औषधीको अस्पताल यात्रा | Ausadhiko Aspatal Yatra | Herne Katha EP106 | हेर्ने कथा

  Рет қаралды 2,010,995

Herne Katha

Herne Katha

Күн бұрын

Пікірлер
@hernekatha
@hernekatha Жыл бұрын
प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽
@raazoli6749
@raazoli6749 Жыл бұрын
हजुर च्यानल सब्स्करएब नगर्नु यो हुनै सक्दैन नि
@binalimbu8223
@binalimbu8223 Жыл бұрын
गरिसके है
@pratimapandey-xu5ym
@pratimapandey-xu5ym Жыл бұрын
किन हो र यसरी बिन्ती गर्नु भाको ?
@anandaadhikari8240
@anandaadhikari8240 Жыл бұрын
हस मैंले संस्क्राइव गरे ल 😊😊😊❤
@SamiVlog940
@SamiVlog940 11 ай бұрын
Where is the feed for mule
@dipendraghising2809
@dipendraghising2809 Жыл бұрын
राज्यको आँखा नपुग्ने ठाउँमा हेर्ने कथाको टिम यसरी पुगेको र त्यहाँका कथा प्रस्तुत गरेको देख्दा गर्ब लाग्छ । धन्यवाद हेर्ने कथाका सम्पूर्ण सदस्यहरुलाई ।
@sabinakafle2013
@sabinakafle2013 Жыл бұрын
Yes you are right 👍👍👍
@YB-iw7md
@YB-iw7md Жыл бұрын
💯 % correct
@Moonvlogsofficial138
@Moonvlogsofficial138 Жыл бұрын
💯 right 👍👍👍
@Krishna.Tiruwa
@Krishna.Tiruwa Жыл бұрын
you right❤❤
@jayaramthapa970
@jayaramthapa970 Жыл бұрын
मेरा त अँखा नै रसाए ।। बिचरा ती जनावर अनि हाम्रा देश का बिकट बासी हरु .......सबै को आ-आफ्नै दु:ख-पिडा 🙏🙏❤️❤️❤️❤️
@nepaliman1129
@nepaliman1129 Жыл бұрын
नेपाल को यो सुन्दर स्वर्ग पवित्र मातृ भूमि र त्यहाँ बस्ने यी सोझा नेपाली लाई सुविधा र विकास मा छुट्याएको बजेट खाने नेता हरुलाई हार्दिक श्रद्धाञ्जली
@Kb_Collection4
@Kb_Collection4 Жыл бұрын
हेर्ने कथामा जब विद्या चापागाइँ दिदीको आवाज सुनिन्छ अनि त्यो episode पूर्ण भएको महशुस गर्दछु ।❤❤
@chandrakalashahi5833
@chandrakalashahi5833 5 ай бұрын
Same ❤
@dipendrashahi3788
@dipendrashahi3788 Жыл бұрын
मैले आज लगातार हेर्ने कथाको 6एपिसोड हेरे मलाइ बिध्या चापागाई शालिन भद्र र समाजप्रति समर्पित हुनुहुन्छ एक शसक्त नारि लाग्छ जुन बौद्धिकता नेपाली पत्रकारिता देखि हेर्ने कतिसम्म अबिचलित निरन्तरता दिने एक असाधारण ब्यक्तीत्वको रुपमा महसुश गरे जस्ले राज्यसत्ता र संन्चारजगतलाई एक नयाँ आयाम मार्गदर्शन र चुनौती दिनुभएको छ हृदयदेखि यहालाई सलाम छ।म विगतदेखि बिबिसि साझाषवाल देखिका सबै अधिकांश अंशहरु हेरेको छु।तपाइ जस्तो सुपुत्री नेपाल आमा र नेपाली जनताले पाएकोमा गर्बलाग्छ धन्यवाद!
@Tuchcha_blog
@Tuchcha_blog Жыл бұрын
जब जिन्दगी देखेर निरास लाग्छ नि तब हेर्ने कथा खोजी खोजी हेर्ने गर्छु। मान्छेहरु का कति पीडा छन कति दुख दर्द हरु छन। भोक तिर्खा भन्नू छैन बिरामी हुदा अस्पताल छैन। आफै फलाएर खानु पुग्दैन। दिनभरी उहीँ खच्चड ले जस्तै भारी नबोके हात पाखुरा नचलाए बेलुका खान छैन। आज बिरामी भए भन्नू छैन। आज घाम चर्के पानी दर्के भन्नू छैन। तेस्तै तेस्तै ठाउँ देखि हुर्केको देखेको भोगेको भएर होला हरेक भिडियो ले मन कटक्क खान्छ। देखेर पनि नदेखे जसो गरि बस्न बिवस हुनुपर्दो रहेछ सानो सहयोग पनि गर्न नसके पछि। सरकार मा बसेका ले यो दुख देख्दैनन उनिहरु लाई त करोडौं अर्बौं का कुरा गर्दै कता बाट खान पाइन्छ कति कमिसन आउँछ कस्लाइ लडाउन सकिन्छ कस्लाइ फसाउन सकिन्छ भन्दैमा ठिक्क छ। खोइ दुखिलाइ भगवान् ले हेर्छन भन्छन कहिलेकाही त भगवान पनि छन कि छैनन आफै सोचाइमा पर्छु। मनको बोझ लेखेर कहाँ सकिन्छ र। हेर्ने कथा टिमलाइ धेरै धेरै धन्यवाद सधै राम्रो होस घमण्ड कहिले पनि न पलाओस। जय नेपाल।
@sikhakc66
@sikhakc66 Жыл бұрын
