राजा ज्ञानेन्द्रको लखनऊ भ्रमणको भित्री रहस्य, आरजु ओलीको हरिविजोग, चीन भारतको तयारी, रुस पनि प्रवेश

  Рет қаралды 24,385

Himal Online TV

Himal Online TV

Күн бұрын

Пікірлер: 75
@nitadhakal
@nitadhakal 18 күн бұрын
राजाको उपस्थितिमा मात्र नेपाल र नेपालीको सान र गौरव हुने अवस्था ईतिहासले स्पष्ट पारेको छ ।देशले अभिभावक खोजिरहेको छ नेपाल र नेपालीको लागी मात्र जय देश जय नरेश🙏 कल्पित ढकाल
@Jhagupokhrel
@Jhagupokhrel 18 күн бұрын
यो पुरानोउखान बल्लमिल्यो बैसछउन्जेल र गालारातारहुन्जेल 10 वटापोइ मोर्निबेलामा कोइन कोइ अब बुढिभैयोकत्यायेनन्
@ramprasadchalise3768
@ramprasadchalise3768 18 күн бұрын
साह्रै उत्तम विचार सर नेपालको सन्दर्भमा पञ्चायत र राणा शासनका असल गुणहरुलाई पुनरावलोकन गरेर नया व्यवस्था को खोजी गर्नु पर्छ।
@JhamanMgr-p2l
@JhamanMgr-p2l 18 күн бұрын
वहाँ को भनाई स्पष्ट,सटिक,सत्य र चित्तबुझ्दो सहित ज्ञानबर्धक छ।
@RudharaBadhur
@RudharaBadhur 18 күн бұрын
राजा ल्याउ देश बचाउ ❤
@raghuraghubansirajwarbogat1575
@raghuraghubansirajwarbogat1575 18 күн бұрын
नेपाल र नेपाली साझा राजा नै हुन्। जय देश ,जय नेपाल।
@LokNath123Adhikari
@LokNath123Adhikari 18 күн бұрын
सहि कुरो हो दिपक गयावालि सर
@Gaurab369
@Gaurab369 18 күн бұрын
राजतन्त्र जिन्दावाद ❤❤❤❤❤
@ananathsapkota2032
@ananathsapkota2032 18 күн бұрын
दिपक सरको सिद्धान्त र भनाईमा सत्येता र दम् छ, तर हामी नेपाली नागरिकहरुले कहिले बुझ्ने हुन् कुन्नि ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे हजुर
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 18 күн бұрын
जय जय होस् हजुर।
@norbulamajumli1768
@norbulamajumli1768 18 күн бұрын
राजा आउनु पर्छ नेपालमा
@himghale6332
@himghale6332 18 күн бұрын
पुर्व मन्त्री ग्यावली ज्युको विश्लेषण अत्यन्तै महत्त्वपूर्ण र सटिक अनि विश्व सत्य घटनाको इतिहासलाई पार्दशीको साथ दिनु हुन्छ ।तर मित्रहरू अब हामी युवा पुस्ता सचेत सक्रिय हुन जरुरी छन् कीन कि हाम्रो देश बिदेशी दलालहरुले र भ्रष्टाचार नेताहरुले बर्बाद पर्यो
@Harishdhami177
@Harishdhami177 18 күн бұрын
चर्चा मात्रै हैन ,राजाले पनि अब कदम चाल्नु जरुरि छ कती बर्ष चुप लागेर बस्छन्,
@Okhorgotekonati
@Okhorgotekonati 18 күн бұрын
राजा ल्याउ देश बचाउ /
@gopalkhatri8031
@gopalkhatri8031 18 күн бұрын
जय देश जय नरेश🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏❤️🕉️🇳🇵
@mangalabista2551
@mangalabista2551 17 күн бұрын
नेपाली जनता र दलहरू मिलेर राजालाई गद्दीशीन गराउनुपर्छ अनिमात्रै अनन्त कालसम्म राजसंस्था र देस रहिरहन्छ 🙏🙏🇳🇵🇳🇵🙏🙏
@basudevrajupreti3591
@basudevrajupreti3591 18 күн бұрын
सत्य तथा यथार्थमा आधारित मनन गर्न याेग्य उत्कृष्ट अभिव्यक्ति ।।जय श्री पशुपतिनाथ ।।ॐ।।
@mohanprasadacharya
@mohanprasadacharya 17 күн бұрын
राजसंस्था बिना न त नेपाली रहन्छ र नेपालकै अस्तित्व रहन्छ यो इतिहास मा अकाट्यता का रुपमा प्रमाणित छ ॥
@senani732
@senani732 18 күн бұрын
राजा आउनु नेपाली को सान हो
@bikramjha6271
@bikramjha6271 18 күн бұрын
वर्तमान नेपालको अवस्था संकटपुर्ण छ- राजाको विकल्प छैन।
@bishnuadhikari6267
@bishnuadhikari6267 18 күн бұрын
जय देश जय जय नरेश
@tikaramaryal9116
@tikaramaryal9116 17 күн бұрын
