टिकाले मेरो विहे भैसक्यो भन्दा छाँगाबाट खसे कृष क्षेत्री । के कुरा साँचो हो त ?? ०७६-१०-१३।। HD

  Рет қаралды 1,126,339

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 630
@Indreni.Com2016
@Indreni.Com2016 4 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
@rajendrakamidhami6971
@rajendrakamidhami6971 4 жыл бұрын
Dhami xa bro
@successcomputerinstitute127
@successcomputerinstitute127 4 жыл бұрын
Huss hajur i help
@rohwitlama3553
@rohwitlama3553 4 жыл бұрын
Um
@anilkarki7210
@anilkarki7210 4 жыл бұрын
यो बासुरिको धुन नहुनु भने indreni खलो हुनेछ
@ramchandrasunam1367
@ramchandrasunam1367 4 жыл бұрын
हैट पिय ले भुडी को लामटा वटार्न्नि गरि हसायो
@sargamgoma558
@sargamgoma558 3 жыл бұрын
मलाइ मन पर्ने कृष आउनु भएको रैछ रमाइलो भयो
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
आजसम्मकै फरक र रमाइलो लाग्यो इन्द्रेणी कार्यक्रम बार्पाक घले टोलिले गर्दा धेरै राम्रो
@dilbahadurmalla3968
@dilbahadurmalla3968 4 жыл бұрын
सारै मन पर्यो टिका सानु को गीत सुनी रहु जस्तो लाग्छ जय इन्द्रेणी
@Ramprasadsapkota191
@Ramprasadsapkota191 4 жыл бұрын
टिका बैनी को फेन यता है।
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 жыл бұрын
टीका सानी को 32 वटा दात देखाएर हासेको मुस्कान अति मिठो छ कति लाई मन पर्यो ?
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
😍
@shivrajpoudel1907
@shivrajpoudel1907 4 жыл бұрын
मलाइ त मन पर्छ है ।।
@kendragurung5177
@kendragurung5177 4 жыл бұрын
Teso bhye tika lai bihe garnu.hi t
@karandhami9147
@karandhami9147 3 жыл бұрын
दामी छ
@shekharsakhuofficial6242
@shekharsakhuofficial6242 4 жыл бұрын
कृष्ण vs टिका सानु को दोहरी मनपराउने यता हाजिर
@TikaSanu
@TikaSanu 4 жыл бұрын
नमस्कार हजुर सबैलाइ । मीठो सम्झना छ !! दोहोरी कस्तो लाग्यो?
@lalitbkk4263
@lalitbkk4263 4 жыл бұрын
Tika Sanu best singer wow super very nice and beautiful tika hjr 🙏🙏
@joshichanchala7489
@joshichanchala7489 4 жыл бұрын
You are my singer always missing for you but I am unhappy with you
@sanandandhakal1926
@sanandandhakal1926 4 жыл бұрын
असाध्यै राम्राे छ बहिनी काे दाेहाेरी र प्रतिभा देखि हामी अाभार छाैं
@rachelledeeds5892
@rachelledeeds5892 4 жыл бұрын
dami lagyo sis patdrsiko pida vulaune xa badhai xa
@pombahadur8239
@pombahadur8239 4 жыл бұрын
दामि कडा दिनु भयो जबाफ
@krishchhetri4864
@krishchhetri4864 4 жыл бұрын
नमस्ते हजुर 🙏 म कलाकार कृष क्षेत्री यो हाम्रो दोहोरी कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोस है । मन परे लाईक कमेण्ट शेर सस्क्राईब पनि गर्दिनुस् है ।🌹🌹❤️😘 मेरो च्यानल पनि सवसक्राईब गर्दिनुहोला । धन्यवाद 🌹
@sagarmuskan3428
@sagarmuskan3428 4 жыл бұрын
Yakdam ramilo vako6
@yamushahi1906
@yamushahi1906 4 жыл бұрын
