No video

रबिलाई धन्यवाद भन्दै प्रचण्डले झारे ओलीको झाँको: ओली सरकारले बिचौलियाको सेवा बाहेक केहि गर्दैन Byte

  Рет қаралды 33,977

Hulak Sanchar

Hulak Sanchar

Күн бұрын

रबिलाई धन्यवाद भन्दै प्रचण्डले झारे ओलीको झाँको: ओली सरकारले बिचौलियाको सेवा बाहेक केहि गर्दैन Byte
#prachanda #balenshah #kpvsoli #KPVSOLI
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►TikTok: / hulaknews
►KZbin: / hulaknews
►Twitter: / hulaknews
► Facebook: / hulaknews
►Website: hulaknews.com/
©2021 Hulak News

Пікірлер: 327
@hulaksanchar
@hulaksanchar Ай бұрын
ओली सरकार बिचौलियाले बनाईदिएको हो ? १ ) हो २) हैन
@harijoshi9698
@harijoshi9698 Ай бұрын
हो
@pramodchalaune3579
@pramodchalaune3579 Ай бұрын
2
@karunasubedi6174
@karunasubedi6174 Ай бұрын
1 ho
@user-wq2re4so3j
@user-wq2re4so3j Ай бұрын
होइन
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq Ай бұрын
हो केपी ओली को भ्रष्टचारी सरकार बिचौलियाको निर्माण हो।
@USAjaynepal
@USAjaynepal Ай бұрын
कुलमानघिसिङ, बालेन शाह, रबि लामिछाने, ज्ञानेन्द्र शाही, हर्क साम्पाङ आदी राष्ट्रको संम्पत्ती हुन्। ❤
@user-lb3wm9bh9n
@user-lb3wm9bh9n Ай бұрын
Shahi ko tulana hunna 😅😅
@sabinlimbu4395
@sabinlimbu4395 Ай бұрын
स्याबस छ प्रचन्ड ज्यु
@iambee6062
@iambee6062 Ай бұрын
जय परचणड अब परधानमनति परचणड र नारायणकाजि वा रबि गिरह मन्त्री जरुरि छ भषटचारमा निरमम हुन र फाङल खाेलन।यश पटक पहिलाे पलट परतिपचछे भयकाे महशुश भयकाे छ ,जय नेपाल।
@girjalimbu1003
@girjalimbu1003 Ай бұрын
उखाने टुक्के भन्दा प्रचण्ड नै ठीक लाग्न थाल्यो
@chakgurung3175
@chakgurung3175 Ай бұрын
सहि तथ्य सत्य कुरा
@shovakantapaudel6265
@shovakantapaudel6265 Ай бұрын
प्रचण्ड ज्यु नडराई नेपाली जनताको घर घर जानू र जनतालाई राम्रो गाईड गर्नु नेपाली जनता हजुरको साथमा छ्न
@K3_all
@K3_all Ай бұрын
त्यसो गर्नु पर्ने बुढा हरु केद्रकृत भए नत्र अझै बहुमत आउँछ। जनता माओवादीको पक्षमा अझै धेरै छन्
@premrajjoshi5711
@premrajjoshi5711 Ай бұрын
भोट काउरेस र बामाले ले पायको भयर देश भ्रस्ट दलालको हातमा गयो !!
