रोमान्टीक पारामा गाइएको यो तीज गीत धेरै राम्रो बनेको छ । यस गीतमा गाउँघरमा आम मानिसले गर्ने व्यवहारहरु र मौलिक लोक संस्कृतिलाई मिश्रितरुपमा संयोजन गरी रोमान्टीक भावमा सटिक तरिकाले प्रस्तुत गरिएको छ ! यस्तो राम्रो सिर्जनाका गायक गायिका तथा यसको परिकल्पना एवं संयोजनको लागि सर्जक खेम सेञ्चुरीलाई धेरै धेरै धन्यबाद तथा शुभकामना !!
@VijayKumar-lq1ee3 жыл бұрын
खेम दाजु को सारै राम्रो गित छ बधाई छ खेम दाजु यस्तो यस्तै राम्रो राम्रो गित सुन्न र हेरन्न पाम सबै गित हरु मन पर्छ👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌किन कि दाजु को स्वर मा जादू छ हुर हुर हुर 😁😁😁😁
@thakurparsadbhandari45983 жыл бұрын
आहा कति मिठो गीत हो केऊ खेम सेञ्चुरी दाजु को फ्यान जति यता हाजिर हुनुपर्यो है... सफलताको शुभकामना
@sarughimire41403 жыл бұрын
खेम सेन्चुरी दादाको गीत संगै दादा दिलिप र दि सुनिता को प्रस्तुति एक्दम राम्रो छ कसरी बयान गरुम खोइ कुनै शब्द भेटिन i am always your big fan da 😍love you 😘go on viral delip😍😍😍😍
@dilipokheda3233 жыл бұрын
Thank you sis
@rajujungrayamajhi36503 жыл бұрын
हाई हाई क्या बात छ यो गितमा केटि फुर्काउन सिकियो धेरै धेरै धन्यवाद 😊😊सफलता को शुभकामना
@sanzookshey3 жыл бұрын
सायद सबै कुरा राम्रो भैराखेको भय यो गित नेत्र अर्याल सरले ।। सोचेझै जिन्दगी रैनछ 2 ।। सोचेर लेख्नु भाको हुन्थ्यो होला । उत्कृष्ट छ । शुभकामना सबैमा ।।।
@D.RSujan3 жыл бұрын
आहा, सारै मीठो गीत ! सफलताको सुभकामना सम्पुर्ण टिमलाई ।
@tejendrabibash3 жыл бұрын
हाई हाई गितले हाई लेबलको सफलता प्राप्त गरोस् है सम्पुर्ण टिमलाई हार्दिक बधाई 😍😍😍😍
@gocool3173 жыл бұрын
खेम दाजुले नि यो बर्ष पनि आगो बाल्नु भयो। यो गितको राप सन्सार भरि छरियोस।शुभकामना दाजु ❣️❣️🎤🎧️
@Kamalvlogs1203 жыл бұрын
आहा यो पो होत तीज गीत भनेको सुन्दै नाचु नाचु लाग्ने !बधाई छ सम्पुर्ण टिमलाई
@iamshivapariyar3 жыл бұрын
सारै राम्रो 👌👌👌कोसेली लियरा आउनु भयकोछ।सफलताको सुभ कामना खेम दाइ,सन्त्तोसी जि लगायत सम्पुर्ण होल इउनिटलाई।
@bibasgorkhali32733 жыл бұрын
Kunai geet gun gunau vanera gun gunai hale vane pani khem century vanda aru ko geet mukh ma na aaune vo 😍😍🤣🤣✅👌👌🙏🙏super xa yaspali teej ko koseli ta dherai nai leraune plan xaki kaso raja lala badhai xa hajur lai
@rajusunar28303 жыл бұрын
WOW खेम सर नेत्र सर ऐक पछि आरको धमका गित ऐकदमै रामरो छ सफलताको शुभ कामाना छ सबै लाई😍😍
@KhemCenturyOfficial3 жыл бұрын
सम्पूर्णमा नमस्कार, नेत्र अर्यालको शब्द, मेरो लय, सन्तोषी महर र मेरो स्वर, दिलिप ओखेडा र सुनिता पौडेलको अभिनयमा नयाँ तीज गीत "हाई हाई" सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
Wawo best wishes dada hajur super hits geet badhai chha dada hajur 🙏 🙏 🙏
