रबिन लामिछानेलाई समेत र्‍याख र्‍याखती पारिन टीका सानुकी बहिनी हुमा बि.क.ले । सक्दो शेयर गरौं ।HD

  Рет қаралды 2,057,122

Indreni.Com

Indreni.Com

5 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #RabinLamichhane_HumaBK #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 3 800
@TikaSanu
@TikaSanu 4 жыл бұрын
नमस्कार हजुर सम्पुर्ण लाई ,, मेरो बहिनिको गित कस्तो लाग्यो?? कमेन्ट गर्नु ल?
@rightxri6669
@rightxri6669 4 жыл бұрын
राम्रो लाग्यो जस्तालाई तस्तै जवाफ बहिनिको
@rajanstha5208
@rajanstha5208 4 жыл бұрын
धेरै राम्राे अनि रमाइलाे👍👍👍👍
@nepalaninepali3544
@nepalaninepali3544 4 жыл бұрын
Dami lagyo ...tiku 😍😍😍😍😍😍😍😍Miss you Dear
@magarkto7
@magarkto7 4 жыл бұрын
Last last maa chai last hasiyo hai j hoss ramarai gaaunu vaxa bahinile pani
@kamalgoral5289
@kamalgoral5289 4 жыл бұрын
धेरै भन्दा धेरै राम्ो छ टिका जि
@sarusaru2632
@sarusaru2632 4 жыл бұрын
आजदेखि टीका दि को बहिनिको fan हुने जति यता ।
@premmagar3617
@premmagar3617 4 жыл бұрын
कडेल दाजु हजुर रबिलामेछानेलाइ अनिया भएकोमा हजुरको बिचार छ अाउनु परेयो नियाको लागि हजुर पनि सारा 3 करोड नेपालीको मनमुटुक रबि दाजुको नियाको लागि अगाडि
@premmagar3617
@premmagar3617 4 жыл бұрын
दाजु हजुरको ठुलो सहयोगको अावस्यक छ रबि दाजुलाई ल अाउनु परेयो 3 करोड नेपाली छ हजुरको साथमा साथ दिने रबि दाजुको लागि
@user-xb6cf6oc5w
@user-xb6cf6oc5w 4 жыл бұрын
एकदम मै
@hikmathbadur2140
@hikmathbadur2140 4 жыл бұрын
Wowowo so nice
@sarusaru2632
@sarusaru2632 4 жыл бұрын
Sahi ho
@clipnepal1840
@clipnepal1840 4 жыл бұрын
अस्थाइ होइन गराउ के थाइ मन हिरै हुम म इङलिस मा डाइमन 💪💪👌 यो गित को फ्यान हरु कति हुनुहुन्छ हाजिर गरौ ।।
@ramgeecee7855
@ramgeecee7855 4 жыл бұрын
वावावा टीका दिदी हजुरको त म फ्यान नै हो तर आज बाट बहिनिको पनि फ्यान भइयो दिदी पहिलो इपिसोड मेै यस्तो कडा दोहोरि प्रगति होस दुबै दिदी बहिनिले लोक सँगित मा हल चल मच्चाउनु होला सुभकामना दिदी बहिनि🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@Technicalpkcom
@Technicalpkcom 4 жыл бұрын
इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने हामी कति छ्म।🙋🙋🙋🙋🙋
@attitghaayal8355
@attitghaayal8355 4 жыл бұрын
M chhu
@Technicalpkcom
@Technicalpkcom 4 жыл бұрын
@@attitghaayal8355 Tq sir
@arghakhachisameer9202
@arghakhachisameer9202 4 жыл бұрын
me
@minbahadurthapa1470
@minbahadurthapa1470 4 жыл бұрын
Dharai ramro baini ko aawaj pani safalta ko kamana.
@Technicalpkcom
@Technicalpkcom 4 жыл бұрын
@@arghakhachisameer9202 Tq hjr
@taraaryal8313
@taraaryal8313 4 жыл бұрын
गित सुनेर हास्दै कमेन्ट पड्दै गर्ने को को हुनुन्छ! हुमा सिस लाई सफलता को कामना!
