Pardeep Bhatt sir excellent damdar parsasuti keep going 💪👏👏
@GurungSujal-g9g11 күн бұрын
इमेलमा नेता त पागल नै होइन्छ माओवादी केन्द्र को नेता को साच्चिकै सुन्दर र दमदार प्रस्तुती देखिन्छ अबको चुनाव मा माओवादी लाई १० भोट
@karanbhul474911 күн бұрын
माओवादी केन्द्र जिन्दावाद शुभकामना कमरेड एमाले को छाउरा लाई धेरै दनक दिएर स्पेस आफ्नो राखनु भयो धन्यवाद
@GobindaBahahaRana11 күн бұрын
एमालेका भतुवाहरू कसरी मुख देखाउँछन् यार??? अचम्म लाग्छ। यिनीहरुको भ्रष्ट बा केपीले नांगै नाच्दा पनि यिनीहरू खुब बुबाको जय जय छ यार हग्नेलाई भन्दा देख्नेलाई लाज ।
@worldgaming767911 күн бұрын
माओबादी केन्द्र जिन्दाबाद
@Case-no.42011 күн бұрын
उखाने बा केपी को छाउरो ताईतुईको तर्क गर्छ।
@DevBahadurRegami10 күн бұрын
माओवादी केन्द्र जिन्दावाद ।
@buddhishrestha923111 күн бұрын
एमाले सकियो सुधुरपशचिममा पुरै खाली भइसकेको छ
@RamBibash8 күн бұрын
एनजिओ आईएनजिओको पार्टी हो एमाले
@bsgurung295411 күн бұрын
Kp Oli deuba sakinu parxa ABA swotantra harka sampang teamlai natra kaam garne mahobadilai dinu parxa 84 ma
@RockffGameIng11 күн бұрын
Yo topi lagako manxi ko kura sahe vayena hai
@AmritaBhandari-hk2uq11 күн бұрын
माओवादी जिन्दावाद
@RamBibash8 күн бұрын
एमालेका नेताहरु बाका भक्ति हुन
@kajigajmer415411 күн бұрын
Jvaneni maobadi yubako bolima damxa hai sinariyo Pani thixa uhalai salamxa Oli nirnkus ho bhrastachar ko pita ho jati rakhyo teti janatale khana paudaina upachar mango xa ukhan tukka mata hanxa
@vishnubohr415411 күн бұрын
पाटि नै चोर पार्टी हो
@prajolsimkhada928911 күн бұрын
नेपालमा कम्युनिस्टबाट केही हुनेवाला छैन,कम्युनिस्टहरुले कम्युनिस्टका नाउमा लुटिरहेका छन भन्ने कुरा भिमरावललाइत 35बर्ष लाग्यो बुझ्नको लागि ,यी हरि लठठक हरुले कहिले बुज्ने अनि जनताले त बुज्दै बुज्दैनन।