤️❤️❤️❤️❤️❤️👍👍👍👍
@MenishDevkota.Vlog.
@MenishDevkota.Vlog. 2 жыл бұрын
एक दम राम्रो सर हजुरले हाम्रो देशका एकदम दुर्गम क्षेत्रलाई समेट्नु भएको मा एकदम खुसी lageo ।। आहा हाम्रो देश कति सुन्दर मनै लोभ्याउने ।। अर्को भिडियो चाँडै ल्याउनु होला ।।। हजुरलाई पनि मुरी मुरी धन्यबाद ।। हाम्रो देशको विभिन्न क्षेत्र हरु समेटेर भिडियो मार्फत देखाउनु भएको मा एकदम खुसी lageo 😍😍
@SujinaTamangOfficial
@SujinaTamangOfficial 2 жыл бұрын
Ati sundar Thau ani jati here pani wakka nalagne video herau herau lagirahane dhanyawat sabai video makers team lai
@Nischal5832
@Nischal5832 2 жыл бұрын
सर हजुर सक्नु हुन्छ भने डोल्पाको जग्दुल्ला ताल पनि जानू होला।।।। हजुर रारा जानू भयो अब १ चोटि जग्दुल्ला पनि जानु होला।।।।
마시멜로우로 체감되는 요즘 물가
00:20
진영민yeongmin
Рет қаралды 31 МЛН
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 17 МЛН
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 32 МЛН
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 53 МЛН
마시멜로우로 체감되는 요즘 물가
00:20
진영민yeongmin
Рет қаралды 31 МЛН