@rkt7570
@rkt7570 4 жыл бұрын
मै पनि छू नानि
@ritugautam8165
@ritugautam8165 4 жыл бұрын
Nice 15 patka gardai xu
@user-qe8kp9ko9t
@user-qe8kp9ko9t 4 жыл бұрын
म हो हास्दै कमेन्ट गर्दै बसेको तारा ज्यु सारै मजा लाग्यो यो दोहोरी सुन्दा
@thevoiceofsuresh
@thevoiceofsuresh 4 жыл бұрын
म 😆😆
@reshamshahi5987
@reshamshahi5987 4 жыл бұрын
Tara Aryal me xu miss
@manisha.sunrisingbusiness7774
@manisha.sunrisingbusiness7774 4 жыл бұрын
सारै राम्रो छ आजको प्रस्तुति त ढीलो आयो कडा आयो जय इन्द्रेणी 🙏🙏🙏
@thirendrakc1353
@thirendrakc1353 4 жыл бұрын
महान आमाका महान छोरी ,दिदी र बहिनिको जोडि शुभकामना सधै वरि।।।
@sagarchhettri3295
@sagarchhettri3295 4 жыл бұрын
रविन जी सँग पहिलो पल्ट यस्तो राम्रो टक्कर दिनु चानचूने कुरो हैन बधाई छ बहिनी धेरै पर्गति होस आउने दिनमा।
@ganeshsubedi2036
@ganeshsubedi2036 4 жыл бұрын
रबि दाइको पक्षमा को को हाजिर हुम त ल ✋✋✋✋✊
@nplpower629
@nplpower629 4 жыл бұрын
😂😂😂😂😂😂😂😂😂
@vikasparivar377
@vikasparivar377 4 жыл бұрын
राम्रो छ टुक्का हुमा बैनिको
@jayramrijal8783
@jayramrijal8783 4 жыл бұрын
उधाउदो कलाकार हुमा मा निकै कला गला छ सफलताको शुभकामना
@yambaraliofficial2663
@yambaraliofficial2663 3 жыл бұрын
धरै राम्रो आयो मा नी कोशिश गर्दै छु यो लक्दाउनले गर्दा आउनु सकिन धरै राम्रो लाग्छ इन्द्राणी मा सधै हर्छु खुशी लयो बधाई छ सम्पूर्ण टीम म
@yambabugm5084
@yambabugm5084 4 жыл бұрын
धेरै दिनको पर्खाइ पछि अाज हेरीयो।। अाज देखि हुमा बि.क का फ्यान कति हजुर।।
@anujmainali3463
@anujmainali3463 4 жыл бұрын
रबि दाइ को कुरा सेलकै होत हजुर । रबि दाइ को समर्थक यता आउनु । साथी बन्नु है म सङ पनि🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@mahabir.chetri7223
@mahabir.chetri7223 4 жыл бұрын
रवि सर हिरासत मा पुलिस सङगै अशुरक्षित भन्ने खबरले याेपन जलेकाेछ। सबैले देश बिदेश बाट सरकार लाई कडा चेताउनि दिन जरुरिछ हजुर।
@anujmainali3463
@anujmainali3463 4 жыл бұрын
@@mahabir.chetri7223 साथी बन्नु है
@mahabir.chetri7223
@mahabir.chetri7223 4 жыл бұрын
@@anujmainali3463 बनेकाे छु है कता हुनु हुन्छ हजुर
@anujmainali3463
@anujmainali3463 4 жыл бұрын
@@mahabir.chetri7223 huss ❤️❤️❤️
@mahabir.chetri7223
@mahabir.chetri7223 4 жыл бұрын
@@anujmainali3463 ok,
@durgabh3112
@durgabh3112 4 жыл бұрын
निकै खुशी लाग्यो कैले यसरी पर्तछे दोहरी सुन्न पाय्ला भको त्यो धोको नि पुर भयो उजल भबिशे को सुभकामना छ हुमा Bunu तिमी लाई यश छेत्र लाई न छोडेर लागि पर्नु अबशे पनि यक्दिन सिखर चुम्ने छौ बैनी टीका दिदी हजुर लाई नि धेरै मिस्स गरेक्छु है हजुर को दोहरी नया नया छीटै सुन्न पाइयोश
