No video

आहुतीले प्रचण्डलाई देश लुटाहा भनेपछि कार्यक्रममा केके भयो ?

  Рет қаралды 82,849

Prime Times HD

Prime Times HD

Күн бұрын

Program: Janata Janna Chahanchhan
Presenter: Rishi Dhamala
Guest: Aahuti
Video By: Prime Times Television
Janata Janna Chahanchhan Playlist - • रेखा थापाको सामुने ऋषि...
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#primetimestelevision #prime_times_television
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2020
All Rights Reserved.

Пікірлер: 366
@RamGhisingOfficial
@RamGhisingOfficial 4 жыл бұрын
नेपाली समाज बुझ्नलाई पढ्ने फुर्सद छैन भने अाहुतिको भाषण र अन्तर्वार्ता सुन्नुहोस् ।
@rameshbhandari9116
@rameshbhandari9116 4 жыл бұрын
Ta mc harulai ta mann parne vayi halyo ni.katai Jatt ko rajya painxa ki vaner.
@user-bj8qq4gz1j
@user-bj8qq4gz1j Жыл бұрын
100%सहि कुरा मित्र
@Dhru987
@Dhru987 3 ай бұрын
पढ्दा पनि नबुझिने हुन्छ, सुन्दा बुझिने हुन्छ ।
@suzanrasaili2027
@suzanrasaili2027 4 жыл бұрын
आहुती सरको बिश्लेशण अत्यन्त सान्धर्भिक छ, धमला सर लाई धन्यबाद ।
@rudramani777
@rudramani777 4 жыл бұрын
ऋषि जी लाई हम्मे पर्यो बुझ्नलाई तर बौद्धिक ब्यक्ती र जटिल बिषय धन्यबाद।फेरी पनी देख्न पाँउ।
@sumitrak.c.paneru1829
@sumitrak.c.paneru1829 4 жыл бұрын
Aba pupils college ma political science padepaxi yestai ho
@rajanshrestha347
@rajanshrestha347 4 жыл бұрын
आहुति जी को अन्तर्वार्ता खोजि खोजि हेरन थालेको छु। नेपाल को वास्तविक सामाजिक यथार्थ नबुझि देश को विकास सम्भव नहुने भएको ले आहुति को विचार समय सान्दरभिक छ
@pemalama1107
@pemalama1107 Жыл бұрын
Me too
@hamropokhara9483
@hamropokhara9483 2 ай бұрын
Me too
@jitmaya3605
@jitmaya3605 4 жыл бұрын
👏👏👏👏 आहुती सर जस्तो मान्छे नेपाललाई खाचोछ..💯💯 .हजुरको सोचाईलाई स्यालुट छ...✔️✔️
@surenkarkisurenkarki5783
@surenkarkisurenkarki5783 4 жыл бұрын
माहान!दार्सनिक,बिध्वान!सलाम छ!आहुती ज्यु!!
@durgab.pariyar173
@durgab.pariyar173 4 жыл бұрын
Loved the logics Aahuti expressed in this interview. He has read Nepali society well. Respect !
