हिमाको घरमा यस्तो पालेको सबैले हेर्नुहोला Bhagya Neupane India Tour

  Рет қаралды 907,291

Bhagya Neupane

Bhagya Neupane

Күн бұрын

Пікірлер: 411
@rjdahal5209
@rjdahal5209 2 жыл бұрын
कसम यो बहिनी को आवाज वा शोर चाहिँ मलाई एक्स्ट्रा लाग्यो यार गुड भिडियो
@rockylama2812
@rockylama2812 2 жыл бұрын
Naga MIS bolni bani vayera yesto sor vako ho lawash yesto niskinxan
@srijanabohara1112
@srijanabohara1112 2 жыл бұрын
हजुर फेरि पनि आहेर आफ्नो काम सुरु गर्नु भको छ सार्है खुशी लागेको छ भाग्य दाइ🙏🙏
@himal9479
@himal9479 2 жыл бұрын
मलाई हेर्न मनलागेकाे कुरा हरु यस्तै भिडियो हो
@Batuwa535
@Batuwa535 2 жыл бұрын
भाग्य न्यौपाने दाजु साच्चिकै भगवान हो जस्तो लाग्छ मलाई अरु लाई कस्तो लाग्छ खै कछुवा पाल्ने दिदि कति राम्रो हो के
@arjunpariyar9470
@arjunpariyar9470 2 жыл бұрын
मान्छेलाई भगवान मान्ने हो भने.... शिब.. शकर.. राम ..बिष्नु.. चै को होर...अन्धभक्त...
@samsunggalaxya-ml8xg
@samsunggalaxya-ml8xg 2 жыл бұрын
@@arjunpariyar9470 बिच बीच मा बोलनु के निउ खोज्नु आको मान्छे को बिचार हो अरु को बिचार सग खेल्नु तिमी लाई कुनै अधिकार छइन बुजेउ
@arjunpariyar9470
@arjunpariyar9470 2 жыл бұрын
@@samsunggalaxya-ml8xg मान्छे लाइ भगवान भन्ने पनि ..कुनै मुजिहरुलाइ आधिकार छैन.. गोबर भक्त गाइको मुत पिउने जाठा
@purnagurung1041
@purnagurung1041 2 жыл бұрын
नमस्कार!! कछुवा लाई बीष्नु अवर हो!!! बहीनी राम्रो छ🌺🌺🌺🙏🙏🙏 १०००बर्ष बाच्ने पनी छन!!!
@ashiklama1833
@ashiklama1833 2 жыл бұрын
राम्री बहिनिको नेपाली मीठो बोली जे होस हामी नेपाली जहाँ भय पनि नेपाली बोली र चालचलन छोड्दैनौ खुशी लाग्यो। 🙏🇳🇵
@rabinrai5925
@rabinrai5925 2 жыл бұрын
कति मिठो यो बैनिको स्वर राम्रो लाग्यो
@sureshsharama897
@sureshsharama897 2 жыл бұрын
Very good👍👍👍👍👍😘😘👍👍
@girirajthapa8336
@girirajthapa8336 2 жыл бұрын
@@sureshsharama897 @@११११@@@@@@@@@
@sbgurung8154
@sbgurung8154 Жыл бұрын
Good marning
@KamansingSing
@KamansingSing Жыл бұрын
​@@sureshsharama897 lo 😮 hub brunch hhggfk thik apna Lati😂😊😮😢🎉🎉🎉😂😂😂❤❤❤
@minachaulagain1993
@minachaulagain1993 Жыл бұрын
​@@girirajthapa8336।मि
@dhanedarlamimagardarlami8343
@dhanedarlamimagardarlami8343 2 жыл бұрын
दिदिको voice चै मलाई धेरै राम्रो लाग्यो ईन्डिया मै जन्म भएपनि स्पष्ट नेपाली बोल्न आउनु हुदोरहेछ
@kamala3467
@kamala3467 2 жыл бұрын
पत्रकार भगुँवान भाइले सन्सार घुँमाउँनु हुन्छ साह्रो रमाइलो गराउँनु हुन्छ धेरैधेरै धन्न्यबाद छ।
