Jhamajhama Jhamkana - Bhagirath Chalaune & Sunita Budha Chhetri | Ft. Gita Dhungana | New Teej Song

  Рет қаралды 28,306,157

Bhagirath Chalaune

Bhagirath Chalaune

2 жыл бұрын

1. Bihe Bhako Chhaina
CRBT= 0844219 PRBT = 70270051
2. Jhama Jhama Jhamkana
CRBT = 0844220 PRBT= 70270053
3. Lagauchhu Gajal
CRBT =0844221
PRBT=70270055
4. Udera Jauki
CRBT=0844222
PRBT=70270057
Presenting official teej music video of the song Jhamjhama Jhamkana by Bhagirath Chalaune & Sunita Budha Chhetri featuring Bhagirath Chalaune & Gita Dhungana only on Bhagirath Chalaune's official KZbin channel.
Sandhya Kandel Presents:- New Nepali Teej Song 2079
#bhagirathchalaune
#sunitabudhachhetri
#gitadhungana
#newnepalisong
#teejsongs
#teejsongs
-------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Jhamajhama Jhamkana
झमझम झम्कना
♬ Vocal:-
Bhagirath Chalaune
Sunita Budha Chhetri
♬ Lyrics:-
Bom B. Gaha Magar
♬ Music:-
Bhagirath Chalaune
♬ Music Arranger:-
Binod Bajurali
♬ Mixing/Mastering:-
Khadak Bajurali
♬ Recordist :-
Govinda parajuli
♬ Live Musicians:-
Dholak Tabala:- Bhuwan Gandharva
Madal:- Kharka Budha Magar
Sarangi:- Dharma Gandharva
Flute:- Gopal Dev
♬ Recording:-
Studio Malashree
♬ Audio/Video:-
Maulik Nepal
9849491034
-------------------------------------
🎬️ Video Credits:-
🎬 Director/Choreographer:-
Prakash Bhatta
🎬 Artists:-
Gita Dhungana
Bhagirath Chalaune
🎬 Cinematographer:-
Rajesh Ghimire
🎬 Editor:-
Bishnu Sharma
🎬 MUA:-
Sita Magar
🎬 Dress:-
Guruaama Films
9841116267
🎬 Special Thanks:-
Lokendra Chalaune
🎬 Post Production:-
Sai Vision Pvt. Ltd.
01-4102684
© Bhagirath Chalaune, 2022
------------------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/3HIDDrI
Amazon:- amzn.to/3C8t6Vu
Spotify:- spoti.fi/3CahEsA
Apple Music:- apple.co/3tpJhKi
Tidal:- bit.ly/3sDckLa
Amazon Music:- amzn.to/3MdbkFg
KZbin Music:- bit.ly/3KhODhz
Deezer:- bit.ly/3Ce0omb
Qobuz:- bit.ly/35LbW48
Napster:- bit.ly/3pvvzUP
Social links:- Follow me
Facebook:- tinyurl.com/ycenx92v
KZbin:- tinyurl.com/y8tdy7o9
insta :- bhagirath_chala...
G+:- tinyurl.com/y846toqq
Please like, share & subscribe Bhagirath Chalaune's official KZbin channel.
Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from Bhagirath Chalaune. Embedding to a website is allowed.

Пікірлер: 9 100
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 жыл бұрын
सम्पूर्णमा नमस्कार, मेरो र सुनिता बूढा क्षेत्रीको स्वर, मेरो र गीता ढुंगानाको अभिनयसहित नयाँ तीज गीत "झमझम झम्कना" लिएर यहाँहरुसामु आएका छौं, सदाझैं यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं, धन्यवाद।
@jibanbc1448
@jibanbc1448 2 жыл бұрын
Dharaiii dami xa daiii song
@dineshrawal3549
@dineshrawal3549 2 жыл бұрын
सबै भन्दा बढी हेर्ने भनेकै तपाईं को तिज गित हो दाजै big fan
@nirajanoli3493
@nirajanoli3493 2 жыл бұрын
गित अत्यन्तै राम्रो बनेको रैछ आज भोली बजार र tiktok मा यस्तो गित अति रुचाउँछन् आशा यो गित ले नि आगो बालोस सबै ठाउँमा हजुर गित नआएसम्म तिज आको जस्तो हुदैन धेरै लाइ विशेषगरी तिज र दशैं गित हरु मा तपाइँ को लेवल धेरै माथि छ अरु भन्दा 🙏
@dineshrawal3549
@dineshrawal3549 2 жыл бұрын
@@nirajanoli3493 1000%
@nirajanoli3493
@nirajanoli3493 2 жыл бұрын
सल्यानी हो गर्छन् 🙏🙏
@KhemCenturyOfficial
@KhemCenturyOfficial 2 жыл бұрын
Congratulation Bhagirath bro and all team
