डिभोर्ष र दोस्रो विहेबारे खुलेर बोले विश्व लिम्बु || Bishwo Limbu podcast || Nepali Podcast

  Рет қаралды 376,648

For See Network

For See Network

10 ай бұрын

डिभोर्ष र दोस्रो विहेबारे खुलेर बोले विश्व लिम्बु || Bishwo Limbu podcast || Nepali Podcast
Copyright: © Forsee Network
Host- Radhika Kandel
Guest: Bishwo limbu
Camera/Edit- Rabindra Nepal
Forseenetwork ! हेर्न कै लागी
KZbin : / forseenetwork
Official Website : www.aradioaudio.com
Facebook Page : / forseenetwork
2021
#podcast #forseenetwork #bishwo_limbu

Пікірлер: 475
@rju419
@rju419 10 ай бұрын
सबैभन्दा हेन्डसम पत्रकार विश्व लिम्बू।विश्व लिम्बुको आवजनै मिठो छ।
@limbudk71
@limbudk71 10 ай бұрын
Handsome हून लाई height weight सबै मिलेको लाई भन्छ ..तिम्ले नजिक बाट देखेको रहेन छौ
@MajanSingh
@MajanSingh 10 ай бұрын
11:29 11:32 11:32 11:32 11:33
@MajanSingh
@MajanSingh 10 ай бұрын
12:28
@nilamjimee7978
@nilamjimee7978 10 ай бұрын
​@@limbudk71😂😂
@Season07Vlogs
@Season07Vlogs 10 ай бұрын
Handsome re😂
@minrai9470
@minrai9470 10 ай бұрын
अत्ति सरल ब्यत्ती राम्रो पत्रकार बिश्व लिम्बु।🙏
@user-qd8lq3gu8p
@user-qd8lq3gu8p 9 ай бұрын
विश्व sir को कुरा गर्ने तरिका एकदम राम्रो सोचेर मात्र बोल्नु हुन्छ एक्दम मिलन सार अनि संघर्ष सिल मान्छे ❤
@shivakumarrai8262
@shivakumarrai8262 10 ай бұрын
विश्व जी दुबै जना एकल एकल नै हुनुहुदो रहेछ, जोडिदा झनै राम्रो हुन्थ्यो तर हजुरको कुरो हो!
@kishorbhattarai375
@kishorbhattarai375 10 ай бұрын
विश्व लिम्बुको आवाज मीठो छ।
@meghnathkhanal5519
@meghnathkhanal5519 10 ай бұрын
बिश्व जी! अथाह माया छ भने दुरि ले सम्बन्धमा तिक्तता नहुनु पर्ने।एदि माया छ भने भौगोलिक जति सुकै दुरि भए पनि माया कायमै रहन्छ। मेरो ब्याक्तिगत बिचार है।
@nirarai9381
@nirarai9381 10 ай бұрын
मेरो एक मात्र मन पर्ने पत्रकार बिश्व लिम्बू आमा लाई माया गरेको देख्दा खुसी लाग्छ र सधै आशीर्वाद दिन मन लाग्छ
@SauravSubba
@SauravSubba 4 ай бұрын
very good
@sushilakc9224
@sushilakc9224 10 ай бұрын
मलाई निकै मन पर्ने पत्रकार बिश्व लिम्बु,म वहाको ‌कार्यक्रम यौटा नबिराई हेर्ने गर्छु
@sitalama734
@sitalama734 9 ай бұрын
पिलिज बिनति बिसो जि अर्को बिहा नगरनुस उनिले पनित बिबाह गरेको रईनरईछ म हुजुरलाई भेटने मौका पाए भने खुट्टा ढोगछु बिनति मिलनुस छोराछ।❤❤❤🙏🙏🙏
@laxmanrokaya
@laxmanrokaya 10 ай бұрын
My favourite journalist Biswa Limbu ❤❤❤❤🎉🎉🎉🎉🎉
@mayagurung7880
@mayagurung7880 10 ай бұрын
अहिले आएर बिहे हतारमा गरेर पश्चातापमा छ भने छोरा पनि हुर्केर लक्का हुँदै गर्दा गर्व पनि अवश्य नै होला नि हैन र ❤❤😅😅 विश्व लिम्बू जी अनि बिश्व लिम्बु जी जस्तो सोंच हुनेहरूलाई ????
