फुन्जोको कथा | Phunjoko Katha | Herne Katha EP113 | हेर्ने कथा

  Рет қаралды 1,068,423

Herne Katha

Herne Katha

8 ай бұрын

फुन्जोको सानो संसारमा माया गर्ने बाजे थिए । फुन्जो थिइन् । अनि थिए चौंरीहरु । बाजे र चौंरीले हिउँमा टेकेका पैतालाका छापहरुबाहेक फुन्जोको लागि यो संसारको अर्को नक्सा थिएन । क्षितिजभन्दा परको संसार फुन्जोको कल्पनामा पनि मुस्किलले देखिन्थ्यो । #hernekatha #Funjokokatha
🎗️ Together with Herne Katha 🎗️
👩‍⚕️🏠 👨‍👩‍👧‍👧 Health at Home - घरमै स्वास्थ्य सेवा
We are a pioneer in creating the culture of customized home healthcare and other related services. Range of personal care and support services are delivered to individuals in their own homes by licensed healthcare professionals.
bit.ly/3sv4zcJ
⚙️Equipments we use: ⚙️
🔈Sound 🔈
Zoom H6 Audio Recorder: amzn.to/47RjTzw
Sennheiser Wireless Microphone: amzn.to/40UmoPm
Rode VideoMic Pro: amzn.to/47wRChY
🎥 Video 🎥
Panasonic Lumix GH4: amzn.to/3GdIX8i
Panasonice Lumix S1: amzn.to/3N2seIJ
Panasonic Lumix GH6: amzn.to/3SZstZ4
Dji Air 2s: amzn.to/40Wph2f
GoPro Hero 9 Black: amzn.to/47Ki2fO
DJI Osmo Mobile 6: amzn.to/3sPsggb
🖥️ Editing: 🖥️
Adobe Creative Cloud: amzn.to/47v2zAy
Beyerdynamic Headphones: amzn.to/40ZCJST
Yamaha Monitor Speaker: amzn.to/3sPsnbB
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a KZbin Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Curator in Charge - Anusha Khanal
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on KZbin. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Пікірлер: 1 400
@sujanbegha732
@sujanbegha732 Ай бұрын
कीर्तिमान राखे पछी पुन फुन्जोलाइ सम्झेर हेर्ने कथा कोटाए❤
@tilbirpunmagar7918
@tilbirpunmagar7918 8 ай бұрын
म सचिकै इन्स्पायर भए फुन्जो दिदि को कथा सुनेर जिन्दगीमा अहिलेसम्म फिल्म हेरेर पनि रोको थियन तर उहाँको कथा सुनेर आशु झर्यो । हजुर एउटा् महान महिला मात्रै न भएर सच्चिकै नेपाल आमा हो ।❤❤ हजुर ले चाहेको आफ्नै कीर्तिमान को रेकर्ड तोड्न को निम्ति बनाएका योजना र चालेका कदमहरुमा कुनै पनि बाधा र अबरोध न आओस्। 🤗❤❤ i love you dd ❤❤
@NimabungRai
@NimabungRai 8 ай бұрын
Such a humble person Fungjo sister I really appreciate it!!!❤️❤️☺️😘🌼🌻👏👏🙏🤟🤞🤘
@tilbirpunmagar7918
@tilbirpunmagar7918 8 ай бұрын
same😊❤️
@rameshkarki7025
@rameshkarki7025 8 ай бұрын
प्रिय फुन्जाे बहिनी तिम्राे कथा सुनेर मेरो छाेरीकाे नाम फुन्जाे राख्न मन लाग्याे । अझै अगाडि बढ्दै जानू, सबै छाेरीहरुकाे प्रेरणाकाे स्राेत बन्नु शुभकामना छ है ।
@hernekatha
@hernekatha 8 ай бұрын
यो कमेन्ट चाहीँ फुन्जोलाई screenshot गरेर पठाइदिन्छौं है 🙏
@indratamang8640
@indratamang8640 4 ай бұрын
so sweet
@hernekatha
@hernekatha 7 ай бұрын
नमस्कार ! तपाईंलाई हाम्रो काम मन पर्छ भने च्यानल Subscribe गर्नुस् है । अनि आफ्ना नजिक मान्छेलाई पनि Subscribe गर्न भन्नुहोला । तपाईंहरुको निरन्तरको माया र विश्वासले हामी युट्युबमा छिटै १० लाख दर्शकसँग जोडिँदै छौं । धेरै धेरै माया अनि धन्यवाद 😍
@bhupalbaraili241
@bhupalbaraili241 Ай бұрын
