ओली सरकार माथि भ्रष्टाचारको बिषयले बबण्डर : आफु र आफ्नालाई जोगाए बंगलादेश जस्तै हुनसक्ने चेतवानी !

  Рет қаралды 89,853

Headline Nepal

Headline Nepal

Күн бұрын

Пікірлер: 703
@rupeshthapa3988
@rupeshthapa3988 2 ай бұрын
अब जनता जाग्नु पर्ने अबस्था देखिन्छ। भष्टाचार गर्ने लाई देश बाट लखेट्नु पर्छ।
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn 2 ай бұрын
तुरुन्त एस्ता लाई कारवाही हुनुपर्छ
@aitathakali2457
@aitathakali2457 2 ай бұрын
Oli ko arko Kalo kartut 5 barsako hada myada.yo Kanon banayar afu r unka are pase Lai xuta Dina khojeko pakka ho.yo fatahale ahile samma je jati Kam gardai aayako nepalihaulai wastage xain.sabai janata Lai bheda banaudai xa.
@arpanghale6825
@arpanghale6825 2 ай бұрын
सलाम संजिब जि खरो बहसको लागि।
@prakashkhanal808
@prakashkhanal808 2 ай бұрын
बात ले नहुने महानिर्देशक लाई लात हानेर निकाल्नु पर्छ ।
@Reshambarali
@Reshambarali 2 ай бұрын
पत्रकार सर सम्मान छ हजुर लाई यस्तै यक्सन मा जानुहोस हामी साथ मा छौ!
@RudharaBadhur
@RudharaBadhur 2 ай бұрын
यसलाई तुरुन्तै पद मुक्त गर्नु पर्छ।
@jhapa_khabar
@jhapa_khabar 2 ай бұрын
जेल हाल सरकार
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 2 ай бұрын
यो मानिस पद मुक्त हुनै पर्छ।
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 2 ай бұрын
यस्लाई पद मुक्त गर्ने हैन ,यसलाई नियुक्ति गर्ने लाई फासि लतकाउनु पर्छ पहिला । भ्रष्टाचार जस्तो मुद्दामा हदम्याद नभैइरहेको विद्यमान कानुन लाई पांच बर्षको हदम्याद राख्न प्रस्ताब भैईरहेको छ।यि ठगहरू हेरौ? कस्ता कस्ता भ्रष्टाचार पचाउन पांच बर्षको हदम्याद को ब्यबस्था गर्न प्रस्तावित गरिरहेको छ।हाका हाकी निर्लज तरिकाले भ्रष्टाचारी बचाउने योजना?? हैन हो यस्तो प्रस्ताब गर्ने लाई फासि लतकाउनु पर्दैन ??? भ्रष्टाचारीका नाईके नै यो कानुन प्रस्ताब गर्ने हुन, यति कुरा त लाटोआले पनि बुझ्ने कुरा हैन?,? जनता सबै लाते र कानो नै ठानेका रहेछन। त्यस्ता ठग कानुन पास गर्ने राष्ट्रीय शभा का ठगहरू लाई के भने?????
@Jpt-grg
@Jpt-grg 2 ай бұрын
Kasko bau ko Himmat xa ra garna lai ?
