बर्दिया: बुहारी कुट्ने ससुराको घरमा पुग्यो मिडिया || त्यो दिनको सम्पुर्ण नालिबेली यस्तो Bardiya news

  Рет қаралды 124,163

HELLO TIKAPUR

HELLO TIKAPUR

Күн бұрын

Пікірлер: 180
@HELLOTIKAPUR
@HELLOTIKAPUR Жыл бұрын
पिडित बुहारीको न्यायको लागी सबैले भिडियोलाई सेयर गर्नुहोला, केहि भन्नु छ भने कमेन्ट गर्नुहोला 🙏🙏
@hgyohj3228
@hgyohj3228 Жыл бұрын
Good job.sir🙏
@abhishekshahi5229
@abhishekshahi5229 Жыл бұрын
याे भाइले भिडियाे खिचेर नहालेकाे भये बैनिले कसरी न्याये पाउनेथियाेर
@manjurai1641
@manjurai1641 Жыл бұрын
@rajdhaniktm1152
@rajdhaniktm1152 Жыл бұрын
7 Min Samma Aafu Matra BoliRahanu Hunchha 😴😴😴🥱🥱
@kumariu2b683
@kumariu2b683 Жыл бұрын
भाइले लडाइ छुटाउन गको भए यो घटना बाहिर आउँदैन थ्यो! खिचेर अति राम्रो गर्यो भाइ
@Pashupati7075
@Pashupati7075 Жыл бұрын
भिडियो खिच्ने भाईलाई धन्यवाद भाई
@rijankhadka8866
@rijankhadka8866 Жыл бұрын
यो भिडियो खिचने भाईलाई धेरै धेरै धन्यबाद
@rajendraoli3755
@rajendraoli3755 Жыл бұрын
भिडियो रेकर्ड गरेर नहालेको भय यो गुपचु रहन्थ्यो रेकर्ड गर्ने भाइलइ धन्यबाद छ
@kumariu2b683
@kumariu2b683 Жыл бұрын
सत्य कुरा हो
@Suhana12436
@Suhana12436 Жыл бұрын
Honi
@shyammabohang7062
@shyammabohang7062 Жыл бұрын
Right 👍👍👍
@yakthungsa9956
@yakthungsa9956 Жыл бұрын
सहि हो
@surendrasangitpremi9064
@surendrasangitpremi9064 Жыл бұрын
भिडियो खिच्ची लाई धन्यबाद
@bimalaachhami468
@bimalaachhami468 Жыл бұрын
घरेलु हिंसामा परेको बुहारी रहिछ,ससुराले लात्ताले हानेर पिटिरहेको बेला भिडियो गरेर संजालमा हालेर न्याय दिलाउने भाईलाई हार्दिक सम्मान ब्यक्त गर्न चाहन्छु 🙏🙏 साथै त्यो जड्याहा ठुलो संजय हुनु पर्छ।
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Honi bimala asta aprhadhi manasikta vayako manxe harulai kada karvai garen vane jhan hatya Hinsa atyachar daman ssosan Bader janxa e buhari ani video banaune vaiko jyan jokhimma hunxa
@devipun2635
@devipun2635 Жыл бұрын
याे भिडियाे खिचेर हालेकाे मा धेरै धेरै धन्यवाद
@rajendraoli3755
@rajendraoli3755 Жыл бұрын
बुहारी लाइ अनैतिक गर्न खोजदा नदियको ले कुटेको सङ्का लाग्यो बुहारी कुट्नेलाइ २५ वर्ष जेल सजाय गर्नुपर्छ
@madanbasnet4980
@madanbasnet4980 Жыл бұрын
यो भिडियो बनाउनाले भाईलाई धन्नेबादछ।आफुपनी उतागयेको भए यो भिडियोबनिनेथियेन।।अरु कोहि रहेनछन।।तेसैले नसक्ने बिचार आएछ छुट्टाउन। निर्दोशिले न्याया पाउने भयो।।येस्ता कुकुरलाई सजय हुनुपर्छ।।पोलिसले फिला पिलिनेगरी ठोक्छ।।कैद होस राक्षेसलाई।।
@KamalaBist-d5n
@KamalaBist-d5n Жыл бұрын
भिडियो खिच्ने भाईलाई धेरै धेरै धन्यवाद छ भिडियो न खिचेको भए अहिले ती महिला ले न्याय पाउने थिएन
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
त्यो ससुरा भनाउदो अपराधि लाई कडाभन्दा कडा कार्बाहि होस😢
@minapoudel3492
@minapoudel3492 Жыл бұрын
भाइ लाई बधाई छ न्याय दिलाइ दियकोमा
@NirakshahiShahi
@NirakshahiShahi Жыл бұрын
सबभन्दा पहिला यो भिडिओ बनाउने भाइला सलाम छ र यो बैनिको बुढालाइ एकटपरी गु खानदिन अनुरोध छ ् आफ्नी बुढिलाइ एतिसम्म अत्याचार गर्दा नबोल्ने मरेको स्याल रैछ कुनदिन मार्ने पो रैछ त??