@subash.moktan
@subash.moktan 4 жыл бұрын
आहुतिजीको अन्तरबार्ता लिनु भएकोमा धमला सरलाई धन्यवाद
@ishowarilalbishwakarma7202
@ishowarilalbishwakarma7202 4 жыл бұрын
Good analysis
@dipendragurung4815
@dipendragurung4815 4 жыл бұрын
आहुती सर को बिस्लेषण अत्त्यान्तै सान्दर्भिक छ,उहाँ को कुरा र बिचार हरु मा मेरो पुर्न समर्थन छ,
@karkibagaicha7580
@karkibagaicha7580 4 жыл бұрын
ऋषि भाईले आज चै असल मानिस छानेकोमा बधाई! चित्त बुझ्नु नबुझ्नु आफ्नो ठाउँ होला तर नेपाली समाज अध्ययनको महत्वपूर्ण कडि हो।आहुती जि लाई पनि धन्यवाद
@sudhirgamer361
@sudhirgamer361 4 жыл бұрын
सत्य र सान्दर्भिक भनाइ उर्जा मिल्ने गरि धेरै जानकारी मिल्यो खुसी लाग्यो
@keshargc7527
@keshargc7527 4 жыл бұрын
धमला ज्यूको आजको कार्यक्रम रोचक लाग्यो । आहुतीको बोल्ने शैलि र उत्तर दिने शैलि पनि राम्रो लाग्यो ।
@suryathapa5221
@suryathapa5221 4 жыл бұрын
दुधलाई दूध र पानीलाई पानी भनेर छुट्याउने औलामा गन्न सकिने मध्यको एकजना बिद्धान आहुती । उहाँको अध्ययन,अनुसंधान , बिश्लेशन र तर्क विलक्षण छ ।
@karnatiruwa8848
@karnatiruwa8848 4 жыл бұрын
आहुति जि को बिस्लेसन सधै दमदार हुन्छ
@niranjansapkota2207
@niranjansapkota2207 4 жыл бұрын
रिखी धमलोले आहुतीसँग अन्तर्वार्ता लिने दुस्साहस गरेको देख्दा नि ताजूव लाग्छ !
@bbsunam2684
@bbsunam2684 4 жыл бұрын
सहि हो
@umeshkc7997
@umeshkc7997 4 жыл бұрын
First time found awesome interview by Rishi JI. Want to see more from Aahuti Sir about analysis of Nepali society, politics, capitalism and more.Thanks Prime Times. want to see more intellectual personalities rather than political figures.
@harishbalamimagar8311
@harishbalamimagar8311 4 жыл бұрын
आहुती जी को भनाई १००%सही
@gopalkhadka7593
@gopalkhadka7593 4 жыл бұрын
आहुती जि को कुरा असाध्यै मन पर्छ।अति गहिरिएर विश्लेषण गर्नुहुन्छ।
@subodhbaral9216
@subodhbaral9216 4 жыл бұрын
A great leader with vast knowledge aahuti...
@arjundevi9032
@arjundevi9032 4 жыл бұрын
सहि विश्लेषण आहुती जि,तपाई जस्तो शिक्षित ब्याक्ती देशको जिम्मेवारी पद सम्हाल्नु पर्ने हो ।
@kamalb.k9024
@kamalb.k9024 4 жыл бұрын
I didn't know Aahuti before this interview. He is a really good political analyst, powerful speaker, and intellectual individual. These kinds of people are very necessary for Dalit communities to speak up against the violence and give pressure to the Government.
@gaurabg5998
@gaurabg5998 4 жыл бұрын
नेपालको जात ब्यबस्था बुझ्नलाइ आहुतिको विश्लेषण बाहेक अन्य कुनै कथित बुद्दिजिबिको हलुका र फिका टिप्पणीले भेउ सम्म पाउन सक्दैन । त्यसैले जनता जान्न चाहन्छन कार्यक्रम आजको दिन विशेष रहयो । धमला जि लाई धन्यबाद ।
@visitnepal5134
@visitnepal5134 4 жыл бұрын
निरन्तर दलितको issue लाई उठान गर्नु भएकोे मा धन्यबाद ऋषि जी!
@RamGhisingOfficial
@RamGhisingOfficial 4 жыл бұрын
बिचमा प्याच्च प्याच्च प्रश्न सोध्ने ऋषिलाई आहुतिले भन्दैछु भन्दै आफ्नो कुरा राखे ।
@rajidhansherpali6612
@rajidhansherpali6612 3 жыл бұрын
त्यही त यो धमला पनि प्याच प्याच बोल्छ बिछ बिचमा
@asmitakhadgi6681
@asmitakhadgi6681 4 жыл бұрын
आहुति सबै भन्दा उत्कृष्ट लाग्छ
@diwaspariyar9656
@diwaspariyar9656 4 жыл бұрын
आहुति जी को धेरै राम्रो अन्तर्वार्ता..
