वडा नम्बर २२ को कथा | Ward Number 22 - Herne Katha EP10

  Рет қаралды 398,183

Herne Katha

Herne Katha

Күн бұрын

गाउँ भनौं भने शहरको नक्सामा छ । शहर भनौं भने शहरका केही सामान्य विशेषता पनि छैनन् । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २२ मा पर्ने ‍‍किंघरियनपुर्वा गाउँको सेरोफेरोको कथा - वडा नम्बर २२ को कथा - Story of Ward Number 22 - Herne Katha Episode 10 - हेर्ने कथा अंक १०
#HerneKatha #WardNumber22
In a crowded muslim settlement near Nepalgunj, we met Naina. Naina - born as a 'man' transforms himself as a 'woman' to make living out of dancing and singing.
========================
💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on KZbin.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekat...
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Пікірлер: 683
@Brsir999
@Brsir999 6 жыл бұрын
"के गरम त दिदी, तपाई आफै भन्नुहोस"। एक्दम मुटु छुने बास्तबिकता ।
@janmabhumi3526
@janmabhumi3526 6 жыл бұрын
आँखा फुटोस नेपाल सरकारको , धन्यवाद बिध्या दिदी !
@govindapandey64
@govindapandey64 6 жыл бұрын
विश्वकप छोडेर हेर्ने कथा हेर्दै छु किन किन छोड्न छुटाउनै मन लाग्दैन यो कार्यक्रम
@pradeepneupane883
@pradeepneupane883 6 жыл бұрын
herni matra haina. Kei garnu ni paryo hajur
@arcreationnepal8980
@arcreationnepal8980 6 жыл бұрын
के का बिश्व कप ,,, आफू त हेर्ने कथा हेर्न कुरेर बसेको ।😍😍😍 sec.viewer सुवन -द.कोरिया
@robingtm9508
@robingtm9508 6 жыл бұрын
मेरो सगरमाथाको देश .... र बुद्ध जन्मेको मेरो देश मात्र भन्नेहरु आज यो video हेरेर थप्नुहोस् तपाईहरुले के के भन्न छुट्याएको रहेछन् हाम्रो देशको बारेमा। हिँडीरहेको लाई दौडिन सिकाउनु भन्दा, पाइला चाल्न नजान्नेहरुलाई डोर्याएर दौडाउनु नै विकास हो जस्तो लाग्छ। (विद्या दिदी I LOVE YOU)
@anlichamling4570
@anlichamling4570 6 жыл бұрын
हेर्ने कथाको यो एपिछोड पनि राम्रो लाग्यो।त्यसमा पनि कार्यक्रम लाई मन्द बोलीको जादुले सुमधुर बनाउने बिध्या दिदीलाई शुभकामना।आगामी कार्यक्रमको प्रतिक्षामा छु।
@thuldai7706
@thuldai7706 6 жыл бұрын
सारै राम्रो कार्यक्रम चलाउनु भएको रहेछ विद्या दिदीले सबैले suscribe गर्दिनुहोला है
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 6 жыл бұрын
Thul Dai b
@milanghalan3986
@milanghalan3986 6 жыл бұрын
Thul Dai maile tw pahilai gareko
@thuldai7706
@thuldai7706 6 жыл бұрын
Milan Ghalan thank u
@janakthapa3902
@janakthapa3902 6 жыл бұрын
garisake kata janu bho bidya g bhaneko tw
@JP-rp4nr
@JP-rp4nr 6 жыл бұрын
desh bhitrako bijog andho sarkar le kasari dekhos .......salute to herne katha and team
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
अचम्मको गाउँ हैट! कति धेरै बच्चाहरु।
@jayantibudhathoki2915
@jayantibudhathoki2915 3 жыл бұрын
thank you guruji parnam ji kbita ramro lag6 🙏🙏👍👍
@bobmarley5926
@bobmarley5926 6 жыл бұрын
I am from sikkim....and i love this programme and bidhya di u r doing great work...
