चोरहरुको शासन भन्दा बरु “निरंकूश” राजतन्त्र हजार गुणा बेस!
@komalyadav7921Күн бұрын
Raja jindabad ❤️❤️❤️ beautiful
@RameshAdhikari-jl2ns2 күн бұрын
खरेल सर सत्य सूचना निर्धक्क भएर राखिदिनु भए नेपाली जनता सचेत हुन सहयाेग पुग्नेछ।
@bikramjha62712 күн бұрын
दुनियाँको कुनैपनी शक्ति ले देशविदेश मामिला मिलाउन सक्दैन-राजाको भुमिका बाट नै समाधान हुन्छ।🌹🙏🌹🙏🌹
@samirshrestha6063Күн бұрын
राजाको बिकल्प छैन, यो हाम्रो नेपालमा, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ।
@Gaurab3692 күн бұрын
जानकारी को लागी धन्यवाद ❤❤❤
@ananathsapkota20322 күн бұрын
पि, खरेल सर नमस्कार 🎉🎉🎉🎉🎉
@LalBahadurPun-q2y2 күн бұрын
यी नेताहरू ले देश खतम बनाए अब राजा नै चाहिन्छ ।
@ruppun9055Күн бұрын
Very good p kharel ji
@LaxmibhaktaJoshiКүн бұрын
Mornings are gifts of God 🙏 happy Shubham 🌹🌹🌹 manglam 🌹🌹🌹 satyam ❤ Shivam ❤️ Sundaram ❤🎉❤ Jay Vaidik ❤️ Satya ❤ sanatan.. namaste hajur Dubai Jana Lai ❤🎉❤🎉❤🎉❤🎉🎉❤
@parbatikhadka61892 күн бұрын
Prof. Dr. P. Kharel Sir, 🙏❤🌹 Excellent analysis. धेरै दिन सम्म हराउनु भएको थियो । आज सहि बिष्लेष्ण सुन्न पाईयो ।
@BalbahadurPun-q2e2 күн бұрын
ठोकेरै बोल्ने बिस्लेषशक मध्ये यिनी एक हुन.. यो मलाई मन पर्छ ..
@karnapun26892 күн бұрын
इन्डियन धोतीले नै दरवार हत्या कान्ड गरायो अनि उसैले राजा फालेर गाणतन्त्र ल्याइदिने फेरि सर्त सहित राजा ल्याइदिने यदि तेसो हो भने राजा कहिलै जनताको हुन सक्दैन धोतिको आवस्यक्ताले होइन जनताको चाहनामा मात्र राजा आउनु पर्छ।धोतीले राजा ल्याइदियो भने राजाले धोति इन्डियन को गुलाम भएर बस्नु बाहेक केहि गर्न सक्दैन।
@Musiclovers-gt2 күн бұрын
धाेति ले राजा ल्याएर पनि राजा आफू राजा बन्न चाहन्नन किनभने २०६४ सालमा, ईन्डियाले आफ्नो सर्त मान तिमी लाई कल्च्रर किङ बनाउँछाै, तिमी लाई हटाउँदैन भनेर प्रस्ताव राखेको हाेईन र अनि राजाले तिमीहरू सामु झुक्नु भन्दा सत्ता जनतालाई सुम्पन्छु भनेर सत्ता छाेडेकाे हाेईन र ? अनि बल्ल गणतन्त्र आकाे हाेईनर यदि त्यतिखेर मानेकाे भए याे गणतन्त्र कहिल्यै पनि आउने थिएन। त्यति बेला अस्वीकारे का राजाले के अब सर्त सहित बन्लान र ? कदापि बन्ने छैनन किनकि राजाले देश र जनतालाई कहिल्यै पनि विदेशीकाे दाउमा राख्दैनन र नेपालीको ईतिहासमा त्यस्तो गरेकाे पनि रेकर्ड छैन।
@narayansharma56172 күн бұрын
पि खरेल्🙏❤️🙏
@subarnabasnet61932 күн бұрын
पि खरेल धेरै दिन हाराउनु भा थियो आज उहाको बिचार र यथार्थ राजनिती क विश्लेषण सुन्न पाइयो । धन्यवाद खरेल सर
@hemthapa810519 сағат бұрын
very nice your analysis sir ...right point 👍️👍️👍️👍️🙏🙏🙏🙏🙏♥️♥️♥️
@milankarki7416Күн бұрын
Jaya desh jaya rajsasta🇳🇵🕉️
@HANGYAKTHUNGBA20242 күн бұрын
प्रती क्रान्ति !!
