हर्क साम्पाङको सनसनीपूर्ण खुलासा : बालेनसँग मिलेर दल खोल्छु, प्रधानमन्त्री बन्छु, विरोधीलाई छोड्दिनँ

  Рет қаралды 474,616

Prime Times HD

Prime Times HD

Жыл бұрын

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Harka Sampang Rai
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
Rishi Raj Dhamala
PRODUCER/ RESEARCHER
Rishi Thapaliya
EPISODE EDITOR
Sudip Khanal
STUDIO PRODUCER
Prajwal Raj Shakya
Manoj Tamang
GRAPHICS
Sudhir Pandey
CTO
Prabesh Gautam
ENGINEER
Keshav Raj Dahal
IT
Laxmi Prasad Bastola
Bhola Kafle
MCR
Madhab Khanal
Anil Maharjan
Rixson Gurbacharya
Basudev Neupane
Deepak Pariyar
Marketing Department
Shankar Man Shrestha
Binay Giri
CAMERA PERSON
Anil Shrestha
Suman Nepal
Sanjit Gopali
Gakul Sitaula
Ashish Khanal
Amrit Bhatta
Arjun Bhandari
Asmita Thapa
Rajesh Dhakal
Dilmanyu Silwal
Dinesh Sharki
Bishal Khadka
EDITOR
Ratna Bhakta Bade
Sudesh Acharya
Arun Bhandari
Tapesh Zon Bc
Arjun Ghimire
Bishal Magar
MAKE UP
Umesh Sharma
Dipika Khadka
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#HarkaSampangRai #RishiDhamala #JanataJannaChahanchhan #PrimeTimesHD #PrimeHD #primetimestelevision
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 1 600
@AnantaRai-fi6pd
@AnantaRai-fi6pd Жыл бұрын
"श्रमक्रान्तिको जिउदो पिता" हर्क साम्पाङ अबको प्रधानमन्त्री र पुर्बको राजा उहीँ हो! If you agree like my commnet ❤
@BlackRose-bi4ub
@BlackRose-bi4ub Жыл бұрын
Yes
@roshantamamg7435
@roshantamamg7435 Жыл бұрын
@@BlackRose-bi4ub tq
@binusaaru5734
@binusaaru5734 Жыл бұрын
❤❤💯💯💯 agree 👍👍
@birbahadursingar303
@birbahadursingar303 Жыл бұрын
100%
@mansesehang3791
@mansesehang3791 Жыл бұрын
Great leader
@roshantamamg7435
@roshantamamg7435 Жыл бұрын
हर्क साम्पाङ्ग ८४ को चुनाव पछि प्रधानमन्त्री बनेको हेर्ने रहर कोको लाई छ?? ठोकौ लाईक यस्तो मिहेनती मान्छे प्रम हुनु पर्छ
@sharmilarai
@sharmilarai Жыл бұрын
Ma pani chhu
@shambhulimbu2509
@shambhulimbu2509 Жыл бұрын
👍
@surajrai2089
@surajrai2089 Жыл бұрын
देश बनाऊन सक्ने योग्यको जनप्रतिनिधि मेयर हर्क साम्पाङ्ग। सबै कुरामा अब्बल ब्यक्ति। गीत संगीत,खेल,कविता,गजल,परिश्रमी र मेहनेती👍️👍️👍️👏👏👏🙏🙏🙏
@nismarai280
@nismarai280 Жыл бұрын
Sahi ho ni harka sangpang is real hiro ❤️♥️🙏🙏🙏
@surajrai2089
@surajrai2089 Жыл бұрын
@@nismarai280 yes ofcourse sathi🙏👍️
@roshanmagar1988
@roshanmagar1988 Жыл бұрын
प्रकृति पुजक।प्रकृतिको संरक्षक ।
@dipendrashahi3788
@dipendrashahi3788 Жыл бұрын
हर्क साम्पाङ्ग यो देशको मोडलबन्नुपर्छ हर्क साम्पाङ्गलाई मलजलगरेर हुर्काउने आम नेपाली जनताको अभिभारा र कर्तव्य हो।नेपालको भबिस्य हो हर्क साम्पाङ्ग, सलाम छ हर्क सरलाई, यो देशको दियो हो हर्क साम्पाङ्ग, बलिरहोस दियो उज्यालो बनोस यो देश नेपाल,
@chabilalpokhrel3193
@chabilalpokhrel3193 Жыл бұрын
हर्क सर भनेको जमिन सङ जुडेको मान्छे हो जति मिडिया बालेन रबि लाई हाइ हाइ गरका छन।रबि र बालेन ले केही गरेका छैनन जति हर्क ले गरेका छन।प्रधानमन्त्री भनेको हर्क लाई बनाउनु पर्छ।
@RiteshBudhathoki-tr9tl
@RiteshBudhathoki-tr9tl Жыл бұрын
Timile k k gareko xau yar
@raeentertainment7845
@raeentertainment7845 Жыл бұрын
1000%sahi ..harka must be prime minister
@chabilalpokhrel3193
@chabilalpokhrel3193 Жыл бұрын
