डा बावुराम भट्टराई जि तपाईंका केहि विचार सँग त सहमति छु तर नेपालीहरुले जातजाति,धर्मको राज्य चाहेको होइन ,चाहेको यत्ति मात्र हो कि ,रोजगार ,सुशासन ,ठुलो साना लाई हेर्ने दृष्टिकोण एकनासको चाहेको हो
@krishnasunar12215 ай бұрын
नेपाल 22/24 राज्य!र जात जाती अनुसार को राज्य भएको देश थियो र त्यो आवश्यकता छ ।अहिले तत्का!केवल ब्राह्मण क्षेत्री हरुको मात्र एकतन्त्रीय राज छ ।अझैसम्म पनि दलित लाई हेर्ने दृस्ठिकोण त्यही छ ।तसर्थ दलित को सत्तामा पाहुचको लागि जातीय अनुसारको ब्यवस्थापन हुनुपर्छ ।
@BishnuPanthi-t2k5 ай бұрын
सबैतिर नराम्रो कमेन्ट देख्छु तर यो अन्तरवार्तामा एकदमै सन्तुलित र परिपक्व ब्यक्तित्व देखाएका छन बाबुराम भट्टराईले ।
@idealnepal36074 ай бұрын
😂
@manilalgm15353 ай бұрын
❤@@idealnepal3607
@sherjunmagar65323 ай бұрын
हो त्यहि भयर नेपालले उखाने , मनि मनि गर्ने नेताहरु को सिकार हुनु परेको हो। बाबुराम लाई कहाँ बुझ्न सक्छनर बरु केपिको उखान लाई र प्रचण्डे भ्रष्टे कुराको पछि लागेर समाजलाई अपरिपक्क बाटो तिर धकेल्दै छन
@pratimadahal71755 ай бұрын
अन्तरबार्ता सुन्दै गर्दा अत्यान्तै दुख लाग्ने कुरा उठाउनु भयो भट्टराई ले,प्रचण्ड ज्यु को यत्रो जनयुद्ध कुनै ठाउका ब्यापारी को ,साहुको बदला लिनको लागि थियो😥यस्तो बैमनस्या को सिकार हामी भएका रहेछै,कोहिको रिसिबिले यत्रो दन्द 😥
@ustab3315 ай бұрын
धेरै पढेका तर नेपालका बारे जिम्मेवारी नभएका नेताहरु, तिमीहरूको ईतिहास कालाे लेखिनुपर्छ।
@RameshSharma-jo5lc5 ай бұрын
Itihaash ma Kaalo Shabd le lekhe Pani yo Kukarmi Ra Yes ko saathi Dahaal Tyo .Dabai laai Itihaash ma hainaa..Kukarmi Narsamhaar Pol Pot Jasto Duniyaa ko Kunakunama Ghin,Thukne tysto Kaalo kitaab hosh..Yo Desh ko maato ma Yesta Kiriya jamminu bhanda..Aama ko kokh Baajho hosh.
@rajaram54205 ай бұрын
इनि सर्वोच्च पदमा पुगेको कति सालमा होला?
@balkrishnatiwari46404 ай бұрын
Sahi ho sahi ho
@bhimbahadurbhatbhimbahadur32213 ай бұрын
बाबुराम जस्तो फिरन्ते मानिसले ठुलो कुरा गरेको सुहाउँछ र भन्या? जसको पाटि नै स्थिर छैन? जो संग भिजन छ तर दिन सकेको छैन्? आफ्नो फाइदा को लागि आफ्नो चुनावि क्षेत्र नै प्रचन्ड लाइ बुझाउँछ भने यस्तो नकचरो पात्रले पनि ठुलो कुरा गरेको सुहाउँछ र थेट माटोक्नि
@nepaltentsewingenterprise5 ай бұрын
अरू नेताहरुले दलगत, सत्ताकेन्द्रित र सैद्धान्तिक राजनीतीक कुरा बढी गर्छन। तर बाबुरामले भने देश बनाउने कुरा बढी गर्छन । यो कुरा मलाई मन पर्छ।
@kumardas61005 ай бұрын
तर वास्तविकता नबुझ्नेले गाली मात्र गर्छन् दुर्भाग्य उनका लागि हामी समर्थन गर्नेका अनि देशका लागि
@khushilalama59265 ай бұрын
प्रौढ नेताहरू मध्ये एक मात्र दुरदर्शी बौद्धिक ब्यक्तित्व बाँकी कुरा कमीकमजोरी सबैमा हुन्छ ।
@spkhatilamjung-nepal19875 ай бұрын
Hora
@rajukc20025 ай бұрын
उपयुक्त समयमा अनुपयुक्त अध्यापकको प्रशिक्षण
@DayachandraShrestha4 ай бұрын
सांसद संख्या घटाउनु पर्छ । निकाय खडा गरेपछि पूर्ण अधिकार र जिम्मेवारी दिनु पर्छ ।
@asonlinetv5 ай бұрын
यो नेपाल र नेपालीलाई नै सिध्याउन भारत बाट खटाइयको ब्यक्ति हो!यस्को र माओवादीको पतन निश्चित छ!