@birendranabiyal8564
@birendranabiyal8564 4 жыл бұрын
दुइटा बयनि हरु को दोहोरी लागी धेरे धेरे शुभकामनाएं छ।
@sanjaylama6468
@sanjaylama6468 4 жыл бұрын
रबिन लामिछाने को फ्यान जति यता 🙏 इन्द्रेणी स्टुडियो बाट रबि लामिछानेको रिहाइको निम्ति आवाज उठाउन पर्यो ✊
@rajendarrawal4830
@rajendarrawal4830 4 жыл бұрын
ल ल हुन्छ
@deepaktimilsina8171
@deepaktimilsina8171 4 жыл бұрын
आम्म्म्म्म्मा !!!!कति कडा यो नानू रबिनलाइ नै ख्यार ख्यार पार्न खोज्ने शब्द संयोजन त तल माथी छ नै तर पनि पहिलो चोटि रबिन शीत आत्म बिस्वासका साथ गाउनु अति रमाइलो भयो बहिनिको सधै प्रगती होस ।जय इन्द्रेणी ।।।
@chhabilalnepal9643
@chhabilalnepal9643 4 жыл бұрын
अहिले भयो गितमा झगडा,,,टीका भन्दा रैछिन नि तगडा,,,रबिन ज्यु लाई पनि हम्मे हम्मे बनाइन,,,हुमा बहिनीअगाडि बढदै जानु प्रगति हुँदै जावोस शुभकामना।
@ruparanw
@ruparanw 4 жыл бұрын
म इन्द्रेणी कार्यक्रम को ठूलो फ्यान हु ।रबिन र हुमा को दोहोरी त पहिले पनि हेरेको थियो तर आज धेरै दिन पछि पनि दोहोराइ हेर्दै छु।हुमा को पनि दिदी जस्तै गाउने शैली छ ।उज्वाल भबिस्या को शुभकामना हुमा ।
@nishalale2513
@nishalale2513 4 жыл бұрын
हुमा जि को मनि फ्यान हो अति मिठो स्वर छ यसै गरि नै अगाडि वढ्नु शुभकामना
@nimprakashpariyar6218
@nimprakashpariyar6218 4 жыл бұрын
कडै रएछीन टीका सानुको बहिनी पनि😀 शुभ कामना बहिनी लाई ।
@parwtikhatri3370
@parwtikhatri3370 4 жыл бұрын
रबिनकाे पसिना अायाे
@kedaroli9043
@kedaroli9043 4 жыл бұрын
कममला बैनिको दोहिरी लयाउनु पर्यो है छिट्टो
@chandurana.N.p.l
@chandurana.N.p.l 4 жыл бұрын
इन्द्राणी को फ्यान जती यता हाजिर हुम त को को हुनुहुन्छ ?
@DeepakSingh-qo6be
@DeepakSingh-qo6be 4 жыл бұрын
Damii xa
@lekhbdthapa520
@lekhbdthapa520 4 жыл бұрын
धेरै कडा रैछौ बैनि तिमी आगामी दिनहरुमा पनि यस्तै गित हरूको खाचो छ गितमा जस्तालाई तस्तै दिन सक्नु पर्छ
@sunitakhadka2307
@sunitakhadka2307 4 жыл бұрын
दिदी भन्दा कम छैन रैछिन बहिनी पनि स्वर पनि कति मीठो सुरिलो सफलताको धेरै धेरै शुभकामना बहिनी हुमा।
@rajubhai7013
@rajubhai7013 4 жыл бұрын
yakdam ramro lago huma b k bahini ko aujjal x git maa vabisya
@gourikarki9992
@gourikarki9992 2 жыл бұрын
धैरै राम्रो छ हुमा बहिनी
@palpalithito6162
@palpalithito6162 4 жыл бұрын
नयाँ चेली लाई लोक गीत को दुनियामा सफलताको शुभकामना ।
@ritugautam8165
@ritugautam8165 4 жыл бұрын
Nice nanu
