टिकटकमा भाईरल भएको 'तीन धारे झरना'मा शिशिर भण्डारी पुग्दा । स्वर्ग जस्तो यो ठाउँलाई नजिकबाट..हेर्नुस

  Рет қаралды 295,530

Shishir Bhandari

Shishir Bhandari

Күн бұрын

टिकटकमा चर्चित 'तीन धारे झरनामा शिशिर भण्डारी' पुग्दा । कस्तो छ, यो स्वर्ग जस्तो ठाउँ..हेर्नुस
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
Follow Shishir Bhandari on Instra- www.instagram....
Follow us on:
Facebook: / nayanayanewsnepalofficial
*****************************************************************
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
*****************************************************************
Follow Shishir Bhandari On Facebook-
/ shishir.bhandari.1848
Mobile No- 9811006929
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#tindharejharana #shishirbhandari

Пікірлер: 775
@ShishirBhandariOfficial
@ShishirBhandariOfficial 4 жыл бұрын
सबैले यस भिडियोलाई शेयर गरिदिनुहोला है😍😍 प्रताप दासको आवाजमा 'फोटो फिरिममा' गीतको भिडियो हेर्नुहोस- kzbin.info/www/bejne/fKmQfpmomtaabtU नमस्ते म शिशिर भण्डारी, यो लिँक थिचेर मेरो नयाँ युट्युब च्यानल(Shishir Bhandari Entertainment) लाई Subscribe गरिदिनुहोला है - kzbin.info/www/bejne/moGbkJSwjN-tgZY
@sushilarayamajhi3928
@sushilarayamajhi3928 4 жыл бұрын
Thank you for visit our village Shishir dai👏👏
@BudhathokiPk
@BudhathokiPk 4 жыл бұрын
Ktm bata kati time lagxa hola
@djbrodjbro3390
@djbrodjbro3390 4 жыл бұрын
Ok hjr
@arunrai6329
@arunrai6329 4 жыл бұрын
Yo k hora sangkhuwa sava ma jam ta बाहुबली 3को झरना छ
@buddasrai3839
@buddasrai3839 4 жыл бұрын
शिशिर दाई यो कुन ठाउँ कुन जिल्लामा पर्छ
@kabitarai8077
@kabitarai8077 4 жыл бұрын
हाम्रो नेपाल यस्तो झरना र प्रकृतिको कम छैन तर जहाँ जहाँ यातायात को सुबिधा छ त्यहा को चर्चा हुन्छ ?र अर्को कुरो हामी गाउघर हुर्किएको लाई यस्तो झरना देख्दा खासै नौलो लाग्दैन किन कि हामी बच्चा देखि त्यही प्रकृति सग घाँस दाउदा गोठालो अनि पढ्ने स्कुल जाने बाटो बजार जाने बाटो मा हुर्किएको हौ अहिले सेवा र सुबिधा को खोजिमा शहरिया भैएको छ तर गाउँ भने मन बाट निस्कदैन्😍 तेह्रथुम को लालिगुरास कति चर्चा छ तर त्यो भन्दा उचाइ भएको भोजपुर र खोटाङ को सिमाना डाडा ट्याम्के अनि त्यही आस पास का पाखा पखेरी हरु त्यो चर्चा हुन सक्दैन हामी गाउले जीवन बिताएको लाई नया लाग्दैन तर माया लाग्छ
@funjalimansing3018
@funjalimansing3018 4 жыл бұрын
हो हजुर के गर्नु यस्तै छ नेपाल को राजनिति आफ्नो ठाउँ matra हेर्छन् ठुला नेता हरु बरु हामि आफैं केहि गर्नु पर्छ होला
@rambomgr2179
@rambomgr2179 4 жыл бұрын
❣❣
@sumilama4352
@sumilama4352 4 жыл бұрын
Sahi ho hjr
@sarmilapokharel4838
@sarmilapokharel4838 4 жыл бұрын