देश बेचेर खाने नेताहरुलाई यो ठाउँमा खेदाउन पर्ने कस्तो रुन मन लाग्छ यस्तो बिकट ठाउहरु देख्दा😢😢😢😢 म त मन थाम्नै सकिन😢😢😢😢 यस्तो दुख छ बाखा् लडने भिर त्यहि पनि कति धेरै सङ्घर्स गरेर आफ्नो गन्तव्यमा पुग्नु भयो 🇳🇵🙏
@khemraj7552
@khemraj7552 Жыл бұрын
कठै मेरो देश कहिँ एउटा सिटामोल पनि लाखौंको मुल्य बराबर छ । कतै कसैलाई करोडौंको उपचार पनि जनताको करको मुल्य चुकाउनु पर्ने 😢😢😢 अहेव होईन उहाँ त्यहाँकावरिष्ठ डाक्टर हुन ।🙏
@bindushah053
@bindushah053 Жыл бұрын
राज्य ले भ्युटावर बनाउन हाेईन यस्ता दुरदराज क्षेत्रमा लगाानि गर्नु पर्छ ताकि त्यहाका जनता काे आधारभुत आवश्यकता सहज उपलब्ध हाेस🙏
@jkvikiran
@jkvikiran Жыл бұрын
am watching this episode from portugal........जन्मै यस्तो ठाउँमा भयो!😭😭😭😭😭यस्तो कठिन ठाउँ र समयमा पनि मुस्कुराउनु हुने सम्पुर्ण नेपालीहरुलाई मनै देखि सलाम छ!🙏❤️🥀🇳🇵😭
@sanykhadka2340
@sanykhadka2340 Жыл бұрын
हेर्दा आशु नै आयो देश को हालत यस्तो देख्दा काठमाण्डौ मा बस्ने सुकिला मुकिला हरुको आखा कैले पुग्ला 😥सरकार को आखा नपुगेको ठाउमा हेर्ने कथा को टिम पुगेको छ सलाम छ दिदि हजुरलाई 🙏❤
@thapasachin107
@thapasachin107 Жыл бұрын
भित्री मन बाट सम्मान छ हेर्ने कथा को टीम लाई यसरी देश को कुना कुना मा पुगेर हामीले भाेगेका दुःख देखाई दिनु भएकोमा keep it up ❤
@sitapaudel6352
@sitapaudel6352 Жыл бұрын
भित्री मनबाट सम्मान छ।हेर्ने कथाको टिमलाई ❤❤❤
@SarojPanthi9
@SarojPanthi9 Жыл бұрын
यो देशको कथा,ब्यथा, दृश्य, परिदृश्य जे भने पनि यहीँ हो। यो पूरै कर्णालीको कथा हो। यो कथा मात्र हैन, जीवन हो। यी र यस्तै अझै थुप्रै कथाहरू यो देशमा लुकेका छन्; कर्णालीमा कर्णालीको थोपा बनेर लुकेका छन्। यो कष्टकर जीवन जिउँन निकै गार्हो छ, अफ्ठ्यारो छ। खै आफ्नै देशले, आफ्नै देशको भूभाग किन चिन्दैन्। आफ्नै सरकारले आफ्नै देशको कर्णाली किन बुझ्दैन। यो दुख, कष्ट बुझिदिने को होला.?? महिला सुत्केरी हुँदा लगाउँने सुई त पुग्यो, तर त्यो जटिलतामा आमा र बच्चा कसरी बाँच्दा हुन। त्यो कठिन बाटोमा जीवन नै यही हो भनेर मुस्कुराउँदै यात्रा गरिरहेका सबै योद्धाहरू प्रति नमन। तपाईँहरू ठूलो हृदयको हुनुहुन्छ र त कर्णाली पनि दुःख लुकाएर हृदयबाट मुस्कुराईँ रहन्छ। प्रिय विधा दिदी, तपाईँ संग यात्रा गर्न मन छ। यस्तै देशका कथाहरू देखाईँरहनु होला। हजुर र हेर्ने कथा टिम प्रति साधुवाद। तपाईँहरूको देश देखाउँने यात्रा चलिरहोस्। ❤❤❤
@binodvlog1764
@binodvlog1764 Жыл бұрын
जस्तै भएपनि मुस्कुराएकै छन बिचरा मेरा नेपाली दाजुभाई❤❤Huge respect bidhya didi and whole team🙏🏻🙏🏻
@krishanatimsina7862
@krishanatimsina7862 Жыл бұрын
हामी त स्वर्ग मा बसे जस्तो लागो । कुनै दिन सकेको सहयोग गर्न पाम यस्तो क्षेत्र हरुमा❤❤ हेर्ने कथा टीम प्रती आभार ब्यक्त गर्दछु ।
@manjupoudel842
@manjupoudel842 8 ай бұрын
Malai ni testai lagx
@ratanmalla1586
@ratanmalla1586 Жыл бұрын
एक दिन यस्तो आउनेछ हेर्नेकथा टिमको भिडियोहरु हेरेर सरकारलाई जनताले लात हान्नेछन र हान्नुपनि पर्छ,धन्यवाद छ पुरै टिम लाइ🙏
@ridersamar4
@ridersamar4 Жыл бұрын
म कसरी बयान गरु यी बहादुर योद्धाहरूको सलाम छ हजुरहरुलाई साथै हेर्ने कथा टिमलाई पनि सलाम छ ❤
@dipakrajrai1479
@dipakrajrai1479 Жыл бұрын
२१औं शताब्दीमा पनि पत्यार नलाग्ने तर बासतबिकता यहीहो। देश हाक्ने नेता ठिक नभैदिदा गरीब निमुखा जनताहरूले कति दूःख पाउनु पर्दो रहेख , यहा प्रष्टै अनुभूती गर्न सकिन्छ। धन्यवाद हेर्नेकथा टिम लाई 🙏🙏, अर्को episode को पर्खाईमा छुहै😊
@Nirvana-h8n
@Nirvana-h8n 9 ай бұрын
Jay hos BAhuin sarkar!!!