Funju ko ama Ra Mero aama aautai bela ma xodera janu vayko rahexa ho ma ni thahai paudaina feri Baje saga nai Mero ni 16 barsha ko umer paxi bitnu vayo Mero baje
@user-tu1xu8xg5z
@user-tu1xu8xg5z 8 ай бұрын
आँखाबाट आँशु झरेको थाहै भएन 39.35.मलाई😢😢 फुन्जो बैनीको कुरा सुनेर 😢😢
@khemrajkharel3615
@khemrajkharel3615 8 ай бұрын
म पनि
@TseringLama1177
@TseringLama1177 8 ай бұрын
😭
@SubasRag
@SubasRag 8 ай бұрын
मलाई पनि कस्तो मन रोयो।
@dhanbahadur7596
@dhanbahadur7596 8 ай бұрын
same 😭😭😭
@Maya_ghale7
@Maya_ghale7 8 ай бұрын
कति बेला आँसु आय थाहा पाएन 😢😢😢
@devrajgole
@devrajgole 8 ай бұрын
दुख कष्ट जान्न, बुज्न सहन गाउमै जन्मेको हुनुपर्छ।सहासी फुन्जोलाई सलाम। आजा बाजे धेरै खुशी हुनुहुन्छ तिम्रो प्रगती देखेर❤
@shortvedio74
@shortvedio74 Ай бұрын
फुन्जो को हिमालको सफल आरोहण पछी फुन्जो ले आफनो रिकड आफै तोडीन त्यपछी आज बल्ल फुन्जो को भिडीयो पनी हेरीयो आज सफल आरोहण को शुभ कामना फुन्जो नया बिश्वकिर्तीमान को लागी फेरी बधाई❤️❤️🎉🎉
@pradeeprai9555
@pradeeprai9555 8 ай бұрын
प्रेरणादायी कथा।❣️ धन्यवाद फुन्जो विश्व कीर्तिमानको लागि।🙏
@bhojminababli9500
@bhojminababli9500 8 ай бұрын
हेर्ने कथा सधै नबिराई हेर्न गर्छु करिब ५ वर्ष देखी हेर्दै आएको छु। सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु मा बडा दशैंको हार्दिक मङ्गलमय शुभकामना ❤
@menukakhati3866
@menukakhati3866 8 ай бұрын
फुन्चो नानीलाई हार्दिक बधाई 🎉 कति साहसिक दुःख सुखको कथा।
@NimabungRai
@NimabungRai 8 ай бұрын
Such a humble person Fungjo sis Bless you loyd of love form Khotang ❤️❤️☺️😘🎊🎉🌼🌻🙏🙏🤞🤘🤟
@minagurung3977
@minagurung3977 8 ай бұрын
फुन्जोको बालापनको कथा सुनेर धेरै आँशु आयो,तर बालापनको त्यो दुःखले गर्दा आज यो स्थानमा मा पुरायो,सायद बाजेको आशीर्वाद होला,बाजेको आत्माले शान्ति पाओस्, फुन्जो लाई बधाई छ,विद्या जीको टिमलाई धन्यवाद।
@shreerai3920
@shreerai3920 8 ай бұрын
What a story! Salute to Funjo ✋ बिध्या जी लाई पनि धन्यवाद यति राम्रो कथा ल्याउनु भएकोमा, wow!! फुन्जो साँच्चै नै बहादुर महिला र नेपालीहरूको गर्वको शान हुन्।
@TREKKINGNEPAl410
@TREKKINGNEPAl410 8 ай бұрын
आज हर्ने कथा मज्जा ले हेर्दै दसैँ को सबै लाई सुभकामना 🎉
@DelayBista
@DelayBista 8 ай бұрын
कति प्यारी दिदी ❤❤ कति मिठो बोली सर्भास उस्तै मिठो कहानी सुनाउने गर्छिन । कसम आज भने बिद्या दिदीले जोडी भेटाउनु भयो ❤❤❤❤
@GitaSapkota-rs6ed
@GitaSapkota-rs6ed Ай бұрын
अति मार्मिक , प्रेर​णादायी , स​ङ्घ​र्ष​ र​ मेह​न​ती फुञ्जो ,स​त्य​ घ​टाना , बाजे प्र​तिको माया र​ स​म्मान​ हेर्ने कथामा उहाँको कथा बारम्बार हेर्न गर्छु , प्रेरणादायी र साहसी हुनु हुन्छ फुञ्जो , हेर्ने कथामा ३९ घण्टा ६ मिनेटमा सगरमाथा आरोहण गर्दा अलि धेरै समय लागेछ , यो किर्तिमान तोड्न मन छ भन्नु भएको थियो , आज १४ घण्टा ३१ मिनेटमा सफल आरोहण गरेर विश्वमा किर्तिमान राख्न सफल हुनुभएछ धेरै धेरै बधाई छ फुञ्जोलाई ❤️❤️🙏🇳🇵
@topdenbhutia
@topdenbhutia 8 ай бұрын
Both me and my wife were literaly crying seeing this moving documentary with such a sad,happy,inspiring tale of a resilient and strong Nepali mountain woman Phunjo -la and her deep bond with her grandfather. Herne Katha ..we are your fans all the way from Barcelona ... wishing all in Nepal a very very Happy Dusshera.🌹🌹🌹
