Prakash Saput and Bindu Bohora | JEEVAN SAATHI WITH MALVIKA गायक प्रकाश सपुत पत्नी बिन्दुसँग !

  Рет қаралды 2,774,306

Himalaya TV

Himalaya TV

5 жыл бұрын

‘दोहोरी ब्याटल’ र ‘बोल माया’ जस्ता सुपरहिट लोकगीतका सर्जक प्रकाश सपुत पहिलोपटक आफ्नी जीवनसंगीनी लिएर आएका छन् जीवनसाथीमा । जहाँ उनले आफ्नो प्रेम र अन्तरजातीय बिबाहका लागि गर्नुपरेको ब्याटलबारे खुलासा गरेका छन् ।
Connect with Himalaya TV:
www.himalayatv.com
/ himalayatv
/ himalayatvnepal
/ himalayatelevision
#jeevansaathi #jeevansaathiwithmalivkasubba
#prakashsaput #himalayatvhd
जीवनसाथीका अन्य लोकप्रिय एपिसोडहरू---------------------------
दीपकराज गिरी र मेनका गिरी
• Jeevan Saathi Dipak Ra...
राजेश हमाल र मधु भट्टराइ
• Love story of Rajesh H...
मनोज गजुरेल र मीना ढकाल
• Jeevan Saathi with Man...
सन्दीप क्षेत्री र समीक्षा पोखरेल
• Sandip Chhetri and His...
बद्री पंगेनी र कल्पना पंगेनी
• Jeevan Saathi with Bad...
रामकृष्ण ढकाल र निलम ढकाल
• Jeevan Sathi with Ramk...
पशुपति शर्मा र रेखा शर्मा
• Jeevan Saathi with Nar...
दयाहाङ राइ र बेनुका राइ
• Jeevan Saathi with Day...
बर्षा राउत र संजोग कोइराला
• Jeevan Saathi with Mal...
निश्चल बस्नेत र स्वस्तिमा खड्का
• Jeevan Saathi with Mal...

Пікірлер: 1 900
@himalayatvnepal
@himalayatvnepal 5 жыл бұрын
कार्यक्रम हेरेर सुझाव सल्लाह दिनुहुने सबै दर्शकमा हार्दिक आभार । तपाइले कुन लोकदोहोरी गायक गायिकाको जोडीलाई कार्यक्रममा हेर्न चाहानुहुन्छ, कृपया सुझाव दिनुहोला । हामी आगामी कार्यक्रमहरुमा उहाँहरुलाई कार्यक्रममा निम्त्याउने छौं ।
@dhangurung1642
@dhangurung1642 5 жыл бұрын
Himalaya TV Raju pariyar Lai poni bolaunu paryo lokgeetko swor samrat ho ni
@sukrai5708
@sukrai5708 5 жыл бұрын
Himalaya TV lol
@sukrai5708
@sukrai5708 5 жыл бұрын
Himalaya TV lol
@krishnakharoja939
@krishnakharoja939 5 жыл бұрын
Himalaya TV sandip chettri ko jodi hyrna paaye hunthyoo
@singisking3616
@singisking3616 5 жыл бұрын
Celebraties matra na vai sadaran jodi lai ni bolaune garnu na plz ma pani mero love ko stories dkha kast vogai haru share garna man x mero safal prem pani kahani gajab ko x
@balkrishna8
@balkrishna8 5 жыл бұрын
यो मान्छे मा कुनै घमण्ड नै छैन यार .. आफू स्टार भैसकेपची पनि कति सरल .. सायद फलेको फल को वृक्ष नुग्छ भनेको यै होला .. keep it up 😍 😍
@dimlight1754
@dimlight1754 6 ай бұрын
W
@aashishgurung6421
@aashishgurung6421 5 жыл бұрын
जोडी नम्बर १ कति सुरिलो आवाज दुबै जनाको कसैको नजर नलागोस ईनि जोडि लाई
@user-tm7xw8gj3t
@user-tm7xw8gj3t 3 жыл бұрын
जात ले हैन माया मन ले हुन्छ क्षेत्री कि छोरी भय पनि कामी को छोरा भय पनि नेपाली हुन येओ समाज बद्नु पर्छ राम्रो सोज दिदि
@gchetri5237
@gchetri5237 3 жыл бұрын
Bohora sarki ho
@bhanubhaktadahal6340
@bhanubhaktadahal6340 4 жыл бұрын
प्रकाश दादालाई पाउने मान्छे धेरै भाग्यमानी हाे। प्रकाश दादादेखि धेरै कुरा सिक्नुपर्छ। Miss u प्रकाश दादा
@sangamvlog6724
@sangamvlog6724 5 жыл бұрын
सिल शोभाब ले भरिपूर्ण भयकी भाउजू पाउनु भय छ प्रकाश् दाइ सधै मेलेर अगि बड्नु होस।
@chhabi_vlogs
@chhabi_vlogs 5 жыл бұрын
गलबन्दी हेरेर आको है मत ,,Nice couple प्रकाश दादा,, अनि राम्री भाउजू जि ,,#!
