Herne Katha YouTube Income || बिद्या चापागाईंले १ भिडियो बाटै ५ दिनमा कति कमाए ?

  Рет қаралды 272,054

Raazan Tech Info

Raazan Tech Info

Күн бұрын

Пікірлер: 936
@raazantechinfo
@raazantechinfo 17 күн бұрын
कृपया पूरा भिडियो हेरेर कमेन्ट गर्ने बानी बसालौ जथाभावी गाली नगरौं 🙏
@Dawasunita.official
@Dawasunita.official 17 күн бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@dpmotuvlog
@dpmotuvlog 17 күн бұрын
tq sirrr❤
@dpmotuvlog
@dpmotuvlog 17 күн бұрын
​@Dawasunitback pau hoiia.official
@kamalprasadpokharel4993
@kamalprasadpokharel4993 17 күн бұрын
अनि त मुजि रन्डि को बान ले बिध्या चापागाइ ले एक भिडियो बाट कति कमाइ भनेर भिडियो बनायर कति कमाइस त्यो पनि भन मुजि रन्डी को छोरा बिध्या चापागाइ ले बर्सै सम्म आफ्नो परिवार सङ्ग हरायको मान्छे लाई उस्को परिवार सङ्ग भेट गराइदियको छ बिध्य चापागाई जिउदो भगवान हो बुजिस खाते
@apasheshpradhan
@apasheshpradhan 17 күн бұрын
@@raazantechinfo तपाईँले अहिलेसम्म अरुलाई कति एमाउन्ट दिनुभयो त भिडियो बनाएबापत
@sunutamang4895
@sunutamang4895 17 күн бұрын
बिद्या ले दिने हैन!राज्यले बिद्यालाई सम्मान चाहि गर्नुपर्छ 🙏🙏🙏🇳🇵
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 17 күн бұрын
@@sunutamang4895 100%
@chamlingbhai8982
@chamlingbhai8982 17 күн бұрын
सही कुरा हो
@tharkabhadur4468
@tharkabhadur4468 17 күн бұрын
YOU.TUBER..HARULE..DHERAI.. PAISA..KAMAYO..BHANXA .TESHMA..HUNE...KHARCHA..DEKHADAINA..INTARNE..KO..PAISA..AFANO TIM.. KO.KHARCHA.XA
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 17 күн бұрын
👍👍👍
@Minu712
@Minu712 17 күн бұрын
@@sunutamang4895 hajur ko kura sahi ho🙏🙏
@PasangSherpa-vz6vg
@PasangSherpa-vz6vg 18 күн бұрын
मलाई लाग्छ कुनै एमाउन्ट दिनुपर्छ भन्ने जस्तो लाग्दैन। किनकि हेर्ने कथा टिमले प्रकाशको बुवा आमालाई भेटाइदिनु नै ठूलो एमाउड हो। हेर्नलाई त रमाइलो छ गरेर देखाउनलाई पनि त्यति नै ठुलो चुनौती छ। कसले देखेको छ र उनीहरूको दुःख हेर्ने कथा समूहलाई बरु सक्नुहुन्छ भने हेर्ने कथा टिमलाई चाहिँ सहयोग गर्दा अझ हौसला प्रधान होला जस्तो लाग्छ मलाई। धन्यवाद। 🙏🙏🙏
@basanmagar7435
@basanmagar7435 17 күн бұрын
🙏🙏sai
@IndraBahadurRai7
@IndraBahadurRai7 17 күн бұрын
Sahi vannu vayo❤
@AnilRai-f4t
@AnilRai-f4t 17 күн бұрын
सहि कुरा गुरु
@Dawasunita.official
@Dawasunita.official 17 күн бұрын
@@PasangSherpa-vz6vg एक दम साहि हो जस्तो लाग्छ हजुर्को बिचार मलाई
@user-pw1rz9xh6r
@user-pw1rz9xh6r 17 күн бұрын
100% right 👍
@user-ty3jp9ru3q
@user-ty3jp9ru3q 17 күн бұрын
बिछोडीएको परिवारलाइ मिलन गराइ दिनु भन्दा ठूलो मुल्य कुनै पनि हुन सक्दैन।
@nirojkatel5520
@nirojkatel5520 17 күн бұрын
right 🙏
@samirkhati446
@samirkhati446 17 күн бұрын
Right
@sapanalama2103
@sapanalama2103 17 күн бұрын
३५बर्ष सम्म हरएका एक्लो मान्छेलाई परिवार सङ्ग पुन मिलान गराईदिनु नै सबै भन्दा ठुलो सहयोग हो❤🎉धन्यवाद बिध्या चापागाईं 🎉team
@krishnaportel9957
@krishnaportel9957 17 күн бұрын
उल्टै बिध्या चापागाई लाई दिनुपर्छ सबै ले सयोग गर्दा पनि खेर जादैन हराको गुफा को जिन्दगी लाई यति सम्म को परिवर्तन गराई दिनु भाको छ उहाँ लाई सबै ले सरकारले पनि सयोग र सम्मान गर्नुपर्छ
@user-eb1pt6nb5d
@user-eb1pt6nb5d 18 күн бұрын
