साहुनीको कर्तुत: होटेलमा केटि राखेर रातभरि अबैध धन्दा गरेको खुलासा: धादिङ होटेल केस अपडेट

  Рет қаралды 762,650

Mechikali Khabar

Mechikali Khabar

Жыл бұрын

© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 621
@KRIZAN-POON
@KRIZAN-POON Жыл бұрын
कहिले न छुट्ने गरि जेल कोच्नु पर्छ।।।
@umathapa8223
@umathapa8223 Жыл бұрын
प्रहरी लाई पनि कानुनी दायरा मा छानबीन हुनु पर्यो, स्थानीय वासी लाई दादागिरी र धम्की दिएर होटेल चलाएको रहेछ,
@KRIZAN-POON
@KRIZAN-POON Жыл бұрын
आहा कति ग्यानी महिला दिदी बैनी हरु सल्युट
@premchhetri9356
@premchhetri9356 Жыл бұрын
कुरो बुझ्दा पुलिस प्रशासनलाई पैसो दिएर मिलिजुली धन्दा चलाएको स्पष्ट भयो।
@ganeshkhawas7885
@ganeshkhawas7885 Жыл бұрын
पैसा मा नै हो नेपाल को पुलिस चल्ने पैसा वाला ले जे गरे पनि उसलाइ कानुन छैन गरिब लाई मात्र हो यो पुलिस हरु पनि
@tiyushrai4135
@tiyushrai4135 Жыл бұрын
Yesta hotel dekhi naramro harek dhandama police mileko hunxa bela bela yeso paosa sangai jawani dinthi hola tyo jotal wali le ani poloce lai pani k chahiyora
@mayasubba6868
@mayasubba6868 Жыл бұрын
उम मेराे पनि थम्म्याइ छ। पुलिस पनि पैसामा बिक्रि हुदो रैछ
@shubhasmagar8417
@shubhasmagar8417 Жыл бұрын
१००% प्रशासन संग मिलेको भनेर बुझिन्छ। अरुको होटल ८ बजी बेलुकी बन्द गर्नु पर्ने। त्यस्पछि हत्या आरोपितको रातभरि होटल चल्न दिनु भनेपछि प्रशासनलाई पनि बाहिर ल्याएर छाला काड्नु पर्ने देखियो
@Sanamstha07
@Sanamstha07 Жыл бұрын
​@@tiyushrai4135 h😅😊
@chemzongsanu
@chemzongsanu Жыл бұрын
ज्यानको बद्ला ज्यानै लिनु पर्छ हत्यारालाई फाँसी नै हुनु पर्छ
@ManBahadur-hy6ou
@ManBahadur-hy6ou Жыл бұрын
यो कनुन बनाउनु जरुरत छ नेपाल मा
@salmanak...1306
@salmanak...1306 Жыл бұрын
Sahi ho tesko Aama xora dhanle mate kaa raixan,bujda ani tehako prasasan pani xanbin garnu parxa,Aama xoralai fasi de sarkaar
@DailyEntertainmentMedia
@DailyEntertainmentMedia Жыл бұрын
@dramalovers2710
@dramalovers2710 Жыл бұрын
​@@ManBahadur-hy6ou q http
@Crazyboy-wc7pr
@Crazyboy-wc7pr Жыл бұрын
Khai k holara hamro nepal maa 😢😢😢
@mohanbhandari6034
@mohanbhandari6034 Жыл бұрын
पुलिसको लापरबाहीले घटेको घटना हो पुलिसहरुलाई पनि जेल हुनुपर्छ
@deubahadurthapa1206
@deubahadurthapa1206 Жыл бұрын
स्थानिय बासीलाइ धन्यबाद सहि सत्यको बाटो हिसेकोमा
@alexkhadka4475
@alexkhadka4475 Жыл бұрын
त्यो प्रशासनलाई पनि कडा भन्दा कडा कारबाही गर्नु पर्छ ।
@userGAGAN
@userGAGAN Жыл бұрын
त्यो प्रहरीलाई नी मिडियामा देख्न पाउ साले कुत्ता मुजी तेल्लाइ नी सजाय हुनु पर्छ सरकार 🙏🙏
@sonamcep7620
@sonamcep7620 Жыл бұрын
हैद सम्म कारबाही होस्