@@RiteshBudhathoki-tr9tl hamile garne va tini haru lai kin vote deko ta
@surajrai2089
@surajrai2089 Жыл бұрын
Ahile ta Harka sampang Sabse nepal ko best mayor honi
@croatiatonepaljanakari1563
@croatiatonepaljanakari1563 Жыл бұрын
Sahi kura harka sir jasto kohi xaina
@Educational_Platform1
@Educational_Platform1 Жыл бұрын
थोरै मानिसहरू जो केवल मात्र अरूको लागि बाच्छन ति मध्येका एक हुन् हाम्रा मेयर हर्क साङपाङ ❤❤
@sammer-gr5qj
@sammer-gr5qj Жыл бұрын
Harka Sampang लाइ छिटो प्रधानमन्त्री बनाउ नेपाली जनता हो, अब आउने अरको चुनाबबाट Harka Sampang प्रधानमन्त्री बन्नु पर्छ!!! धराने जनतालाइ सलाम छ
@stopbuy1046
@stopbuy1046 Жыл бұрын
युगले खोजेको एक सँच्चा सपुत हर्क साम्पाङ्ग राई ज्युलाई।इतिहासको पानामा सुनौलो अक्षरले कोरिने नाम हो।🙏🙏
@milantamang4473
@milantamang4473 Жыл бұрын
बत्तीस बर्ष पछि बल्ल धरानको जनताले एउटा हिरा पाएको छ । धरानको झोले बाहेक, सम्पुर्ण धरानको जनताहरुलाइ हार्दिक धन्यवाद 🙏respect mayar sab🙏
@thagugrggrg4002
@thagugrggrg4002 Жыл бұрын
हर्क सम्पङ सर लाई प्रत्यक्ष रुपमा देख्न र हेर्न चाहने यता हजरी हौं जाय हर्क सम्पङ ज्यु❣️❣️❣️
@wanemsaa1647
@wanemsaa1647 Жыл бұрын
हर्क साम्पाङ क्रान्ति त्यसै नाम राख्नु भाको होइन रहेछ शनिबारलाई श्रमबार,शु्क्रबारलाई सुधारबार,❤❤❤❤❤❤❤❤❤
@rojacharya7019
@rojacharya7019 Жыл бұрын
हर्क साम्पाङ जस्तो मान्छेको खाँचो छ हाम्रो देश नेपालमा अहिले अनि मात्र देश को विकास हुन्छ।
@meelondikhukpa1404
@meelondikhukpa1404 Жыл бұрын
जनताको मनको नेताहारु हर्क साम्पाङ र बालेन अहिलेको अवस्थामा हिरा हरु हुन्🙏❣️
@bhuwanrai-ox6fx
@bhuwanrai-ox6fx Жыл бұрын
हर्कसंग बालेनको नाम जोडिहाल्छन् साथीहरु 😂
@dipakthapa7939
@dipakthapa7939 Жыл бұрын
यस्तै देश को माया गर्ने नेता 10 जना जति भए काफी हुन्छ ।जय हर्क सामपाङ जय बालेन जय रबि सर्🙏🙏🙏🌹🇳🇵🇳🇵
@premsingh5278
@premsingh5278 Жыл бұрын
Ravi kina
@jerinatamang6020
@jerinatamang6020 Жыл бұрын
हामी गौरवान्वित छौ ।हृदय देखि उच्च सम्मान र सलाम एक सच्चा नेपाल आमाको छोरा प्रति ।🇳🇵
@manjupoudel6347
@manjupoudel6347 Жыл бұрын
He walks his talk,.. no showoff, no competition! Hats off to you Hark sir❤
@mohansingjalimission_10
@mohansingjalimission_10 Жыл бұрын
शनिबारलाई श्रमबार घोषित गर्नुभएकोमा हार्दिक बधाई 👏👏👏🙊❤️❤️🙏🤝✊👌👍️
@Nb77lim
@Nb77lim Жыл бұрын
हर्क साम्पाङ तपाईंलाई कोटि कोटि नमन।❤❤❤❤
@dhanishathakuri
@dhanishathakuri Жыл бұрын
हामी सिकिमे जनता हरु बाट नेपाल धरानको मेयर साब लाई धेरै धेरै आशीर्वाद।
@SofiaLama-di8eg
@SofiaLama-di8eg Жыл бұрын
सिक्किम को मान्छे ले नेपाली लाई राम्रो bhaneko first time sundai छु 😂, natra नेपाली को बेइज्जत gareko मात्र sunthye 😂😊
@bikashrai3395
@bikashrai3395 Жыл бұрын
अबको प्रधानमन्त्री हर्क सम्पाङ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️
@roshantamamg7435
@roshantamamg7435 Жыл бұрын
इतिहासकै एक मात्रै नेता जो आफ्नो पाखुराले जो आफ्नो पसिनाले इतिहास कोर्द्छ्न " श्रमक्रान्तिका पिता" मेयर हर्क साम्पाङको 2080 सालको पहिलो बृक्षारोपण आज कोकाहा खानेपानीको मुहान क्षत्रमा भएको छ! जय प्रकृतिपुजक्❤🙏जय जनता
@chitrabn
@chitrabn Жыл бұрын
अब मार्क्सवाद, माओवाद र लेनिनवाद हैन हर्कबाद पार्टी खोल्नु पर्छ
@aitathakali2457
@aitathakali2457 Жыл бұрын
Nepal Parti system le bigareko kura mepaliharule nabujeko kina?
