टिकटक लोकतन्त्र || Tiktok Democracy || Nawaraj Parajuli

  Рет қаралды 22,028

Nawaraj Parajuli

Nawaraj Parajuli

7 ай бұрын

This essay earlier published on Setopati has been recorded and published by the author.
This essay is officially uploaded in this channel. Replication in any form is not permitted.

Пікірлер: 109
@krishnapunmagar9083
@krishnapunmagar9083 7 ай бұрын
सायद तपाईंहरुले नित्सेको एक विश्वप्रसिद्ध भनाइ सुनेको हुनुपर्छ । "हामी बाँदरलाइ देखेर हाँस्छौ । महामावन हामीलाई देखेर हाँस्छन ।" मान्छेको विकासक्रममा बाँदरहरुको विकास भएर उनीहरू मानवसम्म त बने । तर यो मानव विकासक्रम यतिमै रोकियो भन्दा पनि फरक नपर्ला । किनकि मानव विकासक्रममा बाँदरहरु जति मात्रामा मानव बने । त्यसको निकै नै कम मात्रामा मात्रै मानवहरु महामानव बन्न सफल भए । मलाई लाग्छ । र यो अधिक मात्रामा सत्य पनि हो कि मानवबाट महामानवको यात्रा तय गर्नको लागि चाहिने आधारभूत कुराहरु कला, साहित्य, सङ्गीत र अध्यात्म पनि हुन । कला, साहित्य, सङ्गीत र अध्यात्म यी चारवटा विद्याहरुको कुरा गरिरहदा मलाई साहित्यकार सरुभक्तले आफ्नो कुनै एक अन्तर्वार्तामा भनेको कुरा याद आउछ । साहित्य कुनै एउटा विद्या होइन । साहित्य त सम्पूर्ण विद्याहरुको मिश्रण हो । साहित्यमा के छैन ? कला छ, सङ्गीत छ, धर्म छ, संस्कृति छ, अध्यात्म छ, विज्ञान छ, राजनिती छ, अर्थशास्त्र छ । अनि अन्य सबै विद्याहरुलाई पनि समेट्छ, साहित्यले । जो मैले यहाँ लेख्न छुटाएको छु । त्यसैले हामीलाई मानवबाट महामानवको यात्रा तय गर्नको लागि साहित्यले अझ धेरै सहयोग पुर्‍याउछ, भन्ने लाग्छ मलाई । 🙏🙏🙏
@Santoshchams
@Santoshchams 7 ай бұрын
शब्द र स्वर दुबै सङ खेल्न जान्ने र जित्ने दाजु❤️
@SuznaMagar
@SuznaMagar 7 ай бұрын
सुन्ने बित्तिकै कमेन्ट बक्समा आउन मन लाग्यो। प्रदेश भएको मेरो भाईलाई सम्झिए, जसले कोरोनाको टफ टाइममा आफुलाई कोरोना पोजेटिभ देखिँदा यहाँ नेपालमा भएको हामिलाई भन्दै नभनी बस्यो। आफू पीडा सहेर पनि घरमा कसैलाई पीडा नहोस् चिन्ता नहोस् भन्ने मेरो कलिलो उमेरको भाईको परिवार प्रतिको माया र जिम्मेवारी पछि अरुको मुखबाट सुनेपछि म एक्लै त्यो कुरा सम्झेर धेरै पटक रोएको छु😢😢। खेलेर डुलेर सथिसंग रमाइलो गर्ने उमेरमा परिवारको जिम्मेवारी बोकेर प्रदेशिने मेरो भाइ सदैब खुसी रहनु , स्वस्थ रहनु,धेरै प्रगति गर्नु❤❤
@santoshgurungsaanu3345
@santoshgurungsaanu3345 7 ай бұрын
बिदेश अाफै दुःख हाे दिदि । बिदेशहुनेले कम्तिमा देशमा हुने ले खुसि पाअाेस ।
@AnismitTimsina
@AnismitTimsina 7 ай бұрын
साह्रै मन छोयो। खोइ किन हो किन हजुरको कविता नसुनी निद्रा नै लाग्दैन, हजुरको हरेक शब्दमा म मलाई नै राखेर सुन्ने गर्छु। साहित्यिक यात्रामा हजुरको पाइला कहिल्यै नटुङ्गियोस्। हजुरका कविता सधैं सुन्न पाइरहुँ। ❤👏✍✍
@Chandrasaud2049
@Chandrasaud2049 7 ай бұрын
