टिका सानु रोएपछि सबै स्तभ्ध | Kushal Belbase VS Tika Sanu | Hera Dai Lumlema Pani Live Dohori - 114

  Рет қаралды 702,598

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

सुमधुर स्वरका धनी गायक कुशल बेलबासे र दोहोरी क्विन चर्चित एवंम् लोकप्रिय गायिका टिका सानु बिच समसामयिका विषयमा तिज विशेष लाईभ दोहोरी कस्तो लाग्छ पुरा हेरेर लाईक कमेन्ट र सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
SARANGI SANSAR
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
🎼 Original Song by: || Panpate Thuli 2 ( Lumlema Pani ) ||
=======================================
🎶 Audio Credits:-
♪Singer:-
Rabin Lamichhane
Tika Sanu
Prakash Parajuli
Dhanmaya Nepali
♪Music:-
Khem Century
♪Lyrics / Thego Collection:-
Navaraj Panta
Original Song : • Rabin Lamichhane's New...
=======================================
#Kushal_Belbase #Tika_Sanu #Sarangi_Sansar
=======================================
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part - 114
=======================================
Host/Music :
🎤 Kamal Kumar BK
Lead Singer:
🎤 Kushal Belbase
VS
🎤 Tika Sanu
Supporter Male Singer:
🎤 Babukrishna Pariyar
🎤 Padam Lwagun
Supporter Female Singer :
🎤 Dhanmaya Nepali
🎤 Kamala Century
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Gem Thapa magar
♬ Flute : Purna Thapa - Myagdi
♬ Madal : Parbin Ghartima Magar
♬ Madal : Siva Anurag- Dhading
Technician Team :
🎥 Camera
🎥 Sunil BK
🎥 Tarakanta BK
🎥 Edit/ Recordist/Mix :
🎥 Tarakanta BK
♬ Recordist/Mix :
♬ Padam Bishwakarma - Baglung
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 IT Support :
=======================================
Rabin BK - Baglung
Software Development Engineer
=======================================
🎬 IT Partner
=======================================
Code Logic Technologies Pvt. Ltd.
Anamnagar, Kathmandu
www.codelogictechnologies.com
info@codelogictechnologies.com
Phone : 01-5705531
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
KP Kumar Jalan
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
☞ www.tufannews.com
Subin Adhikari
All rights of this video are with Sarangi Sansar & (Tarakanta BK)
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Sarangi Sansar
9841889961 / 9847629512
Thanks!
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bishwakarm

Пікірлер: 1 100
@TikaSanu
@TikaSanu 4 жыл бұрын
नमस्कार म गायिका टीका। मेरा प्यारा अनि आदरणीय दर्सकस्रोताहरु मा मीठो सम्झना छ। यो गित गाउदा सारै रुन मन लागेको थियो खै किन यति छिटो मन दुख्छ आँसु झर्छ पत्तो पाउदिन । मैले गायका धेरै दोहोरी हरु मन पराइदिनुभयको छ यक्दम खुशी लाग्छ। सम्पूर्ण लाई धन्यवाद । आदरणीय दाइ कुशल बेल्बासे लाई हार्दिक सम्मान सारङ्गी सन्सार लाई मुरि मुरि धन्यवाद छ।
@loknathkhadka7692
@loknathkhadka7692 4 жыл бұрын
टीका को लाइभ दोहोरी नै मन पर्छ मलाइ न छुटाइ हेर्छु
@gopaloli1452
@gopaloli1452 4 жыл бұрын
Didi parkas saput sang gaaunu n sentimetal bhakama please
@विणारधुनलेबुनिन्छइन्द्रजालनेपा
@विणारधुनलेबुनिन्छइन्द्रजालनेपा 4 жыл бұрын
