यस कथाका पात्रहरुलाई सहयोग गर्न खोज्नुभएकोमा धन्यवाद । वहाँहरुको बैंक खाता भर्खरै खुलेको छ । खाता विवरण यसप्रकार छ: कोइला खानीमा सुरुङमा पुरिएर श्रीमान् गुमाउने शान्ती कामी : Shanti Kami Ac Number: 02610017510531 Nabil Bank Ghorahi Branch ===== खानीमा कलिला छोरासँगै काम गर्ने पुर्णबहादुर Purna Bahadur Gharti Magar Ac Number: 02610017510529 Nabil Bank Ghorahi Branch
@मेरोनेपालप्यारोछ3 жыл бұрын
बिध्या दिदी ले सहयोगको लागि अरु संस्था हरुमा र कार्यक्रम मा पनि पहल गरिदिनुभय अलिअली भय नि राहत हुन्थ्यो होला परिवारकोलागी म आफै सहयोग गर्न चाहन्थे
@rytofficialvlognepal1053 жыл бұрын
Ph number पनि राख्नु भएको भए राम्रो हुन्थो कि hjr ........
@tutormatenepal6343 жыл бұрын
nice story
@farakkhabar53413 жыл бұрын
Sahayog ..ko ...lagi..apil..garnu paro didi
@yambk65943 жыл бұрын
फाेन नम्बर नि राखे भय राम्रो हुनथाे ...
@mahamadsabirali42433 жыл бұрын
च्याउ झै उम्रेका युटुबर हरु को भिड मा तपाइ जस्तो महिला पत्रकार ले देखाउनु भयको हरेक वास्तविक कथा लाइ 🙏 धन्यवाद
Dd jati sundarta xa uhako man r Kam pani testai xa god bless u dd
@chetanBohara3 жыл бұрын
खोज पत्रकारिता के हो? मैले जति बुझ्नुपर्ने थियो त्यति बुझेको थिएन जब देखि बिद्या जि को ''हेर्ने कथा'' हेर्न थाले आँसु नझरेको कुनै भाग छैन। तपाइलाइ धेरै सम्मान छ बिद्या जि, यी कथाका दुखी पात्रहरुको पीडा सरकारले छिट्टै बुझोस। 🙏
@AarbiGurungOfficial3 жыл бұрын
🤘🤘🥰
@प्रेमबहादुरभुजेल3 жыл бұрын
हो नि सर 🙏🙏🙏
@reetabasnet32063 жыл бұрын
, यो हेरेर आँशु नै आयो
@labakumarshrestha80933 жыл бұрын
यो कोइराला खानी मा काम गर्ने श्रमिक हरु को पिडा देख्दा मैले आफ्नो आँशु लाई रोक्न नै सकिन ।
@mayathapa8043 жыл бұрын
Mero pani aasu njhareko din nai hudaen
@ganeshparajuli23323 жыл бұрын
अर्काको घर बिगार्ने युटुबरेहरु येस्तो काम गर्न सिक।।सलाम छ बिध्या चापागाईं र टिम।।।
@dipakdahal71713 жыл бұрын
खानिमा काम गर्नुहुने सबै लाई भगवानले रक्षा गरून् साथै देखाएको मा दिदिलाई धन्यवाद ।
@dipuxettri13303 жыл бұрын
"खोज पत्रकारिता" को परिभाषा यहि देखेको छु मैले , विद्या दिदी र हेर्ने कथाको टिमलाई धन्यवाद 🇳🇵💗💗
@anielimboo9933 жыл бұрын
कोइला खानीमा काम गर्नु हुने सबैलाई भग्वान ले रक्षा गरुन 🙏🙏
@deepaksunar7738 Жыл бұрын
निडर साहसी नारी तपाईंलाई नमन् ,🙏🏻🙏🏻
@Grow7T3 жыл бұрын
यो भिडियो हेरेपछी लाग्यो सांसारिक दुख के हो भनेर।। आङ सिरिङ्ग बनायो मुटु निचोरियो😢😭 यो कारुणीक भाव बिहाल बनाउने भिडियो खिच्न दुख गर्ने हेर्ने कथा टिम प्रती नमन र भित्तो फोरेर कोईला निकाल्ने ति वीर नेपाली प्रति सलाम।।
@dipakkc93303 жыл бұрын
तपाईं जस्तो बिद्या देशलाई चाहिएको हो डेढ अर्ब को हेलिकप्टर चढ्ने अनि हिड्नालाइ रातो कार्पेट चाहिने वाला बिद्या होइना। I respect to you .
