शिशिर खनालको खुलासा: रविले मुकुललाई कारबाही नगर्ने, ४ मन्त्रीले राजीनामा दिने, बालेनसँग मिल्ने

  Рет қаралды 40,143

Prime Times HD

Prime Times HD

Күн бұрын

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Shishir Khanal
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
AASTHA THAPA
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
LAXMI POUDEL
AJAR SHRESTHA
PARBAT RAJ KAFLE
CAMERA PERSON
AMRIT BHATTA
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
BISHAL KHADKA
RAVI MAHARJAN
SUBASH RAJBANSHI
SOCIAL MEDIA
PRAJIN SHRESTHA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL KC
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#shishirkhanal #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 112
@ArjunBohara-sz4zc
@ArjunBohara-sz4zc 3 ай бұрын
यो देश को बिकास बिरोधी नै कैलास सिरोहिया र ऋषि धमाला हो
@janakbhandari8633
@janakbhandari8633 3 ай бұрын
100%
@NareshChhetri-lp9zs
@NareshChhetri-lp9zs 3 ай бұрын
बालेनजी स्वातन्त्र मेयर भएको हुनाले चर्चामा आउनु भएको हो तर जब राजनितीमा आउनु भयो भने उंहा पनि पुरानाकै चेपुवामा परेर हराउनु हुन्छ
@PadamSahakari-z6e
@PadamSahakari-z6e 3 ай бұрын
innocent have nothing to fear. What a healthy debate mananiya jeu. I respect you
@Ususjs1969
@Ususjs1969 3 ай бұрын
जनता जान्न चाहन्छन् धमला पत्रकार हो कि मान्छे विदेश पठाउने एजेन्ट हो सबैले त्यही भन्छन्।
@aasikchand
@aasikchand 3 ай бұрын
पार्टी भित्र पहिला मुकुल को भुमिका कस्तो थियो थाहा छैन। तर अहिले जे बोलिरहेका छ्न मुकुल ढकालले अहिले नितान्त पार्टिको जिबन लाई फाइदा हुने कुरा गरेका छन। यहि प्रतिबेदन को आधामा कार्वाही नगरियोस् बलन्डर गल्ती हुनेछ।
@rambikrammalla2622
@rambikrammalla2622 3 ай бұрын
Kamnista hru sit miller janu ramro hoena hajur. Pati niti sudhar garnu paryo
@manmayarai7069
@manmayarai7069 3 ай бұрын
यो धमला को ठेलिबिज जानू फाईदा छैन यो काईतेले झन बिगार्छ ईन्टरबियु दिनु छैन केही काम को
@PadamSahakari-z6e
@PadamSahakari-z6e 3 ай бұрын
ओरालो लागेको मिर्ग लाई बाच्छो ले पनि खेद्छ भनेको यहि हो तर यो सबै घेराबन्धी ले पार्टी कम्जोर होइन अझ बलियो हुनेछ
@yubrajprasadkoirala7310
@yubrajprasadkoirala7310 3 ай бұрын
Sewa prabah ma kei sudhar xina home ministry antargat ka
@jibanrai4331
@jibanrai4331 3 ай бұрын
कहाँको वालेन कहाँको सहकारी ठग........
@sanjeebsubedi434
@sanjeebsubedi434 3 ай бұрын
तेरा बा सहकारी ठग हो??