Mithoxa bhai best of luck
@partikshyakc7781
@partikshyakc7781 4 жыл бұрын
Brother timro hasi hasi tukka vanne saili yakdam man paryo malai aajae aagadi bad dai janu good bless you
@Ambika1674
@Ambika1674 4 жыл бұрын
Kasari badan garnu Eak dam Ramro xa
@sabitrakhatri6687
@sabitrakhatri6687 4 жыл бұрын
Dherai ramro lagyo tika sanu ra hajur ko dohari
@kisanban7099
@kisanban7099 4 жыл бұрын
कृष भाई र टिका सानो बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सबै नमस्कार जय नेपाल
@mailibabuji2238
@mailibabuji2238 4 жыл бұрын
इन्द्रेणीकि एक रङ टीका सानू, सम्पुर्णलाई नमस्कार, जय इन्द्रेणी।।
@अर्याललक्ष्मण
@अर्याललक्ष्मण 4 жыл бұрын
टीका को सभ्य प्रस्तुती लाई सलाम छ दुइचोटी हेरे आजको यो शृङ्खला पनि
@AshokKumar-qc2wf
@AshokKumar-qc2wf 4 жыл бұрын
नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई अनि सायोगी मन हरुमा पनि संजना टीका दी को दोहोरी मात्रै होइन राम्रो बोल्ने तरिका पनि धेरै राम्रो छ अनि गीतमा जोड्ने टुक्का पनि अतिनै राम्रो छ सबै भन्दा मेहेनत गर्ने कृष्ण धेरै धेरै धन्यवाद य टी राम्रो काम गरेकोमा हार्दिक सुभकामना जय। इन्द्रेणी हाल म साउदी बाट Miss you all indereni timlai love you
@thulungyangyan5510
@thulungyangyan5510 4 жыл бұрын
मनमायाको स्वर मात्र होइन रुप पनि मनपर्छ मलाई त र आजको टीका र कृष्णको दोहोरी मीठो लाग्यो ❤️🌻
@shishirdangol1688
@shishirdangol1688 4 жыл бұрын
टिकासानुकाे हासाेलाइ मान्नै पर्छ मनमा जतिसुकै दुख परेपनि बिर्साइ दिने ।
@coronavid1932
@coronavid1932 4 жыл бұрын
wow !आज त सबै इन्द्रेणी परिवारको गलामा ओर्गानिक सयपत्री फुल। जय कृष्ण सर जय कलाकार जय श्रोत दर्शक जय जय इन्द्रेणी 😘😘
@DSThagunna
@DSThagunna 4 жыл бұрын
दाेहाेरी कि क्वीन टीका sister काे शब्द लाई सम्मान गर्छु दामी छ केटामा राजु परियार दाइ र केटीमा टीका सानू सिस्टर काे जस्ताे दाेहाेरी गायन कसैकाे नि छैन है
@सन्तोशशर्मा
@सन्तोशशर्मा 4 жыл бұрын
टीका जि को गित चै कहिलेनै छुटाइदैन एक्दम रमाइलो लाग्छ
@खिमरोकामगर
@खिमरोकामगर 4 жыл бұрын
आज त लास्तै रमाइलो भयो
@napaal2235
@napaal2235 4 жыл бұрын
सुमधुर अावाजमा कृष क्षेत्री र टिकासानुकाे मिठाे दाेहरी गित कडा छ,सबै दिदीबहिनी काे नाच धेरै राम्रो छ,सबैलाई बधाई छ।
@krishnagautam4242
@krishnagautam4242 4 жыл бұрын
टीका ३२ देखिने हांस्ने भनेको टीका आंफ्नो गित प्रस्तुति दिंदा मात्रै हो / इन्द्रेणी स्टुडियोमा साहायक नबराज निउरे सदा बहार बिरामी जस्तो कहिले हास्ने होइन र जोर मांदल का लक्षमि घिमिरे त जिन्दगीमा खुसी नमिलेको जस्तो आज का दिन सम्म हांसेको देखिदैन / इन्द्रेणी का हार्मूनी बाधक साथै गायक खगेन्द्र बि क उनको जिन्दगीमा त्यतिको पिडा पीडित हुंदा समेत लास्टै खुलेर हांस्ने ब्याक्ती हुन / अरु बांकी मित्रहरू सदा खुसीमा रमाउंदै गरेकोमा धन्यवाद !!! जय लोक दोहोरी
@kamalsubba1792
@kamalsubba1792 4 жыл бұрын