@ritugautam8165
@ritugautam8165 4 жыл бұрын
Sahi
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 4 жыл бұрын
कठै बरा यस्तो पिडित परिवार बात पनि यस्तो प्रतिभा कि धनी हुमा बैनी अगाडि बर्दै जानू बुनु सफल्ता को शुभकामना छ हुमा बैनि
@jhalakkhatri5359
@jhalakkhatri5359 4 жыл бұрын
एस्तो रमाइलो रमाइलो कार्यक्रम छुटेछ बरै एम बि न भएर मेरो आज भेटाए एति रमाइलो कार्यक्रम सल्युट छ rabin ji 🎧️🎤/📢🎹/ v/s huma ji लाई
@bhuradmapun8268
@bhuradmapun8268 4 жыл бұрын
पहिलो पटक भए पनि हुमा बहिनीले दोहोरीको राजा मानिने रबिन सङ्ग नडराइ गाइरहिकी छिन् बधाई छ ।
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
😍🤣
@sundargooddadamagar9838
@sundargooddadamagar9838 4 жыл бұрын
Good voice Huma bahini
@raipadam7881
@raipadam7881 4 жыл бұрын
पहिलो चोतिनै टीका सानुको बुनुको दोहोरी मान पराउने कोको हुनुहुन्छ नि
@sarbinsenchury7428
@sarbinsenchury7428 4 жыл бұрын
M
@basantatamang720
@basantatamang720 4 жыл бұрын
🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️👍️
@bishnubishnuprasad1062
@bishnubishnuprasad1062 4 жыл бұрын
Hoho
@user-ys4tw4zu4y
@user-ys4tw4zu4y 4 жыл бұрын
एक दम राम्रो प्रस्तुति को लागि बधाई तथा सफलताको अग्रिम शुभकामना आगामी दिनहरुमा पनि अझै उन्नति र प्रगतिको कामना 👏👏
@basantabohara8529
@basantabohara8529 4 жыл бұрын
खत्रा छ दोहोरी दिदी लाइ पच्छार्ने भैन जस्तो लाग्यो 🎤👉️👉️👌👌👌👌👌
@bhuwandevkota321
@bhuwandevkota321 4 жыл бұрын
सहि छ नानू साङ्गितिक क्षेत्रमा तिम्रो भबिस्य उज्वल छ धेरै धेरै बधाई अनि शुभकामना
@anilsoni4612
@anilsoni4612 4 жыл бұрын
हुमा बहिनी लाई सफल्ताको शुभकामना छ
@devigautam6733
@devigautam6733 4 жыл бұрын
उत्तरोत्तर प्रगतिको कामना बहिनी हुमा loved your voice
@geetarana67082
@geetarana67082 4 жыл бұрын
हुमा बहिनीकाे उत्तर दिने क्षमता उच्च छ, भबिस्यमा लाइभ दाेहाेरीमा राज गर्न सक्छिन् ,,,,, शुभकामना ।
@lakpasherpa4917
@lakpasherpa4917 4 жыл бұрын
ओहो अब को दिन म अति रमाईलो हुने बयो टिक सनु को बहिनी को फ्यान हो म पनि
@jeewankunwar2585
@jeewankunwar2585 4 жыл бұрын
रबिन ब्रो बहिनिको प्रयास हो कतिपय शब्द संयोजनमा अलिकति यताउता भयो मन नदुखाउनु समग्रमा राम्रो छ प्रस्तुति हुमा बहिनी आवाज त झन्डै टीका सिसकै कपि हो अगाडी बढ्दै जानू शुभकामना 💚💚💚💚💚💚💚
@timetorelax6508
@timetorelax6508 4 жыл бұрын
हुमाको दोहोरी गायिकी प्रयास अत्यन्तै राम्रो र शब्द धेरै कडा छ, यसरी नै चेहराले मुस्कान दिएर कडा शब्दमा प्रतिस्पर्धालाई घाइते बनाएर दर्शकलाई मनोरञ्जन दिनु नै दोहोरीको मज्जा हो अत्यन्तै राम्रो छ धन्यवाद अगाडि बढनुस तपाईंको संगितिक बाटो निश्चितरूपमा फराकिलो छ