@shantigurung3222
@shantigurung3222 Жыл бұрын
भाइलाई धेरै धेरै धन्यवाद
@laxmirayamajhi4639
@laxmirayamajhi4639 Жыл бұрын
त्यो बुडो लाई जेल कोच्नु पर्छ😢
@RishiChapagain-x4n
@RishiChapagain-x4n Жыл бұрын
भिडियो रेकर्ड गर्ने भाईलाई धेरै धेरै धन्यवाद सल्युट छ भाई तिमीले गर्दा यो बैनी को उद्धार भयो बिचरा कती सोझो रैछ बैनी 😢😢
@singwithrupa1624
@singwithrupa1624 Жыл бұрын
मान्छे हरु हेरिरहेको मात्रै छन कमसेकम कुटने बेला रोक्नु पर्छ नि रमिता हेरेर बसेका छन धन्न भिडियो खिचेर सहयोग पुग्यो त्यो राक्षेस लाई कडा सजाय हुनुपर्छ
@geetakharal1167
@geetakharal1167 Жыл бұрын
यो बाबुले भिडिओ बनायो राम्रो कुरो हो , नत्र त्यस्ता ससुराको अझै सास्ति खप्नु पर्थ्यो ।। धन्यवाद छ बाबु तिमिलाइ , आज तिम्रो पहलले बुहारिले न्याय पाउन सफल भैन ।
@lovemay430
@lovemay430 Жыл бұрын
कसतो राछेस ससुरो तेसलाई कडा कारबाही हुनु परछ
@rajendraoli3755
@rajendraoli3755 Жыл бұрын
नोकर होस या जोसुकै होस कुट्नु हुदैन् कुट्ने लाइ कार्बाहि गर
@pabitravishwakarma7149
@pabitravishwakarma7149 Жыл бұрын
हे भगवान के देख्नू पर्छ 😭😭😭 के सुन्नू पर्छ त्यो पापि लाई कडा कार्बाई होस
@dipamagar3686
@dipamagar3686 Жыл бұрын
भिडियो रेकर्ड गर्ने भाइ लाइ धन्यवाद छ❤
@shyamganga3101
@shyamganga3101 Жыл бұрын
यो पापिलाई जन्मकैद हुनु पर्छ
@khatrichhetri837
@khatrichhetri837 Жыл бұрын
बुहारी कुट्ने ससूरा लाई कडा कार्बाहि गर्नुपर्दछ ❤
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 Жыл бұрын
त्यो ससुरो जेलबाट निस्केपछि बुहारीलाई झन् डर हुन्छ ज्यान खतरामा छ
@BishnuBaniya-m2j
@BishnuBaniya-m2j Жыл бұрын
यो भाईले धेरै राम्रो काम गरेको छन ।
@anjusinghshrestha4948
@anjusinghshrestha4948 Жыл бұрын
Very very good vai👍
@nirajthapa4787
@nirajthapa4787 Жыл бұрын
भीडीयो पनि राम्रै प्रमाण हो राम्रो गर्यो भाई 😀😀
@UnishaBiswakarma
@UnishaBiswakarma Жыл бұрын
vedeo khicne bhai lai danyabad
@mirabhattarai5652
@mirabhattarai5652 Жыл бұрын
भाइ यो अपराधी लाइ हदै सम्मको कार्बाही होस्
@phhka
@phhka Жыл бұрын
हदैसम्म कारबाही होस यो पसुलाई
@rameshnepaljhapali3401
@rameshnepaljhapali3401 Жыл бұрын
भीडीयो गर्ने भाई लाई सलाम यदी भीडीयो न गरेको भए आज थाहा न हुने थीयो
