हर्कले संविधान अनि राष्ट्रपति,प्रधानमन्त्री नमान्ने !|| Nepal Times

  Рет қаралды 20,913

Nepal Times

Nepal Times

Күн бұрын

Пікірлер: 242
@bipinpaudyal7427
@bipinpaudyal7427 10 ай бұрын
राम्रो काम भ्रष्टाचारी नेताको फोटो टास्नु भन्दा राजाको ठिक👍️🇳🇵🙏
@mansagar6608
@mansagar6608 10 ай бұрын
धन्यवाद हर्क दाई
@D4isy__
@D4isy__ 10 ай бұрын
Great work 👏😊❤ Harka sir ...
@user-lo5bl7un7roseroy
@user-lo5bl7un7roseroy 10 ай бұрын
सहिकुरा मेयर ज्यु जय होस
@padambiswakarma7386
@padambiswakarma7386 10 ай бұрын
नेपाल देशको पहिलो राजा एलम्बर।
@rabinkhewalimbu286
@rabinkhewalimbu286 10 ай бұрын
राम्रो काम मेयर साब ।❤
@lokeshnath707
@lokeshnath707 10 ай бұрын
Good work हर्क गुरुङ sir 🎉🎉
@nembangsurya84
@nembangsurya84 10 ай бұрын
एकदम ठीक 👌👌🙏🙏👏👏👏
@YubrajGautam-wl7tm
@YubrajGautam-wl7tm 10 ай бұрын
बाख्रे राष्ट्रपति र ज्यानमारा आतंककारी प्रमलाइ चुनौति दिने हर्कको दुस्साहसलाइ सलाम
@chinitamang403
@chinitamang403 10 ай бұрын
हर्क साम्पाङको कदम सहि मेरो पुरा समर्थन छ यो देशमा राणाले राजाले क्षेत्री बाहुनले देश चलाएर बिस्वको गरिब देश बनाएर चिनायो कसैको काम छैन जब सम्म आदिबासि जनजाति मङ्गोल यो देशको सत्तामा पुग्दैन तबसम्म यो देशको बिकास हुदैन
@michealrai6756
@michealrai6756 10 ай бұрын
Well done Harka
@Sujanunknown
@Sujanunknown 10 ай бұрын
कसो बाइबल र जिसस क्राइस्टको फोटो राखेनन् 😂😂 राष्ट्रपति र प्रधानमन्त्री को फोटो हटाएको त राम्रो हो तर राजा वीरेन्द्र र रानीको राखेको भए राम्रो हुन्थ्यो।
@elitemirak9021
@elitemirak9021 10 ай бұрын
Kina talai j j pan parxa toi toi rakhdinuparne
@CALLMEAK107
@CALLMEAK107 10 ай бұрын
सहि हो हर्क जे गर्छ हर्क ले गर्छ ठिक छ केटो 🇳🇵🇳🇵🇳🇵
@anilkan6a
@anilkan6a 10 ай бұрын
सही कुरा Great ❤
@jeevansharma7399
@jeevansharma7399 10 ай бұрын
Wow good job ... I like it...
