How to make big flower Pot ? अब घरमै बनाउनुस् ठूलो र आकर्षक गमला

  Рет қаралды 4,119

Mero Samaya

Mero Samaya

Күн бұрын

यस युट्युब च्यानलमा Upload भएका कुनै पनि Report, Vlog र अन्य Video हरु copy तथा download गरि अन्य कुनै युट्युब च्यानलमा upload गरिएको पाइएमा प्रचलित कानुन बमोजिम कडाभन्दा कडा कार्बाही गरिनेछ ।
==================================================
हाम्रो हरेक भिडियोहरु हेर्नका लागि यस च्यानललाई Subscribe, like र share गर्न नभुल्नुहोला । धन्यवाद ❤️
==================================================
👉️ Don't forget to SUBSCRIBE, LIKE, COMMENT & SHARE...
--------------------------------------------------
Follow me on:
Facebook- / mero.samaya.12
Visit group- / 912926079117668
#BigflowerPot #Makeflowerpot

Пікірлер: 27
@bhimdahal4127
@bhimdahal4127 3 жыл бұрын
चार पाटे गमला बनाउने तरिका पनि सिकाै है सर ! यहाँको कार्य प्रति नमन छ ।
@MeroSamaya
@MeroSamaya 3 жыл бұрын
चारपाटे गमला पनि बनाउन सिकाएका छौँ । कृपया हाम्रो च्यानलमा गएर भिडियो हेर्नुहोला ।
@aasthakaur4930
@aasthakaur4930 3 жыл бұрын
Gamala sangai ful pani atti ramro x
@devdarlami6368
@devdarlami6368 3 жыл бұрын
Thank you❤️❤️
@bhimdahal4127
@bhimdahal4127 3 жыл бұрын
राम्रो सिकाई
@jhakkudc2261
@jhakkudc2261 3 жыл бұрын
Very good sir
@kishanchandsagar614
@kishanchandsagar614 3 жыл бұрын
Excellent Work
@narayanbarailee9903
@narayanbarailee9903 3 жыл бұрын
तपाइको गमला बनाउने तरिका अपनाएर मैले पनि गमला बनाए म सफल भएं ॥ त्यसकारण तपाइको अघील्लो Vdo को लागि धन्यवाद॥ तपाइको Vdo कुनै बिदेशी च्यानलको Vdo भन्दा कम छैन॥
@MeroSamaya
@MeroSamaya 3 жыл бұрын
हाम्रो भिडियोहरु हेरेर मन पराइ दिनु भएकोमा यहाँलाई मुरिमुरी धन्यवाद 🙏🙏💗💗
@themajestichairbeautyandma4550
@themajestichairbeautyandma4550 3 жыл бұрын
beautiful
@mohansinghsaud4849
@mohansinghsaud4849 3 жыл бұрын
wow ! so informative video
@kalpanarawal7809
@kalpanarawal7809 3 жыл бұрын
Wow 😮😳
@ganeshbist7954
@ganeshbist7954 3 жыл бұрын
Ramro ideas lagyo sir
@MeroSamaya
@MeroSamaya 3 жыл бұрын
Thank u sir 🙏🙏
@tejtamang5316
@tejtamang5316 3 жыл бұрын
मैले पनि कोसिस गर्दैछु सर
@kalpanashrestha23
@kalpanashrestha23 3 жыл бұрын
अति नै राम्रो सर
@onlinecreation1
@onlinecreation1 3 жыл бұрын
ढिलाे अायाे कडा अायाे ।
@rasmilashrestha261
@rasmilashrestha261 3 жыл бұрын
चुलो पनि बनाउन सिकाउनु पर्यो सर
@ratnakhadka3356
@ratnakhadka3356 2 жыл бұрын
Namsty sar
@maheshadhikari7290
@maheshadhikari7290 3 жыл бұрын
Sab bujhe... yo sariya vaneko k ho hajur ?