@MegaSthapa
@MegaSthapa 8 ай бұрын
आहा कति मार्मिक र साहसी महिला फुन्जुको कथा। ❤❤❤❤❤ विचरा बाजेको त्यो योगदान एक टुहुरी नातिनीको जिन्दगी सफल बनाउनको लागी। वहाँलाई मेरे पनि प्रणाम 🙏।
@dipakkunwar9747
@dipakkunwar9747 8 ай бұрын
हेर्ने कथाका टिमहरुलाइ मनैदेखी धन्नेबात ।। ज्यान प्रदेश मा भएनी नेपाल अनि गाउँघरको जस्को मेटाइदिनु हुन्छ।। अबका दिनहरुमा योस्तै नयाँ ठाउँ अनि पत्रहरुको कथा हेर्न पाउ🙏❤️🇳🇵
@shantikokhojima6040
@shantikokhojima6040 7 ай бұрын
नेपालको प्राकृतिक सुन्दरता संसारलाई देखाउने एकमात्र कार्यक्रम हेर्ने कथा 🥀
@sushilarajbanshi7663
@sushilarajbanshi7663 Ай бұрын
एकदम ठीक कुरा भनूु vyooo ❤❤
@padamdhami7810
@padamdhami7810 8 ай бұрын
त्यो हिमाल को काख मा जिन्दगी विताएका ति वाजेलाइ कसरि लाग्यो होला कि मजस्तो मेरो नातिनि हुनुहुँदैन भनेर। 😢😢😢 ति वाजे लाइ अनि यि नातिनिलाइ नमन ❤❤❤ ति हिमालले किन कहिले पनि केटा केटि भनेरै छुट्टै हिमाल नछुटयाएको होला है ।
@sa_ray827
@sa_ray827 8 ай бұрын
साँच्चै नै खुशी को आँसु आउने अनुभव गराउने कथा Worth Watching ❤️ Thank you @Herna Katha for this wonderful work.
@suresh_lama1
@suresh_lama1 8 ай бұрын
सदैव मनमोहक कथाहरु बिच अझै उतकृष्ठ रोचक लाग्यो आजको कथा धन्यवाद अनि बिजयादशमिको सुभकामना हेर्ने कथा टिम अनि कथा हेर्ने सम्पुर्णमा❤❤
@RabindraShrestha-zz8mf
@RabindraShrestha-zz8mf 8 ай бұрын
साहसिक फुन्जाे लाई धेरै धेरै बधाई अनि बिध्या जि लाई नमस्कार ❤
@netrarijal2750
@netrarijal2750 8 ай бұрын
कति महान बिचार । फुन्जोको कथा जो कोहिले आट गर्न नसक्ने कथा रहेछ । सम्मान छ हेर्नेकथा परिवारलाई🎉🎉❤
@Zong-king25
@Zong-king25 8 ай бұрын
हेर्ने कथा होइन आफ्नो कथा हो तेसैले त मन भक्कानिन्छ😢समय ठाँउ अबस्था मात्रै फरक रहेछ उस्तै बाजे उस्तै माया उस्तै बाल्यकाल मेरो कथा,😢😢🙏❣️
@sundarstha1254
@sundarstha1254 8 ай бұрын
हेर्ने कथाको टिम र हेर्ने कथा हेर्नू हुने सम्पुर्णलाई दसैंको सुभ-कामना ❤
@sundarranabhat6689
@sundarranabhat6689 8 ай бұрын
Thank you Sundar
@NimabungRai
@NimabungRai 8 ай бұрын
thanks a million pretty stranger And same too you have a great time stay happy ❤️☺️🙏🌼🌻🎊🎉
@dipeshmagar3733
@dipeshmagar3733 8 ай бұрын
Thank you and same to you Sundar ji❤❤❤
@bodharaj1048
@bodharaj1048 8 ай бұрын
मौका र हौशाला पयो भने हाम्रा दिदी वहिनिहरु पनि महान कार्य गर्न सक्छन भन्ने राम्रो उदाहरण हाम्रो सान फुन्जु😂
@pandagaming-hd2ld
@pandagaming-hd2ld 8 ай бұрын
​@@NimabungRaiआआआव
@samirtamang4249
@samirtamang4249 8 ай бұрын
फुन्जो: फुन्जो एक सहासी महिला,फुन्जो एक कोमल हृदयले भरिएकी प्रकृति प्रेमी। लुकिएको एक दुर्गम ठाउँमा जन्मिए पनि आफ्नो नातिनिलाई सन्सार देखाउन पर्छ भन्ने चेतना भएका स्वोर्गिय फुन्जोको म्हे अर्थात बाजे प्रती सम्मान छ! हिमाल पहाड, चौरी गोठ,नेपाली भाषा नजान्नु, 1 बाट 3, 3 बाट 5, अनि हुर्किदै गर्दाको त्यो कष्टकर समयहरु फुन्जोका कथाका इ केही अंशहरु मेरो बाल्यकाल पनि हुन!! समय सङसंगै आफुलाई पनि परिबर्तन गर्दै आज यो अवस्था सम्म आइपुग्ने फुन्जोको हिम्मत र उर्जालाई सलाम अनि हेर्ने कथाका सम्पुर्ण teamलाई र बिशेष गरि बिध्य चपगाई म्यदम प्रती मुरि मुरि ध्न्यबाद!!