तपाईं ले किन हो रुवाउन बाहेक अरु हसाउन जान्नु हुन्न र?ह्याआ क्या रुन बाध्य छु।
@arjunb.c3774
@arjunb.c3774 4 жыл бұрын
दोहोरी Queen टीका सानु👌👌❣️❣️
@Rekammagarvgl
@Rekammagarvgl 4 жыл бұрын
Wowwwwwwwwwwwwwwww amazing voice dijuuuuuu
@positiveliving2392
@positiveliving2392 4 жыл бұрын
कुशल जी को शब्द चयनलाई मनदेखी सलाम, हाउभाउ पनि उस्तै, भावनामा डुब्न र सम्मान गर्न सक्ने । अनि टीका जी चाहिँ जस्तोसुकै परिस्थितिमा पनि आफुलाई समायोजन गर्न सक्ने, संघर्ष बुझेकी कुशल गायिका हुनुहुन्छ, भावना मा अलिक छिटो बग्नुहुन्छ, थाम्न सक्नुहुन्न, सम्मनजनक जीवन जिउनु छ, समय गाह्रो छ, एकठाउमा स्थिर हुने अनि अन्य ठाउँमा अतिथी गायक गायिका भएर जान सक्ने वातावरण बनोस् । राष्ट्रलाई चिनाउन कलाकारले खेलेको भुमिका अभिभावकरुपी सरकारले चिनोस । मेरो मनदेखी माग र प्रार्थना ।🙏🙏🙏
@BabuKrishnaPariyar
@BabuKrishnaPariyar 4 жыл бұрын
कुशल दाजी र टीका जिलाई मन पराउने जति यता हाजिर हुनु है
@bbanuragee
@bbanuragee 4 жыл бұрын
लोक दोहोरी गीतकी खानी,छिनमै मन धर्काउने शव्द जुराउन खप्पिस गायिका टिका सानु,अनि अर्का प्रखर तथा सारै मिजासिला गायक कुशल बेलवासेको यो दोहोरीको प्रोमो ना हेरेर मेरो आशु खसेको थियो ।मलाई लाग्छ यो उत्कृष्ट लाईभ दोहोरीले सबाको मन जित्ने छ ।सारंगी संसार टिम तथा सबैलाई हार्दिक हार्दिक शुभकामना !
@KamalKumarBK
@KamalKumarBK 4 жыл бұрын
धन्याबाद दाइ ।
@gopaloli1452
@gopaloli1452 4 жыл бұрын
@@KamalKumarBK dai parkas saput r tika sanu ko sentimental dohori gaun lagaaunu n hai please
@kushalbelbase2963
@kushalbelbase2963 4 жыл бұрын
हृदय देखी संमान छ दाइ ! हजुर जस्तो संगीत को भगवान ले हाम्रो प्रस्तुति प्रती दर्साउनु भयको यो करोडौं पुरस्कार रूपी मूल्याकंन को सदैब कदर गर्नेछौ !!!
@anjupathak7162
@anjupathak7162 4 жыл бұрын
यो गित जति सुने मन छुने रहेछ मलाई सरै मन पर्यो 😍😍😍😍
@abhash465
@abhash465 4 жыл бұрын
कुशल बेलबासे त्यसै मेरो मन पर्ने गायकमा परेका होइनन ❤️👍यी गायकको भोईसमा एक प्रकार छुट्टै मिठास पाउँछु,शब्दको त कुरै न गरौं, र आजको यो दोहोरीमा अर्को प्लस पोइन्ट भनेको संगीत संयोजन लाग्यो, कसम यस्तो मादलको तालमा नाच्न यति त मजा आउँदैन,सम्पूर्ण टिमलाई मनैदेखि धन्यवाद यति मिठो दोहोरी पस्किदिनु भएकोमा,✌️🤘
@kopilbishwakarma5766
@kopilbishwakarma5766 4 жыл бұрын
आदरणीय दाइ कुशल बेल्बासे प्रती हार्दिक नमन,दाइ हजुर को शब्द अनि मौलिकता गाउने शैली अधिक बाट म प्रभावित भए,लोक दोहोरी लोक शैली भनेको यो हो टीकासानू रुन्ची अनि सम्पुर्ण कलाकार हरुलाई हार्दिक उत्तर उत्तर प्रगति को कामना व्यक्त गर्दछु।
@shivxtri582
@shivxtri582 4 жыл бұрын
साच्चिकै टीका तिमी दोहोरी कैवलागि जन्मेकि रैछौःकस्तो रुवाउनु भयोः मजा आयो दुई चोटि सुनेः
@surajadhikari3565
@surajadhikari3565 4 жыл бұрын
टिका सानुको त सँधै राम्रा गित सुनिरहेको हो ...तर आज कुशल बेलबासेको स्वर र शब्दले यति मन छोयो कि ... अतिनै न्याय गरेर गाउनु भयो... Keep it up कुशल ब्रो ...लोक संगित क्षेत्रमा अलिक सक्रिय हुनपर्यो कुशल जि ....💞💞💕💞 टिकाको पनि सफलता अनि व्यस्तता अझ बढ्दै जावस् लाखौँ लाख शुभकामना दुबै जनालाई ....💌💌🤍🤎💙💚
@chandrakantaneupane9672
@chandrakantaneupane9672 4 жыл бұрын
kzbin.info/www/bejne/qGK7ZmOJoc2reqs
@anmollama1856