@MayaGurung-cl6vt
@MayaGurung-cl6vt Ай бұрын
स्यालुत् छ प्रचन्द कम्रेदेड् ज्यु✊✊✊✊अब गाउँ गाउँ तोल तोल देखि जिल्ला सम्म र केन्द्रसम्म ।जनताको मन जित्ने पा्र्टीमा सम्माबेशी प्रबेश् क्रियाशिल गर्ने ।छिटोभन्दा छिटो गरेर जनतालाई बिशुस्वास् दिएर जानू धन्न्बाद लाल सालाम्✊✊
@ramharikumal9279
@ramharikumal9279 Ай бұрын
सोझो प्रचण्ड र धुर्त के पी काम गर्न चाहाने प्रचण्ड र भाड्न चाहने के पी अन्तत भ्रस्ट को हात मा र बिचौलिया ले चलाय र नै लुट्यो
@dilipadhikari4071
@dilipadhikari4071 Ай бұрын
यो चोटी चाहिँ राम्रै काम गर्यौ। यति गर्नु नि ठुलो कुरा हो। ठूलाबडालाई कानुन लाग्दैन भन्ने भास्य केहि हदसम्म चिरेको छ। यसमा धन्यवाद नै भन्नुपर्छ।
@chakgurung3175
@chakgurung3175 Ай бұрын
सहि बिश्लेषण❤❤❤
@chakgurung3175
@chakgurung3175 Ай бұрын
Absolutely 100% Right sir
@rajeshadhikari2747
@rajeshadhikari2747 Ай бұрын
अब विस्तारै प्रचण्ड डिप्रेसनमा जाँदैछ। त्यही भएर नेपाली जनताहरूले चौरासीमा घन्टीलाई विजय गराउनुपर्छ।
@chudalamichhane9848
@chudalamichhane9848 Ай бұрын
याेदेश बनाय प्रचण्डले बनाउछन काङ्ग्रेस एमाले ले भ्रष्टाचार मात्र गर्छन।
@LalSingh-bz9om
@LalSingh-bz9om Ай бұрын
तेरे बाउ 😅
@HimalRc-h7s
@HimalRc-h7s Ай бұрын
अब छुट्टै सेना तयार गरौ।भ्रष्टाचारीलाई ठोकौ।
@tenzingsherpa1430
@tenzingsherpa1430 Ай бұрын
१००%सहि कुरा गर्नु भयो ।
@RegBista-jq8dj
@RegBista-jq8dj Ай бұрын
100% right ho kamared prachanda jyu
@SureshTamang-od4hv
@SureshTamang-od4hv Ай бұрын
100% सहि कुरा हाे
@rijanranamagar4508
@rijanranamagar4508 Ай бұрын
100 perent sahi ho❤❤❤❤
@DilipVishowkarma
@DilipVishowkarma Ай бұрын
सहि हो
@raibhakta..2434
@raibhakta..2434 Ай бұрын
म खासै प्रचन जी लाई नेता को रुपमा मान्ने मान्छे त होइन। तर यस पटक को कार्यकाल लागि चै अलिक डाका हरु को निन हराम गरेको ले म धन्यवाद नै भन्दछु।
@DilbdrStha
@DilbdrStha Ай бұрын
सहि कुराे
@lalkumarpudasaini5060
@lalkumarpudasaini5060 Ай бұрын
100/. Sahi ho
@user-fn3ob8dv4c
@user-fn3ob8dv4c Ай бұрын
Right
@BhuwansingsamalBhuwansing
@BhuwansingsamalBhuwansing Ай бұрын
सही भन्नु भयो।यो सरकार लाई आगो लगाउनु पर्छ।
@AshokTheeng-bx8xg
@AshokTheeng-bx8xg Ай бұрын
U are absolutely right 👍👍👍
@unec1237
@unec1237 Ай бұрын
Very good parchnd SR
@user-ur1ud4oe2x
@user-ur1ud4oe2x Ай бұрын
धेरै राम्रो काम गर्नु भयको थियो यसपटक त झन अब आउने चुनाव मा कांग्रेस एमाले र राप्रपा बाहेक लाई लियर एकहुट हुँदै जान जरुरी छ ❤❤
@KamalLamsal-io3mo
@KamalLamsal-io3mo Ай бұрын
Good point
@mdmadav2163
@mdmadav2163 Ай бұрын
Good sir good very good p c
@chhulemipinasa1799
@chhulemipinasa1799 Ай бұрын
देशको बिकास र जनताका हितमा काम गर्ने भनेको माओवादी केन्द्र पार्टी मात्र हुन्। बाकी नेपाली काङ्ग्रेस र नेकपा एमाले भनेको भ्रष्टाचार, अपराधी र बिचौलियाका संरक्षक हुन्। त्यसैले माओवादी केन्द्र जिन्दावाद ✊✊✊✊✊✊✊✊
@user-gp6lb7tl9u
@user-gp6lb7tl9u Ай бұрын
Good khabar dahsl ji❤❤❤❤❤❤❤
@kiranrasaili1687
@kiranrasaili1687 Ай бұрын
Great leader
@dipakkumarray5214
@dipakkumarray5214 Ай бұрын
Great analysis Prachand Sir ♥️♥️♥️♥️👍👍👍👍👍👏👏👏👌👌👌👌👌
@narayangautam8723
@narayangautam8723 Ай бұрын
अब देशले आन्दोलन खोज्या छैन ईमान्दार भएर जनताको साथ खोजेको छ देश पहीलै १० बर्षे जनयूद्धले देश कगांल भै सकेको छ !
