❤Verygood News Very attractiveNature of Illam of PurbiNepal❤
@bharatsitoula79863 жыл бұрын
धेरै2 राम्रो कूरा सून्न पाईयो।
@ashokchamlingrai96453 жыл бұрын
सब प्रथम त सर हजुर लाई धन्यवाद हजुर सबै भिडियो हेर्ने गर्छु हावा नचली पात हल्लिदैना एत्ति का मानिश हरु लाई बिसुवाश छ तेसैले अझै पनि छ होला अब खोजी गर्नु पर्छ हाम्रो इलाम जिल्ला लाई मात्रै हैना सिङो देश नेपाल लाई फैदा हुन्छ 🙏🙏हाम्रो देश नेपाल सबै छ कैले बुज्ने होला हाम्रो देश को नेता हरु ले देश बेज्दा र जन्ता लाई भेडा बनाउदै बेस्थ छ
@shambhugautham53503 жыл бұрын
अनुसन्धान को विशेषज्ञता आबस्यक्ता को अनुभुती
@AvishekLamaOfficial3 жыл бұрын
Purvi Bluesको अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर । हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा । अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ । सचिन सरलाई 🙏❤️💕👌
@khempun44253 жыл бұрын
हाम्रोमा पनि टन्नै छ तामाखानी त तर राज्यले चासो दिँदैन। बरू सचिन सरलाई अनुरोध यो स्यालको रक्सी यसरी प्रचार गर्दा कानुनी झमेला आइलाग्न सक्छ। मैले पहिला सुनेको हुँ स्यालको रक्सीले धरै रोगहरूको उपचार हुन्छ।
@BishnuThapaMagar-ok2un Жыл бұрын
अतीमारमिक द्र्श्य देखाउनु हुने सचिन न्यौपाने सर लगायत वाहाँको टिमलाई जती धन्यवाद दियनी नपुग्ने धेरै धेरै बधाई धन्यवाद शुभयात्राका साथसाथै मनले औभ चितायको पुगोष
@hariacharya61963 жыл бұрын
हाम्रो ईलाम सौन्दर्यका साथै रोचक एवं आश्चर्यजनक तथ्यले भरिभराउ जिल्ला, राज्यको चासो एवं अाधुनिक उपकरणको उपस्थितिमा पक्कै पनि तामा उत्खनन् सम्भव छ ।💕💕😍🤩
@chandraprakasdhakal79033 жыл бұрын
धेरै धेरै राम्रो प्रस्तुति अति सुन्दर लाग्यो धेरै धेरै धन्यवाद सचिन सर घरमै बसेर हेर्न र देख्न पाइने इच्छाशक्ति हुदाहुदै जान नपाएको दर्शकलाई अति बेजोड प्रस्तुति अद्भुत आकर्षक
@xavintmg66233 жыл бұрын
सामाजिक सञ्जालकाे सहि परयाेग यसरि हाेनि त यो 👍👍👍👌
@basantkailashrai54373 жыл бұрын
पुरै हेरे राम्रो लाग्यो तपाइँलाई धन्यवाद छ। हेरौ भबिस्यमा यहाँ केही हुन्छ होला भन्ने आश छ।
@buddiale6033 жыл бұрын
तपाईं हरुको यो दुख र मेहनत बाट इलाम मा पाईने विभिन्न किसीम्को जस्तै स्यालको रक्सी र अन्ये विभिन्न जात्को मौरीको मह बाट फाईदा हुने कुरा तपाईं हरुकै भिडीयो बाट सुन्न र जान्न पाएकोमा धेरै धेरै धन्य वाद छ ।
@prasanbantawaofficial3283 жыл бұрын
साँच्चै रमाइलो लाग्यो प्रकृतिको अनुपम संगमहरु हेर्दै जाँदा आधा घण्टा समय बितेको पत्तै भएन ।
@surazbabupoudel72963 жыл бұрын
हाम्रो देशमा अनि ईलामा मा धेरै तामा खानी सुन खानी फलाम खानी छ नि के गर्नु नेता मन्त्री जति सबै गु खानी छन । त्यै भएर उत्खनन र प्रसोधन हुन नसकेको हो ।
@manbahadurgurung63228 ай бұрын
सरकारमा रहने जो कोहि व्यक्ति ले नेपालमा रहेका उत्खनन सम्बन्धित कुराको चासो नै दिदैनन त हामी जनताले के नै गर्नु सकिन्छ भन्ने बिचार मेरो छ
@gsgs87193 жыл бұрын
आहा! कति राम्रो ईलाम! अब त गर्मी पनि सुरु भए जस्तो छ, मजाले घाम लागेको रहेछ। कहिले पुग्नु होला म चाहि। lots of love ❤️ from USA 🇺🇸.
