अब श्रुति सङ्गीत विद्यालय मदन भन्डारी कलेज जाने पक्किपुल तर्नासाथै १०० मिटर दाहिनेतर्फ। Narahari Premee Singer Composer श्रुति सङ्गीत, अनामनगर, काठमाडौ ९८५१००८५४५/ ९८४१५६६५५८ सबैका लागि सङ्गीत
@bkbade78644 жыл бұрын
फोन पाउन सर हजुर हरु को
@DineshPariyar-i5rКүн бұрын
नमस्ते sir sanchai hunu hunx Anam nagar kaha nira ho hjr Sangeet class plz malai vannu Hola ma pani hjr ko Sangeet class ma sikna chahanxu
@sagarbs6194 Жыл бұрын
Thank you sir तपाइंको सहयोगले म singer हुँदैछु
@koiralababu Жыл бұрын
आहा ! कति सरल र उपयोगि कुरा !!🎼😍
@rajendrakhadka12395 жыл бұрын
जीवन नै सँगित हो ।। केही बाध्यता र गरिबी ले गर्दा पर्खिरहेको छु।।।धेरै राम्रो सँग सिकाउनु भाछ।।🙏🙏🙏🙏❤️
@naraharipremee28085 жыл бұрын
हार्दिक धन्यवाद
@naraharipremee28084 жыл бұрын
@@dipeshpaudel1458 भाइ मलाई फोन गरेर भेटम है? 9851008545. समस्याको समाधान सम्भव छ । don't worry
@dipeshpaudel14584 жыл бұрын
@@naraharipremee2808 sir ok
@giridharimohanta26213 жыл бұрын
Wow guru from India
@KumarKarki-qb6ut3 ай бұрын
Great
@singerchattan96893 жыл бұрын
अझै यस्तै ग्यान सिक्न पाउ सर हजुरको यस्तै भिडियो ले गर्दा मैले सजिलै गाउन सकेको chhu🙏🙏
@gyanjentamang66213 жыл бұрын
Thank you sir
@pramodbk21633 жыл бұрын
Love uhh sir heart respect
@PramilaAdhikari984 ай бұрын
Wow
@sunmayakanxi59903 жыл бұрын
Ramro
@sagarbs6194 Жыл бұрын
हारमोनियम बिन गित कसरी सिक्ने सर Mind नगर्नु होला अनौठो लाग्ला सर ।
@jitendrab.k80093 жыл бұрын
सर हजुरकाे चरणमा मेराे शिर झुकाएर नमन गरे है म पश्चिम दैलेख बाट हाे हजुरकाे भिडियाे बाट मैले थाेरै धेरै भएनी केही कुरा अबलाेकन गर्ने अबसर पाएकाे छु मलाइ पनी काठमाडौं आएर संगित सिक्ने जिबनकाे पहिलाे लक्ष्य थियाे तर के गरु म गरिब हु म जस्ता गरिबीको त काठमाडौं मा 1 पैसाकाे भेलु हुदैन हाेला मैले लाेक गीत हरु गुनगुनाउछु सिधै भन्नु पर्दा संगितकाे लागी मैले मलाई नै बेचि दिन्छु तर के गरु गरिब छु काठमाडौं आउन सक्दिन म आए पनी तेहा कहाँ कसरी जिबन बचाउनी सर मिल्छ भने मलाई हजुरकाे घरकाे नाेकर बनाउनु सर स्वास रहनलाई 1 गास खानाकाे लागी हजुरकाे घरकाे कामदार राख्नु मलाई तर संगित सिकाई दिनु सर हजुर त संगितकाे गुरु हाे गरुकाे दर्जा भगवान भन्दानी माथि हुन्छ म जिबन भर हजुरकाे पुजा गर्छु तर मलाई काठमान्डाैं मा टाेईलेट साफ गर्ने काम भएनी म गरथ्ये तर आफ्नाे काेही नहुदा म अल्पत्र परे मन त थियाे कतै दाेहाेरी साझमा काम मिलाेस अनी संगित सिक्न पाए हुन्थ्याे भन्ने मलाई हल्का हार्माेनियम मादल बजाउन आउछ र मुल लक्ष्य भनेकाे लाेक गीत गुनगुनाउनु हाे सर तर 😭😭😭😭😭😭
@jayadhami59254 жыл бұрын
nice dai
@DilkatichsunuwarDilkatich10 ай бұрын
❤
@zitenmagar2 жыл бұрын
😍😍😍😍😍😍
@Arijit-BS72743 жыл бұрын
My singable note is a2 -bb4 Bt i wanna increase it's on b4 or c5
@farakb10033 жыл бұрын
सर अरु सबै राम्रो लाग्यो सास्र्तिय संगीतमा कन्ठ भन्नुहोस् घोक्रो भनिदैन🙏🙏🙏🙏