टिका, चिज र मीनाको बबाल दोहोरि | Chij Gurung Vs Tika Pun | Mina Lama | praksh gautam | Darpan EP 57

  Рет қаралды 714,953

DARPAN

DARPAN

2 жыл бұрын

नवीन कला मन्दिर र सत्यवती कला केन्द्रको सहकार्यमा दर्पण संगीतालयको प्रस्तुति सांगीतिक कार्यक्रम ' दर्पण ' ।
बिशेस आभार :- बशन्त थापा
लिड कलाकार -
चिज गुरुङ Chij Gurung
टिका पुन TIKA PUN
कलाकार -
मिना लामा MINA LAMA
प्रेम अर्याल PREM ARYAL
दिलमाया बिश्वोकर्मा DILL MAYA BISHWOKARMA
चन्द्र रेगाई CHANDRA REGAI
सुनिता अधिकारी SUNITA ADHIKARI
निर्देशक Director
उदिराम खड्का UDIRAM KHADKA
कार्यक्रम प्रस्तोता
टिका पुन TIKA PUN
मिना लामा MINA LAMA
हरि पुन HARI PUN
कार्यक्रम संयोजन
अर्जुन सुनाम ARJUN SUNAM
ब्यबस्थापन
मीना लामा MINA LAMA
छबि खड्का CHHABI KHADKA
शान्त शिशिर SANTA SHISHIR
सन्ध्या परियार SANDHYA PARIYAR
जगत बहादुर बि.सि.JAGAT BAHADUR BC
भिडियोग्राफी VIDEOGRAPHY / EDITING
बिबेक खड्का BIBEK KHADKA
संगीत सम्पादन MIXING AND MASTERING
मनोज खड्का MANOJ KHADKA
बाध्यबादन MUSICIANS
दिपक समिप -ढोलक DIPAK SAMIP
राजकुमार समाल - गितार RAJ KUMAR SAMAL
बिश्नु देब - बासुरी BISHNU DEV
कमल ओली - मादल KAMAL OLI
प्रकाश केसी - मादल PRAKASH KC
छबि खड्का =हार्मोनियम CHHABI KHADKA
क्यामेरा CIMATOGRAPHY
बिबेक खड्का BIBEK KHADKA
जिबन ओली JIBAN OLI
मेक अप MAKEUP AND DRESS
बिर्मा खड्का BIRMA KHADKA
नृत्य DANCERS
सत्यवति कलाकेन्द्र SATYAWATI KALAKENDRA
संरक्षक
नारायण रायमाझी NARAYAN RAYAMAJHI
निर्मल रिमाल NIRMAL RIMAL
सल्लाहकारहरु:-
बम बहादुर कार्की BAM BAHADUR KARKI
डिबि गुरुङ DB GURUNG
यज्ञ राज उपाध्याय YAGYARAJ UOAFHYAYA
खर्क बुढा मगर KHARDKA BUDHA MAGAR
राम चन्द्र कोइराला RAM CHANDRA KOIRALA
कुलमान नेपालि KULMAN NEPALI
भरत बिक्रम ढकाल BHARAT BIKRAM DHAKAL
बिबि अनुरागी BB ANURAGEE
प्रेम गुरुङ PREM GURUNG
नबिन गुरुङ NABIN GURUNG
राम बोहरा RAM BOHARA
कानूनी सल्लाहकार :-
गणेश वली GANESH OLI
बिशेस धन्यबाद SPECIAL THANKS
लोक तथा दोहोरि गित प्रतिस्ठान नेपाल
रोयल्टि सन्कलन समाज नेपाल
प्रस्तोता समाज
बागिना समुह सुर्खेत
कार्यक्रम इन्द्रेणि
सारङ्गी सन्सार
आलाप दोहोरि
आभार
भगवान भन्डारी अमेरिका
बिमल डागी अमेरिका
हर्क गजमेर अमेरिका
© & P Darpan Sangitalaya pvt. ltd.
