अत्यन्त महत्वपूर्ण आजको भिडियो । स्वलम्बी बनौं, देशमा नै पौरख गरौं । अनि आत्मनिर्भर बनौं भन्ने सन्देश !
@santoshpariyar68922 жыл бұрын
सार्है राम्रो 🙏🏻म पनि कोरीयामा रबर कम्पनिमा काम गर्छु ।मैले यहा सिकेका कुरा नेपाल आएर सिकाउन पाए खुसी हुने थिए।
@ramneupane83332 жыл бұрын
ल सर यो काम गरम म नि कोरिया मा छु
@Kamalapg5117 ай бұрын
Hjrko channel subscribe gareki xu hai sir 🙏🫡
@BashudevBastola2 жыл бұрын
हाम्रै ठाउँ तिरको यो कथा हेरि रहुँ झै लाग्यो ! नेपाली समाजमा लुकेका अनेकौ कथाहरुलाई साना साना कुरामा खुशी खोजिरहेका पौरखी मनहरु सामु प्रेरणाको श्रोत सरी पस्किने हेर्ने कथा टिम अनि हाम्रो राजेन्द्र बडा दुबैलाई धन्यबाद ।❤️
@santabahadurghale14622 жыл бұрын
1965/66 मा Malaysia मा हामी Army तालिम गर्दा यस्तै रबरको रुखहरु भएका ठाउहरुमा पनि जाने गर्थ्यो । अहिले 56 बर्ष पछि हेर्ने कथा टिमले रबरको कथा मा देखाउदा बिगतको झल्को लाग्यो। मलाई यो episode सारै राम्रो लाग्यो, बधाई छ बिद्या मैया र हेर्ने कथा टिमलाई।
@lilanepali69662 жыл бұрын
sahi ho ghale ba.
@chakarbabuthapa95192 жыл бұрын
यो कथा , कथा मात्र नभयर एक जिवनलाइ सरल र सुखमय बनाने मार्ग पनि रहेछ।
@Ancd-wc3ko2 жыл бұрын
राम्रो अनि खुसी पनि लाग्यो " बिकास समृद्धि सम्भव छ" तर तन मन लगाउन पर्यो परनिर्भर हुनु भएन केही न केहि गर्यो भने असम्भव पक्कै छैन ( सम्पुर्ण टिम लाई बघाइ नया कुरा देख्न सुन्न पाइयो ) मलाइ पनि रहर जाग्यो तर हाम्रो तिर हुदैन रै छ धन्यवाद हाल कतार बाट हेर्दै छु
@prakashdahal21962 жыл бұрын
जे होस दुख पिरका कथा भन्दा समृद्धि,आसा बिकासका कथा दिने हेर्ने कथा को टिम लाई नमन!!!
@pashupatibhattarai17792 жыл бұрын
कृषि प्रधान देश मा परम्परागत खेती छोड़ी, आधुनिक बाली अपनाएको देख्दा रमाईलो लाग्यो। यसरी नै विश्व संग प्रति स्परधा गर्न सकिन्छ। प्रगतिशील र ज्ञान वर्धक कार्यक्रम को लागि कथा टीम लाई कोटि कोटि नमन र बधाई छ। नागपुर🇮🇳🇮🇳🇮🇳 बाट शुभेच्छा।
@bhawanalimbu34232 жыл бұрын
कति सरल । हेर्न र बुझ्न कति पनि झन्झट नहुने गरि न्यारेट गरेको रबरको कथा । हेर्ने कथाले नयाँ कुरा सिकाएकोमा सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद । 😍
@indragurung15122 жыл бұрын
देशको उत्पादन लाई हामीले पुरै साथ सपोट गनुपर्छ❤️🙏
@krishnalimbu5832 жыл бұрын
खोज पत्रीका भनेको एस्तोपो हुनुपर्छ त सलाम छ । हृदय भित्र देखिनाई सबैइ युनिट लाई 🙏 कर्म थलो बहराइन बाट नछुटाई हेर्ने गरेछु ।
@munap14832 жыл бұрын
कस्तो खुसी लाग्छ नेपालमा नै केही गर्नुपर्छ भन्ने हौसला बोकेको मान्छे देख्दा ❤️
