आङ्काजी र राजावादीबिच झगडा हुदाँ कार्यक्रम नै रोकियो, पत्रकारलाई पर्‍यो हम्मेहम्मे ।। Crossfire ||

  Рет қаралды 168,130

TV Today HD

TV Today HD

11 ай бұрын

Crossfire is News and Politics debate program currently running in TV Today HD where our host Mr. Hem Raj Bhatta invites Guest and ask them questions about current situation of our country . This Program mainly focuses on the political aspects of our country.
==================================================================
Program: Crossfire
Episode: 131
Host: Hemraj Bhatta
Guest: Angkaji Sherpa & Raza Khatiwoda
Editor : Yogesh Joshi
SUBSCRIBE: • कांग्रेस सांसद सुनिल श...
#tvtodayhd #hemrajbhatta #crossfire
==================================================================
TV Today HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् : kzbin.infof...
►Visit our Website: www.tvtodaynews.com
►Facebook: / tvtodaynepal
►Twitter: home
►Tiktok: / tvtodayhd
►Instagram: / tvtoday_hd
►Click here to Download our Apps(Android) :play.google.com/store/apps/de...
►Click here to Download our Apps(IOS):apps.apple.com/bf/app/tv-toda...
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ TV Today Network Pvt. Ltd., 2023
All Rights Reserved.

Пікірлер: 3 600
@Naturenepal76
@Naturenepal76 11 ай бұрын
आङ काजी दाजुले बोलेको कुरालाई प्राथमिकता दिन्छु म।
@KarimBaksh-gb2sx
@KarimBaksh-gb2sx 5 ай бұрын
Ma muslim ho aankaji sherpa ko kura 100% thik xa 🌷🌷
@BdthapaMilan
@BdthapaMilan 7 күн бұрын
1000000000000000000%
@narayndahal9428
@narayndahal9428 11 ай бұрын
Good आङ काजिसाब राष्टियतको लागि सलाम
@sabinblontamang8333
@sabinblontamang8333 11 ай бұрын
आङकाजि ज्यु को सान्दर्भिक भनाइ लाई नमन छ ।।।
@tragstrading
@tragstrading 4 ай бұрын
Lado ko Naman muji
@prameshthami695
@prameshthami695 9 ай бұрын
धर्म निरपेक्ष देश हुनुपर्छ 🙏
@ganeshtamang8523
@ganeshtamang8523 11 ай бұрын
आङकाजी शेर्पा जि को उत्कृष्ट तर्क विचार
@thakurthapa693
@thakurthapa693 11 ай бұрын
धर्मनिरपेक्ष देशमा कहाँ हिन्दू राष्ट्र भन्छ हाउ, सबै धर्म लाई सम्मान गर्नुपर्छ, सबैको आफ्नो आस्था हुन्छ
@ramudhimal7211
@ramudhimal7211 11 ай бұрын
Kam xin yo ankaji.ko ni baru sakinx budist manda vayo.ta kin Kirscn.hunu paryo ani ajha thulo kura garne
@shyamkusule
@shyamkusule 11 ай бұрын
Thakurthapa akdam 100% sahi vannu vayo hajurle
@yubarajgurung4236
@yubarajgurung4236 11 ай бұрын
​@@shyamkusule😊😊
@KrishnaThapa-pr6hg
@KrishnaThapa-pr6hg 11 ай бұрын
पूर्व पूरूष खून-पसीना भेणा रभेणा कै😂मासू नबनानू 😂
@yubarajlama777
@yubarajlama777 11 ай бұрын
आङ्काजी शेर्पा जि को कुरा लाई जित्न नसकेर यो चस्मे उल्टो उल्टो कुरा गरेर रुन पनि लाग्यो सत्य कुरा भए पो जित्नु अङ्काजी भनेको सबै कुरामा परिपक्व भएको ब्याक्ती हुन❤❤ जय बुद्धिस्ट
@raimanu4254
@raimanu4254 11 ай бұрын
नेपाल धर्म निरपेक्ष देश हो सबै धर्मलाई सम्मान गर्नुपर्छ।
@sanjaybomjan142
@sanjaybomjan142 11 ай бұрын
कुनै देशमा हिन्दु धर्म मान्नेहरुको संख्या बढी छ्न भन्नुको अर्थ त्यो देश हिन्दु राज्य नै हुनु पर्छ भन्ने छैन। हरेक धर्मको सम्मान गरौ। Good Aangkaji Sherpa 👌👌
@gobindachaudhary1498
@gobindachaudhary1498 11 ай бұрын