@TarulWarlord4 ай бұрын
Bharat bina ekdin bachera dekhaidena ta..
@matribhumiko-maya5 ай бұрын
भारत र पश्चिमाको कोख बाट जन्मिएको माओवादी आतंककारीहरु लाई म कहिले पनि स्वीकार गर्ने छैन
@rajendrasubedi80255 ай бұрын
सायद तिमीले गोर्खा नलगेको भए आजको अंतर्बर्ताको बिषय अर्कै हुने थियो होला, देस एस्तो कम्जोर हुने थियन होला, एस्तो कुसाशनमा जाने थियन होला होइन ? छोरी, ज्य्वाई, भाई .......... हुने थियन होला
@birendrashahi71204 ай бұрын
बाबुराम जि विद्वान हुन तर समय ले साथ दियेन। किनभने माओवादी चुन बाङ्ग बैठक मा अन्तिरिम सरकार सम्बिधान सभा को निर्वाचन आदि प्रस्ताव ल्यायेको ले कआर्य्वाही सहनु भयो आज देश तिनीहरु अजेन्दा मा चलेको छ। 🌹🌹🌹🙏
@LalitSharma-br6ho4 ай бұрын
Maowaadi le bigaryo
@taraneupane36465 ай бұрын
आतङ्क विध्वंस र नर सम्हार बाट थाकेको प्राणी ले प्रायश्चित्त को लागि कासी गयेर बसे हुन्छ।
@ganeshkc2695 ай бұрын
तपाई सङ्ग धेरै आसा थियो डा साब तर तपाईं सङ्ग देश र जनता ले केही पाएन जबकी तपाईं सर्बोच्च पदमा पुग्नु भयो यो दुर्भाग्य पुर्ण छ
@Mrknowall_re5 ай бұрын
१७ हजार नीर्देाश जनतकेा सराप लागेकेा बाबुरामलाई!!
@shriramdevkota18035 ай бұрын
त जाठाला डा बाबुराम को प्रधानमन्त्री काल,अर्थमन्त्री काल हेर अनपढ
@KhesmanTamang5 ай бұрын
@@shriramdevkota1803धेरै पढेको मान्छे हरु दिमाग उल्ठो हुन्छ भने सुनेको थियो हो रहेछ बाबु राम को दिमाग उल्ठो नै रहेछ
@GyanendraBhatt-nx8qp5 ай бұрын
zz@@Mrknowall_re
@memestudio565 ай бұрын
अबुझ मानिसहरूको कमी छैन नेपालमा। हामीले उहाँलाई शक्ति प्रदान गरेर पठायौं??? त्यो राष्ट्रिय सहमतिको सरकारले कति नै काम गर्न सक्थ्यो र??? यद्यपि उहाँको कार्यकालमा अझै सम्मका नेताहरुमा अब्बल उहाँ नै हुनुहुन्छ।
@bharatbura43903 ай бұрын
यहां बाबुराम सरलाई असाध्य आदर र आश लाग्थ्यो तर पहिलो सम्बिधान अशफल र दोस्रो सम्बिधान पछि झन पार्टी नै छोडेर हिडे पछि त झन असाध्य घृणा लाग्छ । यहा बिध्दवान मात्र रहेछन राजनीतिक नेता चाही होईन रहेछ भन्ने प्रमाणित गर्छ । नेता १ जना प्रचन्द मात्र हुन माओबादीमा १०० जना नेताले प्रचन्द हुन खोज्दा यो माओबादी फ्यक्सन भयको भुझिन्छ । प्रचन्दले त थामेको भन्नु पर्छ । आन्तरिक आफ्नै माओबादीका लोभी पापी बाहुने प्रबृतिका नेताहरू, बिरोधी पार्टीहरू, बाह्या दुस्मनहरूसॅंग बचेर कसरी बाचेर मुकाबिला गरिरहे होला ??? शान्ति प्रकृया पछि प्रचन्दले आफ्नै बलमा दोस्रो पटक सॅंबिधान लेखन पूर्ण गरे जब की बाहिरी पावरहरूको इच्छा बिपरित थियो तथापी शुसिल कोईराला र प्रकासले ज्यान गुमाऊनु पर्यो । स्थानिया र प्रदेशिया निकायको चुनाब पनि हुन दिने वाला थियनन तर शेरेलाई रिझाई त्यो पनि सहजै सम्पन्न गरे । टी आर सी पनि प्रचन्द कै प्रेसरले शेरे र वली बाध्य भई पूर्ण हुने अबस्थामा छ । MCC पनि जति रोक्न पनि नसकेर १२ बुदे नोट सॅंसदमा छोडेर पास गर्नु पर्यो । अनि SPP त रोकि नै दियो । प्रचन्दले नेपाललाई श्रलॅंका हुनूबाट देशलाई बचायो । शेरेले हाम्रा ठूला क्षिमेकीहरू तथस्थ अबस्थामा रहेको बेला आवा न चावा यूक्रेनलाई समर्थन गरे । यदि प्रचन्दले नरोक्ने भय शेरेले कहिले नेपाललाई यूक्रेन र अफ्गानिस्तान बनाई सक्थे । प्रचन्दले मोदी र पीड.को बिचमा बसेर हामी नेपाललाई दुई क्षिमेकीले अघाडी जानलाई आऊटलेट दिनु पर्छ भनेको सबैलाई सर्बबिदितै छ । समंसारको जलबायु, अलिपबिकसित देशहरूको न्यायको पळमा UNमा लबिड. गरेको ताजा छ । यतिको सकृया शक्तिशाली नेतालाई हताऊन खोज्ने को बाहुने कम्यूनिस्ट हो ??? बाहुनबीदी प्रबृतिका जमाना गय । नेता एक जना मात्र हुन्छ १० देखि १०० हुदैन । अझै केही समय सम्म भूराजनितीको ब्यबस्थापनको लागि पनि देशलाई प्रचन्दको अति आबस्यकता छ । भुझ्नेहरूले भुझी खा नभुझ्नेहरूले आलु खा !!!