@EVERYTHINGSMILE282
@EVERYTHINGSMILE282 Жыл бұрын
बिनाबाउको छोरा अनि लोग्ने बिनाको स्वास्नी लगाम बिनाको घोडा जस्तै हुन 👹🐶 मिल्छ भने प्रचलित कानुनको दायरा भन्दा अलि माथी उक्लेर बाँचुन्जेल पश्चाताप हुने सजाय होस नेपाल सरकार 😢😢 हार्दिक श्रद्धाञ्जली कडा भन्दा कडा कारबाही होस् #Nepalpolice 😭😭
@bibekmgrx3221
@bibekmgrx3221 Жыл бұрын
यक दम सहि भन्नू भयो
@khimgotameofficial9357
@khimgotameofficial9357 Жыл бұрын
गलत एकदुइ जता भए भन्दैमा यहाँ बिनाबाउ र बिना लोग्ने कति छोराछोरी छन् कति नारिहरु छन् गलत गर्नेलाई छाड्नुहुदैन तर तपाईंको कमेन्ट् सहि होइन
@nayacreate
@nayacreate Жыл бұрын
नेपाल मा कानुन अलिक कडा नभए अपराधी हरुको मनोबल बलियो हुने भएको ले कति दु:खद घटना घटिरहेका छन । अपराधी लाई हद सम्म कारबाही होस
@tulashakarki3221
@tulashakarki3221 Жыл бұрын
गाउटोल मा पुरै दादागिरी शैली ले बसेको रैछ यस्ता हत्यारालाइ फाँसी नै हुनु पर्छ , !
@shandhyashrestha9234
@shandhyashrestha9234 4 ай бұрын
प्रशासनको मिलोमतो छ पिडितले न्याय पाउनु पर्छ बिक्री ति हटाउनुपर्छ
@shyampandey9953
@shyampandey9953 Жыл бұрын
कानुनमा फासीको सजाय भैदिए यस्तो घटना कम हुने थिए। हत्यारा बलात्कारीलाई फासी दे सरकार
@bibekmgrx3221
@bibekmgrx3221 Жыл бұрын
भालु आइमाई रंदी यस लाई कडा भन्दा कडा सजाय होस
@chandratamang2515
@chandratamang2515 Жыл бұрын
हार्दिक श्रध्दाञ्जली हाम्रो देशमा फासीको कानुन लागु हुनै पर्छ ।
@dafe732
@dafe732 Жыл бұрын
हत्यारालाई फासि दिनुपर्छ अनि मात्रा नेपालमा हत्या हुन रोकिन्छ
@shashithakuri2762
@shashithakuri2762 Жыл бұрын
सबै ले साथ दिनु होला समाज हरु
@dambar_kami1123
@dambar_kami1123 Жыл бұрын
-सबै हाेटेल व्यवसायहरु एकजुट हुनुहाेस। त्याे दादागिरि हत्यारा आमा छाेरा लाई हदसम्मकाे कार्वाहि हाेस
@chhabikachhabikarai1026
@chhabikachhabikarai1026 Жыл бұрын
Ho hun parxa
@lgmagar3703
@lgmagar3703 Жыл бұрын
कानुण न भएको देश मा जले जे गरे पनि हुने ।
@nnnmmys
@nnnmmys Жыл бұрын
यो हत्यारालाई सबै जनताको सामुने झुन्डेयर फासि दिनु पर्छ ताकि यस्तो घटना फेरि नेपालमा नदोरियोस सरकार😂😂
@DailyEntertainmentMedia
@DailyEntertainmentMedia Жыл бұрын
यस्ता अपराधी हरु लाई कडा भन्दा कडा सजाय होस अहिले दुबई🇦🇪देखि हेर्दैछु
@chhabilalkhatri9759
@chhabilalkhatri9759 Жыл бұрын
यि दिदीबहिनीको कुरा 100% सहि छ सरकार ले पिदितलाइ न्याय र दोषी अप्राधिलाइ जन्मकैद अथवा फासी हुनुपर्छ ।।
@dambar_kami1123
@dambar_kami1123 Жыл бұрын
आमा समुहरु काे भनाई एकदम राम्राे❤
@reshavbasnet3535
@reshavbasnet3535 Жыл бұрын
अामा र छाेरा दुबै लाई फाँसी हुनु पछ
@alexkhadka4475
@alexkhadka4475 Жыл бұрын
ज्यानको बदला ज्यान नै लिनु पर्छ अनि मात्र थाहा हुन्छ ।