@user-lo7ti5sj2u
@user-lo7ti5sj2u 3 ай бұрын
ऋषि जि आहुतिलाई कार्यक्रम मा ल्याएकाेमा धन्यबाद।तथ्य र सत्यमा रहेर मानव,समाज,देश र विश्वकाे वारेमा यथार्थ विश्लेषण गर्न सक्ने एक मात्र विश्लेषक आहुति हुन।
@user-ty4ld3tm6p
@user-ty4ld3tm6p Жыл бұрын
दमदार तथा यथार्थ बिश्लेशन ,,,,, बधाईछ अाहुती सर ❤❤❤❤
@rameshsilwal7466
@rameshsilwal7466 4 жыл бұрын
वा ऋषि जि तपाई अहंकारि मिडिया को भिणमा आफुलाई छुट्टै पैचान बनाउने तपाईं लाई धेरै धेरै धन्यवाद!
@yubarajnepali6468
@yubarajnepali6468 4 жыл бұрын
🙏🙏 आहुति
@rambagale1677
@rambagale1677 3 жыл бұрын
नेपालको जात बेबस्थापनको धरातल बिश्लेषण गर्न सक्ने भनेको ' Aahuti ' मात्र हुन। अति नै सत्य तथ्य र बैचारिक अंतरबर्ता।।
@rameshvishwa1153
@rameshvishwa1153 4 жыл бұрын
यो घटना लाई निरन्तर विषयमा छलफल गर्नु भएको मा धन्यबाद छ ऋषि धमला सर बिसेष आहुति सर लाई ल्याएको मा
@tikarampariyar5870
@tikarampariyar5870 4 жыл бұрын
समय सन्दर्भिक बिषय मा छलफल दार्शनिक अाहुति सरकाे दमदार प्रस्तुति।
@MASTIRAMERONAM
@MASTIRAMERONAM 4 жыл бұрын
Aaja bhane guest le bolna paeko ra host le suneko herna paiyo . Khusi lagyo. Rishi ji estai garnos hai saddai.
@manjudahal3745
@manjudahal3745 4 жыл бұрын
आहुतिलाइ सल्युट छ
@rajidhansherpali6612
@rajidhansherpali6612 3 жыл бұрын
मैले आज कमेन्त हरेको 100% राम्रो कमेन्ट आको छ बल्ल नेपाली जन्ताले बुजेछ्न देस बिकास नहुनुको कारण
@bikashb.k226
@bikashb.k226 3 жыл бұрын
आहूति सर भनेको अन्तराष्ट्रिय स्तरको नेता हुनुहुन्छ।।मलाई अति मन पर्छ ऊहा को बिस्लेषण।।
@amardeepdeep5374
@amardeepdeep5374 4 жыл бұрын
आहुती जि लाई कार्यक्रममा ल्याउनु भयकोमा ऋषि sir लाई धन्यवाद।समाज को तितो ,यथार्थ र घटना लाई आम जनता माज ल्याउनु भएकोमा आहुती जि लाई सलाम
@prakashthapaliya299
@prakashthapaliya299 4 жыл бұрын
आहुती सर मेरो आदरणीय गुरुको बिचर अतियन्तै सहि लग्छ।। उहाँ जस्तो नेता देश लाई खोचो छ।।।
@padam-udgadi4145
@padam-udgadi4145 4 жыл бұрын
आहुति एक ब्यक्ति हैन, आहुति ज्ञान को बौद्धिक महासागर हो, त्यसै कारण त प्रचण्ड जस्ता नालायक हरुले दबाउन खोजेको हो, आहुति ब्यक्ति हैन बिचार हो तसर्थ परिवर्तनकारी शक्ति को साथ हुनपर्छ ।
@deepakbaraily1261
@deepakbaraily1261 4 жыл бұрын
उत्तम विचार
@thegreatthinker8725
@thegreatthinker8725 4 жыл бұрын
जातिय ब्यबस्था हाम्रो लागि घतक रहे छ
@dilkhadka1094
@dilkhadka1094 4 жыл бұрын
सहि विश्लेषण
@gyanrai4280
@gyanrai4280 4 жыл бұрын
यथार्थ अहुती दाई
@dasnepal671
@dasnepal671 4 жыл бұрын
एकदम सहित विश्लेषण आहुति सर ।
@thakurbhattarai1881
@thakurbhattarai1881 4 жыл бұрын
Rishi le tapain ko kura bujhdain . tapain quality ko kura garnu hunchha rishi sanga tyo quality ko kura bujhne capacity nai chhaina .