@kumarrana20252 жыл бұрын
आहा कति राम्रो कार्यक्रम, दुखको मात्रै नभई आशाको कथा 😘🙏
@fansdotcom20072 жыл бұрын
धेरै समृद्दिकाे सम्भावना बाेकेकाे ज्ञानमुलक भिडियाे हाे। याे समृद्दिकाे सपना देखाउनका लागि गरिएकाे खाेज यहाँकाे मेहनत तारिफयाेग्य छ।❤️
@jiwanroka7692 жыл бұрын
नेपालमै उत्पदान गरी स्वदेशमै रोजगारीको व्यवस्था गर्न सकिने धेरै राम्रो छ एकदमै मोटिभेसनल भिडियो । युवा वर्गको लागि अवसर बन्ने छ यो भिडियो । धन्यवाद हेर्ने कथाका सम्पूर्ण टिमलाई
@badigad84652 жыл бұрын
धेरै राम्रो खुशी लाग्यो ! मैले पनि मलेसियामा रबरको दूध निकाल्ने काम गरेको थिए नेपालमा पनि रबरको बोट र उत्पादन देखेर खुशी लाग्यो
@subashhlimbu79122 жыл бұрын
हेर्ने कथा हेर्ने मात्र होईन रहेछ, गर्नलाई पनि Inspire गर्ने रहेछ ।Wow so motive🙏
@pradipbudha73312 жыл бұрын
धेरै खुशी लाग्यो हाम्रो देश अब रबर मा आत्मनिर्भर हुन सकोस ।र रबर खेती गर्ने सम्पुर्ण महानुभब लाई धेरै धेरै धन्यबाद । देश को बिकाश को लागि हजुर हरु को प्रयास देखेर्अ नमन गर्न मन लाग्यो।
@tilakbhandari15912 жыл бұрын
Yes. We are working on it.
@didaneponica59672 жыл бұрын
आहा! सञ्चिकै नयाँ स्वाद। कस्तो मज्जा आयो आज। रबर खेती काे कथाले मन भरियो अनि छचल्कियो । देश काे अर्थतन्त्र धान्न सक्ने कस्तो सहज विकल्प। सम्भावना भएको ठाउँमा सबैले रबर खेती बुझे हुन्थ्यो अपनाए हुन्थ्यो। धेरै धन्यबाद आशा जगाउने नयाँ कथालाई अनि शुभकामना किसान र व्यवसायी लाई। कथा हेरेर रबरकाे दुध जस्तै सफा भयो मन।
@balbdrrai97082 жыл бұрын
हाम्रो नेपालमा गरे जे पनि उत्पादन गर्न सकिने रहेछ हेर्न कथाको सम्पूर्ण टिम लाई सराहनीय धन्यबाद छ🇳🇵🇲🇾
@hemantamagar19542 жыл бұрын
Good to hear that someone has started this job. Actually I had planned this profession back in 2009 to produce rubber in Nepal. but due to financial problem I couldn't do it. Even my friends and relatives were laughing. A friend of Kerela has shared this idea to me..Anyways Nepal government should provide all the necessary assistant to these sorts of Jobs.
@narayankarki64092 жыл бұрын
👍️👍️👍️👍️
@rameshsth28632 жыл бұрын
sir, invest lagvag kati lagni raixa?
@anmolkc61972 жыл бұрын
@Ramesh Sth अनुमानको भरमा कुरा गर्नु भाको होला त्यहि भएर थाहा छैन उहाँलाई पनि 😅
@yambahadurthapamagar21672 жыл бұрын
Tt3
@rupadixitjoshi2 жыл бұрын
यत्रो खेति हुन थाली सकेको रहेछ, सेतो सुन फलाउने रबर बगानहरू । धेरै सिकियो! धन्यबाद हेर्ने कथा टीम !