@padamsingjali600
@padamsingjali600 Жыл бұрын
भिडियो रेकर्ड गर्ने भाइलाइ धन्यवाद ।
@TaraTamang-xb1oy
@TaraTamang-xb1oy Жыл бұрын
धन भिडियो बन्यो नत्र यो सब बाहिर आउने थेन त्यो बुडो सजाय होस
@nareshskt316
@nareshskt316 Жыл бұрын
यस्तो अबराधिलाई कदा भन्दा कदा कार्बाही होस साथी ती पिदित बुहारिले न्याए पावोस ।
@Pashupati7075
@Pashupati7075 Жыл бұрын
यो पापीलाई पनि लातै लातले हान्नु पर्दछ
@sureshparajuli4241
@sureshparajuli4241 Жыл бұрын
भिडियो खिचेर राम्रो गरेको छ भाइ ले कारबाही हुन पहल गर्नु होला सबै जाना ले
@ramkumarthapa8037
@ramkumarthapa8037 Жыл бұрын
यो भिडियो खिचेर facebook मा हाल्ने भाइलाई धन्यबाद। किनकि यदि त्यो भाइले भिडियो नखिचेर छुट्याएको भय । त्यो ससुराले Police को सजाय पनि खाने थियना , र फेरि अर्को पटक पनि पिट्ने थियो। आब त त्यो सदुराले बुहारिलाई पिट्नु भन्दा पहिला Police खोर को चिसो सिमेन्टको याद आउ छ ।
@gbgurunggurung6271
@gbgurunggurung6271 Жыл бұрын
सरकारले तुरुन्त कानुनी कारबाहीको दहेरामा ल्याउनु पर्यो,यदि सरकार बाट कारबाही भएन भने त्यो ससुरा भनाउदो गोरुको खुट्टा घुडा देखि माथी छिनाई दिनु आजीवन कुरुपको जिन्दागी बिताउनु परोस
@abduahmed8721
@abduahmed8721 Жыл бұрын
Good.job
@munarana7127
@munarana7127 Жыл бұрын
त्यो ससुरा बुहारीलाई कुट्ने ससुरा लाई किन नछुट्यकाे भिडियो खिचेको मात्रै गुहार माग्नु पदैन
@yujalrai1196
@yujalrai1196 Жыл бұрын
Vailai salut cha 🙏👍👍
@rambahadurrairai1711
@rambahadurrairai1711 Жыл бұрын
Very good brother
@lenas_vlog9803
@lenas_vlog9803 Жыл бұрын
20 वर्षा जेल हाल्नु पर्यो सर्कार
@shantibasnet8162
@shantibasnet8162 Жыл бұрын
ट्यो पापी राक्षस मानवता नभएको नर पिचास लाई त्यहाँको समाज सरकार ले सकें फासी नभए जीन्दगी जन्म कैद हाल्नु पर्यो र त्यसलाई भोकै लात्ती लात्तीले मुख मुख मा हान्नु परो sir
@dipakmalla2269
@dipakmalla2269 Жыл бұрын
vdo खिच्ने भाइ लाई धन्यवाद
@riturasaili2759
@riturasaili2759 Жыл бұрын
कस्तो पापी रैइछ एस्लाइ जनम कैईद गर्नु प्रछ मार्ने रैइछ कुनैइ दिन😢😢
@rm_hechahangchris
@rm_hechahangchris Жыл бұрын
त्यहाँ को मान्छे हरु ले रमिता हेर्ने कि छुट्टाउने गाउँ ले मिलेर थोक्ने हो त्यस्तो राक्षस लाई बहिष्कार गर्नु पर्छ ?!!