@madulban7573
@madulban7573 Ай бұрын
जस्ले जे भने पनि क प्रचण्ड र रबिको नेतृत्वले राम्रो गर्न खोजेकै हो तर बिचौलियाहरुले गर्न दिएन्।
@KaliBahadur-dl3hd
@KaliBahadur-dl3hd Ай бұрын
सहि कुराहाे प्रचन्ड जय नेपाल
@mkproduction6414
@mkproduction6414 Ай бұрын
किर्ते प्रसाद ले राम्रो काम गर्ने हरु को खर्यो खन्दै ठिक छ
@nirbahadurshrestha9827
@nirbahadurshrestha9827 Ай бұрын
सलाम प्रचण्ड
@dasrathnepallimbu3644
@dasrathnepallimbu3644 Ай бұрын
जति गर्यो प्रचण्ड ले गरेकै हो जनता ले गर्ने मान्छे लाई काहा बुझछ र जे होस ठुला ठालु भनाउदा हरु पनि जेल जान्छ्न भन्ने प्रमाणिात गर्नु भो धन्यवाद
@ramitkc2479
@ramitkc2479 Ай бұрын
Great prachand
@samirthapa2159
@samirthapa2159 Ай бұрын
A big salute to you Sir, keep it up 👍
@ManRana-tt1fu
@ManRana-tt1fu Ай бұрын
Good
@user-fx7ru2tl8j
@user-fx7ru2tl8j Ай бұрын
Good parchand. Sar
@chakgurung3175
@chakgurung3175 Ай бұрын
एकदम १००% सहि कुरा
@bholabk6548
@bholabk6548 Ай бұрын
💯 right
@Laxmanbc-uc9sz
@Laxmanbc-uc9sz Ай бұрын
❤❤❤
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl Ай бұрын
अब माहान गेटर नेपाल बनाउने बहश अभियानको पहल गर,🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼
@rajustha4300
@rajustha4300 Ай бұрын
सहि कुरा हो ।
@Happyblog-jj1xt
@Happyblog-jj1xt Ай бұрын
100% सही
@deshmayarai4304
@deshmayarai4304 Ай бұрын
right
@Safareducation
@Safareducation Ай бұрын
प्रचण्ड जिन्दावाद ✊✊
@bishowgurung312
@bishowgurung312 Ай бұрын
100%
@BkBk-xz3my
@BkBk-xz3my Ай бұрын
✊✊✊✊
@shivathapa7369
@shivathapa7369 Ай бұрын
good prachand good rabi
@renukarki9655
@renukarki9655 Ай бұрын
Sahi kura
@santoshgoodpaudel8686
@santoshgoodpaudel8686 Ай бұрын
प्रदेश तुरुन्तै हटाउनुपर्छ र मात्रै देश विकास हुने हो ।नभए भरौटे पाल्न मात्रै हुने छ।
@suryabhanusapkota7292
@suryabhanusapkota7292 Ай бұрын
जनताको पसिना र रगतमा चुर्लुम्मै डुबेको अपराधी अझै ठुल्ठुला कुरा गर्दै छ....