@BasantaLama-vm2yv
@BasantaLama-vm2yv 8 ай бұрын
फुन्जोको जीवन कथामा फिल्म नै बनाउनुपर्छ जस्तो लागेउ मलाई चाहि
@k98vlogs36
@k98vlogs36 8 ай бұрын
जहाँ बसेको छौ स्वर्ग मै बसेको रैछ हाम्रो मान्छे हरु 😍
@PurviLamjungNepal
@PurviLamjungNepal 8 ай бұрын
सदा खुशी रहनु होस्, सुखी रहनु होस्,नेपालीहरुको महान चाड बडा दशैं 2080को मंगलमय शुभकामना !💖नवदुर्गा भवानीको कृपा सदैब हामी सम्पूर्ण नेपाली हरु माथि बनिरहोस् , ॐ जय नवदुर्गा भवानी ❤️🕉️🙏 जय ग्रेटर नेपाल ❤
@basundharasharma9340
@basundharasharma9340 8 ай бұрын
आहा, साँच्चै मन छुने कथा, दुवै जनालाई हार्दिक नमन् 🙏❤️🙏
@omthapamagar-vw1ip
@omthapamagar-vw1ip 8 ай бұрын
महान नारी फुन्जोको सत्य घट्नामा आधारित कथाले साच्चै मन अमिलो बनायो 😭😭
@user-gw9fh1wx8d
@user-gw9fh1wx8d 8 ай бұрын
finely new episode so existed... नेपालीहरुको महान चार्ड दशै को हेर्ने कथाको समूह लाई र हेर्ने कथा हेर्नू हुने सम्पुर्ण नेपाली मनहरुलाई सुभ कामना❤❤
@NightRider4727
@NightRider4727 8 ай бұрын
हामी विदेशीलाई हेर्ने कथाले अलीकता भए पनि देशको याद मेटाउने काम गरिरहेछ…!
@diliprai6963
@diliprai6963 2 ай бұрын
कहि स्वर्ग छ भने त्यो नेपाल अामा हो जय जननी को हजुरहरुको जय जयहोस
@arjungaire7044
@arjungaire7044 Ай бұрын
14 घण्टा मा सगरमाथा चडेपछि फुन्जो हेर्न आउने को को हुनुहुन्छ?
@babinsingh7673
@babinsingh7673 8 ай бұрын
जिबन्त कथाहरु हेर्ने सुअबसर पाईयो ,जति हेरेनि नअघाउने
@KamalprasadDevkota63
@KamalprasadDevkota63 8 ай бұрын
लेखको दृश्यले मनमोहक बनाउन्छ❤❤
@roshanrai5968
@roshanrai5968 8 ай бұрын
हेर्ने कथाले घरमा बसेर नेपालको सर्बभौम चित्रण लाई देखाउन एउटा सदमार्गको भुमिकाकोसाथ काम गरिरहेको छ, घरमा बसेर नेपाललाई नियाल्ने सन्झ्याल को मध्यम बनेको छ, सबैलाई शुभकामना , अझै राम्रो कथाहरु हेरिरहन पाउ,
@prabeshrumba2393
@prabeshrumba2393 17 күн бұрын
हेर्ने कथा साच्चै हेर्नुनै पर्ने कथा रहेछ,Salute Bidhya दिदी,यी एस्ता महान प्रतिभाशाली खोजेर हामिलाई थप हौसला मिलेको छ।
@bhawanilimbu8117
@bhawanilimbu8117 8 ай бұрын
हाम्रो देसको हिमाल हामिले चडेर कृतिमान राख्नेहो ❤❤❤❤ वा,,, अमुल्य शब्द फुन्जुको ,,,,, मुरि मुरि धन्यवाद हेर्ने कथा टिमलाई ,,,,,!