कुन चौधरी ग्रुपले , हिन्दुराष्ट्र को ओकालत गर्दै छ म जान्दिन तर यदि थारु हरुले हो भने सबै थारुहरु होशियार यो देश बहु धर्म रास्ट्र हो , म थारु चौधरी हो र नेपाल हिन्दु रास्ट्र बन्नु पर्छ भन्ने कुरा को म बिरोध गर्द छु किनकि यो बहु धर्म रास्त्र हो , आङ्काजी सर तपाई सहि हुनु हुन्छ
@RatanPadyawati
@RatanPadyawati 11 ай бұрын
थारू र चौधरी मा धेरै फरक छ कि मित्र। तपाईंको तर्क थारूले बुज्छन।
@gobindachaudhary1498
@gobindachaudhary1498 11 ай бұрын
चौधरी दुई प्रकारका छन , एउटा देशी चौधरी एउटा थारु चौधरी , थारू चौधरी देशी होइन र देशी थारु होइन चौधरी ईन्डिया को पनि हुन्छ तर तिनीहरु थारू होइनन्
@RatanPadyawati
@RatanPadyawati 11 ай бұрын
@@gobindachaudhary1498 थारु भनेको नेपाली मुलबासी हुन थारू र चौधरि एउटै हुन भनेर भन्न मिलेन जस्तो लाग्छ कि कसो सर
@gobindachaudhary1498
@gobindachaudhary1498 11 ай бұрын
केहि हद सम्म मिलछ किनकि थारूहरु पनि चौधरी लेखाउछन , तर थारूहरुको पहिचान बेग्लै छ जून अरु चौधरी लेख्ने हरु सङ मिल्दैन जस्तै -: सुधीर चौधरी जुन ईन्डिया को चर्चित news reporter छ त्यो चौधरी त हो तर थारू होइन , रह्यो बिनोद चौधरी खै थारू हो कि देशी छुत्याउन गाह्रो भो किनकि , अहिलेसम्म थारुहरुको कुनै रिति सङ सामाबेस भएको देखेको छैन जति धनी भयनी थारुहरुको पछे बाट केही बोलेको सुन्दिन मत 🤔
@taratmg836
@taratmg836 10 ай бұрын
आङकाजी शेर्पा को बौदिक तर्कलाई सम्मान गर्छु।यो देश बुध्दको जन्मस्थल हो। यदि हिन्दू चाहिन्छ भने हिन्दूस्थान जाउ नत्रभने सबै लाई सम्मान धर्म निरपेक्ष राष्ट्र हो नेपाल।
@ghanashyamsiwakoti5875
@ghanashyamsiwakoti5875 11 ай бұрын
नेपालमा येदि हिन्दु राष्ट्रिय भयो भने यो नेपाल ईन्डिया हुन्छ 100% लेखेर राखे 😢😢😢 बरु बुद्ध राष्ट्रिय बनौ कि धर्म निरपेक्ष होस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@pradipkumarpoudel365
@pradipkumarpoudel365 10 ай бұрын
हिन्दु रास्ट्र भएन भने चै भारतले अलग्गै देसको रूपमा नेपाल हुन दिदैन! धर्मनिरपेक्ष भारत लाई मन पर्दैन!
@subhashyadav-nb5sw
@subhashyadav-nb5sw 10 ай бұрын
Kesto murkha jasto kura gareko yaar yatro sadio dekhi hindu raastra bhako nepal india bhayena ani ahile kasari huncha??? Alik bichar puryaera comment garam saathi
@raajkhadka1605
@raajkhadka1605 10 ай бұрын
Tero bau aayer vaner gayo
@raajkhadka1605
@raajkhadka1605 10 ай бұрын
Kasaiko bauko dharti hain muji Jhatha history chapter padher aaija masang debed garn dudh Ko Dudh pani ko pani banaidinxu 😊
@Swikriti1234
@Swikriti1234 10 ай бұрын
Tehi ta garnu khojekoni lootaru Arya Bahoon haru le, janta lai hindutwama vatkaudai afuharu chai sarkarma basdai kanoon banaudai aafai vrastachar gardai desh lootney ra bechney yahi Bahoon haru ho.
@bijaylama3323
@bijaylama3323 11 ай бұрын
भाई तिम्लाई हिन्दु धर्म चाइन्छ त तिमि भारत जाऊ न उतै बस 😂
@Nepalchannel2024
@Nepalchannel2024 11 ай бұрын
क्रीस्चियन मान्नेलाई कहाँ पठाउँछौ?इजरायल पठाउन सक्छौ?तिमि पनि जान्छौ?
@Menukarai2557
@Menukarai2557 11 ай бұрын
Sahi ho sahi ho jallai jun jun dharma Nepal ma chainxa khoijdai utai jada hunxa
@sirishgurung287
@sirishgurung287 11 ай бұрын
Lama ta halla nagarnu ni hoo TIBETEAN HARU 😂😂😂
@goodwiii8477
@goodwiii8477 11 ай бұрын
धर्म अनि देश कसैको ब्यक्तिगत र पेवा होर?आफ्नो इच्छाको कुरापो हो।साला दुई पैसाका टपरे हरु मर्नुनी यस्ता पृथ्वीका बोझहरु।
@dipakbhattarai5835
@dipakbhattarai5835 11 ай бұрын
Tera santan jau 85% hindu bhayako desma tero raj hola ta.
