प्रचण्डले धम्क्याए केपी ओलीलाई:रबिलाई सडाइ छाड्ने षड्यन्त्र सफल हुन दिन्न Prachanda speech samsad

  Рет қаралды 50,433

Hulak Sanchar

Hulak Sanchar

Күн бұрын

प्रचण्डले धम्क्याए केपी ओलीलाई:रबिलाई सडाइ छाड्ने षड्यन्त्र सफल हुन दिन्न Prachanda speech samsad
#prachanda #gaganthapa #prachanda #kpoli #rabi #durgaprasai #balenshah #narayankajishrestha
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►TikTok: / hulaknews
►KZbin: / hulaknews
►Twitter: / hulaknews
► Facebook: / hulaknews
►Website: hulaknews.com/
©2021 Hulak News

Пікірлер: 593
@hulaksanchar
@hulaksanchar 5 сағат бұрын
को रोज्नु हुन्छ ? १ ) प्रचण्ड २ ) केपी ओली ३ ) गगन थापा ४ ) रबि लामिछाने
@yogen_khimding
@yogen_khimding 5 сағат бұрын
केपीको विकल्प प्रचण्ड शेरेको विकल्प प्रचण्ड प्रचण्डको विकल्प प्रचण्ड प्रचण्ड प्रचण्ड
@parbatikandel3198
@parbatikandel3198 5 сағат бұрын
rabi
@padampariyar9631
@padampariyar9631 5 сағат бұрын
Rabi जय घण्टी 🔔🔔🔔
@rameshthapa8854
@rameshthapa8854 4 сағат бұрын
रबि
@MahesworBasnet-m9u
@MahesworBasnet-m9u 4 сағат бұрын
Rabi
@aadikbhurtel5930
@aadikbhurtel5930 5 сағат бұрын
प्रचण्डले आज मन जिते यार
@BabiGurung-j4x
@BabiGurung-j4x 4 сағат бұрын
Derai khusi na hunuu. Yo. Rajniti ho Biswas na garnus hai
@Robin-kv5vh
@Robin-kv5vh 3 сағат бұрын
Yhi top tin Bhai Prachanda, Kp ani Sher Bahadur Ko acting aajai bhujeko Chaina 😅hami Nepali Lai World Ko number 1 low IQ bhayeko Desh teshaile vhaneko rayena cha .😅😅
@indrakhati3465
@indrakhati3465 5 сағат бұрын
100 % सहि करा गरनु भयो प्रचणड कमरेड सलाम छ
@Padamramsharki
@Padamramsharki 4 сағат бұрын
प्रचण्ड जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद
@AmarYogi-if5dy
@AmarYogi-if5dy 4 сағат бұрын
आज चै कुरा शही गर्नु भयो प्रचन्ड जि हजुर ले
@Robin-kv5vh
@Robin-kv5vh 3 сағат бұрын
Yhi top tin Bhai Prachanda, Kp ani Sher Bahadur Ko acting aajai bhujeko Chaina 😅hami Nepali Lai World Ko number 1 low IQ bhayeko Desh teshaile vhaneko rayena cha .😅😅
@chetanathacharya4589
@chetanathacharya4589 5 сағат бұрын
प्रचण्ड जिन्दाबाद❤
@santoshsingthakuri3258
@santoshsingthakuri3258 4 сағат бұрын
सलाम प्रचण्ड कम्रेड
@shivarajSharma-b2q
@shivarajSharma-b2q 4 сағат бұрын
आज को दाहाल जि को कुरा सही छ अब यो देश मा रबि र दाहाल एक हुनुपर्छ देश बिकास को लागि
@Robin-kv5vh
@Robin-kv5vh 3 сағат бұрын
Yhi top tin Bhai Prachanda, Kp ani Sher Bahadur Ko acting aajai bhujeko Chaina 😅hami Nepali Lai World Ko number 1 low IQ bhayeko Desh teshaile vhaneko rayena cha .😅😅
@RenuShrestha-ih1mq