@nirajlama7460
@nirajlama7460 8 ай бұрын
महान चाड पर्व दशैं को शुभ कामना सम्पुर्ण नेपाली हरु लाई 🇳🇵🫶❣️🙏 कथा को पर्खाई थियो आज हेर्न पाइयो 😊
@jaaloentertainment5087
@jaaloentertainment5087 8 ай бұрын
तीन पटक हेरि सके अझै हेरेर पुगेको छैन। फुन्जो ले आफ्नै record ब्रेक गर्नुहोस छिटै, म सधै कामना गर्ने छु मेरो पनि चाहान छ कि म पनि सगरमाथा आरोहण गर्ने छु , मलाइ पनि फुन्जो को बाजे ले आशीर्वाद दिनु हुने छ!
@amritagurung2085
@amritagurung2085 Ай бұрын
नेपालीकि छोरो फुन्जो हामी सबै आमाकि छोरि प्यारी फुन्जो आत्मै देखि शुभ अशिष ,बिस्वब्यापि कृति कमाउन सक्नु💐 स्वाभिमान लाई साथी बनाउनु बिश्वास लाई पाईला 💐ईच्छा शकति लाई खुराक बनाउनु💐निर्णय लाई यात्रा 💐हामी सबै आमा हरु को माया 💐तिम्रो साथमा छ 💐
@kalimanu1026
@kalimanu1026 8 ай бұрын
in this episode...i cry..i smile...i laugh...i feel bad,hurt.....i feel proud❤ Goosebump all over my body.....k vanum vanum...no words..keep climbing Funjo❤️ Herne katha team❤️❤️❤️ Great work..🙏🙏🙏
@roshangurung3779
@roshangurung3779 8 ай бұрын
i felt the same
@user-wv2xt6xy9r
@user-wv2xt6xy9r 8 ай бұрын
बल्ल प्रतिक्षाको घडी सकियो । धन्यवाद हेर्ने कथा टिम ।
@user-pb9hv3om3x
@user-pb9hv3om3x 8 ай бұрын
सानो बेलामा,नाङ्गो मिठाई ❤❤❤❤❤तुफान भाग्दिने हो❤️❤️❤️
@manojchapagain7205
@manojchapagain7205 8 ай бұрын
कथा प्रत्येक व्यक्तिका हुन्छन्। तर यसरी कथालाई आवाजमा यथार्थमै डुबेर प्रस्तुत गरिदिने हेर्ने कथा जस्ता प्लेटफर्म विरलै हुन्छन्। अनि फुन्जो जस्ता रियल हिरोहरुको रियल संवेदना समेट्ने कार्य अत्यन्तै महान् छ।
@pragatikiranranarana528
@pragatikiranranarana528 8 ай бұрын
देश बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली भाषी दिदी बैनी दाजु भाईहरु सम्पूर्णमा विजया दशमीको एकमुष्ट २०८० को शुभ कामना
@bidhansth4085
@bidhansth4085 8 ай бұрын
The way she potryed her bajee was just 👍...she was revolving around her baje.....rest in peace baje...
@hernekatha
@hernekatha 8 ай бұрын
Baje is love
@TseringLama1177
@TseringLama1177 8 ай бұрын
Yes! He is our everything our Grandpa 👴
@nishankarki2888
@nishankarki2888 8 ай бұрын
हेर्ने कथा सांच्चिकै हेरि रहन मन लाग्ने कथा हो म कुनै पनि भाग नछुटाई हेर्छु यो एउटा सन्देशमुलक कथा पनि हो यो एउटा समाजमा लुकेर रहेका हरेक विषय बस्तुको उठान गर्ने कथा पनि हो हेर्ने कथाका सम्पूर्ण टिमलाई हार्दिक नमन छ।
@baburambishowkarm8318
@baburambishowkarm8318 8 ай бұрын
क्या काहानि छ यार ❤❤❤🙏🙏🙏👌👌
@rambhaktashrestha5136
@rambhaktashrestha5136 8 ай бұрын
बडा दसैंको उपलक्ष्यमा सम्पूर्ण दर्शक तथा हेर्ने कथा टिम लगाएत अनि नेपालीहरुमा मङ्गलमय शुभकामना 🌹🌹🇳🇵🇦🇪
@padamgurung9624
@padamgurung9624 8 ай бұрын
हेर्ने कथाको समुह र सम्पुर्ण नेपालीहरुमा बडा दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