@jayandrarokaya839
@jayandrarokaya839 10 ай бұрын
Great job
@prajalrai5
@prajalrai5 10 ай бұрын
Good job Meyer shap..🇳🇵🇳🇵 Jay harka sampang 💪💪
@Yumayuma12329
@Yumayuma12329 10 ай бұрын
Ekdam thik garyo 🎉🎉🎉🎉🎉🎉
@tangsangthalang1795
@tangsangthalang1795 10 ай бұрын
Good job mayor jeu 🎉🙏🏻👍
@Juktipunmagar
@Juktipunmagar 10 ай бұрын
Great work harka ❤
@sadrakthapa108
@sadrakthapa108 10 ай бұрын
❤❤❤❤❤❤❤,हर्क जि
@Aashishadhikarichhetri
@Aashishadhikarichhetri 10 ай бұрын
गुईठे यलम्बरको मात्रै हैने यलम्बर स्थु लगायत 30 वटा सबै किराँती राजाको तस्बिर टास्न। आखिर धरान किरातीहरुको मात्र क्षेत्र रहेछ।
@dhanbahadurlo2423
@dhanbahadurlo2423 10 ай бұрын
गयो हर्क को पद! अब कि त अर्को निर्वाचन गर सरकार! कि त राजा ल्याऊ, संविधान खारेज गर्देउ। हैन भने यो भन्दा कानुनको अपमान बढी के लाई गर्नु। लु है त साम्पाङ ले कि त राजा ल्याउन बिउ रोपे कि त आफू सके।
@chandirajghimire1547
@chandirajghimire1547 10 ай бұрын
यस्मा अब बाहुन क्षेतृले समर्थन गर्छन तर राई हरु बुझ्दैन खाली हिन्दू धर्ममा खोट देख्छ जिमुहरु।
@XitizRai-ij9we
@XitizRai-ij9we 10 ай бұрын
good dheri ramro ❤❤🎉🎉
@kharel4509
@kharel4509 10 ай бұрын
यो ब्याबस्था बिथिती प्रचण्ड ले लिएको हो जिम्मेवारी लिओस 😂😂😂
@uttamneupane4745
@uttamneupane4745 10 ай бұрын
Good job ❤❤
@khagendraadhikari8957
@khagendraadhikari8957 10 ай бұрын
संविधान को पालना नगर्ने , रे हौ सबै राजा बने ,,मेयर राजा बन्ने देस मा सभासद,मन्त्री ,प्रधानमन्त्री को पद त संविधान माथी नै पर्ला ,हैत,,राम्रो हो ,राजा हरुको देस नेपाल ,,लौ बधाई छ।।
@JiyanThapa
@JiyanThapa 10 ай бұрын
धेरै मपाइ बन्नु पनि ठिक भएनकी , अर्को चुनावमा पानी भन्न नपाउने गराउलान है धराने जनताले धेरै उम्लिन हुदैन 😂😂😂
@raihangkanchhaofficial
@raihangkanchhaofficial 10 ай бұрын
भ्रष्ट नेताहरूले मिलिजुली खानलाई आफू खुशी बनाएको नियम कानून र संविधान किन मान्नु? त्यहीँ मानेर नै देश अहिले यो हालतमा छ। आनन्द हिन्दू र बौद्ध राष्ट्र थियो देश पछि संविधान संशोधन गर्दा धर्म निरपेक्ष बनाइदिए। अहिले हिन्दू र क्रीस्चियन लडाइँ गर्लान् जस्तो भैसक्यो।
@bijuwa
@bijuwa 10 ай бұрын
संम्विधान नमान्ने मात्रै सुन्नु हुने तपाईं कस्तो खाले मुन्छे 😭
@Reels_Station
@Reels_Station 10 ай бұрын
​@@JiyanThapaarko pali tw umedwari dinai paudainw, mayor ko lagi 2 pali matra umedwari dinw pauni ho pahilo patak hareka hun aile ko pali jiteko aba next time tw paudai paudainan
@keshavranamgr8809
@keshavranamgr8809 10 ай бұрын
फोटो राख्न लाई त दवावले हैं मन देखि सम्मान सहित आउनु पर्छ,,, फोटो राख्ने के चाहिँ गतिलो काम पो गरेछन् रे के,,,,जे गर्छ ठीक गरेछन् ,,कुनै काम जनताको पक्षमा छैन भने क्यार्नु मान्नु नी यी जाबा हरुलाई जय स्वतन्त्र जय लौरी ❤
@kawasotichannel811
@kawasotichannel811 10 ай бұрын
विरोध गर्ने तरिका ठिक छ ।❤❤
@yadavranjit7560
@yadavranjit7560 10 ай бұрын
सही गरेको छ परिवर्तन कारी लाई झापड
@asmanrai-z3y
@asmanrai-z3y 10 ай бұрын
❤good jb harka sir
@rkchetry15
@rkchetry15 10 ай бұрын
sahi ho
@amarsaud8446
@amarsaud8446 10 ай бұрын
Good luck 🙏
@faridasinghembya2365