@aakashchaudhary140
@aakashchaudhary140 6 жыл бұрын
सारैइ राम्रो हेर्ने कथा दि
@karankumardhami291
@karankumardhami291 3 жыл бұрын
धन्यवाद लुकेको कथा उजागर गरेकोमा ।
@ganeshgahatraj2728
@ganeshgahatraj2728 6 жыл бұрын
सारै मन छुन्छ यो कार्यकम हेर्दा ।।।।
@dharmagole5241
@dharmagole5241 6 жыл бұрын
बिद्या दिदी र रबि लामिछाने दाइ धेरै मनपर्छ मलाई चाहिँ ।
@newraza44
@newraza44 6 жыл бұрын
साच्चै सानो नेपाल मै छ सबै कुरा । खोजि गरिदिने तपाईहरु धन्यवादका पात्र हुनुहुन्छ।
@pradipgurung3552
@pradipgurung3552 6 жыл бұрын
कति पिछडिएका छन नेपाल का कुना कुनाका बस्ती हरु , कहिले होला यी बस्ती हरुमा बिकास हुने , यहाँ का मानिस हरुमा चेतना आउने , यो बस्ती र यहाँ बस्ने हरुको बिजोग देख्दा मन भक्कानिएर आयो ! धन्यवाद बिद्या जि , तपाईंको यो कार्यक्रम लाई सफलता को कामना गर्दछु !
@kabitamaden577
@kabitamaden577 5 жыл бұрын
Sarai ramro karyekarm
@jibanpaudyalofficial8284
@jibanpaudyalofficial8284 6 жыл бұрын
बिध्या दिदी महान ,नेपाली चेली हुनुहुन्छ !!!आम सर्बसाधारण जनताको दु:ख मा भिज्न सक्ने भावना छ् ।। हेर्ने कथा आम नेपालीको कथा ।💕💕💕
@birendrathebe2517
@birendrathebe2517 6 жыл бұрын
अरू त तेस्तै हो नहिना को धमाकेदार डिजे नाच चाहिँ राम्रो लाग्यो 😀😀😀😀
@rameshbhattarai7280
@rameshbhattarai7280 6 жыл бұрын
मलाई सार्है मन पर्ने बिध्या जि , लभ यु बिध्या जि ।
@karansaud3680
@karansaud3680 5 жыл бұрын
सारै राम्रो लाग्यो वीद्या दिदि तपाई को कार्यक्रम ।
@nabingurung1948
@nabingurung1948 6 жыл бұрын
एकदमै राम्रो कथाबस्तु दिदी, आँसु रसायो नैना जिको कथाले।
@bipanschannel351
@bipanschannel351 6 жыл бұрын
कति सफा मन भएकी मान्छे नैना खुलेर कुरा गर्न सक्ने😊
@mangalshrestha7753
@mangalshrestha7753 5 жыл бұрын
Yasto karchram herna pauda derai ramro lagyo thank you so much herni katha team lai ajai safaltako subhakamana and karkram sanchalika bidhya madam lai thank you banna chahanchhu manai dekhi..🙏🙏
@amarchhetri6408
@amarchhetri6408 6 жыл бұрын
जिन्दगी पिडा नै पीडा मा छ । लुकेर रहेका कथा ब्याथा लाई सबै माझ पुर्याउनु भयकोमा दिदी हजुरलाई धन्यवाद ।
@shekharshrestha3740
@shekharshrestha3740 5 жыл бұрын
सार्है मन पर्छ बिध्या जि को कार्यक्रम प्रस्तुत गर्ने तरिका , पहिलेको साझा सवाल छाडने समाचारले दुखी भएको थिए तर यो हेर्ने कथा कार्यक्रम आएदेखि त्यो दुखी मनलाइ सुख मिलेको अनुभब भएको छ।
@hawalchhakirant9243
@hawalchhakirant9243 6 жыл бұрын
विध्याजीकाे - ' हेर्ने कथा ' सधै उत्कृष्ट । मलाई मन पर्छ ।।