@rukminighimire54685 ай бұрын
कसैका बिद्धता देश र जनताकाे हितमा कहिल्यै काम लागेन......
@rustamkunwar24425 ай бұрын
डा साब तपाईं लाई देखेर धेरै आशा थियो शिक्षित नया सोच्न भएकौ भनेर कति जनता भेडा हुन तयार भ ए आज सबै पश्चाताप गरीराछन धिक्कार छ पढेलेखेका हरु जसले देशलाई यो हालतमा पुर्याएर छोड्नु भयो
@Khanal1435 ай бұрын
आज बाबुराम भट्टराईको अन्तर्वार्ता हेर्न पाइयो धेरै खुशी लाग्यो। उहाँ जसलाई जस्तो लागे पनि व्यक्तित्व र विचार अरु नेताहरुको भन्दा धेरै माथिल्लो स्तरको लाग्छ। जनता, कार्यकर्ता र मान्छेको उहाँको पछाडि छैन होला तर, सोचविचार र बौद्धिक क्षमता चाहिँ उच्चस्तरको छ।
@nawarajkhanal93665 ай бұрын
खनाल जी निद्रमा हुनुहुन्छ क्यार
@peacemindcreation82495 ай бұрын
सहि हो उहाँ जत्तिकै नेता यो युग मा मैले भेतेको छैन समकालीन को कुरा गर्दा
@sherjunmagar65323 ай бұрын
@@nawarajkhanal9366निन्द्रा मा त तपाई हुनु हुन्छ 😅
@ramjithapa955 ай бұрын
झल्लुराम र सपेराको कार्यकाल नेपालको लागि दुर्भाग्यपुर्ण छ ।
@PrabhuDbsir-ih7uh4 ай бұрын
🙏🕉️🙏पढेर ज्ञान नभएका मध्ये यिनी पनि हुन🙏🕉️🙏
@rijal54055 ай бұрын
सर्वसाधारण निमुखा जनता मारेर महान जनयुद्ध भन्छ तिम्रो लोकतन्त्र गणतन्त्र खाल्टामा हाल्नुपर्छ
@amitregmi53435 ай бұрын
डा. बाबुराम भट्टराईको You are 100 percent rite . I am with you
@marleyshotstoner19454 ай бұрын
Haha open your eyes I feel so sad for you
@BeniThapa-rs4fe5 ай бұрын
परिश्रम्को शुलीमा जीवन, लट्काएर खटेपछी। प्रशंसा त्यो वरपर , घुम्छ तिम्रो पछि- पछी तपाँइंको राज नैतिक विश्लेषण गहन मननिय छ चेतना भया, सलाम ,
@HomnathGhimire-gb6nz5 ай бұрын
सारै राम्रो ब्याक्तित्व
@marleyshotstoner19454 ай бұрын
He work for India he changes colour faster than water
@Ishwor_Milangulmeli5 ай бұрын
बाबुरामको ज्ञानलाई देसले सहि सदुपयोग गर्न सकेन । आठ पासेहरुले देस चलायपछी हुने यस्तै हो ।
@dipendraregmi9384 ай бұрын
100 % sahamat sir hajur ko kura ma आफ्नो नेताको गुद्वारलाई हरिद्वार सम्झी लम्पसार पर्ने झोले कार्यकर्ताले बिगारेको देश हो नेपाल 🇳🇵🇳🇵 Copied #Amalee #kongress #mawobadi sab #bhastachari party hun #sabailai #Bahiskar garau🙏🙏🙏🙏
@GaneshDattJoshi-g7z4 ай бұрын
डा.साहबकाे भनाईमा १००/सही छ तर जनता कति समझदार छन् त्याे पनि बुझ्नु जरुरी छ।
@parsupandit95975 ай бұрын
भारतको एक टेलिभिजन लाई अन्तरबार्ता दिँदा चुचे नक्सा किन छोपेको?? तिम्रो नियत यहीँबाट छर्लङ्ग छ।
@tekkarki89005 ай бұрын
Yo kaminako niyat ramro bhayeko bhaye bideshiko aadeshma aafnai deshka nagarik tai mathi 12-14 barsha na-baalbalika lai aparahan garera drugs khuwayera marna ra marna lagaunxa... chor gaddar.
