GH 113 || छिन्ताङ घट्नाको वास्तविक्ता के थियो ? || छिन्ताङ काण्ड || Chhintang Massacre ||

  Рет қаралды 129,085

History in Nepali

History in Nepali

Күн бұрын

Chhintang is a Rural Municipality in Dhankuta District in the Koshi Zone of eastern Nepal. In 1979, sixteen people were killed by the then government of Nepal and after many years in 2018, the new government of Nepal decided to give martyrs status to them...
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 113 || छिन्ताङ घट्नाको वास्तविक्ता के थियो ? || छिन्ताङ काण्ड || Chhintang Massacre ||
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
हाम्रो सम्पर्क:
Email: digbrary18@gmail.com
Facebook Page: www.facebook.c...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
धन्यवाद् । - Admin (History in Nepali)
#History_in_Nepali #Chhintang_Massacre

Пікірлер: 398
@avisheshchandrarai3799
@avisheshchandrarai3799 Жыл бұрын
खुकाे छिन्ताङ दुख्यो कि अरुण सुसाउदा मन सबकाे रुन्छकि दुख बिसाउदा।।
@bhupinmaharjan7514
@bhupinmaharjan7514 Жыл бұрын
मेराे नेपाल को मुहार कैले बन्ने हो मन रुनछ जब नेपाल को स्थिति देखछु सम्झन्छु। साच्चै नेपालि भेडा नै हुन् त?
@anup_cartoonist
@anup_cartoonist Жыл бұрын
माेरङकाे रमाइलाे झाेडामा भएकाे नरसंहारकाे बारेमा पनि बनाउनुस न। निहत्था झाेडा फाँडेर बसेका सैयाै जनतालाई सेनाले भुटेकाे थियाे।
@netramasrangi5798
@netramasrangi5798 Жыл бұрын
हृदय देखि नै धन्यवाद छ जानकारिको लागि।
@kumariu2b683
@kumariu2b683 Жыл бұрын
उफ्फ्फ म एउटा साथिले सम्झाएर आज यो घटना खोजेर हेर्न आको साच्चिकै मुटु थरररर हुने रैछ आज मत्र अध्यायन गरे मैले😢😢😢
@sudinraee5037
@sudinraee5037 Жыл бұрын
हाम्रो पुर्खाहरुलाइ गरिएको अन्याय र अत्याचार बिर्सेर हाम्रा मान्छेहरु फेरि कसरी राजा चाहिन्छ भन्नू सकेका होलान ??? केहि पैसामा बिकेका लम्पसार बादिहरुले राजाको माग गरे पनि हामिले भुलेका छनौँ ।
@Mr-Gyan111
@Mr-Gyan111 Жыл бұрын
Ho hjr yo raja badi vanne manxe dekda malai girna lagxa tesai rajako sarba nas vako hoina sida soja janataharuko pap lageko ho aru khi hoona
@bhuwanhanggam
@bhuwanhanggam 5 ай бұрын
एकात्मक शाही शासन को मतियार सुर्य बहादुर थापा र डि बि लामा हरुको नरसंहार यस्तो थियोे ! वीर सहिद हरुप्रती लाल सलाम ! कार्यक्रम जानकारी को लागि धन्यवाद सर
@3klo_Aakhir
@3klo_Aakhir Жыл бұрын
दुर्भाग्य त्त् यो छ कि आज पनी तिनै पंचायती शकुनि\सोशक सूर्य_बहादुर थापा जस्ता अभिशापकै सन्तानहरुनै खोकु\छींन्ताङ अवस्थित भूगोलको जनप्रतिनिधि बनिरहेका छन् जबकि ती र यीहरुलाई त्यस माटोबाट बहिष्कार मात्र होईन उनिहरुक़ो अस्तित्व समेत नामेट पार्नुपर्ने थियो;✍️
@rameshkiran4793
@rameshkiran4793 Жыл бұрын
यो घटनामा सामेल हुने पीडा भोगेका कोहि छन भने एक पटक अन्तरवार्ता लिनुहोला
