पण्डितका छोरा माधव नेपाल- गोलीबाट बाँचे, ओलीबाट बाँच्न गार्हो । | Himalaya TV

  Рет қаралды 12,855

Himalaya TV

Himalaya TV

Күн бұрын

यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो । कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
कार्यक्रम यक्ष प्रश्नको ३१२औं अंकमा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगको यो विशेष कुराकानी ।
#yakhshyaprashna#rajendrabaniya#himalayatvhd
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
KZbin: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.

Пікірлер: 75
@purbelidarpan
@purbelidarpan 3 сағат бұрын
अन्तरवार्ताकार अलि धेरै नरम ..... अरु सँग त निकै कठोर हुन्थे
@debendrabudhathoki4107
@debendrabudhathoki4107 3 сағат бұрын
यो पनौतिको जबाफ त त्यस्तै हो बानिया जि कार्यक्रम भएको ले हेर्ने आट गर्दैछु !
@bharatsharma9787
@bharatsharma9787 4 сағат бұрын
यि कमन्युस्ट हरु सानो सानो भावनात्मक कुरा गरेर मन जीत्न खोज्छन ।
@haribahadurpokharel8186
@haribahadurpokharel8186 2 сағат бұрын
केपी वली जस्तो पाखण्डी कोही छैन नत आफ्नो पाटीका सहयात्री हरुलाइ देख्न सक्छ नत अरु पाटीका समकालीन नेतालाई यो केपी नमरेसम्म देश बन्दैन
@krishnabartaula3237
@krishnabartaula3237 2 сағат бұрын
Tehi KP oli yehi MaKuNe mahasachib huda 15 barsa muni basera kaam gareko ho. Ani KP oli adakshe hune bittikai yo MaKuNe ko chati polera party futayera hidyo. Bhane pachi samakalin sathi sanga basna nasakne ko rahecha? Pad Jane bittikai party futaunu ko rahecha bichar garnu hola
@haribahadurpokharel8186
@haribahadurpokharel8186 Сағат бұрын
@krishnabartaula3237 अली बढी नै पेलेर गएनी नि त केपीले माधवकुमार नेपाल मात्रै होइन भिम रावल घनश्याम भुसाल बामदेव गौतम लगायत थुप्रै नेताहरू लाई वलीले घरन घाटको बनाएका छन
@padam8309
@padam8309 Сағат бұрын
जसले आफ्नो धर्म संस्कृति बेचेर ज्यान पालेको छ उही अझै पण्डितको छोरा रे।
@440vold4
@440vold4 4 сағат бұрын
कंबोडिया काण्डको बारेमा माथब र उनको पाटिको के थारणा छ सोधिदिनु भय राम्रो हुन्थ्यो ❤
@बिप्लवप्रतीक
@बिप्लवप्रतीक 4 сағат бұрын