@madhukarkc53293 жыл бұрын
Agree
@rajukarki39643 жыл бұрын
100% agree
@yamthapa78773 жыл бұрын
नेपाल मा पनि कोइलाखानी छ भन्नेकुरा बल्ल था पाउँदै छु। धन्यवाद विद्या सिस अनि हर्नेकथा टीम ।
@susma3213 жыл бұрын
Malai pani aaj thaha vayo
@suzagurung78093 жыл бұрын
Malai pani aja balla tha vayo
@hamromamaghar73833 жыл бұрын
Jungal basni lai kha tha hunxa ra nepal ma k xena ra sab xa bas chor neta vara matra ho
@yoznathapa20763 жыл бұрын
Same here
@nainagurung81733 жыл бұрын
malai pani balla aaja tha vayo kasto dar lagdo surung
@rkumargorkhali96903 жыл бұрын
देस को नदि नाला नागरिकता बेचेर खाने जल्लाद नेता हरु भन्दा लाखौ गूना स्वाभिमानी छन् इनि मेहनती हाम्रा गाउले दाजु भाइ हरु हार्दिक नमन बिद्या बहिनि र हेर्ने कथा को सब सहयोगी साथी हरुलाई
@hellomingma75073 жыл бұрын
क्यामेरामेनलाई कत्ती दु:ख बिचरा सम्मान् छ तपाईंलाई अनि बिद्या दिदि
@purnabahadurchauhan31243 жыл бұрын
Mask lagayara kam garna meldina buba hajurlai koilako rag le asar garcha
@sureshdahal32773 жыл бұрын
I am PCO
@surajrasaili50173 жыл бұрын
करिब म 8 बर्षको थिए त्यो समयमा बुवा ईन्डियामा काम गर्नु हुन्थ्यो घर आउँदा कोइलाखानिको कहानी सुनाउनु हुन्थ्यो र पिठ्युँमा उठेका फोकाहरूको कथा सुनाउनु हुन्थ्यो आज यथार्थमा देख्न पाए। यहाँ हुनुभएका हरेक पात्रहरु भित्र मैले मेरो बुवालाइ पाए 😣😣😣🙁🙁🙁
@deadmen35353 жыл бұрын
Sarai man xune kura sunaunu vayo hou.
@pratigyabhandari53743 жыл бұрын
Huge respect to your baba💖
@anandrai19893 жыл бұрын
Yo. Katha herda man saarhai byaakul bhaera aayo. Kina tyo thaauma yasto gaarho bhaeko hola? Bidhya ji. Recording ko lagi tq. Tara, tyo shanti kamiko family lai kehi sahayog pani garera aaubu bhayoki?????..... jigyaasa laagyo. Kripaya jawaf dinuhunchhaki!
@mausammagar16163 жыл бұрын
मैले पनि ईन्डिया गएर सिलाङ मा 1 बर्ष काम गरेर आको यार लास्तै गाह्रो हुन्छ
@saraswati16343 жыл бұрын
Hamro buwa pani assam ko coal india company ma kam garnu vayeko thiyo tra teha manxe le koila bokdaina sano khep gadi vanxan tesaile koila bahira fast nikalxa tra danger ta dherai hunthio3 sift kam hunthiyo malai pani buwa yad aunu vayo
@Simantsharma553 жыл бұрын
#हामी सबै जना मिलेर बिचरा त्यो दिदी लाई अलि अलि सहयोग गरम बिचरा रुन मन लाग्यो।।😥😥🙏
@arpanmainali417 Жыл бұрын
म तपाई र तपाईंको टिम प्रति आभारी छु यश क्षेत्रमा पुगेर भिडियो प्रस्तुत गर्नुभएकोमा धेरै धेरै बधाई दिन चाहान्छु 😢😢😢😢
@aryalchhetri25663 жыл бұрын
बाच्नकै लागि कति दुख गरेका रहिछन मान्छेहरु सार्है मन छोयो । नेपालका पत्रकार हरु कस्को छोरी बुहारी को सङ्ग हिड्छ काहा जान्छ के गर्छ भन्ने चियो चर्चो गर्दै ठिक्क छ।धन्यबाद विद्या बहिनि
@manojbaruwal25183 ай бұрын
100% Right
@dhakalsaga3 жыл бұрын
उँहाले आफ्नो श्रीमानलाई गुमाउनु भएछ साह्रै दुख लाग्यो, देशभरि त खानी नै खानी छ्न तर नेताजती गुखानी भएपछि के गर्ने😥
@dipendrapanthi47803 жыл бұрын
Exactly sir
@rachanathapa65023 жыл бұрын
चित्त बुझ्नेगरी भन्नुभयो हजुर ☺️के गर्ने यस्तै छ हालत!!!