@rajikumartamang7819
@rajikumartamang7819 2 жыл бұрын
भग्य सरको सबै जो कोहि सग जहाँ जहाँ पुग्नु भए पनि हाँसी हाँसी सरल शब्द भाषा शैली अनि कुनै पनि बस्तु , भुगोल, त्याहाँको हरेक सस्कार चाल चलनको बारेमा मजाले हामी दर्शकहरुले बुझ्ने तरिकाले स्थानिय ब्यक्तिहरु सग बोल्नु हुन्छ सुन्दा हेर्दा आनन्द लाग्छ्😊😍🙏
@ratanbhandari7489
@ratanbhandari7489 Жыл бұрын
कति रामाे नेपाली बाेलेकाे धन्याबाद
@pulamidolpokhara9869
@pulamidolpokhara9869 2 жыл бұрын
भाग्य सर हामी पनि घुमे जस्तै अनुभव भएको छ धन्यवाद हजुर लाई । खुशी लाग्छ नेपाली दिदी बैनी हरु देखेर
@dolpanday1602
@dolpanday1602 2 жыл бұрын
🙏🙏सलाम छ भ्यागे सर को टिम लाई र तपाईं हरु ले भिडियो बनाउनु भयो र हम्म्ले हेर्नू पायो कछुवा र बहिनी को बोली र हासो मन परो मलाई कति मिठो बोल्न्नु दो रहेछ 👃👃
@मसानेकेटो
@मसानेकेटो 2 жыл бұрын
कस्तो युनिक भ्वाइस ❣️ miss you from 🇳🇵
@mansun840
@mansun840 2 жыл бұрын
कति मिठो नेपाली बोल्नु हुँदो रहेछ Sister
@deepaknath4303
@deepaknath4303 2 жыл бұрын
मिठो voice लागेउ मेडम को ।।कति मिठो नेपाली बोलेको।
@fzre5di300
@fzre5di300 2 жыл бұрын
धेरै मा भाग्ये न्यौपानेलाई देख्न पाउँदा खुसी लाग्यो
@krishnabhattarai9063
@krishnabhattarai9063 2 жыл бұрын
नेपाली बस्ती कम्ती भएर होला अलिकति बोली चाली मा अप्ठ्यारो महसुस जस्तो लाग्यो भारत को दुर दराज मा सदियौ देखिन बस्दै आएका नेपाली हरु कहिलेकाही नेपाल घुम्न आउनु होला आफ्नो पुर्खा को थलो रिति थिती रहनसहन को आदानप्रदान हुन्छ धेरै अनुभव हुन्छ यो बैनी लाई पनि एकपटक नेपाल घुम्ने ब्यवस्था मिलाउन अनुरोध गर्दछु ।।
@pemsangesherpa9064
@pemsangesherpa9064 2 жыл бұрын
नेपालमा आयो भने तर कसैले वास्ता गर्दैन वहाँ हरूलाई यो100%हो
@mrnobody4867
@mrnobody4867 2 жыл бұрын
त्याे ठाउँ काे बारेमा समाज काे बारेमा त्याहाका नेपाली भाषिलाई समाजले गर्ने बिहेब ब्याबहार उनिहरुकाे अार्थिक सामाजिक अबस्था कस्ताे छ याे सबै सुन्न पाईयला भनेर लास्ट सम्म हेरियाे भिडियाे सुन मा सुगन्ध हुन्थ्याे ।।।
@rajeshgtm3027
@rajeshgtm3027 2 жыл бұрын
नागाहरुले जे भेटो तेसैको मासु खादा रछन कतै भेदनामि जस्तो न होस है..मान्छेको मासु पनि खानि...बहिनिको सोर कति मीठो रछ..हसिलो अनुहार..नेपाल घुमाई दिनु भन्नु हो बहिनी हजुरको बुबा ममिलाई घुमाई दिनु हुन्छ अनि नेपाल ॥
@chifkumar7757
@chifkumar7757 2 жыл бұрын
Dherai khusil lagyo yo video herera vagya sir tara xoto vayo ani boini ko voice suni rakhau jasto very polite🙏
@deskoyodha3821
@deskoyodha3821 2 жыл бұрын