@sitapuri8002
@sitapuri8002 5 жыл бұрын
श्रृङखला जी नमस्कार
@sujitagurung4370
@sujitagurung4370 5 жыл бұрын
प्रकाश ज्यूको भिडियो गीत "गलबन्दी"लगभग 20चोटि त हेरिसकेँ।भाका लय साह्रै राम्रो 👌👌👌
@prameninu8708
@prameninu8708 5 жыл бұрын
साच्चै कति मायालु प्रकाश सपुतको wife ..love you💖 जति सक्नुहुन्छ समय दिनुहोस खुसी दिनुहोस आफ्नो wife लाई म अनुरोध गर्दछु प्रकाश सपूत ज्यु🙏🙏🙏🙏
@gorkhelc
@gorkhelc 5 жыл бұрын
galbandi herera yo intervew herna aaune ko ko hunuhunxa..!!?
@Ffdgf
@Ffdgf 5 жыл бұрын
Me✋✋
@saraswatipraja8448
@saraswatipraja8448 5 жыл бұрын
दाईको कोट र भाउजु को ब्लाउज एउतै रहेछ 😀😀 bhaaujuko voice kati mitho सधैं भरि यस्तै खुशीका साथ रहनुहोला ।भए भरको किताब कापी बोकेर चाहिँ के बोकाएर पठाउनु भएको बरिलै मामु पनि लास्तै हासो लाग्यो
@sapanarai1802
@sapanarai1802 5 жыл бұрын
प्रकाश जि हजुर सानो स्तरमा हुदा पनि हजुरको श्रीमतिले साथ दिनु भको र छ यो नबिर्सनुस अहिले तपाईंको सफल्ताको श्रोत नै हजुरको जीवन साथी हो उहालाई धेरै माया दिनुस एक्लोपन महसुस हुन नदिनुस & very beautiful your jiban sathi 😘
@joyo14900
@joyo14900 3 жыл бұрын
Right
@ravipunmagar5838
@ravipunmagar5838 5 жыл бұрын
सारै राम्रो जोडि लैला मझ्नु जस्तो प्रकाश दाइ को र बिन्दु भाउजुको यो जोडि सधाबाहार यसरी नै खुसी अनि सुखी रहोस् !!!