@iheatindia2442
@iheatindia2442 4 жыл бұрын
छ्त्र दाजु को नाच पनि बबाल छ है भन्ने हरु कति यता आउनु होस है💃🕺👯👯👯👯
@namrajpul5117
@namrajpul5117 4 жыл бұрын
अब टिका सानु को बैनी लाई पनि ल्याउनु पर्यो कृष्ण दादा
@krishnathakuri4750
@krishnathakuri4750 4 жыл бұрын
छत्र दाजु को नाच सारै मन पर्छ indreni tim लाई सलोट गर्द्छु 🙏
@ramsingramsing7157
@ramsingramsing7157 4 жыл бұрын
टीका सानुकाे बैनि हुमा बैनि पनि टीका सानू जसतै अध्भुत कलाछ बधाईछ हुमा बैनिलाई
@nabinbasnet7951
@nabinbasnet7951 4 жыл бұрын
प्रयास अतिराम्रो छ बहिनी प्रगति गर्दै जानु आगामी दिनकालागी बधाई तथा शुभकामना ।
@princerabiofficials3131
@princerabiofficials3131 4 жыл бұрын
इन्द्रेणीले फेरि अर्को प्रतिभा जन्माएको छ बहिनी गाउन त माहिर रहेछिन । आवाज पनि उत्तिकै मिठो अलिकति मुस्कान दिएर गाउनु पर्यो है दिदिले जस्तै ☺️☺️
@user-bx1ms6kw1s
@user-bx1ms6kw1s 4 жыл бұрын
लौ सुरु गरौ है नया बहिनी निकै कडा छिन है ।
@rambahadurrairai1711
@rambahadurrairai1711 2 жыл бұрын
टिका सानु भानदा हुमा बैनी झन कड्ा sweet voice very nice
@hunter96hiphopnepal42
@hunter96hiphopnepal42 4 жыл бұрын
सर्भ प्रथम त इन्द्रेणी कार्यक्रम लाई हिर्दय देखि नै नमन गर्न चाहन्छु र कृष्ण कडेल दाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु र इन्द्रेणी कार्यक्रम मा धेरै ब्याक्तित्व हरु र धेरै कलाकार देखियो प्रस्तुति सबैको राम्रो छ तर मेरो एउटामात्र गुनासो चै कृष्ण दाइ सन्चारकर्मी रबि लामिछाने लाई studiyo मा ल्याउनु भएर देखाउनु भयो भने ३करोड नेपाली जनता ले हेर्न पाउने थिए कि दाजु मेरो गुनासो एति मात्र हो इन्द्रेणी परिवारलाई दाजु ल आजलाई बिदा पाउ जय गित जय संगीत
@chandurana.N.p.l
@chandurana.N.p.l 4 жыл бұрын
एकदम सही कुरो उठाउनु भयो सर त्यो दिन पनी छिटै आवस
@hioppo6046
@hioppo6046 4 жыл бұрын
अबको चर्चित गायिका हुमा बि क को फ्यानहरु को को छ्म है यता है बल्ल माग पूरा भयो आज त अजै छ्त्र साही सङ्ग कहिले हेर्न पाईन्छ छितै ल्याउनु पर्‍यो है
@yakendrajaigadi641
@yakendrajaigadi641 4 жыл бұрын
Omg रविन दाई लाई पनि छ्याप्छ्याप्ती पारो धन्यवाद बहिनी हजुरलाई साच्चै कै उज्ल छ भबिस्ये बहिनी को
@sushantkhadka7770
@sushantkhadka7770 4 жыл бұрын
ग्यानु बि क त दोहोरीकि #बगेनी टीका सानी दोहोरिकी #queen भन्ने एता हाजिर
@kusumsunar6732
@kusumsunar6732 3 жыл бұрын
Wow so nice dohori rabin bhai huma baini ko 👍👍👍👍👍👍👍👍
@krishmagar.
