अमेरिकाको खतरनाक योजना, बाबुराम प्रचण्ड रवि जोडिदै, चीन भारत रोक्ने प्रयासमा, सेनाको भूमिका ?

  Рет қаралды 19,791

Himal Online TV

Himal Online TV

Күн бұрын

Пікірлер: 55
@ainbirrana9904
@ainbirrana9904 25 күн бұрын
सातसमुन्द्र पारीको अमेरिका भन्दा भारत र चीन नै हाम्रो असल मित्र हुनसक्छन् । भारत र चीन सङ्ग असल सम्बन्ध हुनुपर्छ। अरुसँग डराउने आवश्यकता छैन । नेपालले भारतसँग मित्रता गर्दा चीन रिसाउन हुँदैन। त्यसैगरी चीन र नेपालको असल सम्बन्ध देखेर भारत रिसाउनु हुँदैन ।
@prakashchandrapathak8387
@prakashchandrapathak8387 25 күн бұрын
जय मातृभूमि नेपाल
@anilchetani7401
@anilchetani7401 25 күн бұрын
अमेरिकको देश हो र नेपाल त नेपाली को हो।
@nirasharma9205
@nirasharma9205 25 күн бұрын
अब हनुर हरु जस्तो बुजने नेपालि एक जुट हुनुपर्छ ❤❤
@kamalbhusal4924
@kamalbhusal4924 25 күн бұрын
अब मानव अधिकारव्यवशायी हरुको पसल चल्ने भए ।सामन्य जनता जति मरेपनी अन्यायमा परेपनी हेर्दैनन नेपालका अहितका बिसयमा अधिकारको कुरो उठाउनु पर्छ अधिकारकर्मी लाई।
@laxmisapkota1348
@laxmisapkota1348 25 күн бұрын
मलाई त bri उपयुक्त जस्तो लाग्छ त
@devendrakc8281
@devendrakc8281 25 күн бұрын
दैत्य आयो गयो।
@ramtimalsena4887
@ramtimalsena4887 25 күн бұрын
इन्डिया कहिल्यै नेपालको हित हेर्दैन
@janakbhattarai2116
@janakbhattarai2116 25 күн бұрын
सुन्दा त रमाइलो लाग्यो , केहि हुन्छकी?
@narendrabikramshah9102
@narendrabikramshah9102 24 күн бұрын
नेपाल अब बंगलादेश को मॉडल मा देश जाने भयो केही दिन पहिले नेपाली कांग्रेश का इतर पक्षधर भारत का राहुल गान्धी संग भेट्घाट द्वारा परिचालित भयेको हुनू सक्छ तसर्थ अरु पार्टी हरु सतर्क रहनु पर्छ।राष्ट्रबादीहरुको ध्यान जाओस
@ramtimalsena4887
@ramtimalsena4887 25 күн бұрын
सहि
@narendrakhadka193
@narendrakhadka193 25 күн бұрын
Balkrisna ji ko kura sandarvik chha.
@santosrai5197
@santosrai5197 25 күн бұрын
हामी कुनै देश को गुलाम होईन हाम्रो गेश का नेताहरू सबै देश नेता सॅंग मिलेर अघि बडे धेरै राम्रो तर कसै को गुलाम हुनु हुन्न आफ्नो देश लाई सिरोपर गरी हिडनु पर्दछ दय नेपाल
@Delje960
@Delje960 25 күн бұрын
Well analysis Bal Krishna sir
@kanchanparajuli5712
@kanchanparajuli5712 25 күн бұрын
Bal Krishna Sir,🙏 Namaskar! 🎉🎉🎉🇳🇵 Good luck. Your political analysis deserved has secured 5 stars .In my opinion as long as we will not be cancelled SUGAULI illegal agreement, can't be went for the development process.🙏Have a Great time as well as blessings Dreams too.🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
@naitogaybot
@naitogaybot 25 күн бұрын
A b pant right version and right discussion
@dhurbabikrampun9219
@dhurbabikrampun9219 25 күн бұрын
Good information Sir
@meghrizal4939
@meghrizal4939 25 күн бұрын
jay nepal jay mahakaal
@BKMotoEdgePlus
@BKMotoEdgePlus 24 күн бұрын
Correct
@Ranjankumar.1364
@Ranjankumar.1364 25 күн бұрын
पढायो पढायो पाठ 16दुना 8 नेपाली जनता लाई जती पढाए पनि दिमाख कैले आउँदैन
@shyamgautam410
@shyamgautam410 25 күн бұрын
म अरुकुरा जान्दिन भूटानी शरणार्थी बेचुवा,वालुवाटार जगाघोटाले र गिरिवन्धु घोटाला का अनि सहकारी घोटालाका अन्य प्रमुख घोटाले हरु तत्काल दण्डित हुनुपर्छ । योपालिको बाँढी को वेला जनधन को सुरक्षा उद्धार मा उदासिन मन्त्री उपर पनि अनुसन्धान शुरुहुनुपर्छ।
@shivaniroula8770
@shivaniroula8770 25 күн бұрын
नेपालका लागि अमेरिका भन्नेहरुको पनि छटपट भय जस्तो छ दलहरुको बिरुद्ध गरेर भित्रि रुपमा पश्चिमा खेताला हरुनै हुन नेपालका लागि नेपाली नारा बाडेर नेपालका लागि अमेरिकी चाहानेहरु ।
@narayandawadi7957
@narayandawadi7957 25 күн бұрын
सेनाको सन्देश क्र रहेछ सोध्नु न सर
@rajushrestha7819