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 жыл бұрын
Thank you soo much sir❤️
@nirajanoli3493
@nirajanoli3493 2 жыл бұрын
🙏🙏
@krishnakharel7894
@krishnakharel7894 2 жыл бұрын
यो होनि त एक कलाकार ले अर्को कलाकार को साथ सपोर्ट कतिपय कलाकार हरु कमेन्ट मा पनि पैसा लाग्दो होला जस्तो गरेर रिसले पनि कमेन्ट गरेको देखिदैन देखेको कुरा त गर्न मिल्यो है
@dhamisingh9946
@dhamisingh9946 2 жыл бұрын
Cogtatulation
@nirmalashrestha5897
@nirmalashrestha5897 2 жыл бұрын
khem dai lai yaha dekhda khusi lagyo ❤️❤️🙏
@sagarjangmalla7310
@sagarjangmalla7310 Жыл бұрын
मेरो छोरि 12 मैना को भयो यो गित सुनेकि उठेर नाचि हाल्छ यो बर्स कै उत्कृष्ट गित भयर होला भागिरथ सर लगायत यो गितको टिम सबैलाइ बधाइ छ 🙏🙏🙏🙏❤️❤️❤️
@puntukman8364
@puntukman8364 Жыл бұрын
वाह!! १ महिना भित्रमा करोड भ्युज बधाई सम्पुर्ण टिमहरु प्रती 🙏 अती मिठो गित जति सुने पनि सुनी रहु लाग्ने 👌❤️
@kamaldani1320
@kamaldani1320 2 жыл бұрын
trending no 1 मा पर्न सफल भएकोमा बहुप्रतिभाको धनी भगिरथ चलाउने लाई बधाई तथा सुभकामना । गीत निकै मिठास तथा उत्कृष्ट नित्य भएकाले लोकपारखी हरुको मुटुमा बस्न सफल भएको छ । आगामी दिनमा भगिरथ जि को यस्तै सुमधुर गीत र संगित सुन्न पाईयोस 🙏
@mohanbista2022
@mohanbista2022 2 жыл бұрын
सल्यानी हुनमा गर्व लाग्छ्❣️❣️❣️ आहा कति राम्रो सिर्जना ,कति मीठो गित !!❣️❣️जय सल्यान !!! सबैले माया गर्दिनु ल!!!
@meeraojha2714
@meeraojha2714 Жыл бұрын
Atinai ramro cha Nepali mato suwaune love you all🙏🙏❤️❤️
@pariyardadhiram3516
@pariyardadhiram3516 Жыл бұрын
करोड क्लब पुगोस भनेर शुभकामना दिएको थिए आज पुगेछ भागिरथ भाइ लगायत सम्पुर्ण टिमलाई बधाई सहित आगामी दिनहरुमा झनै प्रगति हुँदै जाओस् शुभकामना ।
@gokulboharayoutube9454
@gokulboharayoutube9454 Жыл бұрын
निकै मन पर्यो यो गित चरिजेलैमा भाग १ र यो गित को टक्कर हुने सम्भावना छ लौ बधाई छ पुरै टिमलाई बिशेष सुनिता बुढा र भागरथ सरलाई ❤️🙏
@kalyanbista9712
@kalyanbista9712 2 жыл бұрын
यो सालको उत्कृष्ट तिज गित हुनु पर्छ,छिटोभन्दा छिटो करोड क्लब मा पुगोस धेरै धेरै शुभकामना🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🎤
@_ofccmee
@_ofccmee 2 жыл бұрын
लोकदोहोरीमा मात्रै नभएर समग्र हरेक प्रकारको गीतलाई एकदम सुहाउने स्वरकि धनी सुनिता जीको गीत ट्रेन्डिङ १ मा परेर धमाल मचाउदा निकै खुशी लागेको छ। अझै धेरै गीतहरुले यसरिनै घमाल मच्चाउन सफल होस, धेरैधेरै शुभकामना सम्पुर्ण टिमलाई।🙏
@acharyashiva2650
@acharyashiva2650 Жыл бұрын
अती राम्रो र उत्कृष्ट छ यो गित ले मलाई नेपाली लोक साहित्य प्रती झुकाएको छ अत्यन्तै सफलता को शुभकामना 🙏🙏🙏
@kishanranamagar9181
@kishanranamagar9181 Жыл бұрын
करोड क्लबमा पुगेछ ,बधाई छ राजा🎉🎉🎉🎉♥️♥️♥️♥️♥️
@rabinpmagarofficial2034
@rabinpmagarofficial2034 2 жыл бұрын
२ हप्ता भई सक्यो अझ Trending मै छ गित ❤️ wow बधाई छ । ❤️❤️ भागिरथ चलाउने दादा ❤️❤️ अनि सबै सम्पुर्ण टिम लाई ❤️❤️🌹
@HabibKhan-ok8yr
@HabibKhan-ok8yr 2 жыл бұрын
खरलक्कै नेपाल खायो यो गीत ले धेरै धेरै बधाई तथा शुभकामना भागिरथ ब्रो अनि सुनिता सिस् चाडै crore club मा जाओस् 🙏🙏❤️❤️❤️
@dilbahadurmagar2043
@dilbahadurmagar2043 Жыл бұрын
सुपरहिट छ सब्दचयन पनि तेतिकै गहकिलो छ स्वर काे त बयान गरिसक्नु छैन बधाई छ सुनिता बुढा र भगिरिथ भाईलाइ।
@JohnMagar-d5d
@JohnMagar-d5d 13 күн бұрын
झमझम झमकान अझै क कसले हेर्दै हुनुन्छ यतहजिर हुम्त ❤❤ यो सालको तीज मनी यस्तै गीत को आशा छ हाम्रो भागिरथ sir dekhi🎉🎉
@AamaAgnikumariMedia
@AamaAgnikumariMedia 2 жыл бұрын
यस्तो राम्रो गीत सृजना गरेर नेपाली भाषा को सम्बर्धन गरेकोमा सम्पुर्ण टोलीलाई धन्यबाद । सफलताको शुभकामना ।
@MoON6969.