@bistabrobista7320
@bistabrobista7320 Жыл бұрын
Assali marks baad bhaneko harka ji ho 😂yo maobadi ta 17000 maruwa khaobad,natabaad,chor ghusbad ho Khoi prachande ko jholey haru le kura bujeko 😡
@raeentertainment7845
@raeentertainment7845 Жыл бұрын
1000% ❤
@sunillama5291
@sunillama5291 Жыл бұрын
Harkabad ❤
@masterjack96
@masterjack96 Жыл бұрын
Marxism k ho thah xa ki yetikai Bideshi vayera birodh gareko?? Marx, Lenin matra haina Einstein, Newton sabai ban garr Raute mug
@surendrashrestha2631
@surendrashrestha2631 Жыл бұрын
सैल्युट छ धरानका मेयर हर्क साम्पाङ्गजी लाई।
@wanemsaa1647
@wanemsaa1647 Жыл бұрын
जनताले जे भन्नेछन म त्यहिँ मान्दछु जनता मेरो शिर हो । हर्क साम्पाङ
@amitpulami9033
@amitpulami9033 Жыл бұрын
युग ले जन्माएको नेता।जननेता सबैको मन मुटुमा बस्नु भएको छ।उच्च सम्मान छ मेयर ज्यु।🙏🌹🇳🇵🇳🇵🇳🇵
@kajigajmer4154
@kajigajmer4154 Жыл бұрын
सारै राम्रो सोछ अनि बिचार हाम्रो मेयर हर्क जिउ अब बिस्तारै धराने जनतालाइ काम लगाउने योजना ल्याउनुहोला हजुरलाइ सलाम छ
@mohanskoti2910
@mohanskoti2910 Жыл бұрын
पूर्व को नगर परमुख नेपाली जनता को सान हर्क साम्पाङ्ग जय नेपाल
@binayaupadhyaya3827
@binayaupadhyaya3827 Жыл бұрын
देश भक्ति ,देश प्रेमी देशलाई चाहिएको नेता आज धरान बासीले जिताएका छन् । धरान बासी प्रति उच्च सम्मान व्यक्त गर्दछु ।
@krishnaportel9957
@krishnaportel9957 Жыл бұрын
हर्क साम्पाङ्ग ज्यु र बालेन ज्यु मिलेर दल खोलेर देसै भरी दुई तिहाई हैन तीन तिहाई बौमत आउँछ आउँछ अनि कार्यकारी पद मा अढाई अढाई बर्ष रहेर यो गरिबी यो तनाव यो काहाली लाग्दो जनता त्रई माम त्रई माम भएको बेला हिरनयाक्षक ले पृथ्वी जल मा ढुबउन लागेको बेला भगवान बिस्णु ले नर्सिङह अवतार लियेर यो पृथ्वी ढुब्न बाट बचाउनु भए जस्तै हजुर हरु मात्र आसा र भरोसा यो धर्ती माता ले मात्र अन्तिम पटक हजुर हर्को मुख हेर्नु भएको छ यो धर्ती माता ले र सबै जनता को अन्तिम आसा होकि अब के हुने यो देश राक्षेस ले निलि सक्न लागे
@bijayrai8720
@bijayrai8720 Жыл бұрын
हर्क साम्पाङ्ग नेपालका युग पुरुष हुन !!
