wow यो हो नि दोहरि भनेको मैले त यो भिडियो हेरेर धेरै ईन्जोई गरे फेरि फेरि पनि शुना पाउ
@gurungpurnima37652 жыл бұрын
Aalap dohori studio sarai man parxa tesai ma chij gurung bhai wow ramailo lagyo
@purnathapa98632 жыл бұрын
मेरो मन पर्ने यु ट्युब च्यानल आलाप दोहोरी खुसी लागेको छ।
@krishnagurung6682 жыл бұрын
अति मीठो शब्द को खानी दुबै जना दोहोरी का हस्ती चिज म्हीथेबा अनि टीका जि को।।। 😍😍😍अनि आलाफ दोहोरी एस्तै नया प्रस्तुती हरु हेरिरहन पाउ 🙏🙏
@khimkumarmuskan43422 жыл бұрын
टीका दिनु को हासोको बिग फ्यान स्वर शब्द त दुबैजानाको फ्यान
@jayaram20152 жыл бұрын
धेरै रमाइलो!!! सम्पूर्ण टिम लाई शुभकामना 💐💐💐💐 गान्टे भाग २को प्रतिक्षामा बरु कहिले आउँछ...
@khemgurung95382 жыл бұрын
आह कति मिठो रमाइलो दोहोरी टिका बहिनी र चिज भाई को बिचमा सम्मान छ भाई बहिनीलाई सम्पुर्ण आलप परिवार प्रती नम छ्🙏🙏👌👌👌👌🙏🙏
@tarapatiaryal46222 жыл бұрын
सारै मिठो रमाइलो दोहरी चिज गुरुङ र टिका पुन जि लगाएत सम्पुर्णमा बधाई छ ।👍️👍️🙏🙏
@rsvlog55552 жыл бұрын
⁰⁰0⁰
@goganbahadurtamang2112 жыл бұрын
अति रमाईलो दोहोरी गाउँले चीज गुरुङ भई र टिका पुन दिदीको
@rahulale86482 жыл бұрын
निकै राम्रो लाग्यो बधाई छ सबै लाई
@narendratimilsena95542 жыл бұрын
Dherai dinpaxi aaja aalapbata new dohori aayo dhanybad jhalak dai
@nabinpun75482 жыл бұрын
चिज सोल्तिको अर्गानिक शब्द र टीका सिस ...को हासो नै मिठो छ भाका पनि राम्रो सम्पुर्ण टिम लाई बधाई छ
@chakgurung31752 жыл бұрын
धेरै राम्रो , धेरै धन्यवाद यसरी हामीलाई आनन्द दिलाए दिनुभएको मा ।
@rameshpariyar3072 жыл бұрын
टीका दि पहिलो ठटेउली गित धन्यवाद झलक सर जि
@tekbahadursunar91092 жыл бұрын
आहा दामी लय मा दोहोरी धमका
@tejbahadurbudhathoki38042 жыл бұрын
चिज गुरुङ को दोहोरी भनेपछी सबै काम छोडेर हेरिन्छ । तेसै मा टीका पुन को कोहिली को जस्तो स्वर सार्है रमाइलो दोहोरी
@milangurung9502 жыл бұрын
सारैइ रमाइलो छ एक दुई जना नाच्दा झन अझै इ रमाइलो हुन्थ्योकि 😀😀😀😀
@bibashsapkota1122 жыл бұрын
धेरै राम्रो लाग्यो साथी चिज गुरुगं
@harishbdrthapa75232 жыл бұрын
चिज दाई टिका लगाएत सम्पुर्ण टिमलाई सफलताको शुभकामना धेरै राम्रो छ
@singeryanumagar33912 жыл бұрын
जहाँ चिज गुरुङ्ग त्यहै रमाइलो टीका दिदी सदबहर गायिका दोहोरी रमाइलो छ! बधाई छ कलाकार ज्युहरुलाई!
@grpkonlinecreation32602 жыл бұрын
लोकदोहोरीलाइ नयाँ ट्रेन्ड दिने नाम हो झलक संगीतम तर बिचमा हराउँदा धेरै गुनासा थिए मनमा तर चुप रहे म! तर तपाईं पछी हट्नु हुँदैन झलक दाइ,,दुख कष्ट जिन्दगीमा सबैलाई पर्छ तर दुखका बाबजुद पनि निरन्तरता दिनु महानता रहेछ। चल्दै आएको भए अहिले यो च्यानलको सदस्यता संख्या 1M पार हुने थियो तर पनि केहि छैन, अब हामी दर्शकले निरन्तर मनोरञ्जन लिनेछौ।🙏❤️❤️
@minbahadur29432 жыл бұрын
शहि भन्नु भयो
@bistaregbahadur54582 жыл бұрын
Wow babbal xa live Dohori chij bro ko tukka kada xa yar hahahahahh all teem lai badhai xa👌👌♥️♥️👍️
@madhavpoudel73292 жыл бұрын
यो दोहोरी निक्कै राम्रो भयो, फेरि पनि मिठो स्वर कि धनि टिका पुन को दोहोरी सुन्न पाइयोस।
@krishnakhadka37972 жыл бұрын
A
@nbalemgr5562 жыл бұрын
कपालमा हरियो कलर लगाउने दिदिको मुस्कान अर्बौंको छ महा कसम कति राम्री हो के।।
@mayanebal54682 жыл бұрын
धेरै रमाईलो लागो दोहरी धन्यवाद छ चिज भाई र टीका दीदी लाई
@hiralalgurung25302 жыл бұрын
Wow, nice जहाँ चिज त्यहाँ रमाइलो नहुने त कुरै छैन। Anyhow good entertainment love you guys, take care of yourself and keep rocking. सम्पूर्णमा एकमुष्ट धन्यवाद।
@prabinghartimagar83452 жыл бұрын
शुभकामना सम्पूर्ण टिमलाई
@sagunsangeet2 жыл бұрын
खुसी लायो दाइ अब निरन्तर्ता पावस
@kumarlimbu33042 жыл бұрын
सारैइ रमाइलो छ दोरोरि
@krishnabijay38292 жыл бұрын
मैले साउदि देखि हेर्दै छु
@AalapStudio2 жыл бұрын
miss you
@amarthapa79722 жыл бұрын
JAHA LANTHU CHIJ G. UHI RAMAILO YESAI LE KATCHHA ONE MILLION WHY NOT.DIMPLE WALI DUJANA SOLTINEE HARU KO HASAILE NAI ONE MILLION KATXA HAU WAOOOO AUDHI SUPER ENTIRE TEAM LAI THANKS,
@AalapStudio2 жыл бұрын
Thank you
@krishnabijay38292 жыл бұрын
सम्पूर्ण टिम लाई धन्यवाद अनि चिज दादा अनि टिका दिजु नमस्कार
@krishnapun65122 жыл бұрын
Beautiful picture Chij bae tika lae Godard thank you so manchhe
@nanduthapa56822 жыл бұрын
गायक गायिका दूबैलाई बधाई छ।म दिल्ली देखि हेर्दै छू ।साथै सबै टिमलाई पनि बधाई छ।