ईन्द्रेनिमा सबैभन्दा बढि हाँस्दै गाईएको प्रोगाम छ है आजको धेरै रमाइलो 👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
टिकासानु डाईहार्ट फेन परियो बाल चन्द्र ब्रोले पनि टिकामेरै भन्थे हिजो बिहे गरेछन वरै🤣🤣😍😍love you indreni
@umachhetri6048
@umachhetri6048 4 жыл бұрын
Ma pani
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
@@umachhetri6048 😘😍
@narupartel6398
@narupartel6398 4 жыл бұрын
दोहोरी मा भनेर हुने भए त म पनि भन्थे
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
@@narupartel6398 नहुनी रैछ तनि तै पनि कसै कसैको चै मिलेको पनि देखिएको थियो तै पनि गित गितमै सिमित भनेर हेरिन्छ
@soyashanchaudhary569
@soyashanchaudhary569 4 жыл бұрын
नमस्कार ! इन्द्रेणी सम्पुर्ण unite team लाई र जो जहाँ बाट हेर्दै हुनुहुन्छ सबै पर्ती नमन 🇳🇵🇳🇵🇳🇵
@nischalbohara975
@nischalbohara975 4 жыл бұрын
ईन्द्रेणी टिम सबै लाई धन्यवाद सबै दोहरि र नाच्ने राम्रो लाग्छ पवल राई भाई को मुरलिको धुन अझै मन पर्छ
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 4 жыл бұрын
जय हाेस् सबैकाे ,,,हैन दिनकाे 2 पटक कार्यक्रम अपलाेड भयाे , कुराे चाहिँ के हाे टाईम कति बेलामा हैछ र अति रमाइलो,,टीका र पसुपति दाईकाे दाेहाेरि सुन्न मन थियाे तर अस्ति जेरि सित परनु भयाे तेति मजा लागेन
@shyambabuchhetri7148
@shyambabuchhetri7148 4 жыл бұрын
दाजु को नाच मालाइ मात्र हो कि हजुर हरुलाइ नि मन परो सुपररररर दाजु
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
यो कालो कोट लगायर धेरै यफिसोटमा धेरै धेरै राम्रो नाच्ने भाइ आज मालाको सम्मानमा झन राम्रो नाचेको छ यो भाइको भबिश्से उज्जल होस् भन्ने को को हुनुहुन्छ
@pujaralokesh190
@pujaralokesh190 4 жыл бұрын
😍
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
@@pujaralokesh190 हस्
@aashikagautam649
@aashikagautam649 4 жыл бұрын
गीत मा मात्रै भयपनी टीका सानू को बिहे त भयछ त बरै खुसी लाग्यो ।इन्द्रेणी हेरेर बस्नुहुने सबैमा शुभ सन्ध्या 💃💃💃
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
हस्
@kamalprasadbhatta2461
@kamalprasadbhatta2461 4 жыл бұрын
तिकाकोनी छ Living together
@dalg.c253
@dalg.c253 4 жыл бұрын
गुडनाईट ईनद्रेनी समाज
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 4 жыл бұрын
नमस्कार सबैजना लाई । मीठो भाका मा दोहोरी सुन्दै छु अहिले दुबई बाट । मन पर्ने टीका सानू को दोहोरी रहेछ ।
@tularam7041
@tularam7041 4 жыл бұрын
धन्बात इन्द्रेनी टिम लाई साथै टीका सानू काे झकास छ दाेहाेरी
@sunitapoudel5385
@sunitapoudel5385 4 жыл бұрын
कति हसिलो मुहार छ मेरि टीका दिज्जुको😘😘😍😍एकदम रमाइलो लग्यो दोहोरि
@nagenderbahadurjithapa7060
@nagenderbahadurjithapa7060 Жыл бұрын
Dhannebad tikasanu mitho doho risunayo sadeekhusi rahnu
@poudelprince407
@poudelprince407 4 жыл бұрын
ईन्द्रेणी को रोचक घमाकेदार प्रशुती , कृष्ण कँडेल साथै कलाकारहरूलाई धन्यवाद