All the Audio and Video rights of this Music Video is owned only by Darpan Sangitalaya.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 508
@udiramkhadka7356
@udiramkhadka7356 2 жыл бұрын
चर्चित लोकदोहोरी गायिका टीका पुनज्यु र गायक चिज गुरुङ ज्युको घमासान दोहोरी भिडन्त सुनेर प्रतिकृया पाउ है हजुर , तपाईं तमाम दर्शकहरु हार्दिक नमन।।।।।
@ranjitchaudhary8952
@ranjitchaudhary8952 2 жыл бұрын
9
@huanaan5840
@huanaan5840 2 жыл бұрын
X
@prakashl325
@prakashl325 2 жыл бұрын
@@huanaan5840 t
@itssaksham3639
@itssaksham3639 2 жыл бұрын
Lqlqlqqq
@ghorkhaliking7864
@ghorkhaliking7864 2 жыл бұрын
@@huanaan5840 r
@nokhiraoli7370
@nokhiraoli7370 2 жыл бұрын
अग्रज गायिका दिदी टीका पुन र गायक चिज् गुरूङ्ग दुबै जनालाई बधाई छ।साथै सम्पूर्ण उपस्थित कलाकारहरू लाई धन्यवाद छ।कुबेत देखि
@ramgurung7278
@ramgurung7278 2 жыл бұрын
चर्चित कलाकार टीका पुन चिज गुरुङ मिना लामा अनि नाच क्या दाम्मी नाचो माने मैले करोडौं को बसि बसि उठि उठि हुर हुर
@manugurung6019
@manugurung6019 2 жыл бұрын
अति मिठास दोहोरी साथै नृत्य प्रस्तुत अति उत्कृष्ट। धन्यवाद सम्पूर्ण टिमलाई।
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
हजुर को जय होस!
@suryagurung6725
@suryagurung6725 2 жыл бұрын
दोहोरी राम्रो लाग्यो।।। चिज सोल्टी अनि टीका पुन बधाई ल
@innocentgirl5737
@innocentgirl5737 2 жыл бұрын
मोटी दिदीको नाच कती हलुका राम्रो मन परो मलाई बधाई सबैजलाई
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
मोटिमोटि तेसैमा छोटि- हजुर लाई दर्सन छ एक चोटि!! अाभारि छौ हजुर को जय होस!!
@indragole7164
@indragole7164 2 жыл бұрын
साह्रै रमाइलो लाग्यो आजको दोहोरी, राम्रो नाचले झन सुनमा सुगन्ध थपेको छ।
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
जय होस हजुर
@sangitamagarb.k.858
@sangitamagarb.k.858 2 жыл бұрын
@@birmakhadka6263 जे होस नाच्नमा खप्पिस हुनुदो रछ्🤣😂👍️👍️👍️👌👌👌हजुरको नाचले दोहोरिको अत्यन्तै सोभा बढाएको छ 💃💃💃💃👍️👍️👌👌👌😍😘😘😘😍😘😘
@thamanbahadurbaniyachhetri6079
@thamanbahadurbaniyachhetri6079 2 жыл бұрын
चिज गुरुङ्को सब्द र लय धेरै राम्रो। मिना लामा पनि धेरै राम्रो इन्द्रेणी को कृषणे लाई त्याहा सम्म पुराउने ठुलो हात छ तर के गर्ने स्वार्थी बेइमानी भय के लाग्यो?
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
दर्पण कार्यक्रम लाई माया गर्नुहुने भगवाण रुपि दर्सक ज्यु हरु मा अाभार प्रकट गर्दछौ!! सधैभरि यसरी नै स्रिजना र सस्क्रिति लाई जगेर्ना गर्न नभुल्नु होस !!दर्सन जय होस--!
@basrana4122
@basrana4122 2 жыл бұрын
Excellent dhohari between dhohari king Chij brother and Tika Didi and all. Thank you so much to all of you for giving us lovely program. Love from London. Happy Dashain 2078 to you all. Namaskar.