@seasongurung3466
@seasongurung3466 5 жыл бұрын
बिन्दु बोहराको आमा चाहिँ महान हुनुहुदो रहेछ।
@thapamanoj154
@thapamanoj154 5 жыл бұрын
सुखी र खुशी परिवार प्रकाश सपूत सरको धेरै धेरै धन्यवाद माल्भीका दिज्जुलाई मेरो मन पर्ने कलाकारलाइ intrview लिनु भएको मा
@sitathapa7992
@sitathapa7992 Ай бұрын
कार्यक्रम हेर्दा रमाइलो लाग्याे म पनि अाज भन्दा 35 बर्ष पहिले 2046 सालमा 7 वटा नाेट कपि लियर भागेकि थिय अहिले 30 बर्ष भयाे जागिर खाकाे तेयाे नाेटकिपले जिवनमा कति महत्व राख्छ ।मनदेखि पढ्ने चाहना भयमा भगवानले पुराउदा रहेछन याे जाेडि सदा सर्वदा सुखि खुसि रहाेस ।
@deepudarpan8165
@deepudarpan8165 5 жыл бұрын
अामाकाे माया छाेरिकाे खुसिकाे लागि सलाम छ अामालाई ।
@yadavthapa6880
@yadavthapa6880 5 жыл бұрын
प्रकाश सपुत पछिल्लो समयका एक सफल र असल गायक हुन। उनले गाएका गितहरु प्राय सबै हिटहरु नै छन। जस्तो सुकै कठिन परिस्थीतीमा पनि हिम्मत नहारि अगाडि बढेमा एक दिन अवश्य सफल भइन्छ भन्ने प्रेरणा उनको यो अन्तर्बार्ताबाट स्पष्ट हुन्छ।
@dineshalemagar2949
@dineshalemagar2949 5 жыл бұрын
श्रीमती भनेकाे यस्ताे हुनुपर्छ हल्का लजालु अनि मायालु अनि मानायक राजेस हमाल सरकाे श्रीमती पनि सहि लाग्याे आफ्नाे पतिदेखि लजाउने मान्ने आजकलका अन्य बुढहरु केही लाज मान्दैनन छाडा हुन्छन राजेस हमाल सर र प्रकाश सपूत सरकाे धरम पत्नि साहै मनपर्याे
@godofgift4378
@godofgift4378 5 жыл бұрын
Ani k hamro budi chai valu?
@dineshalemagar2949
@dineshalemagar2949 5 жыл бұрын
@@godofgift4378 रबिन जि त्याे मैले भन्ने कुराे हाेइन र मिल्दैन पनि तपाइले जसरि हेर्नू भाकाे छ त्यहि हाे
@godofgift4378
@godofgift4378 5 жыл бұрын
Ani k vanya ta anya ka budi haru lajai mandainan chhada hunxn vanya ta
@user-zk4ig1yk5v
@user-zk4ig1yk5v Ай бұрын
धन्यवाद मेराे मनपर्नेकलकार जाेडि राम्राे छ सधैंभरि यस्तै देख्न पाउँ❤❤❤❤
@chandanikc8825
@chandanikc8825 5 жыл бұрын
अाहा कति राम्राे जाेडी । याे जाेडी अजम्बरी रहिरहाेस् । प्रकाश दाइ भाउजुलाई सधैँ खुसी बनाइराख्नु है यसैगरी । एकदमै प्यारी बिन्दु भाउजु
@muskanghayel1991
@muskanghayel1991 5 жыл бұрын
आमाको आशीर्वाद साच्चै लाग्यो प्रकाश जि लाई ......
@chandramaniyoutubechannel2719
@chandramaniyoutubechannel2719 5 жыл бұрын
धेरै राम्रो छ जीवन साथी सो नाइस लाईक 👍👍🌷🌹👌
@bhupalthapa8528
@bhupalthapa8528 5 жыл бұрын
नाईश ईनटर डकशन प्रकाश सपूत दाई र बिन्दु बोहोरा सिस्टर को साचिकोई यो जोडि भग्वान ले जुरारोई बना को जस्तो छ 👌👌👌👌🌷🌷🌷🌷😍😍😍😍😍
@user-dn4hu3eo8e
@user-dn4hu3eo8e 5 жыл бұрын
सारै रमाइलो लागो प्रकास सपुत को जोडी सँगको यो रमाइलो हसौली हेरेर हासीयो मज्जाले जोडी सुपर छ l
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 5 жыл бұрын
प्रकाश सपूत ले त कति राम्री जीवन साथी पाउनुभएको रहेछ नि।
@navrajrai4956
@navrajrai4956 3 жыл бұрын
सबै जात धर्म भनेको मान्छेले बनाएको चिज हो ।तेसैले जातिय राजनितिक जातिय छुवाछुत हुनुहुदैन उदाहरनिय जोडि मान्नु पर्छ । प्रकाश र बिन्दु को
@chemjonglimbu9192
@chemjonglimbu9192 5 жыл бұрын
गलबन्दी गीत पछि interview हेर्ने म मात्र कि अरु को को हुनु हुन्छ ?
