रचनात्मक पृष्ठपोषणका लागि सबैप्रति आभार ! प्रश्नको पन्तुरो मात्र हैन यदाकदा उर्जा र अनुभुति मिश्रित उत्तर पनि....! विश्व लिम्बूसँग सुखद साक्षात्कार !!
@lyanglyang110 ай бұрын
jo kahiley bikdaina tyesley sansaar kinna sakxa
@BimalChemjong10 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@dinesh_official010 ай бұрын
🙏🙏
@MayaPakhrin-hy6dd10 ай бұрын
अमृतमय वचन यो भन्दा अरु शब्द छैन म सँग ❤❤❤
@siddharthaghimire406810 ай бұрын
अत्यन्त सालिन व्यक्तित्व र सूक्ष्म ज्ञान भएका नेपालका एक मात्र असल पत्रकार❤
@BuddhikalaAdhikari10 ай бұрын
विश्व पनि राम्रो पत्रकार हुन ।अब यात्रीको ज्ञानले झनै राम्रो हुनेभए ।
@dinesh_official010 ай бұрын
मलाई एकदमै पत्रकार मध्ये मन पर्ने आदरणीय व्यक्तित्व टिका राम यात्री सर हजुर को प्रत्येक कार्यक्रम कहिले पनि छुटाउदैन यसरीनै आफ्नो यात्रा तिर लम्किरहनु होला 🙏🙏
@nepalonlinetv910 ай бұрын
उहाँको लागि मात्र एक शब्द नेपालको ''महामानव''❤❤
@Anchusubedi10 ай бұрын
टीकाराम यात्री दादाको अन्तर्वाता प्रेरणादाइ दिनु हुन्छ भाषिक छनोट अब्बल हुनुहुन्छ ।म सबै अन्तर्वाता हेर्ने गर्छु ।
@upendraraut49114 ай бұрын
तपाईको प्रस्तुति राम्रो छ कुनै कुनै साहित्यिक भासा बुझ्नचै सामन्य मान्छेलाई गाह्रो होलाकि🙏
@shresthahimal973810 ай бұрын
हेर्ने कथा को प्रस्तोता बिध्या चापागाईं ल्याउनु पर्यो बिस्व्सो दाइ
@nimaregmi487410 ай бұрын
Hajur
@santoshgurung411810 ай бұрын
Ho ho
@jhabikhatri656610 ай бұрын
Yes
@manjusapkota771910 ай бұрын
सरल र सफल प्रस्तोता मन्न कुनै दुविदा छैन टिकाराम यात्री सर उच्च बिचार प्रष्ट बोल्ने सारै मन पर्छ मलाई
@prataptamang265710 ай бұрын
एउटा फिल्म बराबरको अन्तर्वार्ता एक पटक स्किप नगरी हेरे.. my favourite journalist
@chemjonglimbu919210 ай бұрын
टिकाराम यात्री दाईको कार्यक्रम " कुरा सुन्नु पाकाको "सारै मन पर्छ । आज विश्व लिम्बू podcast मा देख्न सुन्न पाईयो धन्यवाद विश्व जि !🙏
@merosudip10 ай бұрын
दामि रहेछ कुराकानी। टिका राम सरको अतिथि सबै पहुँच बालानै हुन्छन्। भुई मानवहरुको कथाहरू पनि सुनौन् ।
@bhuwankhatri575810 ай бұрын
मेरा आदर्शपात्र मध्येका एक टिकाराम यात्री। म पत्रकारिताको विद्यार्थी। मेरो पत्रकारिताको अभ्यासमा कुनै न कुनै रुपमा यात्री सरको शैलीको प्रभाव छ।पोडकास्ट (संवाद) निकै रोचक, घोचक र चाखलाग्दो छ। सुनेर थुप्रै सिकियो। विश्व सर, यो सत्पात्रका लागि नमन !!
@prabeshsapkota309610 ай бұрын
नेपाली मन मुटुको ढुक ढुकि टीकाराम यात्री सरको सुभचिन्तकहरु कति छौ like गर्न नभुलौ।।।❤
@talakthapathakit10 ай бұрын
म
@Amar_aps10 ай бұрын
Kantipure...ho..