@shyamgurung9263
@shyamgurung9263 2 жыл бұрын
दोहरि सारै मन परयो तेसमा पनि त्यो रातो साडि लाएर नाच्ने दिदी डान्स झनै बबाल दम्मि लाग्यो
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
अाभारि छु हजुर जय होस दर्सन!!
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
हजुर अाभारि छु जय होस दर्सन!!
@sbtamang5761
@sbtamang5761 2 жыл бұрын
चिज र टीका को गित त बबाल हुने भैगो नै मलाइ झन बबाल त नाच पो लाग्यो कडा बाइ✌️✌️✌️
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
हाहा-- अाभारि छु हजुर जय होस--!
@ChharmhendoEntertainmentPvtLtD
@ChharmhendoEntertainmentPvtLtD 2 жыл бұрын
चिज गुरुङ दाजु र टिका पुन दिज्यु को यो दोहोरि बबाल बधाई छ दुवै बरिस्ट सर्जक हरुलाई, साथमा अघि नाच्ने दिदी को नाच बबाल अहिले यस्तो लचकता जवानीमा त कस्तो नाच्थेउ होला है बधाई तथा शुभकामना नाच्ने दिदीलाई
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
हजुर को जय होस सबै ईनै निर्दोस नजर को कमाल हो!!
@anjandilip4250
@anjandilip4250 2 жыл бұрын
Wa wa chij sir ko dohori sune paxi rati pani jeyamma nid lauxa
@romanrsg1385
@romanrsg1385 2 жыл бұрын
गीत त चिज टीका बहिनिको सारै मीठो । सथै नाच पनि अति मन पर्यो । सम्पुर्ण कलाकारहरुमा बिजय दशमीको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना ।
@thappasuraj1514
@thappasuraj1514 2 жыл бұрын
आहा टीका दिदी र लन्टु दाजु सारै रमाइलो अनि नाच्नु हुने दिदी काे डान्स ले आहा सारै रमाइलो भाे सबै टिमलाई सफलताको सुभकामना छ
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
हजुर को जय होस अाभारि छु दर्सन!!
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
चरचित गाईटा टीका पुन र चर्चित गायक नायक अपार अमुल्य शब्द स्वर का खानी चिज गुरुङ्ग लगायत सम्पुर्ण गला कला का खानी कलाकार ज्यु हरु मा सम्मान छ ! जय होस!!
@shivadevtiwari7932
@shivadevtiwari7932 2 жыл бұрын
दोहोरी त दमदार नै छ साथै तपाईंको नाच पनि कति शरीर हलुँगो बनाएर नाच्नु सक्नुहुन्छ हगि।राम्रो छ है बुढा सङ्गको नचरी पनि🙏🙏
@teshulimbu1953
@teshulimbu1953 2 жыл бұрын
चिज सर को हर शब्द मा कमेडी मिसिएको हुन्छ त्यै भएर हो हर कसै को फेभोरेट हुनु भको सुपर छ
@yogeshkunwar7278
@yogeshkunwar7278 2 жыл бұрын
चिज जि को दोहोरी गीत धेरै मन पर्छ मलाई
@yogeshwordhakal1334
@yogeshwordhakal1334 2 жыл бұрын
चिज बाबुको र टीका पुनको स्वर मिठो छ नाच्ने नानिको नाच साह्रै राम्रो छ है।
@komolkumar2570
@komolkumar2570 2 жыл бұрын
जस्तो राम्रो गित अझै राम्रो दिदिको नाच धेरै रमाइलो ।
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
अाभारि छु हजुर जय होस!!