राजनीतिमा यो जति गद्दार र पद लोभ भएको नेता अरु कोहि छ भने तेहि नालायक नेता भनेको यो होलिवाइन हो ।एक उदाहरण ज्ञानेन्द्र लाई भेटी चढाइ प्रधानमन्त्री बन्न गयको जलन्त हुन।
@bhaktabahadurdura6111
@bhaktabahadurdura6111 Сағат бұрын
ऐ डाका, फटहा, यत्रो समय राजनितिक पार्टीको नेतृत्व गरेको र प्रधानमन्त्री सम्म हुंदा किन आफ्नो जिल्लाको समस्या समाधान नगरेको मलाई लाग्छ नेपाल नेतामा काम नलाग्ने नेतामा पहिलो नंम्वरमा माधव नेपाल आउछ ।
@veshrajthapa9594
@veshrajthapa9594 3 сағат бұрын
यि जत्ति कुण्ठा बोक्ने नेता समकालिन नेताहरूमा अरू छैन राष्ट्रिय दल हुन नसक्ने पसल थापेर के बसिरा होला अझैं
@keshab2370
@keshab2370 33 минут бұрын
सानो छाती भएको आफै मात्र सही राम्रो अरु सब खराब सम्झने जनमानसले कसरी मूल्याङ्कन गरिरहेछन् ख्याल नगर्ने कम्युनिष्टको बदनाम गर्ने मध्येका एक माधव नेपाल पनी हुन जसले धर्म मान्दिन भन्छन् तिनको मनमा दयामाया सेवाको भाव नै रहन्न जसले धर्म मान्दैनन् अनी यस्ताहरुले देश जनताकाे भलो गर्लान् भनेर हामीले आज सम्म विश्वास गर्दै आउनु नै ठूलो भूल रहेछ 😂😂😂😂
@haribahadurpokharel8186
@haribahadurpokharel8186 2 сағат бұрын
तुलनात्मक रुपमा केपी चोर भन्दा माधवकुमार नेपाल हजारौं गुना राम्रो छन सालिन भद्रता इमानदारीता सहनसिलता भलादमीपन एकदमै राम्रो लागछ
@KhemNeupane-ne9hu
@KhemNeupane-ne9hu 18 минут бұрын
सक्नु हुन्छ भने गाउँ घर मा गऐर गरिब निमुखा को अन्तवार्ता लिनु सर हजुरले पनि गोर्खा छोडे पछि काठमाडौं को पानी लाग्यो हजुरकै जिल्ला गोर्खा म कति समस्या छन ख्याल गर्नु भाको छ कि माई
@sushilghimire6944
@sushilghimire6944 Сағат бұрын
कामै नलाघ्ने कुपात्र मध्य एक हो यो माकुने। माकुने,झले, सेरे, केपी, प्रचण्डे लगायत देशका धमिरा लाई अब सफाइ नगरी देश उकालो लाघ्दैन भन्ने पक्का छ ।
@KhemNeupane-ne9hu
@KhemNeupane-ne9hu 25 минут бұрын
के कानै को रैछ भनेको त यस्तो पो बानियाँ सर हजुरलाई पनि लाज लाग्न पर्ने हो म कुनै पार्टी मा आबद्ध छैन है म बिदेश मा छू
@dhamidevsingh6053
@dhamidevsingh6053 2 сағат бұрын
आफनै बहुमतको सरकार ढलाएर काङ्रेस लाई सुम्पे पछि लोकतन्त्र आफै बच्यो नि, ??? हामिले कस्ता नेता पायौ, स्वार्थी नेता??
@baralachyot9265
@baralachyot9265 2 сағат бұрын
अनि अहिले काङ्ग्रेसकै टाङमुनी छ त ओलि.. / सरकार ढालेको कि संसद विघटन गरेको ओलिले?