बिद्द्या चापागाइलाइ दिनु पर्देन , बिद्द्या चापागाइ को पछाडिकती कर्मचारी खर्छ छ त्यो हेर्नू पर्छ ,
@ShivParbati2491
@ShivParbati2491 17 күн бұрын
Ho sahi ho tyo kaseile hereko chhaina
@srijanakarki9275
@srijanakarki9275 17 күн бұрын
Sahi ho
@Ram-pg1fw
@Ram-pg1fw 17 күн бұрын
बिध्या चापागाईंकाे टिमलाई सरकारले सम्मान गर्नुपर्छ। काेहि काेहि हावातालले बाेलेर बिध्या चापागाईंले याे भिडियाे बाट करोडौं पैसा कमाइन भनेर चर्चा गरेकाे पाइयाे यथार्थमा याे हाेइन.....तर बिध्याले करोडौंकाे मन जित्न सफल भए बधाई छन ❤❤❤
@Dawasunita.official
@Dawasunita.official 17 күн бұрын
🙏🙏🙏🙏
@Harmonic_heaven12
@Harmonic_heaven12 14 күн бұрын
Right
@chandragurung2429
@chandragurung2429 17 күн бұрын
गोरखाको चुम भ्यालिबाट झापा हुदै आफन्त भेटाउन भोजपुरसम्म कति खर्च भयो त्यो पनि बिचार गरिनु पर्छ।जय हेर्ने कथा बिध्द्या मिस लगाएत उहाको टिमहरुलाई🙏❤️
@indramukhiya7033
@indramukhiya7033 18 күн бұрын
हेर्ने कथाको टिमले हैन हेर्ने कथाको टिमलाई चाहिँ सहयोग गर्नु पर्छ । ❤
@baldebmalla573
@baldebmalla573 17 күн бұрын
बिधा चापागाईंले प्रकासलाई पैसा दिनुपर्छ भन्नेहरु समाजका सबैभन्दा नालायक हुन!
@sureshlamichhane-yw5qy
@sureshlamichhane-yw5qy 13 күн бұрын
हो नि कति खर्च तेस्तो गाउ मा जादा team को साथ 5/6 जना खाना बसना कति खर्चा लाग्यो सोचेको च नलाएक हरु
@manighising9870
@manighising9870 11 күн бұрын
Bidha chapagai sis ko expenditure chaiko hisab kitab chai kasle herne bidhya marfat ta Prakash ko bhagya khulyo ta cr prati bho name fame sab kamyao love your social work sis Bidhya jee
@raazraaz2462
@raazraaz2462 17 күн бұрын
प्रकाशलाई सबैले सहयोग गर्न लाग्या छन् तिमी विध्यालाई सहयाेग गर।
@supe2319
@supe2319 17 күн бұрын
विद्या दिदीलाई करोड दिएपनि बडी हुने छैन
@Harmonic_heaven12
@Harmonic_heaven12 14 күн бұрын
Right
@nirmalrajregmi5261
@nirmalrajregmi5261 17 күн бұрын
बिद्याले दिने हैन बरू बिद्याकाे कामलाइ सम्मान गरेर उहालाइ यस्ता काम गर्न थप प्रेरणा मिलाेस् भनेर बिद्यालाई पुरस्कार दिनुपर्छ ।
@dipendrabasnet-wz1oj
@dipendrabasnet-wz1oj 17 күн бұрын
विद्या चापागाईंलाई राज्यले सम्मान गर्नुपर्छ ।
@miguellimbu6746
@miguellimbu6746 17 күн бұрын
मलाई पनि दुई चार शब्द भन्न मन लाग्यो है यो पैसा दिनु पर्छ भनेर भन्दै गर्दा यतिका बर्ष हराएका प्रकाश तामाङ खोजेर आफ्नो घर परिवार सम्म ल्याइदिनु भेट गराईदिनु सबै भन्दा ठुलो कुरो हो यदि प्रकाश हुने खाने धनी भैदिए उश्ले या उश्को परिवार ले विद्या चापागाई लाई दिनु पर्थ्यो तर उन ले निस्वार्थ भावनाले सहयोग गरिन सरकार ले नै उनलाई सम्मान गर्नु पर्छ नेपाल मा कम छन र पत्रकार हरु फेद न टुप्पो को च्याउ पलाए जसरी पलाएको छ कस्को बुढी कस्ले लग्यो को संग सुत्यो भनेर खोजी गरेर हिंड्ने पत्रकार पैसा कमाईराखेको छन तिनिहरुलाई भनन
@SuryaKhadka-zr8tk
@SuryaKhadka-zr8tk 8 күн бұрын
@@miguellimbu6746 good
@rajutamang-e2f
@rajutamang-e2f 17 күн бұрын
उनकाे ईच्छामा भर पर्छ ,दिनैपर्छ भन्ने हाेईन , सम्मान छ बिधा जि लाई 🎉🎉
@sonammagar9760
@sonammagar9760 17 күн бұрын
हेर्ने कथाले हैन । हेर्ने कथा टिमलाइ चाहिँ सम्मान साथ सहयोग गर्नु पर्छ । किन कि । आजा बिधा दिदिहरुले त्यो प्रकाश दाइको कथा नलाएको भए प्रकाश दाइ तेहि दुख मा हुनुहुन्थियो ।। अरुले पैसा कमायो भनेर रिस गर्नी हुदैन 🙏🙏🙏 बिद्या दिदिलाइ धेरै धेरै धन्नेबाद सम्पुर्ण टिमलाइ ❤❤