राजा सहितकाे उत्पादनमूलक शासन ब्यावस्था ठिक हुन्छ जस्तै हिजाेकाे पन्चायत।
@laxmankhanal6686
@laxmankhanal6686 18 күн бұрын
सत्य त कति छ कतिको ठिक हो या होइन बुढापाकाले भनेको सुनेको थिय पानी नभएको ठाउँ,बैध नभयको गाउँ र राजा नभएको देस मा नबस्नु भनेर
@fardipkhtri1556
@fardipkhtri1556 18 күн бұрын
💯 Right sir
@rajbahadaurdhami1834
@rajbahadaurdhami1834 18 күн бұрын
Raja aau Desh bachau 🙏
@ThaneshwarSharma-vq4dn
@ThaneshwarSharma-vq4dn 18 күн бұрын
हजुरको बिश्लेषण सत्य रहेको छ त्यसैले अब राजा ज्ञानेन्द्रलाई राज सिंहासनमा ल्याउन धेरै धेरै ढिला भइसक्यो , चाँडै जागौ।
@nitadhakal
@nitadhakal 18 күн бұрын
धेरै गल्तीहरु गरेका रहेछन् ति राजा हरुले। ति गल्तीमा त पहिला उनले देशको यात्रामा निस्केछन्। त्यस पछि देशको त्यो बाटोलाई चिनेछन् अनी त्यो माटोलाई चिनेछन्। अनी देशको त्यो हावालाई चिनेछन्। आफनो प्रजालाई चिनेछन् देशको आफ्नो स्वाभिमान चिनेछन्। अनुभव , संस्कार , इज्जत , मान प्रतिष्ठा ,देश र जनताको प्रेम अनि सम्बन्ध स्थापित गरेछन्। नचिनेको त बिदेशीको रहन सहन बिदेशीको हस्तक्षेप यहिनै चिनेनछन्। यिनी कहिलै यिनका सामु झुकेनन् यही कारण राजालाई रुचायनन् । यिनका चाल तेहि फरक प्रहरले हो याद सबैलाइ थाहा भयकै रहेछ बल्ल थाहा भयो राजाहरु पनी पनि धेरै स्वार्थी रहेछन्। नेपाल र नेपालीका लागी मात्र जय देश जय नरेश कल्पित ढकाल
@tejbikrambudhathoki1267
@tejbikrambudhathoki1267 17 күн бұрын
O my Deepak Gayali your statement is very very important and EXalant . so That Thañku very much .
@manilimbu3864
@manilimbu3864 18 күн бұрын
अमेरिका को कुरा अनुसार काम गर्नु आफ्नो अन्त्य को सुरूआत गर्नु हो भन्ने अझ सम्म अधिकांश देश ले बुझेका छैनन्। नेपाल का नेता ले त बुझ्नु असम्भव को कुरा हो।
@GaneshDattJoshi-g7z
@GaneshDattJoshi-g7z 18 күн бұрын
अब यो देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदले मन्त्री हुन नपाउने, मन्त्री, राजदूत जस्ता पदमा जान निश्चित याेग्यता चाहिने, मन्त्रीमण्डल बाहेक सबै नेताहरु तलब बिहीन स्वयंसेवक हुने, अरिव्तयार प्रमुख, न्यायाधीश जस्ता पदमा नियुक्ति गर्दा संसदकाे सिफारिसमा राजाले गर्ने, विदेश संग संधि समझौता गर्नुपर्दा संसद र राजाको सहमति चाहिने, भातृसंगठन बिहीन दलहरु, संधीयता बिहीन सनातन राष्ट्र कायम गर्नुपर्छ।
@KhadgaGC-p3p
@KhadgaGC-p3p 16 күн бұрын
याे देश काे निर्माता शाहबम्सले गरेका हुन र माया राजा ज्ञानेन्द्र सरकार लाई छ ।यहाँ यी नेतालाई माया छैन।त्यसैले राजा ल्याउनु पर्दछ।
@singhabdrthapa3668
@singhabdrthapa3668 18 күн бұрын
राजा आउ देश बचाउ
@dilipshrestha3735
@dilipshrestha3735 18 күн бұрын
काेदारी राजमार्ग त याे काँग्रेस र कम्युनिस्टहरुले सिध्याउनै खाेजेकाे छ,नत्र केही न केही मर्मत त हुन्थ्याे हाेला नि।
@dilipshrestha3735
@dilipshrestha3735 18 күн бұрын
राजा नल्याई त अब हुँदै हुँदैन।
@prof.rameshrkunwar6126
@prof.rameshrkunwar6126 18 күн бұрын
The best interview
@govindagovindalamichhane3310
@govindagovindalamichhane3310 18 күн бұрын
देश र जनहित मा त्रिमुल नेपाल आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
@janakghimire8857
@janakghimire8857 12 күн бұрын
Jay rajatantra ❤❤❤
@DeepakKhadka-c5k
@DeepakKhadka-c5k 17 күн бұрын
RIGHT.