@RenuShrestha-ih1mq 3 сағат бұрын
यकदम मन छुने कुरा गर्नु भयो आज प्रचण्ड ज्यु ले 🙏🙏🙏🙏
@LilihangLimbu
@LilihangLimbu 4 сағат бұрын
हे भगवान प्रचण्ड जस्तो नेता अजम्बरी हुन नभए १००० बर्ष को आयु दिनु हे भगवान
@shivsthapa3899
@shivsthapa3899 5 сағат бұрын
आज त जनता को कुरै गरे यार प्रचण्डले
@tejbahadurkhatri9879
@tejbahadurkhatri9879 3 сағат бұрын
प्रचण्ड सहि पहिला देखिनै थिय वरिपरिका मान्छेले प्रचण्डकाे नाम खतम गरायका हुन
@sharanshrestha9070
@sharanshrestha9070 3 сағат бұрын
नेपाली जनताको आवाज स्पष्ट सङ्ग बोल्नुभएको छ। यो हरेक निमुखा गरिब मध्यम सबै बर्गको र नेपाल देशको हितमा बोल्नुभएको छ। यो आवाजको लागी प्रचन्ड ज्युलाइ सलाम छ।तर अब धोका हुनु भएन
@aayushbrave729
@aayushbrave729 4 сағат бұрын
अबको सरकार प्रचण्ड सरकार एउतै मन कति जित्छौ प्रचण्ड जय होस।
@neeshamkhadka
@neeshamkhadka Сағат бұрын
रबि र प्रचण्ड सरकार चाइयो 😢 यो देस बनाउने हो भने । 1 रबि 2 प्रचण्ड ❤ जननेता रबि लामिछाने जिन्दावाद ❤❤
@K_Creations
@K_Creations 3 сағат бұрын
प्रचण्ड एउटा सत्य हो।
@PimlalMagar
@PimlalMagar 4 сағат бұрын
प्रचण्ड जिन्दावाद ❤❤❤❤
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 5 сағат бұрын
जय रबि जय घन्टी ❤️🇳🇵🔔🔔🔔🔔🔔🔔
@raju_Thapa555
@raju_Thapa555 3 сағат бұрын
प्रचण्ड जि ले सहि भन्नु भयो।🙏🙏
@bhimpariyar964
@bhimpariyar964 2 сағат бұрын
प्रचण्ड जिन्दावाद
@Sandeshbishwakarma-w5k
@Sandeshbishwakarma-w5k 3 сағат бұрын
प्रचण्ड लाइ बुझ्न ढिला नगरम है ।❤❤❤
@rajkumarparyar7209
@rajkumarparyar7209 3 сағат бұрын
पर्चण्लाई सलाम छ🎉🎉
@Rajmagarofficial-e8j
@Rajmagarofficial-e8j 3 сағат бұрын
प्रचण्ड 🙏👍👍
@RajkumarLimby
@RajkumarLimby 3 сағат бұрын
सहि कुरा गर्नुभो प्रचन्द्र❤
@gokulbhattarai6539
@gokulbhattarai6539 4 сағат бұрын
आज प्रचण्ड ज्यु लाई सलाम गर्छु।जे भए पनि यतहर्था कुरा गर्नु भयो।
@JibanBesnat
@JibanBesnat 2 сағат бұрын
प्रचण्ड अध्यक्ष जिन्दाबाद ❤❤❤❤❤❤❤❤
@SunarKhotang
@SunarKhotang 2 сағат бұрын
जिन्दबाद प्रचण्ड
@gopaloli8536
@gopaloli8536 3 сағат бұрын
100% सहि कुराे
@Deepak9181-i8y
@Deepak9181-i8y 3 сағат бұрын
सलाम छ कामरेड प्रचण्ड जी
@PashupatiAdhikari-vt9yn
@PashupatiAdhikari-vt9yn 4 сағат бұрын
राम्रो कुरा प्रचण्ड
@Karkidilip-t4c
@Karkidilip-t4c 3 сағат бұрын
१००% सही कुरा गर्नुभयो। पूर्व प्रधानमन्त्री प्रचण्डज्यू
@MahesworBasnet-m9u
@MahesworBasnet-m9u 4 сағат бұрын
Parchanda sir 100% right vannu vayu 🙏🙏🙏🙏
@mohd-qb6mk
@mohd-qb6mk 3 сағат бұрын
राजनिती काे महानायक काे छबि बनाेस पछाडि का पुस्ताले हजुरकाे फाेटाे छातिमा टाँसेर गर्ब ले भनाेस प्रचन्ड महानायक हाे।।💪💪🙏🙏🙏🙏🙏🙏
@NetraPariyar37
@NetraPariyar37 2 сағат бұрын
सलाम क.प्रचण्ड✊🙏❤️