@MoON6969. 2 жыл бұрын
kzbin.infoINtv04ynjlg?feature=share
@Bibekkhatiwada
@Bibekkhatiwada 2 жыл бұрын
kzbin.info/www/bejne/nH69aHqbZ751gaM
@ranjitamalla2411
@ranjitamalla2411 2 жыл бұрын
Wow 🥰
@madanshah5447
@madanshah5447 2 жыл бұрын
Wowowo super nice song
@Siddantofficial
@Siddantofficial 2 жыл бұрын
तिमी केटि भाको भए कसम बिहे नै गर्दिन्थे मैले
@krishnapulami5538
@krishnapulami5538 2 жыл бұрын
निकै मार्मिक लय शब्दमा अत्ति उत्कृष्ट सिर्जना को लागि सम्पूर्ण भागिरथ को टिमलाई सफलताको शुभकामना 🙏🙏
@ojilokhabartv5483
@ojilokhabartv5483 Жыл бұрын
यो बर्श को सर्बाधीक रुचाइएको गित सम्पुर्ण टिम अनि भागिरथ सर लाई धेरै धेरै धन्यवाद ।
@netrathapa7863
@netrathapa7863 Жыл бұрын
Teej ko geet madhye yo sab vanda Best geet ❤😢😢👍❤
@ramrijal2516
@ramrijal2516 2 жыл бұрын
ठिक समयमा ओझिलो(तिज) गित बजारमा ल्याउने स्वोरका धनी भागिरथ चलाउने र सुनिता बुढाको यो तिज गितले बजार पक्कै तताउने छ.सुभकामना💐👌❤️साथै नमन्🙏
@JanakiTaramiMagar
@JanakiTaramiMagar 2 жыл бұрын
आहा कति मिठो गीत सम्पुर्ण टिमलाई बधाई छ।
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 жыл бұрын
Thank you janaki didi❤️
@rameshgurung719
@rameshgurung719 Жыл бұрын
अति नै मिठो गित हजुर भगिरथ जि र सुनिता जि लाई हार्दिक धन्यवाद ।साथै सम्पूर्ण टिमलाई धन्यवाद ❤️❤️❤️❤️ र गिता बहिनीलाई ❤️❤️❤️
@vinodbasnet5749
@vinodbasnet5749 Жыл бұрын
आरे वा एक करोड माथी मलाई थाहा थियो यो गितले तहल्का पिटछ,,❤️❤️❤️❤️😘😘😘😍मैले त कम्तिमा नि 1000 पटक बढी सुनी,हेरिसके🙏🙏
@RameshKumar-gc6jy
@RameshKumar-gc6jy 2 жыл бұрын
यो बर्ष कै सबैभन्दा बजार अनि टिकटक तेसै गरी सबै नेपाली को मन जित्न सफल गीत अनि यस गीत का गायक आदरणीय दाजु भागीरथ चलाउने अनि अहिले को चल्टीकी गायिका सुनिता जि लगायत समस्त टिम लाइ धेरै सुभकामना सधै हजुर हरु को गीत यसरी नै सफल होस सुभकामना
@prakashlinuchaa7923
@prakashlinuchaa7923 2 жыл бұрын
कस्लाई सोधने होला,माया जोख्ने तुलो ,साह्रै हिट नेपाली लोकदोहोरी गित भागिरथ दाजुको।तिज को तहल्का एक्दम राम्रो बधाई शुभकामना।
@karanbc4511
@karanbc4511 Жыл бұрын
यसपालिको तिजमा पनि क्या गजब कोसेली पस्किनु भयो सुनेर आनन्द लियो भागिरथ जि लाइ अन्तर आत्म देखिनै शुभकामना भन्न चाहान्छु
@Na-ny4sz
@Na-ny4sz Жыл бұрын
धेरै राम्रो छ यो गित बधाई छ भागिरथ सर र सुनिता बहिनिलाई साथै सबै टिम लाई 👍️👍️👍️👍️👍️👍️🙏🙏🙏💜🧡💛💚💙
@baburamsapkota6089
@baburamsapkota6089 2 жыл бұрын
जति हेरे पनि हेरिरहु जस्तो लाग्ने र जति सुनेपनि सुनिरहु जस्तो लाग्ने बनेछ यो वर्षको तिज गित ! ! ! मैले त दश पटक हेरे तर चित्त बुझेको छैन त्यसैले बधाई छ यो टिमलाई अनि सफलता को शुभकामना ! ! ! !
@hariaryal44
@hariaryal44 2 жыл бұрын
वर्षको उत्कृष्ट स्वर, शब्द र अभिनय ! बधाइ छ भागिरथजी र स्वर किन्नरी पृय बहिनी सुनिता र सशक्त अभिनयका लागि बहिनी गीता ढुङ्गनालाइ !