@bipinbudhathoki7412
@bipinbudhathoki7412 2 ай бұрын
सरकार ढाली देला
@zmssubba2946
@zmssubba2946 2 ай бұрын
​@@Jpt-grgJantako himmat xa bangladesh lai samjhi vetlas taile ni
@Jpt-grg
@Jpt-grg 2 ай бұрын
@@zmssubba2946 kp oli ko tala ko jhat poni hallauna sakdaina jatha ho dherai you tube ma nabhuk muji 😂😂
@gtanepal22
@gtanepal22 2 ай бұрын
संजीव Sir यसरी नै खेदो गर्नु पर्छ है
@pramodrana5978
@pramodrana5978 2 ай бұрын
यस्लाई पदबाट निष्कासन गरि कडा कार्वाही होस।
@harimukhiya3716
@harimukhiya3716 2 ай бұрын
यस्ता गोरुलाई महत्वपूर्ण जिम्मेवारी बाट हटाइनु पर्छ 😢😢
@govindaadhikari2357
@govindaadhikari2357 2 ай бұрын
असल पत्रकारिता । अत्यन्त गम्भीर विषयको उठान र प्रमाण पेश । धन्यवाद जनता साथमा छन् ।
@sumankhadka9226
@sumankhadka9226 2 ай бұрын
यो भस्टाचारी महानिर्देशकलाई जतिसक्दो चाडो हटाउनु पर्छ त्यसरी मानिसको जीवन सङ खेलबाड गरिरहेको छ 😫
@Dipendra.magar-1
@Dipendra.magar-1 2 ай бұрын
एमाले काङ्ग्रेस नफाले सम्म नेपाल मा केही हुने वाला छैन ।
@PremPoudel-zr6lb
@PremPoudel-zr6lb 2 ай бұрын
अब नेपाल बाट पनि नेतालाइ लखेठनु परछ नेपाली जनताले
@rekharana1006
@rekharana1006 2 ай бұрын
❤❤❤❤❤❤❤
@nareshlamgade8941
@nareshlamgade8941 2 ай бұрын
सांगठनिक भ्रष्टाचारको झुण्ड एमाले को रघुजि पन्त प्रती पनि छानबिन हुनुपर्छ। यसलाई पनि आफू पनि मुछिन्छ भन्ने डर देखियो।
@krishnadhakal1817
@krishnadhakal1817 2 ай бұрын
यो रघु पक्का झोले हो यसलाई संसद हल बन्द गर्नुपर्छ
@GambhirDevkota-l9n
@GambhirDevkota-l9n 2 ай бұрын
नेतालाई सेगरोटी होइन पत्रकारलाई सेक्युरोटीको अवस्य खाँचो छ हाम्रो देश नेपालमा पत्रकारलाई सेक्युरोटी दिएर पत्रकारिता गर्न दिने नयाँ नियम ल्याउन जरुरी छ लागु गर्न जरुरी छ।
@DhanGurung-qf4ty
@DhanGurung-qf4ty 2 ай бұрын
पत्रकार भाई हजुर ले सही कुरा गर्नु भयो
@shivaramtimalsina7817
@shivaramtimalsina7817 2 ай бұрын
महानिर्देशक को गाला फुट्ने गरि हान्नु पर्छ
@bikashshrestha8619
@bikashshrestha8619 2 ай бұрын
जय होस सर्बोच्च अदालत
@mahendrashrestha2945
@mahendrashrestha2945 2 ай бұрын
समिती नै बिकाउ छ त्यसै ले यस्ता फटाहा हरु निर्देशक भएर बसेका छन हे भगवान अब नेपाल मा पनि बङ्गलादेश मा जस्तो जन आन्दोलन को खाचो छ।
@ramchandrabhantana2899
@ramchandrabhantana2899 2 ай бұрын
याे महानिर्देशक प्रदिप अधिकारि लाइ कार्बाही गर्नुपर्छ
@ptmwpmr
@ptmwpmr 2 ай бұрын
बंगलादेश काणड अब नेपाल मै हुनु परो थिटो। ५ बर्ष हद म्याद राखेर देश लुटेको पैसा झ्वाम पार्न खोज्दैथन ! रीप कंग्रेस र एमाले को चोरहरु
@nareshb.k.3926
@nareshb.k.3926 2 ай бұрын
धन्यवाद सन्जिव सर❤ भष्ट्राचार सम्बन्धि बन्न लागेको कानूनको सम्बन्धमा जनतालाई जानकारी गराईदिनु भएकोमा।
@dharmrajdhakal3249
@dharmrajdhakal3249 2 ай бұрын