@rebikamalla2364
@rebikamalla2364 Жыл бұрын
हत्यारालाई फासि र हत्याराको सम्पति सबै पिँडित लाई हुनुपयो । कि सरकारिकारण गर्नुपर्यो
@rajeshdhanuki2299
@rajeshdhanuki2299 2 ай бұрын
बाइकको विषयमा कुरानिकाल्ने बैनिकोकुरा गम्भिरछ अनुसन्धान हुनुपर्छ
@mrkamalyt147
@mrkamalyt147 Жыл бұрын
कडा भन्दा कडा कार्बाही होस नेपाल सर्कार जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shuhanadangal4865
@shuhanadangal4865 Жыл бұрын
हो दिदी बहिनी यस्तै ले गर्दा हरेक नेपाली महिला काे सिर को सिन्दुर गला काे पोते छोरा छोरी काे बाबा बाबा आमा काे शाहरा खोसिएको छ हाम्रो नेपाल मा फाँसी लागू होस्
@tikadhital2447
@tikadhital2447 Жыл бұрын
हत्यारालाई फासि दिनुपर्छ।
@harikalaoli2043
@harikalaoli2043 Жыл бұрын
पापको घैटो भरियछ, बिचरातिनि भाइले के गल्ति गरे र कसरि मारेछ। आमा छोरा मिलेर।
@dipson4259
@dipson4259 Жыл бұрын
अब यस्तै हुँदै जाने हो भने जेलमा नि अटाउदैन्न पापी पपिनीहरु😡😡😡
@smarikatamang9146
@smarikatamang9146 Жыл бұрын
Tehi vayara hatyaralai fasi dinu parxa ani khali hunxa jel
@manitamagar3962
@manitamagar3962 Жыл бұрын
आजिवन काराबास वा फासी हुनुपर्छ।
@rupeekshresth9809
@rupeekshresth9809 Жыл бұрын
हत्यारालाई फाँसी मात्र हैन त्यसको मासु काटेर kawali खुई दिनुपर्छ
@rupeekshresth9809
@rupeekshresth9809 Жыл бұрын
साउदीको जस्तै कानुन हुनु पर्छ नेपालमा
@KopilaranabhatKopilarana-xb3ih
@KopilaranabhatKopilarana-xb3ih Жыл бұрын
हत्यारा आमा छोरालाइ आजिबन काराबस होस पिडित ले न्याय पाउन पर्छ
@dinalama644
@dinalama644 Жыл бұрын
यस्तो अपराधीलाई फासि दिनु पर्छ
@bharatdhamala8852
@bharatdhamala8852 Жыл бұрын
आमा चैं को परा त यस्तो रैछ अनी। फाँसी त छैन नेपाल मा तर यस्को सम्पत्ति पीडीत को पक्ष मा दीलाऊनु पर्छ र कठोर जन्मकैद हुनु पर्छ।
@jayantimagar2348
@jayantimagar2348 Жыл бұрын
सरस्वती पण्डित साहुनीको सानदार hotel मा त नराम्रै धन्दा भएको रैछ अनि प्रशासन पनि सामेल भएको रैछ कठै दसै लागेको रैछ नी विनोद थापा मगर 😢😢😢😢😢 आत्मालाई चिर शान्तीको कामना गर्दछु ।।।।😢😢😢😢😢😢😢😢 छिट्टै हत्यारा र सम्मिलित सबैलाई कडा सजाएँ दिइयोस्
@shubhasmagar8417
@shubhasmagar8417 Жыл бұрын
प्रशासन भनाउदा हरुलाई पनि बाहिर थुतेर छाला काड्नु पर्ने देखियो
@chandrakalalimbu3207
@chandrakalalimbu3207 Жыл бұрын
एकदम दुखद खबर के गर्ने हत्याराहरुलाई फासिको सजायँ माग गरिन्छ तर यहाँ फासिको चलन भयो भने पनि जो सोजो गरिब निमुखा लाई फसाएर फासि दिन्छन् तेसैले एस्तो पापि हत्याराहरुलाई जन्मकैद हुनुपर्छ
@poojamagar9058
@poojamagar9058 Жыл бұрын
तेहा को पुलिस हरुलाई पनि छानबिन गरेर कारबाहि गर्नु पर्छ
@jayandrakunwar
@jayandrakunwar Жыл бұрын