@उदितखत्री
@उदितखत्री 6 жыл бұрын
नेपाल कै उत्कृष्ट कथा सहितको कार्यक्रम
@sunilkumar8704
@sunilkumar8704 6 жыл бұрын
धेरै राम्रो ;;; सबै मान्छे को आ-आफ्नो पिडा सु:ख-दुःख हुन्छ ।।। तर यस्तो पिछडिएका समुदायमा सरकारले पनि ध्यानाकर्षण गार्नु धेरै जरुरी छ,,बिशेष गरेर शिक्षा मा।।।
@rabinrainrabinain8129
@rabinrainrabinain8129 6 жыл бұрын
हेर्ने कथा साझा सवाल पछिको राम्रो एक कार्यक्रम हो न त साझा सवाल र यो कार्यक्रम पल्टाइ पल्टाइ हेर्न मन लाग्छ र बिध्या दिदी को प्रस्तुति र समाज सङ्ग बोल्ने शैली राम्रो लाग्छ अझ कुना कन्दरा र पिछडिएका समाज हरुको खोजी कार्यक्रम ले हामिले हेर्न पाइएको छ धन्यवाद
@घायलमुटु-ध4थ
@घायलमुटु-ध4थ 6 жыл бұрын
विध्या दि को बोल्ने शैली र कार्यक्रम चलाउने सैले निकै मन पर्छ आगामी दिनहरु मा पनि फरक फरक किसिमको प्रस्तुति हेर्न पाहिन्छकी भन्ने अपेक्षा गर्दछौ धन्यवाद फरक शैली देखाइ दिनु भएको मा विध्या चापागाईं दि लाई
@surendraparajuli4152
@surendraparajuli4152 6 жыл бұрын
वडा नं २२ कथाकाे यथार्थता हेर्दा मन छाेयाे ।
@mohanbudha538
@mohanbudha538 5 жыл бұрын
तपाईंको कार्यक्रम बहुत मन पार्‍यो । धेरै गाउँ जानुभएको रहेछ हाम्रो गाउँमा पनि यस्तै कार्यक्रम बनाए आभारी हुने थिए । अछाम को बिगट गाउँ, अमगाउ, कर्णाली को किनरै मा छ गाउँ । रोड पुगेको छैन । सबै जना प्राय भारत जान्छन् रोजगार को लागि । धन्यवाद ।
@sumitrabarma8303
@sumitrabarma8303 4 жыл бұрын
Bidhya dd yo lockdown ko bela sabai herney kata herdai xu ma didi aba tapai ley aafu sanga kunai समाजिक काम गर्ने सन्स्था को नि सहरोग लगेर जान जरुरी छ जस्ले गर्दा real Needed person or society would get help they deserve so this your this work will be more best
@tamangmuskan724
@tamangmuskan724 6 жыл бұрын
विधा दिदीलाई मुरी मुरी धन्यवाद...? हाम्रो नेपाली पिछडिएको जतजतिको वर्गीकरण गरी यो भिडीयो हालदिएकोमा....?
@santoshshrestha3996
@santoshshrestha3996 6 жыл бұрын
दिदि तपाईलाई म सधै respect गर्छु दिदि
@yugeshbudhathoki1478
@yugeshbudhathoki1478 6 жыл бұрын
"उपमहानगरपालिका भन्नू छ, यो दृश्य हेर्दा मन भकान्नियर आउँछ !
@surendrakc9059
@surendrakc9059 6 жыл бұрын
हाम्रो नेपालमै यस्तो पिछडिएको जाति रहेछन बिध्या जि लाई धन्यवाद बाहिर ल्याई दिएकाे मा ।राम्रो कार्यक्रम ।।
@swaminicksubedi
@swaminicksubedi 6 жыл бұрын
Bidhya thank you for showing this side of our country. We need to help our community like this. LGBTE, Muslim , Madhesi, Pahari whatever we are we are all human beings .