@bajarangchaudhary660
@bajarangchaudhary660 8 ай бұрын
हेर्दाहेर्दै अँखा बाट आसुनै आयो धेरै अटिलो दिदी फुन्जो तपाईंको कथा ले एउटा् ठुलो प्रेरणा मिल्छ धन्यवाद दिदी जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@gokarnachand3888
@gokarnachand3888 8 ай бұрын
फुन्जो दिदीको प्रेरणादायी कथा ❤ हेर्ने कथा 🥰 विद्या चापागाईं ज्यू लगाएत सम्पूर्ण हेर्ने कथा परिवारलाई हार्दिक धन्यवाद 🙏🥀 फुन्जो दिदी लाई आफ्नो कृतिमानी तोड्दै नयाँ कृतिमानी कायम राख्न सफल हुनुहोस। हार्दिक शुभकामना। 🥰🙏🥀
@sushilrai5047
@sushilrai5047 8 ай бұрын
हिमाल चढ्दा कस्तो हुन्छ ?तर तेही प्रश्न सङ्गै तेहि ठाउमा उभिएर उसलाई नै सोध्न मन्थियो कस्तो लाग्दै छ ??यो शब्द दामी लग्यो ❤❤
@Dumdumcinema264
@Dumdumcinema264 8 ай бұрын
नेपाली प्रयटन छेत्र हरुले प्रगती को शिखर चुम्न सफल हुन।सम्पुर्ण नेपाली प्रयटन बिभाग तथा हेर्ने कथा परिवार लाई यहिनै छ "CineEater" Team को तर्फ देखि बिजयादशमी को शुभकामना 🎉❤️🙏
@DharanOnlineTv
@DharanOnlineTv 8 ай бұрын
साह्रै राम्रो कथा संकलन गर्नका लागि अहोरत्र दुख गर्नु हुने हेर्ने कथाको सम्पूर्ण युनिटलाई धेरै धन्यवाद! फुञ्जो बैनीको बाजेसंगको अन्तर सम्बन्धले साह्रै मन छोयो। जीवनको गोरेटो मार्गदर्शक नै उनको बाजे रहेछ। फुञ्जुको आशुसंगै मेरो आशु झऱेको थाहै भएन। ❤
@premprajapati8545
@premprajapati8545 8 ай бұрын
साह्रै मन छोयो आँखा रसायो Phunjo को संघर्ष र अदम्य साहस प्रति नमन
@rksparsha1751
@rksparsha1751 8 ай бұрын
एक संघर्षशील सफल फुन्जो चेलीलाई सलाम छ ✊
@nurusherpa941
@nurusherpa941 8 ай бұрын
फुन्जोको संघर्षशील कथा धेरै राम्रो लाग्यो ।
@surkhidesign
@surkhidesign 8 ай бұрын
पर्यटकीय स्थलको प्रवर्द्धन गर्दै देशलाई राम्रो योगदान दिइरहनु भएको सम्पूर्ण टिमलाई विशेष धन्यवाद🙏 यहाँहरुको दिन शुभ एबं सफल रहिरहोस् , दिदीको कथा सुनेर कुनै बेला भावुक पनि भएँ, कुनै बेला खुशी पनि लाग्यो। 🇳🇵❤️🙏
@sarojinidewan2672
@sarojinidewan2672 8 ай бұрын
मेरो बाजेको सम्झनाले मन अनि आँखा भरिएर आयो। समाज सेवामा बढेका फुञ्जोको हातहरु कहिले नथाकुन् धेरै शुभकामना ❤
@NirjaraChy
@NirjaraChy 12 күн бұрын
धेरै राम्राे छ यो कथा मनलाई एकदम छोएर गायौ । धन्यवाद दिदि 💗
@samipkhadka4520
@samipkhadka4520 8 ай бұрын
हेर्ने कथाको सम्पूर्ण टिमलाई विजया दशमीको शुभकामना
@tsewangdolma4111
@tsewangdolma4111 8 ай бұрын
She already has been an inspirational woman for Tsumpas and many others. I just love her how persistent she is. Love you Achay Phuntsok! Salute to entire team for approaching this milestone story. ❤❤❤❤
@rajansherdorpali2699
@rajansherdorpali2699 8 ай бұрын
एउटा नारी जिवनको , संघर्षरत कथा ।फुन्जो दिदिको कथाले मन रुवायो ।संघर्षका दिनहरु अझै होला , हिमॐमतले अगाडी बढ्नु होला , जीवन फलोफुलोस , ह्रिदय देखि नै कामना ।कथाको लागि हेर्ने कथा टिमलाई ह्रिदयदेखी नै नमन ।
@namrajbuddhasblogs.