❤❤❤हत्यारालाइ फाँसी दे सर्कार❤❤❤
@Moularai1234
@Moularai1234 Жыл бұрын
जेलमा सराउनु परछ।यी हत्याराहरु
@nawrajsilwal8020
@nawrajsilwal8020 Жыл бұрын
अहिले आयर मन पर्न छाड्यो यो रतने ।दाइ लाइ सम्मान गर्न सिक
@shovabhujal8759
@shovabhujal8759 Жыл бұрын
यति बोल्ने छिमेकी हुनु नि गर्व कै कुरा हो ... हाम्रो हरु त सबै गु खाने छ्न
@r.jnepal4639
@r.jnepal4639 Жыл бұрын
हत्यारा लाइ अरू केही कुरा न गरेर हत्यारा लाइ फाँसि हुनु पर्छ
@KarkiManisha6535
@KarkiManisha6535 Жыл бұрын
केहि गर्दैन त्यो हत्यारालाइ पुलिस आफै मिलेको रैछ थुक्क हाम्रो देस छि घिना लाग्छ मलाई 😡
@nepalidurga5134
@nepalidurga5134 Жыл бұрын
रिप यस्तो ज्यान मार्न कुकुर लाई नाछानु यस्तो ईन्कडर गर्नुपर्छ रिप😢
@bijayp3i
@bijayp3i 4 күн бұрын
तो साहुनी लाई जिउदो आगो लगाउनु पर्छ
@menakakarki889
@menakakarki889 Жыл бұрын
प्रशासन पैसामा बिकेर होटललाइ छाडा छोडेर यो घट्ना घटेको प्रष्ट छ।
@mayaneupane4875
@mayaneupane4875 Жыл бұрын
Saiho😊
@manojbhujel9782
@manojbhujel9782 Жыл бұрын
Ho singo prasashan ko kamjoree chha.
@mohinikuswaha231
@mohinikuswaha231 Жыл бұрын
जाग नेपाल को महिला महान हो !!नारी यक जुट भयर खराब चरीत्र भएको महिला छिमेकिहरुलाइ सुधार्नु पर्छ !नभए फ़ेरि अर्को घटना घट्न सक्छ 😂😂
@bhimbahadur588
@bhimbahadur588 Жыл бұрын
गलसि क इस्थनीबसि लई धन्यबाद 🙏
@shubhasmagar8417
@shubhasmagar8417 Жыл бұрын
५/७ महिना रहिरहेको बाईक प्रशासनले बेलुकी लिएर गयो भनेपछि होटल संचालिका र प्रशासनको पनि मिले महतो छ कुरो गम्भीर आयो। दबाब दिनुपर्छ छर छिमेकिहरुले। बाईल लगिएको बारे गम्भीर प्रशन उठाउनु पर्यो। बाईक किन केका लागि र कसरी लगियो ..??
@ombahadurthapa5002
@ombahadurthapa5002 Жыл бұрын
police प्रशासन लाई sure किनेको रहेछ।
@durgamaskale2885
@durgamaskale2885 Жыл бұрын
फाँसी दुनु पर्छ यस्तो अपराधी लाई
@uddhavtamang3750
@uddhavtamang3750 Жыл бұрын
कत्रो कत्रो घोर निन्दनीय राष्ट्रघात कार्य गर्नेहरूलाइ त सरकार आफै लागेर मुक्ति दिलाए नेपालमा भएका अरु चानाचुने घट्नाहरू त हुँदै गर्छन् सेलाउँदै जान्छन् ! जय अभागी नेपाल आमा .
@damber.rawaldamberrawal9499
@damber.rawaldamberrawal9499 Жыл бұрын
आमा र छोरा लाई कडा भन्दा कडा कार्बाही होस
@AshangLimbu-wo9so
@AshangLimbu-wo9so Жыл бұрын
Mukhya Agadi bolne madam jyu ko kuro ekdam shahi r ekdam himmata dari rsatya kuro garnu bho.sathai sabai madam jyu haru ko bolaiko ekta ekdam right chha. R mukhya kuro bujhada r video ma hutel waliko rupa rang le nai chuttai najar ko dekhinchha r dherai Aparadha r sansar duniyama Amilap na A taune bybahar gare pachhi dhartile bojha thamdain dhuri bata pap karauchha. thank you media jyu.