अधिकारी लाई सीधै जेल हाल नत्र १८ जना मृतकको सासदिन सक्छो नत्र राजीनामा दे
@asishrana200
@asishrana200 2 ай бұрын
हो नी
@onlyred10
@onlyred10 2 ай бұрын
पन्त जी जीबर्रोचपायर जबाफ दिनेबानी छोडौ नेपाली जनताले हेर्ने र सुन्ने कामगरीरहेका छनन्।
@sharmaparbatidavi8498
@sharmaparbatidavi8498 2 ай бұрын
अदालतलाई धन्यबाद छ
@nitaraut3710
@nitaraut3710 2 ай бұрын
साहासी पत्रकार सलाम सन्जिव सर🙏🙏🙏🙏
@madhumugatati6354
@madhumugatati6354 2 ай бұрын
याे माहां निर्देसक प्र.म. वलि नै देशकाे लागि पनाैति र भ्रष्टचारिकाे नाईके वलि हाे
@KhadgaRai-zu4yc
@KhadgaRai-zu4yc 2 ай бұрын
यो चोरलाई निकाल्नै पर्छ 😡😡
@lokrajoli1107
@lokrajoli1107 2 ай бұрын
Salamxa sandip sir❤❤❤
@PashupatiAdhikari-vt9yn
@PashupatiAdhikari-vt9yn 2 ай бұрын
चोर ले चोर्न सजिलो कानुन बनाउने हो । सत्ता मा छदा सकेको भ्रष्टाचार गर्ने सत्ता बाहिर हुने बित्तिकै मुद्दा नलाग्ने
@kebalkarki6523
@kebalkarki6523 2 ай бұрын
Good job पत्रकार ज्यु । अब नेपाली तालिवान जन्मनुपर्छ र भ्रष्ट चोर नेताहरु तह लगाउनुपर्छ ।
@sapkotasaraswati7157
@sapkotasaraswati7157 2 ай бұрын
अब यो सरकार लाई बंगलादेश को झै लंखेटनु पर्छ चोर हरु को सरकार छ कहॅा बाट राम्रो गर्छन
@smratkarki3333
@smratkarki3333 2 ай бұрын
I love headline news ❤❤
@BeniThapa-rs4fe
@BeniThapa-rs4fe 2 ай бұрын
छलेर भागेको छ
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 2 ай бұрын
यस्तो मानव जीवनमा खेलवाड गर्ने प्रदीप अधिकारी कलंक हो
@UttamRokaya-fn5kk
@UttamRokaya-fn5kk 2 ай бұрын
मिर्गौला मात्र सडेको थियो भनेको त अब त दिमाग पनि सडन सुरु भयो छ त
@bimalkhadka8562
@bimalkhadka8562 2 ай бұрын
पहिला यी नालायक नेता लाई घिसारउ,,पछि अरूलाई,,
@bimalarai2216
@bimalarai2216 2 ай бұрын
अब एस्ता भ्रषटहरु लाइ खैरो खन्नै पर्छ
@krishnabhujel6056
@krishnabhujel6056 2 ай бұрын
Jay ghanti 🎉🎉🎉🎉
@nareshb.k.3926
@nareshb.k.3926 2 ай бұрын
विशेष धन्यवाद थामी सर🙏
@BeniThapa-rs4fe
@BeniThapa-rs4fe 2 ай бұрын
अलक्षिनी मान्छे रहेछ क्यारे प्रदिप अधिकारी भन्ने मान्छ ;
@שושנהשושנה-נ2ט
@שושנהשושנה-נ2ט 2 ай бұрын
धन्यवाद पत्रकार भाइ 🎉😇👏🙏
@gurungmukun676
@gurungmukun676 2 ай бұрын
नेपाली जनता मरेकैहुनत ? किन सडक आन्दोलन गर्न उत्रीदैन सडकमा ? रा प्र पा , रा श्व पा सडकको नेत्रित्व गर्न उत्रेउन हो जनता सडकमा आउन तयार छन जाग जनता जाग
@ngemagoletamang1104
@ngemagoletamang1104 2 ай бұрын
भ्रष्टाचारको छानबिन तीन पुस्त सम्मा राखेको भए हुन्थ्यो
@l.bgurung2005
@l.bgurung2005 2 ай бұрын
जब सम्म ओलीलाई ठीक पर्दैन तब सम्म यस्त कानून पास गरिरहने नै छन् साथमा यी झोले दाही च्युरे राघुबिर पन्तलाई पनि लखेटनु पर्छ
@subhash7408
@subhash7408 2 ай бұрын
रघु पन्त jholae रहेको भ्रष्टाचार लुकाउन कुरा गर्छन्.
