‘इतिहासमा गरेको शोषणको क्षतिपूर्ति अहिलेको बाहुनले तिर्नुपर्छ’ | Ahuti |Onlinekhabar.com

  Рет қаралды 64,572

Onlinekhabar

Onlinekhabar

5 жыл бұрын

Program : Ok Special
Interview : Chirangivi Paudel
Guest : Ahuti
Producer : Onlinekhabar.com
Camera: Chandra Ale
Editor/ Colorist : Dilip Tamang
Onlinekhabar.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
www.onlinekhabar.com/
Connect with onlinekhabar via Social media
Facebook
/ onlinekhabarnews
Twitter
/ online_khabar

Пікірлер: 321
@krishnapudasaini8631
@krishnapudasaini8631 4 жыл бұрын
पत्रकार गोरु रहेछ! म बाहुन हो तर बिस्व्भक्त को कुरासँग सहमत छु!
@karnalimbu9502
@karnalimbu9502 5 жыл бұрын
वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले त्यतिकै भन्नुभएको रहेनछ " उत्तर दिने व्यत्ती जतिकै प्रश्न सोध्ने व्यत्तिपनी विद्वान हुनुपर्छ ।" भनेर ।
@sirishbabuofficial
@sirishbabuofficial Жыл бұрын
प्रश्न सोध्नेत मुर्ति अनपड गबारनै रैछनि।।सर।।तर उत्तर दिने मान्छे शहि बिष्लेशक हो।।
@user-ur1ud4oe2x
@user-ur1ud4oe2x 3 ай бұрын
W​@@sirishbabuofficial
@nurbahadur2696
@nurbahadur2696 5 жыл бұрын
आहुति सँग तर्क गर्न कमसेकम अलि बढी अध्यन गर्न जरुरी छ पत्रकार जिउ त्यसै थुतुनो बजाएर हुँदैन।
@ManakamanaMedia
@ManakamanaMedia 3 жыл бұрын
😂😂
@amarbishwakarma9218
@amarbishwakarma9218 5 жыл бұрын
दक्षिण एशियाको हिन्दु वर्ण/जात व्यवस्थाको गहिरो अध्ययन राख्ने लेखक, बिश्लेषक,अध्यता,राजनितिज्ञ हुनुहुन्छ आहुति सर,धेरै कुरा बुझ्न पाइयो।
@vishalspark8945
@vishalspark8945 4 жыл бұрын
sir ma baun ko xoro ho tara malai hindu maan pardaina malai buddha maan parxa tara malai hindu maan pardaina kunai halat ma pani
@tirthamagar5858
@tirthamagar5858 Жыл бұрын
वर्ण व्यवस्था जात व्यवस्था हैन, यस्तै विद्वान हरु ले गर्दा विभेदले ठाउँ छोड्न सकेको छैन। श्रम/पेशा कहिले पनि जात हुनसक्दैन।
@mohantamang2634
@mohantamang2634 5 жыл бұрын
अनलाइन खबरले आज कस्तो आलु पत्रकारलाई कार्ड दिएर पठाएछ ।। प्रश्न सोध्ने मान्छे आफै डिबेट गरेर बस्छ्।। पत्रकार बन्नेबेला भको छैन रैछ अझै दुइतिन वर्षा Trainee मा बसाउनु होला अनि एक वर्ष नेपाली समाज बुझ्न लगाउनु होला । पत्रकारलाई यति सजिलो नसोच्नुस ।।
@czankshetri8310
@czankshetri8310 4 жыл бұрын
नेपाली महान समाजशाश्त्री आहुती !