@kalpanaacharya649
@kalpanaacharya649 3 жыл бұрын
Good
@sirjanadhami6940
@sirjanadhami6940 3 жыл бұрын
Maileni banako sir Tara ghola ardainata k vayera
@MeroSamaya
@MeroSamaya 3 жыл бұрын
एकचोटि फेरि skip नगरेर भिडियो हेर्नुहोला, सबै कुरा भिडियोमा सिकाइएको छ । धन्यवाद 🙏🙏
@rajendrabahadurbist2944
@rajendrabahadurbist2944 3 жыл бұрын
👌❤️
@mahendradhungel4544
@mahendradhungel4544 3 жыл бұрын
Kinna paimna sir kati parcha hola
@anjanijoshi7330
@anjanijoshi7330 3 жыл бұрын
सिमेन्ट को गमला घरैमा आफ्नै मेहनतले बनाउनु भएको देख्दा रहर लाग्दो छ। मेरो एउटा जिज्ञासा छ। १) गमला बनाइसकेर पानीले झिजाउनु कतिको जरुरी हुन्छ हुँदैन? २) गमला बनाइसकेर प्लास्टिकको फर्मा बाट सजिलै निकाल्नको लागि तातो पानीले बाहिर बाट खनाइ दिए नी सजिलै छुट्टिन्थ्यो होला नी हैन र सर? ३) मैले सिमेन्टको गमला खासै प्रयोग गरेकी छैन। सुनेको छु सिमेन्टको गमलाले माटोमा भएको मल वा नाइट्रोजन खिचेर लिन्छ। र माटोको गमला सरी यसले पानी नसोख्ने र हावा बिच भागमा नखेल्ने हुँदा बिरूवा सप्रदैन। माटोमा आद्रता ज्यादा हुने हुँदा जरा कुहिने सम्भावना रहन्छ भन्छन। यस भनाइमा सरको राय र अनुभव के छ?
@MeroSamaya
@MeroSamaya 3 жыл бұрын
सर्वप्रथम त हाम्रो भिडियो हेरेर मन पराइ दिनुभएकोमा यहाँलाई धन्यवाद 🙏🙏 यहाँको पहिलो प्रश्न अनुसार सिमेन्टको गमला बनाइसकेपछी पानीमा भिजाएर राख्नु अनिवार्य हुन्छ । किनकी सिमेन्टलाई जति पानीमा भिजाएर राख्यो त्यति नै बलियो हुनेहुन्छ । दोस्रो प्रश्न अनुसार हजुरले भने जस्तै गरे पनि हुन्छ तर, सिमेन्ट पुर्ण रुपमा सुकि नसकेको हुँदा तातोपानी खनाएर गमला निकाल्न खोज्दा अलिकति कठैनाइ हुन जान्छ । त्यसैगरी तेस्रो प्रश्न अनुसार पहिले त हाम्रो यता माटोको गमला पाउँदैन, त्यस कारण पनि हामीले 15/16 वर्षदेखि निरन्तर यहि सिमेन्टको गमला प्रयोग गर्दै आइरहेका छौँ । अहिलेसम्म त्यस्तो कुनै बोटबिरुवालाई हानीनोक्सानी हुने गरेको समस्या पाइएको छैन । समय सान्दर्भिक जिज्ञासाहरुको लागि यहाँलाई पुनः धन्यवाद 🙏🙏 साथै यस्तै जिज्ञासाहरु आदानप्रदान भइरहोस् भन्ने अपेक्षा पनि राख्दछौ ।
Resin Art Tutorial. Amazing table of flowers. We make the form ourselves.
10:38
UFC 310 : Рахмонов VS Мачадо Гэрри
05:00
Setanta Sports UFC
Рет қаралды 1,2 МЛН
Beat Ronaldo, Win $1,000,000
22:45
MrBeast
Рет қаралды 155 МЛН
When you have a very capricious child 😂😘👍
00:16
Like Asiya
Рет қаралды 6 МЛН
Growing Hydroponic Vegetable Garden at Home - Easy for Beginners
16:09
All about "GERANIUMS"
4:38
Mero Terrace Garden
Рет қаралды 23 М.
UFC 310 : Рахмонов VS Мачадо Гэрри
05:00
Setanta Sports UFC
Рет қаралды 1,2 МЛН