@nimrajmagar-ik6qp
@nimrajmagar-ik6qp 9 ай бұрын
बिश्व लिम्बु को कुरा सभै ठिक लाग्यो सबै सङ्ग मिलेर बस्ने तेइत हो सभैलाइ मिलाउने मिल्ने मान्छे आफनो मान्छेलाइ मिलाउन कैले सक्किदैन🎉🎉
@ashalrai9775
@ashalrai9775 10 ай бұрын
अलिकती हेर्छु भन्दा भन्दै पुरै हेरिसके छु पत्तै भएन big fan बिस्वा सर को म चाइ 😊
@pritambarghare8378
@pritambarghare8378 5 ай бұрын
Same here😂😂
@balramrai6752
@balramrai6752 4 ай бұрын
अत्यन्तै मधुरो सुरिलो स्वर भको पत्रकार विश्व लिम्बू हार्दिक नमन 🙏🙏🙏🙏
@binitarai2960
@binitarai2960 10 ай бұрын
म पनि बिश्व भाईको जुनै programme पनि हेर्नु मन लाग्छ धेरै मन पर्छ । Perfect लाग्छ राम्रो लाग्छ भाइको राम्रो छ बोल्ने शैली सधै उच्च प्रगतिको कामना भाई from darjeeling ❤
@johanmagar4347
@johanmagar4347 10 ай бұрын
मलाई धेरै मन पर्ने विश्व लिम्बु कति राम्रो कुरा कानी दुबै जनाको ❤❤❤
@rajkumarigurung735
@rajkumarigurung735 10 ай бұрын
विस्वजी को आवाज नै मिठो छ पत्रकारिता पेसा एकदम जज गर्छ वहा लाई
@arjunraiofficialgoogle
@arjunraiofficialgoogle 8 ай бұрын
म नयाँ सब्सक्राइबर । यो पोडकास्ट पनि पहिलो पटक हेर्दैछु । स्किप नगरी पूरै हेरियो । मजा लाग्यो । विश्वजी यति इमानदार हुनुहुन्छ भन्ने पनि थाहा भयो । उहाँको पोडकास्टमा सरल गुरुङको संघर्षको कथा सुनेको थिएँ केही दिन अघि ठ्याक्कै त्यस्तै उहाँको पनि कथा रहेछ । यो पोडकास्ट हेर्ने जो कोहीले पनि भरपूर प्रेरणा प्राप्त गर्नुभयो होला भन्ने लाग्छ । दुबै जनाको बटम लाइन यो थियो - जीवन सम्झौता हो । र केही न केही राम्रा काम गरौँ भन्ने सन्देश यो कुराकानीले दियो ।
@sakilarai9766
@sakilarai9766 8 ай бұрын
कस्टपुर्ण जिन्दगी को कति मजाले परिभासा गर्नु भयेको विश्व दाइ ले ❤❤❤❤big respect 🙏🙏♥️♥️♥️ educated मान्छेको सोचाई बोलाई नै पोजेटिभ ♥️♥️
@yakubdin1507
@yakubdin1507 4 ай бұрын
विश्व लिम्बू मेरो अत्यन्तै मनपर्ने पत्रकार ❤❤❤❤
@neenaranapraja
@neenaranapraja 10 ай бұрын
विश्व लिम्बू मेरो एकदमै मन पर्ने पत्रकार हुनुहुन्छ उहाँ। You are My World Biswa Limbu Da 🌎❤
@buddhisagaracharya5149
@buddhisagaracharya5149 10 ай бұрын
बिस्वजीको बोलाईमा शब्द चयन,प्रस्तुती नै बेजोड छ।सलाम छ बिस्वजीको उत्कृष्ट पत्रकारितालाई।
@khushikhushi616
@khushikhushi616 9 ай бұрын
जिम्मेवारी बिर्सेर स्वास्नीले घमण्ड देखाउने बितिकै दायाँबायाँ केही नहेरी तुरुन्तै लत्याकै उत्तम हुन्छ
@laxmanchemjong8832
@laxmanchemjong8832 10 ай бұрын
नेपलकै सबै भन्दा राम्रो पत्रकारिता गर्ने बेक्तिमा पर्नु हुन्छ ❤❤❤
@Digital1685
@Digital1685 10 ай бұрын
लिम्बू को छोरा सारै बुझ्ने बुझ्कारि
@dhurba3499
@dhurba3499 10 ай бұрын