@krishmagar. 4 жыл бұрын
अरे वा टीका सानू को बहिनि झन कडा एकदमै राम्रो छ दोहोरी रबिन दाजु बचेर बस्नु होला है टिकाको २ बहिनीले बोकेर लान्छ्न फेरि
@BHUJEL_RAJESH
@BHUJEL_RAJESH 4 жыл бұрын
😀😀😀😀 Super comments bro
@Valleyofmount9550
@Valleyofmount9550 4 жыл бұрын
टिका सानु ज्यु कि कान्छी बहिनी को गित सुन्न साह्रै धोको थियोे आज सुन्न पाईयो त्यसैमा चर्चित दोहोरी गायक रविन सर संग टक्कर एकदम रमाइलो 😍
@sitasuncheuri3237
@sitasuncheuri3237 4 жыл бұрын
टुक्का हान्ने तरिका त जेरि दिदिको जस्तै लाग्यो😂😂 Anyway keep it up sis😍 rabin dae jhan dammi😍
@sandeshkhatri4924
@sandeshkhatri4924 4 жыл бұрын
राम्रो छ लोक दोहोरी रबिन भाइ र हुमा बहिनिको धन्यबाद छ।टिक सानू बहिनी तपाइकी बहिनी पनि हजुर जस्तै असल लोक गाइका बनिसकिछन सुभकामना छ आगामी दिनहरुमा पनि उतरोउतर प्रगती होस सबैको मन जित्न सफल हुनुहोस हुमा बहिनि।
@jhalakmagar683
@jhalakmagar683 4 жыл бұрын
Huma didi best
@khumbahaduryari4041
@khumbahaduryari4041 4 жыл бұрын
दामी गित गाउदी रहेचिन हाम्री दाङ्की टिका सिस कि हुमा बहिनी पनि रम्पुर्न इन्देरेनी टिम्लाइ बधाई छ म साउदी बात नियमित रूपमा हेर्ने गर्छु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@lekgurung2053
@lekgurung2053 4 жыл бұрын
हुम बहिनी सफलताको शुभकामना।। जय गीत जय इन्द्रेणी🇳🇵🇳🇵🇳🇵
@manbhadurkolikoli6653
@manbhadurkolikoli6653 4 жыл бұрын
Very nice Huma ko dohari
@nerabhandari1595
@nerabhandari1595 2 жыл бұрын
टीका सानुको।बहिनी।गितको।लागी सारै।राम्रोसँग गाउने।सोर।पनि राम्रो।हो।
@bhimsagar3458
@bhimsagar3458 4 жыл бұрын
पहलो लाभ दोहोरि मै यति खत्त्रा दिदी भन्दा कडा बहिनी झनै कडा सफल्ताको अग्रिम शुभकामना 😍
@laxmisubedi476
@laxmisubedi476 4 жыл бұрын
Good song
@TV-kf9sm
@TV-kf9sm 4 жыл бұрын
टिका सानु र हुमा लाई भिडाउनु पर्छ भन्ने जति हाजिर हौ
@rameshmunapanday5784
@rameshmunapanday5784 4 жыл бұрын
अत्ति रमाइलो इन्देनी कार्यक्रम त्यस माथि krishna dai र छत्र दाइ अति रमाइलो लाग्छ
@padambc2639
@padambc2639 4 жыл бұрын
टीका भन्दा त बहीनी 3 गुणा धेरै रैछन एसरी नै प्रगती गर्दै जानु सफलता को कामना छ हुमा बहीनी
@user-mi1tv9ss6v
@user-mi1tv9ss6v 4 жыл бұрын
हास्दा हास्दा पेट दुखाउनेमा को को पर्नु भो आज्😀😀😀रबिन दाईले भेटाए आज हुमाको झटारो!!
@muktimagarthapa6091
@muktimagarthapa6091 4 жыл бұрын
धेरै राम्रो लग्यो हुमा बहिनि को दोहोरी अझै राम्रो गाउदै जनु रबिन ब्रो लाइ त हम्मे हम्मेपो परे त।।
@susantgautam3376
@susantgautam3376 4 жыл бұрын
हुमा जी को दोहोरी फरकाउने तरीका best छ।
@deshbhakt2885
@deshbhakt2885 4 жыл бұрын
Very good हुमा बहिनि यसरि नै अगाडी बढ्नु धेरै राम्रो पर्स्तुति छ good luck
@arpanthapa9949
@arpanthapa9949 4 жыл бұрын
रबिन र हुमाको कडा जुहारी परेछ 😍😍 दुई जना नै उत्तिकै माहिर हुमा झन खतरा
@topthapa668
@topthapa668 4 жыл бұрын
आहा कति मिठो शष्द बहिनीकाे यस्तो दोहोरीकाे राजालाई नि अाछु अाछु पर्ने यी नयाँ प्रतिभा भएको बहिनीलाई के भनु हुन्छ।।। देश तथा बिदेशमा बस्नु हुने लाेक प्रमीका हरुले!!!