@DORCHISHERP
@DORCHISHERP 11 ай бұрын
आङकाजी शेर्पा लाई सलाम छ कुनै पनि हालतमा हिन्दू राष्ट्र हुदैन हाम्रो देश नेपालमा
@bhimkunwar9338
@bhimkunwar9338 11 ай бұрын
नेपाल मा tourist पशुपति shyambhu मुक्तिनाथ लुम्बिनी गोर्खा दरबार हेर्न औचन, jesus हेर्न लाई होइन
@lamarider21
@lamarider21 11 ай бұрын
धेरै राम्रो विचार आङकाजी sir good luck 👍👍👍
@Besttube786
@Besttube786 11 ай бұрын
म आङकाजी सँग सहमत छु हिन्दू भएर तर नेपाल हिन्दु निरपेक्ष राष्ट्र भएको हुँदा हामीले सबै धर्मको सम्मान गर्नु पर्छ र प्रटेयक धर्मको आफ्नो रस म हुन्छ र उनीहरुको मांग गलत होइन तर बहुमत को आधारमा नेपाल विश्व को सर्व प्रथम हिन्दू राष्ट्रमा पर्छ र जात तत्तै हिन्दू धर्मको विपरीत जाँदा चिसो सबैमा पर्छ कै पाखण्डी हिन्दू हरुले गर्दा बिग्रेको हो सम्मान सबै धर्म को गर्नु पर्छ र जहाँ धर्म सुरु हुन्छ तेता विज्ञान खतम हुन्छ र दया बन्द ठूलो धर्म छैन र प्रेम भन्दा ठूलो कै पनि छैन र मानवता भन्दा ठूलो सम्पति छैन र कुरा आफ्नो धर्मको छ भन्या कुरा स्पष्ट छ जो गाई काट्छ त्यसलाई हामी काट्छु जय सीताराम❤😂👍🙏
@rajubaraili3256
@rajubaraili3256 11 ай бұрын
यो केटो सग बौद्धिक बहस गर्नुबेकार हो।।यो मण्डले शासक हो।।आङकाजी को बिचार सहीछ👍👍
@rajeshlamgade2390
@rajeshlamgade2390 11 ай бұрын
तैले के बुजिस र भाइ आङ्काजी तेरो बाउ लाई सहि मानिस हिन्दु धर्म को बिरोध गरिस भने भाटा भेट्लास पृथ्वीनारायण शाह को सालिक मा थुक्नी अनि लात हान्नी लाई कसरी सहि भन्छ बे थुक्का तेरो गोबर भरिएको खप्पर धिकार छ त जस्तो नेपाली हुनु मा
@kathmandunepal6845
@kathmandunepal6845 11 ай бұрын
Thukka tero buddi sala pasu 😡😡😡😡😡
@iliyaschimbi5088
@iliyaschimbi5088 11 ай бұрын
​@@rajeshlamgade2390तेरो बुद्दि पनि थुक्क मरी सक्या सिनो राजाको दासोत्तो स्वीकार गर्ने तेरो बुद्दि | बरु गरिब नेपालीका छोराले पनि यो देशको राष्ट्रपति भएर देश चलाउन पाउने अहिलेको हाम्रो संबिधानको बेवास्थालाई जाल झेलका साथ गाली गर्दै एउटै परिवारको सदस्यका छोरा छोरी राजा बनाएर त्यसको दास बन्ने तेरो मानसित्तालाई थुक्क मन् लाग्यो | आज बलेन जस्ता मान्छे भोली देशको राष्ट्रपति हुन सक्छ, हर्क साम्पंग र रबि जस्ता मान्छेहरु राज परिवारको कुनै निगाहा बिना आम नेपाली जनताको मत र निगाहाले प्रधान मन्त्रि बन्न सक्छ | तेरो तेरो भारतमा राजा चाहियको खोज्न जान | राजा भेटिस भने तलाई बधाई | यहाँ कुनै धर्मलाई हेपेको पनि छैन र हेपन पनि पाउदैन | बरु तिमीहरु जस्तै राजाका दासी मानसिकत्ता बोकेकाहरु हिन्दु धर्मको खोल ओडी यो खालको नाटक गरिराख्या छौ | क्रिस्टियन भित्राउने को हिन्दु कुलमा जन्मेकाहरुले होइन, देशको राष्ट्र घाती सन्धि सम्झौता गर्ने को तिम्रा राजा र हिन्दुकुलमा जन्मेकाहरुले होइन! अनि दोष जति सबै मूलवासी जनजाती, बुद्धिष्ट, किरात, मगरात, लिम्भुवन, थारु, मैथेयली, भोजपुरियाहरुलाई! जनता सबैले भुझिसके तिमीहरु दुई चार जना राजाका दासी मानसिकत्ता भाकाको नाटक |
@carryfan4999
@carryfan4999 13 сағат бұрын
Tero mg pirthivi narayan la chy nak kan ghati katda chy hunxa hawa tal ma bolxa mg hindu wad banako hawa tal ma aru ko kuro sunara satya k ho tio na buje veda ko jat ho​@@rajeshlamgade2390
@bhuwanbasnet8917
@bhuwanbasnet8917 11 ай бұрын
हामी बिबाद गर्न जरुरी छैन सबै मिलेर बुद्ध जन्मेको देश बौद्ध राज्य स्विकारौं।
@priyalama1751
@priyalama1751 11 ай бұрын
your right👍️
@183Astropankaj
@183Astropankaj 11 ай бұрын
बुद्ध को बाउको धर्म सनातन हो सनातन धर्म सापेक्ष रास्ट्र हो नेपाल
@ramajaliyaman5328
@ramajaliyaman5328 11 ай бұрын
बुद्धको बाउ प्रकृति पुजक हुन शैतानी धर्म होइन यो देश शान्ति बुद्ध जन्मेको देश हो जय बुद्धिस्ट राष्ट्र नेपाल
@N.pTamang-kf1hx
@N.pTamang-kf1hx 11 ай бұрын
तपाइको कुरा 200%सहि हजुर मलाइ हजुरको बिचार मन पर्यो❤❤❤🙏🙏🙏
@deepakgurung9659
@deepakgurung9659 11 ай бұрын
@@183Astropankaj Thero bau chai kunai Indian dhotho hola thesaile ta jastho nalayek nepalma janmeko karan soch pani dhothi kai jastho soch vayeko hola.