सहि कुरा गर्नु भयो हजुर ले
@smartstudent6085
@smartstudent6085 4 жыл бұрын
subscribe gardinu hai
@padambist3505
@padambist3505 4 жыл бұрын
शिशिर दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरम है साथि हरु
@उत्सबबुढाथोकी
@उत्सबबुढाथोकी 4 жыл бұрын
kzbin.info/www/bejne/fIKceYlvr8xsedU
@उत्सबबुढाथोकी
@उत्सबबुढाथोकी 4 жыл бұрын
kzbin.info/www/bejne/fIKceYlvr8xsedU
@gangatandan9734
@gangatandan9734 4 жыл бұрын
सारै रमाइलो ठाँउ रहेछ शिशिर सर beautiful 👌👌👌
@Nischal_Narayan
@Nischal_Narayan 4 жыл бұрын
शिशिर भण्डारी जि बाट निकै नै अपेक्षा र आश अनि बिश्वश गरेको कुरा । कन्चन्पुर जिल्ल मा अवस्थित लिङ्गा ( लिङ्गेश्वर धाम ) को पनि भिजिट अनि दृश्याअवलोकन गरि पर्यटन सङ्ग जोडिनु अति आवश्यक छ। तेसैले एक पटक भिजिट गर्नु हुन अनुरोध गर्द्छु । अति नै मन मोहक अनि सुन्दर पुरै पहाड मा रिषी मुनि हरुले तपश्या र साधना गरेको परापुर्व काल को एतिहासिक महत्व बोकेको हेर्नै पर्ने घुम्नै पर्ने लिङ्गेश्वर धाम को एक पटक जिवन काल मा घुम्ने अनि दर्शन गर्नै पर्ने ठाउ । कृपया एक पटक अवश्य बृतचित्र तयार पारी दिन अनुरोध गर्दछु । र सम्पुर्ण जन मानस मा भिजिट गर्न हुन अनुरोध गर्दछु। यस च्यानल लाई पनि यसै comment मार्फत अनुरोध गर्दछु ।
@RctVolg
@RctVolg 4 жыл бұрын
अतिनै राम्रो छ झरना पर्यटक आगमन र घुम्न काे लागि व्यवस्था हुनुपर्छ । र कर्नाली अञ्चलको दुर्गम क्षेत्र कालिकोट जिल्लामा पर्ने पचाल झरना एसियाकै ठूलो झरना हो जो ३८१ मिटर उचाइमा रहेको छ। तर कसैको धेन् जाँदैन।🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जय नेपाल धन्यवाद।
@bhajumanmalla4854
@bhajumanmalla4854 4 жыл бұрын
अति रमणीय सुन्दर तीन धारे झरना।really amazing.
@radhapaudel8089
@radhapaudel8089 4 жыл бұрын
Wow मेरो देश सधैं अमर रहोस जय नेपाल❣️🙏🙏🙏🙇‍♀️🙇‍♀️
@sirjanamoktan5116
@sirjanamoktan5116 4 жыл бұрын
धेरै खुशी लाग्यो शिशर भाइ मेरो गाउँठाउँम पुगेर अबलोकन गर्नु भएकोम धेरै धेरै धन्यवाद अलि बाटोको समस्या छ माहभरत म एस्तै रहस्यमय चिज छ भनेर त सुनेको थियो हजुर बा हरुले बनु भको थियो तर संजालम न आएको मात्र हो कति मितो हुन्छ त्याहाको पनि कपाल म स्यम्पु नै लाउनु पर्दैन तेतिकै स्याइनिङ दिन्छ जति पनि आउछ हाम्रो बुद्धिजिवि नेताहरुले आको बजेट समन्धित निकायम लगाइदिनु होला यहीँ छ मेरो आनरोद बाटोको ध्यान दिनुहोला नेताहरुले आफ्नु खालतिको होइन बाटोको धेरै समस्य देखेको छ शिशिर भाइ लगायत सम्पुर्ण तिमलाइ रिदै देखिनाइ धन्यवाद भन्ना चहन्छु
@yaantraonlinetv8883
@yaantraonlinetv8883 4 жыл бұрын
स्वर्गको टुक्रो अत्यन्तै राम्रो ठाउँ हाम्रो देश हाम्रो nepal
@उत्सबबुढाथोकी
@उत्सबबुढाथोकी 4 жыл бұрын
kzbin.info/www/bejne/fIKceYlvr8xsedU❤😍😍
@shresthalaxmimalla7361
@shresthalaxmimalla7361 4 жыл бұрын