हजुरका हरेक शब्दले नेपाली साहित्यको उचाई धेरै माथीको छ भन्ने कुरा स्पस्ट पारिदिन्छ दाजु 🙏❤️ नमन 🙏🙏🙏❤️❤️
@sudismakatuwal98
@sudismakatuwal98 7 ай бұрын
रहर लागेका बेला घर छाड्नेले मात्रै रहर लागेको बेला घर फर्किन पाउछन ।।😢😢
@noonakhadka2415
@noonakhadka2415 7 ай бұрын
Sayad
@ghanindrakhadka8014
@ghanindrakhadka8014 7 ай бұрын
मेरो परम मित्रको टिकटकसग जोडिएको कोरोनाको कुराले मलाई त्यो दिनलाई सम्झायो कि जतिबेला कोरोनाले मेरो शरीरलाई एकदमै शिथिल पार्दा डाक्टरले मेरो अभिभावकलाई we are sorry भन्दै गरेको कुरा 😢😢 भनिन्छ नि मानो नघोप्टी हामीलाई कालले पनि लान सक्दैन भन्ने कुरा ।। वास्तविकता जस्तो लाग्यो आज आएर ।।।
@deepakacharya6597
@deepakacharya6597 7 ай бұрын
Ekdam ramro lagyo! Hajurle Tiktok ko comments haru ko reply ta sarai ramro sanga dinu bhayeko raichha. By chance, KZbin ko comment lai sametera arko kabita lekhnu bhayo bhane please yo tala comment lai pani consider gardinu hola - "tiktok users haru moment lai enjoy garna chodera, phone samatera afno wori pari ghumaudai video banaudai, filter selection, content editing, uploading gardai byesta bhayeko dherai dekhiyo. Even Family or Group of friends sanga basda pani phone scroll garera, wori pari bhayeka sabailai birsiyera, ghantau samma phone scroll garnu kasto khal ko time pass hola ta? Yedi, tyo Bidesh ma bhayeko dai ko pyari shreemati le pani yesai garera time pass garne bani basalnu bhayo bhane, dai ko pariwar le 'buhari syabaas' bhanlan ta? Most importantly, dai ko chora chori le yo sabai witness gardai grow up huda wuni harule k siklaan ta?" Dhanyabaad 😊
@saamyokcreation4218
@saamyokcreation4218 7 ай бұрын
सामाजिक सञ्जालमा टिकटक उन्नत लोकतन्त्र हो ❤❤❤❤❤❤❤❤❤❤❤ नागरिकहरुका निम्ति रैतिहरुले जे भने पनि
@ishukhatri27
@ishukhatri27 7 ай бұрын
रहर लागेका बेला घर छाड्नेले मात्रै रहर लागेको बेला घर फर्कन पाउँछ।💔
@yashodathapa5421
@yashodathapa5421 7 ай бұрын
आहा! साह्रै सान्दर्भिक, यसरी नै बुझ्न सक्ने हो भने कतिसहज हुने थियो होला मैले त फेसबुकको वालमा share गरे है. यस्तो राम्रो शृजना लाई सबै सामु पुर्याउनु share गरौ है🙏🙏🙏
@ayushaacharya6480
@ayushaacharya6480 7 ай бұрын
किन किन सबै लेखहरु एकदम मन पर्छ।❤️
@alishthapa3103
@alishthapa3103 7 ай бұрын
नेपालको लेखक अनि भवनाले कोरेका शब्द सधैं सुनुम सुनुम पढ्उ पढ्उ लाग्छ । 🙏 नवराज गुरु❤
@razzindra445
@razzindra445 7 ай бұрын
श्रद्धेय कवीज्यूको कविताले धेरै पछि फेरी आँखा रसायो ।
@NirajBasnetkazii
@NirajBasnetkazii 7 ай бұрын
नवराज दाजु धेरै धेरै माया ,, रिप्लाई त आउँदैन होला ❤❤
@devendravlog9244
@devendravlog9244 7 ай бұрын
युके देखि धेरै सम्झना
@brpvlogs8209
@brpvlogs8209 7 ай бұрын
मलाई नबराज जि को शब्द नसुनि निन्द्रा लाग्दैन ।।❤❤