@indirakarki5858
@indirakarki5858 18 күн бұрын
दलीय राजनीति भन्दा राजा नै बेस्ट
@SundarDhital-q1z
@SundarDhital-q1z 18 күн бұрын
आप ये तो जान सकते हैं कि इस वक्त आपके पास कितनी दौलत है, लेकिन आप सारी दौलत देकर भी ये नहीं जान सकते कि आपके पास वक्त कितना है.
@faninarayansigdel2865
@faninarayansigdel2865 18 күн бұрын
इन्डियाले इतिहासदेखि आजसम्म पनि नेपाललाई सधै आफ्नो नजिकैको शिकार ठान्दै आएको छ।नेपालमा सबल राजसंस्था रहेसम्म उसको त्यो दुराशय पूर्ण हुन कदापि सक्दैन ।अतः उसले नेपालमा बलियो राजसंस्था रहन कदापि दिँदैन ।
@durgashah1120
@durgashah1120 18 күн бұрын
King is king🙏🙏
@nirajkunwar1958
@nirajkunwar1958 18 күн бұрын
No king , No Nation !!!
@SumanSingh-i7g
@SumanSingh-i7g 18 күн бұрын
Good news
@birtamuabinashmongol865
@birtamuabinashmongol865 18 күн бұрын
राजतन्त्र मुर्दावाद ।।।
@umeshbhattarai2992
@umeshbhattarai2992 18 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@RohanBhatta-o9i
@RohanBhatta-o9i 16 күн бұрын
राजा आउ नैपछॅ
@kalyanbhujel-z3z
@kalyanbhujel-z3z 18 күн бұрын
क्य क्य क्य😮
@mallok3425
@mallok3425 18 күн бұрын
कोइकोइ जोइटिङ्रे युटुबरले र कोइकोइ प्राडा भनिने कुलंघारले राजा आहालमा डुबे भारतको जुठो प्रशादखान गयको भनेको सुनियो । हाम्रोराजालाइ अपमानित अभिव्यक्ति दिने सालाखातेहरुलाइ दुइचार शब्दको झटारो हान्दिनुसन पुर्व मन्त्री ज्यु
@aimbahadurbanjade6791
@aimbahadurbanjade6791 18 күн бұрын
❤❤❤
@manishshrestha1608
@manishshrestha1608 18 күн бұрын
अहिले राजा राजा भन्नेहरू खुबै प्रजात्न्त्र चाहिएकी थियो खुचिङ
@KiranBista-y7o
@KiranBista-y7o 15 күн бұрын
दरवार(श्री ५ पृथ्वी नारायण शाह र श्री ५ महेन्द्र सरकार को राष्ट बाद ) वलियो वनाउनु पर्छ नकी दरवारीया घेरा (इनडो-पश्चिमा का खेताला) को ।
@santoshbista7216
@santoshbista7216 18 күн бұрын
If Monarchy does not return in Nepal , the Americans and the European Union will create a severe unrest in our country Nepal.
@thirraut2074
@thirraut2074 17 күн бұрын
🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤❤🙏
@abchhetri13
@abchhetri13 18 күн бұрын
Yo title matra padhera maile video like gare. Bhrastacharu lai kira paros
@romrajsharma3339
@romrajsharma3339 17 күн бұрын
अब इन्डिया भन्ने देश छैन। भारत भन्ने गर्नु पर्यो। चुच्चे नक्सा नोटमा छापेर गुमेको भूमि फर्कन्न। कुटनीति मार्फत फर्काउन सकिन्छ यदि यथेष्ट प्रमाण जुटाउन सकेमा। सिमा विवादका नाममा भारत संग पौंठेजोरी खेल्नु भन्दा शान्त कुटनीतिको बाटो छोटो हुन्छ।
@suryarijal1301
@suryarijal1301 16 күн бұрын
China views Nepal through India
@durgathapa4184
@durgathapa4184 18 күн бұрын
यस्ता गफ गर्ने बिषेसग्यले देशबिग्रिराको के हेरेको ? यस्तो जान्नेले भुत्रो हेरिराछ । सब जनतालाई भ्रम पार्ने चोंचो मिलाउने गफ गर्ने सब बुझेछन जनताले । अन्तर्राष्ट्रिय राजनिति गफ गर्नेले देश बिग्रिराको लाई के हेरेको ?