@faridasinghembya2365 10 ай бұрын
Very good news sanchita shristha jyu ❤
@mahabir566
@mahabir566 10 ай бұрын
गजब छ है
@hemantasijapati6573
@hemantasijapati6573 10 ай бұрын
यमे मुलाले आफ्नाे हैसियत बिर्सदैछ , कानुनी फन्दामा पर्न सक्छ ।
@jeevansharma7399
@jeevansharma7399 10 ай бұрын
यस्ता नेताहरु भन्दा सुंगुर नै ठिक होला। great job
@XitizRai-ij9we
@XitizRai-ij9we 10 ай бұрын
Tero netaa vanda yo dheri thika
@jeevansharma7399
@jeevansharma7399 10 ай бұрын
@@XitizRai-ij9we त गोरुनै रहेछ्स । मैले के भनेको बुझिनस? harka is best
@Landlords-1234
@Landlords-1234 10 ай бұрын
​@@XitizRai-ij9weramro nai vanirako xaa taa
@TiwariBaba01
@TiwariBaba01 10 ай бұрын
Great
@vijaykhadka2619
@vijaykhadka2619 10 ай бұрын
जय गणतन्त्र
@rajughimire100
@rajughimire100 10 ай бұрын
यो सहि हो नेपालका चोर हुन् नेताहरुलाई राख्नु भन्दा यलम्वर, बुध, सिता र अन्य नेपाली बिभुति को फोटो राख्नु पर्छ प्रधानमन्त्री र रास्ट्रपति चोर भाष्टचारी हुन् 🇳🇵🇳🇵🇳🇵🇳🇵
@maularai-c8e
@maularai-c8e 10 ай бұрын
हरक जि सलाम छ।
@premkumarrai1388
@premkumarrai1388 10 ай бұрын
This is the real revolution and evolution Jai sabhya kirat
@abisekrayee7971
@abisekrayee7971 10 ай бұрын
Good 🙏🙏🙏🙏🙏
@1buddhosho
@1buddhosho 10 ай бұрын
Well done
@ChuwalalThapa
@ChuwalalThapa 10 ай бұрын
goods job
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 10 ай бұрын
ठिक गर्यो केटोले ! त्यस्ता बिदेशी दलाल भ्रष्टाचारी हरुको फोटा सार्बजनिक सौचालयमा राख्नुपर्छ भन्ने मेरो भनाइ हो ! 🤣🤣🤣
@nayanepal7084
@nayanepal7084 10 ай бұрын
राष्ट्र पति र प्रधानमन्त्री को जनताले फिल्ड मा कर्म गरेको देखेको दिन फेरी फोटो राख्नु होला,,,असल संस्कार संस्कृतिको बिकाश गर्न दशको सर्वोच्च निकाय ले सत्आत्मा ले काम गरेको देखिनै पर्छ, तब मात्र जनतामा कर्म गर्ने उत्साह जाग्नेछ,जब जनता उत्साहित हुन्छ तब फेरी दुई को फोटो राख्दा भै हाल्छ,,र सुहाउँछ पनि,......सत्य यहि हो........
@sugamlawati3065
@sugamlawati3065 10 ай бұрын
right 500000%
@bishalrai2618
@bishalrai2618 10 ай бұрын
Good work. Harka sir
@LOVE-QE-23
@LOVE-QE-23 10 ай бұрын
यो ले देश टुक्रा पर्दै छ
@aindralingdam3806
@aindralingdam3806 10 ай бұрын
Greatest work
@Roshangurung-j6
@Roshangurung-j6 10 ай бұрын
इ देशद्रोहीहरू ले खोजेकै स्वतन्त्र राजय हो। अहिले धेरै हाँस्दै हुनुहुन्छ पछि नेपाल २ टुक्रा काटेर लग्छन् अनि चेत खुल्नेछ। धराने नेपाली जनता आहुँदा election मा भोट इतिहाँस का पाना को कुन हो कुन राजालाई मने वर्गलाई vote नदिनु होला।🙏 धन्यवाद
@diwanraut1021
@diwanraut1021 10 ай бұрын
ठिकै हो,ती देश खाने धमिराको फोटो किन सजाउनु परेको थियोे । यिनिहरु को हुन भन्ने बल्ल चिन्दै छौ।
@bimalgautam-dk4vq
@bimalgautam-dk4vq 10 ай бұрын
म्याउबादिकै उपज हो हर्क जे हुँदैछ ठीक हुँदैछ ।
@CkRai-or5si
@CkRai-or5si 10 ай бұрын
हुँडार र व्वाँसाेकाे फाेटाे निकाल्नेमात्रै !? च्यातेर फ्याक्नु पर्छ । यी पृथ्वी नारान नामकाे हुँडार र जंग बहादुर कुँवरनामकाे व्वाँसाेकाे रखेल पट्टिका सन्तानहररुकाे फाेटाे राखेर धरानमात्र हाेइन याे भूमिलाई अपवित्र किन पार्ने ?