@udashman5098
@udashman5098 4 жыл бұрын
Yeti dherai manxema sabai bhanda ramri Tika Sanu hai
@sureshgurung7142
@sureshgurung7142 4 жыл бұрын
टीका सानू पनि केही कम छैनन् ...... टीका सानुको फ्यान यता हाजिर हुम त अब।
@Artjujutsu
@Artjujutsu 4 жыл бұрын
कलीयुगका भगमान श्री कृष्ण दाजु लाई मेरो सलाम
@krishnabhattarai2522
@krishnabhattarai2522 4 жыл бұрын
धेरै रमाईलो दोहोरी धेरै खुशी लाग्यो सम्पूर्ण कलाकारजन लाई नमस्कार साथै धेरै धेरै धन्यवाद.उहाँ दाज्यू ले त हँसाउनु सम्म हँसाउनु भो.खुशी लाग्यो. धन्यवाद
@gmsargam1835
@gmsargam1835 4 жыл бұрын
आफू त तिका को fan परियो
@jeevankarki9360
@jeevankarki9360 4 жыл бұрын
कृष्ण दा लगायत सम्पूर्ण ईन्द्रेणी परिवार लाई नमन अाज फेरि टीका सानू र कृष क्षेत्री बिच भए काे दमदार मा फसियाे ल बबाल छ ।।
@trishthapa2526
@trishthapa2526 3 жыл бұрын
🛇🛇🏁🚫🚴
@bibaslimbu6880
@bibaslimbu6880 4 жыл бұрын
ईन्द्रेणि कार्यक्रमबाट, विभिन्न, प्रतिभाशालि कलाकार हरूको परिचय पाउन अवसर मिल्यो , सतापहार चलिरहोस् ईन्द्रेणि कला कार्यक्रम , सफलताको हार्दिक शुभकामना ब्यक्त गर्न चाहान्छौ /
@kumarvishawakarma6278
@kumarvishawakarma6278 4 жыл бұрын
Super nice
@kekiadhikari1140
@kekiadhikari1140 4 жыл бұрын
धेरै राम्रो छ कृश ब्रो
@zsen2438
@zsen2438 4 жыл бұрын
गित सुन्दै जादा खै कता गयो जे होस् एक दम रमाइलो भयो झनै हासेरै पागल भए यस्तो खतरा जबाफ दिने टीका सानु कति हास्नु बबाल भयो गायक गायिका दुबै को तर्फ बाट धेरै रमाइलो छ तर के गर्ने जति हासे पनि पछि फेरि दुःख देखियो के गर्ने के हुन्छ जिन्दगी मा थाहा हुन्न यस्तो पिडा कसैलाई पनि नहोस जय जय इन्द्रेणी कति महान् छ इन्द्रेणी दुखी पीडित्त को भगवान इन्द्रेणी सधै जय जय होस्
@shyamgurung9046
@shyamgurung9046 4 жыл бұрын
Ekdam ramro cha krishna sir ek choti milan lama ra tika ko indrani ma hernu man cha tara pahila ta dekheko chu tai pani thank u for all
@magarhari8167
@magarhari8167 4 жыл бұрын
टीका सानू गायिका मात्रै हैन उनी पदे लेखेकी नारी पनि हुन त्यसैले त कस्तो खालको ब्याक्ति सँग कस्तो खालको बिषय बस्तु मा गाउँनु पर्ने हो त्यो मानेमा टिकाले राम्रोसँग बुझेकी छिन त्यसैले त संसारको कुनै पनि कुना काप्चामा बसेका हामी हरेक दर्शकले टिकाकै गित मन पराउँने गर्छौ
@bdbhai9966
@bdbhai9966 4 жыл бұрын
दामी छ तपाईं हरू को दोरी टीका सानू र कृष क्षत्री को
@कर्णमगर-छ8ङ
@कर्णमगर-छ8ङ 4 жыл бұрын
दर्सन नमस्ते नमस्कार यश रात्रिकालिन साङ्गितिक नमन सम्पुर्ण उपस्थित मा र जय ईन्द्रेणि सम्पुर्ण टिम मा कति रमाइलो अाज त मत हासेको हासे भय
@kumarthapa8112
@kumarthapa8112 4 жыл бұрын
PA दाइ कडा, टीकालाई त मुद्दा हाल्ने हो दिल चोरेको अभियोगमा
@zeenajoshi5010
@zeenajoshi5010 4 жыл бұрын
Tika she is my best singer big love for her
@bishalkarki3981
@bishalkarki3981 4 жыл бұрын