@chhoisang61810 ай бұрын
मलाई नि धेरै मन पर्छ टीकाराम सर हरेक अन्तर्वार्ता हेर्न र सुन्ने गर्छु उहाँको नछुटाईकन
@pokharadamekdamek10 ай бұрын
H😅
@allcreationministriessaras15010 ай бұрын
चौलागाईंहरु धेरै धेरै नै ख्रीष्टियनहरुछन् ताकि टिकाराम चौलागाईंसरले चाहिँ एकदमै बाइबल साह्रै नै गहिरिएर अध्ययन गर्नुभएको रहेछ। यो भोलि भनाइहरु टिकारामको आफ्नै क्षमताबाटको हुदैहोइन योत सबै बाइबलबाटको हो बाइबल अध्ययन गरेर आफ्नो ज्ञानको रुपमा लिएको मात्रै हो। प्रभु येशू ख्रीष्टले कहिल्यै घमण्ड गर्नु भएन ।
@bambahadurthapa373810 ай бұрын
नैतिक दृष्टान्त र व्यवहारिक वार्ता। टीकाराम यात्रीलाई हार्दिक धन्यवाद।
@roshantamang398510 ай бұрын
धन्यवाद सर❤️❤️❤️🙏🙏🙏 कैयौं प्रश्नहरुको जवाफ तपाइहरुलाइ हेर्दा हेर्दै पाए, मन नै प्रफुलीत भयो #धेरै धेरै धन्यवाद बिश्व सरलाइ❤️❤️
@Yo_lama_tamang23410 ай бұрын
मलाई धेरै मन पर्ने पत्रकार टीकराम यात्री दाई ❤
@prachandamagar976810 ай бұрын
वा ! कति विवेकपूर्ण सोचाई नेपाली पत्रकारको एक ब्राण्ड टीकाराम सर❤
@bharatgurung24956 ай бұрын
टिकाराम यात्री सर ले अन्तर बार्त नै रमाइलो बनाउने र कति राम्रो सङ्गा उतर दिने अति राम्रो 🙏🙏🙏
@amitagurung10 ай бұрын
बिस्व सर म तपाइको पोस्टकार को नियमित दर्सक हु मलाई हजुर को कार्यक्रम र बोल्ने सैली सारै राम्रो लाग्छ टिकाराम यात्री सर संग को यो कुरा कानी मैले सात पटक सुने अनि हेरे जति पटक हेर्दा पनि पहिलो पटक सुनेको जस्तो लाग्छ
@nbgurung1463 ай бұрын
वाक्य विध/शब्द विध, बहु आयामिक व्याक्तित्व, टिकाराम यात्री। म त नेपाली शब्दकोशको रूपमा लएको छु। धन्यवाद बिस्वा लिम्बूजी। हजुरको पनि म शुभचिन्तक हुँ।
@keshab_Baral0710 ай бұрын
एकदमै बौद्धिक हुनुहुन्छ यात्री सर!❤
@neelatamang171810 ай бұрын
सुन्दर अन्तर्वार्ता । अब हृेर्ने कथाकी विद्ध्या चापागाईंलाई ल्याउन अनुरोध🙏 ।
@ramkrishnajimeethayum847210 ай бұрын
धन्यवाद बिस्वा भाइ आजको टिकाराम यात्री संगको अन्तरबार्ता सारै उत्कृष्ट लाग्यो मलाई पनि पहिला देखि उहाँको थर जान्न मन लागेको थियो आज थाहा भयो सम्पुर्ण टिमलाइ धन्यवाद आसेवारो 🙏🙏
@rupathapa764610 ай бұрын
ओहो टिका रामजी अन्तरवार्ता दिँदै। म उहाँले दिएको र लिएको अन्तर्वार्ता कहिल्यै छुटाउँदिन। अब उहाँले आफ्नै श्रीमतीलाई अन्तर्वार्ता लिएको हेर्न सुन्न ठूलो धोको छ। सायद एकदिन अवश्य पुरा हुनेछ।
@kalpanahamal350010 ай бұрын
अरुको अन्तरवार्ता लिएको हेरि राखेको यात्री सरलाई सुन्दा धेरै आनन्द आयो ।
@Prdesidangi10 ай бұрын
आज बेस्ट पाहुनालाई बोलाको मा धन्यवाद विश्व जी 🙏🙏
@AjeetMagar-205310 ай бұрын
यात्री ज्यू मार्फत जीवनदर्शन को महान वाणी गुन्जाएस भैरहेको आभाष भयो। #आदर्शको प्रतिमूर्ती।
@jhalak2453810 ай бұрын
लिम्बू भाईलाई आज यात्रीले साह्रै पाठ पढाए। यात्रीको लम्बेतान प्रबचन सुनेर लिम्बू भाईको अनुहार हेर्न लायक देखिन्थ्यो भने लिम्बू भाई आज साह्रै निरीह देखिए जस्तो लाग्यो।पाहुना हेरेर लिम्बू भाईले व्यवहार गर्छन्।
@Umanathaacharya10 ай бұрын
😂😂😂
@sabinrai141410 ай бұрын
🤨🤨
@nepalaykthungcollection10 ай бұрын
ठाँउ चाहि लिने नै योग्य लाग्यो...
