कैलाली बुहारी ह"त्या प्रकरण || ८ बर्षिय छोरा सकुशल फेला || श्रिमानले खुलाए सम्पुर्ण नालिबेली Kailali

  Рет қаралды 139,736

HELLO TIKAPUR

HELLO TIKAPUR

Жыл бұрын

#Kailali_Sasura_buhari_news
#kailali_news
#hello_tikapur
For more updates subscribe the channel. Like and share the video also give your opinion too.
🔴 Follow HELLO TIKAPUR
⏩ On Facebook
m. hellotikapur.h...
🔴 Follow HELLO TIKAPUR
⏩subscribe us
/ @hellotikapur
🔴 Follow ATM ANKIT UPRETI
⏩On Facebook
m. rjatm?ref=book...
🔴 Inbox for more details ⤵
⏩Hello Tikapur /Ankit upreti
☎ 9848465262
☎ 9824691969
☎ 9886389100
य​दि त​पाई स​ङ्ग​ केहि अनौठो प्र​तिभा छ​ र​ त​पाई न​जिकका कोहि व्य​क्ति प्र​तिभावान​ हुनुहुन्छ​ भ​ने...
m. hellotikapur.h...
... य​स​ फेस​बुक पेज​मा म्यासेज​ ग​र्न​ स​क्नुहुनेछ​ ।
य​स​ च्यान​ल​मा अप​लोड​ भ​एका ह​रेक अन्त​र्वाता,रिपोर्ट​ त​था अन्य​ Video ह​रु copy , Download  ग​रि अन्य​ Channel  मा Upload ग​रेको पाइएमा प्र​च​लित​ कानुन​ ब​मोजिम​ कडा भ​न्दा कडा कार​बाही ग​रिनेछ​ ।
 Using of this video on other channels without prior permission will be strictly prohibited 🚫 . Embedding to a website is allowed✔
Thanks for visiting our channel HELLO TIKAPUR.