@kingofyonjan2628
@kingofyonjan2628 5 жыл бұрын
प्रकास सपूत हिट र फिट हुन मा उहाको श्रीमति को हात रहेछ है सचै उहाँ कति सफा मन सुन्दर बिचर बुझने खुल्ला बक्ता पनि खुलेर बोलनु हुदो रहेछ! हजुर हरु को परिवार सधै खुसी फुल झै फुली रहोस धन्यवाद
@jeevanmaya0001
@jeevanmaya0001 2 жыл бұрын
किताब लिएर बिहे गर्न भाग्ने छोरी ! बिहे भन्दैमा आफ्नो सपना छोड्नु हुन्न भन्ने एउटा राम्रो उदाहरण ।
@laxmangurung2200
@laxmangurung2200 5 жыл бұрын
अझै अगाडि बढी दिए हुन्थ्यो । जस्तो लाग्दै सकियो जीवन साथीकाे समय , जे हाेस् कुराकानी अत्यन्त रमाइलो लाग्यौं । माल्भिका म्याम।
@ramsubbawanem2874
@ramsubbawanem2874 5 жыл бұрын
याे जीवन साथी कार्यक्रम मार्फत अन्तरवार्ता हेरेकाे मध्य गायक प्रकाश जी र वहाँकाे जीवन संगिनीकाे फुल भिडिअाे साह्रै मन पर्याे।कार्यक्रम संचालिका माल्भिका वनेम सुब्बा उमेरले सानै भए पनि साईनाेले मेराे फुप पर्नु हुन्छ।👌👌👍️👍️🙏🙏
@dilbahadurbishwokarma3393
@dilbahadurbishwokarma3393 5 жыл бұрын
प्रकाश सपूत र बिन्दु बोहोराको सारै मिलेको जोडि सदा हासी खुसिको साथै साङ्गेतिक यात्राको शिखर अझै चुम्न सक्नु होस शुभ कामना कामना !!
@somkhatri7278
@somkhatri7278 5 жыл бұрын
धनले धनी हुने हरुको जीवन कथा को अन्तरबार्ता लिन धन्दा दुख को र बेसहरा हरुको अनि लावारिय हरुको जीवन कथा सुन्न पर्दैन बाँस रोड मा उत्रिएर हेर्नू अनि जीवन कथा भनेको केहो थाहा हुन्छ धनी र चर्चा कमाउने हरुत यसै धनी छन नि
@santoshneupane8172
@santoshneupane8172 5 жыл бұрын
बिन्दु भाउजु एकदम मन पर्यो
@Goodinfo24
@Goodinfo24 5 жыл бұрын
सुन्दर जोडी संगको धेरै रमाइलो भलाकुसारी अति मन पर्यो अनि हिमालय टिभी लाई धन्यबाद |
@parbatigurung9574
@parbatigurung9574 5 жыл бұрын
Best couple parkash sir
@shanthibiswakarma3606
@shanthibiswakarma3606 4 жыл бұрын
राम्रो जाेडि सधैं खुसि बनाेस जिबन
@sitapariyar4861
@sitapariyar4861 5 жыл бұрын
केही त पहिले थाहा थियो हजुरहरुको बारेमा तर आज अझ धेरै कुरा सुनियो रमाईलो लागेयो अति राम्रो जोडि मेरो दाई भाऊजूको
@user-kn4xn8qj8j
@user-kn4xn8qj8j 5 жыл бұрын
कस्तो सिल स्वभावको बिन्दु भाउजू पाउनु भाछ प्रकाश दाइले।।
@rajeshnepali761
@rajeshnepali761 3 жыл бұрын
भाउजु बिन्दु बोहरा जस्तो सोच सबैको भइदिय नेपाल सुधार पक्कै हुन्थ्यो
@nirukarkiofficial7575
@nirukarkiofficial7575 5 жыл бұрын
दाइ भाउजुको जोडि कैले पनि नछुटोस कसैको नजर नलागोस🌹🌹💋💋💞💞💕💕🌹🌹💋💋
@bharatcheetri2055
@bharatcheetri2055 5 жыл бұрын
Parkash g ko jodi tw god le nai jurako ho💟god bless you
@prakashsunar1753
@prakashsunar1753 5 жыл бұрын
Timro Jodi xa ki nai tw
@soccer_lovercool307
@soccer_lovercool307 5 жыл бұрын