@hemrajoli4875
@hemrajoli4875 3 ай бұрын
एउटा् मेयर ले राम्रो गर्यो होला त्यो ठिक हो तर पार्टी खोलेसि त्यो नि त्यस्तै हो
@Aasika202
@Aasika202 3 ай бұрын
बालेन भनेको एस्तो मान्छे होकि कसैको कुरा नसुन्ने बेक्ती हो बालेन सर अब बालेन सर ले पार्टी खोल्नै पर्छ अब
@Resamthapa-ib6ul
@Resamthapa-ib6ul 3 ай бұрын
बालेन बालेन हो रबि सहकारी ठग र दोस्रो केपि भन्दा फरक पर्दैन गफ बाहेक केही काम गरेको छैन जनतालाइ शुसासन होइन आफ्नो मुद्दा लुकाउन राजनितिमा आएको रहेछ भन्ने थाहा भयो पहिले त जनतालाई झुक्क्यायो अब सचेत हुनुपर्छ
@bhumilalchapai2677
@bhumilalchapai2677 3 ай бұрын
पहाडि भेगमा शिक्षा अत्यन्त नाजुक देखियो
@BhagwatiSharmaParajuli
@BhagwatiSharmaParajuli 3 ай бұрын
Dash banaun pm kailash Ra Hom ma Dhamala Banauna parcha😅😅😅😅😅😅😅😅😅😅😅😅
@netrashrestha8598
@netrashrestha8598 3 ай бұрын
बालेन लाई सभापती दिय मिल्छ होइन भने तेस्तै हो बालेन सङ् रबि मिल्नी कुरा
@neeshamkhadka
@neeshamkhadka 3 ай бұрын
रास्वपा दल एउटा नाथे मेयर को मा जाने 😂 काइते कुरा । आफ्नो आफ्नो एजेन्डा को राजनीति गर्ने हो । जस्को राम्रो छ उस्ले जित्छ कोइ सङ्ग मिल्दैन रास्वपा ❤ महामन्त्री के बोल्छ रास्वपा दल ले स्पष्टीकरण सोधिसक्यो 😏 हेरौ आज मेयर हुदा पाएको वावाइ साम्सद भए पछि कति रहने रैछ । कति गनाउने रैछ हेर्न बाकि छ । गजडि को 😂
@uniqkarki10
@uniqkarki10 3 ай бұрын
​@@neeshamkhadkahaha bhaii bikash chaiyeko xaina tmelaii? Kaile balen sansad hos rw ganawos vanney pakshya ma xau? Thukka
@uniqkarki10
@uniqkarki10 3 ай бұрын
​@@neeshamkhadka jhola bokna choodeu
@neeshamkhadka
@neeshamkhadka 3 ай бұрын
@@uniqkarki10 तिम्रो बालेन ले के बिकास गर्यो भाइ देखाइदेउ त यो यो भनेर 😂 गतबर्स बजेट खर्च 27% बिकास खर्च 11% क्या बिकास गरेको है तिम्रो नयाँ जोगिले 😂 अरुले बनाएको सडक मा राति बत्ति फुल झिलिमिलि बनाउने बिहान झिक्ने एस्लाइ बिकास भन्न्ने हो 😂 अरुले बनाएको सडक भित्ता मा आफ्बो तस्बिर कोर्ने लाइ बिकास भन्न्ने हो भने मेरो भन्न्नु कै छैन । माख्खो कै मारेको छ तोपे ले आलु को बिकास 😏 खै तिम्रो नयाँ जोगि ले । मेट्राे रेल लेराउछु भन्थो कहाँ पुगेछ सोध त 😂😂 एउटा सार्बजनिक शौचालय बनाउन नसक्ने तोपे ले बिकास गर्यो 😂 स्वास्नि समाउदा । सिंह दरबार जलाउछु भन्न्न्ने भन्दा अरु कै गरेको छैन तोपे ले । अब यस्तै पारा हो भने मुला तोपे लाइ काउन्टर तिन्को घर जलाउने हो लु जा
@tulalimbu2081
@tulalimbu2081 3 ай бұрын
बालेन रबि संग मिल्यो भने बालेन पनि सकिन्छ तेत्रो दाग लागेको संग मिल्छ भन्या वाइयात कुरा l
@komalpathak9984
@komalpathak9984 3 ай бұрын
खासमा राज्य व्यवस्थाका बारेमा घन्टी पार्टीको कुनै धारणा र सिध्दान्त नै छैन???