@princebabykidsvideo.9878
@princebabykidsvideo.9878 Жыл бұрын
मुलबासी एकता आजको आवश्यकता हो र साथमा राम्रो एजेण्डा लिएर अगाडि बढ्नुपर्छ जै मंगोल
@bidurchaulagain3057
@bidurchaulagain3057 9 ай бұрын
बिरगति प्राप्त गर्ने सहिद प्रती हार्दिक श्रद्धाञ्जलि ।
@bhimrai6848
@bhimrai6848 Жыл бұрын
सहि हो राजा र सेना ले जनता लाई त भुसुना जस्तो मात्र ठान्ने गर्द थिए। मार्ने पिट्ने यातना दिने गाँउबाट लखेट्ने गरेको हामी ले पनि देखेको हो।
@user-ng9vp6tt3f
@user-ng9vp6tt3f 6 ай бұрын
वीरेन्द्र भनाउँदा राजा ले नै आदेश दिए पछि त यो भएको हो त्यो घटनालाई स्मरण गर्ने हो भने २०५८ जेष्ठ १९ को राति लाई खुचिङ राम्रो भो काइदा भो पाप धुरीबाट कराएको ठान्नु पर्छ भन्नु पर्छ।
@sikshyaneupane9394
@sikshyaneupane9394 9 ай бұрын
कस्तो मार्मिक रैछ सबै सुने
@arjundungmen
@arjundungmen Жыл бұрын
यो दु:खद् घटना अघिपछि पनि सुनिआएकै हो । तर, अहिले आनन्द सरको प्रस्तुतिशैलीमा सुन्दा अझ मुटुनै छिनियो ।
@khabinjangrai8629
@khabinjangrai8629 6 ай бұрын
यो इतिहास कुनै कालखण्डमा पनि किराँती दाजुभाइ दिदिबहिनीहरु ले भुल्नु हुदैन किन नत्र मृत आत्माले शान्ति मिल्दैन यत्रो अन्याय अत्याचार गर्ने सुर्यबहादुर थापाको शालिक कहाँ छ हम्मर ले हन्न पर्छ अब जागौ सबैजना अन्धभक्त हुन बाट जोगाऔ ।
@raksharai4143
@raksharai4143 Жыл бұрын
मैलेँ यो घटना बारेमा गीतमात्र सुनेको थिए तर यश भित्रको सत्यता के हो भनेर बुझेको थिइन।आज सुनेर जिउन काम्यो कसरी आफ्नो स्वार्थको लागि यत्ति धेरै कठोर काम गर्न सक्छन्।
@hemsohangthalanglimbu201
@hemsohangthalanglimbu201 Жыл бұрын
ए जिऊ काम्यो पो झन राई मारेको पुर्खा मारेकोमा बदला लिने कसम नखाएर!
@tikalimbu1819
@tikalimbu1819 Жыл бұрын
Chantang Kanda I just listen n hear only but now I know story's thanks ,but now I really fell sad for those who lost their life Rest in peace
@dhanbahadurkhatri4485
@dhanbahadurkhatri4485 Жыл бұрын
मानवता हराएको देश मानवीयता नभएका को राज्य संरचना अधर्मी पापी अविबेकी अत्यन्तै मर्मस्पर्शी हृदयविदारक ।
@dineshrai16
@dineshrai16 7 ай бұрын
निर्दोस सहितहरुलाइ मेरो आत्माइ देखि सलामछ ✊✊✊✊✊✊✊
@harkaprasad8894
@harkaprasad8894 Жыл бұрын
यसको बदला लिएरै छोड्नुपर्छ ।
@raihimal336
@raihimal336 5 ай бұрын
इतिहासले सुर्य बहादुर थापालाई सधै धिक्कारी रहनेछ।
@anandagurung7207
@anandagurung7207 5 ай бұрын
खोकुछिन्ताङ दुख्यो कि अरुण सुसाउदा भन्ने गित मात्र सुनेको तर काहानी आज सुने सारै मन रोयो 😢😢
@user-sf7xs6to7x
@user-sf7xs6to7x 5 ай бұрын
माननीय ज्ञानेन्द्र बहादुर शाही र तिनका मालिकहरूले ध्यान दिएर सुन्नुपर्ने छिन्ताङ काण्ड यस्ता जघन्य अपराध गर्ने राजा र राजावादी लाई फेरि ल्याउने ?ज्ञानेन्द्र साहीको घरमा राजा र पुर्व पञ्चे हाल रा प्र पा का नेताले यस्तै किसिमको घटना घटाएको भए राजा र रा प्र पा ल्याउ भन्थे कि ?