@dineshadhikari12
@dineshadhikari12 2 жыл бұрын
Ramaro song
@gokulkatuwal8277
@gokulkatuwal8277 2 жыл бұрын
Sarai dami xa geeta chi all tema li safaltako kamana
@santoshsaud8298
@santoshsaud8298 2 жыл бұрын
Cute
@nirajanoli3493
@nirajanoli3493 Жыл бұрын
तिहार र मङ्सिर मा झन् धेरैपटक सुन्ने जति यता वा वा क्या गित छ❤
@purnabibas
@purnabibas Жыл бұрын
❤❤❤ ykdam ramro geet ma kumakha gaupalika 3 ragechaur bat dai yastai arko geet chaiyo hjr 2080 ko dherai ramro xa 2079 ko dai i miss you dai❤❤
@laxmichande5515
@laxmichande5515 2 жыл бұрын
सल्यानिको सान , एकदमै मन पर्ने आवाज भागिरथ चलाउने🤟🤟🤟🤟🤟🤟
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 жыл бұрын
कमेन्ट को लागि हजुरलाई धन्यवाद हजुर हरु को सबै साथि हरु लाई गीत शेर पनि गर्दिनु होला❤️❤️
@dhurbarajbishwokarma.2818
@dhurbarajbishwokarma.2818 2 жыл бұрын
भगिरथ चलाउने नाम नै काफी छ झन लय स्वार अनि अभिनय मनै लोभ्याउने आहा यो बर्षकै उत्कृष्ट तिज गित …
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 жыл бұрын
कमेन्ट को लागि हजुरलाई धन्यवाद गीत शेर पनि गर्दिनु होला❤️❤️
@fufffhg3662
@fufffhg3662 2 жыл бұрын
200 patak heri sake yo vedeo 🌄🌄🌄🌄🌄🌻🌻💔💔💔💔💔babal
@binduthapa6591
@binduthapa6591 Жыл бұрын
Yo salko Teej song ramro xa auba Aaja dekhi Teej pani sakkiyo arko Sal pani astai mitho song ko partikxy ma hune xu best of lock🙏🙏🙏👌👌💃💃💃
@world_Digital_2.0
@world_Digital_2.0 Жыл бұрын
सल्यानिको सबै सृजना मन पराउने म दङ्गाली ,सफलताको शुभकामना छ सर।🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@susmirai7357
@susmirai7357 2 жыл бұрын
फेरि पनि अर्को तहल्का यो बर्सको बजार तताउने तिज गित स्वरको धनी प्यारो मान्छे भागिरथ चलाउने सफलताको कामना ❤️❤️
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 жыл бұрын
कमेन्ट को लागि हजुरलाई धन्यवाद गीत शेर पनि गर्दिनु होला❤️❤️
@SuzzanBabu
@SuzzanBabu 2 жыл бұрын
@@BhagirathChalauneOfficialjustification sw*a ,uyy,,
@nabinadhikari5618
@nabinadhikari5618 2 жыл бұрын
Honi
@lalitthapa7858
@lalitthapa7858 2 жыл бұрын
Very nice
@kopilatamang9709
@kopilatamang9709 2 жыл бұрын
Good song
@JanalayaHD
@JanalayaHD 2 жыл бұрын
भागिरथ जि को प्रस्तुती सायदै बजारमा मन न पराउने कमै छन सुनिता जि र भागिरथ जि ल्याउने हरेक नासो निकै मन पर्छ।
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 жыл бұрын
कमेन्ट को लागि हजुरलाई धन्यवाद साथि हरु को लागि गीत शेर पनि गर्दिनु होला❤️❤️
@amritadhakal2991
@amritadhakal2991 2 жыл бұрын
Aba janata telivasion ma intervew herna man xa sunita ra bhagirath da
@bhubankhanal4901
@bhubankhanal4901 Жыл бұрын
धेरै राम्रो तिज गित भागिरथ चलाउने दाजु र सुनिता बुढा क्षेत्री दि लगाए त सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना 🙏🙏🙏🙏❤️❤️❤️❤️🌹🌹🌹🌹🌷🌷🌷🌷💐💐💐💐🥀🥀🥀🥀🌻🌻🌻🌻🇳🇵🇳🇵🇳🇵
@dillirajruwali611
@dillirajruwali611 Жыл бұрын
अाहा ! कति राम्रो गीत । रचनाकार, गायक, गयिका र सङ्गीतकार सबै लाइ धन्यवाद ।
@imansinghrai4254
@imansinghrai4254 2 жыл бұрын
वाह वाह नेपाली सङ्गीत ले विश्व मा छरिएर रहेको सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनी को मन जितेको छ किनकि अहिले बिदेशी सङ्गीत लाई विस्थापित गरेको छ।🙏🙏💖💖🇳🇵🇳🇵