@tejendrarai851110 ай бұрын
पहिलाबाट नै अन्तरवार्ता हर्ने मन थियो आज पूरा गर्नु भयो धन्यवाद
@udaya75910 ай бұрын
धेरै आनन्द आयो टिकाराम यात्री ज्यू अन्तरबार्ता हेर्दा हार्दिक नमन स्याङ्जा देखि 🌹🙏🌹
@hemkumaribarakoti824910 ай бұрын
मिठो भाषा शैलिमा सरल र सहज कार्यक्रम प्रस्तोता टीकाराम यात्री सर प्रति हार्दिक सम्मान!!
@debensubba472110 ай бұрын
टीकाराम यात्री दाइ बोलिदिने किताब जस्तो लाग्दछ सुन्दै गयो ग्यान बद्दै जान्छ।यो अंक निकै गहकिलो लाग्यो
@Sumanbhattaraipalpali10 ай бұрын
यात्री सर लाई बिबिसी को hard talk कार्यक्रमको झल्को आउछ किनभने त्यो कार्यक्रम म 20 वर्ष देखी हेर्दै छु र त्यो वाक कटुताको झलको यात्री सरमा छ , सरल मान्छे नै महान् हुन्छन् जो अरुलाइ आकर्षण गर्छन ति अभिमानी हुन्छन् |❤❤
@lokendrabagiri162810 ай бұрын
सायद विश्व लिम्बू सर ले प्रस्तुत गर्नुभयका अन्तर्बार्ताहरु मध्य आजको यो शृङ्खला सायद सबैभन्दा लामो समयको होला मलाइ थाहा भयसम्म।
@gobindapoudal326810 ай бұрын
मन पर्ने आदरणीय व्यक्तित्व टिका राम यात्री को प्रस्तुति सधै प्रश्मसनीय हुन्छ नै, खुशी लाग्यो !
@baburamrimal998810 ай бұрын
नमस्ते 💕🙏🙏💕 हजुरहरु सम्पुर्णलाइ आज खुसिलाग्यो टिकाराम यात्री सरको समाज र समाजमा परिचालित हरेक मानबले सुन्नुपर्ने ज्ञान बर्द्धन कुराहरु सुन्न पाउँदा एकदमै खुसिलाग्यो , धन्यवाद लिम्बु सरलाइ , म टिकाराम सरको शुभचिन्तक 💕🙏🙏💕❤️❤️
@lucas883710 ай бұрын
प्रस्न गर्ने शैली राम्रो छ विश्व लिम्बू जि , जवाफ पनि राम्रो दिनु भएको छ टिकाराम यात्री जि 🙏
@rayamajhinirmala66114 ай бұрын
यो अन्तरवार्ता बाट ज्ञान लिन चाहनेहरूको लागि निकै उपयुक्त छ।
@balkhatri765810 ай бұрын
सहि पात्र सहि समयमा छान्नु भएकोमा विश्व लिम्बू सरलाई धेरै धेरै धन्यवाद छ।
@ratna.mangal10 ай бұрын
टिकाराम ज्यूको शब्द चयन चाँहि मान्नै पर्छ, सरल अनि गम्भीर एवम् गहन पनि।
@101k8710 ай бұрын
विश्व जि को जय होस् । रुपा सुनार पनि एकदिन गायिका बाट राजनीतिमा उन्मुख हुनुहुन्छ
@sagarthebe61010 ай бұрын
सेवारो टीकाराम सर हजुर को धारणा अनि ब्याक्तित्व र दृष्टिकोणलाई सम्मान छ र प्रेरित छु।