@bbsunam2684
@bbsunam2684 4 жыл бұрын
सहि हो ऋषी सर सतहमा कुरा गर्नु हुन्छ ऊहाको गहकीलो अध्यननै छैन। आहुति जी दार्शनिक कुरो गर्नु हुन्छ
@moderninternationalacademy9672
@moderninternationalacademy9672 4 жыл бұрын
I respect your thought and your wisdom Ahuti Jee !
@ganeshrijalchintan3080
@ganeshrijalchintan3080 4 жыл бұрын
सहि बिश्लेषण ।।। आहुति सर
@nishanprasai2439
@nishanprasai2439 4 жыл бұрын
महान आहुती दाइ
@aryankarki7900
@aryankarki7900 3 жыл бұрын
सहि कुरा गर्नुभो आहुतीजी।
@saimansunari993
@saimansunari993 4 жыл бұрын
ऋषि सरकाे अहिले सम्म कै सन्देश मुलक अन्तर्वाता धेरै राम्राे विष्लेषण र उपायहरु दिनुभयाे अाहुतिजी ले,धन्यबाद👏👏👏
@user-jn4pu1ms1g
@user-jn4pu1ms1g 4 жыл бұрын
यो ऋषे को लागि ऊन्नत ब्यबस्था हो रे? आहुति जि ले यि सोल्टि लाइ कसरि सम्झाउनु गार्हो पर्यो यार॥ जनता जनता जनता भनेर मात्र हुन्न ऋषे ब्रो॥
@RamGhisingOfficial
@RamGhisingOfficial 4 жыл бұрын
जनता जान्न चाहन्छन् कार्यक्रममा अादिवासी जनजाति मधेसीका सच्चा अभियन्तालाई ल्याउनुहोस् ।
@ratnabaraili7217
@ratnabaraili7217 4 жыл бұрын
Derai adhyan ra samaj desh bujeko manchey ho hajur ramro mancheyko interview garnu vayo rishi ji ♥️♥️
@nareshbudal7281
@nareshbudal7281 3 жыл бұрын
धमला जि जनताको प्रस्न त गर्छन तर बौद्धिक बहस चाहिँ गर्न सक्दैनन 😊
@anillamapakhrin4559
@anillamapakhrin4559 4 жыл бұрын
आहुतिको कुरा निकै समय सान्दर्भिक लाग्यो।
@kajibohara5857
@kajibohara5857 4 жыл бұрын
आउतिको बहस सुन्दा सुनी राखै जस्तो लाग्छ त धेरै पछि मिडियामा आउनु भयो
@rohitsenchuryrohitsenchury8441
@rohitsenchuryrohitsenchury8441 4 жыл бұрын
आहुती नेपाली अम्बेड्कर
@beautynepaladventure4549
@beautynepaladventure4549 4 жыл бұрын
You are the great man Ahuti ji
@AbdulRazzaq-wt2vu
@AbdulRazzaq-wt2vu Жыл бұрын
Great Interview Aahuti Sir is the role model for Nepal.