@maheshbhattarai1262
@maheshbhattarai1262 2 жыл бұрын
हजुर हजुर को गाना अतियनत खुस्अ छअ
@deepakmagarparibartan9581
@deepakmagarparibartan9581 Жыл бұрын
हार्दिक बधाई छ सम्पुर्ण कलाकार टिम मा यो बर्ष को तिज गीत मध्य एक यो गीत करोड कल्ब मा पुग्न सफल भएको मा ।🌺🌹👏👏👏
@sabinchaulagain_official4526
@sabinchaulagain_official4526 Жыл бұрын
करोड कलबमा पस्न सफल २०७९ सालको प्रथम तिज गित " झम-झम झम्काना" हार्दिक बधाई तथा सफलताको मुसलधारे शुभकामना गायक भागरिथ चलाउने तथा गायिका सुनिता बुढा क्षेत्रीलाई ।
@Laxmi-Gautam
@Laxmi-Gautam 2 жыл бұрын
खोज्दा खोज्दा बल्ल भेटायँ.. सारै मीठो लय शब्द संगित, भागिरथ सरको स्वरको त झन बयान गर्ने शब्द नै छैन❤️❤️❤️ सफलताको शुभकामना
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 жыл бұрын
कमेन्ट को लागि हजुरलाई धेरै धेरै धन्यवाद हजुर हरु को सबै साथि हरु लाई गीत शेर पनि गर्दिनु होला है ❤️❤️
@minarai1289
@minarai1289 2 жыл бұрын
ramro replies
@rambahadur768
@rambahadur768 2 жыл бұрын
यो 2079 को तिज को सुपर हिट गीत हुने भयो र बजार पनि निकै तताउनि छ र तताई राखेकाे पनि छ सम्पुर्ण टिम लाई बधाई तथा सफलताकाे शुभकामना ( भागिरथ चलाउनि) सुनिता बुडा छेत्री ।
@subashkausal2110
@subashkausal2110 Жыл бұрын
उत्कृष्ट स्वर अनि शब्द अनि तेस्तै लय । सबैजनालाई विशेष सम्मान 🙏🥀🥀
@sangitakoirala7943
@sangitakoirala7943 Жыл бұрын
२०६८ सालमा बनस्थली ढुङ्गेधारामा हामीले पार्लरको कोर्स गर्दा प्रत्यक्ष भेटेर कुरा सुन्न पाइएको थियो तपाईंले आफ्नो गाउँको बारेमा वर्णन गर्नुभएको थियो। फुच्चे फुच्चे कुरा चाहिँ तगडा गर्ने खालको अनि साङ्गितिक क्षेत्रमा भर्खर प्रवेश गर्नुभएको थियो आज यो उचाई मा पुग्नुभएको छ। आगामी दिनहरूमा अझै धेरै सफलताको शुभकामना छ मीठो स्वरका धनी अनि मेरो मनपर्ने गायक🙏❤️
@dipendra1122
@dipendra1122 2 жыл бұрын
पोहोरसाल चरि जेलैमा ले खायो🤩अहिलेको तीज यहि गीतले खान्छ👏👏अग्रिम शुभकामना भागिरथ जी लगायत सबैजनालाई🌺🌹🌺🙏👏👏👏👏
@gautamnishan2829
@gautamnishan2829 2 жыл бұрын
याे बर्षकाे सर्वाेत्कृष्ट तीज गीत, खाेट लगाउने कतै कहिँ ठाउँ छैन,।यस्तै माैलिक गीतहरु सुनिरहन पाऊँ।
@ramugamla2073
@ramugamla2073 Жыл бұрын
यो सालको सुप्पर हित तिज गित,,बधाई छ सम्पुर्ण तिमलाई,,,विशेष गायक गायिका,,शब्द सर्जक
@rajendrarokamagar656
@rajendrarokamagar656 Жыл бұрын
बर्ष मा यउता गीत आउँछ गाउँ देखि बजार सम्म तहल्का मचाउछ सम्पूर्ण लाई हार्दिक बधाई
@rudrabudhathoki1812
@rudrabudhathoki1812 2 жыл бұрын
अत्यन्तै लोकदोहोरी गितको स्वरका धनि आदरणिय सल्यानी दाजु भागिरथ चलाउने दाजुको टिमलाई बधाई छ साथै अझै राम्रो गितको अपेक्षा पनि गरेको छु❤️❤️🙏🙏
@rameshsaud7987
@rameshsaud7987 2 жыл бұрын
दिनमा 10 पटक सुन्ने म मात्र हो कि अरु पनि छन् यो वर्षपनि माहोल तताउने भयो यो गित ले। ♥️♥️♥️
@yogeshdhungana3682
@yogeshdhungana3682 Жыл бұрын
उत्कृष्ट स्वरकी धनी सुनीता अनि भगीरथ दुबै लाई बधाई उत्कृष्ट गीतको लागी
@shuvmoktan4983
@shuvmoktan4983 Жыл бұрын
sarai mitho swoer ko dhani bhagirahi bhai ra sunita buddha ko Geet super chha. 100 pathak herey ajhai dherai maan parchha...
@hariaryal44
@hariaryal44 2 жыл бұрын
तीज अगाडी नै करोड क्लबमा जाने पक्का ! सुनिताजी, भागिरथजी र गीताजी लगायत सबै टिमलाइ बधाइ !!