@sushilatamang351210 ай бұрын
यस्तो राम्रो बिचार धारणा लाई म सलाम गर्छु।
@lokendrabagiri162810 ай бұрын
मलाइ यात्री ज्यु को भाषा छनोट कुनै अन्तरबार्ता मा वा प्रश्न गराइमा भाषिक बर्णन अति सुहाउदो छनोट गर्नुहुन्छ। सकेसम्म सुध्द नेपाली मै कुरा गर्ने प्रयत्न गर्नुहुन्छ। त्यसबाट म पनि प्रभाबित छु।
@sureshkhadka73210 ай бұрын
बीस्वो सर हो यस्तो कीसीम को मान्छे लाई ल्याउनु पर्छ।जस बाट हेर्ने र सुन्ने ले पनि केही ज्ञान् मील्न सकोस जस्तो teekaa राम सर अती राम्रो ज्ञान् बर्दक छ।
@kalawatibishwokarma431510 ай бұрын
🙏सालिन सम्वाद देखी बरिष्ट पत्रकार टिकाराम यात्रीको म प्रशंसक हुं हाल🇫🇷 फ्रान्सबाट हेर्दै छू आजको संम्वाद बाट धेरै कुराहरु सुन्ने बुज्ने र सिक्ने अवसर पनि मिल्यो ।असाध्यै खूसी लाग्यो विश्व लिम्वुलाई धन्यबाद 👍
अत्यन्तै असल सोचका खानि टिकाराम ज्यु नमन छ यहालाइ ।
@sagarbhandari343910 ай бұрын
धेरै कुरा सिक्न सकिन्छ टिकाराम यात्री दाजु ज्यु संगको अन्तर्वार्तामा धन्यवाद विश्व जी ।
@Bhutteko_makkai10 ай бұрын
One of my favourite journalist Mr. Tika ram Yatri❤🫶
@binodsanba162610 ай бұрын
❤❤❤आहा!! पैसाको अभाव ।।चिन्तन को सोच
@Sangamraioffical10 ай бұрын
मलाई मन पर्ने बोलीमा कती राम्रो बिचार ।। टिका सर बिचार सुनीरहुनु मन लाग्छ।। हर्कसाम्पाङ् सँग सम्बाद पछी follow गरीरहन्छु।।।धन्यवाद बिश्व दाई
@KrishnaKarki-zc4iz10 ай бұрын
टिकाराम यात्री ज्यू शिक्षाको साथ साथै आध्यात्मिक ज्ञान भएकोले यतिधेरै उर्जावान अनुशासित हुनुभएकोले उहाँको जिवन शैली सरल र कठिन पनि छ ।
@rajesworimaharjan78310 ай бұрын
Malai Sarai man praxa tika sirko sabda sabdanai atti mithho,man xune ..🙏❤️
@binodsanba162610 ай бұрын
आज सम्मकै ❤❤प्रतिभा शालिलाई ।।गेस्ट ❤❤❤सारै मुन पर्ने
@manojbasnet745610 ай бұрын
मन छुने ,उर्जा दिने गुरु
@yubarajlingden344010 ай бұрын
प्रेरणादायी अन्तरबार्ता टीका दाइ सलुट्🙏।
@krishnakc284710 ай бұрын
टीका दाई हजुरको ठूलो शुभचिन्तक म , हर शब्द मन पर्छ हजुरको तर सानो कुरा दाईको अन्तरबार्ता हेर्दै गर्दा खासै निको लागेन । आफ्नो तारिफ चाहिने भन्दा बढी गर्नुभयो कि !