@KiranSingh-cq6rlКүн бұрын
तपाईको कुरा सुनिदा खुशि भएँ ।
@painofacountryКүн бұрын
"देशको पीडा, विदेशको पीर" पुस्तकमा यही कुरा लेखिएको छ / page 206
@manchhetri54112 күн бұрын
Great thinking
@Amritkumarrawal-x3iКүн бұрын
पि खरेल सर बदाई छ।म तपाईकाे बिश्लेषणप्रति सहानुभुति राख्ने ब्यक्ति हु।हजुरकाे मुखमा दूध भात पसाेस।
@SanjayKumar-fo8gbКүн бұрын
प्रादेशिक व्यवस्था राष्ट्र को लागी अभिशाप हो। सानो मुल्क को लागी एक राष्ट्र एक नीति उपयुक्त हुन। भ्रस्टाचारी माथि कार्यवाही गर्नु पर्छ।
Referencial thoughts and hopeful in this political crisis.
@nirmalachhetri11852 күн бұрын
Very good
@ramchandrasilwal89332 күн бұрын
PROF. KHAREL IS VERY BOLD AND HAVE A DEPTH KNOWLEDGE ABOUT NEPAL ANDNEP PEOPLE> HE HAS ALSO A DEPTH KNOWLEDGE ABOUT CHINA AND INDIA. HE REALLY A NEPALI CITIZENS. HE 100 RIGHT. KING NEVER NEGOCIATE WITH INDIA AND CHINA AGAINST NEPAL AND NEP PEOPLE. KINGSHIP IS NECESSARY IN NEPAL. THANKS A LOT TO PROF KHAREL AND PAT NEP. PLS VERY SOON CHANGE IS COMING .
@jeebanbaral35742 күн бұрын
देश जोगाउन राजा
@Banarashi-online_t.v.2 күн бұрын
राजा आउ देश वचाउ,रवि,दुर्गा वालेन लाई साथ देउ नरपिचासहरु ले देश डुवाय
@JayaprakashMalla-l8bКүн бұрын
King is king ❤❤🎉🎉
@lbthapa3952Күн бұрын
A highly gripping interview.
@dilliramneupane4297Күн бұрын
पुग्यो भने बिश्लेषक,पुगेन भने त गफाडी!
@MohamedsakurMohamedsakur-kn5cy2 күн бұрын
मुलुक संकट मा छ भन्ने सबै?यी सबै जनता कुद्ने तिनै नेता को पछि?वाह हामी नेपाली जनता ?
@sudippoudel596Күн бұрын
राजाले आफ्नो मार्ग स्पष्ट पार्न पर्यो यदि राजा पूर्णत सेरेमुनियल भएर बस्ने हो भने ७५/८० % जनताले साथ दिन्छन।
@basantmalla80532 күн бұрын
देश बचाउन राजा अपरिहार्य छ
@LokNath123Adhikari2 күн бұрын
सहि कुरो हो पि खरेल सर
@nischaldhakal19692 күн бұрын
🇳🇵 🙏 सम्पूर्ण देशभक्त नेपालीले राम्रोसँग सुनौं र बुझौं। अब यसो गरौं, ५ वर्षको लागि राजाको हातमा देश देऊ। यदि देश बनाए भने यसैलाई निरन्तरता दिऔंला, हैन भने अहिलेका यी स्यालहरुलाई नै दिउँला। यो कुरा गर्न मान्ने कि नमान्ने राम्रोसँग सोचौं। देश राजाको हातमा दिऔं अनि राजाले चुनाव हैन, चयन गर्नुपर्यो। प्रधानमन्त्री बन्नका लागि नयाँ योग्यता तोकौं र उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गरौं। प्रधानमन्त्री चयन गर्दा 4-5 lakh जनाले निवेदन दिऊन् अनि कसको राम्रो आउँछ, शिक्षा, अनुभव, मिशन, भिजन सबै हेरेर चयन गरौं। यसरी देश बनाऔं। देशमा राजनीतिको नाममा देशलाई लुट्ने लुटेराहरु, भ्रष्टचारीहरु, गलत कार्यहरू गर्ने देशद्रोहीहरु, अब त अति नगर। अब त देशको लागि सोच। पातकीहरू, तयार होऊ। यो कुरा भन त नेपाली जनताहरू।🙏
@rohitrajlamsal71212 күн бұрын
मनलाग्दो बिश्लेषन , वाइयात ।
@HaribolKc-i3u2 күн бұрын
अबस्ये पनि सर के काम रानाे बिनाकाे माउरि जये देश जये नरेश ।
@balkrishnanepal8952 күн бұрын
हो भने देस परदेस भयो।
@edcolmfheadoffice34452 күн бұрын
नमस्ते खरेल सर!