@babukajiadhikari9433
@babukajiadhikari9433 2 жыл бұрын
@ 6 but rr
@padambohara2748
@padambohara2748 2 жыл бұрын
आहा यो बर्स को तिज गित यो भन्दा उत्कृष्ट अरु छन र होलान भन्ने लाग्दैन लाई त ❤❤👌 हार्दिक बधाई तथा सफल्ताको शुभ कामना भागिरथ सर अनी टिम लाई ❤❤❤
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 жыл бұрын
कमेन्ट को लागि हजुरलाई धन्यवाद हजुर हरु को सबै साथि हरु लाई गीत शेर पनि गर्दिनु होला❤️❤️
@rakeshbhandari2434
@rakeshbhandari2434 Жыл бұрын
PPP
@rajanthapa2389
@rajanthapa2389 Жыл бұрын
यो बस को उत्कृष्ट तिज गित करोडौं शुभ कामना भाइ भागेरथी र नानी सुनिता साथै अल टिम लाई 💘💘💘💘
@KrishnaBhattKDB
@KrishnaBhattKDB Жыл бұрын
बुटवलबाट धनगढी पुग्दासम्म सुनेको नन स्टप .... मनै अघाएन। गीताको नृत्य, अनि संगीत, गीत सबै टप क्लास।
@KrishnaBhattKDB
@KrishnaBhattKDB Жыл бұрын
धन्यवाद भगिरथ चलाउने ज्यु। यौटा गीत मेरो नि गाइ दिनु हुनेछ गीत रेडी छ। contact: WhatsAppp 9742400911
@user-nc5ym6bu9z
@user-nc5ym6bu9z 2 жыл бұрын
यो गित सुन्दा बल्ल तिज आयो जस्तो लाग्यो, यति मीठो गितको लागि धेरै धेरै धन्यवाद एवम सफलताको शुभकामना❤️❤️
@Technicalsansar24
@Technicalsansar24 2 жыл бұрын
मार्केट खान्छ यो गीतले ।। शब्द,स्वर,संगीत र ,,,, अभिनय सबै कुरा उत्कृष्ट "wow nice"भन्न मन लाग्यो सफल्ताको धेरै शुभकामना !!! 🙏🙏" हामिलाई पनि "🙏🙏🙏🙏
@prakashthapamagar8053
@prakashthapamagar8053 Жыл бұрын
CX
@tarathapa4240
@tarathapa4240 Жыл бұрын
wow very nice song best of luck all of you भाइ भागिरथ भाइ सूनिता बहिनीलगायत लेखक सर्जक यारेन्जर सम्पूर् ण टिमकै मिहनतको सफलतालाइ हृदय देखी सम्मानछ,,शब्दैन भए संगित हूदैन संगितैन भए गित बन्दैन गितैन भए गायक गायिका नायक नायीका हूदैनन,तेसैले सौयौँ थूंगा मिलेको एउटा सूग्धीत माला भएकोछ,,,यो गित,,र गित संतीनै मेरो जिन्दगी हो लाउछ,मलाइ तेसैमा यो गित संगित गाइन सैलिले कसको मनन छोलार र भागिरथी भाइकी बहिनी बिरामी भएकै कारणपनी भगव्नले यो गित गाउन जूराइदियकोजस्तो लाक्छ बहिनीको राम्रो उपचार गर्नुहोला,,तिग यस्तो हूनूपर्छ,,,सबैका जयहोस,,,
@pitmbargautam7903
@pitmbargautam7903 Жыл бұрын
लबधाई छ फेरि पनि ।करोडौं कलब मा पुगेको छ गित सबै टिम लाइ धेरै धेरै बधाइ
@shankarlamichhane329
@shankarlamichhane329 2 жыл бұрын
भागिरथ जि! तपाईंको गित चलेको तपाईं नचलेको जस्तो लाग्छ। सबै जितहरु उत्कृष्ट छन्। तपाईंलाई शुभकामना♥️
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 жыл бұрын
कमेन्टको लागि हजुर लाई धेरै धेरै धन्यवाद अरु सबै साथि हरुको लागि गीत शेर गरिदिनु होला है❤️❤️
@pabitrabogati8171
@pabitrabogati8171 2 жыл бұрын
Nice song dada big frn hjr ko
@pushkalacharya8919
@pushkalacharya8919 Ай бұрын
Ho sir malai ni testai lageko xa
@gadalsamikxa3380
@gadalsamikxa3380 2 жыл бұрын
यति मिठो स्वरको धनि कति राम्रो लय सब्दमिलाएर बनेको यो गित सारै राम्रो छ् बधाई छ् सम्पुर्ण टिम लाइ 🙏🙏❤️❤️
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 жыл бұрын
कमेन्ट को लागि हजुरलाई धेरै धेरै धन्यवाद हजुर हरु को सबै साथि हरु लाई गीत शेर पनि गर्दिनु होला❤️❤️
@khagendrasunar1775
@khagendrasunar1775 2 жыл бұрын
यति मिठो स्वरको धनी कति राम्रो लय शब्दमिलाएर बनेको यो गित सरै राम्रो छ। सबै टिम लाई बधाई तथा सफलता को कामना🙏🙏🙏🙏🙏🙏
@user-yo6lb6xe9g
@user-yo6lb6xe9g 2 жыл бұрын
सारै राम्रो तिज गित आहा👌👌💃💃💃💃💃
@nikdevkota
@nikdevkota Жыл бұрын
भागिरथ भाइ तिमी नाचेको या मोडलिङ गरेको सुहाएन हिरो बन्ने लाएकको छैन तर गित अति नै राम्रो छ बहिनी गिता अति राम्रो आगामी दिनको लागि शुभकामना
@shantkumaroli5186
@shantkumaroli5186 7 күн бұрын
अहिलेको तीज मा यो भन्दा बबाल धमाकेदार गीत आउनु पर्थ्यो दाजु...❤️❤️
@yamugautam932
@yamugautam932 2 жыл бұрын