Tika she is my best singer love you didi
@dipesholi9933
@dipesholi9933 4 жыл бұрын
कति रमैलो भाको कृश र टीका सानू दोहोरी मन पराउने कति हुनुहुन्छ
@بريمبريم-ش9ت
@بريمبريم-ش9ت 4 жыл бұрын
😍🙇दाङ तूलसीपूरको स्टेजमा भक्कानो फूट्ने गरी रूवायौ😭 इन्द्बेनीमा तिम्रो हाँसो देख्दा बल्ल मन बूझाए मैले😭 🙇🙇🙇 तिमी सूखी तिम्रो त जय जय होस म त दूखी मेरो त जे सूखै भए होस 🙇😓 (टिका लूरी😍)
@kharalram5414
@kharalram5414 4 жыл бұрын
nice
@maheshdhami3887
@maheshdhami3887 4 жыл бұрын
Sahi ho
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
साह्रै रुवाईन अाज
@بريمبريم-ش9ت
@بريمبريم-ش9ت 4 жыл бұрын
@@suryajoti3031 त्यहि त नि🤔
@kalpanasfamily1855
@kalpanasfamily1855 4 жыл бұрын
कम्ता हासिन हौ हैट दामी लाग्यो सवाल जवाफ दुबैको ।
@MagarRi77
@MagarRi77 4 жыл бұрын
Kalpana Tamang होर
@rajkumarkarki8544
@rajkumarkarki8544 4 жыл бұрын
दुखि गरिब हरुको सयोग गरने सयोगि मनलाइ धेरै धेरै धन्यवाद छ
@reeshirajxeetry2597
@reeshirajxeetry2597 4 жыл бұрын
सनी बिष्योकार्मा को र टिका सुनुको दोहोरी कहिले सुन्न पाईएला
@rajkumargm7031
@rajkumargm7031 4 жыл бұрын
पिय दाइ कति रमाइलो मान्छे? दामी रमाइलो भयो? टीका को बिहे मा गाउरी वा ताउला गरदुवा हाल्ने हो? म चाहिँ?
@Sergurung3962
@Sergurung3962 4 жыл бұрын
छिमेकी गाउले बार्पाकी हरु सबै लाई सल्युट छ
@binaybishwokarma6354
@binaybishwokarma6354 4 жыл бұрын
टीका दिदी मलाई पनि हजुर्को जस्तो मीठो हास्न सिकाइदिनु न है
@yogeshkshetri7892
@yogeshkshetri7892 4 жыл бұрын
Khub ramailo xa dohori
@दिपककुमार-त8ख
@दिपककुमार-त8ख 3 жыл бұрын
सारै मिठो र हसिलो हेएछ आज को यो दोहोरी गीत म हाल भारत बाट हेर्दै छु हजुर
@hariparsad7116
@hariparsad7116 4 жыл бұрын
साङगितिक नमन सम्पुर्ण इन्द्णी टिम लगाएत अरु दर्सक र सहयोग मन हरु मा
@babadattagouli9253
@babadattagouli9253 4 жыл бұрын
दोहोरी गीत शुनदा त अती मन पर्यो धन्यवाद छ ।र मेरो मन पर्ने गाईका मीना लामा र टीका शानु को तशिबर एउटै ईशटेज मा देख्दा अती खुशी लाग्यो
@godarchandrabrave8158
@godarchandrabrave8158 4 жыл бұрын
Krish very good
@janukaaa5811
@janukaaa5811 4 жыл бұрын
सरररररररर सैसै सैसै सै दामि छ दाेहाेरि हाल कुबेत मत जतिखेर फुरसद हुन्छ उति खेरै ईन्द्र रेनि नै हेरि राखे काे हुन्छु खै अति मन परछ मलाई लाेक दाेहाेरि 👌👌🌹🇳🇵❤️
@dilkumar1343
@dilkumar1343 4 жыл бұрын
साच्चै रमाईलो छ दोहोरि अनि टिकासानुको हासो झीक्क्री दाईको डा न स
@udashman5098
@udashman5098 4 жыл бұрын
Yo Tika bahiniko manma Kati dherai sacho bachanxa hai
@surajadhikari3565
@surajadhikari3565 4 жыл бұрын
Excellent dohori कमेन्ट नगरि बस्नै सकिन..... keep it up...!!!!!
@birendrapandey637
@birendrapandey637 4 жыл бұрын
Kati ramailo xa hai hamro kala saskirti...bidesa ma huda pani gau ghara mai vako anuvuti garaux..yo indreni ni... so solut xa indreni lai....