@ShyamGurung-jk8mu
@ShyamGurung-jk8mu 4 ай бұрын
आहुति सारै मन पर्छ वहाको हरेक कुरा हरु
@prasadmakantamang4145
@prasadmakantamang4145 4 жыл бұрын
Real analysis.🙏👍
@sureshjcb4512
@sureshjcb4512 Жыл бұрын
आहुति सहर जिन्दावाद
@aashishthokar3696
@aashishthokar3696 4 жыл бұрын
म आहुती जी को Fan नै हु । कि उहाको समग्रता को बिचार तथ्य सहित को ओकलत र बैज्ञानिक विश्लेषण। अनि उहाको बैज्ञानिक समज्बादी नाम गरेको पार्टी नि छक्यारे जो उहाँ खुद पार्टी को संयोजक हुनुन्छ। तर interview म आएर बोलेर मत्रै त माखा मर्दैनत हौ। उत्रिनु पर्योनी Field ma जन् जनतामझ आयेर action सहितत को प्रतिरोध लिनुपर्योनी
@suryathapa5221
@suryathapa5221 4 жыл бұрын
नेपालको धरातल बुझेका बिद्धान ब्याक्तित्व आहुतिको तर्कसङत सम्बाद सुनेर धेरै कुरा जान्न पाईयो। उहाँलाई निरन्तर मिडियामा ल्याउनुहोला है धमलाजी । तपाइँको मिडिया र तपाईलाई धेरै धेरै धन्यवाद ।
@ganeshnp3501
@ganeshnp3501 3 жыл бұрын
मौजुदा गणतन्त्रको चरित्रलाई छर्लंग पारिदिनुभयो आहुतिले।
@umeshpariyar8112
@umeshpariyar8112 4 жыл бұрын
सहि विश्लेषण आहुती ज्यु।।।
@sasankharsyam93
@sasankharsyam93 4 жыл бұрын
आज मात्रै हो धमला ले हेर्न सुन्न उपयुक्त ब्याक्ती ल्याएको मैले आज सम्म आहुती सर को कुनै पनि अन्तरबार्ता छुटाको छैन एकदमै बिश्लेसनात्मक र बुजाएर बोल्न सक्ने बौद्धिक ब्याक्तित्व हुन आहुती।।
@nareshdhami2759
@nareshdhami2759 4 жыл бұрын
U r absolutely right sir.
@user-dt5gk1nl6p
@user-dt5gk1nl6p 9 ай бұрын
💯 पर्सेन्ट राईट कुरा हो माननिय ज्यू
@chhamgurung3180
@chhamgurung3180 4 жыл бұрын
एक स्वस्थ बौद्धिक , आहुती .
@sureshsilal5856
@sureshsilal5856 4 жыл бұрын
आज मैले पुरै अन्तर्वार्ता सुने र सुनेर घेरै कुरा सिक्न पाए घेरै धेरै धन्यवाद आहुती ज्यु लाइ
@BibekGhatane
@BibekGhatane 4 жыл бұрын
अाहुति सरकाे कुरा सहि हाे
@jitbahadurbk7952
@jitbahadurbk7952 4 жыл бұрын
यकदाम निस्पकछिया बिस्लेसन गर्नु भयो आहुती सर ले यस्तो बिस्लेसन ले हामी सारा नेपाली जनता लाई नजिक बनाउनु मा आलिकती भय पनि मधत पुग्छ कि भन्ने आस लाग्नु थालो
@user-bj8qq4gz1j
@user-bj8qq4gz1j Жыл бұрын
स्यालुट छ आहुति सरलाई
@sunielm2695
@sunielm2695 4 жыл бұрын
Reality. Thank you Mr. Aahuti.