@anmollama1856 4 жыл бұрын
Manai rayo sis mero didiko yad ayo
@ranjanaadhikari9999
@ranjanaadhikari9999 4 жыл бұрын
कति मिठो बास्तबिकता मा आधारित लोक दोहोरी गीत दुबै जनाले तरिकाले गाउदा मेरोनि आँखा बाट आशु झर्यो ।
@mankajibarali9463
@mankajibarali9463 4 жыл бұрын
सधैं हसि रहनि प्यारी बैनि टीका सनु अजा राेएकाे देख्दा मनै खिन्ना भयाे बैनिकाे प्रगति हुदै जाअाेस् अनि बेल्बासे भाइ पनि बबाल् नै हुनुहुदाे रहेछा उज्जाल् भबिस्यकाे कामना गर्दाछु
@mamatakhatri4366
@mamatakhatri4366 4 жыл бұрын
मलाई त कुशल बेल्बासेको स्वर अति नै मनपर्छ त्यसमाथी आजको गहकिला शब्द चयन गरेको सुनेर झन फ्यान भए म 👌
@lekhnath4663
@lekhnath4663 4 жыл бұрын
तिज गित भनेको दुख पिर बेथा गित बाट पोख्ने माध्यम हो जुन यो दोहोरी मा देखाइयको छ धेरै धेरै धन्यवाद सारङी सन्सार तिका सानू कुसल बेलबासे जिउ हरुलाइ
@yoriboxinternational8227
@yoriboxinternational8227 4 жыл бұрын
Kushal belbase dai ra tika sanu ko yo dohorile yekdamai man इस्तब्द vaye yekdamai man xoyo 😍😍😍😍😍
@indrahitang
@indrahitang 4 жыл бұрын
धेरै पछि कुशल को गीत सुन्न पाइयो अनि सुमधुर स्वोर कि धनी प्यारी बहिनी टीका सानू को गीत ले सुरु बाट नै निकै भाबुक बनायो सायद केही आफुले भोगेका बिगत संझनु भयो टीका बहिनी ले अनि आँसु थाम्न सक्नु भयेन 😭😭😭😭😭दुबै जना लाइ अति सम्मान छर सारङ्गी सन्सार सम्पुर्ण टिम लाई पनि धेरै धेरै धन्यवाद ।जय गीत जय सङ्गीत
@khimkhadka9725
@khimkhadka9725 4 жыл бұрын
मादल सुनेर घर तिर को याद आयो ।। शब्द सुनेर त कुरै छोडे हुन्छ यस्तो दोहोरी जिन्दगी मा पहिलो पटक सुन्दै छु।।।जहिले नि माया पिरती को दोहोरी सुन्थे आज पीडा दायी दोहोरी सुन्न पाइयो।।।
@abinashkarki8217
@abinashkarki8217 4 жыл бұрын
यो गीतत अस्तिनै ५ चोटि सुनेको तर आज झन कुशल दाजुको आवाजले यति मन छोयो ✌✌✊✊
@SuRyA-n8b2v
@SuRyA-n8b2v 4 жыл бұрын
टीका जि को नकुरा गरु उनी सधैं अब्बल छिन , कुशल बेलबासे ब्गो को नि शब्द चयन वा क्या मार्मिक मर्मस्पर्शी श्वरको त नकुरागरुम दुबैको सधै यस्तै उतकृष्ट गितसंगित पस्कनु होला शुभकसमना !
@premsagarchudali2707
@premsagarchudali2707 4 жыл бұрын
Waoo kusal bro sabdha chayan ani tika sanu amazing
@birendrakc4649
@birendrakc4649 4 жыл бұрын
mitho maan chune dohori ko lagi tika ra kushal ani sabai team lai ,thanks , suvakamana
@shivasapkota208
@shivasapkota208 4 жыл бұрын
कुशल को शब्दनै कुशल मर्मस्पर्शी छ आहा
@abiralkcbom3619
@abiralkcbom3619 4 жыл бұрын
कुसल बेलबासे दाजु तेसै आफुमा पोख्त हुनुहुन्छ। अर्घाखाँची को सान हुन गहना हुन। चर्चा कमाउनलाइ इन्द्रेनी धाउनै पर्ने आबस्यक छैन टीका सानू को म हार्ट फ्यान हो आज सारै जोडि मिलेछ । टुक्का का खानी दुबै जना।
@buddhathapa6029
@buddhathapa6029 4 жыл бұрын
दोहोरि पूरा सुन्दा कता कता हराए जीवन मा मेल खाएर पनि होला साएद र कुसल दाजु को एक दोहोरी साझ मा रेल को ढोका बन्द भाका मा सुन्दा नै उहाँ को भोइस मा प्रभाबित भको थियो आज को शब्द र लय मा उतिकै जादुमय आवाज मा प्रस्तुत गर्नु भयो एक दम आनंद मन्त्र मन्द भए र टीका दिदी त दोहोरि को ताज नै हुनुहुन्छ र अन्त मा सारङ्गी संसार को नियमित दर्शक पनि हु भन्न चाहान्छु🙏
@mekxamchhetri6883
@mekxamchhetri6883 4 жыл бұрын
कुशल बेल्बासे दाजुको स्वर र शब्दले सारै मन छोयो मेरो त,?