@chetrajsaud127
@chetrajsaud127 4 жыл бұрын
टीका दिदी को त हासै राम्रो
@yamushahi1906
@yamushahi1906 4 жыл бұрын
Krish bhai ra Tika nanuko dohori mithoxa best of luck dubaijanalai
@rajkumarrajput9890
@rajkumarrajput9890 4 жыл бұрын
Wow wow nice tika ji love you 🌹🌹🌹🌹❤
@nabraji.c1155
@nabraji.c1155 4 жыл бұрын
ईन्देणी टिम लगाईत हाम्रो प्यारो कृष्ण सर लाई धेरै सम्झना छ सारै रमाइलो दोहरी सनङगै सम्झना मुटू मै छ
@سراجحميدالبوشيكلماتنباتمرمرةمر
@سراجحميدالبوشيكلماتنباتمرمرةمر 4 жыл бұрын
सारै रमाईलो अनि राम्रो छ हो👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌💝💝💝💝💝💝💝💝💝💝💝💝
@minusabaikurapravukopalana2435
@minusabaikurapravukopalana2435 4 жыл бұрын
Lastai ramailo vayo dhohori ati hasemata k garnu saidko daile lastai ramailo garnu vayo dhannebad
@jasbirgurung2
@jasbirgurung2 4 жыл бұрын
git sunera sarai ramailo ramailo layo sahayogki haru sabailai dhanyabad yati ramro git gaune tika sanu india lakena rahexa sarai dukha layo
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 4 жыл бұрын
Long Live Krishna Kandel Ji and Indreni Team:: Indreni is a Cultural and Humanitarian Temple:: Beautiful singing. Wonderful. Keep on singing. Tika Sanu ji is really a very wonderful singer. Stay with indreni. Your life is bright. Stay safe from coronavirus and stay heathy. Go ahead.
@kumargurung7686
@kumargurung7686 4 жыл бұрын
आज घलेहरुको जमात रहेछ । अति रमाइलो ।
@lalitmagar1317
@lalitmagar1317 4 жыл бұрын
रिका जि जहिलेनी यतिकै खुशीरहनुल
@prakashsunar7185
@prakashsunar7185 4 жыл бұрын
Krish chetrri ra tika sanu ko dohori aja samma kai ramro tukka kati ramro dubai jana ko hasera nai murxa parni tika sanu lai no 1 yatikai vaneko hoina 😍😍👌👌👌💜❤💚🙏🙏
@ngolotamu7845
@ngolotamu7845 4 жыл бұрын
things got interesting from 33:50 another wonderful episode. much love indreni team
@प्रकाशशानु-प9य
@प्रकाशशानु-प9य 4 жыл бұрын
Tika sanulai man paraunu huney sampurna mitra hru ytha hjr
@ramkhakural1534
@ramkhakural1534 3 жыл бұрын
धेरै राम्राे ईनद्रेनी हाम्राे ईन्द्रेनी
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
मर्ने टुंगो हुन्न बाचुन्जेल सबै सग राम्रो व्यवहार गरु कोही कसैलाई नराम्रो भन्नु अगाडि आफू के कस्तो छु हेरौं बिरामी हुँदा पनि इन्द्रेणी सुतेर हेर्न पाई राख्नु पर्छ अलि अलि भए मनमा मलम पट्टी लाग्छ हजुरहरु सबैलाई मेरो नमस्कार हजुरहरु सबैको जय होस्
@dineshbhandari1336
@dineshbhandari1336 4 жыл бұрын
मेरो भाउजू नमस्कार हजुर को कुरामा म पनि सहमति छु
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
@@dineshbhandari1336 हजुर नमस्कार हजुरलाई धेरै धेरै धन्यवाद छ
@sanuale460
@sanuale460 4 жыл бұрын
Krish bhaie dheraii ramro lagyo bless you 🤧
@kajithapa3659
@kajithapa3659 4 жыл бұрын
जस्ले जे भनेनी हाम्रो लागि टीका बिना इन्द्रेणी 60% खल्लो हुन्छ,,
@gaganbasnet6982
@gaganbasnet6982 4 жыл бұрын
Sahiho
@dhanrajbudha4875