@bishnuraut66392 жыл бұрын
अनेकौं अप्ठ्यारा परिस्थितिसँग जुध्दै घाम,पानी, आँधीहुरी, उकाली, ओराली, खोलानाला, तालतलैया, खोच, भिर, पहिरोहरु छिचोल्दै हिमाल, पहाड, तराईमा फुलेका सुन्दर, मौलिक र प्रेरणादायक कथाहरु खोजी हिड्ने निर्माण समुह मौरीको एक झुण्ड हो । "हेर्ने कथा" नामक मह उत्पादन गर्ने यो समुहले समाजका लागि प्रेरणादायक र हितकारी कथाहरु अनेकौं जन्म पस्किरहन सकोस् शुभकामना !! जय हेर्ने कथा ❣️
@anilsuyal89882 жыл бұрын
Yestai agriculture entreprenbeurship ko information ..east to west samma....ko video aairakhos..herne katha lai dhanyabad
@kapurgurung95662 жыл бұрын
यी र यस्ता उर्जाशिल भिडियो बनाउनु हुन्छ र हेरि रहुँ लाग्छ र भित्र भित्रै जालेर अाउछ कुन दिन खाडीकाे जागीर छाेडेर नमरुन्जेल एकै पेशामा रहेर 5/10 जनालाई राेजगारी दिऊ झैँ लाग्छ । सलाम यी सबै टिम र उर्जाशिल झापाली साथीहरु र रबर विशेषज्ञालाई ।
@birrai62752 жыл бұрын
अत्यन्तै प्रेरणादायी आजको यपिसोड ।
@deepakrai32602 жыл бұрын
Hats off to you... Herne Katha... सरकार कहिले व्यूझिने हो... भन्छन् नी सुतेको लाई उठाउन सकिन्छ रे तर सुतेको नाटक गर्नेलाई उठाउन सकिंदैन रे... त्यस्तै हो हाम्रो सरकार अनि केही नभनौं, हेरी रहौं। हैट... जिन्दगी....
@mayachamling2092 жыл бұрын
असाध्यै राम्रो काम भईरहेको छन नेपालमै यो हेरेर खुसी लागो बिधाजी फोन नम्बर पनी उपलब्ध गराईदीनु भएको भए धेरै राम्रो हुन्थ्योनी कुबेत बाट हेर्दै🙏🏼🇰🇼❤️
@rameshpandey91942 жыл бұрын
सारै राम्रो कथा , धेरै लाई उत्प्रेणा मिलोस , यती राम्रो आमदनी को माध्यम साथै हरियाली ,पर्यावरण जोगाउने। Thanks हेर्ने कथा Team
@homnathpaudel98962 жыл бұрын
बहुत राम्रो कुरा स्वदेशी उत्पादनमा ध्यान दिन जरुरत छ सरकारले
@bicharilimbu1772 жыл бұрын
उधीयोगको बारेमा अतिनै राम्म्रो र अति राम्म्रो संदेश
@umeshbasnet11352 жыл бұрын
मेहनती हात हरु लाई सलाम छ, पौरखी हरुको पौरख लाई समावेश गर्नु भएकोमा हेर्ने कथाको सम्पुर्ण टिमलाई हार्दिक नमन ।
@reshambudhathoki98202 жыл бұрын
Vai same here 😍😍
@renukarai26572 жыл бұрын
नेपालमा पनि एस्तो रबरकोखेती रछ तर थाहाथिएन हेर्दाई अनौठो र अचम्म रमाईलो पनी लागो त्यसैले हेर्ने कथा का सम्पूर्ण टिमलाई सधै धेरै-धेरै धन्यवाद छ 🙏🙏
@jiwanroka7692 жыл бұрын
आहा! सञ्चिकै नयाँ स्वाद। कस्तो मज्जा आयो आज। रबर खेती काे कथाले मन भरियो अनि छचल्कियो । देश काे अर्थतन्त्र धान्न सक्ने कस्तो सहज विकल्प। सम्भावना भएको ठाउँमा सबैले रबर खेती बुझे हुन्थ्यो अपनाए हुन्थ्यो। धेरै धन्यबाद आशा जगाउने नयाँ कथालाई अनि शुभकामना किसान र व्यवसायी लाई। कथा हेरेर रबरकाे दुध जस्तै सफा भयो मन। Copy: DiDa Neponica
@योगाउँकोठिट्टोम2 жыл бұрын
नेपाल सरकारले जङ्गल मासेर रबर खेती गरे राम्रो हुनेथियो कि धेरैले रोजगार पनि पाउने रहिछन राम्रो लाग्यो अाजको हेर्ने कथा ज्ञान मुलक 🙏
@munabhattarai47092 жыл бұрын
Jungle nai masera kheti garnu uchit hoina paryabaraniye santulal kayem nabhaye yo prithvinai basna yogye hudaina khali bhuvag dherai xa tesma lagaunu parxa jungle masera hoina
@ashishacharya1292 жыл бұрын
@@munabhattarai4709 rubber lagaye paxi masiyeko jungle pani feri rubber plant ko jungle nai ta huney ho .kamsekam tesle dherai lai rojgari ta dinxa
@ashishacharya1292 жыл бұрын
@@munabhattarai4709 rubber lagaye paxi masiyeko jungle pani feri rubber plant ko jungle nai ta huney ho .kamsekam tesle dherai lai rojgari ta dinxa
@Onlyjaycees2 жыл бұрын
Testo garnu hudaina .. yedi plant haru lai kunai euta problem or rog lagyo bhane purai jungle massine dar huncga .. jungle bhabeko multiple plants ko hunu parcha ..