I now appreciate that you brought the right couple who can inspire many others. bring couple who have struggled then have achieved something in their life rather than so-called people who represent the big city and speak English unnecessarily show forcefully that they are smart people. Really like Prakash Sir, a very creative person as well, his song Bola Maya have listened to it more than hundreds of times this song ( Milestone in Nepali Folk Songs), will be Second Naryan Rajamajhi in the future. They are speaking being very honest and very natural, unlike others who come to this show who are more of so-called smart people. I believe he can be a great asset for writing a script for an Organic Nepali Movies if opportunities are given to him on the basis of capacity but unfortunately, we hardly appreciate and take people in any sector based on Talent. If this programme is genuinely run and appreciate pure talent, then we should see more Prakash's in this show. It should not be judged based on where you come from either a village or city, which economics class you belong, which caste you represent, which religion you follow, how your appearance looks and what clothes you wear, rather, It should be only based on pure talent, nothing else.
@pratapnepal
@pratapnepal 5 жыл бұрын
मलाई लाग्थ्यो थोरै पढे लेखेको मात्र केटा केटी भाग्छन् bhanera तर high study का केटा केटी हरू नि भाग्नै रछान great love keep it up
@princedeepu5659
@princedeepu5659 5 жыл бұрын
Mai india se hu sir apne bhout pyara or awesome fantastic song meraa toh dill xuhaa gayaa i rely like you your song i love you so much da
@khadkabk9712
@khadkabk9712 5 жыл бұрын
प्रकाश जि ले धेरै सोजो जीवन साथी भेट्नु भएछ। राम्रो जोडी छ। सधै एक अर्काको साथ रहि रहोस सुभ कानमा।
@manmuskan.1sunuwar652
@manmuskan.1sunuwar652 5 жыл бұрын
दोहोरी मा पुरै नयाँ पन दिनु भाछ यो जोडी लाई बधाई छ
@shobhajoshi5232
@shobhajoshi5232 6 ай бұрын
जिवनसाथी कार्यक्रम राम्रो लाग्यो यी सुन्दर र भाग्यमानी जोडीलाई बधाई तथा शुभकामना
@gopalsunwargopalsunwar2824
@gopalsunwargopalsunwar2824 3 жыл бұрын
बधाई छ प्रकाश सपुत दाई र साथै बिन्दु भाउजुलाई जति हजुर को सुन्दरता छ तेतिनै बाचुन्जेल सम्म को दुबै ले एकअर्कालाई सदै एसरिनै माया गरिरहनु हजुर i miss You Dai
@babulalbk2012
@babulalbk2012 5 жыл бұрын
यो जोडी देखेर कमेन्ट नगरी बस्नै सकिन, दामी जोडी
@user-bs6hc6tv7u
@user-bs6hc6tv7u 5 жыл бұрын
भाउजू लाई पहिलो पटक देख्न पाइयो खुशी लाग्यौं
@chiranjibikunwar5360