@saritaadhikari8154
@saritaadhikari8154 Жыл бұрын
आँखा बाट आँसु आयो फृज बोकेको दुख घोडा को दुख😢😢घोडा र छोरा को दुख हे भगवान् हामी त स्वर्ग मा रैछौ।(गैंडाकोट )
@munadahal7038
@munadahal7038 Жыл бұрын
aakha bata aasu khasi rahada vhasta neta lai dekher mn nai amilo vo
@chandanmagar372
@chandanmagar372 7 ай бұрын
होनि हजुर 😭😭😢😢😭😭😭respect छ वाहा हरुलाइ ❤❤❤❤🙏🙏🙏🙏
@fighterboy5589
@fighterboy5589 Жыл бұрын
फ्रिज बोकेर गन्तब्य सम्म सकुसल पुर्याउने सबै जाजुभाई लाई सम्मान गरेको देख्दा खुसी लाग्यो धन्यवाद हेर्ने कथाको सबै टिम लाई😊😊😊
@manjupoudel842
@manjupoudel842 8 ай бұрын
Malai Pani hamro tira kosaily Kam garnilai aajasamm ni saman gareko Dekheko xn Tara yaha dekhadha kati aanadha mahasus vyo
@bharatbk7752
@bharatbk7752 Жыл бұрын
यसरी कुनाकाप्चा र विपन्न परिवारका कथालाई यसरी उजागर गर्ने हेर्ने कथाको टिमलाई सलाम छ🙏🖐️🙏यो टिम नेपालका लागि नेशनल जियोग्राफि हो !
@ratnabahadurbudha2535
@ratnabahadurbudha2535 Жыл бұрын
बिद्या चापागाइ दिदिको आवाज कैले सुनौ सुनौ लाग्छ हेर्दा न अघाउने कथा सल्युट नेपाली चेलीलाई।❤️🙏💕🙏❤️💕🙏
@thagunnaofficial5371
@thagunnaofficial5371 Жыл бұрын
यात्रा जति नै कठोर होस् आस कहिले छोड्नु भएन यही हो वास्तविक जीवन 😢 साच्चिकै वास्तविक कथा यहि हो ❤ धेरै राम्रो छ ❤
@uteen.pun.magarni1991
@uteen.pun.magarni1991 Жыл бұрын
ठिक।😥😰
@sudinkhatri9446
@sudinkhatri9446 Жыл бұрын
कति कठिन कति मेहनतका साथ ती सामान लाई पुर्याउनु भयो,तर ती पुर्वाधारले विकट ठाउमा पुर्बाधार कहिले पुग्ने होला हेर्दै मा मन आत्तिने,तर पनि त्यहाका नागरिकमा निस्कलङ्क हासो मुस्कान देखिने गज्जब।धन्यवाद हेर्ने कथा,अनेकन धन्यवाद ती सामान बोक्ने दाजुहरु अनि ती कर्मठ कर्मचारी जसले दुरदाराजमा जनताको सेवामा तल्लिन छन।
@lankalanka5194
@lankalanka5194 Жыл бұрын
नेपालकी यक मात्र साहसी महिला बिद्या चापागाई दिदी लाई हाम्रो कर्णाली काे दुर्गम जिल्ला मुगु काे पनि अति बिकट मुगु कार्माराेङ गाउपालिकामा गयर युटुब मार्फत त्हाकाे भिडियाे बनाई दियकाेमा हिर्दय देखि नमन गर्दछु।हाल कतार बाट हेर्दै छु!!♥️♥️♥️
@samiprai3027
@samiprai3027 Жыл бұрын
grand salute to all❤❤"औषधि नै बिरामी छ मेरो देश मा!!कठै नेपाल"
@anmolroshan4641
@anmolroshan4641 Жыл бұрын
यस्तो दुर्गम ठाउ पनि छ है हाम्रो देश मा , मनै चिसो भयो , भित्रै हृदय देखी हार्दिक नमन हेर्ने कथा का सम्पूर्ण टीम लाई , विद्या म्याम को आवाज सुनेपछि पूर्ण भय जस्तो लाग्ने धन्यवाद ,🙏🙏🙏
@uteen.pun.magarni1991
@uteen.pun.magarni1991 Жыл бұрын
हो है।आंखांलै नदेखेका चिजहरु युब्टुब मार्फत देखियो।कतिपय दुर्गम ठांऊहरुमा हामिहरु गएका छैन्उ।यस्तो बिडियोहरु पनि देख्न पर्ने अव्यशक छ।⚫️🌚😝🤫🤎
@educationandfacts2221
@educationandfacts2221 Жыл бұрын
I am from canada, i dont understand language but i use subtitles to understand the conversation. I watch this herne katha and i love it, exploring nepal
@hernekatha
@hernekatha Жыл бұрын
There will be subtitles in a few days.