@damodardhodari3296
@damodardhodari3296 Сағат бұрын
पुर्ब प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्ड ज्यू लाई १००० ताेपकाे सलाम् छ
@aruntamang4543
@aruntamang4543 3 сағат бұрын
लाल सलाम जनताको मन जित्ने कुरो गर्नुभयो सम्माननीय कमरेड
@KhagendraRai-k6b
@KhagendraRai-k6b 2 сағат бұрын
नेपाली जन्ताले प्रचण्डलाई चिन्न नसक्नु ठूलो भुल हो❤❤।
@BabaBaba-i8h1v
@BabaBaba-i8h1v 5 сағат бұрын
Parchanda Lai 21 thop ko salam
@neeshamkhadka
@neeshamkhadka Сағат бұрын
आज आएर प्रचण्ड मन पर्यो है 😢❤❤ जय रबि जय प्रचण्ड ❤
@KamalRawat-u8b
@KamalRawat-u8b 5 сағат бұрын
Prachand jindabat
@Purnakc-zz1ky
@Purnakc-zz1ky 4 сағат бұрын
यिनी दुई ठूला दल भनाउँदा आफ्नै कार्यकर्ता आफ्नै मन्तरी हरु भ्रष्टाचारमा लिप्त भएका छन् एउटा निर्दोष रविमाथि खनिएका छन् फटाफ भ्रष्टाचारीहरू कति पनि नडराएर डटेर लड्नुपर्छ प्रचण्डज्यू जय रवि जय देश
@damodargautam5964
@damodargautam5964 4 сағат бұрын
सहि भन्नू भयाे ! ओलीकाे धाेती खाेलिदिनुभयाे ! तर निर्लज्जलाई के काे लाज !
@raidhanraj9245
@raidhanraj9245 Сағат бұрын
प्रचन्ड सर हजुरलाई सलाम छ सारै राम्रो कुरा गर्नुभयाे याे सेरे र केपी भन्दा हजुर धेरै राम्रो हुनुहुन्छ हजुरै बन्नुपर्छ देशको प्रधानमन्त्री
@dipendrakumarthapa8140
@dipendrakumarthapa8140 4 сағат бұрын
केपि ले देको पेपर नि सार्वजनिक गर्दिनुस प्रचण्ड जि
@rjcvlogs3190
@rjcvlogs3190 3 сағат бұрын
Man jityeu prachanda sarkar ❤
@samirthapa2159
@samirthapa2159 5 сағат бұрын
Wow, so proud of you Prachand sir, true leader of Nepali !!!!
@nabinbastola1154
@nabinbastola1154 4 сағат бұрын
100 % सहि करा गरनु भयो प्रचणड कमरेड
@Robin-kv5vh
@Robin-kv5vh 3 сағат бұрын
Yhi top tin Bhai Prachanda, Kp ani Sher Bahadur Ko acting aajai bhujeko Chaina 😅hami Nepali Lai World Ko number 1 low IQ bhayeko Desh teshaile vhaneko rayena cha .😅😅
@Bairagi-y1v
@Bairagi-y1v 4 сағат бұрын
Good vision prachanda जी
@jivanacharya777
@jivanacharya777 49 минут бұрын
असल नेताको जहाँपनि सम्मान हुन्छ जय रबि💜🇳🇵
@thecreation272
@thecreation272 4 сағат бұрын
भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्नेकाे अनुहार उदाङ्गाे पारेर साताे खाए क. प्रचण्डले ❤ मन जिते अाज।
@UttamlalShrestha
@UttamlalShrestha 3 сағат бұрын
रबि लामिछाने निर्दोष ब्यक्ति हुन। सरकारले प्रतिशोध साँधेको छ।आज चाहिँ प्रचन्ड ले ३ करोडौं जनताको बिचार राख्नु भयो। मुरि मुरि धन्यवाद 🙏🙏
@sagarkattel607
@sagarkattel607 4 сағат бұрын
आज चाहिँ नेता जस्तो लाग्यो प्रचण्डलाई ।
@Rita.mgt123
@Rita.mgt123 4 сағат бұрын
जय रबि सर 🙏🙏🙏🙏
@phaudagurung
@phaudagurung 3 сағат бұрын
100% CORRECT, Prachandaji, JAY PRACHANDAJI KI!