@chiranjibikunwar5360 5 жыл бұрын
खुसी लागो यो जोडी देख्दा सबैको अस्तै होस।
@user-ib1oc9ue4t
@user-ib1oc9ue4t 5 жыл бұрын
धेरै राम्रो छ जोडी छ मेरो दादा& भाउजु
@dearsugam9486
@dearsugam9486 5 жыл бұрын
Prakash dai ko fan yeta
@syangtanrajbuddha2704
@syangtanrajbuddha2704 4 жыл бұрын
nice couple prakash bro... And bindu vauju,
@harichandran2567
@harichandran2567 5 жыл бұрын
प्रकाश दाइ भाउजू को जोडि बाल छ दाइ भाउजू सधै भरि खुसि रहनु होला
@dokalagamingrai2539
@dokalagamingrai2539 5 жыл бұрын
Xori manche ma hunu parne sabai gun rahexa Bindu didi ma sarai ramro jodi thanks jiwan sathi
@IshwarThapa
@IshwarThapa 5 жыл бұрын
प्रकाशले राम्री बुढी पायको रैछ्न सिधा राम्रो बोल्ने राम्री पनि राम्रो सङ्ग उज्यालो जीवन बितोस बधाई छ
@sagarbc440
@sagarbc440 5 жыл бұрын
Nice jodi sadai khusi hunu sukhi hunu प्रकाश सपूत को सिर्मती हुनु भनेको थुलो भाग्य हो उहाले सदै खुसी राख्नु हुन्छ सिस्तर अल्वज बि ह्याप्पी ल
@narbahadurgharti609
@narbahadurgharti609 5 жыл бұрын
धेरै रमाइलो जोडि र राम्रो जोडि
@dammarrana6955
@dammarrana6955 3 жыл бұрын
यो जोडि यक्दम राम्रो छ प्रर्कास सर यहि माया देख्ना पाउ + मलाई हजुर हरु को यउटा माया चाहिँ धेरै मन परो के भन्दा बिन्दु मिस को चोलि र प्रकास सर को जाकेट यउटै रहिछ मलाई पनि जीवन साथि को याद आयो केही मिस्टेक भय सो सोरि दामि सर
@raisargam2612
@raisargam2612 5 жыл бұрын
अाज सम्मकै उत्कृष्ट जाेडीकाे ईन्टरभिउँ लिनु भयाे दिज्यू साह्रै खुसी लाग्याे।
@sunitajimmy774
@sunitajimmy774 5 жыл бұрын
सुन्दर जोडी 💖💞अजै राम्रो काम गर्दैअगी बड्नु कुनै कुरा हरुले चित्ता नदुखइकना अगी बडनु पर्छा
@hshshhksksk2895
@hshshhksksk2895 5 ай бұрын
संसारकै भाग्यमानी अति सुन्दर जोडि ❤❤
@basantabhattachan5966
@basantabhattachan5966 4 жыл бұрын
प्रकाश जी काे गायकी मलाई अति मन पर्छ,म स्यालुट गर्दछु।
@dipaksunar6371
@dipaksunar6371 5 жыл бұрын
Prkash daju ra bauju ko cute badhai xa daju npl no 1 singer
@Ghumfir1749
@Ghumfir1749 5 жыл бұрын
एक पहिचान जस्ले हजारौं मित्र बनाइ दिन्छ एक मुस्कान जस्ले हजारौं दुख भुलाइ दिन्छ जिन्दगीको यात्रामा सजक भएर हिड्नुस एक गल्ती जस्ले हजारौं सपना जलाइदिन्छ। 😘😘😘😘💟💟💟💗💝
@samratxetri2676
@samratxetri2676 5 жыл бұрын
Kai ramri budi Kati good tesaile prakash safal vako
@binathapa3168
@binathapa3168 5 жыл бұрын
Samrat Xetri exactly sai ho
@krishnabahadurrokaya9690
@krishnabahadurrokaya9690 4 жыл бұрын
राम्रो मायाको जोडि राष्ट्रिय गायक दाजु प्राकाश र भाउजु बिन्दु बोहोरा 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️💕💕💕💕🌹🌹🌹🇳🇵🇳🇵🇳🇵!