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn 18 күн бұрын
हेर्ने कथा टीम लाई धेरै धेरै धन्यबाद तथा सुभकामना छ ❤❤
@biratalamashorts8330
@biratalamashorts8330 17 күн бұрын
मेरो विचारमा विद्या चापागाईं को टिम लाई राज्य ले सम्मान गर्नुपर्छ।किन प्रकाश लाई कमाको रुपैयाँ दिने।बिचारा कति दुख्ख का साथ घामपानी गर्मी जाडो भोक तिर्खा उकाली ओराली र थकान केही को प्रबाह नगरीकन आफ्नो ब्याक्तिगत रुपैयाँ पैसा खर्च गरेर परिवार बाट हराएको मान्छे लाई मिलन गराउने महान ब्याक्तित्व हरु लाई अझै असल मन हुने हरु ले वहाँ हरु लाई पनि सहयोग गर्नु पर्छ भन्ने पक्षमा मा छु।
@deven8117
@deven8117 17 күн бұрын
खाते हरुले मात्र बिरोध गर्ने हो बिधा chapaagain लाई भगवान मान्दा हुन्छ जस्ले तामाङ दाइ लाइ नया जीवन दिनु भयो
@khagendramagar9403
@khagendramagar9403 17 күн бұрын
हेर्ने कथाले कति कमायो भन्ने होइन याहा यो टिमले कस्तो काम गर्यो भन्ने मुख्य हो। पैसा दिनैपर्छ भन्ने होइन आफ्नो इछा हो । यो टिमले प्रकाशलाई परिवारसँग मिलन गराइदिएकोछ योनै सबैभन्दा धेरै धन रासी हो।
@Mukunda.Rijal.03
@Mukunda.Rijal.03 17 күн бұрын
समाजका यस्ता समस्यकाे खाेज र समाधान गर्ने पत्रकारहरूलाई बरू सबैले सहयाेग गर्नु पर्छ ।❤
@RajuGhalan-h1y
@RajuGhalan-h1y 18 күн бұрын
हेर्ने कथाको टिमलाई धेरै धेरै धन्यवाद र ❤❤❤❤
@anuparsai3549
@anuparsai3549 17 күн бұрын
बिद्या दिदी ले करोड भन्दा अरब भन्दा धेरै सलाम छ तेस्तो ठाउ बाट करियर लाई ज्यान मा दाउ राखेर कसैलाई परिवार सङ भेटाइ दिने कोटि कोटि नमन हेर्ने कथा टीम
@aadiprai8079
@aadiprai8079 17 күн бұрын
बिधया ले प्रकाश लाई दिनै पर्छ भन्ने छैन।उहाले प्रकाश लाई धेरै राम्रो काम गर्नु भएको छ।
@RaiBudho
@RaiBudho 17 күн бұрын
विद्या चापागाईंलाई चाहिँ पैसा दिनुपर्छ मन , विवेक र पैसा हुनेले ।
@prakashdhungana3325
@prakashdhungana3325 17 күн бұрын
बिद्या बैनी ले गरेको काम लाई उच्च सम्मान छ्🙏🙏
@JbkVilla
@JbkVilla 12 күн бұрын
३५ वर्स हराएका प्रकाश लाई उद्दार गरेर आफ्नो जन्म दिने बुबा आम सङ्ग मिलन गराईदिनु भयो त्यो नै सबै भन्दा ठूलो धर्म हो, भित्री हृदय देखि नै सलाम बिद्या चापागाईं दिदी लाई 🙏🙏
@bharatrana5062
@bharatrana5062 17 күн бұрын
कमाई भन्दा पनि खर्च हिसाब गर्नु पर्छ किनाकी यस्ता कुरा नेपालको कुनै पनि media बाट आउँदिन अरूको दुःखको कथालाई विभिन्न ठाउँमा गाएर संसारलाई देखाउने,चिनाउने व्यक्तिलाई सम्मान गर्नु पर्छ,कमाईको हिसाब होइन।
@Rai_Khotange
@Rai_Khotange 17 күн бұрын
३५ वर्ष मरो भनेर घर परिवारले समेत माया मारिसकेको मान्छे प्रकाश यसरी हेर्ने कथा समुहले मिलन गराईदिएको छ। सहज निस्चित थिएननै कठिनताको बाबजुत पनि यसरी हराएको वर्षहरु मार्फत प्रकाश र उनको परिवारको मिलन गराईदिएको छ। बिद्या चापागाईले प्रकाशलाई अमुल्य सहयोग गरेरकै छिन।
@radhabshrestha
@radhabshrestha 17 күн бұрын
Really, Bidhya sis has spend her life time for such helpless people and just imagine how much money she has spend to take all the crew members booking vehicle for so many days. Her earning is nothing. Yes, I admit that she has gain hearts of all Nepalese and she is very happy for the appreciation, love given from all Nepalese. Hats off to Bidhya sis.