@PravinDahal5 ай бұрын
China le ek din support garo bhanera naksei change garney lai sodhnus na testo question. India China sanga milera janu parchha vanne le kina garey hola, afei sochnus tha paunuhunchha.
@devendraangbo58304 ай бұрын
तेसै डा काहां हुदारान great thoughts 🎉🎉🎉🙏🙏🙏🙏
@ramsharanpathak2525 ай бұрын
हो हो ७ बाट १४ प्रदेश बनाएर देशलाई कङ्गाल बनाउन बाकी छ ।
@helloRoman-hp3zi5 ай бұрын
😂😋😂
@krishnakamal47784 ай бұрын
देश मा एउटा यस्तो शक्ति छ जस्ले डा बाबुराम भट्टराई लाई देश बिरोधि बनायर जन्ताको नजरमा नकारात्मक प्रचार प्रसार गरिरहेको छ । डा बाबुराम लाई चिन्न न सक्नु देशको दुर्भाग्य !!
@bimalwagle10775 ай бұрын
मलाई यकदमै मन पर्ने नेताहरु मध्य डा बाबुराम भट्टराई हो
@iiiinnnn5 ай бұрын
तपाई प्रधानमन्त्री भए र झन गरिब लाई गरिब बनाउनु भयो, 20 लाख पर्ने गाडी लाई ७० लाख पुर्याउनु भयो, हामी गरिब ले कहिले गाडी किन्न नसक्ने बनाउनु भयो ,तपाई हरुलाइ त सित्तैमा छ दै छ राज्यकोषबाट बाट ।।।।
@krishnadangi4395 ай бұрын
गज्जब हुँदैछ कहिँ नभएको जात्रा हाँडिगाउँमा
@prakashsherpa92505 ай бұрын
The Great Cognitive Mind 🙏 I am so blessed to hear such great political words. 🙏
@prameshwordahal74885 ай бұрын
६० भन्दामाथिका नेतालाई सबैलाई भत्ता दियर राखाै,जबसम्म उहाँहरू माथिल्लो तहमा बसेर मिलेर खाईरहनु हुन्छ ।।।देशमा पूरा गाँस,बास,र कपास काे पहिला ब्यबस्थापन गर्नु अत्यावश्यक छ।
@deepakpokhrel24765 ай бұрын
कुस्त जम्मा गरेर देश विदेशमा राखेको जति राष्ट्रियकरण गरेर भत्ता ख्वाएर पाल्ने होला नि ।
@bhuvansubedi3125 ай бұрын
६० मुनिका पनि कम छैनम
@rajibdhungana88865 ай бұрын
आजको बहस राम्रै लाग्यो।
@resham815 ай бұрын
सङ्घीयता नेपालको आबस्यक्ता हुदैहैन.....तपाईं लगाएत पर्चन्ड हरुलाई भारले पडाएर नेपालमा जबर्जस्ती लादेको हो।
@jibanrai43315 ай бұрын
शब्द शब्दमा सलाम गर्न मन लाग्छ........जय बाबुराम ....
@rajendrasubedi80255 ай бұрын
अनि बाबुराम तिमीले नै महान पुरुस भनेर गोर्खा लागेको होइन त्यो नाम लिन असज लाग्ने मानिस कि के लाई
@DramaDynam5 ай бұрын
👍👍👍 Good question ❤
@StrangER_111RR5 ай бұрын
Nepal ko Rajniti ma na koe sathi long term ko lagi na koe dusman long term ko lagi ho so j pani chalxa
@ramharisatyal48065 ай бұрын
जस्ले जे भनोस बाबुराम जि को बिचार मा देश नगै देशको उन्नति प्रगती हुने देखिन्न।
@OmanLama-sb4wt5 ай бұрын
अब फेरि युवाको नेतृत्व गर्छु भन्ने नसोचे हुन्छ। बाउराम जी।
@roshanghimire1685 ай бұрын
बिचरा हामी जस्तो मान्छे ले पनि दया गर्नु पर्ने अवस्था आयो।। बोकोहराम को।।😡😡🤬🤬साहुले हेप्यो भनेर 17 हजारको खुन पिइस दानब ले
@NarendraSubedi-p4h5 ай бұрын
नेपालको महान बौद्धिक नेता बाबुराम भट्टराई 🙏🙏🙏
@PrabhuDbsir-ih7uh4 ай бұрын
🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏
@कौशिकीवैदिकगुरुकुलम्5 ай бұрын
आशा गरेका मान्छेले आचि खाएपछि नेपालीले दुःख पाउनु परेको अवस्था
@madantiwari36575 ай бұрын
बाबुराम ले जनताको बिसबाश गुमाइसकेको छ।
@hemantgchemantgc6895 ай бұрын
प्रचण्ड पतनको पराकाष्टा धेरै सुनियो अब बाबुराम पतनको पराकाष्ट पनि सुन्न पाए हुन्थ्यो ।
@TRNabinofficial5 ай бұрын
😂😂😂😂
@corporatetreks5 ай бұрын
Already, He shows
@StrangER_111RR5 ай бұрын
He already पतन
@yubrajgurung6585 ай бұрын
already parchanda tori le use gari gari khattam bhai sake baburam.