प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्वर्ग हो हाम्रो देश नेपाल ।धन्यबाद शिशिर दाई हजुरलाई ।
@deepakbist3255
@deepakbist3255 4 жыл бұрын
कति राम्रो छ हाम्रो नेपाल हाम्रो देश का नेता चाहिँ भर्ष्ट्चारि Beautiful
@khushburoshel7602
@khushburoshel7602 4 жыл бұрын
साच्चिकै कती सुंदर छहै हाम्रो नेपाल
@aashiquitamang1949
@aashiquitamang1949 4 жыл бұрын
Wow mero ठाउँमा रहेछ यो जरणा तपाईंलाई धेरै धेरै दान्नेबाथ शिशिर दादा यो भिडियो देखाइदिनु भाको मा
@ukeshprajapati2260
@ukeshprajapati2260 4 жыл бұрын
Great Job Shishir Sir ..... Most of the times, media only focuses on the movie actors and the actress, the dirty politics and their rumors. Why not promote our own nature for touristic attractions. As you said, we often miss to recognize our own golden nature and over estimate the fake outer world which have almost become a trend, a tradition. Media and Journalists have that power to change the very traditional concept of the general people and at the same time reinforce the local government to promote and extrapolate these very hidden natural beauties for touristic attraction. कृपया यस्ता मनमोहक तथा रमणीय ठाउको प्रवर्दन गरिदिनु होला l वैदेशिक रोजगारीलाई भन्दा आन्तरिक पर्यटनलाई जोड दिने बानी बसाउन पाइयोस्। जय नेपाल ll
@AshokPitrung
@AshokPitrung 4 жыл бұрын
साँच्चिकै अत्यान्तै सुन्दर झर्ना सर !
@rameshsunar360
@rameshsunar360 4 жыл бұрын
धन्यवाद छ दादा यति राम्रो ठाउँ धेखाउनु भयो
@samjhanasyangtan5847
@samjhanasyangtan5847 4 жыл бұрын
कति धेरै सुन्दर झरना मनपर्यो
@sunitabhujel4426
@sunitabhujel4426 4 жыл бұрын
नेपालको माहानाईक हीरो शिशिर भडारी जि
@kaushilagautam5975
@kaushilagautam5975 4 жыл бұрын
सारै खुसी लागो शिशिर दादा मेरो जन्म भुमि काभ्रेपलाञ्चोक स्वर्ग जस्तो ठाउँ परदेश मा भयर पनि देख्न पायो thank you so mucha hajur li🙏🙏🙏🙏🙏🙏🙏🙏
@vfycgfcrying3188
@vfycgfcrying3188 4 жыл бұрын
शिशिर दाइ तपाईं लाई धन्यवाद काभ्रे जिल्ला को यो स्वग जस्तो झरना सन्सार भर को मान्छे लाई देखाउनु भएकोमा
@Tapendra_Rokaya
@Tapendra_Rokaya 4 жыл бұрын
तपाइकाे याे भिडीयाेकाे कारणले हामी सबैले दुखै नगरी तिनधारे झर्ना अबलाेकन गर्न पायाैे । धेरै धेरै धन्यबाद सर ।
@lbbenasep
@lbbenasep 4 жыл бұрын
धेरै राम्रो झरना , यस्ता झरना धेरै छन् नेपाल भित्र सबैले आ आफ्नो ठाउँबाट पर्यटन विकासको लागि पहल गर्नु पर्छ ।
@anishadhakal9539
@anishadhakal9539 4 жыл бұрын
प्राकृतिक रूपले भरिपूर्ण तिन्धारे झरना धेरै राम्रो लाग्यो। बाटो अलि राम्रो बनाए पर्यटकीय दृष्टि ले धेरै सुन्दर साथै महत्व बोकेको छ।♥️♥️
@kamalprakasholi8072
@kamalprakasholi8072 4 жыл бұрын
यस्तो यस्तो दृश्यहरु होनि युटुबमा राखने i loved you great job tq so much sisir sir.