@samirkc1592
@samirkc1592 4 жыл бұрын
अाहुतिले एउटा बच्चालाई बुझाए जस्तो भयाे।घाँटी हेरि हाड निलाै पत्रका ।धन्य अाहुति जि यस्ता टपरटुईयाँ पत्रकालाई पनि धैर्य गरेर बुझाउनु भयाे तपाई महान हाे भन्ने अझै प्रष्ट भयाे।म भकाे भए तर्क र चड्कन एकैसाथ दिने थिएँ।
@laxmanghartimagar3493
@laxmanghartimagar3493 3 жыл бұрын
right
@umsankarrai8029
@umsankarrai8029 2 жыл бұрын
😛😁
@gangarai2336
@gangarai2336 Жыл бұрын
😂😂😂
@rajeshgahatraj5710
@rajeshgahatraj5710 4 жыл бұрын
अाहुती सरले प्रत्यक समुदायलाई इतिहासको सुजाब र सल्लाह दिनु जरुरी छ। नेपाल देशको ईतिहास अाहुती सरले लेस्नु पर्दछ।
@MarkoosSunny
@MarkoosSunny 4 жыл бұрын
आहुतीको ज्ञान,बिचार, बिस्लेशन र अध्यान अदभुत छ।
@fjgurung9308
@fjgurung9308 4 жыл бұрын
तर्कसंगत बिश्लेषण गर्नु भएकोमा जै मंगोलको स्यालुट सर तपाईलाई।
@westernvlogger-h6i
@westernvlogger-h6i 4 жыл бұрын
इतिहासको अध्यन नगरी बर्तमानको कुरामा बहस गर्ने क्षमता पत्रकारसंग रैनछ। नेपाली समाजको आन्द्राभुडी नापेका व्यक्ति हुन आहुती।
@jeetendrashrestha7226
@jeetendrashrestha7226 5 жыл бұрын
सार्है तर्कपरक विश्लेशन । धन्यवाद अाहुतिजी ।
@bikashraskoti6201
@bikashraskoti6201 4 жыл бұрын
आहुति सरको तर्क बुझ्न अनि महसुस गर्न लायक छ
@erranbahadurbk
@erranbahadurbk 4 жыл бұрын
अलपत्रकार लाई विद्वानसंग अन्तरबार्ता लिन लगाएपछि यस्तै हुन्छ । केही थाहा छैन बिचरा। आहुती जि लाई सलाम ✊
@chandramagar5354
@chandramagar5354 5 жыл бұрын
यो पत्रकार्लाइ निकै गारो भये जस्तो छ
@Dewotar
@Dewotar 5 жыл бұрын
One of the best leader जंतु क़ुरान सुन्यो साह्रै राम्रो बिश्लस दिनु भयो आहुति सर
@frozentamang4231
@frozentamang4231 5 жыл бұрын
पत्रकारको प्रश्न सुन्दा गाला फुटने गरि हान्नु पर्ने थियो मेरो इन्टरभ्यिउमा होस गर है झोले पत्रकार ज्यु।
@Dewotar
@Dewotar 5 жыл бұрын
बाहुन पत्रकार को मुख नै बन्दा गरिदिनु भयो आहुति सग बिना अध्यान बहस नहेर हुन्छ कुनै माईकलाल ले उहा सधै सत्य कुरा गर्नु हुन्छ
@vishalspark8945
@vishalspark8945 4 жыл бұрын
sir ma baun ko xoro ho tara malai hindu maan pardaina malai buddha maan parxa tara malai hindu maan pardaina kunai halat ma pani
@sakar9688
@sakar9688 4 жыл бұрын
ahuti ni bahun nai ho haha
@nirjalgrg2831
@nirjalgrg2831 5 жыл бұрын
यो अन्तर्वार्त सुन्दा एस्तो लाग्छ खास कुरा हरु काट छाट गरेर हाले जस्तो छ।
@lilbohara810
@lilbohara810 4 жыл бұрын
correct
@keharsinger3778
@keharsinger3778 5 жыл бұрын
Ahuti is a living anthropologist. Keep it alive
@jomapiku2698
@jomapiku2698 4 жыл бұрын
यो जिमु बाहुन पत्रकार को रैछ पुर्खोउ पुर्खोउ हामीलाई शोसन गरेको छ यिनीहरुले