@manbahadurshrestha77235 ай бұрын
😂😂
@pokhrelitaranga82665 ай бұрын
नेपाल र नेपाली को अस्तित्व नास गर्न जन्मेको कुलान्गार भन्छन यी भारु राम लाइ ....
@jiwanrai41645 ай бұрын
प्रचण्ड भन्दा डा. बाबुराम भट्टराईको पूर्खेउली सम्पत्तिपनि धेरै उच्च ,बिद्ववत्वमापनी धरैउअच्च अनि ससुराली तर्फपनी प्रचण्डको भन्दा डा. बाबुरामको ससुराली घराना काठमाडौको रैथाने उच्च नेवार घराना नै हो । तर ! अहिले प्रचण्डको जीवन शैली लुवाइ खुवाई रहनसहन निरंकुश सामन्ती श्री ३ मोहन शम्शेरको छोरा पशुपति शम्शेरको भन्दा उच्च स्तरको छ हौ ? 😮🤔
@santoshrokaya84255 ай бұрын
Mulaa pm vayrw k tampo ma hennya tw ani sukumbasi basti ma basnu tw
@cocplayerpmg99095 ай бұрын
@@santoshrokaya8425😂😂😂sahi ho
@sorajshahi5 ай бұрын
आयातित गणतन्त्र ल्याए पछि ४० बुदाँमा कती बुदाँ पूरा भए कमरेड जय हाेस कमरेड, कुरा गरी व्यापार चलाउने दिन गए!
@USAjaynepal5 ай бұрын
झलनाथलाई सर्प काण्डमा र सरकारी जग्गा बिक्रीलाई अन्तिम स्वीकृती सही गरेकोले भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपाल लाई काकुनी कारबाही होस् र असुल गरी राष्ट्र कोषमा रकम दाखिल गरियोस भन्ने जन आवाज छ। 😮
@201208NJ4 ай бұрын
नेपाली जनताको जिवनकाल टिस लाग्दो बनाए युद्धमा होमाएर विचलित बनायो ।(पढेको दिमाग सढेको)
@chandrashrestha77465 ай бұрын
आशा गरिएका मध्येका एक व्यक्ति थिए तर राजनीतिमा ओरालो ओरालो हुँदै अब उकालो तर्फ पाइला सार्न नै नसक्ने अवस्थामा पुगेको देखियो।
@krishnapaudel17195 ай бұрын
देशलाइ उभो लगाउने सोच हैन की पछाडी धकेल्ने सोच भएका विद्वान लाई कसरी बौद्धिक व्यक्ति भनेर सोच्ने सास्कृतिक बिचलन ल्याउने पादरी भारूराम ?
@neetadahalgiri39015 ай бұрын
तैले नै हैन प्रचन्ड लाई जिताएकाे गाेरखा बाट भतुवा खान पाए सब ठिक खन नपाए गलत
@kumardas61005 ай бұрын
तपाईंले लेखेका शब्दहरूले के तपाईं आनन्दित हुनु हुन्छ त?
@marleyshotstoner19454 ай бұрын
Dami aayo
@krishnajoshi92834 ай бұрын
बाबुराम सँग म अब्बल दर्जाको पढे लेखेको हुँभन्ने घमण्ड देखिन्छ उनी दायाँ बायाँ सोच्नै न सक्ने रहेछन उनी भनिरहेका छन् जात जातीको नाउमा स्वाएत्ता राज्य । यसरी मिलेर बसेको बिश्वकै उत्कृष्ट समाज नेपाललाई यो अबस्थामा पुर्यायो अझै सँघिएताको पक्ष पोषण गर्दैछौ । बाबुरामजी तपाईं यदि बिद्द्वान हो भने नेपालकै, भाषा भेष भुषा समाजलाई आधार बनाएर यो देश लाई चार जाात ३६ बर्णको फुल वारि बनाउने शिध्दान्त अपनाउनुस के हामीनेपाली आफ्नै धर्तिमा टेकेर समाज लाई अर्गनाइज गर्न सक्तैनौ । न हिचकिचाईकन आफ्नै खुट्टामा उभिएर अगि बढ्नोस तपाइको अग्रगामी छलाङको सपना पूरा हुनेछ म पनि तपाइकै शुभ चिन्तक हुँ
@anantamanandhar61015 ай бұрын
केन्द्र र संघ को मुख ताक्ने बानी चाइन भारत को मुख ताक्ने बानी ले हो
@sarmilashrestha95525 ай бұрын
राम्रो विचार
@pushkarpyakurel11135 ай бұрын
पंचायत जस्तो शासन प्रणाली बुझेको छैनन् बाबुराम ले राजाको शासन बरु ठिकै होला।।
@minbahadurthapa81545 ай бұрын
प्र्चण्ड पछिल्लाे पगक सधै एमाले ,काङ्ग्रेस लाई खेलाउदै प्र म मात्र बनी रहे ।उनका यसणता कमाउ धन्दा एजेण्ट मार्फत काम गरि दिए बापत असङ्खृय कमाउ धन्दा मात्र गरेनन ,नैतिकताकाे खडेरि देखियाे ।रवि पनि पत्रकारितामा कसरी लागे प्रष्ट हुन्छ।यस्ता अवसरवादि ले देशलाई कहाँ पुर्याउलान ।
@shreeramkunwar925 ай бұрын