@pujabharadwaj
@pujabharadwaj 6 ай бұрын
❤️🙏................ धेरै केहि भनिन..............आधा _ आधा मा बाँडिएको मान्छेले पुरा कुरा सुनाउन सक्दैन........................................................................................................................................................ # जो मान्छे माया गर्न जान्दछ , उसले आफुलाई माया गर्ने मान्छेलाई कुन दुःख देखाउने , कुन दुःख लुकाउने भन्ने राम्ररी जान्दछ । # रहर लागेका बेला घर छाड्नेले मात्रै रहर लागेको बेला घर फर्किन पाउँछन । # आधा _ आधा मा बाँडिएको मान्छेले पुरा कुरा सुनाउन सक्दैन । # आफुलाई प्रेम गर्ने मान्छेले छोएर दिएको कुरा के बाहाना गरेर कसरी छुने , यो तरिका प्रेमीहरुले पेटमै हुँदा सिकेका हुन्छन् । 🥰❤️.............................................................. # मान्छेका डर सकिन्न्, दुःख सकिन्न, त्यसैले मान्छेलाई बाँचुन्जेल केहि यस्तो चाहिरहन्छ , जसले दुःख र डर पछाडि धकेल्दिराखोस्, सकेसम्म यति पर धकेल्दियोस्, उमेर नै सकियोस्, I # खुशी हुने कारण थाहा किन हुनुपर्‍यो , कारण थाहा पाएर आजसम्म को खुशी भएको छ र .... बरु खुशी भएका कारणले धेरैले थाहा पाएका छन्, हामी सुखी हौँ । # सुखको कारण खोज्ने जागिर चाहिं दुःखले खाओस्, । # यसै पनि जिवन जिउने भनेकै अर्कोलाई हानी नगरी आफुलाई मनपरेको काम गरेर टाईम पास गर्ने त हो । # भन्न मन लागेका कुरा त गरिबका पनि हुन्छन् नि होइन ..... # हाम्रो हुनु भनेको पुग्नु हो । #... As well ... background मा सुनिएको कसैको आवाज पनि मिठो लाग्यो ।
@nabindhakal223
@nabindhakal223 6 ай бұрын
उत्कृष्ट 🙏 यस्को लिपिबद्द सामाग्री कसरी पाउन सकिन्छ होला ? सर्जकप्रती धेरै धेरै आभार । मेरो मनमा आएका, गुम्सिएका तर व्यक्त हुन नसकेका सम्पुर्ण कुराहरु यसरी पस्किदिनु भयो कि, म एकदमै प्रफुल्लित भएको छु । धेरै धेरै सम्मान 🙏
@dhura_pata
@dhura_pata 7 ай бұрын
केही लेख्ने शब्द नै आएन मेरो दिमागमा .... मात्र सुनिरहे🤗🤗 निरन्तर सुनिरहे😊
@dipakneupane6329
@dipakneupane6329 7 ай бұрын
❤❤❤
@milanpoudel8307
@milanpoudel8307 7 ай бұрын
Nawaraj dai tapailai salute xa.you are really a gem as well as star❤❤❤
@premshahiofficial
@premshahiofficial 7 ай бұрын
अति नै मिठो प्रस्तुती❤
@themegakarnali
@themegakarnali 7 ай бұрын
आहा! सुन्न पाईयो।सधै पाईयोस।
@Muskanvlogs_12
@Muskanvlogs_12 7 ай бұрын
सधै प्रिय् हजुर सबैको लागि❤️
@binodpokharel4674
@binodpokharel4674 7 ай бұрын
गजब ! जय होस
@reshambastakoti993
@reshambastakoti993 7 ай бұрын
दुखकाे साथि नबराज🙏
@TechnicalYD
@TechnicalYD 7 ай бұрын
Sundar ❤
@success_sushil
@success_sushil 7 ай бұрын
अत्यन्तै समय सान्दर्भिक ❤❤
@manojsinghthagunna3045
@manojsinghthagunna3045 7 ай бұрын
उत्कृष्ट प्रस्तुती❤❤
@ramabhandari8987
@ramabhandari8987 7 ай бұрын
वाह!गजव🙏