@PAUSHRAIproductions3 жыл бұрын
*अझैपनि हाम्रो नेपाल केही परिवर्न छैन है दु ख लाग्छ*
@dhirajanmakhim20363 жыл бұрын
Nepal ma ho ki india silang ho nepal ma ni x ra
@nepal19353 жыл бұрын
मन कुरा भन्नू भयो
@pungkhulemaila95463 жыл бұрын
ज्यादै खतरापूर्ण काम, उहाँहरुको स्वास्थ्य र सुरक्षा सम्बन्धि सरकारले कोइला मालिकसंग मिलेर आवस्यक कदम चालोस, ताकि उहाँ कामदारहरुको जीवन सुरक्षीत रहोस् ।
@bhimkumaroli10253 жыл бұрын
sahi kuro uha haru ko lagi bima gardinu pracha kamtima pani 50lakha ko
@surendrathapa94413 жыл бұрын
मान्छेको जीवन सजिलो पट्ट्कै छैन। श्रीमान बितेका ती महिलालाइ सहयोग गर्न पहल गर्दिनु होला। मनकारी सबैलाइ सहयोग को बाटो बनाइदिनु होला। धन्यवाद बिद्या जि तपाइलाइ
@seemaneupane72543 жыл бұрын
Journalism to the next level. Thanks to whole team.
@prayashnl92433 жыл бұрын
Agreed👍 Some are sitting on chair and asking stupid questions and they called it journalism!
@keharsingh80833 жыл бұрын
हजूरको कहानीले नेपालीहरूको वास्तविकता बोकेको हुन्छ ।greet for you making such as videos .
@surajshrestha32083 жыл бұрын
@@prayashnl9243 Rishi Dhamla be like yo po ho journalism ? Ma ta actress haru ko virginity sodhney ma expert ho
@prayashnl92433 жыл бұрын
@@surajshrestha3208 yeah bro😁
@debrajpoudel25203 жыл бұрын
कति कठिन छ है जीवन।😔पुनः एकपटक झस्किएँ । हरेक episode ले यो आभास गराउँछ , तँ त स्वर्ग मा छस् भाइ।।
@rahulsvlog59513 жыл бұрын
Sahi vannu vo sir agreed👍
@preethakafle48743 ай бұрын
😢Ho ni
@anjaanprincevlog80863 жыл бұрын
अहिले को युटुवे पत्रकार हरुको अगाडि हाम्रो हेर्ने कथाका प्रस्तोता bidhya mam भनेको 24 k को gold हो हजुरलाई हृदय देखि नमन!🙏🙏
@PremChaudhary-dy8dk4 ай бұрын
नेपालमा कोईला खानी छ भनेर सुनेको थिए ,,आज भिडियोमा भयनी देख्न पाए,,खानीमा काम गर्ने मजदुर दाजु भाई सबैको रक्षा गरुन,,र ज्याला बढाउन को लागि स्थानिय निकायको ध्यान जाओस्,,,,हेर्ने कथाको सम्पूर्ण समूहलाई धेरै धन्याबाद❤❤
@dynoninja35893 жыл бұрын
मेरो दुख केहि पनि होइन जस्तो लाग्यो 😪😭😭😭 respect brothers ❤️❤️❤️
@aneelgm35233 жыл бұрын
Definitely
@razhem67803 жыл бұрын
मान्छे वास्तव मै खुशी हुन जान्न पर्ने रहेछ। जिन्दगीमा जति कमाए पनि सिके पनि बुजे पनि उ खुशी र सन्तोष हुन जान्दैन भने सम्झिनुस उसको जिन्दगी अर्थ पुर्ण छैन्।
@kamansinggurung19143 жыл бұрын
हाल त म मेलेसियमा छु तर तपाईं हरु मर्फत अाफैले केही बर्ष काम गरेकाे अबस्था र भाेगाई हेर्ने माैका जुरेकाे छ धन्यवाद छ दिदी अनि सम्पूर्ण टिम लाई
@sovitalimbu82413 жыл бұрын
salute to you.
@sanuchaulagain62123 жыл бұрын
She is the only person who's showes Nepal's real beauty ❤️ huge respect mam
@gangadevigurung14783 жыл бұрын
बिध्या बैनि बास्तविक कथाहरु संकलन गरेर मात्र के गर्नु सरकारले आँखा देख्दैन। बैनिको महान कार्यलाई सलाम छ।
@bholanathgahate68662 жыл бұрын
nice
@subashmogar78013 жыл бұрын
आखाले जे देख्यो मनले जे सोच्यो तर तेति लेख्ने शब्द नै पाईन मात्र मनको र आखाको भाव आशुले बुझ्यो।र सिरानी भिजायो।अनि मन बिझायो।😭😭
@shankarpahadi59433 жыл бұрын
हेर्ने कथाका नियमित दर्सक हरु एता हाजिर हाै।❤️💕💕💕
@bishnuregmi11483 жыл бұрын
श्रीमान श्रीमती को झगडा देखाउने युटुबरेहरुले यस्ता दुखमापरेका र दुख गरेर खाने परिवारको दुख देखाय कस्तो हुन्थ्यो । विद्या दिदीलाई सलाम छ ।राज्यको अाख पुगुन यस्ता ठाउहरुमा ।
@Sankalpa73 жыл бұрын
खोज पत्रकारिता भनेको यस्तो हुनुपर्छ बिद्या दिदि लगाएत सम्पुण टिमलाइ धन्यवाद अनि शुभकामना
@ZungeDaai3 жыл бұрын
Huge respect for bidhya chapagain 🙏❣️
@krishsilwal52363 жыл бұрын
Big fan zunge daii ❤️❤️
@kaushalyashrees10773 жыл бұрын
्
@saubhagyabhusal70483 жыл бұрын
**Huge respect for Bidhya Chapagain & team
@sunimgr13913 жыл бұрын
?