@kanxonabaraj9617
@kanxonabaraj9617 Ай бұрын
जय प्रचण्ड ❤❤❤🤘🤘🤘
@user-wq2re4so3j
@user-wq2re4so3j Ай бұрын
फेरि एकपटक उथलपुथल गरौ।
@urmilaacharya6854
@urmilaacharya6854 Ай бұрын
हाे सहि पृचन्डजि
@goldenthapa6973
@goldenthapa6973 Ай бұрын
100% हो ।
@anitathing3822
@anitathing3822 Ай бұрын
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
@sabinlimbu4395
@sabinlimbu4395 Ай бұрын
Good xha
@prabhubasnet4415
@prabhubasnet4415 Ай бұрын
Sahi ho suruwat ramro thiyo
@premrajjoshi5711
@premrajjoshi5711 Ай бұрын
यदि केहि हुन्छ भने प्रचण्ड कै नेतृत्वमा हुन्छ अरु तेस्तै हो !! यो बुझ्न जति ढिला गरौ तेति देश पछि पर्छ
@rakeshbaskel1176
@rakeshbaskel1176 Ай бұрын
Respactede prachand ju 🎉🎉
@InSpIrEPrOcEsS765
@InSpIrEPrOcEsS765 Ай бұрын
Prachanda is lion in nepali politics
@ArjunOli-il5lc
@ArjunOli-il5lc Ай бұрын
100% ho 2084 🎉🎉🎉🎉120/140 ko oripari janu parxa yak lauti chalayara Desh banaunu Parchand sir congratulations 🎉🎉🎉🎉🎉
@prahaladthapa7961
@prahaladthapa7961 Ай бұрын
प्रचन्ड जी नेपालीले राम्ररी बुझेका छन र यो पनि बुझेका छन , राष्ट्र निर्माता पृथ्वीनारायण शाहाको शालिक तोड्ने र बिदेशी बादको फोटो भित्तामा टास्ने र सनातनी हिन्दु धर्म सखाब पार्नु नै नेपाल र नेपालीको दुर दशा थियो । अब तपाई जनतासंग आउने हो भने राजा र सनातनी हिन्दु धर्म कायम गर्नकालागि मात्र सडकमा आउनुहोला ।
@sureshbhatta9549
@sureshbhatta9549 Ай бұрын
आब सरकार होइन साङ्ठ्न बनाउनु पर्छ
@JanukaTumsing
@JanukaTumsing Ай бұрын
100% ✅️
@devendrabk5976
@devendrabk5976 Ай бұрын
U are the good leader in our country kamred 🎉🎉
@OmPrakash-lu6gj
@OmPrakash-lu6gj Ай бұрын
yes,we know totally.let 84 come.
@PrabinShrestha-qm6rt
@PrabinShrestha-qm6rt Ай бұрын
Khullamunch ma ayera ek choti aamsava garnu paryo kamred prachanda ju.
@narpun6399
@narpun6399 Ай бұрын
100 % Right bipakxe party milera aagadibarnu hola
@user-wp2yr4jf6c
@user-wp2yr4jf6c Ай бұрын
Good pachand
@jangagurung8095
@jangagurung8095 Ай бұрын
मलाई पनि % सहि लाग्यो । अब सकिने भो भन्ने डर ले नै हो। प्रचन्ड सरकार ले राम्रो सुरुवात गर्दै थिए ।
@JanakGurung-sn6rw
@JanakGurung-sn6rw Ай бұрын
I agree former PM puspakal Dahal
@taraneupane3646
@taraneupane3646 Ай бұрын
अब खुरुक्क श्री ५ सङ्ग सहकार्य गर्दै यो आयातित भ्रष्ट दलाल तन्त्रको अन्त्य गरी संवैधानिक राजसंस्था र धर्म सापेक्ष राज्य घाेषणा गरि जन चाहनाको कदर गरी अन्तरिम सरकारको प्र म बन्दै देसलाई नयाँ सिरा बाट दलाल मुक्त राष्ट्र निर्माणको एउटा अवसर बाकी छ त्यो पनि सदुपयोग नगरि पुरानै शैलीमा गयौ भने नासिन्छौ मासिन्छौ। आयातित भ्रष्ट दलाल तन्त्रको पक्षमा जनता छैनन भन्ने यथार्लाई ध्यान दिए अवसर छ।
@rasuwanepal7945