@kirandahal4295
@kirandahal4295 7 ай бұрын
Wahh ❤sir
@sangeetagiri5423
@sangeetagiri5423 7 ай бұрын
कति मिठो अनि सरल❤
@minmgminmg
@minmgminmg 7 ай бұрын
सारै मिठो सर ❤
@khanalpm
@khanalpm 7 ай бұрын
अत्यन्त सुन्दर ❤❤
@saraladhakal8829
@saraladhakal8829 7 ай бұрын
Best poetry forever🇳🇵🇳🇵🎯🎯
@rabinbaram9011
@rabinbaram9011 7 ай бұрын
Touching 💚
@padmadhakal1390
@padmadhakal1390 7 ай бұрын
🙏
@NepaliDaju
@NepaliDaju 7 ай бұрын
Saraiii man xoyo
@noonakhadka2415
@noonakhadka2415 7 ай бұрын
Touchy❣️
@reshamkunwar7580
@reshamkunwar7580 7 ай бұрын
वाओ ❤
@MRTagro2080
@MRTagro2080 7 ай бұрын
किन किन नवराज पराजुलि भित्र मैले मँलाई नै भेटिरहेछु ।
@prakashawasthi6320
@prakashawasthi6320 7 ай бұрын
@surajchand926
@surajchand926 7 ай бұрын
❤❤
@user-rz4vq4lz4m
@user-rz4vq4lz4m 7 ай бұрын
Reality kasto man chayo ❤
@user-yw5kj6es8q
@user-yw5kj6es8q 7 ай бұрын
Love yours word daju❤
@timroparda5462
@timroparda5462 7 ай бұрын
कस्तो मिठो
@rajrai4494
@rajrai4494 7 ай бұрын
Mero guru nabaraj dai
@worldofscience8938
@worldofscience8938 7 ай бұрын
❤❤❤❤
@SikarDada
@SikarDada 7 ай бұрын
Ahaaa ❤❤❤❤
@loknathbhusal8819
@loknathbhusal8819 7 ай бұрын
Sabda ka kheladi lai naman❤❤❤❤❤
@nabinaneupane1225
@nabinaneupane1225 7 ай бұрын
You add beauty to my life nawu❤
@sumandahal3892
@sumandahal3892 7 ай бұрын
❤❤❤
@bimalapokharel102
@bimalapokharel102 7 ай бұрын
शब्द♥️
@sunitashrestha8228
@sunitashrestha8228 7 ай бұрын
sweet❤❤
@elinaudash40
@elinaudash40 7 ай бұрын
wow sir😮❤❤
@sandeshtimalsina4828
@sandeshtimalsina4828 7 ай бұрын
शब्दहिन भएँ म❤️
@mayalingden9366
@mayalingden9366 7 ай бұрын
Wow❤
@devendravlog9244
@devendravlog9244 7 ай бұрын
Mis you
@pitaparmeshwor1668
@pitaparmeshwor1668 7 ай бұрын
Heart touching❤❤❤❤❤
@gitakhadka1305
@gitakhadka1305 7 ай бұрын
❤wow
@ranjanagupta9856
@ranjanagupta9856 7 ай бұрын
Ramro
@Ramesh-tv1xj
@Ramesh-tv1xj 7 ай бұрын
समय सन्दर्भ सामग्री प्रस्तुत गर्नुभयो।
@deepakupadhyaya3408
@deepakupadhyaya3408 7 ай бұрын
सुखको कारण खोज्ने जागीर दु:खले खाओस्😥❤️🙏
@amritakc3069
@amritakc3069 7 ай бұрын
Wow🙏
@sawinofficial.2026
@sawinofficial.2026 7 ай бұрын
🌹🌹🌹
@whiteshadow8265
@whiteshadow8265 7 ай бұрын
Daju❤❤❤
@dillwagun4335
@dillwagun4335 7 ай бұрын
❤❤❤❤❤❤❤❤❤
@swostikaswosti7860
@swostikaswosti7860 7 ай бұрын
❤❤❤❤❤
@Mr.Keshab
@Mr.Keshab 7 ай бұрын
I missing my brother 😢 who is no more ,. That time we should have loss everything 😑..
@bimalahembya2149
@bimalahembya2149 7 ай бұрын
❤❤🙏🙏❤❤
@wearethechange1247
@wearethechange1247 7 ай бұрын
🙏 daju background music chi Alik intense lagyo malai!