@rajeshtamang9154
@rajeshtamang9154 Жыл бұрын
Good good
@binuoli3466
@binuoli3466 Жыл бұрын
Derai ramrokam garnu vayo vai yo bainile nyay pawasa tapaile yo video nagareko vay sajay pauthena yo papi sasurale
@Yadavjagmohan714
@Yadavjagmohan714 Жыл бұрын
पीडित लै नय पाउनु पर्छा कडा सज्य दिनु पार्छा
@deepamagar2403
@deepamagar2403 Жыл бұрын
Video halne vai lai dherai2 dhane hoss good vai ..
@fggdthfh1281
@fggdthfh1281 Жыл бұрын
Good job sir🙏🙏
@rastrarai6426
@rastrarai6426 Жыл бұрын
Vai le garda to bahinile neyaa payo ❤vailai dhannebat ❤
@nituregminituregmi78
@nituregminituregmi78 Жыл бұрын
❤❤❤❤❤❤❤❤
@karanumagar
@karanumagar Жыл бұрын
त्यो अपराधि राक्षेस ससुराको दुबै हाट कातेर छोडोस नत्र भने त्यले बुहारीलाई मार्न सक्छ
@bishwasthapa2103
@bishwasthapa2103 Жыл бұрын
कारबाही कडा हुनुपर्छ
@janakichaudhary9733
@janakichaudhary9733 Жыл бұрын
त्यो घट्ना घट्ने क्रममा त्यहाका मानिसहरू रमिता हेर्दै बसेका रहेछन्।अनि श्रीमान पनि लाटो हो कि बाठो हो।यो कुरा सुन्दा पनि के।हि नगर्न
@surendrasangitpremi9064
@surendrasangitpremi9064 Жыл бұрын
अब यो ससुरा घर आयो भने कहि गर्छ होला
@kumaripun3918
@kumaripun3918 Жыл бұрын
video garne vaii le धेरै ramro kam garnu vayo video nagareko va patak patka pitae khanu thunthio didi le
@poojakhadka9221
@poojakhadka9221 Жыл бұрын
Kada sajaya de sarkar
@RimaSunar-pl4tw
@RimaSunar-pl4tw Жыл бұрын
किन गाली गरेयो भिदियो हलेयो भनेर भिदियो नहालेको भयो यो बुहारिले अझै कति अन्याय अत्तेचार सहन पर्थेयो होला
@RadhaSunar-o6e
@RadhaSunar-o6e Жыл бұрын
भाईरल गरिदेउ
@elin7979
@elin7979 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@JharanaMagar-x6k
@JharanaMagar-x6k Жыл бұрын
तेस्ता पापि लाई तेहि जेल मा सडाउनु पर्छ😡😡😡
@sitatamang3409
@sitatamang3409 Жыл бұрын
Video khichera ekdam ramro garyo vai👍 tyo sasuralai kada vanda kada karbahi hos😠😠
@diwankalakendra3128
@diwankalakendra3128 Жыл бұрын
karbai hos.......