@Birsingh76535
@Birsingh76535 4 жыл бұрын
Wawo peace of heaven,,, शिशिर जि यस्ता ठाउँ हाम्रो देशमा धेरै छन।।प्रचार प्रसारको मात्रै कमि भाको हो,,,
@rudrabhandari552
@rudrabhandari552 3 жыл бұрын
वाउ क्या शुन्दर शिबजीकाे जट्टामाथी चन्द्र गङ्गा बसे जस्तै। डब्लुमाथी चुली गङ्गा हेर्दा उस्ता उस्तै ॐ नम शिवाय
@apsarachhetri9552
@apsarachhetri9552 4 жыл бұрын
वाउ कति मनमोहक
@drpariyar6754
@drpariyar6754 4 жыл бұрын
शिशिर दाइ मलाई अत्यन्तै मन पर्ने मान्छे हुनुन्छ हजुर को समाज अनि दुखि पिडित प्रति।गर्नुभयको योगदान प्रति सधैं सलुट गर्दछु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@reshamchhetry3523
@reshamchhetry3523 4 жыл бұрын
कति सुन्दर र हरावरा झरना 👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌
@smartstudent6085
@smartstudent6085 4 жыл бұрын
एउटा महान ब्यक्ति शिशिर ।
@gangakadel4580
@gangakadel4580 4 жыл бұрын
साच्चिकै स्वर्ग जस्तै रहेछ यो ठाँउ ।।।
@bidhangolay5714
@bidhangolay5714 4 жыл бұрын
साचै अद्भुत
@designprint9941
@designprint9941 4 жыл бұрын
Wawoo Most Beauiful place in the world Nepal !! स्वर्गको टुक्रो अत्यन्तै राम्रो ठाउँ हाम्रो देश हाम्रो l
@maheshbabuyoutubedadeldhur7930
@maheshbabuyoutubedadeldhur7930 4 жыл бұрын
Wow shishir bhandari g dherai ramro kaam garnu vo so great i always see you news
@deepakjoshi9218
@deepakjoshi9218 4 жыл бұрын
एकदम जानमन लाग्यो दाइ
@lalitthapa8712
@lalitthapa8712 4 жыл бұрын
वा,,,,,उउउ दामी।।।।
@roshinews5957
@roshinews5957 4 жыл бұрын
धेरै धन्यवाद छ शिशिर भण्डारी जी र नयाँ नयाँ न्युज नेपाल टिमलाई । हाम्रो काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नम्बर २ काफलडाँडामा रहेको ३ धारे झरनाको भिडियो बनाएर प्रचार प्रसारमा सहयोग पुर्याउनुभएकोमा धेरै धन्यवाद ।
@rajustha4300
@rajustha4300 4 жыл бұрын
सारै सुन्दर ठाऊ रहेछ ।
@rajumagar9050
@rajumagar9050 4 жыл бұрын
आहा कति राम्रो झरना
@dhirengurung5526
@dhirengurung5526 4 жыл бұрын
हाम्रो तेह्रथुम जिल्लामा रहेको ह्यात्रुङ झरना जुन नेपालकै लामो झरना भनेर परिचित छ। यस झरनालाई पनि थोरै ठाउँ दिए राम्रो हुन्थ्यो कि शिशिर सर
@ashmitashrestha1506
@ashmitashrestha1506 4 жыл бұрын
huatrung jharana ta dherai thulo jharana ho janai aanada hunxa tara jana alik garo nai hunxa but ekdam ramro xa