@parshuramsuchikar5294
@parshuramsuchikar5294 11 ай бұрын
बुद्ध जन्मिएको देश हो यो हिन्दू भनेको बाहिर बाट भित्रिएको हो सबैले बुद्धलाई अपनाऔं
@Pratik-bhai01
@Pratik-bhai01 11 ай бұрын
ओ सोल्टी भगवान गौतम बुद्ध नि कुनै हिन्दु सनतनी को छोरा हुन ल।।
@sndy102
@sndy102 10 ай бұрын
A pakhe kaile research garna janeko chas😂 History check gar Bhagwan buddha pani Vishnu ko 9th avatar hunn Ani Buddhism bhagwan buddha le pani banaunu vako haina manche power ra influence ko laagi kholeko ho sab(same goes to other religions) Buddha himself was sanatani
@Swikriti1234
@Swikriti1234 10 ай бұрын
Hi Buddha lai mahan guru mannu thik ho ta ra Buddha Vagwan hoina.
@JenTamang
@JenTamang 10 ай бұрын
@@Pratik-bhai01Kasle vaneko Buddha Hindu ho vanera Bhagwan Buddha ko chela haru bahun thiyo ra Buddha ko pratikar tyo bela Hindu bahun le gareko ho
@showriacarya
@showriacarya 8 ай бұрын
तेरो बाउ आमा पनि बाहिर बाट आयका हुन तिब्बत भन्ने थाहा होलानी
@ramgurung8337
@ramgurung8337 11 ай бұрын
देश धर्म निरपेक्ष नै हुनुपर्छ। देशको कुनै धर्म हुनु हुदैन। धर्म त व्यक्तिको हुन्छ।देशले सबै धर्म लाई समान सम्मान गर्नु पर्छ।धर्म सबै उस्तै हो ,एउटा धर्म अर्को धर्म उस्तै हो।धर्म नष्ट हुदैन।नष्ट हुने धर्म धर्म नै होइन ।धर्म स्वदेशी बिदेशी हुदैन।आ आफ्नो धर्म आफै राख ,पालन गर।अरुलाइ आफ्नो धर्म मान्दा टाउको नदुखाउ 😡😡😡 🚭️🚭️ 🚮🚮
@khusbu8894
@khusbu8894 11 ай бұрын
सबैजना नेपाली मिलौ र देश बनाउ
@ashishtamang5785
@ashishtamang5785 11 ай бұрын
आङकाजी शेर्पा जि साँच्चिकै महान विचार र सबै को हित चाहने व्यक्ति हुनुहुन्छा सबै धर्म को मुल भाव एउटै हो। धर्म को नाममा अराजकता फैलाउने काम त दुष्ट मानसिकता भएका मान्छेले गर्दछ।
@kumardibu1137
@kumardibu1137 9 ай бұрын
Angkaji Sherpa Sir is great. He is good person for Nepal.
@comedytiktok2318
@comedytiktok2318 11 ай бұрын
नेपाल हाम्रो देशमा सबै धर्मको समान ग्रनु पर्छ आङ्कजी सेर्पा सहि ...
@samshergurung9611
@samshergurung9611 11 ай бұрын
नेपालम सबै धर्म मिलेर बस्नुपर्छ
@shyamkusule
@shyamkusule 11 ай бұрын
Wau dami kura ❤❤❤❤❤sahi ho sahi ho ❤❤❤
@dynamictamang6941
@dynamictamang6941 11 ай бұрын
Hamro desh doudha hindu dharma bhayeko thau ma Christian ko chhap chhapi chha 20 barsa bitra bhyeko chha dukha lakchha. Angkaji ji Christian lai support ngarnuhola
@user-rd6dx4qo2j
@user-rd6dx4qo2j 11 ай бұрын
अब बाहुनवाद को उपनिवेश बाट नेपाल लाई मुक्त गर्नु पर्ने बेला आयो । जय मुल्बासि
@bikramadhikari5664
@bikramadhikari5664 11 ай бұрын
Rip bhatuwa
@iktrachy6806
@iktrachy6806 11 ай бұрын
आन्कजी ज्यु बौदिक बिकस पुर्न होस र देस्मा आमूल परिबर्तन होस🎉🎉🎉
@user-rb4sl2eo7c
@user-rb4sl2eo7c 11 ай бұрын
आङ्काजी शेर्पा जिन्दाबाद
@chhiringsherpa590
@chhiringsherpa590 11 ай бұрын
आङ काजी भनेको आङ काजी हो💪
@delightdebrajtamang3011
@delightdebrajtamang3011 11 ай бұрын
आन्काजी को तर्क चित्त बुज्दो छ❤
@bedmagar1644
@bedmagar1644 11 ай бұрын
नेपाल धर्मनिरपेक्ष देश हो सबै धर्मलाई सम्मान गर्नु पर्दछ। सबै धर्मलाई समान अधिकार प्राप्त छ। सामाजिक र धार्मिक सदभाव कायम गरौ।
@soltagaming10
@soltagaming10 11 ай бұрын
Yeah absolutely Tara dharma nirapekxya kasle banayo tyai bahun le Haina Ani aile chai bahun ko sambidan nammni vanera hideko xa sabai veda vaisakyo
@sndy102
@sndy102 10 ай бұрын
India ko halat hera ailey secular state vayepachi Yo sabai agenda ho baira ko kura bujnu Sanatan dharma le nai humanity ko uddhar huncha there's no otherwise