@kamalbhandari8825
@kamalbhandari8825 3 ай бұрын
हलो घण्टीका मेम्बर हरु तिमीहरू नेपाल र नेपाली जनताको लागि लाजनितिमा आएका हौभने फेल भैसकेको भ्रष्ट संसदीय ब्यबस्थामा मन्त्री भएर गफ दिदै नबस सडकमा आउ प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री वा रास्ट्रपतिय ब्यबस्थाको लागि भीषण भद्र आन्दोलन गर जनतालाई आवान गर
@JibanLamixane-hw2ze
@JibanLamixane-hw2ze 3 ай бұрын
तिमि भरस्टचारि दलाल चोर कालो काङ्ग्रेसका मान्छे हो
@mera4354
@mera4354 3 ай бұрын
❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪🔔🔔🔔🔔🔔💪💪💪💪💪💪Rabi 🎉🎉🎉🎉🎉
@gautamlok8924
@gautamlok8924 3 ай бұрын
सिसि धमाला लाई एति नि था छैन कि कसो सुमना शिक्षा मन्त्री एस इ इ परिक्षा हुनु अगाडि होर.....? सबै बिग्रेको रासपा को जिम्मा हुन्छ .......? के सारो खेदेको अचम्म 😅
@उपप्राडाराजेश
@उपप्राडाराजेश 3 ай бұрын
त्यसो हो भने, माननीय शिशिर जी ; पालिका सरकार मातहतमा रहेका शिक्षकहरूलाई सङ्घीय मन्त्रीले कोर्रा चलाउन मिल्छ ? शिक्षा विधेयक सङ्घीय संसदले बनाउन मिल्छ ? पालिका सरकारको अधिकार हनन् भएन ? तपाईंले " रक्षा गर्ने सपथ " खाएको संविधान त्यहाँ रक्षा गर्न सक्नुभयो त ?
@RameshBudhathoki-j1s
@RameshBudhathoki-j1s 3 ай бұрын
रास्वपा सरकारमा जानू नै गलत हो ।जब सम्म आफ्नो बहुमत हुदैन सरकारमा जानू हुदैन थियो ?गठबन्धन सरकारमा जानु नै रास्वपा सकिने संकेत हो ८४ मा १० सिट आउन पनि गाह्रो देखिन्छ।अन्य गृहमन्त्रीले प्रहरी हेरेफेर गरेको भयो गलत भयो भन्नुहुन्थ्यो तर आफ्नै पार्टीको गृहमन्त्री भएर प्रहरी हेरफेर मा संक्षमलाई गरेको भन्ने
@nepalitube8750
@nepalitube8750 3 ай бұрын
जन्मिन नपाउँदै हातमा मोबाइल दिने ,अनि मास्टरले पनि पढाउने भन्दा पार्टीको झोला बोकेर हिँड्ने भए पछि के कुरा गर्या होला 😊
@Rabinavlog86
@Rabinavlog86 3 ай бұрын
खोइ तेरो श्रम मन्त्रीले काम गरेको ४ लाख तिरेर मलेसिया आएको छ। अनि तिमीहरूले जितेको के काम नयाँ मान्छेको काम छैन तिमीहरू पनि चोरे रहेछौ त्रिभिसाको लागि चार लाख तिर्नु के हो? पैसा चोरहरू
@DipeshSapkota-x7d
@DipeshSapkota-x7d 3 ай бұрын
बुद्दी र बिबेक छ भने समयमै मुकुल को प्रतिबेदन अनुसार अघि बढ होइन भने सक्किएउ ।गैल भैस पानीमे 😂😂
@BhagwatiSharmaParajuli
@BhagwatiSharmaParajuli 3 ай бұрын
mukul ko Ra Dhamala ko kura milo
@romankarki6323
@romankarki6323 3 ай бұрын
मुकुल जि को भनाइमा दम छ ! उचित छ सचीएर जानू को विकल्प छैन नत्र सकिने निश्चित छ !