कति राम्रि चेलि र चेलिको परिवार 🙏🙏
@pabitrabhandari9164
@pabitrabhandari9164 Жыл бұрын
कति राम्रो नेपाली बोल्ने बहिनी ❤❤
@dipenkhatiwada7706
@dipenkhatiwada7706 2 жыл бұрын
kati khushi lagne nepali vasa bold jaga vayani nepali vaneko man nepali nai ho 😍😍😍😍
@pasangsherpa7723
@pasangsherpa7723 2 жыл бұрын
So beautiful voice sister ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@sujanrayamajhi4307
@sujanrayamajhi4307 2 жыл бұрын
दिदि को आवाज सह्रै मन पर्यो.. 💗❣️❣️❣️
@jiwantamang2320
@jiwantamang2320 2 жыл бұрын
Kati mitho boleko bunule hamro nepali bhasa beautiful smile
@sameeplakshu6725
@sameeplakshu6725 Жыл бұрын
सायेद आफू जन्मेको ठाँउ भयेर होला सारै रमाइलो लाग्यो
@nayanewjnepal1442
@nayanewjnepal1442 2 жыл бұрын
अझै हुर्काउदै जानू _धेरै राम्रो काम दिदी
@SepmangFilms6006
@SepmangFilms6006 2 жыл бұрын
चेलिको आवाज अति मीठो लाग्यो
@shaileshandsagar8607
@shaileshandsagar8607 2 жыл бұрын
Hima ra Bhagya ji ko conversation fantastic lagyo.sath ma tortoise ko description pani sunna paiyo.
@kamalchaulagain3785
@kamalchaulagain3785 2 жыл бұрын
कस्तो राम्रो दिदी जनावर प्रतिकाे माया कति राम्रो
@rtxrajuthapa9396
@rtxrajuthapa9396 2 жыл бұрын
she is a nice and polite girl
@LiladharMahar-sq8xx
@LiladharMahar-sq8xx Жыл бұрын
राम्रो छ गित बदाई छभुटान मा
@Humay909
@Humay909 2 жыл бұрын
So sweet voice love it thank you bhaggey sir
@manabayer3733
@manabayer3733 2 жыл бұрын
💐💐♥️Lovely sister ♥️very nice speech Nepali🇳🇵 Language Lovely voice God bless♥️ sister♥️ iam watching from Dubai UAE. 💐💐
@thaparamesh4478
@thaparamesh4478 2 жыл бұрын
हामी नेपाली जहा भए पनि आफ्नो भाषा बोल्न सछम हुनुहुन्छ धन्यवाद
@SureshLimbu-rg7wp
@SureshLimbu-rg7wp Жыл бұрын
Nepali hoki nagani ho?
@rnchetri7802
@rnchetri7802 2 жыл бұрын
भाग्य सर you are great .😍❤️🙏💐👏🇳🇵
@govinsubba1657
@govinsubba1657 2 жыл бұрын
ए डीमापुर 6 mile को बस्ती पो रहेछ.....म नागाल्याण्ड धेरै बसेको छु लगभग पाँच बर्ष ६ बर्ष बसेको हो....यो 6 mile भन्ने गाँउ चाँहि डीमापुर एरीयामा पर्छ.....र नागाल्याण्ड राज्यमा चाँहि सबै भन्दा धेरै नेपालीहरु घाँसपानी भन्ने ठाँउमा बसोबास गर्छन् ....हुनत नागाल्याण्ड राज्य भरीनै पाइन्छन नेपालीहरु तर हल्का फुल्का रुपमा र नागाल्याण्डको राजधानी कोहीमा एरीयामा पनि एउटा चानबारी भन्ने ठाँउ छ त्याँहा पनि नेपालीहरुको पुरै ठुलै बस्ती छ....