@NimabungRai
@NimabungRai Жыл бұрын
😥😥😥😥❤️🙏🙏
@gautamvlog8941
@gautamvlog8941 Жыл бұрын
😂😂 क्यानडियन भएर खरिदार तयारीको भिडियो हाल्ने रहेछन
@rajeshbhattarai6247
@rajeshbhattarai6247 Жыл бұрын
Kasto jhut bolna saknu vako hau 😂 Nepali video halera😑
@rob_101
@rob_101 Жыл бұрын
​@@gautamvlog8941 epic😂
@kjkQuest
@kjkQuest Жыл бұрын
आखिर नपुग्ने त हैनौ‌‌‍‍‌ॅं हामी पुगी हाल्छौॅं, सरक्षित हुनू पर्यो। Inspiring❤
@coolboybishal9774
@coolboybishal9774 Жыл бұрын
पत्रकार कस्तो हुनु पर्छ एक सहि उदाहरण हो बिद्या दिदी 🙏🙏🙏
@mamtamallathakuri9319
@mamtamallathakuri9319 Жыл бұрын
नेताले हेलिकप्टर चढेर जान्छन् दुख जति जनतालाई 😢
@chitrathapa8302
@chitrathapa8302 Жыл бұрын
Bayu sewa co company le yesto thauma free delivery garne din kaile aaula hai...khali nafako kheti matra....
@srzsrz2049
@srzsrz2049 Жыл бұрын
Does caste matters in Hindu caste system in Nepal?
@villagerneplease
@villagerneplease Жыл бұрын
​@@srzsrz2049 tera bau hindu cast le bujnu sujnu xaina
@srzsrz2049
@srzsrz2049 Жыл бұрын
@@villagerneplease Does caste matters in Hindu caste system in Nepal?
@srzsrz2049
@srzsrz2049 Жыл бұрын
Are you Nepali or Nepalese?
@krishkhadka9794
@krishkhadka9794 Жыл бұрын
हेर्ने कथा को पर्खाइमा थिए । धन्यवाद सम्पुर्ण टिम लाई
@santabahadurghale1462
@santabahadurghale1462 Жыл бұрын
औषधि अस्पताल यात्रा को हेर्ने कथा हेर्दा मलाई लाग्छ मुगु जिल्लाको जनताहरुको चेतना बद्ली गर्नु पर्छ नेताहरुले पद पाएका छन तसर्थ उनीहरुले त्यो कुरा सोच्दैन ढिलै भए पनि जन्ताले सोच्नु पर्यो।मुगु जिल्लामा मोटर बाटो जाने संभब छैन यदी मोटर बाटो जान्न भने त्यो ठाउ कहिले पनि बिकास हुदैन र त्यो ठाउको जनताहरुको जीवनस्तर कहिले पनि सुधार हुदैन तसर्थ मुगु जिल्लाको जनताहरु बिस्तार बिस्तार प्रदेस ३,४,५...तिर छरेर बस्न आउदा हुन्छ , परिवारको सक्ने हरु बिदेसमा गएर कमाउनु पर्छ।५/१० घर बनाउने बाजो खेत म दिन सक्छु अरु धेरै दिनेहरु पनि हुन सक्छन। २१सौ सताब्दीमा पनि उहिलेकै सोच गरेर गाडी नजाने बादर बस्ने ठाउमा बसोबास गरिरहनु उचित हुदैन। औषधि अस्पताल यात्राको हेर्ने कथा मलाई ज्यादै मन पर्यो र त्यो ठाउ,बाटो देखेर मेरो मन पनि धमिलिएर आयो। पैदाल खुट्टाले दु:ख कष्ट गरेर हिडेर राम्रो कथा बनाउनु भएकोमा बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै बधाई छ।
@gopalprajuli8929
@gopalprajuli8929 Жыл бұрын
वडाँ अध्यक्ष सारैराम्रो मान्छे र ४ जान भरिय हरुलाई धन्नेबाद
@laxmilimbu4008
@laxmilimbu4008 Жыл бұрын
तिमीहरु..सत्तामा बसेर ठुला गफ हाक्ने. कुर्ची तानातान गर्ने खै..तिमीहरुको. आखा.. पुगेको ए भातमारा हरु.. . तिमीहरुको राजनिती देखेर.. वाक्कै दिक्कै भएका छौ.. भाते हरु..म धुरु धुरु रोए..यो episodeहेरेर.सलाम छ..बिध्या जी लगाएत सम्पुर्ण unitलाई.😢😢😢
@prab3sh379
@prab3sh379 Жыл бұрын
कति दु ख गरेर हेर्ने कथाको टिम यसरी कुना कुना मा पुगेर भाेगेका दुःख देखाई दिनु भएकोमा देख्रदा अनि त्यहाँका कथा प्रस्तुत गरेको देख्दा गर्ब लाग्छ । धन्यवाद हेर्ने कथाका सम्पूर्ण सदस्यहरुलाई ।
@bimalamagar9537
@bimalamagar9537 Жыл бұрын
राज्यको अभिभावक बनेर कुर्ची माथि तान तन गरेर बस्नेहरूको मन किन रुदैन होला आफ्नो सन्ततिहरूको यस्ताे अवस्था देख्दा😢 हेर्ने कथा टिमलाई हर्दय देखि नै धेरै धेरै धन्यबाद यो मिठो कोसेली को लागी❤ आसा छ, एकदिन अवश्य पनि बुज्नेछ देश बनाउन सिंहदरबार भित्र पस्नेहरुले यी ठाउँको मर्महरू 😢😢
@jayarajjoshi7475
@jayarajjoshi7475 Жыл бұрын
हेर्न!कथा अहिले सम्म एक भाग पनि नछुटाइ हेर्न म जस्तै अरु को को छौँ ❤🎉
@NimabungRai
@NimabungRai Жыл бұрын
Me too also 🤘🤞👋
@durgapoudel876
@durgapoudel876 Жыл бұрын
फ्रिज बोकेर त्यो ठाउँ सम्म पुर्याउनु हुने भरिया हरूलाई नमन🙏 बिद्या जि हजुर को पत्रकारितालाई धरै धरै सम्मान
@bishalrainpcbishalrainpc
@bishalrainpcbishalrainpc Жыл бұрын
यस्तो ठाउमा जति महंगो भए पनि हेलिको ब्यबस्था चै हुन पर्ने यो कथा हेर्दा मनै छिया छिया भयो मेरो कति कठिन छ हेर्नेलाई त्यहाको मान्छेलाई झन कस्तो होला
@kabindratimalsina7041
@kabindratimalsina7041 Жыл бұрын
Deserve to win Oscar award from this documentary.. Thanku bidhya chapaigain didi and whole team.. We nepali have your team to see what is Nepal and our culture thank you
@rupeshdangol3785
@rupeshdangol3785 Жыл бұрын
Yes...❤..