@Nigam1940
@Nigam1940 9 ай бұрын
Sanatan dharma la humanity ko uddar chy kada be hudai na hunxa vana oiila sama ko sanatan dharma manna neta ya koii la desh ko heet ko lage kei gara ko xa vana vanum
@sndy102
@sndy102 9 ай бұрын
@@Nigam1940 Arey tiniharu pakhandi hunn sanatani haina Esai chutiya pakhandi manche haru regardless of religion Aba aune new generation of sanatanis will be different in every areas
@showriacarya
@showriacarya 8 ай бұрын
तर यो भाङ काजी ले हिन्दु कै खेदो किन गर्छ
@raphaellama6098
@raphaellama6098 10 ай бұрын
Khatra! Angkajisherpa🎉
@omrajbayak7575
@omrajbayak7575 11 ай бұрын
मेरो धर्म हिन्दु हो तर म सबै धर्म र जातको सम्मान गर्छु🇳🇵❤🙏
@riyanbists4571
@riyanbists4571 11 ай бұрын
Thulo vaies jatha
@shyamkusule
@shyamkusule 11 ай бұрын
Akdam ramro bichar xa hajur ko ❤❤❤
@raghuraghubansirajwarbogat1575
@raghuraghubansirajwarbogat1575 11 ай бұрын
​@@riyanbists4571ta jatho xetri ko biu hos ...yad gar
@aashishshah9386
@aashishshah9386 10 ай бұрын
तर aru धर्म li tmro dharma li saman garxa ra?
@chandirajghimire1547
@chandirajghimire1547 8 ай бұрын
​@@aashishshah9386किन गर्नु पर्यो त सम्मान ? जो हामिसँग लडन आउँछ त्यो टुकृन्छ्म
@user-io5bs7uy4q
@user-io5bs7uy4q 11 ай бұрын
Sabailai dharma ma samman garyo angkaji Sherpa lai dhanyabaad .Nepal kunai dharma ko pewa haina❤
@samhikmanasa1900
@samhikmanasa1900 Ай бұрын
नेपालको इतिहास नै किरात बाट सुरु भएको हो" तेसैले नेपालको प्राचीन नाम किरात थियो र हो। तर वर्तमान नेपालको संविधान ले धर्म निरपेक्ष घोषणा गर्यो। तेसैले हामीले। प्राचीन इतिहास प्रमाण भएपनि किरात देश भने नौं। तर पहिचान कै कुरा गर्ने हो र दाबी गर्ने हो भने-नेपालको पहिलो सभ्यता र इतिहास किरात बाट नै सुरु भएको हुनाले=किरात देश हुन सक्छ। अरु दाबी हरु हावा दारी हो। सह अस्तित्व वादी विश्लेषण छ आङ्काजी जि को। धर्म निरपेक्ष राष्ट्रमा एकात्मक सिमान्तकृत र साम्प्रदायिक अभिव्यक्ति अप्रासंगिक हो।
@PRABINPrabhu-hb7uu
@PRABINPrabhu-hb7uu 11 ай бұрын
Angkaji dai 🔥 fire keep it up
@manmagar7403
@manmagar7403 11 ай бұрын
बाहुनहरुलाई ठिक पार्न आङ्ग्काजी जस्ता ब्यक्ति चाहिन्छ यो देशमा
@sandeeppandey6759
@sandeeppandey6759 11 ай бұрын
Bahun lai thikk lagauna bahun jasto Dimakh hunuhunxa yo jasto mangolian sararthi changed khan nazayaz biry chheparo le ke
@govindaacharya3937
@govindaacharya3937 11 ай бұрын
तपाईं नै काफी हुनुहुन्छ नि किन चाहियो भाङकाजी शेर्पा 😅😅
@bhimkumarlingden3602
@bhimkumarlingden3602 11 ай бұрын
नेपाल धर्मनिरपेक्ष देश हो
@barakhatobless93
@barakhatobless93 11 ай бұрын
जय आन्काजी सेर्पा
@magar11k
@magar11k 11 ай бұрын
angakaji sherpa 👍️👍️👍️
@ashishtamang5785
@ashishtamang5785 11 ай бұрын
विभिन्न जातजाति, धर्म,संस्कृति, रीतिरिवाज भएका मानिसहरू बसोबास गर्ने नेपालमा एक आपसमा हामी मिलेर बसेका छौं ा धर्म निरपेक्ष राष्ट्रमा मा हामीमा एक आपसमा धार्मिक सहिष्णुतामा बसेका छौं ा यदि नेपाललाई हिन्दु राष्ट्र बनायो भने यहाँ धार्मिक युद्ध हुने निश्चित छ ा आफ्नो ईच्छा अनुसार को धर्म मान्ने स्वतन्त्रता सबैलाई हुनुपर्दछ ।
@somtamanggomden545
@somtamanggomden545 11 ай бұрын
आङकाजी सेर्पा सरको कुरा सहि हो
@nirmalaraicongratulationmy8463
@nirmalaraicongratulationmy8463 11 ай бұрын
Angkaji sir always right ❤❤❤❤
@aashishshah9386
@aashishshah9386 10 ай бұрын
Ho ho aru ko dhara li ijjat na garna prithivi नारायण शाह को pic मा thukna कस्तो manxa li support gara ko ho? Harda mc jasto lagxa mg aankaji sherpa.