@miksenlimbu5371
@miksenlimbu5371 10 ай бұрын
Dami🎉
@kishanmayarairai2629
@kishanmayarairai2629 10 ай бұрын
बेला बेला मेर साप काे खुसकिनछ कि के हाे
@sanjoghamal5401
@sanjoghamal5401 10 ай бұрын
आफ्नो पनी सत्ता त्यही संविधानले अडेको छ संवीधान न माने आफ्नो पनी सत्ता गो
@ig5109
@ig5109 10 ай бұрын
Good job ! yesto bairagi haruko photo herera din suru garnu vanda Raja ko hernu bess 🤩
@RatishStha
@RatishStha 10 ай бұрын
sahi ho harka dai
@encardateoncologist5408
@encardateoncologist5408 10 ай бұрын
Well Done Mayor Harka
@unique1shrestha280
@unique1shrestha280 10 ай бұрын
harka sr ❤❤👏👏
@Sunuwar7
@Sunuwar7 10 ай бұрын
Good meyor sap❤❤
@sharmilarai7950
@sharmilarai7950 10 ай бұрын
Good job harka sir
@shibuchhetri
@shibuchhetri 10 ай бұрын
धन्यवाद मेरो कमेन्टलाई समेट्नुभएकोमा।
@harshirai976
@harshirai976 10 ай бұрын
Good
@silassubba5942
@silassubba5942 10 ай бұрын
ठिक गरेछन् ती चोर हरुको फोटो किन राख्नु पर्यो।
@binodbinod5056
@binodbinod5056 10 ай бұрын
Good job harka sir👍
@prameshwornyaupane
@prameshwornyaupane 10 ай бұрын
एक तरिकाले ठिक हो। बेकारमा राज्यको सम्पत्ति लुट्ने काम केही नगर्ने नालायक प्रचण्ड र रामचन्द्रेको फोटो राखेर केही काम छैन। बरु एलम्बर नै सहि हुन। यस्ता नालायक राष्ट्पति त प्रधानमन्त्रीको काम छैन । म पनि माउवादी एमाले र काङ्ग्रेसिहरु भएको परिवारको मान्छे हो।
@Khageenvlog
@Khageenvlog 10 ай бұрын
सहि निणय ।। यी टाउकेकाे फाेटाे राखेर के काम झटाराे हान्नुपर्ने।।
@shyaamukaka111
@shyaamukaka111 10 ай бұрын
Thikai ta vaneko honi
@Sagar-hv3vv
@Sagar-hv3vv 10 ай бұрын
धरान भन्ने देश छुटै हो र?