@himalaagri1005
@himalaagri1005 Жыл бұрын
100000% .... you are right ❤❤😊😊
@kabindratimalsina7041
@kabindratimalsina7041 Жыл бұрын
@@himalaagri1005 thanku man
@matiulmansur2253
@matiulmansur2253 Жыл бұрын
I am from Birgunj Terai region , after seeing this situation i am really heartbroken. How much struggle villagers are facing for just basic needs. we have everthing still complain. wish our government take a notice and make a road so that their life become ease..Really want to explore our mountain region,meet local people,sister and brother..thank you soo much for didi for beautifully covered struggle of our people.
@sunilbhandari8589
@sunilbhandari8589 Жыл бұрын
परदेशि भूमिबाट फलामको खाटमा सुतेर हेर्ने कथा❤❤ मनको साथी हेर्ने कथा हेर्दाहेर्दै आँखा😢😢 बरर रसाउछ हाम्रो देश नेपालको हालत देख्दा मिहिनेत परिश्रमी दाजुलाइ नमन छ साथै मुगु हुम्ला जुम्लाको जीवनकाल सरकारको ध्यानाकर्षण होस प्रभु🙏🙏
@bilashpun6652
@bilashpun6652 Жыл бұрын
हेर्ने कथा को पर्खाइ अन्त्य हुन्छ हेर्दै गर्दा आफ्नो देश को अबस्था देख्दा दिक्क लागेर आउँछ
@satissah2331
@satissah2331 Жыл бұрын
यो दुर्गम हिमाइगाउँ को कथा र दुख देख्दा गहभरी आउँछ राज्य्को ध्यान जाउस बाटो छिटै बनोश र गाडी गुरोस विडियो सारै मन पर्यो ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@apekshyasubedi7454
@apekshyasubedi7454 Жыл бұрын
प्रिय विधा दिदी नमस्कार 🙏 हजुर र हजुरको टीम ले हेर्ने कथा ल्याउनु भयो त्यसको लागि हार्दिक आभार प्रकट गर्न चाहन्छु🙏 यो एक कथा मात्र होइन यो कसैको जीवन हो, कसैको दैनिकी हो। मैले आज सम्म कसैको फ्यान हुँ भनेको छैन तर म विधा दिदी र यो कार्यक्रम हामी सम्म ल्याउने सम्पूर्ण टीम को फ्यान भयको छु😊 देश को तीतो यथार्थ ,भौगोलिक विविधता,संस्कृति, परम्परा आदि उर्जागर गर्ने हजुरहरुको यात्रा नितान्त चलिरहोस्😊शुभकामना छ । कुनै दिन अवसर मिलेछ भने संगै सहकार्य पनि गरौंला😊 त्यो भन्दा अघि हजुरहरुको टीम लाई भेटेरै यो महान् सोच यवम कार्य को खुलेर प्रसंसा गर्ने मन् छ। सबैको जय कल्याण होस् धन्यवाद तथा आगामी दिनको लागि शुभकामना हेर्ने कथा टिमलाई💞🙏
@lyricalmanush1
@lyricalmanush1 Жыл бұрын
lots of love from thailand. Nepalese people are really amazing. ❤❤
@caflay
@caflay Жыл бұрын
सबैमा एकमुष्ठ धन्यवाद! नमस्कार🙏म एक्लै अघि बढ्ने छैन!हामी हातमा हात मिलाएर यो देश बनाउने यात्रामा निरन्तर अघि बढिरहने छौँ!
@dineshthapa3544
@dineshthapa3544 Жыл бұрын
Ho yo koooo mujiio
@ChangeofBaseTV
@ChangeofBaseTV Жыл бұрын
रविको नाममा कमेन्ट गर्ने को हो ? 😏
@ErBamJi
@ErBamJi Жыл бұрын
गलत अकान्ट बनाएर यसरी अरु लाई भ्रम मा पार्ने काम नगरौं त।
@dhirajdhami5936
@dhirajdhami5936 Жыл бұрын
रबि सर यो पनि नेपाल हो यो दुरदसात कहिले अन्त होला त
@pradipthapa8758
@pradipthapa8758 Жыл бұрын
यो पवित्र कर्म मा आएर फोहोरी राजनीति प्रचार गर्न न आउनु होला🙏🙏🙏
@pangdhak891
@pangdhak891 Жыл бұрын
कस्तो खच्चडहरूको माया लाग्यो😢 कठै मेरो देश कति पछि परेको हो😢
@pranitatamang4571
@pranitatamang4571 Жыл бұрын
I am from Darjeeling,India currently working abroad. Bidjya ma’am you and your teams work is always amazing. Ashu na ayo porters haru ko hard work and dedication teo fridge lai destination samma purawna ko lagi. Huge respect salute and thanks to the porters brothers.