@gomalamichhane326
@gomalamichhane326 Жыл бұрын
हत्यारालाई हदैसम्मको कारबाही होस्।हे भगवान रक्षा गर्नुहोस् के हुँदैछ हाम्रो देशमा यस्तो 😭😭😭
@oceangurung4631
@oceangurung4631 Жыл бұрын
कडा भन्दा कडा सजाय हुनुपार्यो
@sumimagar7841
@sumimagar7841 Жыл бұрын
अरु पनि यस्तो हत्या त कति गरेर नदिमा फाल्यो होला हत्यारा लाई फाँसी दिनै पर्छ सरकार
@funentertainment4876
@funentertainment4876 Жыл бұрын
हत्यारा आमा छोरा दुबैजनालाई कडा भन्दा कडा कारवाही हुन जरुरी छ
@kasiprasadkharel6929
@kasiprasadkharel6929 Жыл бұрын
प्रहरी प्रसासन्को मिलोमतो म भएको नियति घटना रहेछ
@unknownuser.2047
@unknownuser.2047 Жыл бұрын
जे भएनी होटेलमा आगो लगाउनी हरूले त्यो तरिकाले आगो चाहिँ लगाउन हुन्थेन...ती २ जना हत्यारा लाई होटेलको कोठामै थुनेर 2/2 लिटर पेट्रोल छर्केर आगो लगाउनु पर्थ्यो ! 😢😢😢
@user-mi6cb2oq6l
@user-mi6cb2oq6l Жыл бұрын
नेपाल मा पनि अपराधी लाइ फासी दिने कानुन हुनुपर्छ
@user-uw6on8pg1q
@user-uw6on8pg1q 4 ай бұрын
फाँसी नै दिनु पर्छ आमा छोरालाई
@lalbahadurlama7920
@lalbahadurlama7920 Жыл бұрын
अति भए खती हुन्छ। अति गर्नु अत्याचार नगर्नु। सजाय हदै सम्मको होस्।
@pulamidolpokhara9869
@pulamidolpokhara9869 Жыл бұрын
त्यो होटेल त्यही साहुको हो भने सबै स्थानीय जनताहरु मिलेर दोजर लगाउनु पर्छ
@agriculturevlognepalavn9633
@agriculturevlognepalavn9633 Жыл бұрын
खुनको बदला खुन नै हो, धादिङ्गको यत्रो बेईजत भएन? टाटे आईमाईलाई हदै सम्मको कारबाही गर्नु पर्छ। फाँसी दे
@user-jk7vm8do8w
@user-jk7vm8do8w Жыл бұрын
अनुहार हेरन रनडिकाे चुरोट बियर साथम।इस्ता मानवको नाममा कुलङ्गार लाई फाँसी हुनुपर्छ
@manitarai3569
@manitarai3569 Жыл бұрын
यस्तो लाई ता फासी को सजाय हुनुपर्छ नत्र यसतो घटना घटिरह छ
@saritalimbu9068
@saritalimbu9068 Жыл бұрын
रवि दाइ लाई छानविन गर्न लाउनु पैसामा बिक्ने प्रशासन लाई पनि कडा कारबाही होस्
@pradipkumarpoudel365
@pradipkumarpoudel365 Жыл бұрын
Gud lak Ravi sar!
@kamalakhatiwadalamichhane119
@kamalakhatiwadalamichhane119 Жыл бұрын
हदै सम्म को कारबाही होस् 😟😟
@tekbahadurpulami6259
@tekbahadurpulami6259 Жыл бұрын
प्रशासनबाटै लिफ्ट पाएकै कारण सरास्वति पन्डितले हलिमुहालि चलाएको रहेछ।
@saginasubham6912
@saginasubham6912 Жыл бұрын
Hamro cheli ra didi bahini lai grand salut xa ❤huge respect xa hamro nepal ko nari lai hagur haru God le sadai porotact garnu
@deepachhantyal529
@deepachhantyal529 Жыл бұрын
यो के भईरहेको छ हाम्रो नेपालमा हे भगवान !
@RamGharti100M
@RamGharti100M Жыл бұрын
हृत्यहारा लाई फासी हुनू पर्छ.