भाग्य भनौ या लेखान्त भनौ जे हुनु थियो सो भइ सक्यो त्यो बितिसक्यो त्यसलाई बिसिॅएर अगाडीको जिवन लाई हराभरा बनाउनु पछॅ तसथॅ विश्व भाई अब सोच्न पछॅ उमेर घट्ने होइन बढिरहने नै हो ढिला गनुॅ भएन भन्छु म त।
@user-fw3ej4wb4n
@user-fw3ej4wb4n 4 ай бұрын
अस्ति पैला नै मोइले यो कुरा कानी किन देखिन आज हेरियो धेरै दामी लागो❤
@bheemadhungana7757
@bheemadhungana7757 9 ай бұрын
विश्व बाबू मैले दुईवटा अन्तरबार्ता हेरेँ बाबू हामहरु ब्राह्मण समुदायको हौ कोहि जबेु गु हाम्रो नजरमा छन कलमि
@learningtolearn4190
@learningtolearn4190 5 ай бұрын
यो दिदी एकदम पोजिटिभ नि लाग्छ । साँच्चिकै
@sambhulimbu5050
@sambhulimbu5050 7 ай бұрын
अलिकती मात्र हेरम भनेको, पुरै हेरियो; विश्व दाजु धेरै मन पर्ने पत्रकार हुन।।
@MeroRahar
@MeroRahar 10 ай бұрын
कति मीठो सुनौ सुनौ लाग्ने भलाकुसारी👌👌👌मलाई असाध्य मनपर्ने प्रोग्राम साथमा मनपर्ने उधोसीका सगै अति मनपर्ने पत्रकार को जिवनबारे सुन्नु पाउँदा सुनमा सुगन्ध को आभासको अनुभव भयो🙏धन्यवाद छ्🙏🙏
@VillagePostNepal
@VillagePostNepal 6 ай бұрын
Dd😂😂😊
@narayanpandey9535
@narayanpandey9535 10 ай бұрын
विश्व सर को घटना मा मेरो बच्चा थियन बास काहानी मिडिया यात्रा देखि सबै एउटै
@umarai613
@umarai613 9 ай бұрын
तपेर निखरिएको हिरा विश्व लिम्बू । Very heart touching interview . My huge respect to the great great Amaa 🙏 waiting for your Biography if possible. आमालाई अब एउटी राम्रो राम्री बुहारी ल्याईदिनु पर्यो भाईले , वैसे लिम्बुनी हरू कम सुन्दर , स्मार्ट हुँदैनन् है। एउटी लिम्बुनी बुहारी चैं पक्का 😊Me one of your welwisher from Darj.😊❤
@rameshadhikari9310
@rameshadhikari9310 10 ай бұрын
बिश्व लुङ्गा को कुराले मन छोयो Great journalist
@bharatgurung2495
@bharatgurung2495 10 ай бұрын
bishwo bhai ko man safa chha kati respect ama prti❤
@chamlingchamling7743
@chamlingchamling7743 10 ай бұрын
बिश्व बाबुको सरल शब्द ब्याबाहारिक पक्षका कुराहरू सालीन तरिकाले बोल्ने तरिका राम्रो छ शुभकामना भबिष्य सम्म
@prakashkadel6076
@prakashkadel6076 10 ай бұрын
समय भनेको कुरा अाफुले निकाल्ने हाे।जति काम भए पनि परिवारकाे लागि।अलिक धेरै नाटक भयाे।।सर।।
@arjungautamofficialnepal7710
@arjungautamofficialnepal7710 6 ай бұрын
Akdamai ramro bichar ko dhani ,ispasta bakta ,patrakar bisho g samman xa
@MrpaMrz
@MrpaMrz 10 ай бұрын
बिशव लीमबु को छोरा कसतो अभागी रहेछ … बिचरा … आमा बाऊ भए पनी अनाथ जसरी बसेको रहेछ … आमा बिदेसमा बाऊ काठमांडू …. बिचरा बाबु पो माया लागयो …
@sapanarai2359
@sapanarai2359 5 ай бұрын
उहाको पहिलो श्रीमती कोहोलान नी सक्दा , मन मिल्छ भने फेरि मिलेर बस्दा कत्ति राम्रो हुन्थ्यो होला❤