@sajangurung1062
@sajangurung1062 3 ай бұрын
आठ क्लास फेल धमला सरले के सिक्षाको कुरा ग़रछेऊ हो 😅😅
@tikaaryal7926
@tikaaryal7926 3 ай бұрын
डाक्टर मुकुल ढकाल एक सच्चा नेपाली राजनीतिक छवि भएका व्यक्ति हुन्
@JibanLamixane-hw2ze
@JibanLamixane-hw2ze 3 ай бұрын
मुकुल लाइ नेपाली कांग्रेस र सिरोहिया मबाट परिचालित छन
@DilliramBhandari1992
@DilliramBhandari1992 3 ай бұрын
हावा कुरा सत्य कहा पच्छ त्यहि कांग्रेस जस्तो सबौभन्दा लोकतान्त्रिक पार्टी लाइ झुठ आरोप लगाउने तिमि कमाउनिस्ट हौ झुठ लुट ठग मुलमन्त्र तिजिहरुको ​@@JibanLamixane-hw2ze
@BikashBishwokarma-hu6dx
@BikashBishwokarma-hu6dx 3 ай бұрын
यो मुकुले लाई कान्तिपुर ले किनिसक्यो
@govindabogati3523
@govindabogati3523 3 ай бұрын
बालेन सङग मिल्ने त भनियो के बालेन मिल्न तयार छन त 😂
@tmfftravelmusicfoodfun287
@tmfftravelmusicfoodfun287 3 ай бұрын
भक्त बन् तर अन्ध भक्त कहिले नबन् , झाेला बाेक तर च्यातेकाे झाेला न बाेक
@surendrabhandari2469
@surendrabhandari2469 3 ай бұрын
Yo mugi sisire aafai biarding school kholera baseko xa ultai guff garxa mg
@chhatraluitel4850
@chhatraluitel4850 3 ай бұрын
यो ऋिखिजीलाई प्रश्न सोध्नै आउँदैन!😂
@BhagwatiSharmaParajuli
@BhagwatiSharmaParajuli 3 ай бұрын
12 Bhai Khusi ko Din 😅😅😅😅😅😅😅😅😅
@ajjoshi9232
@ajjoshi9232 3 ай бұрын
The price of building Pokhara and Bhairahawa have been inflated by hundreds of crores. To make matter worse, the Parliamentary subcommittee formulated to investigate the irregularities are members whose own reputations are tarnished by huge corruption charges in the recent past. Some of them could even have worked with the same people responsible for building and/or inflating the cost of the two airports. What a joke on the Nepalese people.
@BhagwatiSharmaParajuli
@BhagwatiSharmaParajuli 3 ай бұрын
mukul La 12 ko khusi Dihyo
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 3 ай бұрын
❤❤❤❤❤❤❤❤yuba. Purbha. Sikkchya mantri .ju.❤❤❤❤❤❤❤ ❤yuba go head ❤❤❤❤❤❤❤❤❤
@pradipdangi1961
@pradipdangi1961 3 ай бұрын
सञ्चारकर्मीहरुलाई कलंकित गर्ने प्रमुख व्यक्ति मध्य एउटा सिसी धमला हुनुहुन्छ व्यापारीलाई कलंकित गर्ने व्यक्ति दुर्गा प्रसाई हुन राजनीतिमा populist हरू हावी हुन थाले त्यो एकदम खतरनाक छ तेसैले सहकारी लामिखाने गलत पात्र हुन
@laxmanrd9765
@laxmanrd9765 3 ай бұрын
कुन तेरो बा ले भन्छ मालिकहरुले लुटन पाएनन् भन्ने चिन्ता भो
@pradipdangi1961
@pradipdangi1961 3 ай бұрын
@@laxmanrd9765 वैचारिक बहस गर्न नसक्ने गाली गलौज र सिर्फ अर्काको विरोध गर्ने भनेकै populist हरु हुन यस्ता व्यक्ति democracy Ka cancer हरु हुन जो तिमीमा पनि देखिन्छ
@arjunbudhathoki2474
@arjunbudhathoki2474 3 ай бұрын
Kazu mug k question sodheko tero question le kasle talai patrakar maneko xa?