@rajeshkhatri7863
@rajeshkhatri7863 6 жыл бұрын
धेरैै राम्राे कार्यक्रम छ । विद्यादिदिलाइ धन्यावाद
@basantkhadka1762
@basantkhadka1762 6 жыл бұрын
अति राम्रो पिडा र दुखिहरुको यथार्थ सत्य देखाउने दिदि सलाम हजुरलाइ
@binodpuri5274
@binodpuri5274 6 жыл бұрын
वास्तविक चित्रण हाम्रो समज को। कुनै बर्ग कति पिछडिएका छन्, वास्तवमा स्थानीय निकाये ले केही गर्नु पर्ने हो।शिक्षा को ज्योती अझै प्रभावकारी हुन सकिरछैन, कठइ मेरो देश अनि मेरो समाज। सारै राम्रो छ दिदी हजुर को कर्यक्रम। हर्दिक सुभकामना छ हजुरलाइ।
@binitaadhikari98
@binitaadhikari98 6 жыл бұрын
सारै राम्रो लाग्यो ,,,,कथा आ - आफनै
@arkhi-tabiyoutuber1626
@arkhi-tabiyoutuber1626 6 жыл бұрын
Binita Adhikari honi hajur
@uttamadhikari4486
@uttamadhikari4486 5 жыл бұрын
Hait dami
@pmgm1991
@pmgm1991 6 жыл бұрын
बिद्या दिदीको हेर्ने कथाको नयाँ नयाँ भागहरु नछुटाई हेर्ने गर्छु। बिद्या दिदीलाई धन्यवाद छ।
@blxmrdev7652
@blxmrdev7652 6 жыл бұрын
लैहै दङ्गालि जेटाे बाबु अायाे ।अाज अलि ढिला भयछ। कथा राम्रेा लाग्याे धेरै धन्याबाद दिदि। अब छिटै अर्केा कथा हेर्न पाईयाेस।
@kishorgautam9106
@kishorgautam9106 6 жыл бұрын
कठै मेरो देश को कथा भित्र को कथा येस्तो हेर्ने बुझ्ने कस्ले नेता हरु ले त ठूलो ठूलो कुरा गरेर देश बनाउने येस्तो साना कुरा मा अल्झियो भने देश का बन्छ।
@Surajentertainment
@Surajentertainment 6 жыл бұрын
नैनाको कथाले मन रुयो।
@RedmiRedmi-pe1cn
@RedmiRedmi-pe1cn Жыл бұрын
आजको जमानामा पनि यस्तो अबस्था भेटिनु कठै हाम्रो सरकार।
@pravatadhikari4145
@pravatadhikari4145 6 жыл бұрын
अरे वा! बिद्या दि समाजको आबाज नै बन्नु भो! धेरै शुभकामना
@meroyubtube4063
@meroyubtube4063 6 жыл бұрын
स्थलगत अध्यन सहिको रिपोर्ट ले कार्यक्रम उत्कृष्ट छ😍😍
@surysprasad4701
@surysprasad4701 6 жыл бұрын
हेर्ने कथाको वडा न. २२ को कथा सामाजिक बिषय भएकोले अत्यन्तै राम्रो र सान्दर्भिक लाग्यो.. पिछडिएका यस्ता समुदायमा नीतिनिर्माता हरुको ध्यान पुगोस. अझै राम्रा हेर्ने कथा का अन्क पर्खिदै बिध्या जि लाई धेरै धेरै धन्यवाद !!
@pravakartimalsina
@pravakartimalsina 5 жыл бұрын
आहा सारै मनपर्यो ।
@paulsonkafle7955
@paulsonkafle7955 6 жыл бұрын
हेर्दा र सुन्दा आखा नै रसाउने कथा
@gayatrikhatiwada5596
@gayatrikhatiwada5596 6 жыл бұрын
राम्रो कथा । कथा भित्रको तेस्रो लिङ्गी बहिनी नैनाको कथा अझ उत्कृष्ट । नैनाको मनमा केही चिन्ता र हिनता रहेछ । त्यो हटाएर उनको क्षमतालाई अझ बाहिर निकाल्न तेस्रो लिङ्गी समुह संग समन्वय गरिदिन पाए कती जाती हुन्थ्यो ।
@ritabista2063
@ritabista2063 6 жыл бұрын
great job sis.बिध्या दिदी सबैभन्दा पहिला यो गाउमा परिवार नियोजन को बारेमा सिकाउनु जरुरी लाग्यो।आर्थिक कमजोरी अनि ठूलो संख्या को परिवार चलाउन सारै कठिन देखियो
@bablurajpaswan9824
@bablurajpaswan9824 5 жыл бұрын
Rita Bista Muslim dharmma priwar niyojan hudain r uniharule garnpani chahidain Bhanx ye sab allah ne diya hai
@krishnachaulagain448
@krishnachaulagain448 6 жыл бұрын