@EntertainmentVideo.2024
@EntertainmentVideo.2024 Жыл бұрын
हर्क साम्पाङ यो देशको प्रधानमन्त्री र बालेन शाह यो देशको रास्ट्रपति भएको हेर्ने अन्तिम रहर छ मेरो🙏🇳🇵
@rabinlimboo7891
@rabinlimboo7891 Жыл бұрын
हृदय देखी नै नमन छ मेयर साहब ❤🙏
@roshantamamg7435
@roshantamamg7435 Жыл бұрын
हर्क साम्पाङ "श्रमक्रान्तिका पिता" हुन! उहाको नाम इतिहासमा कहिले मेटिदैन जिउदो इतिहास हेर्नपाइदै छ!
@budhtamang3748
@budhtamang3748 Жыл бұрын
right
@bhimraj8975
@bhimraj8975 Жыл бұрын
Right 👍
@lalitplimbu1143
@lalitplimbu1143 Жыл бұрын
💯 right
@dhanrai7040
@dhanrai7040 Жыл бұрын
right
@bhojenlimbu
@bhojenlimbu Жыл бұрын
९८ दिनमा ४० किलोमिटर टाढा भिरको बाटो देखि पानी ल्याउनु भनेको चानचुने कुरा होइन। हामीलाई समतल मैदानमा १० किलोमीटर हिड्न गाह्रो हुन्छ। चाइनिज शैलीमा, चाइनिज गतिमा धरानको बिकास हुदैछ।
@nepali200
@nepali200 Жыл бұрын
अबको प्रधानमन्त्री हर्क साम्पाङ हुनुपर्छ
@aasthanepal5069
@aasthanepal5069 Жыл бұрын
दिदाईनौ हामी हर्क मात्र हाम्रो हो १० वर्ष लाई ।
@limbukewal36
@limbukewal36 Жыл бұрын
@@aasthanepal5069 अब हर्क साम्पाङ्ग हाम्रो मात्र नभएर हामी सबैको हो भन्ने बुझाईको विकास गरेर राज्यको मेरुदण्डको रुपमा देख्ने सपना को विकास गर्नु पर्छ। यद्यपि म पानी धरान उपमहानगर पालिका बासिनै हो।
@raeentertainment7845
@raeentertainment7845 Жыл бұрын
Absolutely right
@Hitler-12345
@Hitler-12345 Жыл бұрын
🤣🤣 Harke haldar pm hoena ..khani pani ko neta chai garaunu parxa🤣🤣
@LBBOHARA-pf2zw
@LBBOHARA-pf2zw Жыл бұрын
Ahile nai teyo bhan sakin ra samabhap pani xain
@jesusloveyou2934
@jesusloveyou2934 Жыл бұрын
Rishi jee Lai Dherai Dherai dhanyabad hai yesta byakti haruko ho interview liune kasko Karan aru manishharu motivated hos....thank you again
@bhatt_vlog
@bhatt_vlog Жыл бұрын
नेपाल देश रहे सम्म नेपाली हरूले हर्क सर लाई सम्झिने छन्। युग युग ले सम्झिने छ।
@YakthungSaskar
@YakthungSaskar Жыл бұрын
आत्माले मनले काम गर्ने निस्वार्थ भावनाले भरिपुर्ण दृढ संङ्कल्प को साथ जनता प्रती उत्तरदायी जनप्रतिनिधि मेयर हर्क साम्पाङ राई ज्युको अन्तरबार्ता सुन्दा असम्भव भन्ने केहि हुन्न इच्छाशक्ति र इमानदारीता भए हुन्छ धेरै धेरै धन्यवाद वरिष्ठ पत्रकार ऋषि धमला सर खुशि लाग्यो अत्यन्तै उत्कृष्ट ब्याक्तीको सम्बाद सुनाउनु भएकोमा 🎉🎉🎉🎉
@balbdrrai9708
@balbdrrai9708 Жыл бұрын
पत्रकार महोदय ऋषी धमला मेयर हर्क साम्पाङ राई लाई सम्मान स्वारुप अन्तरबार्ता धरान पुगेको मा ऋषी धमला लाई धेरै धेरै धन्यबाद छ🇳🇵
@rubinakoirala7851
@rubinakoirala7851 Жыл бұрын
इतिहासमा लेखिने पहिलो नाम हो हर्क साम्पाङ राई हाम्रो पुस्ता मा
@rambhatta5564
@rambhatta5564 Жыл бұрын
हर्क साम्पङ को हरेक सब्दहरुमा देश प्रती को आँसु र माया सङालियको छ तसर्थ त उहाँको हरेक भिडियो मा आँसु बगाउछु🇳🇵🇳🇵❣️❣️
@chhambahadur3477
@chhambahadur3477 Жыл бұрын
मलाई फ्लिम हेर्दा बोर लाग्छ तर हर्क जि को इन्टर्ब्युमा यकदम इन्जोए गरे बबाल हर्क जि❤❤❤
@ramsrai4617
@ramsrai4617 Жыл бұрын
हाम्लाई नि ठ्याक्कै यस्तै हुन्छ । एक घन्टा बितेको पत्तै हुन्न।
@dppuri1982
@dppuri1982 Жыл бұрын
देशको सक्चा सपूत हर्क साम्पाङको कार्यक्रमको अन्तिम गितको पङ्तीले साह्रै मन छोयो जय हर्क मेयर साब
@raibspr7797
@raibspr7797 Жыл бұрын
धरानको वर्तमन मेयर ज्यू देशको भौगोलिक, प्राकृतिक, सामाजिक, सॅास्कृतिक र परमपरा अनुकुलको ब्याक्तित्व हुनुको अलवा, अदभुत क्षमता भएको, निर्भिक्, दूरदर्शी,निष्ठावान, निश्पक्ष,पारदर्शी साथै कर्तव्य र जिम्मावारीका भारी बोकेर थाक्दै नथाक्ने,जसलाई वर्तमन समयले रातारात जादु गरेर फुत्त निकालेको वास्तवमै इमान्दार नोता हुन् !!
