अध्यक्ष ज्यू को कुरा एकदम जायज छ । गाउंको विकास का लागि यहाँ जस्तो जन प्रतिनिधिको अावस्यकता जरुरी छ !!
@HemRaj-x6z7 ай бұрын
Hupshekot 2gaupalika lai pani khuwow xam vaneko 3 barsha vayo ahile samma ako xain
@thechaser29732 жыл бұрын
तेत्रो जनजाती भएको ठाउँ मा बाहुन मात्रै पद ओगटेर बसेको रहेछ! उही केरा बिकास गरे त हो नि! जब सम्म जनजाती आँफै उठेर आफ्नो ठाउँ बनाउदैन तब सम्म यो मुला ठाउँ ले माखो मार्दैन्!
@mallajb20115 жыл бұрын
अध्यक्ष ज्यू बिकासको गति कछुवाको ताल जस्तै भाको छ कहिले सम्म तिब्र गतिमा जाने हो मुखले मात्र ठिक्क पार्ने होइन
@tbthapamagar51124 жыл бұрын
0% बिकास भएको देख्दै छु। पहिलाकाे तुलनामा माखाे मारेकाे छैन लक्ष्मी दिदिले गफ चाहिँ साह्रै मिठाे र ठुला ठुला हाक्छिन्। काम त त्यै हाे 0%😂😂😂
@madansinjali92423 жыл бұрын
Hami leydey magar ho tha xaina rw bauni laxmi pandey lai jitauxa 🤣🤣🤣🤣🤣😂😂😂