@panchiofficial279
@panchiofficial279 Жыл бұрын
भिडियो खिच्ने भाइ लाई धन्यवाद छ यति यो भिडियो नभएको भए पीडा पीडा मा बस्नु पर्ने रहेछ र भिडियो खिचिसके पछि २/४ झापु दिनुपर्थ्यो नि कुकुर लाई😡
@AnuragChy-xz9pk
@AnuragChy-xz9pk 2 ай бұрын
❤❤❤❤
@henxomsharma6566
@henxomsharma6566 Жыл бұрын
आफ्नै छोरी जस्तो बुहारीलाई यस्तो कुटपिट गर्ने पापी ससुरा लाई फलामको तातो झोल मा दुबायर मार्नु पर्छ 🙏
@hgyohj3228
@hgyohj3228 Жыл бұрын
Bichara sidha buhari.nyaya paun.😢
@NikyLama-r1t
@NikyLama-r1t Жыл бұрын
Video रेकर्ड गर्ने ब्यक्ति लाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दै म भन्छु कि त्यो बुहारी लाई पिट्ने ससुरा लाई कडा कारबाही हुनु पर्छ त्यो कुकुर को पनि त्यसको छोरी लाई त्यसको सम्धी ले त्यसो रि हान्दा कस्तो हुन्छ बुहारी लाई पनि छोरी काे ठाउँमा राख्नु पर्छ बुहारी ले बिचारा आफ्नो जन्म दिने आमा बाबु छोडेर आफ्नो सासु ससुरा लाई बा आमा भनेर बस्दा यस्तो पीडा😭😭😭😭 यस्तो त मेरो दुस्मन लाई नि न परोस हे प्रभु मेरो ससुराले यस्तो गरेको भै त खुकुरी मा रगत न लाग्ने हिसाब ले टाउको छिनाई र टाउको झोला मा जिउ खोला मा बनाई दिन्थे छोरी चेली काे जिन्दगी बरै 😭😭😭 या पीडित बुहारीलाई न्याय मिलेको अनी ससुरा लाई कडा कारबाही भाको video हेर्ने मन छ
@laxmipaykurel1700
@laxmipaykurel1700 Жыл бұрын
Yastalae ta sajaya dinu parxa
@nirathapa6883
@nirathapa6883 Жыл бұрын
त्यो पापि लाई कडा भन्दा कणा कारबाही हुना पर्याे
@bimalak.c9375
@bimalak.c9375 Жыл бұрын
😭😭😭😭
@devakakandel7020
@devakakandel7020 Жыл бұрын
सहि पत्र कार हो भने यो बुढा लाई सजाय दिएर कडा कारबाही गराएर छाडेको देख्न पाइयोस 😢😢
@bishnumayagautam6802
@bishnumayagautam6802 Жыл бұрын
Ti xori lai dherai dherai dhanyabad naya ko pachyama bolin
@parbatipulamimagarparbatit4724
@parbatipulamimagarparbatit4724 Жыл бұрын
Yo video khojhdai thiya aja vete balla ke vaya hola vane ko thiya 😢
@bishalgiming3888
@bishalgiming3888 Жыл бұрын
कढा सजाय हुनुपछ सुसुरालाई
@HariKumar-rx6lb
@HariKumar-rx6lb Жыл бұрын
👍👍👍😭😭😭
@sudikshyakc9719
@sudikshyakc9719 Жыл бұрын
Kada vanda kada karbaihos
@susmanyupane3755
@susmanyupane3755 Жыл бұрын
Yekdamai ramro kam garnu vhayo babule
@dilipbabuvaiya7398
@dilipbabuvaiya7398 Жыл бұрын
Sir yo goru lai kaada Vanda kaada sajai hunu pareau sir😢😢
@DemonGhimire
@DemonGhimire Жыл бұрын
अहिले मिडियाको जमाना छ सबै घटना छर्लङ्ग हुन्छ तर मेरो पालामा 😭😭😭 मैंले कती भोगेँ यस्तो यातना 😭सासु, ससुरा ,नन्द, आमाजु, साथै भान्जाको समेत कती पिटाई खाईयो 😭😭दिनमा बिहान उठेदेखि बेलुका सम्म परिवारको कुटाई र। राती सुतेपछि बिहान सम्म श्रीमानको कुटाई 😭😭कुटाईको भिडियो त छैन तर यो ज्यानमा लागेको कुटाईको खतहरु कहिल्यै नहराउने गरी ज्यानमा छँदैछन् बिकट गाउँ कुटेको कसले देख्ने कसले छेक्ने कस्ता दिनहरु भोगियो आज सम्झिँदा 😭😭😭😭 सुत्केरी बेथा लागेको बेलामा पनी दाउरा बोक्न मेला जान नसक्दा घरबाट कुटेर निकालियो अर्काको घरमा गएर २ दिनपछि सुत्केरी भएको ज्यान यही हो 😭😭पहिला पहिला अहिलेको जस्तो थिएन कानुन त रहेछ तर कानुन के हो के गर्नु पर्छ थाहा पनी भएन आफुले त अत्याचार सहेर बसियो तर अत्ती भएपछी भगवानले सहन सक्नुभएन र भगवानले नै छुटाईदिनुभयो धन्यबाद भगवान् मेरो पिडा बुझिदिएकोमा 🙏