@tilakbasyal32553 жыл бұрын
bidhya vandani kam garne mnxalai dim huge repct
@bhupendrasaru30653 жыл бұрын
खोज पत्रकारिता कस्तो हुन्छ,युटुपे हरुले बिध्या मेम बाट सिक्नु जरुरी छ । धेरै धेरै धन्यवाद विध्या मेम र हजुर को टिम लाई 🙏🙏🙏
@dilpun28553 жыл бұрын
पत्रकारिता भनेको यस्तो हुनुपर्दछ जो जनताको पिडा र सुख दुख सङ जोडीन सकोस बल्कि काठमान्डु को गल्लीमा क्यामरा हल्लाउने आफ्नो स्वार्थपूर्तिका लागि आवाज उठाउने होइन।आशा छ यि जोखिम मोलेर काम गर्नेका लागि पनि न्यायोचित ब्यबस्था हुनेछ किन किनकि ठेकदार प्राय ठग नै हुन्छन।
@kamalabhandari9303 жыл бұрын
नि:शब्द भए अन्त्यमा 💔💔😭😭 दुखेका जिन्दगीहरुको कथा बोल्ने हेर्ने कथाका सम्पूर्ण टिम प्रती नमन 🙏🙏🤲😇😇
@dhurbathapa76933 жыл бұрын
हेर्ने कथा होइन रहेछ यो ।हेर्नेनै नसक्ने कथा पो रहेछ ।शाहरै मन छोयो के गर्ने दुई छाक खानको लागि भए नि गर्नु परिगो। जो जो काम गर्नु हुन्छ उहाँहरू लाई भगवानले सधै रक्षा गरून् ।
@cheftejthapa773 жыл бұрын
हेर्ने कथा मैले कुनै एपिसोड पनि हेर्न छुटाएको छैन कुनै कथा त निकै दु ख लाग्छ 😭😭 पानी को कथा सुर्खेत हजुर हरु को खोज र मेहनत को लागि सबै टिमलाई निकै धेरै धन्यबाद
@Prashant-Cr1233 ай бұрын
३ बर्ष अधि को भिडियो आज हेर्दै छु सारैनै दुखत अनि मार्मिक भिडियो रहेछ 😢😢😢
@rangkashurai39343 жыл бұрын
च्याउ झै उम्रेको youtube हरु केही त सिक खाली लोग्ने स्वास्निको ओछ्याने लीला मात्र कती पछ्याउ छौ नमन बिद्या जी
@gchetri52373 жыл бұрын
Tei ta saro thik lagne comment
@AakriteeHumagain273 жыл бұрын
I stop complaining about my life since, I started to watch the stories presented by Herne katha.. Thank you to entire team of Herne Katha and more power to those surviver. ❤️
@somtamang16353 жыл бұрын
So cute 🥰🐱🥰
@chandrakandel53953 жыл бұрын
Last part is very sad
@maheshlimbu75563 жыл бұрын
मलाई जसरी हुन्छ कोइला खानी मा परेर ज्यान गुमाएको मान्छे को परिवार को नम्बर दिनु म सहयोग गर्न चाहन्छु
@Biplabthapa4565 Жыл бұрын
@@laxrana-4767 sir manxe swarthi hunu hudaina dhukha oaune sabai lai sahayog milos ,badi pariwar lai ahely sabai thik xa ghar banna laxa sahayog aako xa ,, aba yo pariwar lai pani hernu pareu ni
@laxrana-4767 Жыл бұрын
@@Biplabthapa4565 म सर हाेइन मिस हाे है अनि अर्काे कुरा मैले याे कमेन्ट गरेकाे बेलामा सायद हेर्ने कथामा बादि समाजकाे कुरा प्रसारण भकाे केही समय मात्रै भकाे थियाे , तपाईंले reply ढिलाे गर्नु भयाे
@durgaadhikari98472 жыл бұрын
Asto po ho khoj ani patrakarita salute you sis
@debubaniya31143 жыл бұрын
अब कति छ दाई ? दाई अब कति छ ? सास फेर्न गाह्रो भए जस्तो छ । घर्ती दाई चाई छोरासँग अझ भित्र जानु भयो । हामी चाई डरले फर्कैको । मार्मिक लाग्यो । धन्यवाद विद्या जी । सलाम छ तपाईको यो मेहेनतलाई
@civilengineer94873 жыл бұрын
my dad was also done this work and now im engineer love u dad
@subashdjr64093 жыл бұрын
wow very proude of your dad
@Ghetung3 жыл бұрын
👍God bless you
@deorai19193 жыл бұрын
Love you dad