@user-js2jv8et9cPDSK
@user-js2jv8et9cPDSK 17 күн бұрын
Bidhya Chapagai bahini has done invaluable job for Prakash Tamang. She must be congratulated by all the people from all over the world who have watched this heart touching Vedio which will completely change Prakash life in near future. Bidhya Chapagai is deserved to receive top Nepal national award 2081 for her hard work and tired less effort to produce this U tube vedio. Although Prakash boss has agreed to give ₹1 million Rupees to Prakash, this amount is too little for 35 years long work wages. He should be given at least 35 Lakh rupees so that he would start his new happy life in his own way.
@NamrajRokamagar
@NamrajRokamagar 17 күн бұрын
Nice information हेर्ने कथा लाई धन्यवाद छ
@harkagrg1892
@harkagrg1892 13 күн бұрын
पैसा दिनुपर्ने देखिदैन किनकि उस्ले गर्दा प्रकासको बिछोड भएको परिवार संग भेट भयो झन उस्लाई बधाई दिनु पर्छ सबै जना ले धन्यवाद बिध्या म्याम।
@Perika_Pradhan
@Perika_Pradhan 17 күн бұрын
हेर्ने कथाका टिम जस्ले मिहेनत साथ प्रकाशको हराएको बर्षहरूको ब्लग बनाउने कार्य गर्नु भयो बिध्या चापागाईंको टिमलाई हृदय देखिनै अभिवादन ।
@sanjayaadhikari2590
@sanjayaadhikari2590 17 күн бұрын
विद्या चापागाईंले, अरु लुकेका कथा बनाउनु होस्। तर कसैलाई पैसा बढ्ने प्रवृत्ति नबसल्नुहोस्। पैसाका लोबीहरू करहिरख्छन् उनीहरूको पछि लाग्नु हुँदैन। google ले तपाईँसँग प्रतिशतमा अत्याधिक रकम काटेर थोरै रकम दिएको होला। सरकारले कर लिएको होला google सँग।
@MohanRai-lp4vr
@MohanRai-lp4vr 12 күн бұрын
बिछोडिएको परिवारलाई मिलन गराइ देको छ त्योभन्दा ठुलो मुल्य कुनै पनि हुन सक्दैन विद्या चापागाईं दिदि लाई धेरै धेरै धन्यवाद
@birbaltharu192
@birbaltharu192 18 күн бұрын
पर्दैन जस्तो लग्क्स किन कि भिडियो बनैन कति खर्च लागेउ के गरौ कस्ले खोजेको छ।।।
@shiftshift6590
@shiftshift6590 17 күн бұрын
Respect to herne katha whole team members specially bidha chapagain ... i think they should be recognized by the people n government also they've done a great job they dont have to give anything to him coz what they've done for prakash is way beyond anything else coz he now have his family specially his parent's ....n nothing is important then having parents so grateful to herne katha team
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 18 күн бұрын
अत्यन्तै राम्रो सूचनामुलक संदेश दिनुभयो सर ✋👍️
@Aditirai00
@Aditirai00 17 күн бұрын
मलाई त दिनु पर्छ जस्तो लाग्दैन किनकी वर्षौंदेखि बेपत्ता हुनु भयेको हाम्राे प्रकाश दाईको परिवार कती खुशी हुनुहुन्छ ❤❤
@shankarshrestha4295
@shankarshrestha4295 18 күн бұрын
Prakash chapagain lai tetro support gareko kasle dekhos bidhya chapagain dd that's your thought if you want then you provide otherwise it's ok
@gunaprasadjhapa6766
@gunaprasadjhapa6766 11 күн бұрын
बिद्या दिदिले त सहयोग गरि सक्नु भयो तर सरकारले गरोस नगरोस तर तिमि मिडिया हरु सबैले तिमिहरुको कमाइको 50% चै प्रकाशलाइ दिनु पर्छ किनकि तिमिहरु सबै सुतेर बसेकालाइ बिद्या दिदिले जगाइ दिनु भयो तिमिहरुलाइ सजिलो गरे बापत 25% बिद्या दिदिलाइ दिनु बिद्या दिदिले गरेको संघर्सको महव्त बुजिदेउ❤❤❤❤❤
@NandaNr-of9cg
@NandaNr-of9cg 17 күн бұрын
KZbin ko kamai din pardaina Prakash sir lai saknu hunxa vane yatika barsa free MA kam gareko paisa kasari hunxa milaidinu paryo!!!! Thank you biddya mem!!! Harayako femaly milai diyako MA!!!