@user-el9jp5zh8v
@user-el9jp5zh8v 7 ай бұрын
Good sir❤❤❤🙏🙏
@user-ii1lb3lg1d
@user-ii1lb3lg1d 7 ай бұрын
❤❤🙏
@ridamshrestha1731
@ridamshrestha1731 7 ай бұрын
🙏🙏❤️❤️
@santoshxettri101
@santoshxettri101 7 ай бұрын
🎉🎉❤❤
@Mr.Yogi-The_Beginner
@Mr.Yogi-The_Beginner 7 ай бұрын
favourite😊😊😊
@puspakiranbashyal7187
@puspakiranbashyal7187 7 ай бұрын
#onelove♡
@user-op9qi4pj9z
@user-op9qi4pj9z 7 ай бұрын
LOVE 💗💗💗💗🇳🇵
@ramagautam6951
@ramagautam6951 7 ай бұрын
😢❤
@nabinkhatri2641
@nabinkhatri2641 7 ай бұрын
Good sir
@khemrajbista2795
@khemrajbista2795 7 ай бұрын
🇳🇵☝️❤️❤️
@ganeshkarki4573
@ganeshkarki4573 7 ай бұрын
कमाया जेसे उशि सान्से उडाया भि कभीभि नोट्मे हाम्ने रोबर नहि बाना😢
@devendrakhadka
@devendrakhadka 7 ай бұрын
त्यहि भाउजू ले अँग प्रदर्शन गरेकाे भए दाईकाे के दशा हुन्याे हाेला???कथा ठिक छ टिकटक ठिक छैन
@aryalakshmi3685
@aryalakshmi3685 7 ай бұрын
Tik tok ko nepali rupp thikk thak ,vaanda ta hasso nai fusskiyo 🤭😂😂
@amarmahara7309
@amarmahara7309 7 ай бұрын
मैले यो सेतो पाटी मा हिजो मात्र पढेको ❤
@jaruwaonline8651
@jaruwaonline8651 7 ай бұрын
बाेलेकाे कि कविता हाे याे ? ।
@BakhatThapa-ty4vt
@BakhatThapa-ty4vt 7 ай бұрын
Upanyas hun hjr
@gauravuprety3368
@gauravuprety3368 7 ай бұрын
Yesali nibandha bachan bhanchhaa
@user-bj5xj2ng4z
@user-bj5xj2ng4z 7 ай бұрын
Tara ajkal Facebook, TikTok le daaju xodne vauju ani vauju xodne daaju badhi vo
@dipanaupane6036
@dipanaupane6036 7 ай бұрын
Kun kura kati xada bhanne kati saktisali manxe le boleko ho tyasma bhar parx😢
@laxmankhatiwada8236
@laxmankhatiwada8236 7 ай бұрын
❤❤
@ashokdhakal6984
@ashokdhakal6984 7 ай бұрын
@prakashpant6693
@prakashpant6693 7 ай бұрын
❤❤❤
@Mamtaa22
@Mamtaa22 7 ай бұрын
❤❤❤❤❤❤❤❤
@abeginner3502
@abeginner3502 7 ай бұрын
❤❤
@sagarbhattarai6655
@sagarbhattarai6655 7 ай бұрын
@user-sc3xy9gf4c
@user-sc3xy9gf4c 7 ай бұрын
❤❤
@nisanrisal1234
@nisanrisal1234 7 ай бұрын
@sushmeethapa1125
@sushmeethapa1125 7 ай бұрын
❤❤
@diwakarsubba9868
@diwakarsubba9868 7 ай бұрын
❤❤❤
@pujabhatta5767
@pujabhatta5767 7 ай бұрын
❤❤
@karishmaneupane1964
@karishmaneupane1964 7 ай бұрын
@aadarshabaral7504
@aadarshabaral7504 7 ай бұрын
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Sanjay Silwal Gupta
Рет қаралды 398 М.
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 41 МЛН
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27
Ghar || घर || Nawaraj Parajuli
1:05:57
Nawaraj Parajuli
Рет қаралды 45 М.
EKLAI || NAWARAJ PARAJULI || SOLO PERFORMANCE|| MERO VOICE UNIVERSE|| SIGHTLESS AUDITION||
9:31
Intra-National Welfare and Support
Рет қаралды 27 М.
मेस्सी || Messi || Nawaraj Parajuli
20:50
Nawaraj Parajuli
Рет қаралды 55 М.
On Air With Sanjay #134 - Patri Das Swami
2:30:47
Sanjay Silwal Gupta
Рет қаралды 389 М.
Люди были шокированы от увиденного 🤯
0:29
Фильмы I Сериалы
Рет қаралды 2,8 МЛН
Арестовали наглых мошенников 🤯
0:52
Фильмы I Сериалы
Рет қаралды 5 МЛН
Достали существо из под земли
0:29
RICARDO
Рет қаралды 2 МЛН
37.First Day as a Zombie💀
0:32
Limekey0
Рет қаралды 39 МЛН
One Two Buckle My Shoes ! #spongebobexe #shorts
0:17
ANA Craft
Рет қаралды 7 МЛН