@krishmashakya6374
@krishmashakya6374 4 жыл бұрын
Ma pani aauxu hai
@dhirengurung5526
@dhirengurung5526 4 жыл бұрын
@@krishmashakya6374 Ok Aaunuhos.. heartly welcome chha
@उत्सबबुढाथोकी
@उत्सबबुढाथोकी 4 жыл бұрын
kzbin.info/www/bejne/fIKceYlvr8xsedU🙏😊👍😲😯👌❤😍😍😍😍
@bistachhertriindrabahadur7643
@bistachhertriindrabahadur7643 4 жыл бұрын
Wow yati ramro jharana
@mayakhaling3274
@mayakhaling3274 4 жыл бұрын
Wow sachai kati sundar thau jharna
@mirapathak2459
@mirapathak2459 4 жыл бұрын
Wow wow katti sundar thau 👌👌👌👌👌👌👌👌👌👌👍👍
@sitalamichhane4811
@sitalamichhane4811 4 жыл бұрын
धादिङ को गंगाजमुना झरनालाइ पनि एक चोटि नियालेर सबै नेपाली सामु चिनाइदिए कति राम्रो हुन्थ्यो शिशिर दाजु
@rachanarachana9784
@rachanarachana9784 4 жыл бұрын
Thanks shisir dada
@sanjeeplimbu7190
@sanjeeplimbu7190 4 жыл бұрын
dherei ramro chaa jharana
@padambahadur8712
@padambahadur8712 4 жыл бұрын
wow dherai ramro bahubali ko sem jharna lagyo wow
@pranishamagar6185
@pranishamagar6185 4 жыл бұрын
Wow dada thankyou so much hjr tes thauma janu vyo....मेरो गाउँ राम्रो थाउ🌳🌳
@manojkmr5371
@manojkmr5371 4 жыл бұрын
हाम्रो देशमा के छैइन होलार येस्तो सुन्दरताले हाम्रो मनलाई कति आनान्दित गराउछ,धन्यवाद शिशिर जि।
@unikbikram3883
@unikbikram3883 4 жыл бұрын
त्यहाको स्थानीय सरकारले त्यो ठाँउ सम्म पुग्नको लागी सुन्दर सडक निर्माण गर्नु पर्छ। र आन्तरिक र बाहिय पर्यटनको चाप बढ्ने हुनाले त्यो ठाँउको सुन्दरता मा आंच आउन दिनु हुदैन,तेसैले त्यो ठाँउलाई सुरक्षाको आबशेक छ। 🇳🇵🇳🇵🇳🇵🇳🇵
@mrgopalportel
@mrgopalportel 4 жыл бұрын
धेरै रमाइलो ठाँउ रहेछ।
@parichit1000
@parichit1000 4 жыл бұрын
Wow wow wow kati ramro ho k yo thau.
@neenaranapraja
@neenaranapraja 4 жыл бұрын
जिन्दगीमा मैले पनि पहिलो चोटी देखेकी हु। यसो सोचे की ओहो हाम्रो देशमा पनि यति राम्रो झरना!!! साँच्चिकै कति अदभुत छ यो झरना। मैले त ticktock मा देख्ने बित्तिकै फाविरेटे गर्दी हालेको कसम।
@mystudio6944
@mystudio6944 4 жыл бұрын
Kati Ramro jharana
@rikeshmalla8777
@rikeshmalla8777 4 жыл бұрын
Sarai ramro jharana
@tararamshrestha9361
@tararamshrestha9361 4 жыл бұрын
Wow wow sundhar jharna .