@rohitghimire1946
@rohitghimire1946 2 жыл бұрын
@ritagurung1325
@ritagurung1325 2 жыл бұрын
Waha
@lekhkunwar7356
@lekhkunwar7356 2 жыл бұрын
Didi dance super wow
@M52367
@M52367 2 жыл бұрын
मलाइ पछिल्लो समयमा आयर चिज गुरुङ लाइ धेरै मनपर्छ भबिषेय को कामना गर्दछु
@suryagurung6725
@suryagurung6725 2 жыл бұрын
जति सुन्यो त्यति सुन्न मन लाग्ने मिठो स्वरकाे धनी दुवै जना
@yuvrajbharti3143
@yuvrajbharti3143 2 жыл бұрын
मादल बजाउने लाई सलुट 🙏🙏 म त उफ्री उफ्री नाचे 👍🏼👍🏼👍🏼
@gangarana8652
@gangarana8652 2 жыл бұрын
2078/2021Salko Subhakamna Mero Tarfabat Madal Aasadai Ramro Sanga Bajaunu Hudo Raichhani Kiya Mazzale 👌
@rajanbasnet8386
@rajanbasnet8386 2 жыл бұрын
Congratulations 🙏🙏🙏🙏All team member Happy Dashami 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😭😭😭🌹🌹🌹
@yadavsunar9954
@yadavsunar9954 2 жыл бұрын
सारै रमाईलाे ।मादल बजाई सारै मिठाे अर्गाईनीक गाउकाे याद अायाे।सबै टिमलाई धन्यबाद।
@devrajkc448
@devrajkc448 2 жыл бұрын
Ahile hami sabai ko demand Chij gurung ❤️❤️❤️❤️❤️
@munnamunna9780
@munnamunna9780 2 жыл бұрын
आहा अति राम्रो जाहा चिज हुन्छ त्याहा चिज नै हुन्छ टीका सिस को त जन के कुरा अति राम्रो छ नाच्ने दिदिलाई पनि सम्मान छ
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
हजुर को जय होस दर्सन!
@Chitragomden42
@Chitragomden42 2 жыл бұрын
बबाल छ चर्चित गायक अनि गायिकाहरुको प्रस्तुति।अझ अरु भागको आशामा धन्यवाद।
@shresthavlog1229
@shresthavlog1229 2 жыл бұрын
Wow wow wow dami song hjr
@Sunitagrg289
@Sunitagrg289 2 жыл бұрын
मलाई ता यो दिदी नाचेको हेरिरहना मन लाउ छ कत्ती माज्जाले नाच्नु भाको हो
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
सम्मानित भावना निर्दोस नजर को जय होस हजुर दर्सन!
@sabitrakhadka931
@sabitrakhadka931 2 жыл бұрын
सारै मिठो गीत अनि उस्तै मिठा शब्द नाचको त कुरै छोडौ भए म निःशब्द
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
हजुर को जय होस दर्सन!!
@baburamroka3423
@baburamroka3423 2 жыл бұрын
नाचिराखेकाे बहिनीकाे नामैलिनु भएन । नाचाे सारै राम्राे । चिज र तिकाकाे त उतिकै हसाउने खालका गित । शुभकामना
@darpanktm
@darpanktm 2 жыл бұрын
thank u for coment name liyako chha sir last maa
@darpanktm
@darpanktm 2 жыл бұрын
Birma khadkaa
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
हजुर को जय होस -मेरो मर्म बुझेर भावना बेक्त गर्नु भयो अाभारि छु दर्सन!!
@kbmagar8366
@kbmagar8366 2 жыл бұрын
I love you dancer virma खड्का dear❤️❤️❤️💚💚💚💚
@badurbadur5982
@badurbadur5982 2 жыл бұрын
Dami chha dohori congratulations chij and tika pun
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 2 жыл бұрын
खाइ लाग्दो ज्यान अहिले छुम छुम लाग्यो । सारै राम्रो शब्द मन छोयो सोल्टी राजा।
@bhimpun2213
@bhimpun2213 2 жыл бұрын
गित सारै मिथो अनि दान्स गर्ने दिदिको दान्स पनि कुनै कोरियोग्रफर को भन्दा कम छैन
@user-ml6ev3nk5d
@user-ml6ev3nk5d 2 жыл бұрын
साह्रै रमाइलो tika pun vs chij gurung को शब्द चैन मा अझै रमाइलो 🙏🙏🙏👌
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 2 жыл бұрын
अति मीठो गित गाउनु भयो चिज सोल्टी र टीका बहिनी ले । अनि बहिनी को नाच सारै मन पेर्यो । म अहिले Cayman islands बाट हेर्दै छु । नेपाल आउन नपाए पनि दशै को शुभकामना । सबै जनालाइ ।
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
अाभारिछु हजुर जय होस!!