@balkrishnasapkota96582 жыл бұрын
जङ्गल मास्न पर्दैन सर खाली बचेको ठाउँ मा लगाये काफी हुन्छ
@shantikokhojima60402 жыл бұрын
हेर्ने कथा को ठुलो Fan मा 😊🇳🇵🙏
@User321_Rajesh2 жыл бұрын
मेरो घर मोरङ्ग हो। मोरङ्ग मा अधिकाँश मानिसहरू ले रबर खेतिको बारेमा जानकारी पाएकै छैनन। खेतमा परम्परागत धान खेति लगाउने चलन छ। रुख लगाईहाले मसाला को रुख, रँग काठको रुख लगाएका छन। सरकारले यसको बारेमा प्राविधिक कक्षा सुरु गरे हुनेथियो। यस जानकारी मुलक कथाको लागि हेर्ने कथा टिमलाई धन्यवाद ज्ञापन गरे।।।
@samyogkaji70222 жыл бұрын
सधैं दु:खको कथा हेर्ने आज आफ्नै देशमा एस्तो देख्दा बिदेश बाट अहिले फर्केर आउ नेपालमै केही गरु जस्तो लाग्यो मेहनत् गरे के हुन्न र 🙏🏻🙏🏻👏👏👏👏
@thakurpoudel29562 ай бұрын
आज फेरि एउटा नयाँ खोज किसान हरुको लागि सुबर्ण अवसर रबर खेति यानकि सेतो हिरा तर बिडम्बना रबरको रुखले भने मानिस ले जस्तै अग्सिजन लिन्छ । बिध्या जि लफाएत सबै टिमलाई बधाई
@MrSubodhthapa2 жыл бұрын
केही महिना अगिको यात्राको क्रममा तेजनाथ सरबाट जुन ज्ञान प्राप्त गरे रबर उध्योगको बारेमा एक्दम उत्साह प्राप्त भएको थियो। त्यही उत्साहलेनै गर्दा आज धेरै पछि हेर्नेकथाको यो भागनी हेरियो। यो कथा लेरायेकोमा धेरै धेरै धन्यवाद
@sujanbegha7322 жыл бұрын
सलाम छ सम्पुर्ण टिमलाई।आफू झापामै रहे पनि यो बिसयमा केही ज्ञान थिएन।रबरको बोट चाहिँ देख्या हो।यश एपिशोड बाट धेरैले नेपालमै केही गर्ने अवस्य प्रेरणा मिल्ने छ।पुन धन्यवाद सम्पुर्ण टिममा।
@jagdishgm14912 жыл бұрын
Asham second Nepal 🇳🇵 heart touching line
@माम्बातामाङ्ग2 жыл бұрын
हेर्ने कथा लाई हेर्न लाई सुरु गरे है हल कुवेत बाट
@pratikshyamishra86862 жыл бұрын
Inspirational video for the young generation❤️huge respect for the farmers of our country 🌱 thank you so much Herne katha💗
@pujabhattacharya74262 жыл бұрын
Ma pani
@tanishaofficial42652 жыл бұрын
हेर्ने कथालाई सलाम छ 🙏🙏🙏 एकदम जानकारीमूलक सामाग्री
@roshan204552 жыл бұрын
यो एपिसोड हेरेर कठै मेरो देशको नीति र नेता भन्न मन लाग्यो।
@tilakbhandari15912 жыл бұрын
Yes. Maile Gorakhkali Rubber Udyog Ltd bat yo Kheti research suruu gareko, laghi raheko chow ! 33 barcha bhayio.