@renukabaraili641
@renukabaraili641 4 жыл бұрын
सारै राम्रो लाग्यो यो गित धेरै चोटि हेरे हजुरहरूको सोर झनै राम्रो सबै लाई सम्जेको छु 🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🌹🌹🌹🥀🥀🌷🌷💐💐💐
@saritathapamagar6071
@saritathapamagar6071 4 жыл бұрын
धेरै राम्रो लाग्यो दोहोरि दाजु बैनि बनेर गाउनु भयको गित
@ashimentertainmentnepal2373
@ashimentertainmentnepal2373 4 жыл бұрын
कुशल बेल्बासे दाईको Fan जति यता हाजिर हुनुस त 😍
@ssbprashantkumar7331
@ssbprashantkumar7331 4 жыл бұрын
😉 love you raja
@siyashrestha3286
@siyashrestha3286 4 жыл бұрын
मनि है
@basantbohara2363
@basantbohara2363 4 жыл бұрын
Extara voice xa damiiiiiii
@indrarajsapkota1116
@indrarajsapkota1116 4 жыл бұрын
nice song
@danusunam5266
@danusunam5266 4 жыл бұрын
Kasto mitho sor ani chocolati ho k kusal
@bibashimal8303
@bibashimal8303 4 жыл бұрын
मैले पहिलो चोती सुनेको आवाज कुशल दाइको सारै मिठो लाग्यो अनि टीका रुदा मन खिन्न भयो पहिलो चोती कमेन्ट गर्दैछु सन्देश मुलक गित सधै अजर अम्मर रहोस शुभकामना
@prabeshyoutubechannel3834
@prabeshyoutubechannel3834 4 жыл бұрын
टीका दिदी हजुरले गाएका एकएक टुक्का ले मेरो जिन्दगीमा मेल खाएकोले १0पटक सुने र पटकपटक रोए😭😭😭धेरै धेरै धन्यवाद दिदि🙏🙏🙏🙏my best dd love you miss you
@reshamgm3181
@reshamgm3181 4 жыл бұрын
यल्बम भन्दा नि यताको सब्दले मन छोयो🤩🤩🤩
@hsdogra7818
@hsdogra7818 4 жыл бұрын
आहा कति मार्मिक शब्दले भरिएको दोहोरि मनै छोयो त्यसैमा कुशल बेलबाशे र टीका सानुको मन छुने शब्द बधाईछ 💞💞💞💑💑 आगामि दिनमा यस्तै दोहोरि सुन पाईयोस💕💕💕💕💞💞💞💑💑
@tararamdam2226
@tararamdam2226 4 жыл бұрын
Oooooeeeee ruuchuuuu ....😊😊😊roona nae bachha. Hasera gaedeu saanuu na na na rona naee 💕💕💕haseko rammro dekhxa k pkr bata..herdae xuu
@prasiddhibhusal5576
@prasiddhibhusal5576 4 жыл бұрын
म त माउसुलिकाे बिग फ्यान है गाइज। टिकाले सधैं यस्तै सपाेर्ट गर्नु है
@Laxmee359
@Laxmee359 4 жыл бұрын
मलाईनी म्याउसुलीको स्वर सार्है मन पर्छ
@nepalheritage5613
@nepalheritage5613 4 жыл бұрын
My god dui baini ko swor kati mitho! Manai katakka parne! सानू बैनी धनु बैनी स्याबास! रुवाइदियौं नि मलाई यो टीका कालीले !💘💘💘 👍️शब्द निर्माण बाबा क्या छ! :-👏👏👏👏👏👏👏👏👏👏 न रहयो चोखो न पुग्यो धोको घरबारै भएन! अब त मलाई बाचुम्ला भन्ने चाहनै भएन ! ! 👍️👍️ सलाम छ बैनी👏👏👏🌷🌷🌷
@devendraaryal8195
@devendraaryal8195 4 жыл бұрын
क्यै मेसो पाउन्न,मन फूर्दै आउन्न कुन देउता ढोग्नी हो?????? ।य भगूवान!!!!!!!!