Пікірлер: 197
@HELLOTIKAPUR
@HELLOTIKAPUR Жыл бұрын
कबिता बहिनीको न्यायको लागी सबैले यो भिडियोलाई सेयर गरिदिनुहोला, साथै केहि भन्न चाहानुहुन्छ भने कमेन्ट गर्नुहोला 🙏🙏
@bboys9508
@bboys9508 Жыл бұрын
हत्याको मुख्य योजनाकार यहि श्रीमान हो यो घटनाको छानबिन गर्न को लागि यो पोइ भन्नेलाइ हिरासतमा राखेर छानबिन गरिनु पर्छ।
@AkashSingh-me4lj
@AkashSingh-me4lj Жыл бұрын
यसले नै मार्न लगाएको हुनसक्छ यसलाई पनि हिरासतमा राख्नुपर्छ छोरालाई सरकारले हेर्ने व्यवस्था मिलाउनुपर्छ यसलाई छोड्नु हुँदैन
@AkashSingh-me4lj
@AkashSingh-me4lj Жыл бұрын
बाबुलाई माइतीपक्षले नै राख्नुहोला पहिला छोराछोरीको खोजी नगर्ने अहिले आएर छोरालाई आफूसँग राख्न खोज्ने यसलाई पनि कडा भन्दा कडा कारबाही हुनुपर्छ
@harireule4467
@harireule4467 Жыл бұрын
यो लोग्नेको नाममा कलङ्कलाइ हिरासतमा राखेर छनविन गर्नु पर्छ हत्याको योजनाकार यहि हुनु पर्छ !!
@d.uonlinetv4386
@d.uonlinetv4386 Жыл бұрын
हो हो हत्याको मुख्य योजनाकार यो श्रीमान हो असल बन्न खोज्छ अहिले आएर समलङछ यो श्रीमानपनी एस्लाइ पनि कार्वाइ होस
@bimalathakuri5823
@bimalathakuri5823 Жыл бұрын
श्रीमान को पनी हात हुन सक्छ श्रीमान को फेस हसीलो छ मोहदय
@sitakunwar6943
@sitakunwar6943 Жыл бұрын
यो हत्या को मुख्य नायीके त्यो पोइ भन्ने हो तेसलाई हिरासतमा राखेर राम्रो सित छानबिन गर्नु पर्छ अहिले सम्म छोरा छोरी चाहियको थियन अहेले पाल्छु
@user-nj1lc1fm5c
@user-nj1lc1fm5c Жыл бұрын
यो सबै भन्दा नाईके यहि हो यसलाई पनि कारबाही गर्नु पर्छ
@dambar_kami1123
@dambar_kami1123 Жыл бұрын
श्रिमानकाे हेला भएपछि सबैकाे हेला हाे।😢😢याे पापि श्रिमानकाे पनि हत्यामा हात छ😡😡
@sushila-hw3vw
@sushila-hw3vw Жыл бұрын
पापी shirman हहेछ यस्तो पसु जस्तो मान्छेलाई कसरि सोध्ने shirmati लाई सोध्दा त बोल्दैन साचो माया गरेको भयपो सम्झिन्थेयो shirmati लाइ माया गर्थेयो भनेत यो घतना नै हुने थेन उसमाथि पनि राम्रो sanga अनुसन्दान होस
@ashokrasaili2989
@ashokrasaili2989 Жыл бұрын
यो श्रीमान लाई पनि छानबिन हुन जरुरी छ हत्याको नाईके यहि हुन सक्छ जस्तो लाग्यो
@dhanakc2650
@dhanakc2650 Жыл бұрын
यो व्यक्तिले छोरालाई मार्छ यसलाई दिनु हुदैन।यस्तो धेकै कान्ड भएका छन्।यही व्यक्चिले मार्न लगाएको हुनसक्छ।छानबिन होस।तर भगवानले यसलाई छोड्ने छैनन्।
@ramavataryadavramavataryad7471
@ramavataryadavramavataryad7471 Жыл бұрын
Mamako kura 100% right xa hai
@chandratamang2764
@chandratamang2764 Жыл бұрын
कठैई बरि ऐस्तो बास्को तामा ज्तो नाता नातिनी हुदा हुदै किन पाप गरेको होला नि भगुवन?🙏🏽🙏🏽😭😭💕💕बोजु मेरो बिन्ति छ हज्ञुर लाई 🙏🏽🙏🏽😭😭💕💕बच्चा हरु लाई लानु हज्ञुर ले 🙏🏽😭😭💕💕पापी हरुले भात त सिद्यहे भने माड को के माया गॉथे र हज्ञुर 🙏🏽🙏🏽तपाईको नाता नातीनीहरुको बिजोक हुन्छ 😭😭उस्को अल्रेडी कान्छी बुडी छ 🙏🏽🙏🏽💕💕😭😭
@menukapokhrel3387
@menukapokhrel3387 Жыл бұрын
यसैको मिलोमतो हो कान्छि भेटेसि जेठिको के महत्व यसलाई पनि सजाय दिनु पर्छ
@sitapariyar7083
@sitapariyar7083 Жыл бұрын
यो लोकनि लाइ पनि जेलमा हानु
@rekhashrestha529
@rekhashrestha529 Жыл бұрын
यो अपराधीलाई सजाय भोग्नै पर्छ सबको सहमतले नै गराएको घटना को आसंका भनाई सुन्दा कबिताले न्याय पाउनपर्छ
@krishnamall2386
@krishnamall2386 Жыл бұрын
Bichara nati Kati cute uk
@dolmadolma1059
@dolmadolma1059 Жыл бұрын
सारै पीडा दिएर राखेको थिएछ यो पापिले अरु केटिसङ्ग लागेर दुख दिएको रहेछ
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 8 МЛН
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 32 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
00:12
Andreas Eskander
Рет қаралды 17 МЛН
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 8 МЛН