@chandratulachan4045
@chandratulachan4045 9 күн бұрын
Raja na aesamma Desko halat yestochha e luterale k garau rakhya chhan.
@BirThapa-g1r
@BirThapa-g1r 18 күн бұрын
Dugin’d fourth principle in the context of Nepal should be a combination of Hindu nation, monarchy, multi parties where meritocracy should be learned from China, political system forming government learned from America and India. Executive head such as prime minister can only nominate judges, ministers, and different constitutional heads such as CIB, etc, and approved by congress but they cannot be fired by the prime minister. Monarch must have some constitutional rights to approve bills passed by the congress.
@BirThapa-g1r
@BirThapa-g1r 18 күн бұрын
Prime minister must be elected directly by the citizens who can form his government by appointment of ministers from experts. Seven provincial governments must be removed. Local government must be independent.
@laxmankhanal6686
@laxmankhanal6686 18 күн бұрын
​@@BirThapa-g1rAll candidate would be independent
@QuietD-p4z
@QuietD-p4z 18 күн бұрын
@DipakGyawali sir nailed it point blank hai.❣💯
@rocketman246
@rocketman246 18 күн бұрын
Kina India ko invitation chahiyo yo vrasta haru lai? Khuru khuru desh lagi kaam garidiye bhai gayo ni hoina?
@trinity396
@trinity396 16 күн бұрын
Aba left Ra centre left KO biswo rajniti bata patta saaf hunxcha vanxchan ek Choti yo Bisaya ma Deepak sir lai sodnuparyo sir.Ra yo hunu KO Karan chai AI ho rey rey!Cause when AI comes in active then no Labour parties of the world will be in operations rey?
@govindabhomi7312
@govindabhomi7312 18 күн бұрын
India jasto dusta le kahile course correction gardaina.
@dnxdndjdj3608
@dnxdndjdj3608 18 күн бұрын
Dala.rastama.raja.ghane.gajawa.hunaxa.nepal.ma.
@govindabhomi7312
@govindabhomi7312 18 күн бұрын
India le nepal ma raja lyaudaina. India ko dalaal banne sarta matra lyaula. Tara testo raja nepal lai k kaam.
@Musiclovers-gt
@Musiclovers-gt 18 күн бұрын
सर्त मान्ने सर्तमा त राजा आफै आउँदैन, सर्त मानेकाे भए राजतन्त्र जाँदैन थियाे र याे गाँडतन्त्र आउँदैन थियाे। ६४ मा के ईन्डियाले परराष्ट्र र सुरक्षा हामीलाई दे तिमी राजा नै बनिराख भनेर अफर गरेकाे हाेईन र ? राजाले देश र जनतालाई गुलाम बनाउन भन्दा गद्दी नै जनतालाई सुम्पिन्छु भनेर दरबार त्यागेका हाेईनन र। पहिले त्यसरि त्यागेका राजाले अहिले सर्तमान्ने सर्तमा राजा वहाँ आफू स्वयं नै बन्नु हुन्न।
@shyambahadurkc9708
@shyambahadurkc9708 18 күн бұрын
Yo Bebastha Ko Anteh Rus China Ra India le Garxa, Vane Nepali Janata Le Samarthan Garxa,Jasle Garda Desh Ra Janatale Nikash Parxa, Yo Nai Antim Bikalpa Ho,
@RuplalShrestha-p6l
@RuplalShrestha-p6l 15 күн бұрын
Dhanyabad
@ShyamBhadurk.c
@ShyamBhadurk.c 17 күн бұрын
❤❤
“Don’t stop the chances.”
00:44
ISSEI / いっせい
Рет қаралды 62 МЛН
Mom Hack for Cooking Solo with a Little One! 🍳👶
00:15
5-Minute Crafts HOUSE
Рет қаралды 23 МЛН
How to treat Acne💉
00:31
ISSEI / いっせい
Рет қаралды 108 МЛН
Что-что Мурсдей говорит? 💭 #симбочка #симба #мурсдей
00:19
האיש שהשתלט על רוסיה: רבע מאה לשלטונו של פוטין
11:26
כאן | חדשות - תאגיד השידור הישראלי
Рет қаралды 140 М.
“Don’t stop the chances.”
00:44
ISSEI / いっせい
Рет қаралды 62 МЛН