@metanoia4863
@metanoia4863 5 жыл бұрын
Vouju ekdam sweet .prakash sir lucky man
@chudamahato7122
@chudamahato7122 4 жыл бұрын
प्रकाश सपुजी ले राम्रो जीवन साथी पौउनु भाको छ ईयो जोडि सधैं भरी 100 जुनि भरी बाची रहुन दुखा काहिले पनि न होस सधै खुसी रहन्नु धेरै धेरै सुभाकामना दुबैइ जोडि लैइ
@kesharpun9061
@kesharpun9061 5 жыл бұрын
एक्दमै रमाईलो कुरा गर्नु भयो दुई जोडीले नेपाल राष्टीय कलाकार प्रकास सपुत को गाना अती मन पर्छ गाउ घर देखी देसै भरी मन पराई रहेका छन बचा देखी बिरद्दा मानेछेले गलहन्दी गाना गुन्जाई रहेका छन हाम्ले प्रकास सपुत कलाकार पाउनु गर्ब हो
@samrattimalsina3984
@samrattimalsina3984 5 жыл бұрын
Bhauju Kobe voice so wow
@bishnugajmer6626
@bishnugajmer6626 5 жыл бұрын
कति राम्रो जोडी भाउजू नि धेरै राम्रो लाग्यो
@binodlamichhane3592
@binodlamichhane3592 5 жыл бұрын
कलाकार हरुको त सबैलाई थाहा हुन्छ बैबाहिक जिबनबारे तर साधारण जिबन जिउने जोडी ल्याउनु होस न दिज्जु
@rajandhakal555
@rajandhakal555 5 жыл бұрын
Love सुरुवात चै मेरै जस्तो जस्तै रैछ सुरुमा चै आफैलाई सम्झे मज्जा लाग्यो जोडी सधै खुसी होस😍
@user-ez3tg1rx4z
@user-ez3tg1rx4z 5 жыл бұрын
लोउ राम्रो जोडी ल्याउनु भो मालभिका जि , धन्यवाद
@krishnaac8771
@krishnaac8771 2 жыл бұрын
प्रकाश र विन्दुको प्रेमकथा अत्यन्त रोचक रहेछ । उनीहरुको त्यस कथालाई लिएर मैले सानो कथाको VDO बनाउन चाहन्छु आफ्नै कलाकार राखेर । प्रकाश र विन्दुलाई कुनै गुनासो त नहोला ।
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 5 жыл бұрын
लक्की प्रकाश सपूत।। इन्नोसेन्ट अनि बिउटिफुल श्रीमती ।।
@binarana110
@binarana110 5 жыл бұрын
Beautiful couple ❤️💕 bhagawan le fursad Mai banaidinu bhako jodi.best wishes for your future 🙏.sadai khusi rahanu
@girmagar8491
@girmagar8491 4 жыл бұрын
राम्रो जोडी सुपर स्टार प्रकास सपुत जी बढाई छ 👍
@sushanshrestha7612
@sushanshrestha7612 3 жыл бұрын
How lucky bindu bohora त्यो बेला सोच्नु भएको पनि थिएन होला प्रकाश सपूत यो ठाउमा पुग्नु हुन्छ भनेर 🙂 caste doesn't matter..loves matter😍
@gchetri5237
@gchetri5237 3 жыл бұрын
Waha ni bohora sarki nai ho .baglung tir bohora sarki hunxn
@ritamoktan895
@ritamoktan895 2 жыл бұрын
@@gchetri5237 horw!!! Tara kehi xaina hau sabai maanxe nai hun
@sabitapangeni4356
@sabitapangeni4356 5 жыл бұрын
Wife k kasto polite shy cute mitho boli katti bayan garna nasakne k Kati cute
@ankitaulak
@ankitaulak 5 жыл бұрын
So cute DD vena .. Bindu DD Kati cute dekhinu vako miss u d
@lamsaljagannath7587
@lamsaljagannath7587 5 жыл бұрын
अत्यन्तै राम्रो जोडी प्रकाश सपूत @बिन्दु बोहरा
@rudragharti8493
@rudragharti8493 5 жыл бұрын
सार्है रमाईलो कुराकानी मजा लाग्यो |
@durgagurung9321
@durgagurung9321 5 жыл бұрын
Katti Sojhi Ani Katti Ramri Ho K Prakash Saput Dai Ko Wife...😘 Boli katti Surilo... Hjrharuko Yo Jodi Sadhai Yastai Rahi Rahos! God Always Bless You Both And Baby Tooooooo!🖤
@hrtvnepal2859
@hrtvnepal2859 5 жыл бұрын
नानी प्रकाश बाबू लाई यसरी नि माया गरिरहनु यो जोडी ससारको सुन्दर जोडि होस शुभकामना छ मेरो......