@hombahadur2369
@hombahadur2369 4 жыл бұрын
तपाईं साच्चिकै नेपाली इतिहासकै उत्तम उगपुरुस हो आहुती सर म दलित त हैन तर तपाईंको थुलो सुभचिन्तक हु तपाईं नेपाल देसै भरी जन्तालाई नेपाल र नेपालीको इतिहास बताउदै जानुस सर
@nurbahadur2696
@nurbahadur2696 5 жыл бұрын
आहुति सँग सहमत।
@user-kt7mu9ph2m
@user-kt7mu9ph2m 5 жыл бұрын
पत्रकार अलिक सक्षम देखीएन , बिगत देखि अाज बर्तमान सम्म कहि न कहि कतै न कतै दलित समुदाय शोषणमा छन् , सिपका धनी दलितलाई उनिहरुको सिपको भरपुर उपयोग गरियो , त्यसको बदलामा दलित हरु माथि चरम शोषण गरिएको छ।
@khojima
@khojima 5 жыл бұрын
यो पढल्ख भएका बाहुनका छोरा त यो निच सोचमा छ भने हिजो ईतिहासका कुरा त कस्ता थिए होलान हैट।
@khelmantamang1413
@khelmantamang1413 3 жыл бұрын
उहाँलाई मैले चिन्न सकेन तर इतिहासको भएको वास्तविक बिषय गहन रुपमा विश्लेषण गर्नु भएछ धेरै खुसी लाग्यो। OK online मिडिया लाई पनि धन्यवाद। जबसम्म नेपाल देशले यो इतिहास बुझेर सोही अनुसार सबै बर्ग,जाति धर्म साँस्कृति लाई राज्यको विभिन्न अङ्ग हरुमा समान रुपमा अधिकार हुदैन या दिदैन तबसम्म देशमा शान्ति हुदैन र जबसम्म देशमा शान्ति हुदैन तबसम्म देश बिकास को बाटोमा लम्कनु सकिदैन। यही मुद्दालाई जबसम्म राज्यले सम्बन्ध गर्दैन तबसम्म देशमा शान्ति हुने लक्षण देखिदैन। हिज माओवादी ले यही मुद्दा उठाएको कारण लाखौं मानिस पछि लगेर साथ दिएकै हो। यही मुद्दा लिएर अहिले MNO जस्तो संगठन हरु जन्मीरहेको छ। अझै अर्को नजन्मेला भन्न सकिन्न राज्यले सबै मुद्दालाई सम्बोधन गरेको भए न माओवादी जन्मिन्थे न अहिले mno हरु नै तर देशले बिकास को गतिमा फड्को मारि सक्थे
@haribisunke9531
@haribisunke9531 5 жыл бұрын
१००% सहि कुरा भन्नु भयो ,बिश्वभक्त दुलाल अाहुति
@FarakSoch
@FarakSoch 5 жыл бұрын
अध्यन गर्न जरुरी छ पत्रकार जि थुतुनो बजाएर हुँदैन।
@mivakcreation6752
@mivakcreation6752 4 жыл бұрын
सही तर्क तर पत्रकार बाहुन मात्र होईन बाहुनबादि रहेछ !
@chandirajghimire1547
@chandirajghimire1547 Жыл бұрын
Ta muji lai bahunbad vanya k ho tha xa??
@vishalspark8945
@vishalspark8945 4 жыл бұрын
please sabai jana le ahuti sir lai support garam we need this kind of politician for nepal
@bingyanghang
@bingyanghang 4 жыл бұрын
बिदेशी रु २८०००+ प्रति ब्याक्ती रिणको भार मैले किन लिने ? भनेर प्रश्न गरे जस्तै भो पत्रुकार नै रहेछ ।
@sentvchannel
@sentvchannel 3 жыл бұрын
पत्रकार कट्टर हिन्दु परेछन आहुतिलाई फेल खुवाउने प्रयास धेरै गरे तर सकेन बरु आहुतिले खल खलति पसिना पो निकालिदिए /😀😀
@dbdb5654
@dbdb5654 4 жыл бұрын
wow what a Ahuti!!! Ahuti is saying 99.99% good.... He is genius really...