@nabinmaharjan3733
@nabinmaharjan3733 3 ай бұрын
ए दाजु कनेर नबोल न सु संग गु निस्केला हाहाहा
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 3 ай бұрын
धमला मुजि प्रस्न नि के टेडो टेडो सोध्छस शिक्ष्या मन्त्री रास्वपाको नतिजा के आयो रे साला कान्तिपुरे सङ्गै यो पनि एक हो येमाले माओबादी काङ्रेश बिगार्ने अति गरे खती हुन्छ याद गर जुन दिन जनता श्रीलन्का सिस्टममा उतृन्छन नि पुराना पार्टिका को त भागाभाग हुन्छन नै कान्तिपुरे र धमलाको नि भागाभाग हुनेछ जनताले हेरका छन माउक मिलोश धोती फुसिकेने छ
@YakendraPhagami-pf7te
@YakendraPhagami-pf7te 3 ай бұрын
बालेन लाई सक्छ यिनी हरु ले बालेन कुनै हालत मा मिल्नु हुदैन बरु नयाँ party खोल्नु यिनी हरु चोर ठग हो भन्ने औकात देखाइसके
@dhanbahadurbhat1330
@dhanbahadurbhat1330 3 ай бұрын
घण्टा पनि गर्दैन यो पार्टीले 84 मा 2 सिट जित्दैन
@neeshamkhadka
@neeshamkhadka 3 ай бұрын
हेर्दै जा समय ले बताउछ भाइ 😂 त झोले बलात्कारि लाइ तेस्तो लाग्नु स्वभाबिक नै हो
@pradipthapa7250
@pradipthapa7250 3 ай бұрын
बालेन don ho..❤
@msnepal1002
@msnepal1002 3 ай бұрын
SEE परीक्षा मा धेरै बिद्यार्थी फेल हुनु को कारण सरहरु अस्ति सडकमा उत्तानो पर्नु होला😂😢
@Sunilpun-f9y
@Sunilpun-f9y 3 ай бұрын
बालेन बालेन बालेन मिल्नु पर्यो नि हो🙏
@nirajansharma7064
@nirajansharma7064 3 ай бұрын
कति गृहमन्त्रीकाे कुरा गरेको whole program भरि, अरु नि कुरा गर मुजि काजु धमला🤔🤔
@tankaaryal9180
@tankaaryal9180 3 ай бұрын
Sarkar ma gayara kam garna na sakni bato ma karau jau
@DeshanMagar
@DeshanMagar 3 ай бұрын
Rasopa partipakxyama basnu parthyo…sarkar ma vaye pani khasai parvab Kari natija na auda jantako asha gumdai gako chai ho euta bektiko karanle Sara party nai na sakiyela vanna sakinna yedi mission 84 ho vane aviyukta savavati lai hatayera naya ra josila bektiko chayen garnus naya dhangale janus janta tapaiko sathma xan…haina vane jantako ash ra tapai haruko rajniti vabisya bilin hunexan…tetro sangathan ra party vanda kunai bekti athawa aviyukta savavati thulo hoinan
@paiyungaupalika7792
@paiyungaupalika7792 3 ай бұрын
Yo galti sarkar lai janxa tara sikchhya ma bhaeko galti Nepal ko karmachari ra teacher bata nai ho. Karmachari le khuleam bibhinna sirsak ma gus khane teacher le napaune abibhak bata chanda asulne ra teacher Le chiyapan garne. yo nai ho galti. Sthaniya sarkar aepachhi school sanchalan ko lagi budget chhuttaunu paryo bhanda kanun le mildaina bhanne.
@shambhupalpali
@shambhupalpali 3 ай бұрын
Laj pani lajayo 🔔 dekhera.. backoff selfish politicians !!