@govindasharma3677
@govindasharma3677 2 жыл бұрын
asto po hota dohori bhanekota meri baine and chij bhai ko asto metho prastutti wow k majja aayo sunna pani
@rktamu858
@rktamu858 2 жыл бұрын
Waoo chij gurung ko dohori jati sune pani man nabharini shath ma tika pun 👌👌👌👌💖💖💖💖
@dilgurung6842
@dilgurung6842 2 жыл бұрын
यो नानिको नाच चै एक्दाम क समूह मै पर्छ नेपाल म
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
हजुर को जय होस निर्दोष नजर र कोमल भावना को सम्मान छ!: दर्सन--
@dilgurung6842
@dilgurung6842 2 жыл бұрын
@@birmakhadka6263 जाय त्त तपाईं हरुको नि होस धेरै दिन देखि हेरिरखेछु इन्को नाच धेरै राम्रो मिलएर जोसिलो पार्ले नाचछिन खुसी लग्छ र धानेबाद तपाइलाइ
@rbgyawali3199
@rbgyawali3199 2 жыл бұрын
त्यों नाचने बैनी देख्दा मोटी मोटी भएपनि नाचनेसारै वहालाई बढाईछ।वहाकोसफल भबिस्यको कामना।👌👌💐💐
@tulgurung7294
@tulgurung7294 2 жыл бұрын
Tika n Chij amazing 👌💐💐 happy dashai to all Darpan team.
@buddhagurung776
@buddhagurung776 2 жыл бұрын
कति राम्रो स्वोर कति राम्रो लय सबै गायक गायिका हरुलाइ धेरै धेरै धन्यवाद छ
@bhimgurung6602
@bhimgurung6602 2 жыл бұрын
दर्पणको स्वर र नाँच अति राम्रो लाग्छ।अनि त्येस्तै सबै गायिकाहरु पनि सुनको जलप लागाएका जस्ता राम्री लाग्यो।
@reshampurja6996
@reshampurja6996 2 жыл бұрын
अति मिठो अनि घम्सा घम्सि दोहोरी गायक/गायिका चिज गुरुङ र टीका पुन ज्यु हरुको 👍️👍️👍️👍️, साथै अगाडी नाच्नु हुने महिला ज्युलाई अझै सलाम छ अत्यन्तै राम्रो नाच्नु भएको छ्🙏🙏🙏🙏
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
हजुर को जय होस दर्सन--!!
@thakurbohora7561
@thakurbohora7561 2 жыл бұрын
नाचो चाहिँ दामी लाग्यो ।
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
हजुर को जय होस दर्सन!!
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 2 жыл бұрын
यो सानी माया गित चिज सोल्टिलाइ सारै सुहाउन्छ।
@shahishahi8578
@shahishahi8578 2 жыл бұрын
Kathai bara kati ramro sor 2 janakai
@somraj8872
@somraj8872 2 жыл бұрын
babal babal babal
@athahasagar4211
@athahasagar4211 2 жыл бұрын
बिष्णु माझी ,टीका पुन,आशा बि.सि को आवाज अरु गायिकाहरुको भन्दा फरक छ र फरक हुनु मा नै बिशेषता छ...!!
@khimkumarmuskan4342
@khimkumarmuskan4342 2 жыл бұрын
पुर्णकला बि सि पनि सुनिता बुढा क्षेत्री
@yamrajoli8916
@yamrajoli8916 2 жыл бұрын
विर्मा र उदिराम जि काे नाच,चिज र टीका काे मिठाे दाेहाेरी मा कति रमाईलाे है!