@deepakthapa8395
@deepakthapa8395 Жыл бұрын
तपाईहरुको खोज र प्रस्तुतिको समयले मुल्यांकन गर्नेछ ।
@dneshcarkey8337
@dneshcarkey8337 Жыл бұрын
regular sunxu yo my best channel
@SunilBk-uc2tg
@SunilBk-uc2tg Жыл бұрын
त्यो सुर्यबहादुर थापको नर्कमा बास होस।त्यो बेलाको सेना प्रहरी rip .राजतन्त्र मुर्दावाद
@SantaKumarRai-mq9dk
@SantaKumarRai-mq9dk 4 ай бұрын
अत्यन्तै मार्मिक क्षण ।
@max7272
@max7272 Жыл бұрын
पंचायेत कालमा अरु ठाउमा कतै एस्तो निर्मम घटना भएन खुकुचीन्तांगमा मात्र किन भयो? खुकुछीन्ताङ्ग काण्डले अहिले मैले के बुझे भने कमन्युस्ट आन्दोलन भनेपछि मावबादीको सुरुवात पश्चिम हैन पूर्वबाट उदाएको रहेछ तेतिखेर यो क्रान्तिलाई नादबाको भए शासस्त्र जनयुद्द 2052 मा हैन 2036मै शुरुहुने वालामा रहेछ. तर घटनामा अरु नपरेर गाउका सोझा साझ जनता परे दुखद् कुरा हो तर यो घटनाको दोष उनीहरुलाई दिनु जो कमन्युस्टको झुटो सिद्दान्त देखाएर सोझा जनता मारे. छिन्तांङ्गको 16 जान र दोन्दकालमा मरेका 17,000 इ सबै खोक्रा कमन्यूस्ट सिद्दान्ता देखाएर बलिको बोको बानीएको जस्तो लाग्यो.
@meseeamrai898
@meseeamrai898 Жыл бұрын
यो कुरा राजेन्द्र लिङ्गदेन र रबिन्द्रे मिश्र सम्पुर्ण राप्रपा लाइ देखाउनु पर्छ
@hr_singh2989
@hr_singh2989 Жыл бұрын
ती कुत्ता हरुलाई सबै थाहा छ तर हड्डि खाई सके पछि बफादार त हुनै पर्यो भनेर भुकी राखेका छन कम्युनिस्ट हरुको ठुलो बलिदान छ आजको अवस्था ल्याउनमा हामिले इतिहास भुल्नु हुदैन।
@meseeamrai898
@meseeamrai898 Жыл бұрын
@@rajendrabogati6748 कसको औकात नभएको ?
@prakashshrestha6986
@prakashshrestha6986 Жыл бұрын
@@hr_singh2989 त्यहि कमाउनुस्ट लाइ चाइ किन बाकि राखेछ्न क नि 16 को ठाउमा अरु 25 लाइ मारेको भए देश ले यि नालायक र आतङ्ककारी हरु को बोझ झेल्नु त पर्दैन थियो
@sanuthapamagar5970
@sanuthapamagar5970 Жыл бұрын
अहिले तेराे स्याल नेताहरूले देश बेच्दा चाहिँ के हेरेर बसेकाे छस।
@meseeamrai898
@meseeamrai898 Жыл бұрын
@@sanuthapamagar5970 देश त उहिले राजाले बेचिसकेको के को नेताहरुलाइ दोस दिन्छौ लेडे
@Tamang-us1lg
@Tamang-us1lg Жыл бұрын
खूब राजा राजा भनछउ नी हिजोको दिनमा राजा हुदा हम्रो पिता पुरखा लाई कसरि मार्यो र कती दुख देको तीयो यो बूझनु ज़रूरी छ राजा हम्रो देशको होईना र हुन पनी सकदैन…
@udayrajkhadka2518
@udayrajkhadka2518 5 ай бұрын
तेरो बाउ प्रचण्डले चाहिँ १७००० मार्दा पनि राम्रै गर्यो होला नि उसो भए।
@shivakc9728
@shivakc9728 Жыл бұрын
एकदम दर्दनाक लाग्यो 😭😭😭😭
@bhuwanhanggam
@bhuwanhanggam 5 ай бұрын
एकात्मक शाही शासन को मतियार सुर्य बहादुर थापा र डि बि लामा हरुको नरसंहार यस्तो थियोे ! वीर सहिद हरुप्रती लाल सलाम ! कार्यक्रम जानकारी को लागि धन्यवाद स 20:05 र
@samsungmobiel99
@samsungmobiel99 Жыл бұрын
तेसै नेपालमा दसबर्शे जनयुद्ध गरेको होइन ।एक्लै देस चुस्न पल्केका राजा भनाउदाहरु पापी हुन।
@bharatsaud6004
@bharatsaud6004 Жыл бұрын
सर नमस्ते!! म यो कार्यक्रमको नियमित दर्शक हुँ... एकदमै राम्रो छ... मेरो जिज्ञासा:- भारत, पाकिस्तान र बंगलादेश स्वतन्त्रताको घटनाबारे एउटा कार्यक्रम बनाईदिनुपर्यो....