@Obitoframe
@Obitoframe 4 жыл бұрын
हालका कथित् सबै दलितहरु आर्य बाहुन क्षेत्री हुन र सरह ब्यबहार गरिन्छ भन्ने कानून र ब्यबहार हुनै पर्छ । कुन बाहुन क्षेत्रीबाट दलितमा गयेका हुन तिनै थर लेख्ने र ब्यबहार गरे सबै समान ।
@sunilb.k.5202
@sunilb.k.5202 3 жыл бұрын
एक कुशल ,बौद्धिक र सम्पूर्ण नेपालीको प्रेरणाको प्रतिमुर्ति आहुती सर
@anilachhami4059
@anilachhami4059 4 жыл бұрын
सान्दर्भिक भनाइ आहुति सर
@hackerboy8428
@hackerboy8428 4 жыл бұрын
Mero ideol person dai bee strong dai we r wit you
@akashgagan5158
@akashgagan5158 4 жыл бұрын
रिषि धमला जी बोली अली सुधार्नु पर्यो, आहुति जस्तो व्यक्तित्व संग बोल्दा बाख्रा गोठालो जादा बोले जसरी नबोल्नु होला।
@raiagni3311
@raiagni3311 3 жыл бұрын
विश्व भक्त दुलाल (अाहुती) प्रष्ट,स्पष्ट साधारण सबैले बुझ्ने भाषामा अाफ्नो कुरा राख्ने र बुझाउनु सक्ने विश्लेषण गर्न सक्ने खुबी भएको बौद्धिक विश्लेषक हो।
@krishnakarki345
@krishnakarki345 4 жыл бұрын
Aahuti,the chomsky of nepal
@bhadrarana854
@bhadrarana854 4 жыл бұрын
Dherai ramro interview
@basantabhattachan5966
@basantabhattachan5966 2 жыл бұрын
अन्तर्वाता अति राम्रो लाग्याे।
@rickjonthakuri2819
@rickjonthakuri2819 4 жыл бұрын
m a huge fan of aahuti
@loveaajakal9854
@loveaajakal9854 4 жыл бұрын
यो वर्तमानप्रतिको नैराश्यता र उज्ज्वल भविस्यप्रतिको चासो, यो समस्याको गहिरो बुझाई र समाधानप्रतिको वैज्ञानिक बिचार। यो सत्यको मोहनी हुनसक्छ।
@jimmypyuthan533
@jimmypyuthan533 3 жыл бұрын
आहुति जि को जति तारिफ गरे पनि कम लागछ, खुसि लागछ हामरो देस मा आहुति जि जसतो विदा्न मानिस हुनु हुनछ
@dipakghatani6618
@dipakghatani6618 4 жыл бұрын
एकदम सही विश्लेषण आहुति
@thegreatthinker8725
@thegreatthinker8725 4 жыл бұрын
the best episode of Risi Dhamala
@awaiprabhat
@awaiprabhat 4 жыл бұрын
सहि कुरा उठाउनु भयो अाहुती दाई
@devsksk84
@devsksk84 3 жыл бұрын
सहि 100
@gurungrajkumar8978
@gurungrajkumar8978 Жыл бұрын
Salute Aahuti comrade
@Mrsurya-dp9rf
@Mrsurya-dp9rf 4 жыл бұрын
Salut..aahuti gee...100%..right ans...denu vyo..wow....
@khimrajpariyar4912
@khimrajpariyar4912 6 ай бұрын
❤❤❤❤
@thegreatthinker8725
@thegreatthinker8725 4 жыл бұрын
देश समाज परिवार को बिकासको लागि हामी नेपाली मा एकता हुनु पर्छ | आत्मियता र सत्भाव हुनु पर्छ भन्ने कुरा नेपालीले जनताले कहिले बुझ्नेवाला छैनन ,
@dhirendrabishwokarma4732
@dhirendrabishwokarma4732 2 жыл бұрын
Wawaaa great speech kamred aahuti
@nareshlamsal55
@nareshlamsal55 3 жыл бұрын
सहिबिचार छ मेराे बिचारमा
@haripokhrel7375
@haripokhrel7375 4 жыл бұрын
साहित्य को राम्रो प्रयोग! साहित्य भनेको साहित्य हो । रिसि जि को प्रस्तुति आज ठिक छ
@rajeshgahatraj5710
@rajeshgahatraj5710 4 жыл бұрын
देश र समाजको बारेमा धेरै राम्रो विश्लेषण अाहुती सरको
Underwater Challenge 😱
00:37
Topper Guild
Рет қаралды 46 МЛН
❌Разве такое возможно? #story
01:00
Кэри Найс
Рет қаралды 6 МЛН
So Cute 🥰
00:17
dednahype
Рет қаралды 43 МЛН
The CUTEST flower girl on YouTube (2019-2024)
00:10
Hungry FAM
Рет қаралды 39 МЛН
Underwater Challenge 😱
00:37
Topper Guild
Рет қаралды 46 МЛН