@krishnakunwar1549
@krishnakunwar1549 Жыл бұрын
माओबाद र लेनिनबाद लाई नेपाल बाट बिदाई गर्दै । हर्कबाद र बालेनबाद लाई स्वागत गरौ।जय ग्रेटर नेपाल।
@homeofclashers7361
@homeofclashers7361 Жыл бұрын
युग युगले संमझीने छ हर्क सर लाई 💖 Huge respect sir 🙏
@chandralimbu769
@chandralimbu769 Жыл бұрын
हर्क साम्पाङ जस्तो देश प्रति समर्पित नेता आज सम्म देखे कै छैन ।।
@kabinkhadka6808
@kabinkhadka6808 Жыл бұрын
लोकतान्त्रिक मुलुकको ज्वलन्त उदाहरण श्रमक्रान्तीको जिउदो पिता आदरणीय हर्क सरलाई सदैव सम्मान अनि समर्थन 🎉🎉अबको भावी प्रधानमन्त्री देशले खोजेको
@light-1985
@light-1985 Жыл бұрын
हर्क साम्पाङले देश चलाउन पाए कति चाडो देश बिकास गर्थे होलान।हर्क जस्तो प्रधानमन्त्री देशलाई खाचो छ।हर्कले चाडो भन्दा चाडो देश बनाउछ।नेपालीहरुले चाडो भन्दा चाडो देशको बिकास चाहान्छन भने हर्क साम्पाङ्गलाई प्रधानमन्त्री बनाउनुपर्छ।
@roshantamamg7435
@roshantamamg7435 Жыл бұрын
Rabi,Balen,Gyandendra sahi can not be compared with harka sampang. They are good leaders but Harka Sampang is Father of Labor revolution. He is the history that our generations will read in the books. RESPECT THE KING
@binusaaru5734
@binusaaru5734 Жыл бұрын
❤❤ right 👍👍👍
@RAIGESRAJ123
@RAIGESRAJ123 Жыл бұрын
100
@ghalrai1916
@ghalrai1916 Жыл бұрын
Good
@KB17029
@KB17029 Жыл бұрын
Exactly 💯
@HP_Dogra
@HP_Dogra Жыл бұрын
Balen ra Harka sanga ravi ra gyane fataha ko nam najod
@shibrajghartimagar107
@shibrajghartimagar107 Жыл бұрын
समाजवादको एक उदाहरण हर्क साम्पाङ
@upendrabhattarai6058
@upendrabhattarai6058 Жыл бұрын
अती राम्रो सोच विचार इमान्दार कर्मठ नेता हरु मध्ये हर्क बहादुर साङपाङ ज्यू जस्तो मेयर भेट्न गाह्रो हुन्छ।सबै नगर गाउँमा यस्तै मेयर काे जरुरी छ।बलेन साह पनी हुनु हुन्छ त्यस्तै खाल को। जय होस् येस्ता नेता हरु लाई। ज्ञानेन्द्र साही ज्यू जस्तो नेता हरु।🎉
@kumarsinghlama3136
@kumarsinghlama3136 Жыл бұрын
जे बोले पनि जति खेर पनि आशा लाग्दो दृष्टिकोण मेयर सहाबको । यसमा आराम्दायी रुपमा अन्तरबार्ता दिनु भो । टोक्नु पर्नेलाइ दरो टोक्नु पनि भो । धरानमा सुर्योदय हुदैछ । सुभ रहोस ।
@king-of-Darkness966
@king-of-Darkness966 Жыл бұрын
देश बन्छ त केवल हर्कबादले बन्छ l बेलैमा, समय छदै बुझौ l नत्र ढिला होला नेपाली हो l
@user-ck9bf8zj9h
@user-ck9bf8zj9h Жыл бұрын
अगाडी बढ्नुस हर्क साङ्पाङ्ग जि जनता र प्रकृती दुबैको साथ पाइरहनुभएको छ हजुर बाट आएको संदेश बिस्वोब्यापी होस रच्नुस आफ्नै कार्यकाल मा इतिहास अग्रिम शुभकामना गणेश गिरि कोहलपुर बाँके हाल कुवेत बाट
@manabrpt8848
@manabrpt8848 Жыл бұрын
मन देखि नै सलाम छ हर्क जि अनि तपाईंको को देश र जनता मात्रै बोल्ने सोच बिचार प्रती सदै नमन 🙏
@roshanrai4135
@roshanrai4135 Жыл бұрын
अवको प्रधानमन्त्री मेयर हर्क साम्पाङ ज्यु...!❤❤ 🌹 💐 🎊 👏 👏
@caflay
@caflay Жыл бұрын
हर्क जस्तै सबै स्थानीय तहमा नेतृत्व गर्ने मान्छे भए देश रफतार मा बिकाश हुने थियो 🙏🇳🇵