@sitagiri3977
@sitagiri3977 4 жыл бұрын
अाखा बाट अासु अायाे टिका सानु 😭😭😢😢
@eakbahadur8859
@eakbahadur8859 4 жыл бұрын
धेरै राम्रो छ टीका बिहिनि रुदा मलाई नि रुनामन लागयाे
@yubakvlog
@yubakvlog 4 жыл бұрын
अहो कुशल भाइ!! धेरै धेरै माया अनि शुभकामना सम्पुर्ण टिमलाइ ।।।
@sabitrikhanal6751
@sabitrikhanal6751 4 жыл бұрын
टिका सानु सिसलाई साडीमा सारै सुहाउदो रेछ
@kushalbelbase2963
@kushalbelbase2963 4 жыл бұрын
नमस्कार म लोक तथा दोहोरी गायक कुशल बेल्बासे , हृदय देखी धन्यवाद सारङी सन्सार परिवार लाई ! हृदय देखी माया र साङितिक सम्मान छ बैनी टिका सानु ! साथै हाम्रो प्रस्तुतीकरण लाई सहि मुल्यांकन गरिदिनुहुने भगवान रुपि दर्शक प्रति आशिर्वाद को अपेक्षा राखेका छौँ ! thanks for supported all hole unit person ...
@jangjang1457
@jangjang1457 4 жыл бұрын
आदारनिया दाइ कुसल बेलबासि को मा पाहिला देखि नाइ फ्यन हु ॥दाइको रातो घलेकिमा॥ भने गित बाटा फ्यन थिए धेरै लामो समय पछि दाइ को लाईभ दोहोरी सुन्न पाइयो दाइ को टीका बाइनी को शब्दले मन छोयो
@gyanubelbase7192
@gyanubelbase7192 4 жыл бұрын
Kanxa ma ni temi dubai ko geet sunera dherai nai ashu aaye safalta ko subhakamana ajai dherai pargati gareko dekna pam mero subha acirbad xa mero kanxo...
@amritkc5208
@amritkc5208 4 жыл бұрын
Dherai ramro x dai Inderani ma pani janu paryo melara aoni din MA pani 2bai Jana ko dhori sunna payos
@Rajan41panday
@Rajan41panday 4 жыл бұрын
Kusal bro git sangit ma ali nirantarata dinu na yesto mitho awaj ani ustsi mitho sarjag pani ho hajur ta kin git teti bajar ma aayeka xainan hajur ka aajvoli? Hajur ko awaj ma git sunna paunu pryo xito
@ReshamNirdosh
@ReshamNirdosh 4 жыл бұрын
राजा हजुरको यो दोहोरीले मन छोयो
@gitapandey7490
@gitapandey7490 4 жыл бұрын
मानसिङ भाइ बधाई छ एक दमै राम्रो लाग्यो सबै गायिका एकैसाथ मा त्यो पनि मिना टीका धनमाया देबि सुनिता सम्झना सुमन अन्य सबै को राम्रो छ
@chefsuraj2916
@chefsuraj2916 4 жыл бұрын
मैले आज सम्म सुनेको दोहोरी मध्य उत्कृष्ट भावनात्मक अर्थात यथार्थ बोकेको मौलिक लाइभ दोहोरी गित नै यहि हो कति खेर गित सकियो थाहा नै भएन अजै सफलताको शुभकामना बहिनी टीका सानू र कुसल बेलबासे जि लाई ।🙏🙏🙏
@nilamadhikari3294
@nilamadhikari3294 3 жыл бұрын
खोजी खोजी महिना को 10औं चोटी sunxu लास्टै इमोस्नोल गीत love you 😘 बुनु &भाइ
@rameshmgr3383
@rameshmgr3383 4 жыл бұрын
Wowowowo kusal sir......sor ani sabda......🙏🙏🙏
@arjunpangeni2495
@arjunpangeni2495 4 жыл бұрын
मलाई मन पर्ने दुबै जाना हुन तर अझै भन्न्नु पर्दा कुसल दाइ को गाउने शैली अनि सब्द मा दम छ
@ritumagarnithapa2396
@ritumagarnithapa2396 4 жыл бұрын
कुसल बेलबासे दाइ को हरेक टुक्का मा जोर्दार अनि मिठो शब्द छ
@bharatsunar4316
@bharatsunar4316 4 жыл бұрын
अती मीठो गित टिकात माएन छ बैनि मदुबैदेखि टिका बैनि को गित नसुनि किन निदै लागदैन बैनि
@laxmisunar115
@laxmisunar115 4 жыл бұрын
सारै राम्रो गीत्त जत्ती सुन्ने पनी मन नै नबुझने धेरै भन्दा पनी धेरै मन परे टीका बैनी र कुसल दाजुको सोर र लय सारै मन पर्रे
@barunbhat830
@barunbhat830 4 жыл бұрын
निकै मन रुवाउने तीज गीत। कुशल र टीका लाइ धेरै धेरै सफलताको शुभकामना
@रत्नाचौलागाईंगौतम
@रत्नाचौलागाईंगौतम 4 жыл бұрын