@everestgamingnepal3349
@everestgamingnepal3349 17 күн бұрын
@@NandaNr-of9cg 100%right
@RameshThapa_1
@RameshThapa_1 16 күн бұрын
नयाँ नयाँ युटुबरहरु मिलेर एक अर्कालाई सपोर्ट गर्दै अगाडी बडम् है❤️👏
@rajeshghatane9132
@rajeshghatane9132 17 күн бұрын
दिने नदिने उहाँहरुको आफ्नो कुरा हो। उहाँले प्रकाशलाई परिवारसँग भेटाइ दिनुनै सबै भन्दा ठुलो कुरा हो । यो कार्यक्रमलाई तयार गर्दा कति खर्च भयो होला । कर्मचारीलाई दिनु परो। यस्तो कुरा गरे र गर्ने कामलाइ डिमोटिभेट नगरुम। त्यहिँ पनि पैसा दियोहोला। सबै सामाजीक सन्जाल देखाउनुपर्छ र
@bhumishworsapkota8052
@bhumishworsapkota8052 17 күн бұрын
बिध्या चापागाईं लाई धन्यवाद दिनुपर्छ किन कि बुबा आमालाई भेट गराएको मा ।
@Ajit-w8p
@Ajit-w8p 18 күн бұрын
हेर्ने कथा त हेरिन्छ, तर आज बाट तेरो च्यानल चाँहि हेर्न बन्द!
@TikaRam-k4h
@TikaRam-k4h 11 күн бұрын
बिद्या चापागाईं जि लाई दिनु पर्छ।।जुन जुन मनुष्य हरु मिडियामा आएर बोलेका छन् तिनिहरुले दिए भयो नि प्रकाश लाई पैसा।
@janukaraee195
@janukaraee195 18 күн бұрын
Tyo katha banauda lageko kharcha chai tandukar Le dinx
@kiranbishowkarma2569
@kiranbishowkarma2569 13 күн бұрын
त्यो पैशा भन्दा पनि त्यो महान्ता धेरै मुल्यवान छ big respect didi bidhya didi
@user-nn8zu6mi5s
@user-nn8zu6mi5s 18 күн бұрын
Kharchane 1 lakh sakyohola
@bashulamshal2265
@bashulamshal2265 17 күн бұрын
बिद्याले प्रकाशलाइ पैसा हैन राज्यले बिद्या लाई बिशेष सम्मान गर्नुपर्छ। बन्धी बनाएर राखेको मान्छेलाइ यत्रो दुख गरेर यत्रो खर्छ गरेर उद्धार गरेको अझ बिद्यालाई बदनाम गराउन खोज्दा रैछन चोरहरु। भाइको भनाइ एकदम राम्रो छ धन्यवाद।
@swostiram5521
@swostiram5521 17 күн бұрын
बिद्या चापागाईंले जुन ३५ बर्ष देखि बिछोडिएको परिवारलाई मिलन गराउने महान काम गर्नुभयो त्योनै काफीछ उहाँको कामलाई सल्युटछ 🙏🙏🙏🙏
@thaparamesh4478
@thaparamesh4478 13 күн бұрын
एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई सलुट गर्दछु जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ म बिराटनगर बाट हेर्दै
@kumar_skb
@kumar_skb 12 күн бұрын
दिनु भन्दा पनि महान सोच्नु पर्छ भनेर बुझ्नु पर्छ चुम भेलिमा हराएको प्रकाश् लाई उज्ज्वल भबिस्य बनाइदिने भगवान हुन
@lalchhantyal9278
@lalchhantyal9278 16 күн бұрын
बिधा चापागाई प्रकाश तामाङ को लागि भगवान हो।
@chandrabc1984
@chandrabc1984 17 күн бұрын
पुरै जिन्दगी अध्यारो थियो,त्यही जिन्दगी उज्यालो ल्याइदीए,बर्सौ घरपरिवार सग भेट नभएका प्रकाश ले आफ्नो परिवार सग भेटादीए यहि नै हो प्रकाश लाई उपहार
@user-up7vl4ps8z
@user-up7vl4ps8z 14 сағат бұрын
घर आफ्नु परिवार भेटाउने भेटाउने अनि त्यत्रो गाडीमा झापा भोज पुर गोरखा देखि बोकेर भेटाउनु अनि उल्टो पैसा दिनु जे मुखमा आयो त्यही बोली हुन्छ
@ranamagar7363
@ranamagar7363 17 күн бұрын
बिध्या चापागाइ जि ले प्रकाश तामाङ ज्यु लाई पिसा दिनु पर्दैन ! एउता आमालाइ सन्ता र एउता सन्तान लाई आमा भेत्नु नै अमुल्य सम्पती हो ! राज्य ले यस्तो पत्रकार हरुलाइ सम्मान गर्नु पर्छ !