@kamalamagar870
@kamalamagar870 5 ай бұрын
मलाई त मिलेर बसेकै फेरि जोडिएको राम्रो त्यस्तो सस्कारी पाउदैन होला भन्ने लाग्छ भने मलाई त लाग्छ सायद भर्खर करियर सुरु गर्दै गरेको बेला आर्थिक समस्या पनि एक होला जस्तो लाग्छ अब त हरेक कुरामा राम्रो छ जीवनलाई बुझ्नु भएको छ जोडिएको राम्रो नै❤❤❤
@dambarlimbu5532
@dambarlimbu5532 4 ай бұрын
कुरा अलि अलि नै छ तर प्याच्च बोल्न मन लागेन मलाई, उत्तरोत्तर प्रगतीको कामना बिस्व जि।
@user-bl7yx6ym2v
@user-bl7yx6ym2v 4 ай бұрын
एकदमै राम्रो लाग्यो भाई को कुरा
@jangmusherpa3040
@jangmusherpa3040 10 ай бұрын
My favourite journalist Biswa limbu❤
@user-uu1ir4se3t
@user-uu1ir4se3t 4 ай бұрын
राम्रो अभिब्यक्ती भयेको विश्व लिम्बु
@gitarai7528
@gitarai7528 10 ай бұрын
आमा लाई माया गर्ने मानछे कहिले दुख पाउदैना!
@user-xj8mi7tt4h
@user-xj8mi7tt4h 10 ай бұрын
Exactly hajur🙏🙏🙏
@skumartamang5112
@skumartamang5112 10 ай бұрын
आमा र बुबा दुबैलाई भन्दा कसो होला
@NepaliNomad1234
@NepaliNomad1234 5 ай бұрын
कर्म गर्नु पर्छ सबै भाग्य खुल्छ ,भाग्य मा छ भन्दै मा डोको मा दुध दुयेर अडिन्छ र कस्तो तर्क हो आमा लाई माया गरियो भने सुख पायिन्छ रे दिमाग त ठिक छ तपाईं को😂😂😊
@dipeshmoktan4360
@dipeshmoktan4360 10 ай бұрын
My favourite journalist Biswo limbu❤❤❤❤
@SHREYAGURUNG123
@SHREYAGURUNG123 10 ай бұрын
बिस्व दादाको बोली नै मिठो😘
@BEGHA_VIBES
@BEGHA_VIBES 10 ай бұрын
Very talented person bisw limbu da❤
@rupagurung9229
@rupagurung9229 10 ай бұрын
विश्व वावु को आवाज नै मीठो छ .
@amrsnrai386
@amrsnrai386 10 ай бұрын
धेरै मीठो कुरा सुनियो
@ArjunsScreen
@ArjunsScreen 8 ай бұрын
मैले दोस्रो आइडीबाट सब्स्क्राइब गरेको छु र यसमा पनि त्यही कमेन्ट - म नयाँ सब्सक्राइबर । यो पोडकास्ट पनि पहिलो पटक हेर्दैछु । स्किप नगरी पूरै हेरियो । मजा लाग्यो । विश्वजी यति इमानदार हुनुहुन्छ भन्ने पनि थाहा भयो । उहाँको पोडकास्टमा सरल गुरुङको संघर्षको कथा सुनेको थिएँ केही दिन अघि ठ्याक्कै त्यस्तै उहाँको पनि कथा रहेछ । यो पोडकास्ट हेर्ने जो कोहीले पनि भरपूर प्रेरणा प्राप्त गर्नुभयो होला भन्ने लाग्छ । दुबै जनाको बटम लाइन यो थियो - जीवन सम्झौता हो । र केही न केही राम्रा काम गरौँ भन्ने सन्देश यो कुराकानीले दियो ।
@anjugautam2208
@anjugautam2208 10 ай бұрын
कति राम्रो सोच
@user-re2jo5qj9b
@user-re2jo5qj9b 9 ай бұрын
बिश्व सरको जबाफ कुरा गर्ने तरिका 🙏🙏🙏सम्मान गर्छु
@radhakhadka343
@radhakhadka343 9 ай бұрын
💪💪
@mespangrai5240
@mespangrai5240 10 ай бұрын
Bishwa is intelligent and smart guy. Height kam bhaye pani swar ra personality gajab chha!