@namrajbuddhasblogs. 8 ай бұрын
संघर्ष को यक महान चिनारी चेली फुन्चो बहिनी.. आज सम्म को बेस्ट एपिसोड लग्यो मलाइ। झट्ट मलाइ बाबा को याद आयो किनकी फुञ्चो को जस्तै बितेको रहेको असली काट मिल्दा आखा देखी आसु आयाकू थाई भयन । अग्रीम सुवकामना । नयाँ जीवन नयाँ कीर्तिमान को लागी जय नेपाल। Tq
@nirmalajoshi6774
@nirmalajoshi6774 8 ай бұрын
सम्पुर्ण नेपाली दाजुभाइ ,दिदिबहिनि हरुमा बिजया दसै को सुभकाममना
@NimabungRai
@NimabungRai 8 ай бұрын
Same too you 2080 Happy Dashain too all herne katha holl entere team❤️❤️☺️🌼🌻🎊🎉
@gamingwithsubodh6789
@gamingwithsubodh6789 8 ай бұрын
1M soon come on guyz let's to public power❤
@rajesholi7283
@rajesholi7283 8 ай бұрын
फुन्जोको कथा , फुन्जोको मेहनत र फुन्जोको बिश्वकीर्तिमानको बारेमा सुन्दा चौरिगोठबाट सगरमाथाको चुचुरोसम्म पुगेको कुरा असाध्यै रोमाञ्चक र भिन्नै छ अति सुन्दर कथा सुख , दुख, भोगाई र सफलता मिश्रित कथा
@bhupendrashah7907
@bhupendrashah7907 8 ай бұрын
आहा! फुन्जाे बहिनीकाे प्रेरणादायी संघर्ष र जीवन सुन्दा निकै उर्जा पाएकाे महसुस भएकाे छु।सगरमाथा जस्तै सदैव शिर ठाडाे पार्नु शुभकामना बहिनी❤❤
@Girlllssssssssssssssss
@Girlllssssssssssssssss 8 ай бұрын
Such a inspiring story ❤
@deepikashirmal1604
@deepikashirmal1604 8 ай бұрын
दशैंको सुभकामना
@GovinSubba-iy3sy
@GovinSubba-iy3sy 7 ай бұрын
कति मन छुने कथा बेथा 😢😢😢❤️🙏
@aakriti_arts007
@aakriti_arts007 3 ай бұрын
फुन्जो बैनीले आफ्नु सम्पूर्ण जीवन हिमाल लाईनै समर्पित गरेकाछौ ! अझै लक्ष्य आफनै रिकर्ड लाई तोड़ने ?...एउटी नारी भएर नेपाल को नाम रोशन गरेकाछौ ! आफ्नु लक्ष्य अवश्यनै प्राप्त गरनेछौ ! शुभकामना सहित 🎉 यम ब थापा , देहरादून बाट❤❤❤
@prayashrai4604
@prayashrai4604 8 ай бұрын
One of the best episodes by the team. Shout out to Funjo. May she fulfill her next endeavour very soon. ❤️
@srijanarasaili1649
@srijanarasaili1649 8 ай бұрын
Herne Katha team Lai National award Dinu pareo sarkar❤
@badalrai3508
@badalrai3508 Ай бұрын
फुन्जो दिदिको कथा सुनेर आँखा बात आँसु झरो
@khagendrabm9223
@khagendrabm9223 5 ай бұрын
फुन्जाेकाे जिवनिबाट धेरै उत्साहित भय । सारै मन पर्याे फुन्जाेकाे हेर्ने कथा ईपिसाेड ।
@narendramalla8795
@narendramalla8795 8 ай бұрын
मानव को संघर्षसिल जिन्दगी ! फुन्जो बैनी र विध्या जि सहित हेर्ने कथा का संपूर्ण टिम तथा हेरिरहनु भएको प्यारा दर्शकवृन्द हरुमा विजयी दशमी को करोडौं करोड शुभकामना 🙏❤️🌹
@dipeshmagar3733
@dipeshmagar3733 8 ай бұрын
नेपालीहरुको महान चार्ड बिजयादशमी तथा दिपावलिको धेरैधेरै सुभकामना सम्पुर्ण हेर्ने कथा टिम लगायत दर्सक हरुलाइ❤❤❤❤❤❤❤
@golmangurung460
@golmangurung460 8 ай бұрын
वहाँको मन छुने कथा- स्नेह, करुणा, सहास, मेहनत, समर्पण, सत्य, प्रेरणा आदिको प्रतिबिम्ब! हेर्ने कथाहरू मध्ये उत्कृष्ट प्रस्तुति!