@rajushrestha7819 25 күн бұрын
Oli राडीको xoro gayo
@nawarajpakhrin6444
@nawarajpakhrin6444 24 күн бұрын
यो भन्दा पहिलाको अन्तरबार्तामा त BRI मा सम्झौता नै भएको छैन भन्दै थियो त यो मान्छेलाइ यता गरे पनि हुन्न उता गरे हुन्न यो मान्छेको चित्त बुझान नै गार्हो छ
@kamalbhusal4924
@kamalbhusal4924 25 күн бұрын
अति वास्तविक बिषय उठाउनु भएको छ एस्तो यथार्थ कुरो हामी नेपालिहरुले कहिले बुझ्ने?
@bimalarai2216
@bimalarai2216 25 күн бұрын
अब केपिलाइ जनताले साथ दिनु पर्छ जस्तो लाग्छ प्रचण्डे सेरे रबि जस्ता फेरि सरकारमा आए अमेरिकन सेनाको ब्यारेक राख्न लाइ सम्झौता गर्न छ जनता उठौ है
@shyamgautam410
@shyamgautam410 25 күн бұрын
वक्वास , अब देशभक्त शक्ति राजसंस्था वादी लाई साथ दिएर नेपालको गुमेको पहिचान फिर्ता लिनुपर्छ।
@shankarlalshakya1689
@shankarlalshakya1689 24 күн бұрын
कसैको बहकाइमा उठ भने उठ बस भने बस काे इशारामा नाच्नु र सरकारले आफ्नो देश हितको लागि कामगर्न हात बाधी दिनु खोज्नु र सरकार आफ्नो काममा दरो बन्न नसक्नु एक सार्बभौमसत्ता सम्पन्न प्रजातान्त्रिक मुलुकको निम्ति लज्जास्पदको कुरा हो होइन र?
@RajThapa-g4l
@RajThapa-g4l 24 күн бұрын
मेरो जिज्ञासा,के रा स्व पा का अध्यक्ष कुनै गठबन्धन तिर झुकाव राख्नुहुन्छ ? नेटो वा ब्रिक्स ?
@KhimKc-jn4du
@KhimKc-jn4du 25 күн бұрын
Fail Democrat's
@mimpurja5317
@mimpurja5317 25 күн бұрын
I appeal to all Nepalese brothers and sisters wake up to defend our beloved most beautiful country and prevent from the chaos as Donald Lu is trying his best making like Ukraine.
@HstHst-x9u
@HstHst-x9u 25 күн бұрын
शालिग्राम पुरा सैनिकों निर्मम हत्या हुदा मानव अधिकार व्यावसाई कहा-हां थिए
@Arjunbisi-n9c
@Arjunbisi-n9c 25 күн бұрын
Hoina sarkarle gareko ravi mathi ko byeeohar dekheka xainau ra atithi sir lagx timipani samantabadi rauxau.
@YagyaPandey-s2d
@YagyaPandey-s2d 25 күн бұрын
Ab Schet nagrik Veda r gdhaharuko vari bokdainan.
@manilimbu3864
@manilimbu3864 25 күн бұрын
यस्ता विदेशी का भतुवा हरू सत्तामा पुर्याए पछि हुने, जनाताले त चरम दुख पाउँछन् नै त्यो भन्दा गम्भीर त देश सकिने सम्भावना एक्दमै धेरै हुन्छ। तर यहाँ भएका भेड़ा यीनका गोठाला लाई मतलब नै छैन!
@tulashabhattarai6238
@tulashabhattarai6238 23 күн бұрын
Hami varat ra chaina saga milera januparxa???
@RamRam-xm9xw
@RamRam-xm9xw 24 күн бұрын
Don’t trust fake news we don’t trust toxic people anymore what about your son who is belong to all we know listen to arjun gyawali and Bharat dahal who are real people
@tulashabhattarai6238
@tulashabhattarai6238 23 күн бұрын
janta susasan chahanxan udda haina.?????
@dr.suryabahadurgurung8212
@dr.suryabahadurgurung8212 25 күн бұрын
America r china ko army pared khelne yudda maidan Nepal huna sak6a.
@tirtharajadhikari-v2y
@tirtharajadhikari-v2y 24 күн бұрын
यो एमाले काङ्रेस को झोले रहेछ
@muralibhujel5823
@muralibhujel5823 25 күн бұрын
Ravi is USA passport holder person
@laxmankhanal6686
@laxmankhanal6686 24 күн бұрын
100% Sahi
@lokeshrana1973
@lokeshrana1973 25 күн бұрын
बकवास तर्क, मलाई थाहा छैन किन हिमाल समाचारले दक्षिण एसिया र विश्वको गहिरो ज्ञान नभएका मानिसहरूलाई बहसमा सामेल गर्छ। कृपया हिमाल न्युज,तपाईको च्यानललाई गुणस्तरीय र तथ्यात्मक बनाउछ, म हरेक बहस सुन्छु तर प्राय जसो त्यसमा गुणस्तरको विश्लेषण गर्छु ।
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.
She made herself an ear of corn from his marmalade candies🌽🌽🌽
00:38
Valja & Maxim Family
Рет қаралды 18 МЛН
Chain Game Strong ⛓️
00:21
Anwar Jibawi
Рет қаралды 41 МЛН
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.