@manisathapa7614
@manisathapa7614 5 жыл бұрын
दाजुले भाउजुलाई भगाउदाको कुरा सुन्दा त रमाईलो लाग्यो
@aadityachamlingrai3812
@aadityachamlingrai3812 4 жыл бұрын
मेरो जस्तै भयएछ प्रेम कहानी प्रकाश दाइ को दाइ भाउजू बधाई छ
@asmitabelbase977
@asmitabelbase977 5 жыл бұрын
लज्जालु हुनुदो रैछ बाई... 😍😚भाउजू त...😍 👩‍❤️‍💋‍👨💑Nice Couple 💑
@rambk3787
@rambk3787 2 жыл бұрын
फेरी लिएर आउनु पर्यो यो जोडीलाई म्याडम।
@narb.shreepali9815
@narb.shreepali9815 3 жыл бұрын
प्राकाश भाइ र बुहारी को जीवन सदा यसरी नै खुसी देख्न पाईयोस यहाँ हरु बाग्लुङ का एक हिरा हुन । अर्को बिष्णु माझी को जोडि लाई ल्याउनु होला धन्यवाद !
@nabinpulami9032
@nabinpulami9032 9 ай бұрын
Good & Happy family Prakash Saput.
@boynextdoor1601
@boynextdoor1601 5 жыл бұрын
गलबन्दी गीत हेरेपछी बल्ल इन्टरभ्यु हेरियो! ! ! राम्रो लाग्यो! ! !
@urmirai5426
@urmirai5426 5 жыл бұрын
Ho hae sachchi
@pratikshyashrestha1296
@pratikshyashrestha1296 5 жыл бұрын
Galbandi herera yeta herna aauni jati yeta aam✋😂
@chandraraskoti2892
@chandraraskoti2892 5 жыл бұрын
म पनि
@singisking3616
@singisking3616 5 жыл бұрын
Ma
@gopalbastola7504
@gopalbastola7504 5 жыл бұрын
Ay tsysto po
@rajramjali3628
@rajramjali3628 5 жыл бұрын
धेरै राम्रो जोडि प्रकाश दाई👏👌🌹
@prembahadur8169
@prembahadur8169 5 жыл бұрын
kati mitho voice ho k bindu ko malai ta sarai mitho lago suni suni rakhau jasto
@keshab170
@keshab170 5 жыл бұрын
बल्ल आज मनपर्ने जोडी ल्याउनुभएछ खुशी लायो ।
@danithapa3991
@danithapa3991 2 жыл бұрын
कति राम्रो प्रकाश जि को जोदि कति मायालु जोदि
@aastharaut2866
@aastharaut2866 4 жыл бұрын
jiwan sathiko sab vanda ramro episode yehi ho .
@karunarai1877
@karunarai1877 Жыл бұрын
Prakash jiu lai muri muri badhai, tapaiko sakambari geet Mann naparaune biswamaa kamai hola.
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 77 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 59 МЛН
This is not my neighbor  Terrible neighbor! #funny #zoonomaly #memes
00:26
Mundre Ko Comedy Club 60 Prakash Saput, Shanti Shree Pariyar
41:38
Aama Agni Kumari Media
Рет қаралды 1,9 МЛН
WELCOME TO THE WORLD SON | HAPPY MOMENT| PRAKASH SAPUT_FAMILY VLOG
13:19
Black Bee Pictures
Рет қаралды 482 М.
Sandip Chhetri and His Wife in Jeevan Saathi with Narayan Puri
47:48
Himalaya TV
Рет қаралды 2,1 МЛН
КАЧЕЛИ ИЗ АРБУЗА #юмор #cat #топ
0:33
Лайки Like
Рет қаралды 3,8 МЛН
Waka waka #4 🤣 #shorts
0:15
Adani Family
Рет қаралды 15 МЛН