@SushilRai-xd4xu
@SushilRai-xd4xu 2 ай бұрын
प्रधानमन्त्रि बन्न बित्तिकै ओलि बा ले नेपाल बिधुत प्राधिकरण को ठूलो नाफा लाई निसाना बनाई लुटनका लागि झ्वाम्मै हात हाले पहिलो तार्गेट तर असफल हेरौन यसको नियत छर्लङ्ग छ।काम गर्ने कालू मकै खाने भालु यस्तालाई भारत तिर लखेट्नु पर्छ
@HomPrasad-m9g
@HomPrasad-m9g 2 ай бұрын
हैन याे अधिकारी भन्नेलाइ टुढिखेलमा लगेर झुन्याउनु पर्छ पेलेन एसैकाे लुटकाे क्षयमताले गर्दाहाे
@KamalaRai-s7q
@KamalaRai-s7q 2 ай бұрын
भ्रष्टचारिहरुलाई जिउदै आगो लगाउनुपर्छ ।
@smratkarki3333
@smratkarki3333 2 ай бұрын
Kp oli lai nepal bata lakhetnu parx
@shyamprasadbhatta2633
@shyamprasadbhatta2633 2 ай бұрын
यस्लाई निल्मबन गरि जेलहाल
@dawauk7811
@dawauk7811 2 ай бұрын
रगु जि आफ्नो जिल्ला को मतदाताको बिचार गरेर बोल्नुस भ्रस्टाचार जोगाउने तर्फ नलाग्नुस शिर्श को कुरा सुनेर असेफेप नगत्नुस
@philiprasali2681
@philiprasali2681 2 ай бұрын
Wow nice ❤❤❤
@Kamalapatikijay
@Kamalapatikijay 2 ай бұрын
यो पत्रकार ल ठिक छ ,तर यसरी प्रश्न गर्ने manner र अधिकार यस्को कार्य क्षेत्र हो र ,
@BhimPortel
@BhimPortel 2 ай бұрын
Kasle sodhne ta aru sab party ko jhole xan ayog ko manxe pani sabai party ko jhole xan j garya xan thik gareko xan
@SthaRajen
@SthaRajen 2 ай бұрын
भ्रष्टचारी ५ वर्ष लुके पछि स्वत: कसुर मुक्त हुने यो त भ्ष्ट लुट तस्कर सँस्थापन गर्ने विधी भयो । यिनीहरु लाई ५ वर्ष होइन ५ महिना पनि यो देशमा राख्नु हुँदैन ।
@chandrarai9036
@chandrarai9036 2 ай бұрын
यो माहानिर्देशक असक्षम मात्रै नभएर भ्रष्टाचारमा डुबेको छ जस्तो छ!
@nowourtrunff3597
@nowourtrunff3597 2 ай бұрын
Verry Good Sir Daju Keep it up
@harishah6042
@harishah6042 2 ай бұрын
बंगलादेश जस्तै जनविद्रोह भएमा एमालेबाट प्रधानमन्त्री संगै देशबाट गोकुले,बतास योगेश भट्टराई संगै रघुजि पन्त पनि लखेटिनु पर्ने मध्येको हो । <a href="#" class="seekto" data-time="1744">29:04</a>
@nareshb.k.3926
@nareshb.k.3926 2 ай бұрын
भ्रष्टचार मुद्दामा हदम्याद राख्नै हुँदैन। यदि जबरजस्ती राखेर संशोधन गरेमा यी दलालहरु हसिना झैं लखेटिन्छन।😡😡
@IndraThapa-tr8cx
@IndraThapa-tr8cx 2 ай бұрын
हाल का नेता र कर्मचारी कुनै पनि चोखो छैन यिनी हरू लाई सखाप गर्नु पर्छ
@bismanroka1906
@bismanroka1906 2 ай бұрын
न्याय मरेको छैन भन्ने आभास हो यो सलाम छ न्यायाधीश ज्युहरुलाई