@raiprakash3057
@raiprakash3057 Жыл бұрын
विश्व घटना मा हेर्नुस !
@thagendramagar4877
@thagendramagar4877 Жыл бұрын
वीर शाहीदहरु जिन्दावाद🙏🙏🙏हार्दिक श्रद्धाञ्जली😢😭
@meseeamrai898
@meseeamrai898 Жыл бұрын
धन्यवाद मेरो अनुरोध स्विकार्नु भएकोमा
@skrsundar1014
@skrsundar1014 Жыл бұрын
सुर्य बहादुर थापाको कु कृत्र्य।
@dhansinghthappa4880
@dhansinghthappa4880 Жыл бұрын
Very good news
@darpanmagar2466
@darpanmagar2466 Жыл бұрын
काहानी सुन्दा नै मुटु पोलेर आउछ 😢
@narayankarki6300
@narayankarki6300 8 ай бұрын
Mero Mamu vaneko kura sahi rahex Mero Mamu tehi छिन्ताङ्ग मा janminu भाको यस्तो भाको भनेर सबै सुनाउनु भाको थियो पहिला
@ramakhadka668
@ramakhadka668 Жыл бұрын
So heart touching story.
@user-ci2hs8pr1e
@user-ci2hs8pr1e Жыл бұрын
K garne garib molbasi haru Nai Surya BDR thapa ko sikar bhae pani antata nex election ma bisnu limbu lai jitaunu parne ma Puna thapa lai Nai bijaya garaune kam chhintange rai haru Nai thie. Paisa Nai pwr bhannu Kura ahile pani kayam Nai xa. KB limbu.drn
@tankarajdulal5199
@tankarajdulal5199 Жыл бұрын
वर्गीय शाशनसत्ताका अनेक कालखण्डमा यी र यस्तै अनेकन अत्यन्तै क्रूर र अमानवीय घटना-परिघटनाहरु विभिन्न रुप र आवरणमा भइरहनु कुनै अस्वभाविक कुरा होइन । यसप्रकारका घटनाका दोषी दण्डित नभइ पुरस्कृत हुनेगरेका छन । अपूर्ण क्रान्तिमा हुने यस्तै हो । त्यसैले होला वर्गविहीन समाजको परिकल्पना गरिएको । विभिन्न कालखण्डमा आफूलाई उत्सर्ग गर्ने सबै ज्ञात अज्ञात शहीदहरुप्रती भावपूर्ण श्रद्धासुमन !🌹
@cultureblogofsk2964
@cultureblogofsk2964 Жыл бұрын
खोक्कु छिन्ताङ्ग दुख्यो कि अरुण सुसाउदा मन सव्को रुन्छ कि दुख बिसाउदा
@upendrarai1980
@upendrarai1980 Жыл бұрын
राजा चाहिन्छ भन्नेहरुलाइ यस्बारे थाहा छ कि छैन?
@jcccjujjccjcjj7824
@jcccjujjccjcjj7824 Жыл бұрын
छिन्ताङ हत्या काण्डका केही तथ्य कुरा हामीलाई पनि जानकारी छ यी तथ्य पनिसमावेश गर्न सके अझ सत्य तथ्य उजागर हुनेछन् ।
@user-em4fm5pq7e
@user-em4fm5pq7e Жыл бұрын
बिरेन्द्रले आफ्नो पाप आफैले भोगेको रहेछ ।
@domasherpa3054
@domasherpa3054 Жыл бұрын
RAZA KHANDAN SABLAI JIUDAI AGO LAGAYERA KHUKURILE CHAT CHAT KATERA MASHU POLDAI KHAYENI RISH MARDAINA MERO
@raiganesh4627
@raiganesh4627 5 ай бұрын
त्यो घटनामा संङ्लग्न ( सरकारी पक्ष) दाइ धनकुटा ३ मा अझै जिबित हुनुहुन्छ । उहाँले भागेर ज्यान जोगाउनुभएको थियो रे उहाँ संग एक पटक अन्तर्बार्ता पो लिने हो कि?