@bikashsubba4803
@bikashsubba4803 Жыл бұрын
Sansad ma khoi dharan ko khanepani ko kura gareko,party ka jholey haru le mudhha lagayera janta lai dukha diyi raheko xa,kura chalna paryo sansad ma
@Believersb10
@Believersb10 Жыл бұрын
​@@dhirendramahara5878 lol esto manasikta afu sangei rakhnu ...
@GreaterNepal595
@GreaterNepal595 Жыл бұрын
थुक्क फेक कुहिएको अनुहार
@madanPoudel-vj2us
@madanPoudel-vj2us Жыл бұрын
फेक आइडी । रबिले यति बोले त 😅😅 रबि दुई जिब्रे देखियो
@Believersb10
@Believersb10 Жыл бұрын
@@madanPoudel-vj2us you should be ashamed of your thoughts 💭
@pitrungshree2683
@pitrungshree2683 Жыл бұрын
अबको आउने समयमा देश बनाउन को लागि मेयर हर्क साम्पाङ को श्रमकान्ति जस्तो नेता सबैले चुन्नु जरुरि छ जय धरान जय हर्कबाद
@Katwalaartic_official1985
@Katwalaartic_official1985 Жыл бұрын
हर्क भनेको यो देशको मोडल हो आशा ठूलो छ जनताको उहाँ प्रति
@mathsTeacher12
@mathsTeacher12 Жыл бұрын
हर्क साम्पङ को हरेक सब्दहरुमा देश प्रती को आँसु र माया सङालियको छ तसर्थ त उहाँको हरेक भिडियो मा आँसु बगाउछु🇳🇵🇳🇵❣❣
@roshantamamg7435
@roshantamamg7435 Жыл бұрын
मेरो अनि नेपाली जन्ताको मनमुटु मा बसेके मेयर हर्क साम्पाङ लाई पोट कास् मा पाउँदा धेरै खुशी मेरो best karka saampaang rai
@gangarajbanshi1632
@gangarajbanshi1632 Жыл бұрын
Created historical. True public great leader. congratulation to great achievement .Respect and salute mayor jyu.
@sandhyashrestha6415
@sandhyashrestha6415 Жыл бұрын
मलाइत लाग्छ हर्क साम्पाङ ले रास्ट्रपति भए हाम्राे देश अमेरिका भन्दा कम हुदैन हजुर काे जय हाे हर्क साम्पाङ जि 👏👏❤️❤️👌👌😮😮🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@pratimabistapoudel110
@pratimabistapoudel110 Жыл бұрын
पुर्ब को नीति नियम कानुन सब हर्क साम्पाङ लाई दिने हो भने साच्चिकै पुर्ब बन्छ सलाम छ हर्क दाजु लाई ❤❤
@roshantamamg7435
@roshantamamg7435 Жыл бұрын
harka is history father of labor revolution. god bless sir
@GauravYadav-zf6xl
@GauravYadav-zf6xl Жыл бұрын
A great leader Down to earth .A true prosnality Harka Sampang Sir ❤
@dipaktamangofficial
@dipaktamangofficial Жыл бұрын
आहा हर्क साम्पाङ को इन्टरभिउ लिनपाउदा ऋषि सर खुसी हर्ष ले रुन मात्र सक्नुभएन❤❤❤
@MausamLimbu-vg8of
@MausamLimbu-vg8of Жыл бұрын
श्रम क्रान्तिका पिता हुन हर्क साम्पाङ greth worrk
@kishorbhattarai375
@kishorbhattarai375 Жыл бұрын
दामी सल्युट हर्क साम्पाङ
@Nb77lim
@Nb77lim Жыл бұрын
हर्क सर अब केन्द्र सरकारमा जानू पर्छ ।अनि केही उन्नति प्रगति हुनेछ
@keshabkaflay9075
@keshabkaflay9075 Жыл бұрын
Harkaism- a new revolution that should be promoted in the country! Keep it up Harka ji! It took more than 26 years for Melamchi to reach Kathmandu and yet it is not complete, Harka ji and his team were able to bring Kokaha to Dharan in 98 days, a remarkable feat! Good job Harka ji.