@bidurphuyal4456
@bidurphuyal4456 Сағат бұрын
जनताको आँखा र कान खुल्ला छन् । जनताले कुशासन र सुशासन छु्टयाउन बाँकी छ ।
@KhesmanTamang
@KhesmanTamang 3 сағат бұрын
प्रचान्ड जिन्दाबाद
@KhemRajAdhikari-b7n
@KhemRajAdhikari-b7n 3 сағат бұрын
सबैजनताले राम्रो सँग नियालेर बसेको छ। यस्को जबाफ आउदो चुनावमा दिनेछन्।
@gorkhavipergaming799
@gorkhavipergaming799 5 сағат бұрын
Good parchand ji
@madulban7573
@madulban7573 4 сағат бұрын
पुरानो नेताहरुमा इमानदारी र देश भक्तिपन अहिले आएर प्रचन्ड मात्र भएको महशुस भयो।
@harrymitrakoti7238
@harrymitrakoti7238 5 сағат бұрын
स्पष्ट र निष्पक्ष प्रचण्ड !
@bachuram1173
@bachuram1173 2 сағат бұрын
जय रबि जए घन्टी प्रचन्ड पनि जिन्दा बाद
@chhatrakarki7759
@chhatrakarki7759 4 сағат бұрын
Best prachanda
@prahladkc2166
@prahladkc2166 5 сағат бұрын
केपी: जनता डस्ने कोब्रा साप
@samirstha3054
@samirstha3054 3 сағат бұрын
धेरै राम्रो कुरा आयो आज
@shankarkunwar6074
@shankarkunwar6074 5 сағат бұрын
Prachand ❤❤❤
@ashokadhikari4147
@ashokadhikari4147 3 сағат бұрын
जतिनजेल फटाहा खड्ग प्रसाद ओलि प्रधानमन्त्री पदमा रहिरहन्छ त्यतिन्जेल देश र जनताले ठुलो क्षति ब्योहोर्नु पर्नेछ अबिलम्ब सत्ताच्युत आजको आबश्यक हो।
@ShankarPrBhattrai
@ShankarPrBhattrai 3 сағат бұрын
याे सरकारकाे नाङ्गो नाच मजाले देखियाे तपाईंको याे आवाज यसरी नै सधै गुज्जिरहाेस।
@rajustha4300
@rajustha4300 3 минут бұрын
सलाम छ प्रचण्ड ज्यु लाई जन्ताको कुरा बोल्दिनु भयो ।।🎉🎉
@krishnakharel2177
@krishnakharel2177 4 сағат бұрын
जय रबि❤❤❤जय घण्टी ❤❤❤❤❤❤❤सत्यको जित निश्चित छ❤❤❤❤❤❤❤
@yogen_khimding
@yogen_khimding 5 сағат бұрын
1k भन्दा कम वा 1k भएको साथीहरू सबै मिलेर छिटो छिटो 1k पुराउन सबैजना मिलि अघि बढ्म है
@abcsweetheart6950
@abcsweetheart6950 4 сағат бұрын
Suscribe
@jamunapoudel7444
@jamunapoudel7444 Сағат бұрын
कमरेड प्रचण्डलाई सय तोपको सलामी मेरो तर्फबाट १००% राइट कुरा गर्नुभयो कमरेड
@praladadhikari6981
@praladadhikari6981 2 сағат бұрын
प्रचण्डले सत्य बोल्नु भयो ,अब माअोवादि पनि सुध्रिनु पर्छ
@bishnusunar2872
@bishnusunar2872 3 сағат бұрын
सहि कुर गर्नुभयो सहि हो
@bipikarana2628
@bipikarana2628 4 сағат бұрын
पहिला त ठिक लाग्थेन अहिले लाग्न थाल्यो
@chandrashrestha1627
@chandrashrestha1627 3 сағат бұрын
सबै मुलाकाे शासन हेरियाे अब रबीकाे हेर्नू मन छ ।
@kulbahadurshrestha9911
@kulbahadurshrestha9911 4 сағат бұрын
Dherai ramro kura
@shovakantapaudel6265
@shovakantapaudel6265 3 сағат бұрын
प्रचण्ड ज्यु गुड लीडर ❤❤❤
@kamalpokhrel5198
@kamalpokhrel5198 Сағат бұрын
सलाम छ प्रचण्ड जी
@chhetripremvlogs
@chhetripremvlogs 4 сағат бұрын
प्रचन्ड र रवि दाई❤❤❤
@Kaman-sf8il
@Kaman-sf8il 3 сағат бұрын