@DharmaraBigyan
@DharmaraBigyan 25 күн бұрын
कमरेड बिस्व भक्त दुलाल आहुती को कुरा हरु अन्तरवार्ता हरु सम्पूर्ण सचेत नेपाली नागरिकहरुको पहुँचमा सुनुवाई हुनुपर्छ।
@diwaspariyar9656
@diwaspariyar9656 3 жыл бұрын
आहुति सर धेरै धेरै धन्यवाद प्रष्ट पारिदिनु भएकोमा।
@darkworld4602
@darkworld4602 4 жыл бұрын
Kasto majale bujauna sakne xyamata bhako bekti...salam xa ahuti G
@magarnabin6248
@magarnabin6248 5 жыл бұрын
100% sahi ahuti sirko kura.
@malikaonline3622
@malikaonline3622 5 жыл бұрын
सुनी रहेकि छु अरु पछि लेख्छु।
@user-jp8kg6we7k
@user-jp8kg6we7k 4 жыл бұрын
आहुतीसंग प्रश्न गर्न विद्वान प्रत्रकार चाहिन्छ ।
@mgrthapa1141
@mgrthapa1141 4 жыл бұрын
यो पुर्वाग्रहि वाहुनलाई पत्रकारिता के हो भन्ने कुरै थाहा छैन्
@shreek75
@shreek75 4 жыл бұрын
बिसं १९१० को मुलुकी एेन अध्ययन गर्नूस् पहिले पत्रकार ब्रो| अनि आफूले लिएको अन्तरवार्ता दोहोरयाएर हेर्नू|
@user-tilakpun
@user-tilakpun 5 жыл бұрын
जस्ता पनि पत्रकार हुने व्यवस्था हो हाम्रो नेपालमा ? विश्व भक्त दुलाललाई यसरि प्रश्न सोध्ने अनि विश्व भक्त को हुन् भन्ने त्यति थाहा नभएको अनि म पौडेलको साखा सन्तान हु भन्ने - दिमाग गोबर भएका Ph D गर्दै गरेका सिकारु पत्रकार होलान.
@yogeshgautam8538
@yogeshgautam8538 5 жыл бұрын
raamro bichar lagyo
@arjunsindhuli8031
@arjunsindhuli8031 4 жыл бұрын
कस्तो पांङदुरे पत्रकारले आहुती संग अन्तर्वार्ता लिएको ? पत्रकारलाई आफुले अन्तरवार्ता लिने विषयको केहि ज्ञान हुन आवश्यक छ ।
@ramramdam8114
@ramramdam8114 5 жыл бұрын
सहि कुरा हो ।
@sujalsunar5462
@sujalsunar5462 4 жыл бұрын
Ahuti ji le ramro kura bujera garnu hunxa tara nepal ko mantiri hunu parxa kahileho chito pati aadecxaema aaunu parey kunho ahuti ji chinha hajurko
@rajjairu8052
@rajjairu8052 4 жыл бұрын
आहुती सर तपाईंको बिचार र तर्क एकदम तर्क सङ्ग्त छ
@England-206
@England-206 3 жыл бұрын
आहुति को तर्क सान्दर्भिक छ
@iwankhaling132
@iwankhaling132 4 жыл бұрын
Great Ahahuti Ji !
@ritatamang6514
@ritatamang6514 4 жыл бұрын
Nice Ahuti sir
@sanubahing3812
@sanubahing3812 4 жыл бұрын
अन्तर्वार्ता इडिट गरेर आफ्नो जात जनायौ होइन त पत्रुकार
@BibekGhatane
@BibekGhatane 4 жыл бұрын
याे पत्रकारको हैसियत नै छैन अाहुतिसंङ्ग बहस गर्ने ।
@kasukirati7974
@kasukirati7974 4 жыл бұрын
पत्रकार भाइ अलि अध्यन गरेर मात्र आउनु । केही पनि थाहा नभाको हावा।
@Info_animation_Np
@Info_animation_Np 3 жыл бұрын
यो चिरञ्जीवी पौडेल भन्ने पत्रकारको ज्ञान जिरो छ । यसको समाजमा बाहुनको छोरो टांठोबाठो हुनुपर्छ चलाख हुनुपर्छ भन्ने भ्रमित उक्तिमात्रै धेरै सुनेर बाठो भएर बोल्न खोजेको तर सुको ज्ञान छैन् ।
@pariyarraj6069
@pariyarraj6069 3 жыл бұрын
You are correct sir This is true history
@kanchanmajhi7736
@kanchanmajhi7736 4 жыл бұрын
पत्रकार भाइ अलि अध्ययन बढाउ अाफै लज्जित हुने बाटो नगर
@kajiamoljung9463
@kajiamoljung9463 4 жыл бұрын
यस्तो मुजि पत्रु ले आहुती सग तर्क गर्न धेरै समय लाग्छ।।?