@anirudrapokharel1042
@anirudrapokharel1042 44 минут бұрын
,येस्तै कथाले बालुवाटार कान्ठ पच्लार।
@टुटुल्कोडटकम
@टुटुल्कोडटकम 2 сағат бұрын
माधवकुमार नेपालसंग त के अन्तरवार्ता गरिराख्नु होला ! न उनको कुरा सारगर्भित हुन्छ न त नेपाली जनताको निम्ति उपयोगी ।
@subashbaral7357
@subashbaral7357 5 сағат бұрын
माकुने को अन्तिम बिकल्प राजा को खुट्टा ढोगेर दाम चढाई माफी माग्नु
@Dynamic840
@Dynamic840 Сағат бұрын
कस्ता कस्ता पात्र आउछन् अन्तर्वार्तामा 😂😂 मर्ने बेलामा पनि अझै घुर्की लाउन नछाड्ने
@AshritLamichhane
@AshritLamichhane 5 сағат бұрын
अपमान भयो
@himalrajgiri7569
@himalrajgiri7569 5 сағат бұрын
तेरो बाउ को सम्पती ले बना निजगढ मा
@GyanuPoudel-j2d
@GyanuPoudel-j2d 2 сағат бұрын
राजनीतिमा जे पनि हुन्छ भन्ने कुरा प्रष्ट पार्नु भयो ,,,
@himalkarki7536
@himalkarki7536 2 сағат бұрын
Madhab Nepal ko kura man paryo❤
@rajendrabdrbist6257
@rajendrabdrbist6257 3 сағат бұрын
न खाए पनि देश लाई के दियो आफ्नो जीवन समर्पण गर्ने व्यक्ति ले देश काे लागि के गरे
@SureshPrasad-k7l
@SureshPrasad-k7l 3 сағат бұрын
मिडियामा भुकेर देश बन्दैन यदि साच्चै परिवर्तन चाहने हो भने सम्पूर्ण विपक्षी दल नागरिक समाज र स्वतन्त्र सँग सहकार्य गरेर अगाडि बढ्नुस् त्यसपछि मात्र परिवर्तन सम्भव छ एक्लै हिँडेर कहीं पुगिन्न 🥲जसरी रवी दुर्गा पक्राउ परे भोलि तपाईंको पनि यही हालत हुन्छ लेखेर राख्नुहोस मदन भण्डारी राज परिवार मारेको देश हो यो
@Honest611
@Honest611 7 сағат бұрын
है है पादरी बिना ढौवाके होलिवाइनलाइ किन मौका दिएको राजेन्द्र जि 😂😂
@MahanandaLuitel
@MahanandaLuitel 3 сағат бұрын
I found in him good coordinating skills. He is bold, matured and sensible. Although, he is not free of allegations, he is much matured than Mr. Oli. When Oli speaks, his standard of speech is no better than a buffaloes herder. Talking about corruption cases, he too doesn’t have clean cheat. However, he is far better than Oli !
@arphanazaad7142
@arphanazaad7142 4 сағат бұрын
Great Leader Madhav comrade
@gmobilesgmobiles-xo6nq
@gmobilesgmobiles-xo6nq 42 минут бұрын
Kp oli bhanda dherai ramra neta🙏🙏🙏 madav nepal
@RajuNigrani
@RajuNigrani 4 сағат бұрын
4:57 सबै को गफ । सरकार मा नहुदा मात्र हो । यो पनि खड्गे भन्दा कम घमण्डी छैन
@gyanendrasunar9068
@gyanendrasunar9068 5 сағат бұрын
राजालाई दाम चढायर ढाेग्ने मध्यकाे एक हाेईनन र यी अझ नाटक बढि
@UpendraPariyar123
@UpendraPariyar123 3 сағат бұрын
❤❤❤✊✊✊
@dr.kushendramahat8261
@dr.kushendramahat8261 4 сағат бұрын
It is unfortunate, such a surfacy and self appreciation matters only !!!
@jagadishkafle-en8hz
@jagadishkafle-en8hz 4 сағат бұрын
Nakachharo
@ramparsurai4054
@ramparsurai4054 5 сағат бұрын
स्वयम् आफै अनि तिम्रा पकेट भित्रका सबै सच्चा तन मन भित्रै बाट मावबादी ढिलो नगरी प्रवेश गरेस तेसैमा भलाई हुनेछ
@cchand6157
@cchand6157 Сағат бұрын
Ktm yo manchhe ghar? Kasari kamayo?
@meerkajibaniya6637
@meerkajibaniya6637 6 сағат бұрын
आज बिना ढ्यवा लाई न्याकुम न
@surendraamatya4382
@surendraamatya4382 3 сағат бұрын
आज सम्म को सब भन्दा फितलो र बकवास कार्यक्रम भयो राजेन्द्र सर😮😮😮
@pkunwarpkunwar7711
@pkunwarpkunwar7711 5 сағат бұрын
Ramro manche
@crea5091
@crea5091 3 сағат бұрын
Khoi connect nai huna sakina!! Nepal ka yi 5 6 jana so call sirsa neta ani ase pase sanga ekdam hate cha !! Sorry bicha mai stop gare herna !!