@pamphabohara36032 жыл бұрын
पिर भुलेर हास्न अनि आशा र प्रेरणाले बाच्न सिकाउने यथार्थ भोगाइको कथा हेर्ने कथा❣️
@nabarajoli34802 жыл бұрын
💯✔️✔️✔️💯💯
@creativevideos_22592 жыл бұрын
Nice.. yestai yestai khal ko krishi le hamra desh bikash hune ho..
@omprakashmahara2 жыл бұрын
गजब को documentary! खाथा को लागि धन्यवाद।
@rambhaktashrestha51362 жыл бұрын
हेर्ने कथा जब मैंले हेर्नु शुरू गरे तब देखि निरन्तर रूपमा हेर्ने गरेको छु 🇦🇪🇦🇪🇦🇪🇦🇪 बाट 🙏🙏🙏 l
@krishnagrg48722 жыл бұрын
This is novel prize show.. I really love this episode.. NO. 1 in my list.. This business will bring huge development in our country.. This is really serious and deep subject.. Thanks.. I hope our leaders are watching this.. Somebody tell about this to Rabi lamichhane.. 🙏🙏🇳🇵🇳🇵
@balkrishnasapkota96582 жыл бұрын
रास्ट्र धनी बनाउने मिसन हो सर यो तर राज्य निदाये झै लाग्छ
@tilakbhandari15912 жыл бұрын
Rabi je also my friend. He knows about this project.
@Kamalthapa00052 жыл бұрын
hamro tira ko video ....🇳🇵💓😍
@biddrohisaila27942 жыл бұрын
सारै सान्दार्भिक इपिसोड लाग्यो हेर्ने कथाहरु मध्य ।
@manojsubedi19952 жыл бұрын
ज्ञानूपयोगी कथा!!
@mursalinahmad88662 жыл бұрын
आहा। हेर्दा हेर्दै सिद्धिएको पो रहेछ। 🤔
@krishnapandey-wx3zu2 жыл бұрын
म १९९६ सालमा मलेशियाको यात्रामा जादा यो विरुवा मलेशियाको डाडा भरि जता ततै यो रबरको बिरुवा देखेको थिए अहिले यो नेपालमा देख्दा सारै राम्रो लाग्यो हामी यो बिरुवालाई नेपालको बाझो पहाडी क्षेत्रमा रोपेर आम्दानी गर्न सकिन्थ्यो कि । सारै राम्रो भिडियो लाग्यो नेपालीको पनि भविश्य उज्वल हुन्छ कि दक्ष प्राविधिक बाट हामीले शिक्षा लिनु अनिवार्य हुन्छ ।
@premlama70762 жыл бұрын
सिक्न र सिकाउन जरूरि छ येस्तों शीप बिकास ले मन छून्छl धेरै वधाई छ वहँ ह़रू लाई
@Silent-Sim2 жыл бұрын
First time ever you have provided us to know about Rubber plant... Thank you Herne Katha 🙏🙏🙏
@paraskoirala25672 жыл бұрын
गरे सबै सम्भावना छ।मात्र जागर चाहियो।धन्यवाद हेर्ने कथा।
@GANGAOFFICIAL2 жыл бұрын
सारै राम्रो कथा , हेर्ने कथालाई सलाम छ 🙏🙏
@brajilamukhiya31382 жыл бұрын
सारै खुसि लाग्यो रबर को कथा हेरेर
@nabrajsunar56422 жыл бұрын
आहा कतिराम्रो यसरी पो देश समृद्धि तर्फ जान्छ निकै मन पर्यो हाम्रो देशको नेताहरूको बुद्धि कहिले आउला ? रबर खेती गर्ने सबैलाई सलाम 🙋♂️
@sunitalimbu5562 жыл бұрын
Insprinational video for us❤️❤️❤️❤️
@mohansapkota657 Жыл бұрын
धेरै राम्रो काम ।।
@supriya_rai4562 жыл бұрын