@bibaslimbu6880
@bibaslimbu6880 4 жыл бұрын
दिदी भन्दा झन खतरा, गायिका, राम्रो लाग्यो, कलाकार हरूलाई म हृदय देखि सम्मान गर्ने गर्छु,
@narayankc2040
@narayankc2040 4 жыл бұрын
हुमा लाई पनि ईन्देणी को सदस्य बनाए कस्तो हूने थियो।
@tahashilkumarthapa9455
@tahashilkumarthapa9455 4 жыл бұрын
Narayan kC Thikhuncha
@s.kmusiconlinekhabar642
@s.kmusiconlinekhabar642 4 жыл бұрын
टीका सानू बहिनी को जस्तै उनको बहिनी पनि एक दम कडा रहेछ्न त सफलता को शुभकामना बहिनी लाइ
@gitakanxi9003
@gitakanxi9003 4 жыл бұрын
टिका दिदी भन्दा झनै रामरो छ होमा तिमरो सोर सदै सपलता होस होमा तिमरो यहिछ मेरो कामना
@sudankawor2751
@sudankawor2751 4 жыл бұрын
टिका सानु को बहिनी सफलथाको शुभ कामना छ है
@thakuriarjun7946
@thakuriarjun7946 4 жыл бұрын
जति हेरे पनि नगाउनि भैयो यो दोहोरि साहरै रमाइलो
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 4 жыл бұрын
अाहा बहिनी झन कडा अति राम्रो छ , प्रगतिकाे शुभकामना
@leelapanjiyar3969
@leelapanjiyar3969 4 жыл бұрын
Yakdam ram ro xa
@dambarshrestha5926
@dambarshrestha5926 4 жыл бұрын
एकै चोटि धकेल्दा सुत्लाझै हाड र छाला बेरेको पुत्लाझै💓💓 कडा बहिनिको शब्द चाइ हो है
@a3slilaramoli980
@a3slilaramoli980 4 жыл бұрын
so.very.nisce.song.badhai.xa.dui. baini.lai.pailaiko.dohori.yeti.dherai. kada.sanga..jejasto.bhayepani.gidko. tukka.matraiho..Jehos.dubai. janako..Ramro.Xa...Feri.Pani.Yestai.Naya.Naya.Sunna.Paiyeos. endraini.Kirysna.dailai.Dherai.Dherai.Dhanne.Badha.Sabai.Pariwarlai
@bindashthapamagar5744
@bindashthapamagar5744 4 жыл бұрын
wow ati ramailo sampurna timlai badhai xa tika sanuko baini khapis po raixa yasrinai pargati gardai janu suvakamana xa
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 жыл бұрын
रबि लाई भगबान ले रक्षा गर्ने छ्न सत्य को जित हुन्छ आसा गरौ
@rajtamangtamang5447
@rajtamangtamang5447 4 жыл бұрын
M pni pray gri bseko xu sachai. Tenson hudae x k hunx vner
@rupeshpunmagar54
@rupeshpunmagar54 4 жыл бұрын
Jya rabi daa
@lureyizzback4896
@lureyizzback4896 4 жыл бұрын
Sai
@sundargurung7750
@sundargurung7750 4 жыл бұрын
कडा लाग्यो तर माया या अरु कुनै बिषयमा गाएको भए अझ राम्रो हुन्थ्यो पहिलो पटक मै दामी गाउनु भो हुमा बहिनी ले बधाई छ र ईन्द्रेणी परिवारलाई
@nepalpyarolagxa9248
@nepalpyarolagxa9248 4 жыл бұрын
बहिनिको स्वर र गाएकी पन राम्रो छ सफलताको शुभकामना छ दोहोरीको राजा रबिन सर नै हो !!
@BhujaLalpoudel
@BhujaLalpoudel 4 жыл бұрын
कति हासो लायो!!सधै भन्दा आज धेरै हासियो!!!हुमा को कडा आयो दोहोरी मन परो???