@toprana1164
@toprana1164 2 жыл бұрын
हामी नेपाली सबै जय होस आसाम
@jiwanrai4720
@jiwanrai4720 Жыл бұрын
Nice voices diju ko
@RanjanaThapaThapa-j1u
@RanjanaThapaThapa-j1u Жыл бұрын
सबै नेपाली कसरी बोल्न आयो होला, कती राम्रो
@sandeshsubba4314
@sandeshsubba4314 2 жыл бұрын
कति राम्री बहिनी। बिहे भएको छैन् भने नेपाल मा विहा गर्न पर्यो है बहिनी।
@padamchhetri2066
@padamchhetri2066 2 жыл бұрын
यस्तै भिडियो अलि धेरै हाल्नु पर्यो भाग्य सर
@shivarimal8011
@shivarimal8011 2 жыл бұрын
Dami Thau Bahini le Kati mitho Sudda Bolnu vako Bahini ko utarutar pargati ko suvakamana jai Nepal ♥💖💓💕🇳🇵
@durgasrijanablog4290
@durgasrijanablog4290 2 жыл бұрын
धेरै राम्रो 😍❣️🙏
@sarojtamang783
@sarojtamang783 2 жыл бұрын
मिठो स्वर र यसलाई नेपाली मा ठोठरी भन्छ
@sukumayachhetri6599
@sukumayachhetri6599 2 жыл бұрын
Ani English ma tortole
@arunuprt1
@arunuprt1 2 жыл бұрын
यो परिवारको नि भिडियो राख्नु पर्ने थियो नि परदेश भए नि नेपाली भाशी नै हुनुहुदो रैछ
@rewatbudhathoki1191
@rewatbudhathoki1191 2 жыл бұрын
Aaha vagya neupaune dai derai paxi dekha parnu vayo t hau da hjr 🌷🌷🌷🌷🌷
@राकेसथापा
@राकेसथापा 2 жыл бұрын
बैनी को voice र बोल्ने शैली मन पर्यो। भाग्य जि यो अहिनी बाट सिक्नुस बोल्न तपाईं अलि चिप्ले पारा ले बोल्नु हुन्छ ?
@padamsomai923
@padamsomai923 2 жыл бұрын
कति मिठो बोली हिमा जि को
@RAJUGAMER636
@RAJUGAMER636 2 жыл бұрын
Kasto dami raix voice ta 🥰🥰🥰
@jeewanlama670
@jeewanlama670 2 жыл бұрын
Wow so beauty full voice sister👌👌👌
@mohankadel2748
@mohankadel2748 2 жыл бұрын
👆अति राम्रो प्रस्तुति🙂 I Satute to you❤️🙏 👇👇यो कुरा मात्र भगवानको कृपाले अति राम्रो कला र गला भयेका हाम्रो देश नेपालका भविष्यका कर्डदार, पहिचान, योद्दा, प्रतिभा र गहनाहरूको जगेरना हुन सकोस भन्ने मेरो Intence गहनमात्र हो।