@ammarraj4855
@ammarraj4855 Жыл бұрын
राज्यको इच्छाशक्ति नभएको कर्णालीका बस्ती बस्तीमा गएर क्यामेरा मार्फत कर्णालीको दुःख सार्वजनिक गरेकोमा हेर्ने कथाका सम्पूर्ण टीमलाई हार्दिक धन्यवाद तथा शुभकामना ❤ कर्णाली आजसम्म पनि त्यही कर्णाली छ, परिवर्तन कहिल्यै भएन।
@bsnushrees1398
@bsnushrees1398 Жыл бұрын
हेर्ने कथा को आँखा मात्र पुगेको हुन्छ यस्तो ठाउँमा, नेपाल सरकार को आँखा कहिले पुग्ने । के यो ठाउँ को जनता नेपाली होइनन्???😢😢😢
@s.p.dhakal5213
@s.p.dhakal5213 Жыл бұрын
धन्यवाद हेर्नेकथाका सम्पूर्ण टिमलाई तथा विकटताका बाबजुद पनि अाफ्नाे कर्म र कर्तव्यबोध ती स्वास्थ्यकर्मीलाई ।
@salonigurung9937
@salonigurung9937 Жыл бұрын
हेर्ने कथ देखाउनु हुने सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद कुनै सब्दा नै छैन याहांहरुकाे दुख कष्ठालाई देख्दा सरकारकाे ध्यान कत गयो कुर्सी काे लागि मात्रा लडाइँ गर्ने हाे कि जानतकाे केही गर्ने
@birbudha1377
@birbudha1377 Жыл бұрын
भित्रि हृदय देखि भन्नु पर्दा राज्यले नदेखेको सतियौ देखि पिडामा परेको दुर्गम क्षेत्रमा हेर्ने कथाको माध्यमबाट राज्यको ढोका ढकढकाउन पुग्ने बिशेष गरी बिध्या चापागाईं लाइ मुरीमुरी धन्यवाद टक्र्याउन चाहन्छु, धन्य हुनुहुन्छ झरि पानी भिर पहरा नभनि कहिले भोकै बस्ने कहिले प्यास नभनि अहोरात्र खटिएको देख्दा हामिले जति धन्यबाद दिए पनि पुग्दैन हार्दिक नमन गर्दछु ❤❤❤
@GaneshMagarOfficial
@GaneshMagarOfficial Жыл бұрын
हेर्ने कथाको सबै Episode हरु हेरेको छु ति मध्ये मन छुने कथा 😢
@Techviewnepal2023
@Techviewnepal2023 Жыл бұрын
भित्र मन बाट सम्मान छ🎉🎉
@yubrajthapa9295
@yubrajthapa9295 Жыл бұрын
वास्तविक नेपाल कस्तो छ ? राजधानी र ठुला सर‍हरहरुमा बस्ने निति निर्माता र कथित राजनेताहरुले हेरुन देखुन , महशुस गर्ने विकास गर्ने त यतिके हो ।
@1952Dnomore
@1952Dnomore Жыл бұрын
अत्तिनै दुखलाग्दो स्थिती देशको - बिश्वास नै गर्न नसकिने, यस्ता विकट र ठाँउ मात्र होइन, ती ठाउहरुमा जिविका धान्नेहरु लाई सलाम छ। आफ्ना गाउको हितको निम्ति खतरापुर्ण काम दिन्हु गर्नुहुने कर्मिहरुलाइ सलाम साथै, हेर्ने कथा को टीम लाई सहर्श धन्यवाद । हेर्दाहेर्दै एक एक पाइला सार्दा मुटु नै हल्लिरह्यो। सोध्न मन लाग्यो - के यी ठाउहरुका लागि केही गर्न सकिन्न ?
@tejindrabk2680
@tejindrabk2680 Жыл бұрын
सलाम छ दिदी हजुर लाई खाेज पत्रकारिता यहीँ हाे । तपाईंलाई राज्य ले एक दिन अब्श्य सम्मान गर्नेछ ।
@premtamang2221
@premtamang2221 Жыл бұрын
मेराे देश यि महान र कर्मठ-परिश्रमीहरुकाे रगतपसिनाले आज पर्यन्त बाँचिरहेछ😢
@suryakaucha2586
@suryakaucha2586 Жыл бұрын
"HERNE KATHA" is the perfect mirror of Nepalese hidden multidimensional scenario based on natural flavor....Keep going on.. Regards Your's big fan
@yunisalama1245
@yunisalama1245 Жыл бұрын
So true 😢
@milansharma4063
@milansharma4063 Жыл бұрын
सरै मन दुखेर आउने रैछ ठुलो बडालाइ के थाहा येति कठिन अबस्था छ भन्ने,1 चमल किन्न 4500 तिर्नु पर्ने , धिकार छ नेपाली भएर जन्मनु पनि😢😢
@RRR-pp2cd
@RRR-pp2cd Жыл бұрын
Does caste matters in Hindu caste system in Nepal?