@umeraiii83083 жыл бұрын
bee proud
@burzumback3 жыл бұрын
👍
@shantikokhojima60403 жыл бұрын
गरिबीको रेखामुनि रहेका हामी नेपाली 😢 बिद्या दिदी मोहन लाल कामी को परिवार लाई आर्थिक सहयोग जुटाउन पहल गरिदिनु होला
@rocknroll66753 жыл бұрын
@@g.b.gurung3274 मेरो नि जिज्ञासा् तेहि हो शान्ति को खोजीमा को जागिर नै येहि हो कि के हो?😛🤣🤣😅
@ArjunKGrg3 жыл бұрын
🙏🙏🙏
@sitamahat17933 жыл бұрын
sahyog jootai dena paryo plz tyo death family lai
@apexpredator54493 жыл бұрын
😀😁😂🤣
@ramsharan32283 жыл бұрын
Maan kai kura rakhnu vayo
@rojaraiIsraeil3 ай бұрын
फेरि हेर्न मन लागेर हेरेको 3 वर्ष पछि।सास फेर्न गाह्रो भएको भान भयो हेर्दा पनि
@raxyachhetri60993 жыл бұрын
नेपाल् मा कोइला खानी छ भनेर बल्ल थाहा भयो बिध्या sisters लाई धन्नेबाद नेता जिउ हरुको आँखा छकि छैन होला येता तिर हेर्ने 🙏🙏🙏🌻🌷🌹🌹♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇧🇭
@raishaktisahara38103 жыл бұрын
नेपाल मा नै हो यो? म त मेघालय भनेको म नि गरेको छु कोइला खानी मा 😪😥
@foodfoodie43663 жыл бұрын
यो हेर्ने कथा अन्तिम सम्म हेर्दा मेरो आखामा आसु रोकिएन😭😭 कति दुख् र सङर्षमय जिबन😥😥😰😰😢😭
@lim1lim1003 жыл бұрын
😢😢😭😭😭😭😭😭 ma pani roye pooja ji 😭😢😢 kati pida ani dukha chha hami nepali ma 😭😫
@ambikaupadhayay25723 жыл бұрын
कथा हेरेर धेरै रोए 😭😭 गाउँ घर तिर कती दुःख छ भन्ने कस्लाई थाहा छ र 😭😭 सलाम छ विद्या दिदि लगायत हेर्ने कथा सम्पूर्ण team lai 🥰🥰
@aratishrestha85793 жыл бұрын
😭😭😭😭😭
@KuberMallaThakuree12 күн бұрын
गास बास कपासको लागि अनेकौं पिडा खप्नु पर्ने 😢😢 हामि नेपालि मजदुर ले कहिले आउने मेहनत को मुल्य 😢 🙏
@hanipkhan8333 жыл бұрын
अन्तिम पार्ट ले क-कसको आँखा रसायो😭😭😭😭😭😭😭😭😭😭😭
@Cricket_Sansar2.03 жыл бұрын
Mero ni aasu rasayo
@khotanghalesi21353 жыл бұрын
मलाई त यो सोरुङ को भिडियो देखेर नै निसासिएको आभास भयो , वर्षौँदेखि यही स्वरुङमा दुई छाक टार्न कै लागी महिनेत गर्ने हात हरुलाई भगवान ले कल्याण गरून्,
@Rabindra7293 жыл бұрын
मन कटक्कै खायो दिदी हजुरको यो हेर्ने कथाले कस्तो मन छोयो सबैलाई सुख कहाँ छ र । जसो तसो जिन्दगी काट्नु पर्ने रैछ । दुई दिने जिन्दगीको केहि ठेगान रैन छ ।
@bikashsunar73073 жыл бұрын
I couldn't stop my tear i missed my father.he was also work in coal mine. Thank you all team
@motivationfanclub41593 жыл бұрын
हेर्ने कथालाइ रेडियोमा पनि प्रसारण गर्नुपर्छ, भन्ने जति यता आम है ।
@bipinthapamagar60383 жыл бұрын
Radio ma aayo vane ta sunne katha hunxa.
@sarubogati9823 жыл бұрын
नेपाल मा नि यस्तो ठाउँ रहेछ 😥 आज बल्ल थाहा पाए यो Video हेरेर मन थाम्न सकिन 😥😥
@roshankarki56473 жыл бұрын
Moral of the story: Be happy for what you have because the life you are living might be someone else dreams
@arglc27313 жыл бұрын
Don't ever be content with what you have, strive for better opportunities.
@prathamkhanal19563 жыл бұрын
@@arglc2731 I agree on this. All we should learn is we should strive for success, but ofC with morals and ethics.