@hemprasadrai9111
@hemprasadrai9111 17 күн бұрын
विद्या चापागाईंको हेर्ने कथाले प्रकाश तामाङको परिवारको जीवन शैली नै बदली दिइएको छ, जुनकुरा जोकोहिबाट सायदै गर्नसकिन्छ। अनि आगामी दिनहरुमा पनि पक्कै गर्दै नै जानेछन् । यहि नै मेरो शुभकामना छ। प्रकाशलाई आर्थिक सहयोग दिनु या नदिनु आफ्नो मर्जी हो।
@PumariHimalNepal
@PumariHimalNepal 12 күн бұрын
बिध्या चापागई लाई पो उल्टो दिनु पर्छ जस्तो लाग्छ। अरू कुर मिलाए र बुज्नु होला ❤सालाम छ बिध्य चापागई दिदी लाई
@sunbirlama9276
@sunbirlama9276 17 күн бұрын
बिछोडिएको परिवारको मिलन गराई खुशी ल्याइदिनुको कुनै मुल्री हुदैन । Hene katha team ले प्रकाश तामाङ लाई उसको परिवारसम्म भेटाउनको लागि गोरखा देखि झापा र भोजपुरसम्म पुर्याउन धेरै दुख कष्ट र मेहनत गरेको छ। त्यो नै Herne katha team को तर्फबाट प्रकाश तामाङको लागि सहयोग हो । उपहार हो । सबै बुझौ। र अति नै महान कार्य गर्ने बिध्या दिदी र उहाको टिमलाई हामी सबैले साथ र suport गरौ ।
@hamrotvtwo3111
@hamrotvtwo3111 17 күн бұрын
She did all that as good deed. How much she earned is no one’s concern. Best wishes to Vidhya Chapagain ❤❤❤🎉🎉🎉
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 17 күн бұрын
हेर्ने कथाको मनले खाएर केही रकम दिन्छन् भने ok होईन भने किन दिने ? हेर्ने कथाको माध्यमबाटै प्रकाशले नयाँ जिन्दगी पाएका हुन् नभए कुहिरोमा हराएको काग जस्तै प्रकाश पनि हराउने थिए, तसर्थ यो त्यो बहानामा खुट्टा तान्न छोडेर हेर्ने कथाको योगदानलाई तपाईं हामी सबैले सम्मान गर्नुपर्छ__✍️
@HarkaRai-tq5ux
@HarkaRai-tq5ux 17 күн бұрын
पत्रकार होस दिब्या कमल जस्तो उहाँ हरुलाई त धन्यवाद साथ खदा माला हुनु पछ पैशा त जस्ले 35 बर्षा कमैई खनेले दिनु पर्छ कुन्चैइ आदो ले yutub को पैसा पाउनु पर्छ भन्ने आदो
@TankaMayaLimbu-n2s
@TankaMayaLimbu-n2s 17 күн бұрын
बिद्या दिदिले एति ठुलो चुनौतिका साथ छुटेको परिवार सङ्ग मिलन गराईदिनुभको छ दिनुपर्ने देखिन
@JeevanMo-c8s
@JeevanMo-c8s 13 күн бұрын
बिद्यय चपगाईलाई त सबैले सम्मान गर्नु पर्छ र उहाँले भेटाई दिनु भयो तेहि नै ठुलो कुरो हो❤❤❤
@PawalSangTmg
@PawalSangTmg 9 күн бұрын
परिवार संग भेट गराउने काम गर्नु नै सबैभन्दा ठुलो काम हो ,,,र प्रकाश लाई पैसा भन्दा ठुला कुरा दिनुभयो म्याम र उहाँको टिमले पैसाको कुरा ल्याउनु स्वार्थ पुर्ण काम र कुरा हुन
@manojgautam2521
@manojgautam2521 10 күн бұрын
उनलाई दिने काम हराएको परिवार पाए त्योनै ठुलो पैसा हो विद्या दिदिको टिमले जुन राम्रो काम गरेको छ
@Su-Me-m5x
@Su-Me-m5x 17 күн бұрын
भिडियो को कारण ले दिनुपर्छ भन्ने होइन तर❤ब्यक्तिगत हिसाब ले अलिअलि सहयोग गर्दा झन राम्रो❤र मलाई लाग्छ सायद बिध्या चापागाईंको सम्पुर्ण टिम बाट सहयोग पनि गर्छ्न होला🎉धन्यवाद🎉🎉🎉
@shrechanprabhat
@shrechanprabhat 16 күн бұрын
बिध्या चापागाईंले प्रकाश तामाङलाई कुनै पैसा दिनुपर्ने बाध्य छैन सहयोग भनेको आत्माबाट हो जबर्जस्ती होइन ।
@ThuliRajbhandari
@ThuliRajbhandari 10 күн бұрын
Ofcourse KZbin channel should pay. This story is based on Prakash Tamang. He is real man, so legally he has right. So royalty should be given.
@samirsunar-ji8ts
@samirsunar-ji8ts 13 күн бұрын
पैसा दिनु पर्दैन भाइ प्रकाश तामाङलाई आफ्नाे बाबा आमासग भेटाउनु ठुलाे काम हाे पैसा आज छ भाेली छैन तर मान्छे 30,32 बर्ष देखि हराएको परिवारसग भेटाउनु ठुलाे माहान काम हाे
@lalsinghyonjan7117
@lalsinghyonjan7117 9 сағат бұрын
बिधा चापागाईंले गरेको राम्रो काम ले कसैलाई जलन हुन्छ भने हुन दिनुस जसले बिछोड भएको परिवार सङ्ग भेटाइ दिए त्यही नै ठूलो धर्म हो
@anandsinchury6640
@anandsinchury6640 13 күн бұрын
लगानी पनि हेर्नू पर्यो।समयको लगानी ,शारीरिक कष्टको लगानी,यात्रामा हुने खर्च इत्यादि। प्रकाशको परिवारसंगको असम्भव लाग्ने पुनर्मिलनमा सहयोगको कुनै मुल्य जोख्न सकिँदैन। मैले त आभार व्यक्त गर्दै सलाम मात्र भन्न सके।
@shakuntalathanju1830
@shakuntalathanju1830 17 күн бұрын
Bidhya ma'am has done a remarkable job for Prakash to bringing him back to his family, helping him to get his birth- right recognition as being a Nepali Citizen, and the most importantly making him free from the bondage of 35 years; where his child rights, human rights were traded. Thank you and big salutation to Bidhya Chapagain.