@udaysubedi8759
@udaysubedi8759 2 ай бұрын
सुन्नुहोस सुन्नुहोस को ओभरटयाक किन हो बादरे बुढा ।
@chitramagar5017
@chitramagar5017 2 ай бұрын
अति नै राम्रो छ।headline nepal
@Comment_Master934
@Comment_Master934 2 ай бұрын
यस्तो कानुन पास गर्यो भने नेपालिहरू लाटो नै हो भनेर भुज्दा हुन्छ।
@Surendra-o4c
@Surendra-o4c 2 ай бұрын
सिधा यसरी बुझ्दा हुन्छ रघुजिपन्त तपाइको अध्यक्षले लिएर अएका बिधयक हो यो ।तपाईं पार्टिभित्र आफ्नो अस्तित्व रछ्या गर्ने क्रममा वलिको गेडा छम्दै हुनुहुन्छ हैन अनि कसरी लर्बराइ लर्बराइ अस्पस्ट बोलिराको हैनर?????झोलेको भन्दा बडि हैसियत छैन ।।।
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 2 ай бұрын
धन्यवाद सन्जिब सर यसरी नै गल्ति गर्ने नेता पुरानो हाेस या नया यसरी नै प्रस्न गर्नु।पछ अहिलेकाे सरकार भनेको भष्ठचारि जाेगाउने निर्दाेष फसाउने दाेसिलाइ उन्मुक्ति दिने सरकार हाे अब बगाला देश जस्तो नेता पाटि देखि सन्चालित न्यायाधीश ,अक्ततियार, पुलिसलाई लखेटनु पछ अनि मात्र निर्दाेष न्याय पाउँछन् दाेसिलाइ कार्वाही हुन्छ ।
@shreeramchhetri680
@shreeramchhetri680 2 ай бұрын
हामि देशभक्त नेपालिहरुका लागि चाहिने पत्रकारहरु भनेकाे तपाइ जस्ताे पत्रकार हाे । जय देशभक्त पत्रकार । हाम्राे साथ छ ।
@bhimthapamagar1532
@bhimthapamagar1532 2 ай бұрын
यो केपी ओलि लाई जेल ठोक्नु पर्छ अब।
@Plus-pg2fm
@Plus-pg2fm 2 ай бұрын
भित्र भित्र बबण्डर भइ सकेकाे रहेछ , हुन्छ,
@santoshthakali204
@santoshthakali204 2 ай бұрын
headline एउटा निस्पक्ष र सत्य पत्रकारिताको नमुना ,❤❤❤🎉🎉🎉🎉अरु पत्रकारहरु त कहि देखिन
@netrabasnet9640
@netrabasnet9640 2 ай бұрын
तपाई लाई बधाई सुभोकामनाछ छाडनुहुदैन प्ररेटक मन्त्री ले राजीनामा दिनुपर्छ तुरूनतैई
@subarnasuyog6375
@subarnasuyog6375 2 ай бұрын
नैतिकता प्रचण्डमा छ किनकि प्रधान सेनापती हटाउन नसक्दा राजिनामा दिए हेर यो खाते केपि विद्युत प्राधिकरणको MD होइन सदस्यलाई हटाउदा सर्बोच्चले झापड हान्दा पनि नैतिकता कहाँ छ? छि छि छि
@kokilajuwa2736
@kokilajuwa2736 2 ай бұрын
समय तोकेर भ्रषटाचारमा हकम्याड राखेर अध्यादेश ल्यायोभने वंगलादेशको भन्दा भयावह आन्दोलन हुन्छ ।. जनताको रौं रौंमा जाग्रित भैसक्यो ।
@deepakkhadka7534
@deepakkhadka7534 2 ай бұрын
माफियाहरूको सरकार
@SaritaBrai
@SaritaBrai 2 ай бұрын
सबै कुरा को जवाफ आयोगले दिने भए , महानिर्देशक को पदमा किन बिरजमान तपाईं ???