I'm from ilam dai now video watching from Dubai 100% tama ho sambandit nikaya samma purauna sabailay sahayog garnuhola thank you
@kabirajrai93863 жыл бұрын
Sundha ilam Ra Dherai Ramro Jankari Tama Khani Bari Ani Eas Bari Sambandhit Nikaya Ani Sarkar Samma Jankari Hos. Ani Naya Parbidhi BhataKhaniko Utkhanan Hos Ra Bhako Hernu Pau. Jankari Parti Thanks Brother.
@hemmagar67903 жыл бұрын
धन्यवाद सच्चिन सर महत्वपूर्ण भिडियो अपलोड को लागी.
@anishrai24153 жыл бұрын
हजुर को भिडियो हेरेर सारै मन आनन्द आउँछ सर
@purnabista48053 жыл бұрын
मज्जा लाग्छ तपाइको सबै भिडियो हेर्नुलाइ।
@prem11873 жыл бұрын
This is my birthplace, i grew up playing hide n seek in those mine-holes. Big fan of u Sachin sir. Keep it up.
@Dk-limbu2993 жыл бұрын
स्यालको रक्सी ले गर्ने benefit धेरै छन तेस्को मासु ले पनि धेरै benefit मिल्छ भन्ने गर्छ्न जुन माउरिको मह लाई याहाले पर्चार गर्नु भयो त्यो एकदम राम्रो सन्देश जावोस र ओझेलमा परेको तामा खानी लाई याहा बिसयबस्तुमा राखी पुर्वी भ्युज ले एक समाजिक दात्व पुरा गरेको जस्तो लाग्यो येस्ता खानी हरु रिसर्ज गर्ने तिर सरकार को ध्यान पुगोस सुभकामना छ र thank you sachin sir. & waiting for next video
@ambarrai90493 жыл бұрын
दाइ तपाइको कार्य लाइ म सधैं सलाम गर्छु अग्रिम शुभकामना व्यक्त गर्दछु 👍👍👍💝💯
@artplussk_2223 жыл бұрын
आहा म पनि इलामेली भएकोमा खुशी लाग्यो ।
@baykhola51023 жыл бұрын
ल दामी सचिन दा
@kapilbudha2403 жыл бұрын
बिदेश मा बसेर पूरा नेपाल हेन पाईयो सम्पुङ टिम ला बधाई छ
@dbnalbo91428 ай бұрын
स्थानीय सरकार ले थमाधम खानेर अर्थ सुधार गर्नु पर्छ
@dipakkhadka61203 жыл бұрын
लौ गजब छ हामी नेपाली हरु यत्रो चीज भएर नी किन गरीब छौ धिकार छ योदेसका नेता हरुलाई
@nirmalsubba99623 жыл бұрын
इलाम नेपाल को लागि गौरव गर्न लायक ठाउँ छ
@jetleelimbu76313 жыл бұрын
नेपाल मा स्याल पालन गरेर स्याल को औषधी युक्त रक्सि उत्पादन गरे बात्थका बिरामी निको हुन्थ्यो कि सचिन भाई ज्यु लाई धन्याबाद छ साउदीबाट हेर्दै धन्याबाद
@achyutmahat50273 жыл бұрын
ढिलै भयनि हेर्न सुरु गरीयो सचिन भाई
@nepaliboy45573 жыл бұрын
धेरै राम्रो छ दाजु। हजुरको सब्दहरु ले भिडियोलाई अझ हेरौ हेरौ बनाउछ।
@miktoksubba51113 жыл бұрын
तामाको प्रचुर सम्भावना देखिन्छ ।
@jharenchettri44243 жыл бұрын
धन्यवाद सचिन दाई।।।
@daiveerjidai78763 жыл бұрын
धेरै खूसिको कूरा हो हाम्रो देश मा पनी तमाम धातू हरूका खानी भयपछि एक दिन् अबस्य धनी हूने छ जय नेपाल