@rajrai701
@rajrai701 9 ай бұрын
अतिनै राम्रो कुराकानी सुनिरहु जस्तो❤️❤️❤️❤️
@gyanendrarai8893
@gyanendrarai8893 10 ай бұрын
Feri milda vaigoni xorakoi lagi vayani biswa dai❤❤
@amarthapa7972
@amarthapa7972 10 ай бұрын
Understanding is life.❤ Love is Selfish❤Use and forget❤
@bikashchetri7644
@bikashchetri7644 10 ай бұрын
Kati mitho boldinu vayo sunda maja lagyo dhanny bad
@sitalama734
@sitalama734 9 ай бұрын
बिसो जि समभब भए फेरि पुनर मिलन गरनुहोला छोरा छनित।मेरो अनुरोध छ🙏🙏🙏
@gayatrigurung9080
@gayatrigurung9080 10 ай бұрын
God bless you both 🙌❤️
@debitrai5023
@debitrai5023 10 ай бұрын
सारै मीठो कुरा कानी ❤😢
@saritalimbu9068
@saritalimbu9068 10 ай бұрын
one of the best journalist biswa limbu 😍😍
@ZepooOfficial
@ZepooOfficial 10 ай бұрын
बिश्वले आफ्नो बाबुलाई उहाँ भनेर बोलिरहेको छ यो केटि चाहिँ कस्तो फुच्चे रे 😐️ मजा आएन मलाई 😐️
@pragatikiranranarana528
@pragatikiranranarana528 10 ай бұрын
म पनि नियमित सुन्छु है विश्व लिम्बू भाइको पोर्ट काष्ट
@kalpanadahal8555
@kalpanadahal8555 10 ай бұрын
कस्तो राम्रो लाग्यो आजको कुराकानी।
@iswar.gurung
@iswar.gurung 10 ай бұрын
Bishwo ji le host gareko sabai podcast na xutai herne ma aja bishwo ji lai arko podcastama boleko pani sundinu paryo…. Fan of Bishwo limbu bro
@bishalmagar2543
@bishalmagar2543 10 ай бұрын
My favorite journalist Biswa Limbu sir
@shantibogati3702
@shantibogati3702 7 ай бұрын
Sooooo hearttouching interview....
@rajesworimaharjan783
@rajesworimaharjan783 7 ай бұрын
Bishwo bro Ko Kura sadhai ramro lagxa n voice Pani🥰👌👍
@numalimbunuma2246
@numalimbunuma2246 4 ай бұрын
Akdam man parne🥰🥰🥰biswa
@amirgc7551
@amirgc7551 4 ай бұрын
छोराको माया लाग्ने भए त आफै सङ राखिहाल्नु हुन्थ्यो नि विश्व जि।।त्यो अबोध बालक बिचरा गाउमा एक्लै छ भन्दा हामिलाइ पो झन बढी माया लाग्यो।।।
@sitabogati7936
@sitabogati7936 10 ай бұрын
My favourite journalist biswa linbu❤❤❤❤🙏🙏
@vijayasharma2564
@vijayasharma2564 10 ай бұрын
Great Bishow limbu
@premmangmu408
@premmangmu408 10 ай бұрын
Biswa limbu is best and best❤❤❤❤
@starraivlog2745
@starraivlog2745 10 ай бұрын
Wow my favourite bishwa ji, ( u r my world 🌎 😊❤)
@skofficeal6842
@skofficeal6842 10 ай бұрын
Khusi lakyoo aaj Biswa limbu lai dekhar podcastma❤❤❤❤❤
@pratimadahal7175
@pratimadahal7175 5 ай бұрын
छोरा छिटै आफू संग राख्नु होला विश्व जि,जबकी उस्को आमा बाहिर हुनुहुन्छ त्यो उहाको बाध्यता हो भने छोरा तपाइले राख्नु तपाइको कर्तब्य हो,उस्लाइ माया चाहिन्छ ,
@navinrai6079
@navinrai6079 10 ай бұрын
Simply the best lagyo bhai bahini ko kura❤
@sabitapandey9119
@sabitapandey9119 10 ай бұрын
Great limbu vai
@rajuhumagain3540
@rajuhumagain3540 10 ай бұрын
बधो मीठो रसिक अनि भावनात्मक कुराकानी रहेछ । ❤
@bishnukpgmgr4169
@bishnukpgmgr4169 5 ай бұрын
यम 27:40
@user-ye5ni1ow8s
@user-ye5ni1ow8s 10 ай бұрын
My favourite journalist biswa limbu❤
@safalbaraili