@narayanioli5812
@narayanioli5812 4 сағат бұрын
great leader 🙏
@debendrapanday
@debendrapanday Сағат бұрын
Kati kayar raixa vanne yaha bata bujinxa manxe kate vanera mato katne banduk kaha padkinxa aawajle nai dhalera mare van thanne kayara ho
@jagadishkafle-en8hz
@jagadishkafle-en8hz 4 сағат бұрын
Taj pacheko guhu
@jagadishkafle-en8hz
@jagadishkafle-en8hz 4 сағат бұрын
Bina dheuke
@jagadishkafle-en8hz
@jagadishkafle-en8hz 4 сағат бұрын
Interview line manchhe payena xa yo manuwa le
@phultamang1155
@phultamang1155 3 сағат бұрын
तुलनात्मक रुपमा ओलि भन्दा धेरै राम्रो नेता मानिन्छ!
@NavarajSth-q9c
@NavarajSth-q9c 4 сағат бұрын
Balkumari ma 2 Jana yuba EPs marphat bidesh Jana Pau bhanda Marne Bela ko neta Prakash jwala sayad hjr Kai party ko haina rw neta jyu yahi dekheko hainarw hamile hjr sarkarma bha ko Bela??
@Jeamss565
@Jeamss565 5 сағат бұрын
सतिश लाल आचार्य को हो पत्ता लगाउनु पर्यो
@jhabimagar
@jhabimagar 6 сағат бұрын
क. माधवकुमार नेपाल जिन्दावाद ✊✊
@janjantimalsina1465
@janjantimalsina1465 5 сағат бұрын
.
@BaldevAdhikari-c1x
@BaldevAdhikari-c1x 5 сағат бұрын
माधव नेपालज्यूकी सुपुत्री सुमन नेपाल आफ्नै प्रज्ञाले चिकित्सक भएकी हुन्; मैले पनि उनलाई पढाएको हुँ ।
@rambist6592
@rambist6592 4 сағат бұрын
गफ दिएर तिमेरका कुरा पत्याउने जनता छैनन,ईमानदारीता जिराे,मैले यति याेगदान दिएं भन्दै ब्याज स्याज सम्म उठायाै,देशकाे प्रधानमन्त्री पुर्व प्रधानमन्त्री आउदा अलि सिर झुकाेस न,जनतालाई घिन लागेर आउछ,मास प्रस्टेसन कति छ कति,अब ईन्द्रेकाे बाउ चन्द्रे पनि समाल्न सक्ने अबस्था छैन,गणतन्त्रको नाममा लुटतन्त्र भित्रिएको परिणाम
@shahiramoli4615
@shahiramoli4615 4 сағат бұрын
माकुने 😂😂😂😂 राजनीति समाप्त
@manojniroula1112
@manojniroula1112 2 сағат бұрын
माकुने झल्लु बिना ढेवा के
@BaldevAdhikari-c1x
@BaldevAdhikari-c1x 5 сағат бұрын
माधव नेपालज्यूकी सुपुत्री सुमन नेपाल आफ्नै प्रज्ञाले चिकित्सक भएकी हुन्; मैले पनि उनलाई पढाएको हुँ ।
Как Я Брата ОБМАНУЛ (смешное видео, прикол, юмор, поржать)
00:59
Натурал Альбертович
Рет қаралды 3,8 МЛН
Hoodie gets wicked makeover! 😲
00:47
Justin Flom
Рет қаралды 135 МЛН
Players vs Pitch 🤯
00:26
LE FOOT EN VIDÉO
Рет қаралды 135 МЛН
Как Я Брата ОБМАНУЛ (смешное видео, прикол, юмор, поржать)
00:59
Натурал Альбертович
Рет қаралды 3,8 МЛН