@saksham82324
@saksham82324 Жыл бұрын
Yo papi sasura lai hadai samma ko karwahi hos
@jharanarai5644
@jharanarai5644 Жыл бұрын
Vidio lhichne vailai dhanyebadxa yo kuro bahira lyayera pramilalai nisaf milnexa
@susmanyupane3755
@susmanyupane3755 Жыл бұрын
Yesto buharelai kuthni harek sasura lai sajaya hunu perxa yeo vaila gareko kam dherai ramro xaa
@bishnumayagautam6802
@bishnumayagautam6802 Жыл бұрын
Yo baini aafno buda saga gayra basnu parxa
@bikashthapa-bb6pj
@bikashthapa-bb6pj Жыл бұрын
Video banayera tiktok ma hannu vayeko Jo sukai hos uha lai salut xa youth videole yo nariko jiban raxya Huna pugyo
@punsanam1274
@punsanam1274 Жыл бұрын
कति आफू मात्रै देखिएको हो उता न सोधेर पत्रकार जि
@emanunuyall7196
@emanunuyall7196 Жыл бұрын
Turunda karbai hos
@RoshanSawad-y4n
@RoshanSawad-y4n Жыл бұрын
Yasto jaganya aparadh garne sasuralai kada vanda kada karbahi hos
@bombhadur3476
@bombhadur3476 Жыл бұрын
Shajay hunu Parxa enlai
@krezzyr3938
@krezzyr3938 Жыл бұрын
Buhari lai anaitik bebahar garne yasto sasura lai kada sajayadinu parxa
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Shreemati xorii buhari ani ximekiko kura sunda e apradhi budo dekher sabai hairan aajit rahexan so yo budolai hadai sammako karvai hos yo budolai bina karvai xittai xodyo vane e abala buhari ani yo video banaune vaiko jyan khatra ma xa dharap ma xa
@junasrismagar1582
@junasrismagar1582 Жыл бұрын
Kun 😢 vasa ho asto bujnu garoxa
@DipendraPariyar-b1f
@DipendraPariyar-b1f 10 ай бұрын
Nepal Sarkar KO Naya la aabaradi lai sajaya Dina nai ho
@BalikaKhanal-p9m
@BalikaKhanal-p9m 3 ай бұрын
Yo bhai le j garnu vo sahi garnu vo yadi vdo nagareko vaya yo case gupchup hunthyo 😢tyo budo le sajaya ta payo kamsekam kada vanda kada karbahi hos
@hhhh7191
@hhhh7191 Жыл бұрын
Tiya sasura vanudo lai jel lane hoina tesko hat khuta katdinu parxha aani matra cyatxhan
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 19 МЛН
"كان عليّ أكل بقايا الطعام قبل هذا اليوم 🥹"
00:40
Holly Wolly Bow Arabic
Рет қаралды 9 МЛН
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,9 МЛН
African Village life #cooking  village food for Breakfast
19:52
Murangasia
Рет қаралды 2,5 МЛН
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 19 МЛН