@safalbaraili 10 ай бұрын
My favourite journlist❤biswa limbu dada🙏💙
@user-sd9fx9xm2j
@user-sd9fx9xm2j 10 ай бұрын
गुट चित बुझो जिन्दगी काटने दुई जना हो अरुको बिचारमा त पुगन गारो हुन्छ आट गरे पछि जेपछ भागम तयारि हो 🙏🙏🙏🙏🌹🌹❤️❤️❤️
@kumarialamagar9708
@kumarialamagar9708 7 ай бұрын
Dherai mitho voice biswo sir ko❤❤
@madurimaduri3513
@madurimaduri3513 10 ай бұрын
Very intersting intervew love you both,s
@tanujaneupane7641
@tanujaneupane7641 10 ай бұрын
maya ta maya ho ❤
@N.Grg00
@N.Grg00 10 ай бұрын
Ek dam Ramailo Podcast
@lalitplimbu1143
@lalitplimbu1143 10 ай бұрын
Biswa babu Kati sanskari chora aafno family lai jodera rakhney chora kum nai paienxa ❤❤❤
@sanzuraikashyap6288
@sanzuraikashyap6288 10 ай бұрын
Biswa g aunu vyex ab radhika g pni uta tira janu paryo so excited for that 👍👏.
@shantikasubba175
@shantikasubba175 9 ай бұрын
Wow great So simple good journalist person 🙏🙏 Biswa limbu very imperative interview 🥰🙏🙏🙏
@ratnalimbu1743
@ratnalimbu1743 10 ай бұрын
छोराको के भविष्य गर्नु भयो र पैसाले भन्दा मायाले बाबू आमा संगै भयो भने मानसिक रुपमा कति सन्तुष्टि हुन्थ्यो विचरा बाबुलाई।
@raidilkumar1314
@raidilkumar1314 10 ай бұрын
Good bless you both
@user-gj8dr7ct4w
@user-gj8dr7ct4w 6 ай бұрын
He didn't talk negatively about his ex-wife. Hats off to him!
@ritarana4404
@ritarana4404 10 ай бұрын
Nice interview ...very interesting
@nabintumsa2816
@nabintumsa2816 10 ай бұрын
Great person 🙏
@ushalama3418
@ushalama3418 9 ай бұрын
Respect, Trust n ❤ most important ur LIFE Bhai. Good luck 🤞
@SHREYAGURUNG123
@SHREYAGURUNG123 10 ай бұрын
Very talented person biswa dada Iam your big fan
@DineshDangi-qq4np
@DineshDangi-qq4np 9 ай бұрын
पूरा भिदियो हेरियो मज्जा आयो विश्व दाइ
@minthapa939
@minthapa939 4 ай бұрын
Bishow Ji ko Podcast dherai man parxa
@somnathkathet3213
@somnathkathet3213 10 ай бұрын
i can understand bishwa ji , in that case i feel so lucky that my son is with me
Smita Pradhan !! Voice of Nepal Talent !! Biswa Limbu Podcast 198
59:47
Just try to use a cool gadget 😍
00:33
123 GO! SHORTS
Рет қаралды 85 МЛН
Increíble final 😱
00:37
Juan De Dios Pantoja 2
Рет қаралды 107 МЛН
WHO DO I LOVE MOST?
00:22
dednahype
Рет қаралды 74 МЛН
the bRAVO dELTA show Season 2 | Ep 128 | Bhusan Dahal | Gagan Thapa | Sajha Katha | Himalaya TV
1:02:24
Sajha Katha - साझा कथा
Рет қаралды 114 М.
Yatra || Ep- 11 || Podcast with Sampada Limbu || Dr. Yogi Vikashananda
1:32:01
Dr Yogi Vikasananda !! Nepali Podcast with Biswa Limbu ep 167
1:45:22
Жизнь КОМАРА (смешное видео, юмор, приколы, поржать)
0:59
Натурал Альбертович
Рет қаралды 3,6 МЛН
The clown snatched the child's pacifier.#Short #Officer Rabbit #angel
0:26
когда повзрослела // EVA mash
0:40
EVA mash
Рет қаралды 1,3 МЛН
Её Страх Вполне Обоснован 😂
0:17
Глеб Рандалайнен
Рет қаралды 1,7 МЛН