@simplebeing7583
@simplebeing7583 Жыл бұрын
अति उच्च कोटिको भिडियो । यो काम चाहीं चुनाव मत पाएर पैसा मात्र खान खोज्ने राजनीति गर्नेहरूलाई लगाऊन पर्ने हो।
@bijayaGurung5456
@bijayaGurung5456 Жыл бұрын
म हाल रोमनिया बाट हेर्दै छु पछिम हुम्ला को हेर्नी मन छ
@rajeshdhakal9509
@rajeshdhakal9509 Жыл бұрын
आँखा रसायो😢😢 मेरो देशको यो हाल देख्दा
@gnualemagar9467
@gnualemagar9467 Жыл бұрын
तेइत कति दुख लाग्दो
@RRR-pp2cd
@RRR-pp2cd Жыл бұрын
Does caste matters in Hindu caste system in Nepal?
@doyouknow2214
@doyouknow2214 Жыл бұрын
Dw Documentary , Free Documentary, Best documentary channel मा जस्तै English मा Voice dubbed तथा translate गर्न पाएको भए विश्वभरका मान्छेहरुले यस्तो नेपाली मौलिक कथा कति चाँसो दिएर हेर्छन् होला है ? त्यतिमात्र नभएर हेर्ने कथाहरु कति international Awards पाउँथ्यो होला ?🤔 मलाई विश्वास छ एकदिन कुनै न कुनै नेपालकै वा विदेशी व्यक्ति हरुले यस टिम संग सहकार्य गरी English dubbed प्रशारण गरेमा विश्वभरीका मान्छेहरुले आँखाभरी आँसु तिलपिल पार्दै भन्नेछन् what a real story? I have never seen such a kind of story in my entire life.❤️❤️❤️
@manjupoudel842
@manjupoudel842 8 ай бұрын
Ma yahi sahanxu k garnu aafuly kahi garna nasakdha Runa bahek kahi upaya xn
@syumesatri7116
@syumesatri7116 Жыл бұрын
हेर्ने कथा टिम लाई धेरै धेरै धन्यवाद ।राज्य संचालक हरु को नजर पुगोस।❤❤
@rupapun170
@rupapun170 Жыл бұрын
बाटो र गाउँको मान्छे हरुको दुख देख्दा साह्रै नरमाइलो लाग्ने तर ठाउ चाहि निकै रमाईलो रहेछ, हेनेँ कथाको सम्पुर्ण टिन लाई मनै देखि धन्यवाद, घर मै बसेर नेपाल देख्न पाईएकोछ।
@junagurung5221
@junagurung5221 Жыл бұрын
यो भिडियो प्रती राष्ट्रिपति,प्रधानमन्त्री सबै नेता हरुले हेर्न जरुरी छन । सरकार को ध्यान आकर्षण हुन
@HamroNepal77-d10
@HamroNepal77-d10 Жыл бұрын
बिचरा हाम्रो कर्णाली🇳🇵💗💗😭
@khadgashrestha3741
@khadgashrestha3741 Жыл бұрын
दुर्गम पहाडी जीवन चलचित्रमा उतारी हामी बीच ल्याई दिनु भएकोमा धन्यबाद।
@bajarangchaudhary660
@bajarangchaudhary660 Жыл бұрын
तपाईंको काम र साहास लाई कुन शब्दमा भन्नु जति तपाईं प्रसंशा गरेपनी कमै हुन्छ हिर्दय बाट सम्मान छ दिदी हजुर हरु को टिम लाई 🙏🙏🚩
@bhaikajigurung4885
@bhaikajigurung4885 3 ай бұрын
सारै कठिन भुगोल कष्टकर जीवन हेर्ने कथालाई धन्यवाद बिध्या चापगाई बैनीलाई धन्यवाद
@kripachand6452
@kripachand6452 Жыл бұрын
हेर्ने कथा टिमलाई हिर्दय देखि धन्यबाद ति सबै मेहनती काध लाई नी धन्यबाद ई मुला नेता लाई पुर्याउने पर्यो लागौ जनता अब
@pratikdewan4144
@pratikdewan4144 Жыл бұрын
Much love to the entire team of Herne Katha from Darjeeling .
@jessypinkman7901
@jessypinkman7901 Жыл бұрын
Kathmandu basera nepal is poor nepalese are rich vanne haru le nadekheka nepal😢❤.
@baatuligaming
@baatuligaming Жыл бұрын
Big fan bhai 😂❤️
@mahendrakumarshrestha1176
@mahendrakumarshrestha1176 Жыл бұрын
Bidya ji lai hardik naman 🙏, harek " herne Katha " le pratek nepali ko mutu ko kuna ma chasakka hunchha hola.. mihenat ko lagi Dhanyabad 🙏🙏🙏
@RRR-pp2cd
@RRR-pp2cd Жыл бұрын
Does caste matters in Newari culture?
@birendrasangamsnr5117
@birendrasangamsnr5117 Жыл бұрын
हेर्ने कथा को सम्पूर्ण टिम लाई धन्यवाद छ मेरो यो शब्दमा ले दिएको धन्यवाद जति दिएनि कमि हुन्छ र शब्द हरु बिटुला हुन्छन राज्यको आँखा नपुगेको ठाउँ हेर्ने कथाको आँखा र क्यामेरा पुग्ने त्यो ठाउँका जनप्रतिनिधि मरेका छौकि जिउदै छौ यो भिडियो हेर नालायक हरु
@aitamys
@aitamys Жыл бұрын
सबैको कामलाई हृदय देखी नै सलाम । हेर्ने कथालाई विशेष धन्यवाद ।
@Nine80gamingzone
@Nine80gamingzone Жыл бұрын
I have never seen this types of documentary forever .Thanks for herne kathaa so much.I also request to see how the peoples of nepal lives .