@tajinrana383
@tajinrana383 3 ай бұрын
Gaganle nabecheko vaye bechyo kasle janata janna chahanxan rabi le boleko hamile suneko ho aba janatalai dekhaidinu chinai dinu paryo deshko suchana kasle bechyo hoina vane rabi aafaile becheko thaharine xa
@highprofilegameonline
@highprofilegameonline 3 ай бұрын
नेपाल मा एक योदा र युद आवसयकता छ योदा सुरु वात बिकास बाट होइन बिनास बाट हुनछ
@kajigajmer4154
@kajigajmer4154 3 ай бұрын
Raswapa le puranai bhrasta ko jasto rajdut kolagi vag magne haina esto kurako birodh garnu parne Ani yo natak vacancy open garne chija haina yogya deshko lagi best manxe rakhna sakinna
@dantarami4277
@dantarami4277 3 ай бұрын
आब सकिने बेला बालेन लाई पनि सक्ने भए यी घन्टी चोरहरुले
@neeshamkhadka
@neeshamkhadka 3 ай бұрын
आमा पोइ साला भतुवा
@bodharautchhetry1237
@bodharautchhetry1237 3 ай бұрын
Balen kunai haalatma Rabi Jasto thugra kirte kaam garnesanga mildainan
@neeshamkhadka
@neeshamkhadka 3 ай бұрын
जय घण्टी ❤❤❤
@ramchandradangal2430
@ramchandradangal2430 3 ай бұрын
Fata haru Khana aako haru Khao fata ganti
@Dilkumar93
@Dilkumar93 3 ай бұрын
Ghanti le k khayo bro des lutne sabai purano party ho bro ghantile hoina kal karkhana bechne nai congress ho
@KimMingSu
@KimMingSu 3 ай бұрын
​@@Dilkumar93लय उस्टै होला जस्तो देखिराको छ राजा आश छ बेलैमा सच्याउनुपर्छ,च्याउ जति सजिलो छिटो फैलिन्छ तेति नै छिटो हराउछ पनि
@bimochanadhikari1419
@bimochanadhikari1419 3 ай бұрын
ठगहरु 😂
@KesharMagar-yq3ks
@KesharMagar-yq3ks 3 ай бұрын
Yo Pani chorai ho
@mahendranepal7538
@mahendranepal7538 3 ай бұрын
How this dhamala became reporter?
@ramchandramarahatta2320
@ramchandramarahatta2320 3 ай бұрын
घन्टि खायो सहकारीले
@mera4354
@mera4354 3 ай бұрын
❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪🔔🔔🔔🔔🔔💪💪💪💪💪💪Rabi 🎉🎉🎉🎉🎉
@Anubudra
@Anubudra 3 ай бұрын
जय घन्टि
@prasannadani9955
@prasannadani9955 3 ай бұрын
yesta lai k interview diyeko. yo pani patrkar ho ra? sirohiya ko nokkar ho.
@Aasika202
@Aasika202 3 ай бұрын
होइन सहकारी ठग जिबि लाई लुकाउन गाको हो सरकार मा रास्वपा
@rajeshkhadka2499
@rajeshkhadka2499 3 ай бұрын
जीव राई देश छोडेको आठ महिना पछाडि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएको आठ महिनासम्म चाहिँ कसले लुकाएर राखेको थियो अलिकति बुझेर बोलम
@pavanshrestha1975
@pavanshrestha1975 3 ай бұрын
Ja gaye hunchha. Tabe ko saran ma😢
@tirthabasnet7457
@tirthabasnet7457 3 ай бұрын
सहकारी ठगको झोले छिछिछी ।
@neeshamkhadka
@neeshamkhadka 3 ай бұрын
भैसि बलात्कारि हल्ला गर्दै बस
Spongebob ate Michael Jackson 😱 #meme #spongebob #gmod
00:14
Mr. LoLo
Рет қаралды 9 МЛН
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 14 МЛН
129th IOC Session - Keynote speech by Professor Muhammad Yunus
1:26:36
Spongebob ate Michael Jackson 😱 #meme #spongebob #gmod
00:14
Mr. LoLo
Рет қаралды 9 МЛН