🌞🌞🌞🌞⛅🌄⛅🌟🌟✨✨💥💥💥 👇👇 बिशेषत सबै नेपाली बुबाआमा, दाजूभाई, दिदीबहिनीहरु र कृष्ण कंडेल दाजुको लागी बिशेष अनुरोध🙏🙏 सचिन राम्रो कला र गला भयेको बच्चा हो। सचिन बाबू भनेको देशको गहना हो। उसको बुबाले सचिनको सुंदर भबिस्य माथी खेलवाड गर्न पाउनु हुदैन, मात्र बुबाको नाता देखाएर आफ्नो जवाफदारी बूझन नसके पछी उसको भबिस्यको लागी नेपाली जनता र प्रशासन मिलेर यो देशको गौरव बाल कलाकार लाई बचाउनु पर्छ। पत्रकारको गल्ती निकालेर दोष लगाउनु भन्दा पनी पत्रकारहरुले मिडियामा ल्याएर कयौ दुरगममा लुकेर बसी रहेका प्रतिभाहरुलाई शहरमा ल्याई देश दुनियामा हीरो बनाई रहेका हुनछन। बाटो देखाउनु ठुलो कुरा हो, देखाईको बाटोमा हिडन सिकनु आफ्नो जवाफदारी हो। मीडिया बिना त आजको समयमा कोही पनी छेत्रमा प्रतिभा भयेको मांछे अगाडी बडन सकदैन। हरेक छेत्रमा राम्रा नराम्रा दुबै पक्ष हुने गर्दछन। हामिले राम्रो पक्ष लाई पहिला आत्ममनन गर्नु पर्दछ, नराम्रो पक्ष लाई बिस्लेसड गर्न सिकनु पर्दछ। अगर सुरु बाट नै सचिनको साथ साथ उसको बुबा तेजेन्द्र परियारलाई अनावश्यक हरेक मिडियामा ल्यायेर भाइरल नबनाई दियेको भय आज ऊ मांछे गाऊ मा नै आफ्नो पारिवारिक जवाफदारी को साथ आफ्नो काम गरेर घर समालि खाई रहेको हुंथ्यो। कुनै पनी ब्यक्तिलाई बिना सोची समझी एकसाथ रातोरात ठुलो स्थानमा पुर्याउनु पनी राम्रो कुरा होईन। सबै मांछेमा हर परिस्थितिमा तटस्थ रहन सक्ने अधभूत शक्ति हुदैन। मांछेलाई क्रोध, घमंड, स्वार्थ, अहम अभिमानले जिबनमा कहिल्यै पनी माथी उठन दिदैन। अगर सचिनको बुबा भाइरल भयेर काठमांडूको रंगमंच तिर डुली रहेको हुनथेनन भने सचिन परियार आज ऊहि काठमांडूमा आफनो उज्वल भविष्य बनाई रहेको हुंथ्यो। बजारको रंगीलो पन सबैलाई पचदैन। जे जस्तो भय पनी सचिन परियार हामी सबै नेपाली हरुको मन मुटुमा बसेको अति होनाहार, हस्मुख, प्रतिभाशाली राम्रो बाबु हुन। उनको उज्वल भविष्य को लागी सबै नेपालीले सक्दो कोसिस गर्नु प्रदछ। सचिन बाबुको जय होस।🙏
@kesarnath3270
@kesarnath3270 Жыл бұрын
Kati mitho boli blini ko nepali bhasi ramro lagyo
@ramilarairai6118
@ramilarairai6118 2 жыл бұрын
Sachchai sis tapyeko Sora kasto mitho hok Estra💜💜
@devrajrai332
@devrajrai332 2 жыл бұрын
कति मीठो बोल्नु हुदो रैछ प्यारी मान्छे❣️❣️❣️
@kesherrai658
@kesherrai658 2 жыл бұрын
Sis Good Job I like From Hong Kong I like Dharan Nepal Kirat Chowk Gankhu Niwasi Good Job Sis Pani Suntheri vageya Jo Good Job
@PAUSHRAIproductions
@PAUSHRAIproductions 2 жыл бұрын
Wow Amaxing fact bhagya dai Achamma lagyo.