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
जय होस हजुर अाभारि छौ!!
@kamalabhandari528
@kamalabhandari528 2 жыл бұрын
आहा!कति रमाइलो हो दोहोरी गाउने दुबै टिमलाई हार्दिक बधाई तथा शुभकामना छ।मलाई मन पर्ने दिदी गायिका टीका/मिनाको सुमधुर स्वर मनै भरियो।बल्ल मेरो मनोकाङ्क्षा पूरा भयो किनकि बिरमा खड्का र उदिराम खड्काको सुन्दर जोडिको नाचोबाट दर्पणको दैलो उघारियो।सधैंभरि यस्तै देख्न /हेर्न पाईयोस।dance is very nicely &super
@darpanktm
@darpanktm 2 жыл бұрын
Thank u so much hajur laai
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
हजुर निर्दोष नजर को जय होस अाभारि छौ!!
@sundershrestha6578
@sundershrestha6578 2 жыл бұрын
हाम्री सुर्खेती चेली टीका र भाइ चिज गुरुङ्ग को हिट "स्यानिमाया" भाकाको दोहोरी गीत अति राम्रो लाग्यो।सांगीतिक यात्रा निरन्तर चलिरहोस शुभकामना ।
@TikaPun
@TikaPun 2 жыл бұрын
धन्यवाद 🙏
@rameshdewal879
@rameshdewal879 2 жыл бұрын
Tika dd ko rw chij gurung daiko geet sarai man paryo
@subbateklimbu6029
@subbateklimbu6029 2 жыл бұрын
duijana bhai bahiniharu nai ati man karne gayak gayikaharuko damdar prastutule jhanai manai khushi bhayo babal dhamaka dohori
@lilgurung616
@lilgurung616 2 жыл бұрын
Bhai Baine haruko dohari sarai majja ayo sathai dancer Baine pani kada richa
@akashmallthakuri4595
@akashmallthakuri4595 2 жыл бұрын
सारै मार्मिक सवैलाई धेरै धेरै धन्यवाद । नित्य गर्ने दिदी लाई झन धेरै धेरै धन्यवाद
@himkc5708
@himkc5708 2 жыл бұрын
गित त राम्रो छ नै नाच चाहिँ साह्रै राम्रो । नाच्ने महानुभावलाई धेरै धेरै सम्झना तथा धन्यवाद ।
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
अाभारि छु हजुर जय होस दर्सन!!
@bishnusubedi1996
@bishnusubedi1996 2 жыл бұрын
लाेकदाेहरिमा निकै चर्चामा रहेका चिजगुरुङ्ग र टिकापुनकाे बिच मिठाेदाेहरि गाउनुभयाे धन्नेबाद
@tilshreesh8418
@tilshreesh8418 2 жыл бұрын
Sarai ramailo dhohori tika ra chij ko❤👌
@jitbahadur9590
@jitbahadur9590 2 жыл бұрын
Ek dam dami xa hai geet bhai badai xa chij bhai pragati ko suvakamna
@buddhagrg5522
@buddhagrg5522 2 жыл бұрын
अति राम्रो गितको लय बधाइ छ सम्पुर्ण गायक गायिका हरुलाइ साथै नाच्ने कलाकार पनि कति राम्रो नाच्नु भाको तपाईं लाई पनि बधाइ छ
@sagunthapa6039
@sagunthapa6039 2 жыл бұрын
साह्रै राम्रो छ। जति सुने पनि धित मर्दैन।
@mankisan5338
@mankisan5338 2 жыл бұрын
स्वर मीठो छ टीका पुन दामी लाग्छ आरोह अबरोह निकै मिलाउन सक्ने।
@TikaPun
@TikaPun 2 жыл бұрын
धन्यवाद 🙏
@devgurung5712
@devgurung5712 2 жыл бұрын
दोहोरी अति राम्रो छ बुथि भयापनी नाच अती चोक्किल्लो छ
@sunarkarnakarna1880
@sunarkarnakarna1880 2 жыл бұрын
Bahut ramro geet tika did jiu
@nargurung2229
@nargurung2229 2 жыл бұрын
Dami cha hai look Dohori brother and sister you to Congratulation 🌹👌🌹👌🌹👌🌹👌🌹👌
@ishwarthapa7798
@ishwarthapa7798 2 жыл бұрын
गित त धेरै राम्रो छ भन्नै परेन नाच पनि कति राम्रो हो हेरेको हेरि भैयो समय गयको पत्तै भयन।
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
दर्सन हजुर को जय होस!!