@topjungchand
@topjungchand Жыл бұрын
हर्क साम्पाङ्ग जस्तो मियर , अन्य प्रदेशमा हुन किन नसकेको होला , जाँगर नभेर होलाकी? बुद्धि नभएर , काम गर्ने उर्जा भित्रैबाट नआएसम्म काम हुन गर्न सकिँदैन , जस्तोकुनि पनि काममा चाइनिजहरुको स्पिट हेरौं , हो त्यस्तै हाम्रो मियर हर्क ज्यु लाग्नु भएकोछ , त्यस्तै जाँगर सबै स्थानीय सरकारमा आउनु पर्यो , जय हर्क जय नेपाल 🙏🙏
@umakantasitoula6562
@umakantasitoula6562 Жыл бұрын
के भन्नू कति राम्रो मान्छे,धेरै मन छुने कुरा गर्नु भो।
@rajeshsubba9144
@rajeshsubba9144 Жыл бұрын
I was wondering how I could watch this hour long interview with Harka Sampang but it was an eye opener and the rhetoric of planting chilli on the pavements of Dharan was to change the mentality of the mass of people of labour whether at home or abroad. I respect you Mr Harka Sampang for your effort and your vision to transform Dharan and the country as a whole. Hope our country gets many more people like you.
@subbaLimbu779
@subbaLimbu779 Жыл бұрын
Risi sir राम्रोलाइ राम्रै भन्नू पर्छ है सलुट्छ। अब पाटिको झोला बोकेर देस बिकास हुदैन । बफदारी र मितबेइता को जरुरिछ।
@ganeshrai4399
@ganeshrai4399 Жыл бұрын
A national hero at the heart of public. A true leader and excellent example of humanity. Absolute salute Mr. SAMPANG!!!
@skpskp8837
@skpskp8837 Жыл бұрын
Good luck युवा नेता हर्क जि
@dineshrai1706
@dineshrai1706 Жыл бұрын
नेपाली हामी रहौला काहा नेपालै नरहे सबै नेपाली मिलि यो देश माथी उथाउ कुनै धर्म कुनै जाती भनी होइन एउतै नेपाली बनी उथौ माथी जय हर्क जय बालेन जय देश ❤
@ashikgautam736
@ashikgautam736 Жыл бұрын
❤❤❤
@devghartimagar9121
@devghartimagar9121 Жыл бұрын
मेरो एक प्रेरणादायी व्याक्तित्व मेयर हुनुहुन्छ हर्क साम्पाङ💝💝🙏🙏🙏🙏
@dambardc9584
@dambardc9584 Жыл бұрын
याे देश को सपुत हर्क sir ❤ हामी सबैको कल्याण होस ❤
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c Жыл бұрын
हर्क जि र बालेन जि नेपाल को हिरो हो ।
@mailkirat
@mailkirat Жыл бұрын
Good interview !!!!🙏🙏🙏 Harka Sampang is a Hero of Nepal🙏🙏🙏 हर्क साम्पाङ्ग देशकाे प्रधानमन्त्री भएकाे हेर्न देशले चाहन्छ। 🙏🙏🙏 Hat's Off Harka Sampang🙏🙏 Keep it up, धराने तपाईकाे पक्षमा सधै हुने छ। जय देश, जय धरान।।
@nepalipoetry1
@nepalipoetry1 Жыл бұрын
नेपालमा जन्मिएको एक जिद्दि जनप्रेमी भुइमान्छे । सलाम हर्क जी।
@mohanbista2022
@mohanbista2022 Жыл бұрын
हर्क आगो छुने कोसिस नगर्नु, जय हर्क🙏🙏❤
@nepalishorts662
@nepalishorts662 Жыл бұрын
Jay Harka Sampang ❤ Father of labo champion Keep it up harka Sir Nepal ko Prime Minister Hunu parcha❤
@nabinghartimagar1807
@nabinghartimagar1807 Жыл бұрын
हर्क साम्पाङ्ग पहिलो नेता हुन !जस्ले नेपाल को बिकासको मोदेल दिनु भयो !