@travellershankar
@travellershankar Жыл бұрын
Huge respect to porters & team members of Herne katha 🙏👍❤️
@Mangalthapa54321
@Mangalthapa54321 Жыл бұрын
Jati tarif gare pani pugdaina herne katha team lai 🙏🙏🙏🙏🙏
@basantthapa3126
@basantthapa3126 Жыл бұрын
गर्व लाग्छ हेर्ने कथाका समुहको काम देख्दा।
@mrtukal-md
@mrtukal-md Жыл бұрын
घरमै बसेर नेपालको सुगम देखि दुर्गम् ठाऊँहरुको दर्शन गर्न पाइयो 💙💜हृदय देखि नै धन्यवाद🙏💕herne katha team lai 💙💜
@sanjeevkhadka2380
@sanjeevkhadka2380 Жыл бұрын
Salute to Herne katha team, Jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
@gitayogiyogi2634
@gitayogiyogi2634 Жыл бұрын
Thank you so much all entire team miss you so much baliraj budha sir u r pilor of mugu kamarong ruralmunicipilaty
@puspashakya9003
@puspashakya9003 Жыл бұрын
one of best channel on youtube.great nepal great peoples .thanks very much for entire team of herne katha.
@deepaksomai-z5z
@deepaksomai-z5z Жыл бұрын
वास्तविक नेपालको आँखि झ्याल यो "हेर्न कथा" युटुबमा मात्र उपलब्ध छ कि टिभि च्यानलहरुमा पनि उपलब्ध छ । Salute 🫡 the concept.
@gitagurung3122
@gitagurung3122 11 ай бұрын
साह्रै माया लाग्यो यी मानिसहरूलाई देख्दा खाद्यपदार्थ सबै सामानहरू ल्याउन र लानुको निम्ति कति दुःख रहेछ ती मानिनहरूल त्यस्तो अप्ठ्यारो बाटोमा पनि लान सफल भयो Freeze भगवानले सधैं यिनीहरूको रक्षा गरिदिनुहोस् सरकार र नेताहरुले यस ठाउँको पनि विकास गर्नुपर्छ है
@NYAMll
@NYAMll Жыл бұрын
Thank you for supporting our home village!
@Itsbikash__
@Itsbikash__ Жыл бұрын
Goosebumps 🥺🥺 Hats off team herne katha ❤
@deepakkoirala5715
@deepakkoirala5715 Жыл бұрын
Huge Respect 🙏 to HERNE KATHA Entire Team.... GREAT SALUTE to alls BRAVE YOUNG PEOPLE🙏 .....RIP NEPAL GOVERNMENT as CROUPTED PLOUNDERED Vrastha Neta Haru.....
@RRR-pp2cd
@RRR-pp2cd Жыл бұрын
Does caste matters in Hindu caste system in Nepal?
@tilakpaudel7584
@tilakpaudel7584 Жыл бұрын
म जुम्ला र बागलुङमा स्वास्थ्यकर्मीको रूपमा यसैगरी हिँडेको कुरा सम्झनामा सजीव भएर आयो । त्यसो त हेर्ने कथाका सबै अङ्कहरू जीवन भोगाईका पाठ सिकाउने पुस्तकहरूझैँ लाग्छन् । विद्या चापागाईं र कमल कुमारको सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दछु ।
@laxmirasaily2147
@laxmirasaily2147 Жыл бұрын
खच्चड हिडाउने मान्छे पनि कति पशुकाे ख्याल गर्नु हुदाे रहेछ बिचारा❤❤❤❤❤❤
@basantachaulagain6104
@basantachaulagain6104 Жыл бұрын
Thank you for bringing such stories to the mass. I hope there is someone from the authorities seeing this, and wanting to bring changes in their lives.
@neupanemahesh6376
@neupanemahesh6376 Жыл бұрын
hope this documentry will win a International award
@sumanlimbu630
@sumanlimbu630 Жыл бұрын
I feel so bad by seeing this situation of my country Nepal 😢 huge respect to those people who are helping each other and herne katha team for this video
@shisirshahi4309
@shisirshahi4309 Жыл бұрын
Mitra tapai purbako aadibaasi badhi pidit ki ti khas mangol pichaadiyeka kshetra badhi raajye baata pidit. Saamne starko subida citamol, khanepani, school ta chhaina kaha pahichaan ko kura uthauna paaunu haamile tapai jasto.? Unity in diversity ko utkrista namuna herna aauna nimto chha kiraati mahodayelai.
@sitapaudeal2313
@sitapaudeal2313 Жыл бұрын
कठै मेरो देश कतै एकदम सुगम कतै यती सम्म दुर्गम धन्यवाद हेर्ने कथा
@kamalakulunglucky2365
@kamalakulunglucky2365 Жыл бұрын
हे भगवान् फ्रिजकाे भारी बाेकेकाे देख्दा अाँखाबाट अाशु झर्याे !!! राज्यकाे नजर किन नपुगेकाे हाेला .........दु:ख लागेर अाउँछ !!!! सरकार याे ठाउँसम्म गाडी पुग्ने बाटाे देऊ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Quando eu quero Sushi (sem desperdiçar) 🍣
00:26
Los Wagners
Рет қаралды 15 МЛН
黑天使被操控了#short #angel #clown
00:40
Super Beauty team
Рет қаралды 61 МЛН
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН
Quando eu quero Sushi (sem desperdiçar) 🍣
00:26
Los Wagners
Рет қаралды 15 МЛН