@riilimbu384210 ай бұрын
One of the my favourite personalities journalistic Tikaram yatri sir malai paile dekhi man partheyo ahele yo podcast bata jan derai kura bujnna paiyo kati derai respect with wife and family pryti just wow 🙏🙏
@SaranKulung-p1q10 ай бұрын
टीका सर अति नै बाैद्धिक। अहंकारकाे विरुद्धमा त उभिनुहुन्छ तर अहंकारले ग्रस्त पनि हुनुहुन्छ । नेपाली भाषाकाे ज्ञान र उच्चारण उहाँको राम्रो छ।
@RubanRai10 ай бұрын
मैले पनि संजय दाइको पोडकास्टमा विश्व दाइको कुरा गर्नुभएको सुनेको हेरेको थिए र म त्यही पर्खाइमा थिए | मलाई पनि एकदमनै मनपर्ने संचारकर्मी श्री टिकाराम यात्री दाई हजुरको पबित्र बोलि बाट प्रभाभित भएको एक शुभचिन्तक ||
@DhanGurung-qf4ty10 ай бұрын
मार्मिक छ कुरा कानी यसरी हो समाज मा बुजाउने तरीका यो होनी। टिका सर समाज को निपक्ष होस है धर्म को कुरा जात को कुरा कहीले नगर्नु होला है म अमेरिका बाटो हेरी राछु
@prajapatipandey259910 ай бұрын
धन्यबाद बिश्व लिम्बु सर यात्रीज्यु लाइ ल्याइदिनु भएकोमा
@pushparana196210 ай бұрын
आजमैले धेरै सिक्ने मौका हजुरबाट।धन्यवाद सर।विश्व जी लाई पनि धन्यवाद ।
@nimagurung63910 ай бұрын
कति राम्रो पाहुना आउनु भएछ आज🎉
@princemagar84003 ай бұрын
मलाई सबै कुरा ठिक लाग्यो तर टिकाराम यात्रि सरले भनेको एउटा कुरा चाहि ठिक लागेन सबै भन्दा प्यारो श्रीमती भनेको चाहिँ ठिक लागेन
@2motvnepal28810 ай бұрын
नमन छु यात्री ज्यु र विश्व ज्यु।
@miragurung282810 ай бұрын
सायत सबै पत्रकारमा टिकाराम यत्री सर को जस्तो सोच बिचार भईदिए नेपाल अर्कै हुनथ्यो होला निडर अक्की अनि सरलता भएको टिकाराम यत्री सलाई मनै देखि कटि कोटि प्रणनाम🙏🙏
@sangitapandey988210 ай бұрын
धेरै शालिन र बौध्दिक व्यक्तित्व लाग्दछ॥उहांको भनाईहरुले धेरै सकारात्मक उर्जा दिलाऊछ॥
@madanthebe657110 ай бұрын
कार्यक्रम त सुन्ने हेर्ने भैहालियो, तर त्यो भन्दा पहिले नै कमेन्ट गरि हाल्नु मन लाग्यो, बिस्व लुङा ले येस्तै येस्तै ब्यक्तित्वहरुलाइ निम्तो दिने गर्नु होला है त ! नोगेन
@Raaztamang42010 ай бұрын
म तपाईहरूको सुभचिन्तक ❤ टिका सरलाई नजिकबाट नियाल्न पाए धन्यवाद विश्व जी🙏🙏🙏
@tirthatamang670710 ай бұрын
सुन्दर सालिन नेपाली शब्द बोल्नमा माहिर यात्री सर 🙏🙏🙏
@abcdabcd713510 ай бұрын
मलाई मन परने patrakar मतधे मा टिका राम याततु सर हुनुहुनछ ! ईनटरबियु लिदा सारै रामरो गरि prashna गरनु हुनछ! ❤❤❤❤❤❤🎉🎉🎉🎉
@rajmagar732810 ай бұрын
अत्यन्तै राम्रो लाग्यो यो भाग यसमा सिक्नै जान्नै र बुझ्नै पर्ने कुराहरु छ्न...
@arunpanthi28210 ай бұрын
धेरै मन पर्ने मान्छे टिकाराम यात्री दाजु तपाईंको हरेक सब्द मा राष्ट्रियता छ❤❤
@rajesworimaharjan78310 ай бұрын
Tika sir🙏❤️ani Biswo Vai lai dherai dhannebadaaja tika sirlai lyaunu vakoma🥰❤️🙏👍
@Dev.chamling__Official10 ай бұрын
आभार प्रकट टिकाराम सर🎉🎉🎉, सधै असल काम गर्नुहोला शुभकामना ,शुभेच्छा
@bimaldeep592310 ай бұрын
टिकारामजी, आत्मरती र अहंकार धेर भो !!!
@शिक्षकचौतारी10 ай бұрын
आहा ! असाध्यै सरल र महान् पत्रकार ।
@harikarki626110 ай бұрын
एकदम मनपर्ने मान्छेको मनपर्ने कुरा.....