@surendrasanjel6799 Жыл бұрын
आदरणीय दिदी धेरै सम्मान छ हजुरलाइ
@gibrikartimilsina22733 жыл бұрын
राज्य बिहिन समाज मा पग्नु नै सच्चा पत्रकारिता हो ,,, कुनै शब्द छैनन बिद्या जि सम्मान को लागि
@myteachers103 жыл бұрын
आखाँबाट आँसु राेकिएन । कति पीडा छ मानिसलाई ,खै कसले बुझ्छ याे पीडा । सुजरलैण्डका सपना देखाएर देशकाे अर्थ तन्त्र नै डामाडाेल छ । खै हामी नेपालीको पीडा कसले बुझ्ने ।😭😭
@baniyaranjit70683 жыл бұрын
कथा हेर्यो अमिलो बनायो मन नहेरम भन्यो मनाले मान्दैन हेरम भने आशु थाम्दैन
@btamuofficial57783 жыл бұрын
हेर्दै जादा कति बेला आँखाबाट आँसु खसेछ पत्तो नै भएन। जिन्दगी धेरै दुख र पिडाले भरिएको छ । मेहनेती र परिश्रमी हातहरुलाइ सलाम अनि बिद्या म्याम लाई धन्यबाद । # हेर्ने कथा💕
@parbinpokhrel95583 жыл бұрын
सोच्छु यस्तो राम्रो भिडियोमा डिसलाइक गर्ने को होला ?? 🤔🤔
@smritineupane84673 жыл бұрын
Tyei ta k mw pani tyei sochxu
@santoshikhadaka68203 жыл бұрын
Tehita kohi dusmn x hola
@rajukandel81913 жыл бұрын
सब चोर खाते हरु हुन
@rakuwosti40083 жыл бұрын
यो Dislike गर्ने जति सबै ती टप्पर टुइय्या अर्काको जिन्दगी बिगार्ने youtope पत्रुकार हरु हुन।
@KumarMagar-gy9wr3 жыл бұрын
पक्कै पनि तिनीहरूलाई लाइक डिसलाइक को सिग्नल नै थाहा नभएको हुन सक्छ घाँसहरु।
@deepakshrestha12863 жыл бұрын
कहिले हसाउने कथा कहिले रुवाउने अनि कहिले भकानिने नमन सबैलाइ
@janamrawat70713 жыл бұрын
हेर्ने कथा को टिम लाई धेरै धेरै धन्यवाद छ सधै अटल भई राख्नु
@narayanneupane10743 жыл бұрын
नेपाल मा यस्तो यस्तो कहिल्लै नसुनेको नदेखेको ठाउँ नी क्ष है धन्यबाद टीम हेर्ने कथा। अचम्म लागि मेहनत त सबैले गर्नु परो हामीले पनि विदेशमा गरेका छौ काम दुःख सबै को आफ्नो आफ्नो ठाउँमा छ।
@jiwanmagar94483 жыл бұрын
म बीस बर्ष भयो यो कथा हरु सुन्दा आफूलाई किन किन कमजोर महसुस हुन्छु।केही गर्न नसकेको जस्तो।हामी त केही दुःख नबोकेको जस्तो।अरूको दुःख देख्दै दुःख लाग्छ । ऊहाँको दुःख हामीले देख्न मात्रै सक्छौ महसुस गर्न सकिँदैन ।यस अवस्था बाट अघि बढ्न सकोस्।यही प्राथना चा छ भगवान लाई। anyway thank you all team.
@tilakbhusal74293 жыл бұрын
सारै मन छोयो सरकारको ध्यान पूग़ोश एस्थो ठाऊमा मेरो देशको जनताको एस्थो अवस्था मन भक्कानिएर आयो
@kcg44223 жыл бұрын
गाह्रो छ हजुर गरीब को जिन्दगी जिउन। हुने लाई २ मिनेट बिताउन गाह्रो नहुने लाई जिन्दगी नै बित्छ जसको कुनै टुंगो हुँदैन।
@mingmapoyaa67953 жыл бұрын
राम्रो देशको रास्ट्रपति तपाईं जस्तो महान नारी हुनुपर्छ बिध्या जी
@bibekthapa7483 жыл бұрын
Bidhya dd is real heroine of Nepal...❤️❤️
@ateetlimbu80893 жыл бұрын
कसैको जीवन बुझ्न र बुझाउन सक्ने एक मात्र पत्रकार विध्या दिदीलाई हामी विदेशबाट हेर्ने नेपालीहरूबाट हृदयदेखि धन्यवाद छ! 🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺
@barshaaryal79443 жыл бұрын
उहाँहरुको संघर्स देखेर आफुले केही गर्न नसकेकोमा आत्मगलानी भयो😭😭😭🙏🙏
@risabpaudyal33703 жыл бұрын
मलाई पनि केही गर्न नसकेकोमा आत्मगलानी भयो 😥
@barshakhatri49223 жыл бұрын
😥😥😥😥
@shreerajjoshi28553 жыл бұрын
विद्या चापागैंजी लाइ हार्दिक नमस्कार !!!! अति सहशी र सुचनामुलक तथा परिबर्तान्शील भिदिवो बनाउन अति दुर्गम क्षेत्र पुरे संसार लाइ जनाकारी दिने कार्य गर्नु भयुएको मा हार्दिक धन्याबाद र स्वस्थ र सुखी रहनुहोस !!१
@Padam_vlog3 жыл бұрын
वास्तविक प्रस्तुति, र एउटा कुरा उठान गर्न मन लाग्यो,१ क्विन्टल कोइला खनेर बाहिर ल्याएको रू-१५० निक्कै कम लाग्यो।
@pagalhumapagal41923 жыл бұрын
Malaini ali chita bujena lakxa mali kasaile tyo khani majdur harumati sramsosar gariraxa
@chandanmagar3723 жыл бұрын
Teitani sir achelko jamanamani १५०/ matrai le ke garnu ho manai chhoyo 😥😭😢😭😭
@prathamkhanal19563 жыл бұрын
@@chandanmagar372 ठेक्दार धनी स्रमिक गरीब 😭
@yambk65943 жыл бұрын
बिचरा जम्मा साउदि काे 5 रियाल पाउदाे रहेछन् / मेराे 5 खिल्ली चुरोट काे मूल्य / 150 धेरै कम भयाे /500 सय दिय राम्रो हुनथाे एक कुईनतल काे
@dibashpandey38183 жыл бұрын
This is not "हेर्ने कथा" । It is "हेर्नै नसक्ने कथा" ।
@rajendralama60723 жыл бұрын
please sponsor that kid for his study and living. he is such a young and innocent kid. he deserves a much more better.