@sudhirtamang4564
@sudhirtamang4564 2 жыл бұрын
Dhanyabad👏👏👏💖Hazur lay Jantu-janwaar lay maya garera kachwaa palnoo bhakoo ma🙏🙏🙏
@arjunsharma-z3b
@arjunsharma-z3b Жыл бұрын
Dai hajur Northeast ma ayera sabai tira ko ramro ramro vlog banayera hami sabai le herna paiyo dhaniya baad cha hajur lai mo poni Dimapur Nagaland bata ho 🥰🥰👍👍👌👌🙏🙏🙏
@dilthapamagar5208
@dilthapamagar5208 2 жыл бұрын
Derai ramro boli voice pani kati mitho aaunush nepal ghumnu lai
@SangeetSrinkhala
@SangeetSrinkhala 2 жыл бұрын
भाग्य भाईको रमाइलो भिडियो , मलाई भाग्य भाइ सँग भेट्ने धेरै मन छ म nirmala dangal from panchkhal kabhre
@paurajdarji3280
@paurajdarji3280 2 жыл бұрын
Vagge dada lai dekh na pahiyos tesai ma khusi xu UAE dekhi aagami din haru ma pni asari nai naya naya video herna pahiyos
@AkashSharma-bo5iw
@AkashSharma-bo5iw 2 жыл бұрын
एकदमै राम्रो स्वर हजुर को बुनु
@rajukhatri4591
@rajukhatri4591 2 жыл бұрын
भाग्य जि भिडियो एक्दम छोटो भयो उहाँ हरुको सम्पुर्ण विवरण सहितको अलि लामो भिडियो बनाउनुस ना अनि यती टाढाको ठाउँ मा बसे पनि नेपाली भाषा लाई येसरी माया गरि राख्नु भाको छ सारै खुसी लाग्यो यो माया सधै येस्तै रहोस
@Peemlam09
@Peemlam09 Жыл бұрын
Sarai ramro family pariwar 🙏❤️😊🥀 🇮🇳
@sandeshsubba4314
@sandeshsubba4314 2 жыл бұрын
अर्को part पनि चाहियो है।
@madankumarbadal9340
@madankumarbadal9340 2 жыл бұрын
आहा तुलसी काे मठ।। जय नेपाल जय नेपाली ।।🇳🇵🇳🇵🇳🇵🇳🇵
@ghanashyamshrestha127
@ghanashyamshrestha127 2 жыл бұрын
Hima sister ko voice ko ma big fan👌👌👌
@keshargurung6989
@keshargurung6989 2 жыл бұрын
नेपाली रहेछ खुसि लागे धेरै दुखलागे मलाई सबै सबै लाई नेपाली कति राम्रो बोल्ने 🇳🇵🇳🇵🇳🇵
@dipakdhakal375
@dipakdhakal375 2 жыл бұрын
आहा!!कति मिठो हासो🤗😘 जीवन मा पोहिले चोटि पुरै intervene हेरे🤗😂
@ghanshyampun2198
@ghanshyampun2198 2 жыл бұрын
पोखरा थाहा छ कठमान्डो मात्त्रै थाहा छ नेपालमा सबै जग्गा राम्रो छ
@herosaurav8578
@herosaurav8578 2 жыл бұрын
Nagaland ma bhagya bhai ko team lai swagath xa bhai Kohima ko tarkari bazar ko pani photo raknu hola.