परिचय,परिभाषा,जनयुद्धको ब्याख्या गर्दागर्दै जीवन गयाे अहिलेसम्म लाेकतन्त्रकाे सहि परिभाषा र अभ्यास भयन तर राजतन्त्र भन्दा पनि धेरै गुना खराव भयाे
@rtndhurbarajgiri27665 ай бұрын
तिमी नै नेपालको सबैभन्दा मुर्ख नेता हो, तिम्रो कारणले नेपालमा जनयुद्ध भयो, १७ हजार नेपाली मरे, यो ठूलो नोक्सानी हो, तैपनि तिमीले द्वन्द्वमा १७ हजार मानिस मरे भन्छौ, यो सामान्य कुरा हो । तिमीले भन्यौ😢
@pashupatisubedi74395 ай бұрын
बाबुराम सर नमस्कार तपाईँ जतिको विद्वान मान्छेले नेपाल जस्तो भूभाग क्षेत्रमा विविध जातिले भरिएको ठाउँमा मिलेर बसेको संघीयता ल्याएर जातिमा द्वन्द र देशमा गरिबीपन किन ल्याएको तीन करोड जनता भएको देशमा सातवटा संघीय प्रदेश किन चाहिएको तपाईँको कार्यकर्ता भर्नको लागि हो कि देश बनाउनको लागि हो। तपाईँ देशको नेता हो कि तपाईँको कार्यकर्ताको नेता हो। तपाईँलाई पढेलेखेको बुद्धिजीवी भन्ने कि पढे लेखेको बेकुफ भन्ने
@pashupatisubedi74395 ай бұрын
बाबुराम सर नमस्कार हाम्रो देशमा दूधिपल्ट संविधानसभा चुनियो। तर संविधान बनाउँदा तपाईँहरूले जनताको मत नलिएर। देखाउनको लागि जनताको संविधान तर वास्तविक संविधान तपहरुले आफ्नो मनमुताबिक आफु स्वार्थ संविधान बनाएर आज आज जनतालाई रुवाबासी र देशलाई कङ्गाल बनाउने मूल जरो तपाईँहरू नै हो। बाबुरामजी तपाईँले phd गरेको र राजा महेन्द्रले न पढेको तर तपाईँको भन्दा दश पूर्ण बुद्धि र १० गुणा विकास महेन्द्रको पालामा भयो। के तपाईँ विकास विरोधी हो
@puspashrestha-ks2jg5 ай бұрын
बुढाले देश चलाए भनेर हामी भन्छौ अनि हामी आफै त्यही बुढाहरुलाई भोट हाल्छौ।शेर बहादुर, के पी प्रचण्ड बाबु राम,माधव,झलनाथ,चित्र बहादुर लगायतको दोष हैन् हामी यूवा भोट हाल्नेको दोष हो
@GangaKarki23235 ай бұрын
Sahi kura
@filmitelartv34475 ай бұрын
चित्र बहादुर लाई यश मा नहालम तर म उहाँ को कर्याकर्ता चाहिँ होइन ।तर सोच राम्रो भयको नेता तर बहुमत नभय को पाटी जस्तो लाग्छ ।
@deepakkandel97955 ай бұрын
बहुमत होइन जनमत ।@@filmitelartv3447
@globalmorgan77215 ай бұрын
नेता हरु शब्द जाल म परेर जनता लाइ उल्लु बनाउञ्छन , देश विकाश गर्ने एक मात्र उपाय छ सब भ्रष्टाचारि लाइ जेल र पूर्ण भ्रष्टाचार को अन्त l
@jiwanrai41645 ай бұрын
डा. बाबुराम भट्टराईको जन्म " एकल हिन्दु एकाधिकार सहितको एकलनश्लीय सामन्तवादी गोर्खा राज्यसत्ताको बफादार ब्राम्हनकुलमा जन्म भएर पनि डा. बाबुरामले आफ्नो पुर्खेउली राजनीति सिद्धान्त ,मुल्यमान्यता र स्वार्थहरुलाई परित्याग गर्दै , निरंकुश एकल नश्लीय हिन्दुएकाधिकारबिस्तारवादी राज्यसत्ताको विरुद्धमा युद्धलडेका नेपालको गणतान्त्रिक समाजवादी महान योद्धा हुनुहुन्छ ।
@nepalisflat26285 ай бұрын
के पाइस नेपाली केरा😂
@shreehangjimee71515 ай бұрын
धर्मको पनि राज्य हुन्छ महोदय?
@gyanendrarai87095 ай бұрын
यो भट्टराइले दुनियाको छोराछोरि लाइ बन्दुक बोकाएर फाइदा लुट्यो र अन्तमा पार्टी छोड्यो
@ganeshkhanal88745 ай бұрын
बहुदल,प्रजातन्त्र,माओ,खाओ,गणतन्त्र ,संघात्मक आदि जेभने पनि नेपालमा नयाँ जागिरेहरु आउने आफ्नाे कार्यकालसम्म हालिमुहालि गरि लुट्ने र जिम्मेवारी लिन नपर्ने देखियो।
@Kwr20485 ай бұрын
हार्दिक श्रद्धाञ्जली 🖕🖕बाबु राम
@ghanashyampoudel92965 ай бұрын
राम्रो प्रस्तुति छ । 48:08 सबैको बुझाइ एउटै हुन्न ।
@dineshpangali20284 ай бұрын
स्वभिमान नेपालको यी कु विद्वान भाइरस्को अन्तर्वार्त नलिनु !