यो बर्षकै उत्कृष्ट तिज गित हुनेछ 1 .4 मिलियन पुगेछ बधाइ छ भागिरत चलाउनी दाइ अनि सुनिता दिदी लाई अनि सम्पुर्ण टिम लाई अझै उत्कृष्ट गीत ल्याउनु होला
@suryabahadurthapabagale8801
@suryabahadurthapabagale8801 2 жыл бұрын
सारै सरल र अनुशासित भगिरथ ज्यु मौलिकता संस्कृति र परम्परालाई जहिले पनि ध्यान दिने गायक बधाई तथा शुभकामना
@jivanpun9029
@jivanpun9029 Жыл бұрын
सम्पूर्ण तिम लाई धेरै धेरै बधाई C🎵👌👌👌👌❤️
@santoshirai9286
@santoshirai9286 Жыл бұрын
Ati manparney geet dherai palta sunxu ma ...my favourite ...from Darjeeling India
@navrajvlogs3454
@navrajvlogs3454 2 жыл бұрын
ये गाना उत्तराखंड में नेपाल के भाइयों के mobile से सुना था। आख़िरकार आज मिल ही गया song ❤️ Lots of love from Uttarakhand
@chandrarai8409
@chandrarai8409 Жыл бұрын
अच्छ हे न भाईया ये गान कैसा लाग रिप्लाई दिजिए।बहुत बहुत शुकृया धन्यवाद ।।।।
@birmathapa3686
@birmathapa3686 Жыл бұрын
Bhut mast song. ❤️❤️❤️❤️❤️
@eakrajchand2806
@eakrajchand2806 2 жыл бұрын
Fadyo yo saal pani🔥 mitho song 💐
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 жыл бұрын
कमेन्ट को लागि हजुरलाई धन्यवाद गीत शेर पनि गर्दिनु होला❤️❤️
@tikathapa958
@tikathapa958 Жыл бұрын
धेरै धेरै शुभकामना,
@netranepali9207
@netranepali9207 Жыл бұрын
स्वरका धनी मेरा प्रिय दाई भागिरथ चलाउने ❣️❣️
@rajuhamal5411
@rajuhamal5411 2 жыл бұрын
आहा!! कति मीठो स्वर अनि लय शब्द पनि धेरै राम्रो लायो धेरै धेरै शुभकामना छ बिशेश गरी भागीरत दाईलाई अझ धेरै सफलताको शुभकामना र सम्झना छ।।🌹💗🥀
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 жыл бұрын
कमेन्ट को लागि हजुरलाई धन्यवाद हजुर हरु को सबै साथि हरु लाई गीत शेर पनि गर्दिनु होला❤️❤️
@SingerGopalNepalGM
@SingerGopalNepalGM 2 жыл бұрын
राजाले फेरि एसपालिपनी तहल्का पिट्नलाई मैदानमा आइसक्नु भएको छ सबैले like comments share गरिदिनुहोला
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 жыл бұрын
निरन्तरता दिन पर्यो हजुर को मायाको लागि धन्यवाद राजा❤️❤️
@ritishakandel6293
@ritishakandel6293 Жыл бұрын
आहा हजुरको यो फुल जस्तो सुन्दर जिवन सधैं हाँसीखुसी बितोस हजुरले चालेका हर कदम कदममा सफलता मिलोस हजुरको जिवनमा ईश्वरको बास होस् । तीजको शुभकामना हजुर🥰
@rrrgamer1847
@rrrgamer1847 Жыл бұрын
गीत निकै मीठो अनि राम्रो लग्यो. अभिनंदन भगीरथ भाई लाई
@chandsantosh8127
@chandsantosh8127 2 жыл бұрын
यकदम राम्रो बनेको रहेछ गित छम छम नाचौ झै बधाई छ सम्पुर्ण टिम लाई
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 жыл бұрын
कमेन्ट को लागि हजुरलाई धन्यवाद गीत शेर पनि गर्दिनु होला❤️❤️
@bindumayatripathi8488
@bindumayatripathi8488 2 жыл бұрын
यो बर्ष २०७९ को अत्यतै राम्रो तीजको गित यो गितले यस्पाली को तिज निकै रमाईलो पार्छ आमा दिदी बहिनी हुँने हरुको लागि आफ्नो त तिज जिन्दगी भरि 😭😭😭😭😭
@bikash_kshe
@bikash_kshe Жыл бұрын
10m पुग्यो अझै हेर्दै छु .. कहिलै धित नमर्ने 🥰❣️
@poojagautam5910
@poojagautam5910 Жыл бұрын
यो वर्षको उत्कृष्ट गीत👍👌
@vikramsoni9812
@vikramsoni9812 2 жыл бұрын
आहा कति राम्रो गीत सुन्दा नाचम नाचम कस्तो पो भो सफल्ता को शुभ कामना सबै टीम 🙏🙏🙏🙏
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 жыл бұрын
हजुरलाई धन्यवाद गीत शेर पनि गर्दिनु होला❤️❤️
@hukumrajdevkota7079
@hukumrajdevkota7079 2 жыл бұрын
आहा। कति सुन्दर कला अनि सिर्जनाका लहर हरु समेतिएको सङितमय गीत सम्पुर्ण कलाकार हरु प्रती सम्मान छ ।। मेरो देस मेरो सङीत ।।। मन पर्ने सुनिता बुढा छेत्री को आवाज ।।🇳🇵🇳🇵🇳🇵
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 жыл бұрын
कमेन्ट को लागि हजुरलाई धेरै धेरै धन्यवाद हजुर हरु को सबै साथि हरु लाई गीत शेर पनि गर्दिनु होला है ❤️❤️
@ritapariyar2181
@ritapariyar2181 Жыл бұрын
धेरै धेरै राम्रो छ हजुरको tij song 👌👌👌👍सफलता को शुभ कामना दादा हजुर 🥰🥰🥰 I'm watching for banglore 🥰🥰🥰