@pematlama266
@pematlama266 17 күн бұрын
पैँतीस बर्षसम्म बिछोड़िएको परिवारलाई पुनर्मिलन गराउनु सजिलो थिएन। प्रकाशले आफ्नो आमा बाबा भाई बहिनीलाई पाउनुनै ठूलो कुरा थियो। अब बिद्या चापागाँईले कति कमायो त्यो नहेरेर बरू सरकारले "हेर्ने कथा" टिमलाई सम्मान जनाउनु पर्ने हो जस्तो मलाई लाग्छ।
@dillirajgiri3274
@dillirajgiri3274 17 күн бұрын
किन तिम्लाइ केको खस्खस ब्रो बिध्या जस्तो मान्छे 100 जना भय कति राम्रो हुन्थ्यो । हरायको 35 बर्ष पछि घरपरिवार भेट्यो त्यो नै सबैभन्दा ठुलो सहयोग हो
@RoshniKattel
@RoshniKattel 12 күн бұрын
Waha le thulo sahayog garnu vako x jiban ma nasocheko pariwar vetaunu vako x ..waha le afno khusile dinu arkai kura ho tara ❤❤❤waha lai salutx 🙏🙏
@robinrisal1286
@robinrisal1286 17 күн бұрын
बिधा बैनीले जति सहयोग गर्नु भो त्यो अमुल्य छ अब त्यस माथी उनले आफ्नो मनले सहयोग गरे छुट्टै कुरा तर कर छैन दिनै पर्छ भन्ने पनि छैन तर उहाँको मन सफा छ उहाँले जे जति गर्नु भो त्यो एउटा उदाहरणीय काम हो र प्रकाश जी लाइ केहि न केहि सहयोग अवस्थ गर्नु हुनेछ!!!धन्यवाद ❤❤❤
@buddhisagar5778
@buddhisagar5778 17 күн бұрын
बिध्धा चापागाईं प्रकाश तामाङ लाई दिनु पर्दैन् किन कि बिध्धा चापागाईंले गर्दा नै हाे प्रकाश तामाङ भेटिएको हाे बिध्धा चापागाईं काे आफ्नो खुसि ले दिदा हुन्छ तर बिध्धा चापागाईंले लाई यसरी दिनु पर्छ भन्न मिल्दैन
@tikaramsharma862
@tikaramsharma862 11 күн бұрын
बिद्या जिलाइ राज्यले सम्मान सहित पुरस्कृत गर्नु पर्छ
@basantamagar8123
@basantamagar8123 17 күн бұрын
त्यति धेरै कष्ट र जोखिम मोलेर त्यति लामो दुरी बाट प्रकाशलाइ खोज्नु विद्याको कसुर हो र पैसा दिनु पर्ने
@rameshtuladhar8463
@rameshtuladhar8463 17 күн бұрын
पैसा दिनु पर्छ भनेर वोल्नु नै भाईरल र भिउज कमाउन को लागि यो नाटक मंचन भईरहेको छ।
@KamalaPaudel-jh9pc
@KamalaPaudel-jh9pc 13 күн бұрын
प्रकाश दाइ लाई बाटो देखाउनु भएको छ बिध्या जि ले के को पैसा दिनु पर्दैन जय बिध्या जि को जय होस् 🙏🙏🙏🙏
@ChandraprasadJoshi-yj9hr
@ChandraprasadJoshi-yj9hr 17 күн бұрын
यो निर्णय बिद्या चापागाइ लाई दिनु पर्छ योत उनले लुकेका घटना रातदिन खाइनखाइ घामपानि नभनेर खोजेर बनायेका भिडियो हुन उनले गर्दा धेरै को जिबनि मा ठुलो परिबर्तन आयेको छ
@HemkumarraiRai
@HemkumarraiRai 9 күн бұрын
म तपाईको नया सस्क्राईबर हु! स्क्रिपट नगरी यो विडियो हेरे! र बिषयमा के भन्छुभने म,बिधा चापागाई दिदिले पुण्यको काम गर्नु भयो! केही पैसा सहोयोग गर्नुनगर्नु उहाको नितान्त बिषय हो! मत भन्छु नेपालको प्रधानमन्त्रीले समान पत्र दिनुपर्छ उहाँ दिदिलाई!! नेपालको नम्बर १ पत्रकारिताको! तर गु खाने सरकार कन्जुसाई गर्छ!