@dhanush57053 жыл бұрын
Wow damii सर हाम्रो गाउमा पनि यस्तै तामा खानी खनेको सुरुङ्ग छ अनि सुरुङ्ग भित्र पानी पनि छ भार्से, गुल्मी मा अवस्थीत छ भार्से गाउँ माथी पहाडको भिर मुनि रहेको छ तामा खानी खनेको सुरुङ्ग, सर पनि समय मिले सम्म आउनु होला हाम्रो गाउँ भार्से, गुल्मिमा तर म अहिले गाउमा छैन
@sanjaymagarsanjaymagar46243 жыл бұрын
हजुर को भिडियो नहेर्ने त कुरै भयन नि धेरै राम्रो लाग्छ हजुर को भिडियो
नेपालमा पनि खनितथा भुगर्भबिभाग छ क्यारे त नि नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न अिधराज्य हाे ।यसदेशमा भएका विभिन्न खनिज पदार्थ अवस्य पनि छन् ।अाज सम्म सिमेन्ट वाहेक के छ त ,ऊत्पादन भकाे ।तामा,फलाम,अभ्रख सुन, अादि इत्यादि खनिज पदार्थका खानि छन ,हे भगवान राज्य निदाकाे निदायै छ ।तेसै नेपाल गरिव भा हाे र ? यति दुख्ख गरि चेतना गरैदिनु भएकोमा धन्यबाद।
@kamaloli43813 жыл бұрын
दाजु हजुरको काम एकदमै स्वागतयोग्य छ🙏 यसमा सरकारी निकायको ध्यान पुगाेस
@dhungelmanoj25613 жыл бұрын
राम्रो लाग्यो दाजु
@krishnaniraula99743 жыл бұрын
पत्र कार भाइ म कृष्ण निरौला हु मखानि काे समान्य पृाबिदिहु र मेराे मेजर बिषय चाहिँ हाड ईष्टाेन हाे रहामिले चवालिस साल मानै अनुसन्दान गरिसके काेहाे उनिउ टारबाट केहिनजिकछ तेसकाे सबै सुरक्छितछ नेपाल सरकार काे खानि तथा भुगव बिभागमा
@lmlibmb65993 жыл бұрын
👦👦👦👦🙏🙏🙏🙏🙏 स्थाइ घर प्रदेश न : १ । अस्थाई बसोबाँस प्रदेश न : १०७°💥💥💥 बाट हेर्दै छु सचिन सर धन्यवाद !
@rijanvideos89603 жыл бұрын
जसरी पनि पूरा गराउनुपर्छ
@Bchhetrii3 жыл бұрын
Great work sachin sir❤️... Lets hope country ko dhyan jaos kei navaya poni research garyo vane thaha ta hunx xa ki xaina vanera...take care of you sachin sir..video continue aaerakhna paryo❤️lots of love❤️
नेपालको लागि खानी,ल्हासामा सुन छ कान मेरो बुच्चै भनेजस्तो हो हालको परिवेशमा।
@thaparam61183 жыл бұрын
सन्दिप को बोल्ने स्ट्याल दामी छ
@puranlimbu2443 жыл бұрын
अज मात्र हेर्दै छु मलेसिया बाट
@mr.katakdhami28953 жыл бұрын
बझाङमा पनि छ तामाखानी त्यस्तै खाले दुरुस्त देखिन्छ तामा
@samirlimbu53393 жыл бұрын
Sir ko derai Vedio haru hereko chu derai ramro 👌👌👌👌
@chandrathapa43403 жыл бұрын
Patrakar mahadae lai dherai dhanya badh. Bahun haru satta ma Hunda samma , Nepal kahile pani bikash hundaina. Satta , Mulbashi MAngol le Liyo bhane Nepal ma bikashle gatilin chha.