@munakarki8670
@munakarki8670 4 жыл бұрын
कति रमाइलो ठाउँ है कहिले पुग्ने होला हामी त शिशिर भाइ सारै राम्रो ठाउको भिडियो देखाउनु भयो है धन्यवाद
@fudolmasherpa2305
@fudolmasherpa2305 4 жыл бұрын
Sarai ramro raixa hai shishir bhai
@Manju78
@Manju78 3 жыл бұрын
हाम्रो देश कति सुन्दर छ
@bhuwandon84
@bhuwandon84 4 жыл бұрын
स्वर्ग को टुक्रा काभ्रेको पहिचान 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏हाम्रो काभ्रे राम्रो काभ्रे @@@ तिनझरे झरना
@bhimrai3505
@bhimrai3505 4 жыл бұрын
जै नेपाल
@suryaghimire3998
@suryaghimire3998 4 жыл бұрын
सारै राम्रो काम शिशिर सर हाम्रो गाउँ मा पनि छ लामो झरना स्याङ्जा मा पाल्नु होला
@ramkunwar3429
@ramkunwar3429 4 жыл бұрын
हामी जान नपाएनी यति धेरै दुःख गरेर भिडियो बनाएर युटुब मा अपलोड गरेर हामी लाई देखाइदिनु भएको मा शिशिर भन्डारी भाइ लाई धेरै धेरै धन्यवाद छ ! लम्जुङ्ग 😘
@anilshrestha4505
@anilshrestha4505 4 жыл бұрын
हाम्रो काभ्रे हाम्रो गौरव
@sabbukanxi2281
@sabbukanxi2281 4 жыл бұрын
aahaa kati ramro thau rahexa
@ilianasubba8539
@ilianasubba8539 4 жыл бұрын
मेरो देश 🙏🙏🙏
@amritarai5770
@amritarai5770 4 жыл бұрын
Wou kati ramro ho
@yangisherpa9184
@yangisherpa9184 4 жыл бұрын
Wow lovely 3 dhare jharana
@rupabhandari776
@rupabhandari776 4 жыл бұрын
Kati sundar hamro nepal
@sanbahadurrai2478
@sanbahadurrai2478 4 жыл бұрын
काती राम्रो झरन सरै राम्रो रहेछ
@pusparajdahal5213
@pusparajdahal5213 4 жыл бұрын
wow video purai heriyo..uhi pugeko bhan vo tx a lot sishir vai💚❤️
@munalama3290
@munalama3290 4 жыл бұрын
दामि ठाउँ
@bishalkarki1131
@bishalkarki1131 4 жыл бұрын
dherae ramro thau
@parshingmagar4289
@parshingmagar4289 4 жыл бұрын
So verry nice beautiful jharana
@rajeshtamang4786
@rajeshtamang4786 4 жыл бұрын
आहा मेरो प्यारो नेपाल सुन्दर नेपाल❤❤
@thakurijagat4921
@thakurijagat4921 4 жыл бұрын
supar daai jarnaa
@saritakoirala7177
@saritakoirala7177 4 жыл бұрын
हामीलाई जाने रहर भयो । धन्यवाद यो रमणिय झरनासँग साक्षात्कार गराउनु भएकोमा 🙏🙏😇😇
@willbackbhimrai406
@willbackbhimrai406 4 жыл бұрын
प्राकृतिक सुन्दरता ले भरिपुर्ण मेरो देस ब्वासो जस्तो सासक हरु को कारण कुहिरो भित्र को काग झै ओझेल मा छ ! 🇳🇵💖
@nepaliawaaz756
@nepaliawaaz756 4 жыл бұрын
शिशिर सर, हाम्रो तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका-१ मा रहेको एसियाको अग्लो ह्यात्रुङ झरना पनि एकपटक देखाई दिनुस! यस्ता प्राकृतिक सौन्दर्यता रहेका यस्ता दृष्यहरु हाम्रो नेपालमा धेरै छन।
@krishnabahadurbista6278
@krishnabahadurbista6278 4 жыл бұрын
नमस्कार म मकवानपुरको थाहा नगरपालिका शिखरकोट बाट हेर्दै छु हजुर दाम्मी झरना शिशीर जी
@rupagurung9229
@rupagurung9229 4 жыл бұрын
So nice thakyou bhai
@सत्यमार्गदर्शन
@सत्यमार्गदर्शन 4 жыл бұрын
its a amazing an beautiful water fall ( tindhare jharna )
@sumantalimbu287
@sumantalimbu287 4 жыл бұрын
मलाइ पनि कस्तो जान मन लगो दादा हजुरको यो भिडियो देखेर
@jeewanshrestha4884
@jeewanshrestha4884 4 жыл бұрын
Wow स्वोर्गको टुक्रा हाम्रो देस
@DK1987
@DK1987 4 жыл бұрын
WOW 😯....yo sundar jharna tyaha pugda sammako tayari kasari garne sammako jankari dinu vayo thank sisir sir
@indrabahadurraut2121
@indrabahadurraut2121 4 жыл бұрын
Oh my god kati ramro thau
@govindathapa5200
@govindathapa5200 4 жыл бұрын
धेरै राम्रो
@madhukc2644
@madhukc2644 4 жыл бұрын
Wauuu so nice.....water fall.