@deepakshrestha-bk5mb
@deepakshrestha-bk5mb 17 күн бұрын
एस्तो हो जस्तो लाग्छ भावना र पैसा फरक कुरो हो भावनालाई सम्झेर पात्रको स्थिती लाई मध्यनजर राखेर हेर्ने हो भने बिचार गर्न सक्नु हुन्छ भन्न चाहान्छु.........
@shyamrai4979
@shyamrai4979 14 күн бұрын
ए भाइ यो भन्ने मान्छे को हो, म उ सङ्ग कुरा गर्नु मन लाग्यो, हेर्ने कथाले आज सम्म गरेको अथक प्रयास यस्मा लाग्ने लगानी उहाको आज सम्म को खर्च हिसाब गरेर उहालसी बुझावोस न त ? तेसपछि बोलोस? उहाले कत्ती दुख गर्नु भा छ त्यो बुझोस, उस्ले गरेर देखावोस त? जो मान्छे केही गर्दैन उस्लाइ बडि चासो? आज को पत्रकारितामा बिध्या चापागाइन हाम्रो आवस्याक्ता हो , सलाम छ उहालाइ
@bista3569
@bista3569 14 күн бұрын
प्रकाश तामाङ लाई नि दिने हाे भने जाने आउने जति भाडा हुन्छ त्याे नि प्रकाश तामाङले दिनु पर्छ
@sitarait.gtrekkingguide3685
@sitarait.gtrekkingguide3685 17 күн бұрын
यो त आमा बाबुले जन्म दिए पछि, जिन्दगी भर पाल्नु पर्छ भने जस्तै लाग्यो मलाई त। उहाँले बाटो देखाउनुनै ठुलो लाग्छ मलाई 🙏🙏 गुण मान्नु पर्छ। आफु सिन्को नभाँच्ने अरूले गरेको काममा गर्व गर्नुपर्छ 🙏🙏
@Djroj1234
@Djroj1234 17 күн бұрын
हेर्ने कथाले किन दिनु उहाँ हरुको त ठूलो योगदान छ 10 बर्स देखि को छुटेको परिवार मिलाईदिनु भो बरु जहाँ प्रकाश बस्नु भो गोर्खा त्यहाको चौरी गाईको साहुले प्रकाश जि लाई फिनु पर्छ ।
@KhesmanTamang
@KhesmanTamang 17 күн бұрын
तिमी चोर युटुबे हरु बिध्या र हेर्ने कथा ले प्रकाश दाई लाई पैस दिने नदिने बिध्य को मन म छ तिमी चोर हरु लाई किन टाउको दुखाई हो सक्छ भने बिध्या दिदी लगाएत हेर्न कथा टिम ले जस्तै काम गरेर देखाउनु है
@suresh_lama1
@suresh_lama1 8 күн бұрын
पैशादिनु पर्छ भन्ने छैन पैशाभन्दा ठुलो प्रकाशलाई बिध्या दिदिले संसारको कुनैपनिधनले किन्न नसकिने संसार दिएको छ उसको परिवारसंग भेटाएर🤔
@TilakThapa-f3w
@TilakThapa-f3w 17 күн бұрын
ठुलो कुरो परिवार सँग भेट्नु हो | प्रकाश तामाङ्गलाई खोज्ने र घर सम्म पुर्याउने क्रममा, उहाँहरुको पनि खर्च भएको होला नी | उहाँहरुले एति प्रयास नगर्नु भएको भए प्रकाश जी गुमनाम भएर बस्नु हुन्थ्यो होला |
@meghkarki8647
@meghkarki8647 16 күн бұрын
उसको परीवारसघ भेट गराई दिनु नै ठुलो हो यत्रो बर्ष अलग्गै बसेको मान्छे लाई भेटाउनु नै सबै भन्दा ठुलो एमाउन्ट हो त्यो पैसा भन्दा धेरै खर्च भए जस्तो छ
@user-wu1bg8xn7o
@user-wu1bg8xn7o 17 күн бұрын
त्यो उनीहरुको स्वेच्छाको कुरा हो, हेर्ने कथाकै कारण प्रकाश तामाङले उद्धार पाएका छन् । दिनै पर्छ भन्नेहरु डाहा गर्ने कुजात हुन् ।
@minarai2314
@minarai2314 17 күн бұрын
पर्दैना दिनु लाई किन कि पैसा भन्दा ठूलो परिवार दिनु भएको छ प्रकाश दाइ लाई बिद्या दिदिले
МЕБЕЛЬ ВЫДАСТ СОТРУДНИКАМ ПОЛИЦИИ ТАБЕЛЬНУЮ МЕБЕЛЬ
00:20
POV: Your kids ask to play the claw machine
00:20
Hungry FAM
Рет қаралды 14 МЛН
1ОШБ Да Вінчі навчання
00:14
AIRSOFT BALAN
Рет қаралды 6 МЛН
Фейковый воришка 😂
00:51
КАРЕНА МАКАРЕНА
Рет қаралды 7 МЛН
МЕБЕЛЬ ВЫДАСТ СОТРУДНИКАМ ПОЛИЦИИ ТАБЕЛЬНУЮ МЕБЕЛЬ
00:20