@carryfan4999
@carryfan4999 12 сағат бұрын
​​@@aashishshah9386babu tero pirtivi narayan vana la hamro purha ko nak kan gati katxa vana tio dharam jabar jasti hami lai thop xa vana hami teslai saman garnu parna ajjai research garna gara hou poila hawa mula haru ctm garxa
@sbghotanegurung9587
@sbghotanegurung9587 10 ай бұрын
आड•काजी सरको तर्क र बिचारलाई हृदय देखि सम्मान गर्छु ।
@kabitatamang4922
@kabitatamang4922 11 ай бұрын
Angkaji sir lai salam xa 👍👍👍
@k98vlogs36
@k98vlogs36 11 ай бұрын
हिन्दु रास्ट्र लामो हुनु पर्छ एक्सौ शताब्दी म लमो हिन्दु सबै जाती ले स्वतन्त्र भएर सबै धर्म मान्न पाउनु पर्छ
@christianrohit13__
@christianrohit13__ 11 ай бұрын
Ankaji sir speech is good❤️
@ngimadawa324
@ngimadawa324 11 ай бұрын
Ang Kaji Sherpa is just too good. He is a good speaker. Congratulations sir
@Swikriti1234
@Swikriti1234 10 ай бұрын
Ang Kaji sir is a true Nepali moolbasi not like the cunning Arya Bahoons who are from India.
@jeewanbc1438
@jeewanbc1438 11 ай бұрын
अन्कजी सेर्पा को तर्का ठीक छ हिन्दु रजेय किन हुनु सबै धर्म आफ्नो ठाउँमा राम्रो छ
@samir.mukhiya2052
@samir.mukhiya2052 11 ай бұрын
नेपाल धर्म निरपेक्ष देश हो यहाँ सबै जात धर्म र बर्णका मानिसहरू बाच्न पाउने समान अधिकार छ । त्यसैले जात र धर्मको विषयमा बहस नगरौ बैचारिक रुपमा हेर्दा आङकाजी को बिचार राम्रो लाग्यो ।
@kusumsubba2109
@kusumsubba2109 10 ай бұрын
आङकाजी सेर्पा को कुरो एकदमै सहि छ🙏🙏
@pradipkumarpoudel365
@pradipkumarpoudel365 10 ай бұрын
आज भने आंकाजी शेर्पालाई दरो दनक दिनेखालको युवा राजावादी परेछ्न! सहि छ उनको point!
@user-hg6mq3gt2f
@user-hg6mq3gt2f 11 ай бұрын
अाङकाजि सहि यो अर्को त बिना निसानाकाे वायत बकवास
@ritesh7492
@ritesh7492 11 ай бұрын
आङ काजी सर you are Great 👍
@bkkisan6060
@bkkisan6060 11 ай бұрын
न तर्क न प्रमाण न वास्तविकता धुपौरे राजावादी अति हिन्दुवादी हरुको।
@sarahlawati8747
@sarahlawati8747 11 ай бұрын
राज्य ले सबै धर्म, सस्कृती लाई समान ब्याबहार गर्नु पर्छ
@santoshmongol116
@santoshmongol116 11 ай бұрын
आङ्गकाजी जिन्दावाद
@shivachettri3192
@shivachettri3192 11 ай бұрын
Pagal Chor hw kukur chor
@rabinkumarrai2262
@rabinkumarrai2262 11 ай бұрын
यो कोहो हिन्दु राज्य चाहिन्छ भन्ने। हिन्दु राज्य चाहिए भारत को हिन्दुस्थान मा जानु
@ankitchapagain1051
@ankitchapagain1051 11 ай бұрын
Democracy chainxa vane america janu ... Yo desh hindu ko ho..yaha ko pahichan nei hindu ho ..yo hindu rastriya nei hunexa
@kathmandunepal6845
@kathmandunepal6845 11 ай бұрын
​@@ankitchapagain1051sahi bhannu bhayo...👍👍👍👍
@user-ve1mm5mc5y
@user-ve1mm5mc5y 10 ай бұрын
Never
@apkhambahe5054
@apkhambahe5054 11 ай бұрын
पहिलो चोटि मेरो तर्फ बाट आङ काजि ज्युलाई स्यलुट गरे 😊 यस्ता मुझि गाई गोरुको सन्तान ले देश डुबाइ सके ।
@mongolianboyz4915
@mongolianboyz4915 10 ай бұрын
Hats up to the angkaji sir always have a meaningful and strong debate msgs host le k garxa yr angkaji jasto manxe sanga ali qualified manxe lerauna ho vayena ko torpe manxe lerako xa😏😏😏