@durgabahadurrai32703 жыл бұрын
मत साउदी अरेबिया देखि आँखा चिम चिम गर्दै हेर्दैछु
@khembahadurgahamagar46953 жыл бұрын
कठेउरी मह धेरै गुणा छ बुवा आमा ले हल्का सिकाउनु भको छ आँखा सर्प को काँड धेरै को औषधि हो
@suwashsinghkhadka7583 жыл бұрын
Aru vanda dherai ramro content vayeko vlog thank you
@mangalshrestha77533 жыл бұрын
Nice vidio sir dhanyabad banna chahanchhu ajai ramro vidio herna pau subhakamana......👏👏💐💐👍👍🙏🙏
@bhismakarki103 жыл бұрын
प्राय हजुर को सबै भिडियो हेर्नेगर्या छु राम्रो लाक्छ हजुर ले बनाएको
@@kishorrai3234 samajdari ko lagi Ishara nei kaffi cha...😂🤣😂🤣
@ganeshdhami20792 жыл бұрын
wowo gajab sir mat hjur sabai video herne paryash hardai xu sir thanks all team ali congratulation
@sushmasubba19753 жыл бұрын
Verri nice news thanks sachi bhai yo chi bahira nikalnu jaruri xa
@anantabhattarai88933 жыл бұрын
Your videos of great information. The mother of Nepal has given birth to a great person like you. You seem to have used lots of effort, time and money to upload such informative videos which we watch by sitting in our cozy beds and feel a great joys watching them. May this mission reach the zenith ofsuccess. I wish I were with you to visit those places, but alas! I cannot do so due to my other duties that I should discharge duly. TONS of Thanks to you.
यसै गरी दैलेख जिल्लाको भिडियो पनि ल्याउनु पर्यो । कर्णाली प्रदेशमा अवस्थित दैलेख जिल्ला प्राकृतिक सास्कृतिक पुरातात्त्विक सम्पदा ले भरिपूर्ण जिल्ला हो ।पेट्रोलखानीको उत्खनन हुदै छ ।।
सार हजुरले बनाउनु भएको भिडियो ले केहिन केही राम्रो कुराको जानकार दिन्छ राम्रो कुराहरूको बुझ्ने थाहा पाउने अवसर हरुपनि पाहिन्छ खोजीखोजी हेर्ने गर्नु नेचुरल पर्कुतिको छुटै आनन्द पनि लिन सकिन्छ मलाई सरै मनपर्छ यस्तै हाम्रो महुलिक परम्परा हरूको बुजने अवसर पनिन्छ त्यसले हजुरको भिडियो खोजी खोजी हेर्ने गर्नु सार धेरै राम्रो छ
@banakoshortvideo82963 жыл бұрын
Great job sachin Bro. it's about copper mine video.👍️
सचिन सर भन्छन नेपालमा हरेकको खानी नै खानी छ , तर हाम्रो नेताहरु चै भ्रष्टाचार गर्दै खाने न खाने मात्र छन दुख पाको एसैले हो
@rajintamang39733 жыл бұрын
इलाम तामाखानी ❤️ मलेसिया २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@allroundtv70113 жыл бұрын
Sachin sir le garda _ tama ko bare ma sabai lai Thaha vayo
@ashokmagar55983 жыл бұрын
यदि चाहने हो भने चुनावी क्षेत्र नम्बर १ बाट नै यहाँका जनताले जिताएर यहि क्षेत्रको बिकास उत्तर उन्नतिका लागि पठाएको जनप्रतिनिधि झलनाथ खनालले भुल्नु नहुने हो यहाँका जनताले जिताए तर उहाँलाई सर्प पाल्नमा नै ब्यस्त हुनुन्छ अबको चुनावी भोटको लागि आउदा यी यस्ता कुराहरु बढी भन्दा बढी ध्यानाकर्षण गराउन पर्छ
@raibuwa52153 жыл бұрын
Best blogger
@yandolkar73832 жыл бұрын
ek dam ramro lagyo...toronto.canada bata,
@Lakpa43 жыл бұрын
Great job sachin sir 👍👏👏👏
@khembahadurgahamagar46953 жыл бұрын
नेपाल मा खानिहरु प्रसद्द छ के गर्नु सरकारको यतातिर ध्यान दिनुपर्ने कुरा हो
@gjmgwgwtptgmdgd37587 ай бұрын
dhari ramro kura sir
@hbtbvarun3 жыл бұрын
Sachin bhai ramro information dinu bhayo.
@Rameshkhatiwada223 жыл бұрын
आह,,,,,स्यालको रक्सी र महा लिनको लागि म नेपाल आए पछि अबस्य त्याहा पुग्ने छु,,म हाल क्वालालम्पुर मलेसिया बाट,,🙏
@ujjwalrai29593 жыл бұрын
अब बेच्छन नेताहरुले भारत लाई
@dambarchand79423 жыл бұрын
Very good very nice very good very nice I am happy with you