@tilakpaudel7584
@tilakpaudel7584 Жыл бұрын
यो घटना सुनेपछि ती क्रुर पन्च्यायती शासकका नयाँ अवतार राजेन्द्र लिङ्देनसङ्गको सत्ता आरोहणमा सहयात्री बन्न थालेका ओलि र प्रचण्डप्रति तिब्र घृणा जागेर आयो !
@netramasrangi5798
@netramasrangi5798 Жыл бұрын
कहालीलाग्दो ईतिहास !सुर्य ब थापा मरेर गए तिनका सन्तानले अब यसको क्षेतिपुर्ती भराउनुपर्छ।
@shivagopalrisal
@shivagopalrisal Жыл бұрын
Ekdamai bistrit vivaran. Kritagya bhae🙏🙏🙏
@siddharthalimbu5646
@siddharthalimbu5646 Жыл бұрын
उम हो यो धनकुटाको छिनताङमा हो तहा उनिहरुको सालिक बनाएको नि छ
@idovlogs114
@idovlogs114 Жыл бұрын
तेइ भएर बरु गणतन्त्र ठिक छ एसमा नेताहरु गरिलो हुनु परो भ्रष्टाचार हुनुभएन
@selmetemkeman7750
@selmetemkeman7750 5 ай бұрын
साह्रै दुखलाग्यो 😭😭😭😭😭😭रगतै उम्लेरआयोनी अहिलेजस्तोभय सुर्यबहादुरलाईनै नमारीछोडिन्थेननी मारिकनै छोडिन्थो ।✊✊✊✊
@djalexrai81076
@djalexrai81076 Жыл бұрын
राइहरुले आफुनो परिचान खोज्दा खेरि यो गोलि हानी हानी राइहरुलाई मारेको हो
@sumitraghimire893
@sumitraghimire893 Жыл бұрын
सुर्य बहादुर त छिनताङ का गरिब दुखिको रगतले पो अघाएको रच त अपरधि
@sumanrai4467
@sumanrai4467 Жыл бұрын
yo khabar sangkalanko lagi dhannyabad
@purbelikancha4863
@purbelikancha4863 Жыл бұрын
एकतान्त्रिक राजाको गति यस्तै हुन्छ, अझै पनि राजा,राजा भनिरहेका छन !!
@donerastrabadi
@donerastrabadi 6 ай бұрын
kina bhai ... chintang maa ta jamma thorai sankhyaa maa mare .. but maobadile jhan kati mareko xa thahha xa ?
@sandimanasku3744
@sandimanasku3744 Жыл бұрын
बर्तमान अबस्था हेर्दा दु:ख लॉग्छ ; यी नेताहरुका गतिबिधी हेर्दा.... मॉर्नु पर्ने दोषीहरु उम्किएछन् , निर्दोष शुभचिन्तकहरु मॉरीएछन् 😢😢 ( धॉन खॉने मुसा चोट पॉउने भ्यॉगुता )
@arunlibang4636
@arunlibang4636 Жыл бұрын
यो कहानी सुन्दा अत्यन्तै दुःख लाग्यो कति निर्मम थिएछ त्यो बेलाको शासक सुर्य ब थापा ।
@santoshrai340
@santoshrai340 Жыл бұрын
बाहुनहरु चाहिँ कोहि परेन रहेछ। बाठो काठाहरुले सोझो राईहरुलाई उकासेर बिद्रोह गर्यो अहिले सारा सत्ताको बागडोर चाहिँ आफुमा मात्र सिमित राख्छ। बाहुन काठाहरु😡😡😡😡
@dushrestha1981
@dushrestha1981 Жыл бұрын
Jai mongol
@maryerving4434
@maryerving4434 Жыл бұрын
६२-६३ आन्दोलन सबैभन्दा धेरै बाहुन मरेका माओवादी बादि जन्युद्द सबैभन्दा धेरै बाहुन छेत्री मारेका छन
@binodhankthapa6732
@binodhankthapa6732 Жыл бұрын
राइ गाउ मा कहा बात औछ बाहुन मुला 😂
@dbarkc1613
@dbarkc1613 9 күн бұрын
Good
@bishnukumarshrestha3334
@bishnukumarshrestha3334 Жыл бұрын
प्रहरी र शैनीकाे यातना सर्व साधरण जनता ले नै व्येहर्न पर्ने याे चलन भयाे ।
@star-hanggaming8940
@star-hanggaming8940 Жыл бұрын
लु सुरु गरीयो है हेर्न
@bhimodayamaths7367