कसम यति मिठो दोहोरी कहिल्यै सुनेको थिएन सुन्दा सुन्दै कतिखेर आसु झर्यो पत्तै पाइयन ।आजको टीका बहिनिको शब्दले रुवायो ।कुसल बेल्बासे को झन स्वोर शब्द सबै दमदार छ 🙏🙏🙏🙏🙏
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
अाँसु खस्यो कसम
@govindasharma6246
@govindasharma6246 4 жыл бұрын
साह्रै राम्राे लाग्याे प्रस्तृति । पहिले मैले सानाेमा सुनेकाे थिए । हेर दाइ ग्यादिमा पानी पर्ख दाइ म पनि उहीँ जाने भनेर । अहिले लुम्लेमा पानी उतकृष्ट छ ।
@binduthapaliya7534
@binduthapaliya7534 4 жыл бұрын
सारै मन परेर फेरि हेर्दै छु मन छुने गित
@DhurbaMG
@DhurbaMG 4 жыл бұрын
Sarangi sansar ko ahile samma ko best. @kushal Belbashe you are the best.
@bhimnepali549
@bhimnepali549 4 жыл бұрын
wow dherai ramro xa badhai xa hjr haru ko teemlai
@prembk1801
@prembk1801 4 жыл бұрын
tika.sanu.baini.ra.kushal.vai.2baijanako.akdam.ramro.dohori.asunai.jharyo..akdam.narmas.vyar.gaunu.vyo.badhai.xa.all.tim.lai
@shantimagarjugjali5966
@shantimagarjugjali5966 4 жыл бұрын
कुलश बेल्बासे को भोईस जस्तो अरु कसैको छैन धेरै राम्रो छ कुशल हजुर्को गाउने सैलि
@simrankali3753
@simrankali3753 4 жыл бұрын
कुसल बेल्बासी सर को लय शब्द लाई सलाम garxu धेरै पतक सुने र पनि धित मरेन
@rameshghatani6065
@rameshghatani6065 4 жыл бұрын
Wawawa कुशल दाइको शब्दले सारै मन छोयो कुशल दाइको live दोहोरी आज पहिलो चोटि सुनेको । आज बाट कुशल बेलबासेको फ्यान भय म ।
@nepalserofero9420
@nepalserofero9420 4 жыл бұрын
kushal ji ko paholo dohori le nai fan banayo .aba ramailo dohorima ramaune hai kamal ji....
@gopalkc2763
@gopalkc2763 4 жыл бұрын
कुशल जी मार्मीक शब्द चयन सार्रै नै मन पर्यो 👏👏
@tilabahadur4527
@tilabahadur4527 4 жыл бұрын
दामीछ बधाइ भाइ बहिनी हरुलाइ
@nirdosharmaan7252
@nirdosharmaan7252 4 жыл бұрын
कस्तो चोटिलो शब्द हो कुशल जि को समग्र मा सबैलाई विशेष धन्यवाद ,
@laxminepali7461
@laxminepali7461 4 жыл бұрын
सारै राम्रो भाको छ। टीका भय त यतिकै राम्रो भैहालछ।
@suryabc3705
@suryabc3705 4 жыл бұрын
आज को दोहरी मा छनोट भएका सब्द ले मेरो पनि मन निकै स्तब्ध बनायो म पनि कता कता टिलपिल आसु झारैकै हो यस्मा कुनै दुइ मत छैन अर्को कुरो आज कमल जि को सारङ्गी अलि खुलेर गित सग खेन्न सकेन अनि मादल पनि अलि छर्किनु पर्ने फर्काउने बेला मा कत कता मादल को अभाव पनि महसुस गरे मैले है धन्यवाद
@rashmithapa7346
@rashmithapa7346 4 жыл бұрын
Sarai ramro kushal vai ko voice n sabda sarai man xoyo n tika bahini
@sangitabhattarai3311
@sangitabhattarai3311 4 жыл бұрын
Aaja ta atinai mitho gaunu bhayo ta kusal dai la
@punmamata4352
@punmamata4352 4 жыл бұрын
First time kusal belbaseko live dohori sune katy marmik sabda n voice. Tika sanu pani testai Sarai ramro lagyo
@harimgr3297
@harimgr3297 4 жыл бұрын
अत्यन्तै मीठो शब्द चयन को भुमिका बाधेर आफुलाई सफल गायक गायिका को दर्जा दिनु भयो धेरै धेरै धन्यवाद टीका सानू र कुशल बेलबासे लाई मैले पनि पहिलोपटक कुशल जि प्रत्येक्ष लाईभ देखेको सारङगी संसार रोधी घर लाई अन्तर आत्मा देखुन नमन छ
@e.Nepalkhabar
@e.Nepalkhabar 4 жыл бұрын
Waaau... kushal g
@sanughayal9027
@sanughayal9027 4 жыл бұрын
दुबै गायक गायिकाको आवज निकै मिठो दुबै शब्दकोष निकै अब्बल शुभकामना !!!!