@bikashgurung4158
@bikashgurung4158 4 жыл бұрын
important point katera dekhauda pani kasto dami milne vaye mute garera dekhauthyo yo Bahun le
@hikmatsaila4366
@hikmatsaila4366 4 жыл бұрын
Salam aahuti sar patrakar bujer aau
@surendramaurati7356
@surendramaurati7356 3 жыл бұрын
सलाम सर।🙏🙏
@asmitakhadgi6681
@asmitakhadgi6681 4 жыл бұрын
कति कक्षा पास गरेको छौ ये पत्रुकार ।
@bishnuthapa4334
@bishnuthapa4334 5 жыл бұрын
येस्ता आलु जस्तो प्रत्रकार कसरि प्रत्रकार भयो कुन्नी इतिहास को क ज्ञान् छैन अनि अनैतिक कुरा गरेर हुन्छ
@diwaspariyar9656
@diwaspariyar9656 3 жыл бұрын
aahuti सरको विश्लेषणहरु ko interviwe अझै धेरै गर्नु पर्यो #onlinekhabar
@motisunar7600
@motisunar7600 9 ай бұрын
great man great mind great ideas respectable Aahuti man good voices 100% rights
@bikashshah311
@bikashshah311 5 жыл бұрын
good analysis ahutiji
@sammarpathak3249
@sammarpathak3249 3 жыл бұрын
This man is genius well educated.. salute you sir.. watched a lot of his video n known factual history of nepal
@bikramsubba2305
@bikramsubba2305 Жыл бұрын
कस्तो स्वाँठ पत्रकारकार । Pure बाहुन रहेछ । कानुन ऐन अझ अन्तरराष्ट्रिय कानुन र सन्धीहरू पढेकै रहेनछ ।
@santoshbardewa4151
@santoshbardewa4151 4 жыл бұрын
Great mind ahuti sir
@ratnabahadurgurung9850
@ratnabahadurgurung9850 Жыл бұрын
Interesting dialogue thankyou Aahutiji.
@juddhalohani9580
@juddhalohani9580 4 жыл бұрын
आहुति सर लाई सलाम कृपया फोन नं पाउन
@sandipthapa7694
@sandipthapa7694 3 жыл бұрын
inbox me in facebook. m.facebook.com/sandeepthapachhetri.pallawari?_rdr#_
@rrrrr1463
@rrrrr1463 Жыл бұрын
Ghanta ko salam
@sapmundhum1633
@sapmundhum1633 4 жыл бұрын
यो भिडियोमा एउटा प्रसङ्गमा बहस हुदा हुँदै एकै चोटि अर्को प्रसङ्ग आउने गरि सम्पादन गर्नु हुदैनथ्यो
@beyondinfinity3876
@beyondinfinity3876 4 жыл бұрын
बाहुनबाद मुरदाबाद।
@chandirajghimire1547
@chandirajghimire1547 Жыл бұрын
RK xoro
@vishalspark8945
@vishalspark8945 4 жыл бұрын
ma bahun ko 6ora ho tara ma pani vanxu nepal le AHUTI SIR JASTO manxe paudaina
@rameshkhattri8422
@rameshkhattri8422 4 жыл бұрын
अालु पत्रकार interview लिन भन्दा पैले अध्यान गर
@user-yo7pd8to1o
@user-yo7pd8to1o 8 сағат бұрын
आहुति जि को बिस्लेछ्य्ण आद्भुत छ
@sushilatheeng992
@sushilatheeng992 5 жыл бұрын
i agree with ahudi
@user-bj8qq4gz1j
@user-bj8qq4gz1j 11 ай бұрын
कस्तो कस्तो जिरो ज्ञान भएको नालायक पत्रुकारहरु पनि भन्छन् हौ, आहुति सरको छेउमै बस्ने हैसियत नभएको
@ramanandachaudhary8831
@ramanandachaudhary8831 4 жыл бұрын
aitihasik samajik bisleshan tapaiko ekdam biswasniya chha i
@tensports2597
@tensports2597 3 жыл бұрын
धन्य अाहुति जि यस्ता टपरटुईयाँ पत्रकालाई पनि धैर्य गरेर बुझाउनु भयाे
@deeplimbu4469
@deeplimbu4469 10 ай бұрын
नेपालकाे सहासि ब्यक्ति आहुति👏👏👏
@shyamdarji7496
@shyamdarji7496 4 жыл бұрын
Program edit gareko rahecha. Bahunbadi media ani uneducate bahun. What a combination
@user-qb1ou2uf7p
@user-qb1ou2uf7p 5 жыл бұрын
Ur 200% Right ahuti sir.....