@lecielministry37993 жыл бұрын
It's a sad story. Unfortunately there are much more cases like this one. We can only do, one at the time and because of the border closure it's even harder to bring help to those who need it.
@deumanlimbu62983 жыл бұрын
Excellent very good idea your thought.
3 жыл бұрын
My heart is burn down after seeing his innocent face ♥️♥️♥️ tyo umer ma hami masti garthyeu ...
@barshabarsa57493 жыл бұрын
Collective effort can bring positive impact ......Why not like minded like us try ??
@binodgiri12612 жыл бұрын
कोइला खानिमा काम गर्नु हुने सबैलाइ भग्वान ले रक्षा गरुन 😭🙏🏾🙏🏾
@binodtimilsina33563 жыл бұрын
भोखसँग जिवन साट्नेहरुको कथा।अनि बहादुर महिला बिध्धा चापागाई।।
@copypaste5503 жыл бұрын
म कामना गर्छु कि यो भिडियो सके सम्मा सरकार सामु पुगोस ।र नेपाल सरकारले यो कोइला खानिमा काम गर्ने कामदरहरु प्रती केही ध्यानाकर्षण होस ।
@aryanvlog36973 жыл бұрын
एक आदर्श नारी दिदी , उच्च उच्च सम्मान छ मेरो , हेर्ने कथा टिम प्रती , बेग्लै दुनियामा पुगेको महसुस हुन्छ यो हेर्न थालेपछी । यो हो वास्तविक जिबनशैली र कथा
@bishalgharti40213 жыл бұрын
यो हेर्ने कथा साचिकै यति अब्बल लाग्छ। कति लुकेका सत्य कथा लाई एसरी निस्वार्थ रुप मा ल्याउनु हुन्छ। म हेर्ने कथा लाई खोजी खोजी हेर्ने गर्छु सलाम छ। तपाईं हरु लाई
@hellodang1433 жыл бұрын
एउटि “बिधा” ले समाज को यो तस्बिर देखाईरहनु भएको छ र अर्कि “बिधा” यस्तै तस्बिर बेचेर आलिशान सितल निबासमा हुनुहुन्छ...!!
@taragurung40823 жыл бұрын
sahe kura bidhya lay gareb dukhe lai afno income ko 50% denu parx
@AarbiGurungOfficial3 жыл бұрын
Hahaha sahi ho🤘🥰
@rachanathapa65023 жыл бұрын
उहाँ चैँ विद्याज्यु हुनुहुन्छ अनि रास्ट्रपतिज्यु त विद्या हैन बाधा हो हजुर😑
@yourwish53163 жыл бұрын
O ho m ta yo nam ma dhayan nai dyko tiyana . Tapaikoaja konyo comment lay ghashanga bhaya .