हेर्दै जादा अन्तिममा दाईले भनेको कुराले मन चसक्क भयो। बास्तबिक कुरा, गरे के हुन्न प्रकृतिले हामीलाई यति धेरै दिएको छ कि तर हामीले त्यसलाई उपयोग गर्न सकेका छैनौ जानेका छैनौ गर्ने जागर चलाएका छैनौ अनि गरिब भैइयो भनेर दुख मान्छौ ।
@bhimsensaru47962 жыл бұрын
अत्यन्त महत्वपूर्ण भिडियो , देशको उत्पादन लाई हामीले पुरै साथ सपोट गनुपर्छ❤🙏
@anjana.thulung2 жыл бұрын
Hamro desh ma garyo bhane j pani sambhab chha, yeslai Sabai samu puraune herne katha lai dhanyabaad 🙏🙏
@kulbastola12132 жыл бұрын
देश बिकाश हुने भनेकै यही तरिका हो सलाम छ जय किसान ।
@proud_to_bee_Nepali2 жыл бұрын
माटोमा सुन फल्छ तेसै भनेको हैन यहाँ हेर्नुस् सेतो सुन हरेक दिन बिहानै रूखबाट चुइ रहेको छ । यसलाई अझै बिस्तार गर्न जरुरी छ ।
@rkkhadka12 жыл бұрын
This is by far one of the best channel I have seen in YT when it comes to showing Nepal for who we really are, hands down!!
@soonofhimalaya45472 жыл бұрын
यो अङ्क मलाई निकै मन पर्यो र म पनि यो खेतीको लागि ईच्छुक छु बुझ्नको लागी कता को संग सम्पर्क गर्ने होला नम्बर पाए आभारी हुने थिए ।
@girbahadurkarki5392 жыл бұрын
धेरै राम्रो कुरा
@bipinbhattarai32182 жыл бұрын
सार्है खुसी लाग्छ यस्तो देख्न पाउँदा।
@sujanadhikari29722 жыл бұрын
मान्छेहरू भनिरहन्छन नेपाल संम्भावनाकाे खानि हो तर खाेज गर्दैनन् । र राज्यले पनि त्यो संम्भावनालाइ चिन्न नसक्दा मुलुक अधाे गति तिर जान्छ । जुन अहिले भइरहेको छ । मलाई लाग्छ यस बिषयसँग सम्बन्ध राख्ने सरकारी बिभाग अझै पनि बेखबर हाेला। सके अनेक बहानामा राज्यकाे अाडमा यसलाई उल्टो बन्द गर्न समेत पछि पर्दैन । सबैभन्दा ठूलो कुरा अनुसन्धानको दायारा फराकिलो हुनुपर्याे सरकारका एजेन्ट हरू खालि चाेर बाटोमा मात्रै हिनिरहन्छन् उनिहरूले अाफ्नाे कार्यक्रममा यी र यस्ता बिषयहरू पनि समाबेश गर्नुपर्याे । राज्य र त्यस मताहतका एजेन्टका सुस्त अभ्यासहरूलाई कहिलेसम्म निरन्तरता दिइरहने हो ? नयाँ शैलीमा हामी हिड्न नसक्ने नै हो त? हेर्ने कथाको यो शृङ्खला एउटा बिषय उठान मात्रै हो । भित्र कथा हेर्दा एउटा आनन्द त छ तर यिनिहरूलाइ सहज बनाइदिन राज्य परै अनुत्तरदायी र लाचार छ त्यो सबैभन्दा तिताे कुरा हो ।
@Kueero2 жыл бұрын
नीकै राम्राे भिडियो।
@Savethedogge2 жыл бұрын
Yo katha sarai ramro lagyo
@nepalimanbirbaduwal27312 жыл бұрын
गरेपछि नहुने के छ र भन्ने उदाहरण हो यो रबर खेती एकदम राम्रो कामको थालनी गर्नु भएको छ सफलताको कामना।
@tilakbhandari15912 жыл бұрын
2045/2046. Dhekhi 5 hectare ma Suru Gareko Gorakhkali Rubber Udyog Ltd Ra Shuda Fal Rus Pvt Ltd "Rubber Pilot Project". Sanischare , Jhapa Bat.