@raiparbati8054
@raiparbati8054 11 ай бұрын
Ankaji sherpa ko kura 100% right 👍🙏🏻
@rajinalama1580
@rajinalama1580 11 ай бұрын
अङ्कजीको कुरामा दम छ र सहि पनि छ बुद्ध जन्मेको देश कैले पनि हिन्दु राष्ट्रिय हुन सकिदैन हुनु पनि हुदैन तेइ भएर हिन्दु राष्ट्रिय त सम्जिने पानि छम्किने
@ramghartimagar2023
@ramghartimagar2023 7 ай бұрын
Ankaji sir speech is good👍👍👍
@shibaupreti8832
@shibaupreti8832 11 ай бұрын
भइको जय होस।
@sanjayarai9567
@sanjayarai9567 11 ай бұрын
राजाको पालामा गाउ गाउँमा पाखा भित्तामा पैदल हिड्नु पर्थ्यो
@keeronmalla7134
@keeronmalla7134 11 ай бұрын
Aahele gadi ma hospital jana parxa jasto umerako manxe pani crore kharcha gardai
@prakashlama235
@prakashlama235 11 ай бұрын
Chamal ko bhat dekhna paya na
@ganeshtamang8523
@ganeshtamang8523 11 ай бұрын
चौधरी ग्रुपलाई चाउचाउ बेचेर पुगेन आब धर्म बेचेर पनि कमाउने धन्दा लागेको छ
@jasudarai2865
@jasudarai2865 11 ай бұрын
Angkaji sir 🙏🙏🙏🙏🙏
@user-dy9hp9pr9f
@user-dy9hp9pr9f 11 ай бұрын
अन्दाजी sir lai सलाम xa नमस्ते ❤❤❤👍👍👍👌👌👌
@YakthungSaskar
@YakthungSaskar 11 ай бұрын
नेपाल धर्म निरिपेक्ष हो सबैलाई समान धर्म मान्नु पाउनुपर्छ 🎉🎉
@sagaradhikari7906
@sagaradhikari7906 11 ай бұрын
Nepal dharm nirapekshya hola, tara kanun ma gai goru katna paudaina vanera lekheko xa
@inarjitsah3434
@inarjitsah3434 11 ай бұрын
मूर्ख भए नेपालमा नेपाली आपसम लडन थाले सास्त्रको ज्ञान् नपाई किन ओकालत गरेको हो ।समभाब को ओकालत गरौ ।मानवता वाद जिन्द्दाबाद।
@arjungurung6457
@arjungurung6457 10 ай бұрын
70% jati Hindu xam hami yo Hindu rasta hunu parxa
@tejkumarlimbu6434
@tejkumarlimbu6434 10 ай бұрын
​@@sagaradhikari7906😊
@mingmingtmg6534
@mingmingtmg6534 10 ай бұрын
नेपाल हिन्दूको पेवा होइन नेपाल धर्म निरपेक्ष देश हो एउटा मेरो भन्दैमा अधिकार लुटिदैन😏
@magarmagar209
@magarmagar209 11 ай бұрын
आङकाजी शेर्पा जीन्दाबाद 👍️किन हिन्दुरास्ट्र मात्र चाहियो धर्म स्वतन्त्र हुनुपर्छ
@gangadevishrestha7509
@gangadevishrestha7509 4 ай бұрын
❤नमस्कार धेरै रामाे हुनछ धिरेनद्व शात्री आउनु पछ हामाे देश हिन्दुराज्य हुनु पछ सवागत छ ।
@magarram2275
@magarram2275 11 ай бұрын
भारत बाट आएको क्षेत्री बाहुन । देश, धर्म,रीतिरिवाज, संस्कृति, बेच्ने क्षेत्री बाहुन ।
@Noah-wr8wd
@Noah-wr8wd 5 ай бұрын
100% true
@pushpagr5530
@pushpagr5530 11 ай бұрын
भारतको जात्राखेल तमासा नदेखाउ , बरु माहान गेटर नेपाल बनाउने बहश अभियान चलाअौ, 🎆🌍️🇳🇵जय नेपाल जय मँगोल ,
@tarabahadursunuwar9258
@tarabahadursunuwar9258 11 ай бұрын
सबै धर्म लाई सम्मान गर्नु सक्नु पर्छ आखिर्मा कशैले कशैलाई नराम्रो गर्नु भन्नु राम्रो हैन
@pusparai1395
@pusparai1395 11 ай бұрын
म चाहि हिन्दु होइन । तर नेपाल हिन्दु राष्ट्र भएनी मलाई स्वीकार्य छ। तर हाम्रो धर्म हामिले मान्न पाउँ। हाम्रो धर्ममा कुलपित्र गर्दा गोरुको मासु चढाएर पुजा गर्ने हाम्रो परम्परा लाई राज्यले स्वतन्त्र रुपमा दिनु पर्यो।
@riteshrasaili1047
@riteshrasaili1047 11 ай бұрын
आङ्काजी जिन्दावाद...