@prakashparakash2012
@prakashparakash2012 4 жыл бұрын
Wow nice place 😘😘😘😍😍
@resutamang3133
@resutamang3133 4 жыл бұрын
Derai derai thank you so much sisir vandari dada hjr lai
@kamalapun1601
@kamalapun1601 4 жыл бұрын
Aahaaaa manai lovyaune jharana khusi lagyo
@phulmoghising2041
@phulmoghising2041 4 жыл бұрын
हाम्रो देश हाम्रो गौरव
@manjukc3856
@manjukc3856 4 жыл бұрын
aaha kati ramro thau janu man layo
@milanbhattarai1273
@milanbhattarai1273 4 жыл бұрын
दाई धादिङ जानु त्यहाँ पनि छ गंगा जमुना झरना राम्रो छ हाम्रो गोरखा बाट देखिन्छ.
@lmlibmb6599
@lmlibmb6599 4 жыл бұрын
दामी दामी दामि
@Sankalpa7
@Sankalpa7 4 жыл бұрын
मनोमोहक झरना तर पहाड मा हुर्केकाहरु लाइ चै खासै नौलो नलाग्ला हाम्रो धादिङ जिल्लाको उत्तरि भेगमा रहेको गङाजमुना झरना पनि अतिनै सुन्दर छ साथै धार्मिक स्थल पनि
@krishnaathpahariya7345
@krishnaathpahariya7345 4 жыл бұрын
Wowow thank you so much jau jau lageu
@srijanalimbu8303
@srijanalimbu8303 4 жыл бұрын
Mero sundar desh 🇳🇵❤️ Vaghuwan ko bardaan ❤️
@prashantrai2750
@prashantrai2750 4 жыл бұрын
Beautiful natural waterfall
On Air With Sanjay #114 - Balen Shah
2:20:10
Sanjay Silwal Gupta
Рет қаралды 2,9 МЛН
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 46 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 81 МЛН
小丑家的感情危机!#小丑#天使#家庭
00:15
家庭搞笑日记
Рет қаралды 32 МЛН
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 32 МЛН
TikTok (Krishna tamang)😍😍😍🇳🇵🇳🇵🇳🇵
3:31
Tikaram Yatri !! Nepali Podcast with Biswa Limbu ep115
2:30:44
Biswa Limbu
Рет қаралды 360 М.
On Air With Sanjay #126 - Wilson Bikram Rai
2:39:32
Sanjay Silwal Gupta
Рет қаралды 443 М.
अमोदिनी - Audio Novel Book - Full Episode
3:52:01
Saigrace Official
Рет қаралды 1,3 МЛН
Ride To Tindhara Jharana || Extreme Off-road ||
32:31
Sarita Lama
Рет қаралды 45 М.
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 46 МЛН