@rambhadur37843 жыл бұрын
Wowowowowowwow nice super dada 💖💖💖💖 miss you dada
@gokulb.k.41853 жыл бұрын
आफू त खेम सेन्चुरी को शुभचिन्तक परियो अति राम्रो तीज गीत बधाई छ सबै टिमलाई सफलता को शुभकामना छ
@hodgkins0843 жыл бұрын
खेम सेन्चुरी र नेत्र अर्याल 💚 । मन पर्यो है । शुभकामना छ ।
@prajwolsunar94473 жыл бұрын
यस्पालिको तीज को नम्बर 1 गीत यहि हुनि छ शुभकामना 🙏🙏
@soyekshyabhatta13073 жыл бұрын
Owo ahi den ko partisha garako thiya maila balla kushi layo mero dada de ko sadhai aastai video harna pam god bless both of u🙏🙏
@dilipokheda3233 жыл бұрын
Thank you sis
@lomanpariyar3 жыл бұрын
खेम सेन्चुरी दाइ एउटा लोक दोहोरी को यस्तो खम्बा जुन खम्बा ले पछिल्लो लोक दोहोरी को क्षेत्र लाई धानेको ।नेपाली मौलिक लोक दोहोरी लाई उजागर गर्ने पछिल्लो पटक को एक मात्र गायक खेम दाइ ह्जुर लाई सलाम ।।सायदै अहिले लोक दोहोरी मा पहिला राजु परियार को नाम आउँछ ।।दोश्रो मा खेम दाइ नै हो यो ढुक्क हो।
@pramilabasnet5023 жыл бұрын
यसपालीको तिज पनि खेम सेन्चुरीको गितले तताइराको छ बधाई छ🙏💐
जब लोक दोहोरी गीत सुन्न थाले तब देखि खेम सेन्चुरी दाजु को फ्यान भएको हु गीत हरु धेरै सुन्छु एकदम राम्रो छ गीत ।।।।🙏🙏❣️❣️💘💘
@manuramdam50463 жыл бұрын
congratulation santoshi bahini and khem bhai..एकदम राम्रो गीत
@nareshsoni18293 жыл бұрын
खेम दाई को जौना भिडियो जतिनै हेर्दा धितै मर्दैन मेरो त गाँठे जे परे पर्ला एक लाईक हाल्दिन्छु 🙏👍👌❤💚
@rajusunar28303 жыл бұрын
सनतोसि जि ल बदाहि छ धेरहि समए पछि मीठो गित रामरो टिम सङग जोडिनु भाको छ गित रामरो छ सफलताको शुभ कामाना छ😍
@manithapa85683 жыл бұрын
So wonderful songs malai sarai manparo
@rohitshahiofficial3 жыл бұрын
आहा अत्यन्तै उत्कृष्ट तिजको गित सफलताको शुभकामना सम्पुर्ण टिमलाइ 👍️👍️
@omcentury3 жыл бұрын
आहा कति मीठो गीत ❣️❣️
@durgunepali3273 жыл бұрын
बधाई छ सम्पुर्ण टिम लाई साथै सफल्ताको कामना🙏🙏🙏🙏🙏🙏🙏
@SurajRuchal8153 жыл бұрын
दामी गीत भ्वाइस खेम जी को त के बयान गर्नु जति गरे पनि कम हुन्छ 1
@mahendrababukanxa98993 жыл бұрын
कति मिठो तिजकाे गित छमछम नाचाै जस्तो लाग्ने शुभकामना खेम दादा 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
@prakashbishwokarma67253 жыл бұрын
Waw daju Kya dami song dherai Ramroo song daju
@rajusunar52193 жыл бұрын
मनि हाजिर हुन आउदै छु हजुर खेम दाइ को फेयान I love khem century brother all song
@SarojAcharyaOfficial3 жыл бұрын
खेम दाजु को म ठुलो सुभचिन्तक सरोज आचर्य छेत्री ,,,यो गीत औधी मन परेको छ,,,आशा छ सबैलाई मन पर्ने छ,,नेत्र जि हजुर को म के बयान दिम र आह शब्द,,
@Rtmonlinetv3 жыл бұрын
हाइ हाइ सरसर जाउला रेलैमा दामी Dance 💃💃💃💃💃💃