@girmagar7972
@girmagar7972 2 жыл бұрын
Chij ra Tika bainiko dohari sarai ramro lagyo dhanyebad n Darpan hole teamlai dhanyebad namaskar hjr
@rosanktm4172
@rosanktm4172 2 жыл бұрын
Sarai ramro dhori jatisune pani sunna manlageo sabailai hirdaibata 🙏 gardaxu
@yubrajshrestha8557
@yubrajshrestha8557 2 жыл бұрын
Aaha nice dohori🙏🙏♥️♥️👌👌👏👏👏👏👏👏🌹🌹🌹
@bhupendrakunwar6977
@bhupendrakunwar6977 2 жыл бұрын
कस्ले सक्ला र ! बाँ हाम्री सबैको नजरमाँ राम्री सोल्टिना लाई चीज को पनि राम्रो छ। हेरे मज्जाल्ले तर धित मरेन है।र मैले अर्कि मीना सोल्टिना पनि पाए 😆😆
@TikaPun
@TikaPun 2 жыл бұрын
धन्यवाद 🙏
@muktikhadka481
@muktikhadka481 2 жыл бұрын
दुबै जना गाइक काे स्वर र सब्द धेरै मिठाे छ धेरै धन्य बाद
@deepikashirmal1604
@deepikashirmal1604 2 жыл бұрын
आहा
@sertamang1064
@sertamang1064 2 жыл бұрын
Chij vai jahaxa arganik sabda jhattaro chotilo sunna painxa tika dd mina ko makhamali abajma ramailo dohori dance garne dd lai saloot gare love you all💕💕🙏🙏
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
जय होस हजुर दर्सन!!
@motiramkhanal6350
@motiramkhanal6350 2 жыл бұрын
सारैरमाईले।गित रमिठे। भाकामागाऊनूभये। तरभैनिनभाग्नूहै
@havefunn6819
@havefunn6819 2 жыл бұрын
kalakar ko tysai fan ma tara pahilo choti madal badhak ko big fan vaye sayd malai man parne baja madal nai vayra hola really like it
@narbahadur71
@narbahadur71 2 жыл бұрын
Aaha kati mitho ho Sarai ramro xa man paryo
@hastaman5800
@hastaman5800 2 жыл бұрын
Arjun sunam harmoniam bajayara gumnam hunehoki aafno kala dekhai bastabik level show garne ho...kura bujda ramro
@thapadai2986
@thapadai2986 2 жыл бұрын
दुबै तरफ को राम्रो छ र नाच्ने दि दि असाध्यै फुर्ति ले नाचेको छ ।मलाई त हेमा मालिनिको याद आयो।
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
हजुर को बिचार को कदर गर्दछु जय होस!!
@parkashtandan7505
@parkashtandan7505 2 жыл бұрын
अति राम्रो लाग्यो दोहोरीदोहोरी गित अनी नाच पनि धन्यवाद छ होल टिम लाई
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
हजुर जय होस दर्सन!
@narayanchetri7156
@narayanchetri7156 2 жыл бұрын
Wow wow dame dame dohori all nice dame💓💓🙏🇳🇵
@dhanman197
@dhanman197 2 жыл бұрын
Babal dohori babal dance. Darpan team lai manai dekhi naman.
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
अाभारि छु हजुर जय होस!