दिदि को बोली धेरै मन पर्छ दिदी ले सबै खोजी खोजी राख्नु हुन्छ धेरै राम्रो छ
@hembc123
@hembc123 6 жыл бұрын
नमस्ते दिदी धेरै राम्रो छ । अब त महिना को 4 पटक लिएर आउनु पर्यो दिदी ।
@sujansuzan5088
@sujansuzan5088 6 жыл бұрын
समृद्ध नेपाल सुखी नेपाली यो केवल नारा मात्र रैछ जब सम्म कुनाकाप्चाका जनताको जीवन सुध्रिदैन समृद्धि र सुखी केबल नेता र नेताको श्रीमतीमा मात्र सिमित हुन्छ।
@vijaymagar8247
@vijaymagar8247 5 жыл бұрын
म त बिध्या दिदी को एक दमोई fan हो अरू पनि हुनू हुन्छ भने एता हाजिर गरूम त।।😍😍😍
@nakulrai8943
@nakulrai8943 6 жыл бұрын
विध्या दिदी को कार्यक्रम चलाउने शैली धेरै मन पर्छ।
@junegirl9092
@junegirl9092 2 жыл бұрын
Dherai barsa bacha hae naina dd timlai dherai maya❤️❤️❤️
@pujapranababin
@pujapranababin 6 жыл бұрын
Really heart touching story hunx Bidhya dijju hajurko herne katha...sadhai heri rahu jasto
@Kiranweekly
@Kiranweekly 6 жыл бұрын
सरकारले यस्तो पिछडिएको क्षेत्रमा ध्यान दिनुपर्ने हो।राम्रो शिक्षा मात्र दिन सके यिनीहरूको जिवन स्तर सुध्रन सकथ्यो ।
@suntamang641
@suntamang641 6 жыл бұрын
शाह्रै राम्रो लाग्छ यो कार्यक्रम
@jeetbahadurpariyar5228
@jeetbahadurpariyar5228 6 жыл бұрын
सारै राम्रो धन्यवाद
@abinashfitness7464
@abinashfitness7464 5 жыл бұрын
साच्चिकै यो क्रायक्रम यकदम राम्रो छ ।मलाई त मन पर्यो ।
@ramjishahi193
@ramjishahi193 6 жыл бұрын
मेरो देशमा यस्ता धेरै कहानी लुकेका छन् तर राजनीति को मारमा परेको पुरै बस्ति
@kcramesh2976
@kcramesh2976 6 жыл бұрын
salute छ नेपाली छोरी बिधा sis लाई अनि सम्पुर्ण टिम लाइ
@rameshworchhetri6581
@rameshworchhetri6581 3 жыл бұрын
हे भगवान ! "Herne Katha(हेर्ने कथा)" २ बर्ष, १ बर्ष, १ हप्ता जुनसुकै कथा हेर्दापनि आखाँ भिजिरहे मनमा छोइरह्यो ,,, येत्ति चाहिँ लेख्न मन लाग्यो, हजुरहरुको सम्पुर्ण टीम को कुनै सब्दले धन्यवाद , कृतज्ञता ब्यक्त गर्दा पनि कमै हुनेभयो, हजुरहरुको कामको १ अंश मात्र भएपनि मेरो जीबन को येसै क्षण देखि सिको गर्ने प्रण गरे, हे भगवान!!
@sanumagar4574
@sanumagar4574 6 жыл бұрын
बिध्या जि कला अती राम्रो छ
@santoshkc4683
@santoshkc4683 6 жыл бұрын
अति राम्रो कायक्रम बिधा दिदिको।
@IndraKatuwalnepal
@IndraKatuwalnepal 6 жыл бұрын
राम्रो छ तपाईंको कारिक्म ले मन छुन्छ
@dayalugiri5929
@dayalugiri5929 6 жыл бұрын
dherai ramro programme...tq bidhya chapagain sis...
@dipeshkumarchhanna30
@dipeshkumarchhanna30 6 жыл бұрын
Ati ramro katha ramro lagyo
@spinytea
@spinytea 6 жыл бұрын
मैना जी को जिबन कथा नै मुटुमा लाग्यो।
@gopalnepali2165
@gopalnepali2165 6 жыл бұрын
बिध्या जि नमस्कार मेरो फेब्रेट कारेकरम हो र मलाई सारै मन परछ हजुर को बोली यति मीठो छ कि भित्रि मन छुनछ
@रावाखोलेराई
@रावाखोलेराई 6 жыл бұрын
पुर्बी एरिया पनि आउनुस है बिद्या दिदि अब साझा सवाल पनि छोडिहाल्नु भयो सारै दुखी छु ।
@arkhi-tabiyoutuber1626
@arkhi-tabiyoutuber1626 6 жыл бұрын
रावाखोले राई kaha ho hajur tapai khabar xoin.....