@somnathsubedi11885 ай бұрын
साच्चै भने हो भने सङियता प्रवधान अथवा संघीयता आवसेक्ता नै थियन dr , बाबुराम जि यहि संघीयता कै कारण ले तपाई राजनीति सकियो
@chabbiduwadi83923 ай бұрын
तर म यस्तो व्यक्ति हो बाबुराम मात्रै देशको नेतृत्व गर्नुपर्ने समृद्ध सपना सहित योजना भएको नेता हो। सम्पूर्ण नेपालि ले बुज्न सकेनन्
@bishnuthapa64475 ай бұрын
क्रान्तिका उपलब्धिलाई ब्यवस्थापन गर्ने बेलामा परम्परागत पार्टी संग को प्रतिस्पर्धा बाट डराएर उपेन्द्र यादवलाई सहि देखी अङालो मार्न जाने कायर बाबुराम भन्दा त प्रचण्ड हजार गुणा असल छ। कमसेकम प्रचण्ड क्रान्ति का उपलब्धि रक्षाको लागि एक्लै लड्दै छ।
@basantashrestha48265 ай бұрын
अाफु पतन भएको चै कसैलाई थाहा छ?! पढेको मुर्ख व्यक्तिबाट देशले अाशा गरेको थियोे तर उनी अाफु र परिवार खुशी भए पुग्ने व्यक्ति रहेछन् ।क्रान्ति स्रान्ति केही छैन हुंदैन ।वाइयात कुरा गरेर कति ढांट्ने?!
@lalbdrbc85195 ай бұрын
५विकास क्षेत्र ,१४ अञ्चल, ७५ जिल्ला पनि त एक प्रकारको संघीयता नै थियो त्यसैलाई अग्राधिकार दिएर देश समुन्नति गर्न सकिन्थ्यो नि ?के जातीय राज्यको कुरा गरेर द्वन्द्व विजारोपण गर्नु आवश्यक थियो र?
@DebenChamling4 ай бұрын
Thick hp
@DebenChamling4 ай бұрын
Hoo
@mohanprasadacharya5 ай бұрын
अहिले सम्म त देश बाबुरामकै एजेण्डामा हिडिरेहेको रैछ ॥ आखिरमा यो देश बुझेको र देशले खोजेको वास्तविक पात्र त बाबुराम रै छ तर अझै जनता नै बोकोहराम छन् ॥ बेलैमा बाबुराम जत्तिको भिजन र नेतृत्व को नेतालाई चिन्न ढिला नगरम ॥ अन्धो समाज 🙄😎
@anantamanandhar61015 ай бұрын
मलाइ सारै चित्त दुखेको चाइ सङ्क काल मा राजिनामा दियकोले
@nirmaladhital69755 ай бұрын
प्रत्येक्ष निर्वाचित संसद र प्रत्येक्ष निर्वाचित राष्ट्रपति, प्र म हुनु पर्छ याे कुरामा सहमत भए बाबुराम सर। संविधान संशोधन अायाेग गठन हुनुपर्छ।
@shabdadristi66655 ай бұрын
छातीभित्र प्रचण्ड बोकेर हिड्ने अनि बाहिर चाहिँ आलोचना !
@benimadhavupadhayay29904 ай бұрын
देश वनाउने जिम्मेवारी वाट यिनी पन्छिएकै हुन् ।यिनले केहि गर्दैनन् ।
@minathakuri18125 ай бұрын
आतंककारी हरु ले सिध्याएको देश होइन अझै बोल्न लाज लाग्देन?? देश त सक्काएउ आतंककारी हो
@amirdulal595 ай бұрын
यिनले गरेको phd चाँही तेही राजा र पञ्चायतलाई गाली गर्न रहेछ । डा भिमार्जुन आचार्यअनुसार धेरै विविधता भएको देशमा संघियता संचालन गर्न गारो हुन्छ भनेर विभिन्न उदाहरण दिनुभएको थियो । यिनको ढोलमटोल कुरा सुनेर दिक्क लाग्छ तर नेपालको सफल अर्थमन्त्री चाँही हुन है उहाँ
@baburampoudel61545 ай бұрын
नेताको लागी सबैथोक र जनताको लागि राणाकालीन कानुन यसलाई हामिले संसारकै उत्कृष्ट ब्यबस्था मानिदिनुपर्ने ?