@Dinesh0822 жыл бұрын
ओखर खेतीको बारेमा पनि अनुसन्धानात्मक भिडियो ल्याउन पर्यो भन्छु है म चैं।
@yubarajlimbukhapung27742 жыл бұрын
हेर्ने कथा को आज को शृङ्खला अति उपयोगी अनि महत्त्वपूर्ण लागो , धन्यवाद हेर्ने कथा टिम लाइ
@sastikaregmi80652 жыл бұрын
धन्यवाद हेर्ने कथा टिम🙏🙏
@dalbirsunar94682 жыл бұрын
हेर्ने कथालाई हेर्दै छु मलेसिया बाट
@premsunakharimgr45712 жыл бұрын
नमस्कार बिध्या दिदी लगायत हेर्ने कथाको टिम सम्पुर्णमा। दिदी अजकल किन हेर्ने कथा डिले भैरहेकोछ जानकारी पाउ ?? अनि माटोको कथाका पात्र स्वर्गीय झम्प राई प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
@mayurandhimanshiofficial22 жыл бұрын
राम्रो कथा
@pradipgurung667 Жыл бұрын
Aakdamai ramro katha
@dhanapatiluitel27582 жыл бұрын
ठाउँ ठाउँमा पुगेर धामपानी नभनी गाउँ गाउँ को प्रतिभा लाई विश्व सामु ल्याउनु हुने सम्पूर्ण विश्व घटना टिमलाई विशेष धन्यवाद 🙏🙏🙏
@debendragc28472 жыл бұрын
नेपालीको लागि सुन्दर कार्यक्रम हेर्ने कथा
@prembhujel22972 жыл бұрын
नमस्कार दिज्यु,यदि नेपालमा पनि मलेसियाको जस्तै आधुनिक मसिन भित्र्याउन सक्ने हो भने बिस्वकै उत्तम फिनिसिङ फर्निचरमा,रबर पर्दछ,यो रबर भन्दा कम मुल्यवान छैन,मलाइ राम्रो ज्ञान छ रबर फर्निचरको गुणस्तर कसरी छुट्ट्याउनु पर्छ भनेर,
@durgayonjanyonjan35702 жыл бұрын
राम्रो जानकारी भयो
@ashishneupane27922 жыл бұрын
यो हो नीत नौलो कथा😌 धेरै दिनपछि नौलो कथा हेर्न पाएकोमा खुशी लाग्यो ,,,,,,,,,,,,
@deepakshrestha12862 жыл бұрын
सबै राम्रा मध्येका राम्रो विषय।
@creativevideos_22592 жыл бұрын
Dherai khusi lagyo yo dekhera
@biswakarmabiswakarma72772 жыл бұрын
खुसि लागाे अरु फैलाउदै जानुहाेला 🙏🙏🙏🙏💗🌹🌼🌻🥀💮🌿🌻🇳🇵🇳🇵🇲🇾🇲🇾
@lecielministry37992 жыл бұрын
I'm always happy when I see Nepalese people doing something good for themselves. Thumbs up :):)
@santoshkarki77372 жыл бұрын
मलाइ त अनौठो लाग्यो
@bishowmaharjan66152 жыл бұрын
very nice documentary on business and entrepreneurship, we would love to watch more documentary like this. Thanks a ton for this video.
@ijhgfhbcc8312 жыл бұрын
Dherai ramro kura dekhau nu bhayo. Dhannebad
@narmayabhandari38612 жыл бұрын
आफ्नै जिल्ला ए छिमेकी पालिका हतुमा यति राम्रो र आम्दानी दिने खेती रहेछ धन्यवाद हेर्ने कथा टिमलाइ
@narenlimbu90892 жыл бұрын
लास्ट्को दाजुको सब्द्ले सबैको मन छोयो जस्तो लाग्यो,,अनि नेपाल सरकार को ध्यान यता तिर नि गैदेदेखी देश बिकाश आफै हुन्छ जस्तो लाग्छ,,