@asmitabadi1682
@asmitabadi1682 3 жыл бұрын
you are awesome Ahuti sir...... patrakaar jiu alik mehenat garnu paryo
@bikashraskoti6201
@bikashraskoti6201 4 жыл бұрын
पत्रकार मित्र हजुर अलि अध्ययन गर्नुहोस अनि गर्नुहोस प्रश्न हजुरको cross questions Ali tarkik lagena
@hombhujel6875
@hombhujel6875 Жыл бұрын
100% Ryt ahute sir
@santhalichannelnepal1331
@santhalichannelnepal1331 4 жыл бұрын
पतरकार महोदय अध्यान चै शिव।
@rajeshkc3237
@rajeshkc3237 11 ай бұрын
आहुती यक शब्द नै हो ।
@bamdevgc7606
@bamdevgc7606 25 күн бұрын
निजीकरण गर्नु सहि हो , जनयुद्ध सहि हो , अजको संकट पन्चायत ले ल्यायको हो भन्ने तर्क जतिसुकै लिपपोत गरे पनि मिल्दैन सरकार !
@beyondinfinity3876
@beyondinfinity3876 2 жыл бұрын
थुइक्क मुला पत्राकार। सामन्य इतिहासको नि ग्यान छैन रैछ।
@dambarjimi9628
@dambarjimi9628 Жыл бұрын
Great आहुति
@rajeshkarki3894
@rajeshkarki3894 5 жыл бұрын
100%Sahi
@Luffy.d228
@Luffy.d228 4 жыл бұрын
Yo bahun le tainatui ko guhuko dimag ani ahakri garera sodhne haaa
@bikramadhikari4117
@bikramadhikari4117 Жыл бұрын
Knowledge is power
@rameshthapa2926
@rameshthapa2926 4 жыл бұрын
Nepali patrakar ko study nai chhai aahuti ji sanga buhari sasura sanga jhagada gare jasto bhayo
@bhupenlimbu2664
@bhupenlimbu2664 11 ай бұрын
Aahuti is best 👍
@harisob8301
@harisob8301 2 жыл бұрын
Great intellectual person
@Happyblog-jj1xt
@Happyblog-jj1xt 8 ай бұрын
Great annalysis Ahuti sir.. 🙏🙏
@MrLive2love
@MrLive2love 4 жыл бұрын
यो मुला कुन चै पुतुकार रछ। अलिक अध्यन गरेर आहुती जि जस्तो विद्वान संग इन्टरभिउ लिने काम गर।
@user-bv1ue2rr8p
@user-bv1ue2rr8p 4 жыл бұрын
awesome interview but reporter kin frustrate vako
@sumansunar4347
@sumansunar4347 3 жыл бұрын
Right ahuti gg keep ahead
Зачем он туда залез?
00:25
Vlad Samokatchik
Рет қаралды 3,1 МЛН
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 6 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 59 МЛН
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 30 МЛН
Hinduism and its consequences, Interview of Bishwabhakta Dulal,Ahuti .
47:01
Chorus films Rajan Rai
Рет қаралды 19 М.
Зачем он туда залез?
00:25
Vlad Samokatchik
Рет қаралды 3,1 МЛН