@nabindraaarondahal827
@nabindraaarondahal827 Ай бұрын
Hello funjo. Namaste from korea. Hero of Gorkha. बाजेको आशिर्बाद तपाईको शिरमा सधै रहिरहोस।
@mongoliankto527
@mongoliankto527 8 ай бұрын
हेर्ने कथा सम्पुर्ण टिम साथै हेर्ने कथा हेर्नू हुने सम्पुर्ण देश तथा बिदेश रहनु भएको नेपालीहरुमा बढा दशैको शुभकामना ❤🎉❤
@shakuntalathanju1830
@shakuntalathanju1830 8 ай бұрын
The most wonderful katha about Phunjo, the pride of our country. Thank you, Bidhya ji, for bringing this herne katha episode to us. You are genius, a precious gem.
@BikramBahadurTamang686
@BikramBahadurTamang686 8 ай бұрын
Ekdum mon chyo.
@kumalsherbahadur1617
@kumalsherbahadur1617 8 ай бұрын
फुन्जुको कथा सार खुशी पनि लाग्यो दुख पनि लाग्यो ।तर हिम्मत र आटिलो मान्छे हो
@babuthapa8528
@babuthapa8528 8 ай бұрын
सगरमाथा चढेर विश्व किर्तिमान बनाएको बैनी प्रति गर्व लाग्यो,बाजे प्रति दर्शाएको माया ले मलाई पनि रुन बाध्य बनाइन्❤🎉
@kanchabhai5904
@kanchabhai5904 8 ай бұрын
A Himalayan girl explore the Nepal who is from remote area.... proud to be Himalayan 🙏🏽🇳🇵
@lilaghimire6627
@lilaghimire6627 6 ай бұрын
Best wishes Phunjo❤. अब फेरि छिटै नयाँ record राख्नुहोला 🇳🇵
@bindubhat1268
@bindubhat1268 8 ай бұрын
नेपाल यस्तै मार्मिक कथाहरूको देश हो ।मन छुने यस्तै कथा हेर्न र सुन्न मन छ।हेर्ने कथाका कयौ कथा हेर्रदा लाग्छ यस्ता कथा हेर्न नपर‍ोस त हेर्दा मन छुन्छ।
@chitrakhaling6077
@chitrakhaling6077 8 ай бұрын
Wow unjoo lai agami dinma yo vanda badi safalta milosh subhakamana and thank you so much herne katha team lai jai nepal 🇳🇵 jai desh 😊😊😊😊😊😊😊❤❤❤❤❤❤
@manojchand6812
@manojchand6812 8 ай бұрын
नेपालीहरुको महान चाड विजयादशमी , शुभ दिपावली तथा छठको हार्दिक मंगलमय शुभकामना ।❣️❣️❣️❣️ हेर्ने कथा टिमलगायत सम्पुर्ण सदस्यलाई ।❤️❣️❣️❣️❣️❣️
@seetabhandari6514
@seetabhandari6514 8 ай бұрын
नेपाल र नेपालीकाे गाैरव फुन्जाे बैनी दुःखले नै मानिसलाई सफल बनाउछ
@user-km2nt8tp1o
@user-km2nt8tp1o 8 ай бұрын
आहा कस्तो मिठो अनि प्रेणादायी कथा l
@khagendraprasadacharya8949
@khagendraprasadacharya8949 8 ай бұрын
समाजका हरेक क्षेत्रका सीमान्तकृत कथा लाई उजागर गर्ने खोज पत्रकारिता 🙏🙏
@haripoudel2731
@haripoudel2731 8 ай бұрын
विजया दशमीको अवसरमा समस्त नेपाली हरुमा हार्दिक मंगलमय शुभ कामना ❤❤❤❤❤ अनि हेर्ने कथा का सम्पूर्ण टीम लाई पनि
@milanshrestha6847
@milanshrestha6847 8 ай бұрын
nepalma thula vanne mediya harule yasto gahana harulai time dina vaudain jahile pani jhole harulai matrai time dinx salut x hjrlai❤❤❤
@user-fm1hr1qs4n
@user-fm1hr1qs4n 7 ай бұрын
Funjo sisle kati touch hune kura garnu vo! Patak patak aasu jharyo God Bless u funjo sis.Hajurko Baajeko sargama baas hos❤
1❤️
00:17
Nonomen ノノメン
Рет қаралды 13 МЛН
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 110 МЛН
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
Building of a secret dugout under a fallen tree
43:01
Botanik
Рет қаралды 197 М.
आकाशको कथा | Akashko Katha - Herne Katha EP33
35:19
Herne Katha
Рет қаралды 1,6 МЛН
On Air With Sanjay #414 - The Nepali Comment and In-depth Story
3:50:16
Sanjay Silwal Gupta
Рет қаралды 1,4 МЛН
Red Emoticon Mukbang
0:43
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 4,8 МЛН
Prank pengantin baru😂
0:19
Muksin Bin Juhri
Рет қаралды 18 МЛН
ПОХОДУ ОН БУДЕТ СИДЕТЬ ДОМА ДО СТАРОСТИ
0:18