@biwashrayamajhi8702
@biwashrayamajhi8702 4 жыл бұрын
Wow khushal wow! Just wow! Jati tarif gareni kamai hunechha. Lumle ma pani lai euta alaggai uchai ma puryaidinu vayo atyanta mithaspurna swar ma. Tika sanu ta sanu nai vai halin afnai geet pani ho shubhakamana baini lai .Eura abismaraniya dohori baneko chha . Thank you so much .
@krishnaprasad288
@krishnaprasad288 4 жыл бұрын
लुम्ले मा पानी भनेर लेखेको रै छ खोजी खोजी हेरेको अाखिर लुम्ले ली होनि दामी धन्यवाद सबै टिमलाई 🙏🙏🙏🙏
@milammilan5031
@milammilan5031 4 жыл бұрын
टिका बैनिको दोहोरी सारै राम्रो लाग्छ ।
@bijayaayer6719
@bijayaayer6719 4 жыл бұрын
अहिले को सफल र सभ्य गायिका अादरणिय टीका दिदी ❤️❤️❤️❤️ त्यस्तै कुशल गायक दाजु कुशल बेलबासे हृदय देखि नै धन्यवाद सारङ्गि संसार को अझै उत्तरो उत्तर प्रगति को कामना
@NoName-pv8hu
@NoName-pv8hu 4 жыл бұрын
धनमाया दिदि र टिका दिदिको यो मित्रता सदैव रहिरहोस् ।
@nabinkhanal9111
@nabinkhanal9111 4 жыл бұрын
Dherai ramro dohori geet mero aasu nai thamiyena Kati marmik sabda Kati ramro swor.😭😭😭😭😭
@gitatimilsina4201
@gitatimilsina4201 4 жыл бұрын
मन छुने शब्द , कलाकार असली पहिचान बेल्वासे जी ,भगवान काे वरदान नै पाकाे हाे ।
@binasooonicethisoneilikegu4732
@binasooonicethisoneilikegu4732 4 жыл бұрын
Aaj lastai ruye tika sis ko sumadhur sor le man xuyo best of luck hole timlai
@sandeeptulasi5648
@sandeeptulasi5648 4 жыл бұрын
Dami xa kushal dai ko voice ani tika didi ko pani ustai badhai xa
@ganeshbahadurhamal6547
@ganeshbahadurhamal6547 4 жыл бұрын
यो सारङी सन्सार र असल लोक गायिका टीका सानूको टिमलाई बधाई
@Aayushsunam55
@Aayushsunam55 4 жыл бұрын
आहा कति आन्न्द आयो विशेष धन्यवाद कमल दाई आज को यो कार्यक्रम ले मेरो मन कति खुशी भाको छ प्यरी दिदी टीका सानू मेरो मन पर्ने गायिका दिदी आझै अगाडि बर्दै जानू यो दुखी अायुष भाई को आशिर्वाद दिदी अनि हाम्रो कुसल दाइ लाई पनि धेरै धन्यवाद हाल ईन्डिया बाट हेर्दै छु म अभागि अायुष सुनाम
@pratimagyawali195
@pratimagyawali195 4 жыл бұрын
Kati mitho song ho tesmathi hajurko haruko dohori shabda jhan sarai mitho.
@singerrameshsangam7465
@singerrameshsangam7465 4 жыл бұрын
My best Singer kushal dai ekdam ramro dohori miss you dai ....