@bhimodayamaths7367 Жыл бұрын
Piscar hatyakanda ko barema pani banaunu paryo
@agnirai9657
@agnirai9657 10 ай бұрын
पन्चायती शासन विरुद्ध को आन्दोलन दबाउन रचियेको निर्मम हत्याकाण्ड थियो। यो सबै ग्राइन डिजाइन तत्कालिन प्र.म सुर्य ब थापाको निर्देशन मा घटाईएकाे थियो भन्ने भनाइ छ। त्यहि भयेर छिन्ताङको चुनाबमा राप्रपा ले अहिले सम्म १ पटक पनि जितेको छैन।
@user-gy9gb8lb9o
@user-gy9gb8lb9o 5 ай бұрын
राप्रपा को इतिहास नाई खराब थियो। महान शहीद हरूलाई lal सलाम
@gaganlama1339
@gaganlama1339 Жыл бұрын
दुखद घट्ना रैछ !
@narahanglimbu4554
@narahanglimbu4554 Жыл бұрын
Kathaa ramro xa
@naxiringsampang1721
@naxiringsampang1721 Жыл бұрын
Timro bau baje marenan raix tei vagara ramro lageko .timro santan nai maseko ghatana sunaiyos malai pani ramro lagx.
@manishkatuwal
@manishkatuwal Жыл бұрын
शासन को नाम मा कति सम्म अमानविय व्यवहार यो कुरा सुशासन को गफ लगाउने राप्रपा लाई देखाउनु पर्छ।
@sanjograi4431
@sanjograi4431 Жыл бұрын
yo ghatana ko barema ahile samma maile suneko thena. dukha lagyo yo ghatana sunera.
@bhuwanhanggam
@bhuwanhanggam 5 ай бұрын
सहिद हरुप्रतिलाल सलाम
@numahangmapulamimagar9055
@numahangmapulamimagar9055 Жыл бұрын
first veiw first like..... first comment........😎😎😎😎😎😎😎😍😍😍😍😍😍
@sudeepmagarmagar4393
@sudeepmagarmagar4393 Жыл бұрын
यो घटनाको दोसिहरु अझै छन होला तिनलाई बारबाही गरियो कि गरियन ।अर्को कुरा सबै मानिसले बराबर हक पाउनुपर्छ भन्दा धनाड्य व्यापारी को सरकारले दमन गर्छ भने युद्दको अाबश्यकता तेतिबेला देखिनै रहेछ ।
@ramsubba2294
@ramsubba2294 Жыл бұрын
निर्दाेष गरिब गाउँलेहरु माथि अत्याचार गरेकाे पापले गर्दा शाहवंशीय शासनकाे पनि त्यसरी नै गाेली खाएर अन्त्य हुन गएकाे रहेछ। उहिले हाम्रा पुर्खाहरुले,"पाप धुरी बाट कराउंछ भनि ल्याएकाे भनाई सत्य भएकाे बुझिन्छ।" सूर्यबहादुर थापा, डि बी लामाहरु माध्यम मात्र हुन्।
@buddhiprasadsapkota506
@buddhiprasadsapkota506 5 ай бұрын
Sundai nasune ko kura sunaunu vayio dhaniabad
@iiiinnnn
@iiiinnnn Жыл бұрын
राजतन्त्र जनतालाइ मार्दै २४० बर्ष सासन गरेको हो भोट बाट चुनाव जितेर शासन गरेको हैन ।
@josephsherpa9776
@josephsherpa9776 Жыл бұрын
सारै दुःखद घटना
@harishah6042
@harishah6042 6 ай бұрын
निरंकुश शासन मुर्दावाद ,जनविद्रोह जिन्दावाद ।
@krishnathapa5757
@krishnathapa5757 4 ай бұрын
Thanks for sir
@harishah6042
@harishah6042 Жыл бұрын
ज्ञानेन्द्र शाही नामको पन्चायतको अवैध संतानलाई यो भिडियो सेर गर र सन्देश देउ राजतन्त्रले कतिसम्म आतंक मच्चाउने काम गरेको थियो भन्ने सन्देश पुरयाउनु पर्छ ।
@donerastrabadi
@donerastrabadi 6 ай бұрын
ta mugi paster laai hamile majale sunaudaixau .. wait gar mugi ..