@bishramkochautari2563
@bishramkochautari2563 2 жыл бұрын
PeDalu ho yo ghas ko nam sir 💞💞🙏🙏
@tirthabahadurkc3629
@tirthabahadurkc3629 2 жыл бұрын
भाग्य भाइ ले। राम्रो काम े भएकोमा धन्यवाद टक्र्याउन चाहन्छु सम्पुर्न टिम लाइ एकदम खुसि लाग्यो
@bhimkumarilimbu489
@bhimkumarilimbu489 2 жыл бұрын
Bhagya Neupane babu lei deraei 2 danyabat suvkamana, unntiko kamana,
@phanadhar9134
@phanadhar9134 2 жыл бұрын
Wow nice clip😃😁😉
@roshansubba5716
@roshansubba5716 2 жыл бұрын
कति रामरी नेपाली बोल्ने बैनी रैछ
@gamvirsonar3226
@gamvirsonar3226 2 жыл бұрын
Kati Ramri Ani pyari baini So cute
@salinalimbu4384
@salinalimbu4384 2 жыл бұрын
Dai ko video haru herna pauda I am so happy
@jhalaksharma2005
@jhalaksharma2005 2 жыл бұрын
धेरै मिठो बोलि हजुर को
@onlinekc6006
@onlinekc6006 2 жыл бұрын
नामै काफि छ, क बात सुरुवात कछुवा बास्तबिक अायु ३00 बर्ष सम्म बाच्ने प्राणी हाे। जुन के केमिकल , के रसायन , के प्राेटिन अादि बात बनावट भएको थाहा भयो भने हाम्रो मान्छेको अायु पनि यसैको भएको तत्व मानव मा समाबेश गर्ने सके पनि हाम्रो अायु पनि मज्जाले अजर अमर राख्न सकिन्छ जुन बैज्ञानिक बिधि IT मार्फत समाधान गर्ने सकिन्छ । धन्यवाद 😘♥️🙏🇳🇵🎉😘♥️🙏🎉🇳🇵🙏♥️🙏🇳🇵🙏♥️😘♥️🙏🇳🇵🙏♥️😘♥️🙏🇳🇵
@lekhnathbhandari5161
@lekhnathbhandari5161 2 жыл бұрын
धेरै धेरै राम्रो कथा
@bisworai8138
@bisworai8138 2 жыл бұрын
कछुवा को बारेमा धेरै कुरा जान्न पाईयो tqu भाग्य sir laii🙏
@चेप्टेच्यानल
@चेप्टेच्यानल 2 жыл бұрын
मिठाे बाेल्नुहुदाेरहेछ बैनी♥️♥️♥️♥️
@deepapandey6501
@deepapandey6501 2 жыл бұрын
Kati mitho voice yo bhaini ko❤️
@thapakagi9332
@thapakagi9332 Жыл бұрын
super❤❤❤
@situgurung6162
@situgurung6162 2 жыл бұрын
Voice chai radio 📻 or television 📺 ma match huney khalko reacha... Waha ko.
@arunpokharel7414
@arunpokharel7414 2 жыл бұрын
Gazzab. Sarai manparyo. Malaini Jana manlagyo. Kathmandu, Nepal
@sanjaygurung937
@sanjaygurung937 2 жыл бұрын
yo bainii lai nepal visit garai dinuuu paryo neupane vaii
@rajanthapa1118
@rajanthapa1118 2 жыл бұрын
Sachinai Kati mitho boli hambo cheliko♥️♥️
@famoustv8442
@famoustv8442 2 жыл бұрын
ATI sundar
@RanjanaThapaThapa-j1u
@RanjanaThapaThapa-j1u Жыл бұрын
कती राम्रो
@Kungshangvlogs
@Kungshangvlogs 2 жыл бұрын
Ramro lagayooo hajur ko sabai video herayako xu
@kalpanabavadiya7665
@kalpanabavadiya7665 2 жыл бұрын
Woooooow kaxuwa palnu ta dhirai ramro 👍👌
@ramchandraneupane5353
@ramchandraneupane5353 2 жыл бұрын
Naya janabar dekhayekoma khushi lagyo.
@sangitarai6070
@sangitarai6070 2 жыл бұрын
बिस्नु भग्वान को अबतार हो ऊ नमो भगबते 🙏🙏🙏
@bimalarai9636
@bimalarai9636 2 жыл бұрын
Aha kati ramro xuna po man lago tr k grne
@P.Kofficial325
@P.Kofficial325 2 жыл бұрын
हिमा सारै राम्री
@LalBahadur-mp6yd
@LalBahadur-mp6yd 2 жыл бұрын
Katti beautiful ho k moiya ani beautiful voice
小丑教训坏蛋 #小丑 #天使 #shorts
00:49
好人小丑
Рет қаралды 54 МЛН