@chhindanda10 ай бұрын
One of my favourite personalities Tika Ram Yatri
@sanjayarai833310 ай бұрын
शव्द संयोजनको खुराक हो यात्रि सर । धेरैकुरा सिक्ने मौका मिल्यो ।
@dhaularai853010 ай бұрын
संचार जगतका हस्तिहरू बिजय पाण्डे, भुशण दाहाल पछिका राजेन्द्र बानीया र टिकाराम यात्रीलाईस-सम्मान ह्रेर्ने सुन्ने गर्छु । टिकाराम यात्रीजीको थर के होला भनेर सोच्ने गर्थे । त्यो मनको खस खस सहित यात्रीजीको पारीवरिक बिबरण र उनको अनुसरणीय अभिब्यक्ति सुन्ने अवशरको लागिबिश्वजीलाई धेरै धेरै धन्यवाद । साथै नीजि बासस्थानमा सर्नु भएको शुखद अवसरमा ढीलै भए पवि अशेस अशेस बधाई 👏👏💚 यसरी नै बिबीध बिद्दाका ब्यक्तित्वहरूबाट बिबीध।बिषयहरूको महत्वपूर्ण जानकारी मूलक सम्प्रेषणले निरन्तरता पाई रहोस भन्ने शुभकामना !!
@jassupunmagar584210 ай бұрын
हाम्रो मित्र देवार बाबु भरत रिजाल को नाम लिनु भएको मा कस्तो खुशी लागेयो धन्यवाद टिकाराम यात्री चौलागाईं सर 🙏
@keshavrai367910 ай бұрын
अढाई घण्टा बितेको पत्तै पाईन, धेरै नै उपयोगी र ज्ञानवर्दक। अन्तरवार्ताको लागि विश्व र यात्रु ज्युप्रति हार्दिक आभार व्यक्त गर्दछु।
@reenurai595410 ай бұрын
Wow 😮!! Dherai Garungo kuro haru aayo 👏 # Tikaram Yatri ji bata
@allcreationministriessaras15010 ай бұрын
चौलागाईंहरु धेरै धेरै नै ख्रीष्टियनहरुछन् ताकि टिकाराम चौलागाईंसरले चाहिँ एकदमै बाइबल साह्रै नै गहिरिएर अध्ययन गर्नुभएको रहेछ। यो भोलि भनाइहरु टिकारामको आफ्नै क्षमताबाटको हुदैहोइन योत सबै बाइबलबाटको हो बाइबल अध्ययन गरेर ज्ञानको रुपमा लिएको हो। यहाँ आफूब्यक्ति ज्ञानी बुद्धिवान बनेर सबै सबै मानिसको ध्यान मन आफूकेन्द्रित बनाएको छ आरु पत्रकार भन्दा छुट्टै हुन खोजेका । तर नदेखिने तरिकाले आफूलाई उचालेको हो। महसुस नहुने तरिकाले आफूलाई उचालेर अरु मानुसको नजरमा ज्ञान बुद्धि भएको म हो साधारण मान्छे भन्दै शिक्षा दिन खोजेको तर त्यो आफैंलाई नदेखिने तरुकाले उचाकेको हो। तर कुरा यति फरक हो हामी आफूलाई उचाल्ने होइन प्रभु येशू ख्रीष्टलाई मुक्ति दाता हुनुहुन्छ सबै सबै मानिसले मुक्ति पाउन उहाँमा विश्वास गर्नुहोस् भन्छौं । र उहाँलाई नै चिनाउछौ र सत्य बोल्छ र सत्य कुरा हो। हामीले वचन दिंदा आफूलाई केही फनि होइन भनेर म नै म म आउने सबै घमण्ड प्रभु येशू ख्रीष्ट नाममा त्याग्नुपर्छ भनेर सिक्छौ सिकाउँछौ । रीस, नराम्रो महसुस असजिलो महसुस तितोपन, घृणा डाह ईर्ष्या, झुटो बोल्ने , न्याय गर्ने कुरा काट्ने अरु नराम्रो मराम्रो मठिक म सहि भन्ने हुनुहुँदैन, घमण्ड अहङकार, ब्यभिचार, लोभ लालच, विश्वासघात धोका दिने हृदय हुनुहुँदैन यो सब मानिस भित्र छ हृदयमा छ यो सबै त्याग्नपर्छ भन्छौ। परमेश्वर इश्वरले मान्नुहुन्न प्रभु येशू ख्रीष्टको नाममा पवित्र आत्माको सहायताले त्याग्नुपर्छ भनेर सिकाएको छ बाइबलले अनि हामी यो सबै कुराबाट मर्नुपर्छ। यो मरो पछि हाम्रो हृदयमा यो कुराले बास गर्छ। र मुखबाट यो निस्कन्छ अरु प्रति । प्रेम, आनन्द , शान्ति , धैर्य, दया माया करुणा , भलाई , विश्वासता, नम्रता, स्वंयाम बन्छौ।