@dhanrajbudha4875 4 жыл бұрын
👍️👍️👍️
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
82% हुन्छ मेरो विचारमा चै
@dipaadhikari8561
@dipaadhikari8561 4 жыл бұрын
I think 90%
@dhanrajbudha4875
@dhanrajbudha4875 4 жыл бұрын
I think 99%
@youbisanisani9530
@youbisanisani9530 4 жыл бұрын
Wow krish aaj indreni ma Tika di sang Ko dohori babbal x😘💝💝
@अनुजागुरुङ
@अनुजागुरुङ 4 жыл бұрын
गोर्खाली भनेको गोर्खाली हो कति सारै रमाइलो बाबै मलाई त इनि हरुको गीत सुनेर नाचौ नाचौ भयो💃💃💃
@mohangiri4663
@mohangiri4663 4 жыл бұрын
Tika sanu ko dohori song jati sune pni man varindain....dami 😍😘
@bhupenilameli
@bhupenilameli 4 жыл бұрын
इन्द्रेणी आम दर्शकको मन मुटुमा बस्न सफल कार्यक्रम आगामी दिन अझै फलोस फुलोस शुभकामना छ ।
@netrapokhrel2014
@netrapokhrel2014 4 жыл бұрын
लोक गीत भनेको त बिसये बस्तुमा हुनिपर्छ मलाइ यो केता को गीत मन परेन किश न दै येस्तो कलकर नबोलाउनु
@yogeshshah4165
@yogeshshah4165 4 жыл бұрын
Good
@अर्याललक्ष्मण
@अर्याललक्ष्मण 4 жыл бұрын
इन्द्रेणी का प्रत्येक शृङ्खला नछुटाइ हेर्ने म मात्र हि कि???
@preetipretty4546
@preetipretty4546 4 жыл бұрын
✋✋✋
@binodkc1737
@binodkc1737 4 жыл бұрын
Ma ni ho ni
@kamalgoral5289
@kamalgoral5289 4 жыл бұрын
Parkash saput Ra tika sanu ko naya dhohori chaiyo vanne jati yata hai sathi haru 👍
@balbahadurbudhamaga7857
@balbahadurbudhamaga7857 4 жыл бұрын
आज राम्री राम्री ले सजिएको रहेछ।। 😍😍
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
बिश्व चर्चित टिका सानु र कृष्ण क्षेत्रीको दोहोरी सुनौ है
@janaksyangtan9208
@janaksyangtan9208 4 жыл бұрын
Has
@aashikagautam649
@aashikagautam649 4 жыл бұрын
ओके
@MrKuberk
@MrKuberk 4 жыл бұрын
super
@nabinklama7874
@nabinklama7874 4 жыл бұрын
🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️ Super दामी दोहोरी tika sanu
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 жыл бұрын
love you all indrani team tika saanu ani all darsak
@yamrana4964
@yamrana4964 4 жыл бұрын
गाउले टिम आयछ इन्द्रेनिमा गाउको याद आयो ढोडेनी बजारको नाम लिदा झनै याद आयो।बधाइ छ इन्द्रेनी लाई।
@amritshrestha797
@amritshrestha797 4 жыл бұрын
प्रत्येक एपिसोडमा टिका वहिनीको भुमिका अतुलनिय ठानेको छु मैले•••••••••
@zeenajoshi5010
@zeenajoshi5010 4 жыл бұрын
You are right
@kamalgoral5289
@kamalgoral5289 4 жыл бұрын
Right 👍👌
@gmsargam1835
@gmsargam1835 4 жыл бұрын
right
@starbohara8278
@starbohara8278 4 жыл бұрын
सही 💘💘
@ShaikhamulTV
@ShaikhamulTV 4 жыл бұрын
सबै जना घले गित सुन्दा त बिओस भैइ ढले हासोले यहाँ हरुलाई निम्तो दियो कले नमस्कार सबै जनलाई राम्रो छ म सल्यन देखि
НИКИТА ПОДСТАВИЛ ДЖОНИ 😡
01:00
HOOOTDOGS
Рет қаралды 1,9 МЛН
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 60 МЛН
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 67 МЛН
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26
НИКИТА ПОДСТАВИЛ ДЖОНИ 😡
01:00
HOOOTDOGS
Рет қаралды 1,9 МЛН