@sureshkhadka37263 жыл бұрын
यी काम गर्ने मान्छेलाई हेर्दा हामी त स्वर्गमा जन्मिए जस्तो लाग्यो कति दुख छ यस्तो जिन्दगी त।
@nnn55933 жыл бұрын
Kantipur FM ma pani aauxa
@kirankhanal53143 жыл бұрын
जहिले पर्खाइ हेर्ने कथाको ❤️❤️❤️❤️❤️❤️।देसका कुनाकन्दरा बाट गरिब दुखी को वास्तविक जिवनको भोगाइ अनि तितो यथार्थ लियर आहुनु भयकोमा हेर्ने कथाको सम्पूर्ण टिमहरुलाइ धेरै धेरै धन्यवाद अनि न्यानो माया।❤️❤️❤️❤️
@mmagar42333 жыл бұрын
कति दुख गर्नु हुन्छ सलाम छ दाजुहरु।😍😍
@bikashgurung8179 Жыл бұрын
यो कथा ले सारै मन छोयो ।हजुर के गर्नु जनता बाच्नु को लागी यति धेरै दु:ख गर्नु पर्छ।नेता भने टाउको दुक्दा पनि सरकारी पैशा ले उपचार को लागि बिदेश जान्छ।
@dhireankumarsunar6303 жыл бұрын
वास्तविक पत्रकारिता कसरी हुन्छ, केही सिकुन् काठमाडौमा घोक्रो फुलाएर चिच्याउने हरु ! ... कति राम्रो कार्यक्रम ! आहा ...!!! . Thanks Bidhhya Dee n Whole team !!!💜💜💜
@barshavishwaqarma87373 жыл бұрын
४०-५० किलोको एक भारी बोकेको ज्याला ४०-४५ रूपया र त्यस्तो डरलाग्दो सुरुङमा पसेर १ क्विन्टल कोइला निकालेको ज्याला १५० भन्दा चाहिँ सारै मन दुख्यो।
@anantaregmi85353 жыл бұрын
बिच् का दलाल हरुले धेरै रकम बिना काम खान्छ्न
@yambk65943 жыл бұрын
बिचरा सिधा साधि मानव लाई साेषक हरुले थगेका छन् श्रम साेषण गरेका रहेछन्
@barshavishwaqarma87373 жыл бұрын
@@anantaregmi8535 त्यहि त दुखको कुरा छ
@barshavishwaqarma87373 жыл бұрын
@@yambk6594 कहिले सम्म एस्तो, देख्दा सारै मन दुख्यो। आफ्नो न त पहुच छ न त हैसियत नै केहि गरि न्याय दिलाउन लाइ
@tilakbasyal32553 жыл бұрын
thy tawni dhukhiyako jiban kathoi
@chitwantiger6853 жыл бұрын
मेरो देश को गरिब जनता यो। दु:खद अनि दर्दनाक कहानी ले स्तब्द भए। बिध्या बहिनी सारै मन छोयो।😥
@keshavaryal2077 Жыл бұрын
खोज पत्रकारिता को यक राम्रो उदाहरण हो हजुर बिद्या चापागाईं जी लाई नमन।
@nirathapa79333 жыл бұрын
मलाई जसरी हुन्छ कोइला खानिमा परेर ज्यान गुमाउनु भएका सद्स्यको परिवार को नम्बर दिय मैले पनि थोरै भए पनि सहयोग गर्ने थिए ।
@sandeshkhaling63303 жыл бұрын
Ma pani garxu plz malai ni contact no chahiyo
@prathamkhanal19563 жыл бұрын
ma ni garxu please give contact nk
@razzi6193 жыл бұрын
Me too
@Easyfoodcook3 жыл бұрын
I’m from USA. Mali ni contact number dinu na i wanna them.
@munap14833 жыл бұрын
दिदिकाे दुख देखेर मलाई सारै नरमाइलो लाग्यो 😭😭 अझै पनि दिदीको साहस र हिम्मत टुटेकाे छैन् अब आउने दिनहरू मा सधै सुखी मिलाेस्
@बिछोड-ज5ज3 жыл бұрын
हेर्ने कथालाई धेरै धन्यवाद । नेपालमा पहिलो चोटि कोइला खानी देख्न पाईयो। केहि कथाले दुख पनि लागेउ।
@kismatghartimagar3073 жыл бұрын
धेरै राम्रो कार्यक्रम यो ठाउँको अबस्थामा संबंधित
@dineshraut15003 жыл бұрын
भारतको मेघालयमा कोइलाखानीको कथा धेरै सुनेको थिए आज आफ्नै देशको कोइला खानीको कथा हेर्न पाइयो सलाम छ हेर्ने कथाको सम्पुर्ण टिमलाई 🙏🙏
@essubro57203 жыл бұрын
श्रीमान श्रीमतिकाे घर झगडालाई काण्ड बनाएर यूटुबलाई नै फाेहाराे बनाउने भतुवा यूुटुबेहरु यता अांखा च्यातेर हेर। विध्या दिज्यू युटुब बाट अाउने केही रकम सुत्केरि दिदिलाई सहयाेग गर्नुहाेला।
@loksewafever50413 жыл бұрын
हजुरको कुरामा एकदमै सहमत
@sabinAnsari26153 жыл бұрын
Herdain sir yo didi ko jasto kam kunai khate youtube haru le gre xainn
@tilakbasyal32553 жыл бұрын
akdam sahi bro
@kunzolama98573 жыл бұрын
😴
@kunzolama98573 жыл бұрын
H .
@shreyann3 жыл бұрын
जति कथा हेरिन्छ , सबैले मन छुन्छ्न , केही न केही सन्देश सहित यथार्थ बोकेका कथा कहिले पनि नबिर्सने !! धन्यवाद हेर्ने कथा टिम 🙏🙏