@SantoshSantosh-mb4df3 жыл бұрын
हामी हाम्रो बिश्वकर्मा काे सान खेम दाजू ❤️
@mongolianboy843 жыл бұрын
खेम सेन्चुरी गीत,सँगितका तारा हुन 👏👏👏
@ganeshacharya32503 жыл бұрын
खेम जि का सबै गित हरू उत्तिकै महत्वपूर्ण र उत्कृष्ट छन।। सबै गित हरू सारै मन पर्छ। हजुरको यो हाइ हाइ तिज गित ले पनि हजुरले सोचेको भन्दा बढी सफलता प्राप्त गरोश ❤️❤️❤️ हजुर लगायतका सम्पूर्ण टिम लाई तिजको अवसरमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना छ 🙏🙏🙏❤️❤️❤️❤️
@dsddxff20643 жыл бұрын
आदरणीय खेम सर नमस्कार आहाहा कति मिठो हजुरको स्वर मत हजुरको ठुलो फ्यान हु सर हजुर लगाएत सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना
@salinghamal25763 жыл бұрын
big fan of khem century 😍😘😘💗💗💗
@rajanbk39283 жыл бұрын
यो गीत राम्रो छ भने जति यता हाजिर साथै सबै टिम लाई सफलताको शुभकामना 🙏🙏
@GopalNepali-d9n Жыл бұрын
Mero ta best ho❤❤
@aakasholi99893 жыл бұрын
यो तिजमा यहि गित ले तहल्का पिट्छ्❣️❤️
@harkasunar3233 жыл бұрын
हा हा कति मिठास गित सबै जानालाई बधाई छ हौ
@princeupadhyay50473 жыл бұрын
Aayo Yo teej ko viral geet😘😘😘
@dhanrajchunara19423 жыл бұрын
बल्ल गीत अनुसारको बब्बाल डान्स आयो है । बधाई छ मोडल दिलिप ओखेडा सर जि, सुनिता पौडेल अनि श्रष्ठा सर्जक खेम सेन्चुरी जि । अब पालो दिलिप सर हजुरको ।
कति राम्रो गित खेम दाइ सबै लाई बादाइ छ । यो गित ले सफता पायोस
@deependrapunpun42663 жыл бұрын
Hoet Nacum Nacum lagyo mh laeta 😍 Nice Song
@pitambarbhusal55593 жыл бұрын
Yesto po teej ko geet nikai ramro gau ghar ma gaine geet badhai x khem ji
@gaganpokhrelofficial11183 жыл бұрын
यो गीत हेरेर मलाई जस्तै नाचम नाचम लाग्नी जति यता हाजिर हुम है 😀😀❤️❤️💃💃💃
@ombabu17633 жыл бұрын
बधाई छ सम्पुर्ण टिम लाई अति राम्रो गित 👌👌👌
@kamalbahadurkamal51443 жыл бұрын
नमस्कार सम्पूर्ण टिम्लाई अति राम्रो सोङ्ग हजुर 🙏🙏🙏🙏
@सङ्गीतप्रेमी-ब2छ3 жыл бұрын
सफलताको धेरै धेरै सुभाकामना सबै जनामा टिकटको मा हित भय को जोदि लाइ पनि बधाई छ 🙏🙏
@govindbhattarai3 жыл бұрын
नमस्कार हजुर म कान्तिपुर दैनिक समाचार अपडेटर गोबिन्द भट्टराई र गित सारै राम्रो लाग्यो आहा🙏❤️
@dheerazbudhathoki33323 жыл бұрын
तपाईहरुको काम प्रती सदा सम्मान छ । करोड क्लबको शुभकामना हजुरहरुलाई💐💐💐💐😍
@ranginnepal9773 жыл бұрын
अति नै राम्रो लाग्यो गित सफलता को शुभकामना होल युनिट लाई ।
@amitsunar14973 жыл бұрын
मिठो गीत खेम दाइ 🙏🙏🙏
@bhupendrakhatri27423 жыл бұрын
I love Khem Century songs always now i am watching from Dubai Meydan city and khem da love you iiii
@sujanrasaili33353 жыл бұрын
राम्रो छ नयाँ सांगेतिक तीज कोसेली सङ्ग
@ranginnepal9773 жыл бұрын
Wait ing for songs..............