@tikaramaryal91162 күн бұрын
राजा सबैका साझा
@Tilakbasnet662 күн бұрын
हामी कति interview सुन्न आतुर थियौ
@MeghrajChand-bx6zzКүн бұрын
जय देश जय नरेश यो हुनु पर्छ
@harishah6042Күн бұрын
"मनको लड्डु घिउसंग खानु भन्ने " उखानको शायद वास्तविक अर्थ यहि हुनुपर्छ राजावादीहरु निर्वाचनमा त एउटा वडापनी जित्न सक्दैनन संसदिय होस् या स्थानीय निर्वाचन हो तर मनको लड्डु घिउ संग खांदैछ्न । धन्य हो राजतन्त्रका हिमायती निरंकुशतावादिहरु ।
@RajanBasnyatКүн бұрын
जनता रपत्रकारजस्ता सबै जिउदेा लास भयपनि राजा हिडदा डुल्दा पनि अनेकथरि तर्क काट्टने धत नामर्द।
@chhetrigokarna80442 күн бұрын
❤❤ yes
@pushkargurung-jw8tjКүн бұрын
Sara sansar ma vako hindu haru ko king huncha raja ayo vane
@niteshkarki34622 сағат бұрын
राजा अन्तिम विकल्प नेपालको लागि ,
@abchhetri13Күн бұрын
Raja aaunai parcha hami jasto bhrastachar ,gunda, chaplusi ko birodhi haru ko lagi.Tara raja lai aauna didainan yi byaktigat swarthi harule.
@DigenLimbu2 күн бұрын
को राजा अब क को राजा
@tulsiramrai87342 күн бұрын
Oli ra sere gagane lekhak Surya thapa yeti lai raja ayera thik parnu paryo Support xa
@geetashrestha19072 күн бұрын
🙏👏
@basantmalla80532 күн бұрын
अब तपाई जस्तै निष्पक्ष पत्रकार बुद्धिजीवी बर्ग ले अगाडि आउनुपर्यो।
@singhtamang13452 күн бұрын
राजा को चलखेल बढेको हो तर उत्तराधिकारिको कारण 2090 पछी अबस्य राजा पुनर्बहाली हुन्छ।
@gcpashupati2 күн бұрын
राजा नआई मेरो सास पनि जान्न भन दल बहादुर
@arjunadhikari294812 сағат бұрын
Raj tanra jindabad jay nepAl
@janakshrestha59302 күн бұрын
नेपाल दिल्लिमा ढोका ढकाउन जानु चै किन ???
@lalbahadurdhami-wq1tv2 күн бұрын
अब मर्ने बेला राजा कसैको मोहरा हुदैनन् , बचकाना कुरा नगर केटा हो ।
@lbkandangwalimbuКүн бұрын
यो युट्युबले पनि छानीछानी मान्छे ल्याएर भ्रम छर्न लगाउँदो रहेछ
@narayanrai21812 күн бұрын
Haina Raja ko chzlkhel ma k ho tar je vayani Raja sasan chahi ramro hudaina
याे देसमा राजा नै 99% ले चाहेकाे हाे 1% भाग र पद पाएकाले मात्र बिराेध गर्ने हाे जबसम्म याे बिदेसीले याे देसलाई प्रगती हुन नदीन लादेकाे संबिधान हुन्छ तबसम्म ऊधाेगती हुने नै हाे नी र जुनसुकै पार्टीले देस चलाएपनी बिकास गर्न सक्दैन अनी याे ब्यबस्था फालीने नै हाे नी /
@janardandhungana98062 күн бұрын
Journalism has been an open book right now.
@narayanrajgiri37462 күн бұрын
Rip sahakari thugggg twro faimly party Congress uml
@gyanukoirala68962 күн бұрын
अब सबै मीलेर राजा नै ल्याउदा राम्रो हो!
@dhurbakhadka49692 күн бұрын
Hello dhami ji
@mohansah62912 күн бұрын
Nepal nepali janta ko lagi kalo sambidhan 7 batai pradesh kharej garai bhrast correpted commi.khore k p sharma oli sher bahadur patani arju ji yenka mantri gan ka 3 puste akut sam. Bank rakam jafat garai deu bharat amerika chin rashatra sangh
यो मान्छी बच्चा को सोच भाको जस्तो छ ज्ञ्यान्य को शासन आउन्छ भन्नू मन्को लड्डू घीउ संग खांनू जस्तै हो नेपाली जनता मर्न तैयार छन नरपीचाश ज्ञ्याने आउन दीदैन