@srijanaacharya955
@srijanaacharya955 Жыл бұрын
कारवाहि होस
@bhawanatamrakar8647
@bhawanatamrakar8647 Жыл бұрын
बिनासकालले बिपरित बुद्दी भनेको येहि हो रहिछ
@shusilabudha
@shusilabudha Жыл бұрын
हत्यारालाईफासि गर्नु पर्छ
@khema6694
@khema6694 Жыл бұрын
कुरा सुन्दा प्रशसन बिकेको रहिछ भन्ने प्रष्ट भयो।
@kamalalimbu1008
@kamalalimbu1008 Жыл бұрын
यस्ता अपराधि हरुलाई फासी नै दिनु पर्छ
@pushpagr5530
@pushpagr5530 Жыл бұрын
नेपाली समाज अनेक अपराध बिकृतिले तनाबै बनायो जतातत‌ै दुखद का घटना मात्र भएका छन देशै भरि, खुनको बदला खुन गरिनुपछ,
@gambhirrai9061
@gambhirrai9061 Жыл бұрын
हत्यारा भन्दानी भ्रष्टचार सरकारलाइ फांसिदिनुपर्छ!
@user-nk4nk9ez6f
@user-nk4nk9ez6f Жыл бұрын
हत्यारा आमा छाेरा लगाएत त्यस एरिया का प्रहरी टिम लगाईत सबैलाई कार्बाही हुनु प्रछ।
@bharatgurung2495
@bharatgurung2495 Жыл бұрын
हे मेरो देश कानुन परिबर्तन गर्नु र ज्यानको बद्ला ज्यान फासी दिनु ?
@birbahadurdalamee6979
@birbahadurdalamee6979 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली प्रशासन पनि कोहि कोही मिलेको हुनु प्रदा छ
@amarbhattachan6540
@amarbhattachan6540 Жыл бұрын
Salute to lady In Pink kurtha... very specific and very informative. I hope that reporter would not only just make a video or just a report for views and likes but also support for the justice of victim along with it investigation about that long left bike. May Justice be given to the victim..May Culprit along the members whoever are involved in it be punished. May Police department also be investigated.
@zyootee9263
@zyootee9263 Жыл бұрын
Ýýýýýyh
@tekbahadur6460
@tekbahadur6460 Жыл бұрын
💙♥️🤭😅🤣😭😭😭🤣😂😅😁🤭♥️💙
@geetakharal1167
@geetakharal1167 Жыл бұрын
प्रशासन पनि मिलेमतो पो देखियो त , , हत्यारालाइ गाउले समाज मिलेर सजाय दिन पाउनुपर्छ ।।
@bipinpun1246
@bipinpun1246 Жыл бұрын
प्रहरीकै मिलोमतो पनि हुनसक्छ
@tilakrana6708
@tilakrana6708 Жыл бұрын
Hamro desh yesto chha jaha nirdoshi lai shaja ani dosilai maja, yestai neta haru vayo vane kunai bela moh nepali ho vanera vandainan 😔
@moshabardewa5734
@moshabardewa5734 Жыл бұрын
यो घटनालाइ प्रहरीले कम्जोर बनाउनी निस्चित देखियो🤗कमजोर प्रमाण अदालतमा पेस गर्ने सम्भाबना स्पस्टै देखियो।
@amarkunwar844
@amarkunwar844 Жыл бұрын
होटल वाला लाई छिटो कडा सजाय हुनु पर्छ
@manbirlimbu6043
@manbirlimbu6043 Жыл бұрын
हत्यारालाई फाँसी हुनैपर्छ!
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Жыл бұрын
इषट मित्र चै निकै राखेको रहेछ पण्डित परिवारले। जसरि कमायो तेसरि गयो।
@lawangchakpay8290
@lawangchakpay8290 Жыл бұрын
Great job all of spotter public and reporter thank you so much all of you 👍🙏
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Жыл бұрын
ति दुई जना केटिलाइ पनि कारबाही हुनुपर्छ।
@saritalimbu9068
@saritalimbu9068 Жыл бұрын
आजिवन जेल सजाय होस् अपराधीलाई
Happy 4th of July 😂
00:12
Pink Shirt Girl
Рет қаралды 35 МЛН
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 147 МЛН
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00
Русалка
01:00
История одного вокалиста
Рет қаралды 2,5 МЛН
Happy 4th of July 😂
00:12
Pink Shirt Girl
Рет қаралды 35 МЛН