@KumarDharel10 ай бұрын
Wow tikaram ji, you are awesome. Hajur lai bhetna paryo 8 months paxi ahile dekhi nai bhane hai please 🙏🌹
@visit.ADzEmpire10 ай бұрын
बुढाले बिचमा चाहि आफ्नो तारिफ अलि ज्यादै गरे। बाँकी साह्रै काम लाग्ने कुरा बोले।
@socialayc661910 ай бұрын
सर लाई एक पटक भेठ भयो तर खासै कुरा भयन only नमस्कार मात्र भयो सर बाट धेरै कुरा सिकेको छु
@kalikapandey934010 ай бұрын
🙏🙏🎉🎉 अनुकरणीय उपदेशमुलक दुर्रलभ अनतर्रवार्ताको लागि धेरै धेरै धन्यवाद।
@bhagawotikadel234110 ай бұрын
कति मिठाे र कति सानदरभिक कुरा छ टीका राम यात्रि र बिश्व लिम्बू भाइ काे टीका राम यात्रि दाजु काे कुरा र बाेलनि सशैलि जन मिठाे 🙏
@surajkumaar22official10 ай бұрын
हैट, एउटा फिल्म हेरे भन्दा लामो अन्तर्वार्ता कसरी हेर्ने सोचेको तर एकदम रमाइलो सङ्ग आनन्द तरिकाले हेरियो, टीकाराम सरको भाषा प्रतिको दख्खलको ठूलो फ्यान हो❤❤
@biwashpremhuman960410 ай бұрын
मनपर्ने पत्रकार हार्दिक नमन टिकाराम यात्री
@tejuadsharma10 ай бұрын
बास्तबमा पत्रकार भनेको टिकाराम यात्री जस्तो हुनुपर्छ म उहाँको बयाक्तित्वो को सम्मान गर्छु 🙏
@limboos118610 ай бұрын
Interview maddheko ekdam best interview ❤mero lagi giyan ko vandar Tikaram sir 🙏🙏🙏 respect hjr lai
@Sureshkarki-kr6ww10 ай бұрын
आहा क्या आन्नद आयो यति लामो भिडियो पनि 2 munite.30 सेकेण्ड झै छोटो भिडियो लाग्यो।कहीं कतै खोट लगाउने ठाउँ पाइएन सारै मज्जा आयो❤❤❤
@dhanlepchaofficial129010 ай бұрын
I throughly enjoyed the whole interview, very meaningful 🙏
@krishnagurung85908 ай бұрын
प्रेरणादायी अन्तरबार्ता धन्यबाद यहालाइ
@shantigurung21810 ай бұрын
म एउटा सामन्य ब्यक्ती भए पनि टिकाराम सर काे बिचार सुन्दा धेरै चित्त बुज्यो 🙏🙏
@rajendraaryal91128 ай бұрын
कम बोल्नु भनेको आधा समस्या समाधान हुनु हो, यो सबैले बुझौँ। प्रश्न गरेपछिको उत्तर भन्दा आफ्नो र परिवारको गुणको कुरा धेरै गर्नाले अहं बोलेको र स्वयं प्रसंशित भएजस्तो देखियो तर पनि टिकारामजी ट्यालेन्टेड र योग्य पत्रकार हुन।
@tularamsubba667010 ай бұрын
टिकाराम दाइको कुरा सुनेर धेरै कुरा सिक्न पाईयो।🙏
@musicfanatic121310 ай бұрын
What did you learn?
@chhoisang61810 ай бұрын
सबै भन्दा मन पर्ने पत्रकार टीकाराम यात्री.. उहाँ प्रस्ट नेपाली भाषा बोल्नुहुन्छ हरेक पत्रकार हरुले उहाँसँग सिक्नुपर्छ 😍धन्यवाद विश्व सर 🙏
@rachanarimal479510 ай бұрын
Mani thulo prasamsak hai Tika Ram Yatri jee ko even Bishwo jee is also good journalist 🥰🥰🙏🙏