भाई र बैनी तिमिहरु दुवै जना को कुरो गल्ति छ - तिमीहरु दुवै जना मा इगो बडी छ - गारो छ तिमीहरु दुवै जना ले पाटनर पाउनु। भाई - अनुहार नराम्रो भए पनि हुन्छ रे ??? तिमि ले बानी सुधार्नु सक्छौ - तर अनुहार बदल्नु सक्दैनौ - बिहा गरि सके पछि बैनी - केटाहरु ले आफ्नो श्रीमती कोठा भित्र अति अस्लिल खोज्छ - तर बाहिर अति सिल कोज छ याद राख -