@harishah6042
@harishah6042 6 ай бұрын
त मुजि दरवारको भरयाङ्ग मुनि करणीबाट जन्मेको छ्द्मभेषिले केहि पनि चोरयाउन सक्तैनस जस्को कालो ईतिहांस छ् जनताले एक मुक्काले ढाल्छ्न याद राख।
@yambahang3027
@yambahang3027 Күн бұрын
पञ्चायती सोसाक हरुले अहिले पनि राजा ल्याउनु पर्छ भन्छन् किन भने त्यति खेरको मुखको स्वाद अहिले पनि भुलेको छैनन्।देश अन्धकारमा राखे यो शोषक हरुलाई यो देशमा टिक्नु दिनु हुन्न संघीय लोक तांत्रिक गरन्तन्त्र जिन्दाबाद पन्यती व्यवस्था मुर्दाबाद एक तांत्रिक शासन राजा बाद मुर्दाबाद मुर्दाबाद। हत्यारी सूर्य बहादुर थापा मुर्दाबाद मुर्दाबाद मुर्दाबाद।
@purbelikancha4863
@purbelikancha4863 Жыл бұрын
लौ हेर त कुन पक्षले मान्छे मरेको रहेछ ? कीन प्रचण्ड लाई हत्यारा भनिन्छ अहिले ? सबै राजाका भरौटे सेना र पुलिसले मारेको रहेछ !!
@sabinapoudelbista3045
@sabinapoudelbista3045 Жыл бұрын
Mawadiko aatankale pani janata mare ko balatkar jata anek aparadh gare ra ho koi gatila xainnan
@donerastrabadi
@donerastrabadi 6 ай бұрын
nepalmma maobadile jasto manxe ahile samma kunai sasakle pani mareko xaina
@krishnalimbu9711
@krishnalimbu9711 Жыл бұрын
राजा आउ आलु खाउ भन्ने लिन्देन र ज्ञानेकाे झाेलेहरुले याे सुनाउनु पर्याे
@donerastrabadi
@donerastrabadi 6 ай бұрын
ta mugi limbu haru jati karaya pani yaha kehi khyasna saktainas bhai aafno aaukat maa bas ... 😅😅😅😅
@tilakthagunna2042
@tilakthagunna2042 6 ай бұрын
​@@donerastrabadiज्ञाने को संतान हत्यारा को छोरा
@donerastrabadi
@donerastrabadi 6 ай бұрын
@@tilakthagunna2042bhutan bata aayara yaha bitanda dherai nagar mugi safayama parlas jatha ... jaad ko jhol
@milansambahamphe3488
@milansambahamphe3488 5 ай бұрын
​@@donerastrabadiके ठुलो कुरा गर्नु एकचोटी काटाकाट खेलुम्न जस्ले सक्छ तेस्ले काटछ।के भुकी बस्नु हो।जे होला होला एकचोटी खेल्नुपर्छ हो साथी हो।
@donerastrabadi
@donerastrabadi 5 ай бұрын
@@milansambahamphe3488 k thaneko xas hamilai taile .. k ta mugile khukuri dekhayara drneko santan ho ra mugi ? hami bhaneko bhakti thapako santan ho .. angrejko palama ta mugi haru kanda mul khantis manxe bhayara jiuna hamile sikako ta jyakne harulai ... ta jasta dhai phute limbu ma saga 2 jana xa yahi kura garxas
@RatnaThapaMagar
@RatnaThapaMagar Жыл бұрын
राजावादि दासहरु यो हेर च्याँठा हो!