@rasuwanepal7945 Ай бұрын
👌👌
@yeslimdu6798
@yeslimdu6798 Ай бұрын
याेचाही सहीकुराे
@amritbikramshrestha9962
@amritbikramshrestha9962 Ай бұрын
बुढा अब यथार्थ बाेल । सरकारमा बस्दा गरेका र गर्न नसकेका काम अनि गर्न नसकिएकाे कारण बारे स्पष्ट पार । सदनमा अाफ्नाे बाेलिलाई गाेली बनाउ र अाजकाे प्रबिधी सामाजिक सन्जालकाे उपयाेग अाफुले साेचे भन्दा धेरै गर । सम्भब भए सम्मका भ्रष्टाचारी र सुन वा यस्तै अबैध ब्यापारीलाई पार्टीबाट निचाेरेर फाल । बजारमा सुनिएकाे जस्ताे अाफ्नाे अकुत सम्पत्ति र केन्द्रमा बस्ने तर निष्क्रिय निदाएर बस्ने अाफ्नाे र अाफ्ना मान्छेकाे भुँडी भर्न उद्दत लठैतहरुलाई निर्मम ढंगले लात मारेर गाउँ गाउँ पठाउ अनि बल्ल बचाैला नत्र हराउलाउ ।
@user-vd8dr3tz9s
@user-vd8dr3tz9s Ай бұрын
Xito vanda xito janta ko sath. Liyera yo vrasta sarkar lakhetnu paro
@yammahat6958
@yammahat6958 Ай бұрын
What about containment file and varat ko lagi comfortable sarakar??????
@sanjaykafle3805
@sanjaykafle3805 Ай бұрын
👍️👍️👍️✊✊✊
@nirbahadurshrestha9827
@nirbahadurshrestha9827 Ай бұрын
@rajchamling7983
@rajchamling7983 Ай бұрын
उथल पुथल गर्नुहोस काम्रेद
@ganeshbohara3278
@ganeshbohara3278 Ай бұрын
यो पट्क राम्रो काम को थालनी भयको थियोे।माफीया ले चलायको देस यसतै हो।
@BasantaAdhikari-e7p
@BasantaAdhikari-e7p Ай бұрын
👍
@JagnathTimilsaina
@JagnathTimilsaina Ай бұрын
यमाले काग्रेस को पतनहो
@PrabinShrestha-qm6rt
@PrabinShrestha-qm6rt Ай бұрын
Janata ma janu paryo kamred prachanda ju
@ravindrabohara7521
@ravindrabohara7521 Ай бұрын
गर्न चाहेकै हुन यो कार्यकालमा तर चौथर्फीबाट घेरिए बादको पछि नलागौ अब
@CLIPGOD02
@CLIPGOD02 Ай бұрын
Kpko vanda prachandako hight xa ko kapati xan
@surja79
@surja79 Ай бұрын
तिमी सबै चाेर भ्रष्ट हाै काेई दुधले नुहाएकाे छैनाै
@user-ps8pz1gg8f
@user-ps8pz1gg8f Ай бұрын
१७ हजार गरीव जनताको हत्यारालाई अब जनताले देश निकाला गर्नुपर्छ।
@chandrapandey1063
@chandrapandey1063 Ай бұрын
Bechan jha le सरकार बनायो
@rajarampahari5168
@rajarampahari5168 Ай бұрын
म मावादि त हैन तर नि अहिले हेर्दा मावादी or parchanda lay des bekas ta garxan chance payo vany gardan jasto lagyo 😢😢tara k garni oli ra rayly ra bhakhro lay kai gana na deya ko raixa ki jasto lagyo aily ko condition herda ta
@manbahadurBhandari-g6y
@manbahadurBhandari-g6y Ай бұрын
ok
@USAjaynepal
@USAjaynepal Ай бұрын
कुलमानघिसिङ संग वोलिले जति टक्कर लिन्छन्, वलि त्यति नै भ्रष्ट भन्ने बुझिन्छ। वलिले हस्तक्षेप गर्न मिल्दैन। गर्योभने वलिको कारण एमाले वरालो लाग्नेछ। 😮
@mybestyvideos1500
@mybestyvideos1500 Ай бұрын
Patta saaf vko bujiyna ki kso 😂😂😂😂😂
Driving What's Next: Broadridge Client Summit 2024
23:37
CNBC-TV18
Рет қаралды 622