नाटकिय समर्थन गराे भन्दैमा प्रचन्ड संग रबि दाईलाई दाज्नु हुदैन।कतै रबि सत्तामा गयाे भने मेराे हालत पम्चड हुन्छ भनेर नाैटङकि मात्रै गरेकाे हाे र रबिलाई सरकारमा जान नदिएर यस्ताे हालत बनाउने गाेप्य भुमिका खेल्ने यिनिहरु नै हुन्।राजनिति
@AshokMagar00
@AshokMagar00 2 сағат бұрын
जये रास्वपा जये रबी जये 🔔🔔🔔🔔🙏🙏👍👍✊✊✊♥️♥️
@karmabaram6074
@karmabaram6074 3 минут бұрын
प्रचण्ड कमरेड जिन्दाबाद
@PabitaThapa-c4b
@PabitaThapa-c4b 5 сағат бұрын
Jaya ghanti Jaya rabi Jaya sobita ❤❤❤
@tankasamal9058
@tankasamal9058 3 сағат бұрын
पुरानो नेता मा प्रचण्ड बेस्ट
@naturebeauty1829
@naturebeauty1829 4 сағат бұрын
Great leader pracha da🎉
@dipsagar6103
@dipsagar6103 36 минут бұрын
प्रचण्ड देश भक्ती हुन तर नेपाल का जनता के चिन्नु नसकेको हुन अझै पनि नेपाली हरु बधली नहुने हो भनी नेपाल हजारौं बर्ष तलै हुनेछ
@purnachandrapoudel3561
@purnachandrapoudel3561 4 сағат бұрын
आज को प्रचण्ड को दमदार भासण
@SilichongMakpalung
@SilichongMakpalung Сағат бұрын
सरकार ढल्नु र ढालिन्नुमा कुरो जनताले कुरो बुझ्या हो। ५ बर्ष लाइ ÷३ पार्टीका अध्यक्ष हरुको बाडी चुडी समय हो यो ।साध्ररण जनताम चेतना छ। अरु सबै नेपालको बेतीथी, नितीगत भराष्ट्चारी आतंककारी र संविधानको मर्मबिपरीत बिध्येक प्रती निकै बाफिलो विश्लेषण हो प्रिय जनताको लगी।यसै गरि घनिभुत ढङ्गले अझै चीरफार गर्दै जानुस भोलि पनि।धन्य्बाद।
@balkrishnaoli3090
@balkrishnaoli3090 Сағат бұрын
Nepal ko number 1 neta hunxa parchand❤❤❤❤
@SeevaBabu
@SeevaBabu 2 сағат бұрын
Jy ho rabi
@biduradhikari4798
@biduradhikari4798 2 сағат бұрын
कम्रेड टिकटक प्रतिबन्ध गर्दा अभिब्यक्ति कता गएको थियो?
@jhalnathkunwar8343
@jhalnathkunwar8343 3 сағат бұрын
जय रबि i love रबि❤❤❤
@DudhalalBOMJAN-j8v
@DudhalalBOMJAN-j8v 4 сағат бұрын
लाल सलाम कमरेड प्रचण्ड
@ChandraTamang-x2g
@ChandraTamang-x2g 4 сағат бұрын
अब रबि र प्रचण्ड मिलेर देश बनाउने होकि
@ramchandrapaudel3657
@ramchandrapaudel3657 4 сағат бұрын
टुक्केले सुनीरहेकोहोलाकी !
@bikashbasnet8350
@bikashbasnet8350 3 сағат бұрын
Shai hooo
@BaburamKarki-e8q
@BaburamKarki-e8q 47 минут бұрын
सलाम छ प्रचन्ड ज्यु 🙏🏼🌹🥀🎉
@Hamrodunia
@Hamrodunia Сағат бұрын
देश र जनताको भविष्य सोच्ने नै प्रचण्ड र रवि बालेन अनि हर्क साम्पाङ हुन्
@CRMotovlogCRmotovlog
@CRMotovlogCRmotovlog 28 минут бұрын
Prachanda ba ko kura 💯+100 sahi
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 59 минут бұрын
great prachanda तिम्ले ल्यायको लोकतन्त्र हो शेरे उखानेले सत्यानास पारे केही गर प्रचण्ड
@oneworldonemarke7004
@oneworldonemarke7004 3 сағат бұрын
कम्रेड प्रचण्ड जिन्दावाद
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.
Леон киллер и Оля Полякова 😹
00:42
Канал Смеха
Рет қаралды 4,7 МЛН
To Brawl AND BEYOND!
00:51
Brawl Stars
Рет қаралды 17 МЛН
The Match That Made Lionel Messi Famous
14:37
VSP7 FOOTBALL
Рет қаралды 335 М.
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.