@arjunktamang5 ай бұрын
अरुको कुरा काट्न चै सजिलो हुन्छ तर बौरामे आफुले आफ्नो कुरा गर्दा चै कसरी कुरा काट्छ होला
@sujeetsijapativlogs5 ай бұрын
नेपालको संविधान २०४७ (1990) ले मुलुकमा प्रजातान्त्रिक प्रणाली स्थापना गर्न र विभिन्न राजनीतिक तथा सामाजिक अधिकारहरू सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । यस संविधानले धेरै हदसम्म देशमा एकता र स्थिरता कायम गर्न सहयोग पुर्यायो । मुख्य परिवर्तनहरूमध्ये: *बहुदलीय प्रजातन्त्रको पुनःस्थापना *नागरिक अधिकारहरूको सुनिश्चितता *राजा र संसदबीचको सन्तुलन
@SubashParyiar5 ай бұрын
यो बाबुराम बहुलाएको बादर हो पाटि बनाएको छ छोडेको छ फरक केछ जनताले बुझेका छन
@santoshshrestha56134 ай бұрын
टिकाको अस्तित्व अब निधारमा मात्र र बाबुरामको विचार अब डस्टबिनमा !
@basantahaujali54245 ай бұрын
जसले जे भनेपनि यो लोकतन्त्र,संघियताले देश र जनता कंगाल भएको देख्दा राजासहितको प्रजातन्त्र नै ठिक थियो।कमसे कम नेताहरु राजाबाट डराउथे र जनता,देश महंगि र बैदेशिक ऋणमा यसरी धेरै डुब्नुपर्दैन्थ्यो।
@ganeshparajuli57665 ай бұрын
धेरै पढेरमात्र हुदैन रहेछ उदेश्य बिहिन असफलताको पराकाष्ठा ।।
@bastolabk7745 ай бұрын
टीका राम सर एक चोती डा . बाबुराम भट्टराई र आहुती को एकै चोटि ईनटरभिउ लिनु भाको भय राम्रो हुने थियो हजुर किन इ दुबै जना नेपाललाई बुजेका मान्छे हुन मौका मिलाएर लिनु होला🙏🙏🙏🙏
@bhagirathadhikari86315 ай бұрын
यहो मनुवालाई पाहुना नवनाए हुन्थ्यो किनकी यिनको बोलीमा तुक छैन, यी मान्छे हाम्रो गाउको उधारो मा भैंसी किन्न हिड्ने र गफ चुट्ने अनि भैंसी मन परेन र नकिनेको भनदै गाउँ फर्केर अरु गफ चुट्ने भन्दा माथीको मान्छे हुँदै हो भन्ने पटक्कै लाग्दैन ।
@Fatta-t5f5 ай бұрын
डा साहबको बिचार र भबिष्यवाणि सहि हो, तर ब्रतमान समय र ई पुराना भनाऊँदा पाटि नेता सँग मेलखाएन?
@surajstout58764 ай бұрын
बाबुरामजिको कुरा पुरै तथ्यपरक लाग्छ ।सुनीरहु लाग्ने।तर केगर्नु? एतिको चेतना सबै जनतामा आउन सताब्दी लाग्छ।मैले बुझेर मात्र भएन।😮😅
@santoshganesh64135 ай бұрын
बाबुरामजीको बिचार सहि छ। तर उहाले यी बिचार लागू गराउन बिचार मिल्नेहरुको संगठित राजनीतिक शक्ति निर्माण गर्न न सक्नु उहाँको ठुलो कमजोरी हो।उहाले पहल गर्नुपर्छ उक्त बिचार सहितको राजनीतिक शक्ति गठबन्धन मोर्चा पार्टी गठन गर्न।उहाले अब राजनेताको भुमिका खेल्नुपर्छ।
@TRCMedia61055 ай бұрын
टिकाराम यात्री भन्ने मान्छे प्रचण्डको विरोधी जहाँ जहाँ छन् त्यहाँ त्यहाँ अन्तर्वार्ता लिँदै कुद्छ
@tejbogati85275 ай бұрын
बाबुराम मलाई धेरै मन पर्थ्यो तर आजकाल मन पर्दैन।
@UddhavprasadDangal5 ай бұрын
Kunai samaya yasto theyo Baburam Bhatarai Lai vote for 85 ' / , Janata La shatha Diyaka theya Tara Aafno Pradhan mantre Ko karya kall ma Nepal Ra Nepali Janata ko lagi Khushi Ani bikass ko shorna Uga layauxu vanna Tara Aachi khayau 🙋🇳🇵🙏🙏🇳🇵✍️💯
@ChandraBista-u2t5 ай бұрын
Thanks!
@deshrajdahal41525 ай бұрын
देश बर्बाद पार्ने एक लुटेरा भरुराम तलाई राम्म्ररी चिनेका छन् जनताले /
@harkapandey93845 ай бұрын
शौरभ लाई एकपटक फेरि सुन्न मन छ ।
@rajchaulagain96644 ай бұрын
जस्ले जे भने पनि मलाइचै बाबुरामको भिजन राम्रो लाग्छ तर के गर्नु आफ्नो भिजिन लागू गर्न पायनन् अरु सबै फटाह हरुले पाखा लगाइ दिय
@gurasgautam63435 ай бұрын
बाबुरामको जातीय विविधता अनुसार सङ्गीयता भन्ने कुन ठाउँमा छ एकल जातीय प्रदेश बन्ने सम्भावना मिश्रित समाजमा जातीय प्रदेश कसरी सम्भब हुन्छ यो प्रदेश खारीज गर्नुपर्छ