@fromchitwan1067
@fromchitwan1067 Жыл бұрын
नेपालको विकाश गर्ने भनेको कोई छन् भने ती हुन् १. बालेन् शाह 👑❤️❤️🇳🇵🙏 २. हर्क साम्पाङ राई👑❤️❤️🇳🇵🙏 अरू त नया पुरानो सबै चोर हो कोई विदेशी पैसा खाएका र कोई राजा का पैसा खाएका छन् ४ ओटा बुढीको पोई लामिछाने र लाखौंको गाडी चढने ज्ञानेन्द्र राउटे
@hdxamling4661
@hdxamling4661 Жыл бұрын
परिवर्तन भनेको यही होला..... चुनाव अघि बाल नदिने काजुवाला ऐले हर्क साम्पाङ् लाई खोज्दै धरान नैं पुगेछ!
@surajrai2089
@surajrai2089 Жыл бұрын
views ko khola bagxa ani harka sampang ko videos ma so😂😂
@skmina2750
@skmina2750 Жыл бұрын
😂😂😂
@SofiaLama-di8eg
@SofiaLama-di8eg Жыл бұрын
😂😂😂😊
@aasthanepal5069
@aasthanepal5069 Жыл бұрын
Harka sampang is revolutionary leader. He has vision, guts and trust of public.
@janakbahadurshahi1816
@janakbahadurshahi1816 Жыл бұрын
हर्क सरको काम ठिक छ, भावना ठिक छ तर बिरुवा रोप्दा बनस्पति विग्य, वातावरण विग्य, प्राणी शास्त्री, ईकोलोजी विग्य र समाजशास्त्री को सल्लाह लिनुपर्छ। बायोडाईभर्सीटी कन्जरवेशन र प्राकृतिक स्रोत संरक्षण गर्ने मिएरको सोच सराहनीय छ तर यस्को असर पिढी दर पिढी पर्ने भएकोले विग्य परामर्श लिदा मियरको गर्न लागेको कार्य दिगो हुन्छ। ग्वाटेमाला भन्ने देश हराभरा छ जंगलमा फलफुल धेरै छन तर त्यो खाने बादर छैनन भन्ने सुने त्यो प्राकृतिकी मेनेजमेन्ट मिलेन भने हुन्छ। सल्लाह हो उचित लागे लिने हो नत्र नलिदानी भयो।
@paulnegro8265
@paulnegro8265 Жыл бұрын
I think we , Nepal 🇳🇵 got the right leader, Harka Sampang ji!! We love 💕 you we trust you good luck 🍀👍 from Illinois USA 🇺🇸!
@rajuratnashrestha8265
@rajuratnashrestha8265 Жыл бұрын
हर्क साम्पाङ श्रमक्रान्तिका मसिहा हुन्,जसले असल र इमानदारीपूर्वक देशको लागि श्रमदान गर्न सिकायो ।
@sureshlimbu1825
@sureshlimbu1825 Жыл бұрын
Harka Sampang is the real hero of this country. Great salute 👏👏🙏
@kamalsunuwar1191
@kamalsunuwar1191 Жыл бұрын
हर्क साम्पाङ्ग हिरो🙏🙏👍️👍️
@14-Peaks
@14-Peaks Жыл бұрын
हर्क साम्पाङ सच्चा देश प्रेमि जनप्रतिनिधि ।
@mayapasangthokar6711
@mayapasangthokar6711 Жыл бұрын
इतिहास कोरन आएको ब्यक्ति ❤❤❤❤
@abhinashhamal5619
@abhinashhamal5619 Жыл бұрын
Salute xa harka sampang jyu. Tapai ko janta ra desh prati ko maya lai
@paieu
@paieu Жыл бұрын
Harka Sampang is King. Remember that!!!! Salute harka sir
@roshantamamg7435
@roshantamamg7435 Жыл бұрын
हर्क साम्पाङ "श्रमक्रान्तिका पिता" हुन! उहाको नाम इतिहासमा कहिले मेटिदैन!जिउदो इतिहास हामिले हेर्न पाइदै छ!
@sabimewahang
@sabimewahang Жыл бұрын
जय हर्क साम्पाङ 🙏🇳🇵❤️👍️
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 20 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 8 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:26
CRAZY GREAPA
Рет қаралды 7 МЛН
Vijay Lama || Prakash Sayami || Mero Euta Sathi Chha || Naresh Bhattarai
1:26:25
Article 370 & 35-A : Jammu-Kashmir (1947 to 2019) by Dr. @vikasdivyakirti
3:22:40
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 20 МЛН