@user-jf7er3bw5t
@user-jf7er3bw5t 7 ай бұрын
अती मीठो स्वर चिज दाईको (1) टप बधाई ( टीका पुन thank you dami xa ❤❤❤❤
@ishworgurung8912
@ishworgurung8912 2 жыл бұрын
सुनमा सुगन्ध सुर ताल स्वर शब्द का साथ आहा क्या राम्रो नाच सम्पुर्ण लाई धन्यवाद !
@bhimraj9954
@bhimraj9954 2 жыл бұрын
अति मिठो स्वर चिज दाइको
@chulgurung878
@chulgurung878 2 жыл бұрын
मिना लामा ङोल्स्यो लाई हेर्दा हेर्दै पूरा भयो दोहोरी पनि ।।।lve me mina
@ramudhungel4552
@ramudhungel4552 2 жыл бұрын
दर्पन को विशेष नाच हुन्छ खुसी लाग्छ
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
दर्सन हजुर जय होस!!
@lekbahadurrana203
@lekbahadurrana203 2 жыл бұрын
Atee mithas swor xa Atee ramailo
@amandarlaameemagar3536
@amandarlaameemagar3536 2 жыл бұрын
टीका दिदिको स्वर अति नै मीठो लाग्छ
@TikaPun
@TikaPun 2 жыл бұрын
धन्यवाद 🙏
@chitrakhadka1864
@chitrakhadka1864 2 жыл бұрын
Aaha Sarai ramro dohori rahexa badhai xa sabai janalai ani mero vaujuko nacho jhan babal 🙏🙏🙏🙏🙏🙏💕💕💕💞💞❤️❤️
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
लभ यु मीस यु मईया जय होस!!
@khimkumarmuskan4342
@khimkumarmuskan4342 2 жыл бұрын
उहाँ नाच्ने दिदिलाइ पुरस्कार को ब्यबस्था हुनु पर्ने उहाको नाच ले सुनमा सुगन्ध थपिनोको साथै चन्द्रमा जस्तै चम्किलो देखिएको छ दोहोरी घर
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
सुन्दर नजर कोमल भावना को जय होस हजुर!!
@rokahimal1554
@rokahimal1554 2 жыл бұрын
नाच अनि गित दुईवटा नै अनि राम्रो छ
@nandabahadur9419
@nandabahadur9419 2 жыл бұрын
दर्पन मा चिज गुरुङ तिका को गित यति मिथो गायको नाच पनि कति हल्का तरिका ले राम्रो नाछे को सम्पुर्न कलाकार लाई नमस्कार छ
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
हजुर को जय होस दर्सन!!
@tikadhital4374
@tikadhital4374 2 жыл бұрын
साउन्द सिस्टम एक्दम दामी रहेछ एकदम मन पर्यो गान त भन्नै परेन गायेक गायेकी दुबै लाई धन्यवाद ।
@keshavrajgautham
@keshavrajgautham 2 жыл бұрын
सारै मीठो आबाज़ अनि नाच्ने आंटी त झनै बबाल
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
जय होस हजुर दर्सन!
@tilakmagar8791
@tilakmagar8791 2 жыл бұрын
Chij sir dohori sarai dami dami lagxa best off luck all
@ravigurung2325
@ravigurung2325 2 жыл бұрын
Very nice song congratulations all team members 👍👍
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 73 МЛН
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 66 МЛН
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 4,3 МЛН
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
00:14
МЯТНАЯ ФАНТА
Рет қаралды 3,6 МЛН
Кого она вытащила из воды?😱
0:51
Следы времени
Рет қаралды 4,3 МЛН
Всегда проверяйте зеркала
0:19
Up Your Brains
Рет қаралды 19 МЛН
He Used All The Sauce On 1 Slice Of Pizza🤪😂
0:12
BorisKateFamily
Рет қаралды 15 МЛН
ToRung short film: 🙏baby protects puppy🐶
0:37
ToRung
Рет қаралды 85 МЛН