@matimraimukunda8432
@matimraimukunda8432 6 жыл бұрын
बिध्या दिदी तपाइको बिचार महान छ
@देउराली.कम
@देउराली.कम 6 жыл бұрын
Sarahi man parx didi hajurko yo karikrm didi
@chaudharysitalprasad6269
@chaudharysitalprasad6269 6 жыл бұрын
राम्रो यपिसोट अझै राम्रो कथा अपलोड गर्नु होला।
@binodsewan9970
@binodsewan9970 5 жыл бұрын
Sarai ramro program
@sirjanachaudhary9687
@sirjanachaudhary9687 3 жыл бұрын
Ati man parne programme ho dd mero yo 👌
@vatikame5003
@vatikame5003 5 жыл бұрын
Kati mitho haso naina ko..god bless u..
@binodofficialchanel5356
@binodofficialchanel5356 6 жыл бұрын
यो कार्यक्रम हेरेर आखा हरु कहिले थाकेनन हेर्दा हेर्दै कति चाडो आखा रसाएको थाहै भएन आसु पुछन नपाउदै कति चाडै कार्यक्रम सकिएको थाहाहै भएन्।कति राम्रो प्रस्तुति अनि कार्यक्रम ल्याउनु भएको दिदि ।फेरि आर्को अङ्क कतिखेर आउने हो आतुर छु।
@raviprakashkumar8497
@raviprakashkumar8497 6 жыл бұрын
From this moment on , every beat of my heart, I thank, almighty God and appreciate his blessing, for all the things I am given. I pray whole heartedly to almighty God to bestow same blessing to all my Nepalease brothers and sisters especially those heart wrenching story of 3rd.genders.
@balgurung7719
@balgurung7719 6 жыл бұрын
तपाईको कथाले साचै मन छुयो
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 6 жыл бұрын
धेरै राम्रो काम विद्या जि ।यसै गरि अगाडि बढ्नु ।
@jeetuadhikari
@jeetuadhikari 6 жыл бұрын
सबै कथा मिठो छ
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 6 жыл бұрын
बिध्या बैनीको यो कार्यक्रम छुट्टाउनै मन लाग्दैन।देशको कुनाकाप्चामा गयर यस्ता विषयहरुको उठान गर्दा मन सारै खुसी हुन्छ।साथै यस्ता विषयहरुको उठान गरिसके पछि सम्बन्धित निकायहरू ले चासो दियको भए अझै राम्रो हुन्थ्यो कि।
@surajthulung4463
@surajthulung4463 2 жыл бұрын
I m from India and I really enjoy the programme ..
@kritagyakandel8455
@kritagyakandel8455 6 жыл бұрын
paila saja sawal man parthiyo aaile yo yo programme bidhya didi lai salam xa hai
@dhaningnam969
@dhaningnam969 6 жыл бұрын
मलेशिया देखि हेर्ने कथा सार्ही मन पर्छ ।
@jeevanshrestha7082
@jeevanshrestha7082 6 жыл бұрын
हृदय देखि सलाम छ दिदि तपाईंलाइ ।
@krishnanhemhafuki2928
@krishnanhemhafuki2928 6 жыл бұрын
विद्या जि तपाईकाे भएकाे कार्यक्रम धेरै राम्रो लागछ तपाईं कतातिर हरानुभयाे
@mkumarmkumar9462
@mkumarmkumar9462 6 жыл бұрын
garib dhukhi ko aawaj TV ma prsaran garidinu vayekoma hajur lai dherai dherai badhai xa
@deependrashrestha3104
@deependrashrestha3104 4 жыл бұрын
ईतिहास कसैलेपनि बिरसिनु हुदैन ।
@basantrawat8936
@basantrawat8936 Жыл бұрын
Wow harek bhag new
@Ma_SAND3SH_hai
@Ma_SAND3SH_hai 6 жыл бұрын
नैनाको कथाले आँसु आयो!
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 289 М.
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 51 МЛН
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 32 МЛН
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 289 М.