@chetanxetri2880
@chetanxetri2880 4 жыл бұрын
आज पनि निकै रमाइलो लाग्यो टिका सानु दिदि को बहिनी यकदम राम्रो लाग्यो बधाई छ हजुर हुमा बहिनी ।।। --------------------------------- इन्द्रेनि कार्यक्रम नछूट्याइ हेर्ने गर्छु धन्यवाद छ सबैलाइ रबि लामिछाने सर निर्दोष हुनुहुन्छ ।किन नेपाल सरकारले के गरिराको छ। रबि सर लाइ रिहाइ गर्नु पर्यो रबि सर भनेको नेपाल देश को सान हो जय नेपाल जय रबि सर 👍 👍👍
@ritugautam8165
@ritugautam8165 4 жыл бұрын
Miss u
@chetanxetri2880
@chetanxetri2880 4 жыл бұрын
@@ritugautam8165 Miss you
@ganeshmagar3080
@ganeshmagar3080 4 жыл бұрын
दिदि भन्दा कदा लौ सांगेतिक क्षेत्रमा भबिस्य देख्या छु। रबिन दाजु त के भन्नु र दोहोरिको किरा हुन् । रबिन दाजि👍️👍️👍️🇳🇵🇳🇵🙏
@nabinpaudel1353
@nabinpaudel1353 4 жыл бұрын
अति रमाइलो अर्को पटक छत्र शाही संग को रमाइलो हेर्ने मन छ।
@rggaming4625
@rggaming4625 4 жыл бұрын
हुमा त झन टीका भन्दा ३ गुणा कडा रहिछन् best of luck हुमा बैनि
@devkhadka6237
@devkhadka6237 4 жыл бұрын
Best of. Luck nanu
@kamalpunmagar7479
@kamalpunmagar7479 4 жыл бұрын
उतर उतर पर्गति कोशुभ कामाना हुमा बहिनी र रबिन दादा लाई मन पर्उने हरु यता हाजिर हउ✋✋✋
@user-zb3ed4ol9r
@user-zb3ed4ol9r 4 жыл бұрын
हुमा बैनिको शब्दमा दम छ स्वर तेस्तै वाउ बयान गर्ने शब्दनै भेटिन्न। अनि बोल्ने शैली ब्याबहार वाउ उच्छ सम्मान हुमा बहिनी।। उत्तरोत्तर प्रगतीको कामना।।।रामेछाप मन्थली हाल साउदी अरेबियाबाट
@taragc8158
@taragc8158 Жыл бұрын
हुमाबैनि धेरै धेरै धन्यवाद थ्याङ्क्यु फैलेत अनमोलकेसि जस्तो भन्थिन दिदीछोडेर बैनि रोद्दा भन्नि सम्म भनिन् केटि फेर्निमनपराईनन सारै चित्त बुझ्यो बैनि लाई धेरै धेरै सुभकामना
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 4 жыл бұрын
आज त रबिन दाजुलाइ हम्मे हम्मे पारिन है हुमा जि ले अग्रिम शुभकामना सिसलाइ ।
@gangabk6037
@gangabk6037 4 жыл бұрын
अर्को इपिसोडमा छत्र शाही र हुमा बहिनीलाई सङ्गै देख्न मन छ।
@ashishkunwar2816
@ashishkunwar2816 4 жыл бұрын
यिनै उखान ठाऊ ठाऊमा बर्सिन्छ बाघलाई देख्दा बिरालो तर्सिन्छ ## टुक्का सही छ हुमा
@lalapual2884
@lalapual2884 3 жыл бұрын
yvf
@tulbhadur8895
@tulbhadur8895 4 жыл бұрын
10 time I watching good video
@prasantlama9658
@prasantlama9658 4 жыл бұрын
सारै राम्रो गित दिदि भन्दा त बहिनी खतरा रहिछ्न त बधाई छ हुमा लाइ
@user-mi1tv9ss6v
@user-mi1tv9ss6v 4 жыл бұрын
लु राम्रो छ प्रगती गर्दै जानू हुमा,,
@Laxmee359
@Laxmee359 4 жыл бұрын
धनमाया नेपाली र कृष्ण कँडेल दाजु हासेको देखेरै झन धेरै हासे म त 🤣🤣🤣🤣 नया प्रतिभा हुमा बहिनीको कलालाई उच्च सम्मान छ किप इट कप 👏👏👏
@wikotommy4657
@wikotommy4657 4 жыл бұрын
Wawo kati mitho geet gaki tika didi jastai badhai sahita dherai dharai suvakamana homa bahini timilai ajhai pargati gardai xanu yhi kamana xa mero baini lai 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tikaramsunar1625
@tikaramsunar1625 4 жыл бұрын
हुमा बहिनी को शब्द मा दम छ है रबिन सङ्ग टक्कर लिने प्रगती को कामना बहिनी लाइ
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 172 МЛН
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 105 МЛН
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 5 МЛН
ЖВАЧКИ!!!
0:47
Li ALINA
Рет қаралды 4,8 МЛН
And who would you choose?👇
0:20
Kitty Power
Рет қаралды 8 МЛН
КАЧЕЛИ ИЗ АРБУЗА #юмор#cat  #топ
0:24
Лайки Like
Рет қаралды 815 М.
как попасть в закулисье в schoolboy runaway
0:51