@Nepaliman62
@Nepaliman62 Жыл бұрын
अमर वीर सहिद हरु अमर होस
@purbeli_suseli
@purbeli_suseli Жыл бұрын
यहीँ पाप लागेको राजा वीरेन्द्रको सन्तानलाई,आफ्नै जनताको यस्तो निर्मम हत्या गर्न विरेन्द्र राजाले मन्त्री सूर्य थापालाई कसरी आदेश दिन सक्यो l दण्ड दिन कानुन थिएन त्यो बेला😒
@gurungjk7517
@gurungjk7517 Жыл бұрын
अब पनि राजा र राजबादिहरु कसरी उदाउंदो रहेछ हेरुम न ..!
@bibekpokharel6395
@bibekpokharel6395 8 ай бұрын
❤❤
@WhatsUp-wx7rw
@WhatsUp-wx7rw 5 күн бұрын
अमर इतिहास ,लामाे सम्झना सहित लाल सलम
@kirat102
@kirat102 4 ай бұрын
यो सुन्दै गर्दा खुन उम्लिएर आयो🤨
@sobapgamer7261
@sobapgamer7261 Жыл бұрын
बहुत दुःख लग्यो
@hemsohangthalanglimbu201
@hemsohangthalanglimbu201 Жыл бұрын
बाहुन छेत्री जिगिने कपिकल्पित कुरा ईतिहास छ !बास्तबमा कुरा अर्काइ छ!
@user-dd2ji8qh4i
@user-dd2ji8qh4i 5 ай бұрын
येा काहलि लाग्दाे कहानि सुन्दा त्याे बेला का प्रधानमन्त्रि सुर्य बहादुरथपा लाई कुर हत्यारा भन्दा हुने रहेछ ।
@user-nn1lb5ny7p
@user-nn1lb5ny7p 5 ай бұрын
अस्ति मात्र गरिखान सकियन हामी ले बि देश जान बिदेशी भाषा पढेका छौ हार्मो परीक्षा लिगिदे सरकार भन्दा गणतन्त्रे को गोलि को सिकार भय का ती दुई कलिला युवा को रगत को पनि खुलासा गरिदिने हो गणतन्त्रे का खेताला हरु ले
@shivakamalacharya3312
@shivakamalacharya3312 5 ай бұрын
राजा आउ देश वचाउ भन्नेहरुले सुने हुन्थ्यो नि
@kumarkarki9659
@kumarkarki9659 5 ай бұрын
Ohh 76asl
@sushilatamang7474
@sushilatamang7474 2 ай бұрын
सारै दुखद घटना भएको रहेछ।❤️❤️😢😢😢
@narayankhatri9124
@narayankhatri9124 Жыл бұрын
यो सत्य घटना हो भने ज्यादती भएको रहेछ !
@purbeli_suseli
@purbeli_suseli Жыл бұрын
महाशय यो सत्य नै हो र अहिले यो ठाउँलाई शहिदभूमि गाउँपालिका भन्छ
@hirakaji7861
@hirakaji7861 10 ай бұрын
हिजो अस्ति हो यार ३६ साल को कुरा
@raiprakash3057
@raiprakash3057 Жыл бұрын
मेरो बाजे बल्ल बल्ल भागेर बाचेका हुन मेरो बाबालाइ 12 बर्षाको उमेर मा पनि तेरो बाउ खै कहाँ गयो भनेर कुटपिट गरेको र गोलि हान्छु भन्दै बन्दुक तेर्साएको कुरा मेरो बाबाले भन्नु हुन्छ ! पन्चे बिरुद्ध बोलेकै भरमा मारिएका थिए ! छिन्ताङ्ग आँसुमा बिस्वास गर्दैन !!
@koikoi1201
@koikoi1201 Жыл бұрын
Chhinrang cases are not forget of all eastern khambuwan and limbuwan. Just we are unity and no need conprency syzteam king rule. Don't forget khukhu Chhinrang instrungle because some come to be again war but we are unity and cooperation. Wait for the chhinrang.
Modus males sekolah
00:14
fitrop
Рет қаралды 11 МЛН
Zombie Boy Saved My Life 💚
00:29
Alan Chikin Chow
Рет қаралды 35 МЛН
The FASTEST way to PASS SNACKS! #shorts #mingweirocks
00:36
mingweirocks
Рет қаралды 13 МЛН
Modus males sekolah
00:14
fitrop
Рет қаралды 11 МЛН