@sanjulimbu6545
@sanjulimbu6545 11 ай бұрын
अाङकाजी सरको बिचार सही छ
@ManojKumarTamang
@ManojKumarTamang 3 ай бұрын
साह्रै हिन्दुको कुरा गर्ने भए इन्डियामै गएर बसे हुन्छ यो बुद्ध जन्मेको देश नेपाल म गाउँ गाउँ डाँडा डाडा को देउराली माने गुम्बा स्वयंको मन्दिर काभ्रेको नमोबुद्ध बौद्धको स्तुपा सम्पूर्ण छुर्तेन।गुम्बा नेपालको बुद्ध जन्मेको लुम्बिनी नेपाल देश यो सबै लाई ख्याल गरेर मात्रै बोल्नुहोला
@shovapariyar8010
@shovapariyar8010 11 ай бұрын
हिन्दू काे मात्र याे देश हाेइन हामिकाे पनि हाे सबै धर्म समान अधिकार सुनिश्चित गराउने कानुन बनाउनु पर्छ
@dumsimaster9409
@dumsimaster9409 11 ай бұрын
आङ काजी शेर्पा जिन्दावाद
@taragiri9525
@taragiri9525 11 ай бұрын
आङ्काजी जी काे कुरामा दम छ❤
@mayasherpa7027
@mayasherpa7027 11 ай бұрын
good job aang kaji sir 🎉🎉🎉🎉
@debendrasunar1073
@debendrasunar1073 11 ай бұрын
good angkaji🎉🎉🎉
@SakxasGaming
@SakxasGaming 11 ай бұрын
Gula ko good
@tserings2828
@tserings2828 11 ай бұрын
Ang Kaji Sherpa 100% right 🫡🫡🫡
@user-qg5vp5hy9q
@user-qg5vp5hy9q 11 ай бұрын
आङकजी ज्यु सहि बिश्लेषन,,इतिहस प्रमान सहित।।यो जुङ्गे चही पक्क भत्त पचाउने पखण्डी नै झै लाग्यो।।जय नेपाल जय धर्मनिर्पेक्ष।।
@Gaming_monster_07-
@Gaming_monster_07- 6 ай бұрын
आङ्काजि शेर्पा नै सत्ये र एथार्त बोल्नु हुन्छ उहा सत्ये हुनुहुन्छ्👏👏👏👏👃👃👃❤️❤️❤️❤️❤️
@rajugurung5287
@rajugurung5287 11 ай бұрын
Ankaji good go on full support
@amaramartmg5711
@amaramartmg5711 11 ай бұрын
आङकाजी सर जिन्दावाद 🙏🙏🙏
@Gajendra6032
@Gajendra6032 11 ай бұрын
हिन्दु राज्य माग्नु भनेको देशमा असान्ति हुनु हो।
@kumardibu1137
@kumardibu1137 9 ай бұрын
हिन्दु रास्ट्र हुनै पर्छ भनेर हुन्छ ? हिन्दु धर्म यो देशमा हुनै सक्दैन । तेरो टाउको किन दुखाई ? तैले भनेर यो देश हिन्दु रास्ट्र हुन्छ र ? Angkaji sherpa is speakig truth for Nepal's future.
@user-vt7be2sz1b
@user-vt7be2sz1b 11 ай бұрын
आन्काजी सेर्पा जिउ जिन्दाबाद्💕🙏🙏✊✊✊✊✊
@gobindachaudhary1498
@gobindachaudhary1498 11 ай бұрын
आङकाजी सहि हुनु हुन्छ ,
@sushilsubedi7462
@sushilsubedi7462 11 ай бұрын
यो आतङकारि लाइ सोदौ नारायण पोखरेल जस्ता पनडित लाइ किन मारेको आङकाजि तिबेति सण नातथि हो यो भुमिलाइ तिबेतमा चलखेल गर्ने आधार इलाका खडा गर्न खोजेको हो २०४७ सालको सम्बिधान मा फरकाउछौ आतङकारि हरुको जरै देखि खेदौ
@parbatipandey6117
@parbatipandey6117 11 ай бұрын
नेपाल र नेपालीलाई कुन धर्म मान्ने कुन धर्म नमान्ने भन्नेकुरा स्वयम नेपालीलेनै नीर्णय गर्नेहो भाई भाई लडायर छीमेकीले जीत्छ
@sanjurai5574
@sanjurai5574 11 ай бұрын
आङकाजी शेर्पा दाई ✔️🙏🏽🙏🏽🙏🏽🙏🏽
@user-dq6el7ze7c
@user-dq6el7ze7c 11 ай бұрын
गेडा चुस
@tikabudha4040
@tikabudha4040 11 ай бұрын
आंकाजी शेर्पा जिन्दावाद
@bhimbthami2053
@bhimbthami2053 10 ай бұрын
Aankaji ❤❤❤❤
@lalitjoshi5643
@lalitjoshi5643 7 ай бұрын
तिव्वेतियन नागरिक आङ्काजी शेर्पा लाई देश निकाला गर्नु पर्ने समय आउदै छ।
@lakpadikisherpa3164
@lakpadikisherpa3164 11 ай бұрын
Angkaji sherpa ❤❤❤
@sureshlama9913
@sureshlama9913 11 ай бұрын
Ankaji sherpa jindabad ❤
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Sanjay Silwal Gupta
Рет қаралды 401 М.
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 17 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 159 МЛН
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 108 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 17 МЛН