@yarbdrbishokarmabahadur67223 жыл бұрын
टुल्की नानी हजुर बुहारी ४ राम्रो लाग्यो ल
@rambahadur1513 жыл бұрын
Dherai ramro xa vanji harulai badai xa la😘😘
@shivamusic98303 жыл бұрын
वाउ वाउ दामी छ गित खेम दाजु सफल्ता काे शुभ कामना
@newplacenewtravel72303 жыл бұрын
अति राम्रो छ सफलता को शुभकामना ।
@bishnuneupane45233 жыл бұрын
अत्यन्तै मीठो लय शब्द अनि उस्तै मीठो स्वर दुबैजनाको 😍😍सफलताको सुभकामना छ सम्पुर्ण टिम प्रती
@pramilabasnet5023 жыл бұрын
खेम सेन्चुरीको उत्कृष्ट श्वर उत्कृष्ट संगित को मिठो गित सफलताको शुभकामना🙏🙏🙏💐💐💐
@bimalkumar81413 жыл бұрын
जब जब हजुर को गीत आउँछ नि खेम जि गीत हेर्न हैन रुन मन लाग्छ किन कि हजुर को सफल्ता देख्दा
@Dammar_Dhami3 жыл бұрын
Aaha kati mitho geet badhai xa, khem daju ma dammar chhetri Bangalore bata❤❤
@jitbahadur15233 жыл бұрын
सारै राम्रो लाग्यो सफलताको शुभकामना छ सबै टिम लाई
@durgabhai5843 жыл бұрын
आहा कति राम्रो गीत दादा हजुर
@lachhinlachhin65813 жыл бұрын
दामि छ दाजु
@kishanb.k35733 жыл бұрын
राति काे काम अनि यति राम्रो गित सुन्ना पाउँदा निद्रा नै लाएना
@balram27783 жыл бұрын
Sarai ramro xa geet khem vai r nanu lai badahi xa geet karod klab par hosh suba kamana
@nawajyotionline3 жыл бұрын
अत्यन्तै उत्कृष्ट तिजको गित सफलताको शुभकामना 👍️👍️
@yambasnet2343 жыл бұрын
अति सुन्दर सफलताको शुभकामना,,,,
@NetraAryal3 жыл бұрын
नमस्कार म नेत्र अर्याल, मेराे शब्द, खेम सेन्चुरीकाे लय, सन्तोषी महरा र खेम सेन्चुरीकाे स्वरमा नयाँ तीज गीत "हाई हाई" सार्वजनिक गरेका छौं। यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
@Dammar_Dhami3 жыл бұрын
Aaha kati mitho geet daju hjr ko big frn ma ta badhai xa netra daju❤❤ ma dammar chhetri Bangalore bata herdai xu❤❤❤ hjr❤❤
@birendrabhatt4843 жыл бұрын
@@Dammar_Dhami ङततढ
@birendrabhatt4843 жыл бұрын
टठ
@tulshalamichhane28313 жыл бұрын
Khem century दाजुको मन नपर्ने गाना कुनै पनि छैन ।।