@ChandaRai-k7j
@ChandaRai-k7j 2 ай бұрын
त्यो को ओलि बोली मा कुनै सतियत छैन है ओलि जस्तो दलाली मन्त्री संसार मै कोहि छैन है
@sternalgamer1461
@sternalgamer1461 2 ай бұрын
अब सबै जनताहरु जाग्नुपर्छ भ्रष्टाचारी जस्तै बङ्गलादेश जस्तै गर्नुपर्छ यिनी नेताहरूलाई
@DamarBahadur-p4p
@DamarBahadur-p4p 2 ай бұрын
प्रत्रकार सर आज भने तपाईं थाेडा आक्रम देखिन भयाे खुसि लाग्याे यस्तै कडारुपमा प्रस्तुत हुनु हाेला
@padamlimbu4144
@padamlimbu4144 2 ай бұрын
यो सबै पार्टीका झोले भ्रष्टाचार हरु हो कर्मचारी लाई पत्ता साफ गर्नु जरुरि छ यो सबै केपी ओली प्रधानमन्त्री हुन नै दुर्भाग्य हो नेपाल देश को।
@dhanrana2558
@dhanrana2558 2 ай бұрын
केयरलेस प्रदीप अधिकारीलाई निलम्बन गर्नै पर्छ। भ्रष्टचारी काे हदम्याद हुनुहुँदैन। विश्व का कुनै देश मा छैन। अब जनता जारकजुरुक उठ्नु पर्ने समय आएको छ।
@BishalTamang286
@BishalTamang286 2 ай бұрын
good job सन्जिब सर्🙏🙏🙏🙏🙏🙏
@KitNarayan
@KitNarayan 2 ай бұрын
Aayog ta sarkarlai bachaun
@bimalkhadka8562
@bimalkhadka8562 2 ай бұрын
याे लाई थुतेर हान य हजुर,,हैट
@manbirlimbu6043
@manbirlimbu6043 2 ай бұрын
पत्रकार सर लाई सलुट
@PeshalKhatri-b2v
@PeshalKhatri-b2v 2 ай бұрын
यस्तो फटा सरकार नै फटा सडक मा जाउ जन्ता
@sunilmanandhar1937
@sunilmanandhar1937 2 ай бұрын
के पि लाई बधाइ दिनु पर्छ जाबो तुइनको ब्यबस्थापन गर्न
@PadmajBhandari-ze3wt
@PadmajBhandari-ze3wt 2 ай бұрын
Good patrakar jiu yasari nai ryap ryap parnu parxa Chor haru lai
@Reajankoirala186
@Reajankoirala186 2 ай бұрын
Salute xa sir question ko lagi.. Sanjeev sir🙏
@sujankc5018
@sujankc5018 2 ай бұрын
फटाहको सरकार छ जे गरेनी भएको छ।हे भगवान यो पापीहरुलाई छिटो संजाय देउ
@nareshb.k.3926
@nareshb.k.3926 2 ай бұрын
पन्तको काईते जवाफ 😡😡
@nirbahadurkarki975
@nirbahadurkarki975 2 ай бұрын
सन्जिब जि को जय होस एस्तै चाहन्छन नेपालि जन्ता🎉🎉
@dilipkatuwal-bx4gn
@dilipkatuwal-bx4gn 2 ай бұрын
अब भ्रष्टाचार मौलाने भयो।
@sapanarai-rg8yw
@sapanarai-rg8yw 2 ай бұрын
Wowwow seyabas sanjib sir . 10% right question garnu bhayo cangratution ,niyalayalai pani thank you,❤❤🎉🎉🎉❤🎉 ab 8wata bhayexa ab pakkai khi hunxa ; xodnu hudaina ;
@Tirlovemagar
@Tirlovemagar 2 ай бұрын
हो यस्तै पत्रकार भएपछी प्रश्नको आगो हुनुपर्छ सधैँ यस्तै जाओस् निरन्तर प्रश्नको आगो 🔥❤
@GopalLama-r4c
@GopalLama-r4c 2 ай бұрын
अब प्रहरी ले भ्रष्ट लाई कारबाही गरौ भ्रष्ट कै हात मा छ अब सबै जनता मिलेर भ्रष्टाचारी लाई जिऊदै जलाउनुपर्छ
@robinmagar8331
@robinmagar8331 2 ай бұрын
KP Oli sarkar dalna parxa hai 🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗💯💯💯💯💯💯💯💯💯💯💯💯
@ramkumarrai3869
@ramkumarrai3869 2 ай бұрын
भ्रष्टाचार रै भ्रष्टाचार ले भरियको हाम्रो देश नेपाल
@punraja
@punraja 2 ай бұрын
भ्रस्टाचार को ५ बर्ष को हद म्याद K P Oli को master Plan हो!! ओलि को आयु ५ बर्ष मात्र हो??
@rajukumarthapa9213
@rajukumarthapa9213 2 ай бұрын
Chor neta/ corrupt neta lai punishment dinai parccha
小丑家的感情危机!#小丑#天使#家庭
00:15
家庭搞笑日记
Рет қаралды 35 МЛН
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 275 #shorts
00:29
Osman Kalyoncu
Рет қаралды 3,9 МЛН