@birendrasunar8511
@birendrasunar8511 Жыл бұрын
wowजति सुने नी सुनिरहु लाग्ने गित सफलता को सुभकामना सम्पूर्ण तिम लाई
@gorkhavillagelife4480
@gorkhavillagelife4480 2 жыл бұрын
2079 सालको सुपर हिट तिज गित यो भन्दा अरु अाउन सकिदैन सफलताको शुभकामना दाजु,दिज्यु लगाएत सम्पुर्ण टिमलाई 🙏🙏
@prakashkhatiwada32
@prakashkhatiwada32 2 жыл бұрын
Yo bhanda ramro geet audina 2079 ma
@shalikramsharma8739
@shalikramsharma8739 2 жыл бұрын
ए!ए! पख्नोस त!!पख्नोस त !!! तीज आउन अझै बाकी छ 😉😉😉
@komalprasadkhanal9390
@komalprasadkhanal9390 2 жыл бұрын
ट्रेन्डिङ नम्बर १ मा पर्न सफल भएकोमा झम झम झम्कना टिमलाई हार्दिक बधाई साथै अझै सफलताको सुभकामना ❤️❤️❤️
@khatrichhetri837
@khatrichhetri837 Жыл бұрын
बधाईछ सुनिता जिको मिठो स्वरमा गायको गित धन्नेबादछ 🥰🥑💓🥬💞🍅
@nabinbhusal7257
@nabinbhusal7257 Жыл бұрын
फेरि पनि बधाई छ है करोड क्लबको शुभकामना!अझै सफलता मिलोस।।
@lokbabukatuwal5074
@lokbabukatuwal5074 2 жыл бұрын
proud to be bhagrath brother अतेन्तई मन छुने यो गीत सुन्दा सुन्दै आफै होल बोडी मचिन थाल्यो आफ्नै संस्कृति लाई जगेर्ना गर्नु भएको छ हार्दिक शुभकामना god blessing for you all teem🙏🙏🙏
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 жыл бұрын
कमेन्टको लागि हजुर लाई धेरै धेरै धन्यवाद अरु सबै साथि हरुको लागि गीत शेर गरिदिनु होला है❤️❤️
@roshantheeng8591
@roshantheeng8591 2 жыл бұрын
आहा!! अति सुन्दर गीत, क्या आवाज छ, क्या अभिनय छ, क्या ड्रेस अप छ, क्या दृश्य छ सुपर👌👍❤️❤️यो गीत दिनमा १०,पटक सुन्ने म मात्रै होकी क्या हो🥀❤️🥀सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकाना छ ❤️🙏🥀🥀
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 жыл бұрын
कमेन्टको लागि हजुर लाई धेरै धेरै धन्यवाद अरु सबै साथि हरुको लागि गीत शेर गरिदिनु होला है❤️❤️
@gogogone5341
@gogogone5341 Жыл бұрын
Kasto ramro ani alli unique but catchy bhaka …ani this girl makes the video more beautiful
@jayabdrmahar206
@jayabdrmahar206 Жыл бұрын
मेरो मन चन्चल भयो नाचु नाचु जस्तो लाग्यो, प्रिय मान्छे भागिरथ ज्यु र स्वर धनि सुनिता बहिनी लाई लाई हृदय देखि सम्मान सहित हार्दिक शुभकामना व्यक्त गर्दछु
@SurajLamichhaneOfficial
@SurajLamichhaneOfficial 2 жыл бұрын
लोकदोहोरी को एक नछेत्र भागिरथ चलाउने ज्यु लगायेत सम्पुर्ण टिम लाई अझै सफलताको करोडौं शुभकामना 🌷🌷 जय लोकदोहोरी ❤️🙏❤️
@titarachandra8903
@titarachandra8903 Жыл бұрын
यश बर्षकाे नम्बर वान तिज गीत बधाई छ सम्पूर्ण तिमहरूलाई
@munadidiadhikari8300
@munadidiadhikari8300 Жыл бұрын
यति राम्रो भित्र्याउनु भएकोमा सबैको आशीर्वाद ले उत्तर उत्तर प्रगति होस्
@shalikram6480
@shalikram6480 2 жыл бұрын
तपाई को गित डिउटी मा हुदा हुँदै हेरियो तर धित मरेको छैन ।सल्यानि सान हजुर लाई बधाई अनि सुभ कामन
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 жыл бұрын
कमेन्ट को लागि हजुरलाई धन्यवाद गीत शेर पनि गर्दिनु होला❤️❤️
@tejbahadurtamang9765
@tejbahadurtamang9765 2 жыл бұрын
भागीरथी चलाउने जी को हरेक गीत राम्रो लाग्छ, यो तिज गीत पनि धेरै राम्रो लाग्यो । सफलताको शुभकामना
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 жыл бұрын
कमेन्ट को लागि हजुरलाई धन्यवाद गीत शेर पनि गर्दिनु होला❤️❤️
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 78 МЛН
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
00:14
МЯТНАЯ ФАНТА
Рет қаралды 3,6 МЛН
ToRung short film: 🙏baby protects puppy🐶
0:37
ToRung
Рет қаралды 85 МЛН
He Used All The Sauce On 1 Slice Of Pizza🤪😂
0:12
BorisKateFamily
Рет қаралды 15 МЛН
La emociones de Bluey #歌ってみた #bluey #burrikiki
0:13
Bluey y BurriKiKi
Рет қаралды 12 МЛН
Никогда не убивай это существо! 😱
0:28
Задержи дыхание дольше всех!
0:42
Аришнев
Рет қаралды 1,7 МЛН