@Magrasgurung955
@Magrasgurung955 4 жыл бұрын
Kushal belbasi mero gayak haru made sarai man parne gayak ho kushi lgyo derai samaya pxi dekhna sunnu payo I lov........................v kushal
@surajkhanal8945
@surajkhanal8945 4 жыл бұрын
य राजा कुशल आजभोली कता होइसिन्छ ,लामो समय पछी तपाईको सोर सुन्न अनि देख्न पाइयो,,🙏🙏
@white-ir8yx
@white-ir8yx 4 жыл бұрын
टिका बहिनीको गितको शब्द शब्द सुन्द रुन मन लाग्यो
@laxmipokhrel8483
@laxmipokhrel8483 4 жыл бұрын
Kati ramro teej geet ma ta roy....
@Sahity10
@Sahity10 4 жыл бұрын
आह कती मिठो शब्द समायोजन कुशल जी को हरेक तूक्काले मन चसक्क भो टीका जी को पनी राम्रो छ म भावुक भाए श्रीमानको हेला भाएर बाचनुको पिडा भोगेको छू आँसु आयो 😭💓🙏
@suryabc3705
@suryabc3705 4 жыл бұрын
कुशल जि साथि त्यो दिन बात थिए जुन दिन गुल्मि मा आगो ताप्दै दोहोरी गाउनु भए को थियो उहा को सब्द चयन नै निकै मन छुने हुन्छ सधै यस्तै सब्द ले भरिपूर्ण दोहोरी सुन्न पाउ यहि भाग्यमानी थान्ने छु
@premdeuba1099
@premdeuba1099 4 жыл бұрын
कुशल बेल् बाशे दाई लाई नमस्ते कत हराउनो भाको
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
टिकासानु देख्ने बित्तिकै है कमेन्ट् गरि हाले त लाईक पनि 👍️💓
@निर्दोशीमन
@निर्दोशीमन 4 жыл бұрын
अनि कुशल को लागि हैन त कमेन्ट
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
@@निर्दोशीमन यो त टिमलाई नै जान्छ नि
@narayanikarki3263
@narayanikarki3263 4 жыл бұрын
सार्है मार्मिक मन छुने गीत कुसल भाइ र टीका सानुलाई धन्यवाद ।
@sujitaalemagar1949
@sujitaalemagar1949 4 жыл бұрын
राम्रो छ टीका सानू बैनि अगाडि बरनु
@ramusony4758
@ramusony4758 4 жыл бұрын
कुशल दाजु को सोर सारैइ मिथो मन छोयो टीका दि को त कुरैइ नगरम
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद हाम्रा सम्पुर्ण भगवानरुपी दर्शकहरुमा । हजुरहरुका मिठा मिठा प्रतिक्रियाले हामी निकै उत्साहित छौँ । कृपया अझै पनि यो भिडियो सेयर गरेर धेरै धेरै नेपालीहरु सामु पुराईदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
@madhubanjade5538
@madhubanjade5538 4 жыл бұрын
अर्घाखाँची प्युठान बाग्लुङ र दाङको याे टिमलाई सलाम छ सबैलाई चिनेको मान्छे बिषेशगरि कुसल र टिकालाइ धन्यवाद
@sarumgr2614
@sarumgr2614 4 жыл бұрын
निकै राम्रो प्रस्तुती आदर्णिय दा अनि दि ।नपाली समये परिबेससङ मेल खादो छ ।यो हो नि नेपाली मौलिक दोहोरी
@sitapariyar7006
@sitapariyar7006 4 жыл бұрын
सारै रुवायो यो दोहोरी ले साच्चिकै टिका बहिनी लाइभ मा पनि न्याय दिएर गाउनु भएको छ अनि कुशल दाजु को त सोर नै काफि छ बधाई छ दोहोरी त यो पो हो त एकदम टिफिकल छ दोहोरी भनेको त बल्ल यस्तो हो
@kalpushrma7005
@kalpushrma7005 4 жыл бұрын
Yo geet le jo kohi ko man pani sajilai pagali dinxa...teeka sanu aweet voice..😘😘😘ani kusal g😘😘😘
@pradeepsk5548
@pradeepsk5548 4 жыл бұрын
कुशल दाइ नमस्ते aja balla dekhna paiyo and miss you baini Tika
@rameshadhikari2075
@rameshadhikari2075 4 жыл бұрын
बैनीले गित गाउंदा गित संगै डुब्ने भाबूक बन्दा जिबन्त लाग्यो। शुभकामना।
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 56 МЛН
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 32 МЛН
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 56 МЛН