@bijaylama-td1vo
@bijaylama-td1vo 10 ай бұрын
Ekdam ramro
@medinnepal1158
@medinnepal1158 10 ай бұрын
सोतन्त्र्‍ प ती जति सब लद सदेन्त्र गरर्छ भनेको थियो साचिकई होकि क्य्य हो
@narbahadur5019
@narbahadur5019 10 ай бұрын
Ramro Sir
@ShivaG.o
@ShivaG.o 10 ай бұрын
नेपाल एकीकरण गर्ने महान पृथ्वी नारायन साहको फोटो राखे मान्थे,तर के अब सबै बाहुन क्षेत्रीले अब पैहिले को खस साम्राज्यका राजाको तस्बिर राखेर हुन्छ त, अतिबादी हो यो हर्क साम्पाङ
@Mash_Ree
@Mash_Ree 10 ай бұрын
राजाको सन्तानले आफ्नो पुर्खा सम्झिदा के भो त? स्थानिय सरकारलाई केन्द्र सरकारले बेवास्ता गर्छ भने संघको सरकारले नै धारा २३२ अनुसार संविधान उल्लघन गरेको भन्न सकिन्छ।।
@DevbakeryShop-wl6uq
@DevbakeryShop-wl6uq 10 ай бұрын
Jaye harka
@Thakurijeevan2081
@Thakurijeevan2081 10 ай бұрын
Good harka ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵
@damodarpandey3144
@damodarpandey3144 10 ай бұрын
देशे टुक्रयाउछु भन्न त नहुने हो बौलाए क्या हो यिनी पनी😂😂😂😂
@MPExplorer94
@MPExplorer94 10 ай бұрын
यो हर्के दाइले जातिय द्वन्द फैलउल जस्तो लाग्छ त
@sanamkambag8630
@sanamkambag8630 10 ай бұрын
स्याबास हर्क साम्पङ स्यावास
@wth7587
@wth7587 10 ай бұрын
Thik garnu vayo
@sheronrai3484
@sheronrai3484 10 ай бұрын
केन्द्रले सबै अधिकार आफैंमा केन्द्रित गर्नुहुदैन..कति धाउनु केन्द्रमा मात्र दिक्क पनि लाग्छ, बास्तबमा काम गरौ भन्ने लाग्छ बिकास प्रेमी जनप्रतिनिधिलाई,यदि केन्द्र ले महत्व दियो भने फोटो फेरी राख्ने र भनेकै छ त।
@supe2319
@supe2319 10 ай бұрын
सै garnu भो साङपाङ ले के kam yasto देश khane राष्टपति जनताको रगत खाने
@lazyfitnyinbaa4792
@lazyfitnyinbaa4792 10 ай бұрын
Thik garyo
@gglhhj3440
@gglhhj3440 10 ай бұрын
४७ पछि काङ्ग्रेस र एमालेहरुले जनतालाई नचाएर दुनियाँ हाँसाएका थिए, ६२/६३ पछिको गणतन्त्रले केन्द्र देखि स्थानीय सरकारका नेताहरुलाई सारै मात लागेर जनताहरुलाई रुवाएकाछन् ??
@bsn9vlog952
@bsn9vlog952 10 ай бұрын
Sahi ho🫡
@ArjunKhawas552
@ArjunKhawas552 10 ай бұрын
Good 🎉
@yabinpun
@yabinpun 10 ай бұрын
la sahi kaam lagyo . Kina rakhnu rastra ghati ko photo❤❤
@nbofficialpage8848
@nbofficialpage8848 10 ай бұрын
👍🎉
@Rbcreation13
@Rbcreation13 10 ай бұрын
Good❤❤❤
@bimalchamling
@bimalchamling 10 ай бұрын
चोर हरुको फोटो हटाएअकौ राम्रो
@PriyansW
@PriyansW 10 ай бұрын
Prithivi Narayan Shah ko photo lagaunu parxa
@d-karma2590
@d-karma2590 10 ай бұрын
😂😂😂😂😂
@iiuygttrghhj
@iiuygttrghhj 10 ай бұрын
Good job
@jhalakbhujel8820
@jhalakbhujel8820 10 ай бұрын
Very good
@bbbbbbbbb111
@bbbbbbbbb111 10 ай бұрын
सरकारी कार्यलय मा बसेर जे मन लागो त्यही गर्ने कसैको फोतो न राख्नुस त्यो सहि होला बरु
@SleepyBeaver-gj1tn
@SleepyBeaver-gj1tn 10 ай бұрын
❤❤❤❤
@shaleekshumsher2837
@shaleekshumsher2837 10 ай бұрын
Yesle Jesus Christ ko photo halnu ber xaina
@elitemirak9021
@elitemirak9021 10 ай бұрын
Birodh garne Kai bahana nabhayara ABA dharma ma Aya haina ta bichara daya lagyo😂
龟兔赛跑:好可爱的小乌龟#short #angel #clown
01:00
Super Beauty team
Рет қаралды 131 МЛН
Perfect Pitch Challenge? Easy! 🎤😎| Free Fire Official
00:13
Garena Free Fire Global
Рет қаралды 69 МЛН
Walking on LEGO Be Like... #shorts #mingweirocks
00:41
mingweirocks
Рет қаралды 6 МЛН
Watch Top50 News Of The Day ||Kartik-23-2081 || Nepal Times
13:45
龟兔赛跑:好可爱的小乌龟#short #angel #clown
01:00
Super Beauty team
Рет қаралды 131 МЛН